AINAA 'ऐना' | "एसिड आक्रमण क्रुरताको पराकाष्ठा" | Episode 12

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • The Horizon Multimedia Presentation
    AINAA 'ऐना' | "एसिड आक्रमण क्रुरताको पराकाष्ठा" | Episode 12
    Project Head :
    RK Dhital
    Managing Director :
    Janak Poudyal
    Chief Operation Manager :
    Ramala Bhandari
    Chief Communication Officer :
    Parbat Dhital
    Production Team :
    Bal Krishna Shrestha
    Sital Singh Rathaur
    Thanks :
    Madan Kattel
    Kiran Khanal
    Kailash Kharel
    Tirtha Raj Khanal
    Choying Syngbo Gurung
    Dharmananda Thakur (Dhanusha)
    Udaya Raj Rijal ( Rautahat)
    Spot Boy :
    Raj Kishor Pattel
    Bikal Ghimire
    Roshan Rai
    Vehicle Driver :
    Pawan Pudashaini
    Raja Ram Raut
    Production Assistant :
    Manmani Subedi
    Light Assistant :
    Binod Shrestha
    Make-Up/Hair :
    Bipin Hair Studio
    Wardrobe :
    KASA
    Food Partner :
    Laatokoshero Foods
    Digital Media :
    ‪@memenepal‬ ​
    Sales and Marketing :
    AD PAD Pvt.Ltd.
    Still Photography :
    Luja Manandhar
    Communication Assistant :
    Pranjal Ghorasaine
    Ishika Nepal
    Electrician :
    Janak Poudel
    OBVan Engineer :
    Rajesh Mali
    Hari Narayan Gai
    Roshan Kishwor
    Production Coordinator :
    Mahendra Neupane
    Mastering/Music :
    Rapraveen Shrestha
    Music Coordinator :
    Kiran Nepali
    Sound :
    Arun Rai (ISS)
    Pradip Pandit (ISS)
    Light :
    Sunil Prajapati (ISS)
    Suresh Maharjan (ISS)
    Dipesh Lama (ISS)
    LED Screen :
    Biraj Maharjan (ISS)
    Engineer :
    Sanjay Chaudhary
    Audio Engineer :
    Binaya Adhikari
    Sound Designer :
    Dev Neupane
    Light Designer :
    Pankaj BK
    Set Designer :
    Ekraj Pokhrel
    Production Manager :
    Jyoti Bhattarai
    Floor Manager/ Asst. Producer :
    Samarpan Parajuli
    Field Cinematography/Drone :
    Kushal Joshi
    Manish Maharjan
    Kevin Aryal
    Jeewan Rijal
    Story Voice Over :
    Prakash Lamichhane
    Laxmi Nepal
    Studio Cinematography :
    Roshan Sherstha
    Baikuntha Gautam
    Binaya Mangrati
    Gopal Raya Chhetri
    Nirajan Karki
    Sumit Raj Bhatta
    Sushil Baniya
    Yuyush Dhakal
    Visual Editor :
    Ram Tamang
    Anil Shrestha
    Milan Shrestha
    Yubaraj Shrestha
    Colorist :
    Madhab Belbase
    Post Production Head/Graphics :
    Ramesh Thapa
    Content Research :
    Bhanu Bokhim
    Ramala Bhandari
    Mahabir Bishwakarma
    Manika Khatiwada
    Laxmi Nepal
    Script/ Screenplay :
    Anbika Giri
    Content Research Head :
    Prakash Lamichhane
    Presenter :
    Bishwa Prakash Sharma
    DOP :
    Pramod Karki
    Executive Producer :
    Janak Poudyal
    Chief Executive Producer :
    RK Dhital
    Director :
    Aman Pratap Adhikary
    Follow Us On Social Sites :
    Facebook :
    / ainaatvshow​...​
    Instagram :
    / ainaatvshow...​
    Twitter :
    / ainaatvshow​​​​​​
    TikTok :
    / ainaatvshow​​​​​​
    © The Horizon Multimedia (P) LTD.
    The Horizon Multimedia is authorized to upload this video. Using this video on other TH-cam channels without prior permission will be strictly prohibited.

ความคิดเห็น • 286

  • @sagarmanlopchan6091
    @sagarmanlopchan6091 3 ปีที่แล้ว +29

    One of the greatest program ever made in the history of televisions in Nepal.

  • @sunitaadhikari838
    @sunitaadhikari838 3 ปีที่แล้ว +26

    जब म अमीर खानको सत्य मेव जयते हेर्थे हाम्रो नेपाल मा पनि यस्तो कार्यक्रम चलाए हुन्थ्यो नि जस्तो लाग्थ्यो धन्यवाद छ विस्वप्रकास जी तपाईंले यो आट गर्नु भयो, समाजको यथार्थ चित्रण गर्नुभएकोमा फ़ेरि पनि धन्यवाद 🙏🙏👏👏

    • @devmhzn7692
      @devmhzn7692 3 ปีที่แล้ว +1

      Aman pratap adhikari bina sambhan hunna yo prgm ...director...

    • @sunitaadhikari838
      @sunitaadhikari838 3 ปีที่แล้ว

      @@devmhzn7692 हामीले त पर्दा अगाडि बस्नेहरूलाइ मात्र सामाजिक संजाल मार्फत चिन्छौ यति राम्रो सङ कार्यक्रम निर्देशन गर्ने वहाँलाइ पनि हार्दिक धन्यवाद साथै निरन्तरताको शुभकामना 🙏🙏 👏👏

  • @bishnusharmatimsina6789
    @bishnusharmatimsina6789 3 ปีที่แล้ว +35

    अहिलेसम्मकै सबैभन्दा राम्रो कार्यक्रम ऐना हेर्न सबै हाजिर हौ

  • @gpsir2059
    @gpsir2059 3 ปีที่แล้ว +43

    विश्वप्रकाश शर्मा काे फ्यानहरु यता हाजिर गरौँ!! हजुर।

  • @UmeshRaut28
    @UmeshRaut28 3 ปีที่แล้ว +123

    समाजको यथार्थ चित्र 'ऐना' लाई माया गरेर नियमित हेर्ने कोको हुनुहुन्छ ? सबैले कमेन्ट गरौं त 😊😊😊

  • @suraz555
    @suraz555 3 ปีที่แล้ว

    सारै राम्रो चेतनामुलक कार्यक्रम।।। बिश्व जि काङ्ग्रेस को गुलामी राजनिती छोडेर यस्तै समाजसेवा गर्नुभयोभने अर्को जनताले चुन्ने प्रधानमन्त्री मा तपाईलाई चुन्नेछन।।।। best of luck.. go ahead ...

  • @raeesumee
    @raeesumee 3 ปีที่แล้ว +6

    'ऐना' कार्यक्रम जति पटक हेर्छु,प्रत्येक पटक आँखा बाट आशु बगेकै हुन्छ ।
    यसरी दृष्यगत रुपमा विभिन्न किसिम को पीडा भोगिरहेको कथाहरु सुन्नेलाई मात्र त यत्ती पीडादायिक छ। भने कल्पना गरौ उहाहरु माथी के बितिरहेको होला जस्ले तिनै पीडा भोगिरहनुभएकोछ । र साथै आशा गरौ हाम्रो समाज चाडै परिवर्तन होस ।🙏

  • @nishapokhrel7462
    @nishapokhrel7462 3 ปีที่แล้ว +83

    एेना को प्रतेक भाग नछुटाई हेर्ने हाजिर हौ त 🙏🏻

    • @Kumari_Kumu
      @Kumari_Kumu 3 ปีที่แล้ว +1

      me

    • @asmitapaudel28
      @asmitapaudel28 3 ปีที่แล้ว +1

      @@Kumari_Kumu in this I on you jodi 8

    • @asmitapaudel28
      @asmitapaudel28 3 ปีที่แล้ว

      @@Kumari_Kumu I'll send the ok if you need ok iiiiih to it is on my own in this ok sure join Joon ok thanks I'll let

    • @asmitapaudel28
      @asmitapaudel28 3 ปีที่แล้ว

      Iiiiih in in iiiiih oiii in order of oi ok thanks I'll include opportunities in it oo Io to join your group ok thanks ink cartridges ok Io in in in ok thanks I'll include iiiiih oiii in this message is it is iiiiih to on my oiii oiii I imagine it being you in our oiii in this message is ready okk to be ok I ok if it would not ki in

    • @asmitapaudel28
      @asmitapaudel28 3 ปีที่แล้ว

      Oi I will join 😜 in this is book Io you have iiiiih in this message and all that join the in this iiiiih in this message is ready in ok thanks I'll let him ok thanks I'll just go if ok sure you iiiiih oiii in in in iiiiih oiii I is not the named individual ok with is not the okk iiiiih hi ki naj in a while and ok koi in a iiiiih to ok with it it will ok if you need any other person joinings in our own iiiiiiii ok if you need ki in this is in a while to ok thanks in in in in this iiiiih in if the owners of i I will oiii in oiii oiii oiii ko of joining in this is in iiiiih oiii I is not the named ok with it oo Ohio

  • @arjunbk6902
    @arjunbk6902 3 ปีที่แล้ว +6

    उज्वल विक्रम थापा सर हजुर साच्चिकै महा पुरुष हुनुहुन्छ । साहासी पिडित हरुमा उच्च सम्मान ।

  • @purnab.c5248
    @purnab.c5248 3 ปีที่แล้ว

    माया र प्रेमले सुन्दर बनाएको यति सुन्दर संसार प्रेमको स्वार्थी नाटक गरि अरुको सुन्दर संसारलाई उजाड मरुभुमि बनाउने नालायक दानबहरुलाई कडा कार्वाही होस यही चाहन्छौ तपाईहरुको जिबन सफल र खुशी बितिरहोस शुभकामना तपाईहरुको साहसले समाजले केही सिग्ने छ ।

  • @user-wc1zv6sj6g
    @user-wc1zv6sj6g 3 ปีที่แล้ว +7

    दाजुले राम्राे भन्नू भयाे उहाले भने जस्तै जन्मकैदकाे कानुनी व्यवस्था हुनुपर्छ

  • @aashivkhadka4092
    @aashivkhadka4092 3 ปีที่แล้ว

    रेस्पेक्ट कार्यक्रम म नछुटाई हेर्छु।तर आज म भन्दिन भन्दा भन्दै भन्न मन लाग्यो कार्यक्रम र एजेन्डाहरु त समाजको आखा खोल्ने बाटोको रुपमा लिन्छु तर आज स्टेजमा बस्ने संचिता लुईटेल जि को बस्ने तरिका मलाई सहज भएन।

  • @ranjeetofficial1998
    @ranjeetofficial1998 3 ปีที่แล้ว +8

    जातपात बारे को कार्यक्रम फेरि हुने भए मेरो गाउँ वरिपरिको घटनाहरु म लेख्न चाहान्छु सर 🙋🙋🙋

  • @kumarprasai197
    @kumarprasai197 3 ปีที่แล้ว +6

    कलाकारहरु खासै एसिड प्रहार विरुद्ध काम गरेको मैले देखेको छैन तर सञ्चिता दि ले जुन किसिमले एसिड पीडित रहेकाहरूलाई उत्साह, प्रोत्साहन र उनीहरुको लागि आवाज उठाइरहनु भएकोछ र एसिड प्रहार विरुद्ध काम गरिरहनु भएको छ यो हामी सबैको लागि गर्वको कुरा हो ।
    सञ्चिता दि मेरो दि तपाईंको साथमा सधैं छु म यसरी नै अगाडि बढ्दै जानुहोला र नयाँ फिल्मको पनि प्रतीक्षामा छु म ❤️❤️

  • @anna_subedi9168
    @anna_subedi9168 3 ปีที่แล้ว +12

    The best part about this show is that so many youngster are engaged in watching this💫

  • @deepen5086
    @deepen5086 3 ปีที่แล้ว +7

    समाज मा घटेको जस्ता को यस्तै देखाउने कार्यक्रम ( ऐना ) न छुटाई हेर्ने को को हुनु हुन्छ। धन्यबाद 👇👍 🙏🙏

  • @tekbohara83
    @tekbohara83 3 ปีที่แล้ว +19

    A picture of real society , everyone will find their own story

  • @hrdcollections3442
    @hrdcollections3442 3 ปีที่แล้ว +2

    समाजको यथार्थ चित्रण गर्नुभएकोमा धन्यवाद

  • @therisingnepal7429
    @therisingnepal7429 3 ปีที่แล้ว +6

    उज्ज्वल बिक्रम थापा जस्तो सर लाई मेरो लाखौं लाख सलाम छ हजुरको जस्तो बिचार हरेक नेपाली को होस

  • @bikashsubedi5843
    @bikashsubedi5843 3 ปีที่แล้ว +2

    सत्यमेब जयतेको कपि गरिएपनि नेपाली समाजको चित्रण देख्न पायौ। सभ्य बनौ🇳🇵🇳🇵

  • @senmuhangrai3935
    @senmuhangrai3935 3 ปีที่แล้ว +6

    "Bado swarthi x purush afhnolai protect garna matra purushwartha dekhx" man xhoyo❤💚

  • @sujitamalla2324
    @sujitamalla2324 3 ปีที่แล้ว

    जय होस सर हजुर लै हजुर को कुरा सुनर धेरै भन्दा धेरै राम्रो लाग्यो धेरै राम्रो कुरा र नियम राख्नु भयो हजुर को नियम सरकार ले यो नियम पलना गर्‍यो भनी सरकार लै धन्यवाद दिइन्छ नत्र जनता एक जुट हुनुपर्छ जय होस ऐना कारेक्रम लै जय होज उज्जल सर लगाएत सम्पुर्ण सहयोग हातहरु लै🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️👍️

  • @roziinaghising2514
    @roziinaghising2514 3 ปีที่แล้ว +4

    This is my humble request to Ainaa show that please bring a episode about social media harassment which is facing by most girls and women daily 🙏

  • @rajendrapdjoshi2766
    @rajendrapdjoshi2766 3 ปีที่แล้ว +3

    😍आफू बाहेक अरुलाइ न देख्नेले कार्यक्रम एना सो हेर्नुस् पुरै जिन्दगीमा भौतिक परिवर्तन ,साथै घर,परिवार छरछिमेक,समाज ,थुप्रै कुराहरुले मुटु छुन्छ 😥😥यो समाजमा कसरी एकरुपता समान व्यबहार कायम गर्न सकिन्छ सबैले सोचौ😥

  • @rohitthapa8475
    @rohitthapa8475 3 ปีที่แล้ว +3

    ऐसिड बिक्रि मा कडा नियंम बनौनू पर्छ लाईसेंस बनौनू पर्छ

  • @sanjeevjungrana2563
    @sanjeevjungrana2563 3 ปีที่แล้ว

    सबैभन्दा पहिले सरकार सक्षम हुनु जरुरी छ,सरकारले तुरुन्तै एक्सन लिनु जरूरी छ।यस्ता अपराधिहरुलाई सकिन्छ भने फाँसी नसके सर्वश्वसहित जन्मकैद हुनुपर्छ।

  • @anilbhandari1644
    @anilbhandari1644 3 ปีที่แล้ว

    याे सबै घटना मा हाम्रो नि अपत्यक्ष सहभागी छ, हामिले देशकाे विकास र नीति नियमकाे लागि नेता छान्छम्, नेताहरुले तेहि काम राम्रो नगर्दा कुसंस्कारि लि फाइदा उठाउछन्।

  • @bhaskarthakuri83
    @bhaskarthakuri83 3 ปีที่แล้ว +19

    यो कार्यक्रम कहिल्यै बन्द नहोस्।

  • @rajankc6863
    @rajankc6863 3 ปีที่แล้ว

    देश काे एेना यक दम राम्रो कारे करम

  • @pradipchaudhary7030
    @pradipchaudhary7030 3 ปีที่แล้ว +24

    यो dish like गर्ने मान्छे कस्तो मानसिकताको होला एति राम्रो कार्यक्रमलाई dish like गर्ने लाई हार्दिक श्रधान्जली 🙏🙏🙏

  • @phulkumartamang4384
    @phulkumartamang4384 3 ปีที่แล้ว +1

    निन्द्रा लाग्ने बेलामा हेर्दा पनि निन्द्रै हराउछ , साह्रै मन पर्छ कार्यक्रम

  • @kamalabhandari930
    @kamalabhandari930 3 ปีที่แล้ว

    ऎनाले साच्चिकै मन जितेको छ हाम्रो गाउँ समाज र देशको यथार्थ चित्रण 😥😥 जबसम्म देशको कानुन बलियो हुँदैन तबसम्म यस्ता क्रूर अत्याचार भइरहन्छन् । तर देशको स्थिति देख्दा हाम्रो देशमा सुशासन र सबल नियम आउँला र ?

  • @navarajadhikari5436
    @navarajadhikari5436 3 ปีที่แล้ว +1

    यो एसिड कान्डमा पनि पुरुषनै तुलनात्मक रुपमा बडी पिडित रहेछन्
    महिला तथा युवती नानीहरूको त अभिभावक हरुको प्रेरणा साथ सहारा त छ पुरुष हरुत पिडित हुँदाहुँदै पनि पारिवारिक जिम्मेवारी काँधमा बाबुअामाको जिम्मेवारी +सन्तानको एकल पिता

  • @user-bq5dl2qe1g
    @user-bq5dl2qe1g 3 ปีที่แล้ว

    हिन्दी फिलिम तेसमा नि शारुख खानको फिलिम बडि जिम्मेवार छ जस्तो लाग्छ ।एक तर्फी माया गर्ने जसरी नि आफ्नो बनाउने भन्ने सोच बिल्कुल गल्त हो। no को मत्लब no हुन्छ भन्ने बुज्न जरुरी छ । कुविचार आउनु भन्दा पहिला आफ्नो छोरिचेलीको बारेमा सोच्नु।

  • @Pana210
    @Pana210 3 ปีที่แล้ว

    ऐना अनि विश्व प्रकाश शर्मा सबै सबै प्रति नमन...
    हरेक गलत पक्ष लाई समाज सामु ल्याउने र त्यसलाई कसरी सुधार्ने भन्ने कुरा मा यो कार्यक्रम सफल छ...
    अब पालो हाम्रो...
    हेरेर, मनन गरेर, मन पराएर अनि एक छिन सोचेर फेरि भुल्ने कि ???
    यी कुरा हरु प्रति सजग पनि हुने ????
    कुनै दिन यो कार्यक्रम को स्टुडियो पुगेर कुनै पक्ष मा आफ्नो पनि कुरा राख्न पाए लाग्ने थियो केही आफूले पनि गर्न पाइयो

  • @sharmilasharma7586
    @sharmilasharma7586 3 ปีที่แล้ว +1

    ऐना कारिक्रम साचैई ऐना जस्तै छ आज सम्म एउटा एपिसोद मिस्स गरेकी छुईन्❤️❤️❤️

  • @sitaaryal656
    @sitaaryal656 3 ปีที่แล้ว

    ऐना कार्यक्रम ले निरन्तरता पाईराख्नु पर्छ सफलताको शुभकामना !!

  • @birumaharjan426
    @birumaharjan426 3 ปีที่แล้ว +1

    Thanku कान्तिपुर टिभी को ऐना कार्यक्रम एपिसुट हेर्न न छोड्नु होला।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +7

    Girl child and woman Represent Motherhood:
    “ The girl child and woman who represent motherhood and womanhood are crown of humanity and existence. They deserve love, respect, freedom and dignity. Let’s love motherhood for healthy family and society; nation and the world. “
    Stay safe and healthy. Health IS REAL WEALTH.

    • @UmeshRaut28
      @UmeshRaut28 3 ปีที่แล้ว

      th-cam.com/video/Y27aZy72MBQ/w-d-xo.html

  • @pramodthagunna1300
    @pramodthagunna1300 3 ปีที่แล้ว

    कार्यक्रम "ऐना" देशको रियल अनुहार हो। र यो अनुहारका तस्वीरहरू हेर्दा आखाबाट आशुबाहेक केहि आऊदैन।😥
    मान्छे भएर मानव बन्न नसकेका हरुको समाजको एक व्यक्ति म पनि हो भन्दा लाज लाग्छ अनि लाग्छ कसरी सम्झाऊनु सकुला यो समाजलाइ की मान्छे भएर मानव बन्नुस दानव होईन। सब्बै लागौँ।

  • @soniyaacharya4213
    @soniyaacharya4213 3 ปีที่แล้ว

    नेपाल कै सर्वोत्कृष्ट कार्यक्रम

  • @ranamagar5706
    @ranamagar5706 3 ปีที่แล้ว +1

    बुझे सामाज बदलने खालको छ ऐना रेल प्रोग्राम सलाम छ बिशव सर

  • @shuddhatmakaini1974
    @shuddhatmakaini1974 3 ปีที่แล้ว

    Nice program aina.. it is a reflection of our society. #stopacidattack #letusliveourlife

  • @rajkumartamang6279
    @rajkumartamang6279 3 ปีที่แล้ว +1

    I'm crying aga yo program harnulae sagest garni mero sathi lae dharae dharae danyabad n sarae ramro program chalaunu vakox khusi lagyo

  • @rameshsunar360
    @rameshsunar360 3 ปีที่แล้ว +2

    नेपाल को सबैइ भन्दा राम्रो सो ...नमस्कार छ सबैइ लाइ

  • @samjanamoh5640
    @samjanamoh5640 3 ปีที่แล้ว

    अपराधीहरुलाइ जिन्दगी भरी खोरमै सडाउनु पर्छ ।

  • @takobhjung8100
    @takobhjung8100 3 ปีที่แล้ว

    Ains programme is amazing unbelievable program 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️✌🏻

  • @himalaagri6348
    @himalaagri6348 3 ปีที่แล้ว

    acid pani jata payo tetai bikri bitaran kin garxan... license navayako pasal or manxe lai acid bikri garne anumati dinuhudain....... ani acid birki garda yauta kada agreement banaunu parxa desh ko sanbidan anushar....... ainaa is the best program.... great job sir...yasta social asabhya kura koi parda faasha garnu vayako ma.....

  • @kalyan3606
    @kalyan3606 3 ปีที่แล้ว

    This is wonderful programme . we will be make humanity .

  • @subekshyadhungana7462
    @subekshyadhungana7462 3 ปีที่แล้ว +1

    Through this show we got a chance to know about the different social issues which helps us to learn specially for those social worker student 👏👏👏👏thank u so much hope it will bring the positive impact in society

  • @user-rk1zo8wz8e
    @user-rk1zo8wz8e 3 ปีที่แล้ว

    सजाय नै पुगेन ।।अझै कडा सजाय होस

  • @shasanksekharneupane3290
    @shasanksekharneupane3290 3 ปีที่แล้ว

    Dherai barsa pachi feri kunai nepali karyakram sarai mann parna thalekocha.

  • @prempariyar5647
    @prempariyar5647 3 ปีที่แล้ว +32

    ऐना कार्यक्रम को कुनै पनि एपिसोड नछुटाइ हेर्नी कोको हुनुहुन्छ

  • @dipendrakc1751
    @dipendrakc1751 3 ปีที่แล้ว +1

    नमस्ते सम्पुर्ण मा कार्यक्रम ऎना धेरै राम्रो कार्यक्रम छ र सबै कार्यक्रम हेरेको छु हुन त भन्दा लाग्छ कि अरुलाइ परेको दुख पिडा हेर्न आतुर भयको जस्तो तर त्यो नसम्झिदिनु होला केहि पाठ सिक्ने र सिकाउने पनि बन्न सकिन्छ कि भन्ने लाग्छ यो कार्यक्रम हेरे पछि।विशेष धन्यवाद उज्ज्वल सर,सन्चिता मेम र सम्पूर्ण टिम लाइ।

    • @AinaaTVShow
      @AinaaTVShow  3 ปีที่แล้ว +1

      धन्यवाद !

  • @sagarorg_editor
    @sagarorg_editor 3 ปีที่แล้ว

    Kati ramro karyakaram

  • @pradipkhanal3240
    @pradipkhanal3240 3 ปีที่แล้ว

    दुःख त मलाई ती व्यक्तिहरू प्रति लाग्छ जसले आफुले केही गर्न नसकेर अर्कालाई दुःख दिने काम गर्दछ।

  • @poojauprety2813
    @poojauprety2813 3 ปีที่แล้ว +2

    The relief is Every survivor is saying "All people are well behaving with them"...this makes me happy😌

  • @thumka4798
    @thumka4798 3 ปีที่แล้ว +1

    Good job sir

  • @kingsrode9824
    @kingsrode9824 3 ปีที่แล้ว

    Yesto ghatna indian crime seen here pani siko vako hunchha

  • @gauridhakal8855
    @gauridhakal8855 3 ปีที่แล้ว

    Very good programs . Hope acid attack will be eradicated fully from our society

  • @prakashyogi3414
    @prakashyogi3414 3 ปีที่แล้ว

    Ujwal bikram thapa sir salute xa ajhai aghi baddai januhola hamro saath xa

  • @purnatamang3471
    @purnatamang3471 3 ปีที่แล้ว

    It is the best program in nepal

  • @gyneshwarchalise7688
    @gyneshwarchalise7688 3 ปีที่แล้ว

    Namaskar bishoparkash dai samajko aaina jasta ko tastai dakhaidinu vayako x hardik naman hajur li

  • @aagamanbishnu2247
    @aagamanbishnu2247 3 ปีที่แล้ว

    thank u dai one of the best show

  • @sarukarki6795
    @sarukarki6795 3 ปีที่แล้ว

    Wow program vaneko yasto hunuparx bishwo prakesh dai 🙏

  • @alishathapa7927
    @alishathapa7927 3 ปีที่แล้ว +1

    Kina yesto hamro samaj hami ani hmro desh ko kanun ? Aru li peda dina kina sadai aagade badhxam hami ani sawyog grna paxe??

  • @renukapariyar7086
    @renukapariyar7086 3 ปีที่แล้ว +1

    ऐना ऐना नै हो

  • @smritarai
    @smritarai 3 ปีที่แล้ว

    Dherai Ramro program. harek episodema ma jahile pani ma runchhu. lagxa yo mero aafno ghatana ho.

  • @seemaaryal5806
    @seemaaryal5806 3 ปีที่แล้ว +2

    Watching this programme since 1st episode including promo.💕💕Great initiatives to show the dark side of our society 👏👏👏

  • @sadiksasubedi9214
    @sadiksasubedi9214 3 ปีที่แล้ว

    dherai rmro xa

  • @dipenshrestha3802
    @dipenshrestha3802 3 ปีที่แล้ว

    Uzzal bikram sir Lai Entire team Lai salute. All the fighters great and salute

  • @amritparajuli9007
    @amritparajuli9007 3 ปีที่แล้ว +3

    Love it 😊❤️😞😌

  • @surajrawalofficial2218
    @surajrawalofficial2218 3 ปีที่แล้ว

    Dherai ramro khusi lagyo yo karykarm soru vayeko ma I lov this parogram ❤❤❤❤❤

  • @radhaaryal7880
    @radhaaryal7880 3 ปีที่แล้ว

    Salute for ujwal Bikram thapa sir 🙏🙏🙏😍😍🙏

  • @asmitakarki7753
    @asmitakarki7753 3 ปีที่แล้ว

    Ujwal bikram sir lai dherai dherai dhanyabad 🙏🙏🙏

  • @shivanshcreation77
    @shivanshcreation77 3 ปีที่แล้ว +1

    नामै काफी छ मुस्कान !!!

  • @joshansainju9725
    @joshansainju9725 3 ปีที่แล้ว

    Love this program...great program... 💙💙💙

  • @ManishDmagar
    @ManishDmagar 3 ปีที่แล้ว +1

    yesto ramro show lai dislike hanni kun janawar haru holaan

  • @dambarshrestha6983
    @dambarshrestha6983 3 ปีที่แล้ว

    Sanchita 🥰🥰🥰

  • @kamalapoon89
    @kamalapoon89 3 ปีที่แล้ว

    Jeni khadka di salute xa kati mitho gari vnnu vo

  • @sushmitarai6386
    @sushmitarai6386 3 ปีที่แล้ว

    Heart wrenching story.😭😭😭

  • @aanchallama2605
    @aanchallama2605 3 ปีที่แล้ว

    यति राम्रो क्रायक्रम लाई नि dish like गर्ने
    यो dish like गर्ने मान्छे पकै अप्राधी होला

  • @samjhanadumee9827
    @samjhanadumee9827 3 ปีที่แล้ว

    respective programme🙏🙏🙏

  • @Siblings229
    @Siblings229 3 ปีที่แล้ว

    Love the show as satya meb jayete from Indian show (Amir khan)

  • @reeyasharma4066
    @reeyasharma4066 3 ปีที่แล้ว

    Wow

  • @viewsofnepal2787
    @viewsofnepal2787 3 ปีที่แล้ว

    Always smile by heart when they are Infornt of us ....

  • @dipakc6973
    @dipakc6973 3 ปีที่แล้ว

    Great informative programme #stopacidattract🙏🏾❤

  • @AjayYadav-gc3zd
    @AjayYadav-gc3zd 3 ปีที่แล้ว +1

    Sir you are amazing program 👏❤.

  • @itisharidattapersonal
    @itisharidattapersonal 3 ปีที่แล้ว

    one of the best program ....

  • @tikaramrana6054
    @tikaramrana6054 3 ปีที่แล้ว

    सबैले हेर्नुपर्ने कार्यक्रम

  • @budhamagar8961
    @budhamagar8961 3 ปีที่แล้ว

    धेरै मन दुखेयो तपाईं हरुको पिडाहरु सुनेर हेरेर 😭😭😭😭😭

  • @sanubabushahi6181
    @sanubabushahi6181 3 ปีที่แล้ว +9

    यो Dislike गर्ने हरु पनि acid attack गर्ने हुनु पर्छ😡😡 छोटो सोच र सानो मन भएका मान्छेहरु 😡😡😡

    • @saritasar4307
      @saritasar4307 3 ปีที่แล้ว

      Ho vanya humanity nabako haru

  • @azinsheeran401
    @azinsheeran401 3 ปีที่แล้ว

    Yaena program mh sadai herne garxu mh khusi xu hjr

  • @krishnabhandari7188
    @krishnabhandari7188 3 ปีที่แล้ว

    I came here through tiktok...an i learned a lot as human .....no word can explain ...how cruel human can be and even kind....maybe something trying to show me something ..

  • @phatkhats.secretgardenback4081
    @phatkhats.secretgardenback4081 3 ปีที่แล้ว

    Very nice program

  • @pravinchaudhary7290
    @pravinchaudhary7290 3 ปีที่แล้ว

    Stay strong 💓💓💓💓✊✊✊✊

  • @geetakhadka8780
    @geetakhadka8780 3 ปีที่แล้ว

    नेपाल को कानुन फितलो भएको कारण ले एस्तो घटना झन बढेको हो

  • @gitaghalley2130
    @gitaghalley2130 3 ปีที่แล้ว +1

    Love this show keep it up 👍 🙏 ❤️

  • @ankitmalla2268
    @ankitmalla2268 3 ปีที่แล้ว

    I hope I will be the one who gonna solve all the problems of Rape , acid attack, human trafficking ,poverty & quality education

  • @narayanpaudel8241
    @narayanpaudel8241 3 ปีที่แล้ว

    Nice program ऐना