कति निर्दाेष मन कति निश्चल पन कति महान बिचार छ बुढेसकालकाे लाठि भाँचिदा पनि कुनै गुनासो छैन मनमा अथाह पीडा लुकाएर फिस्स हाँसेर भनिदिए केही गुनासो छैन भनी ।
na khaai ko baachna sakchha ra? Rabi Lamichhane na khaai patrakarita garnu hunchha ra? khana khayerai chalauchhan karyakram. talab dinchha ni News24 le Rabi lai pani
साँच्चै नै विध्या दिदी आजको यो एपिसोडमा पनि म आँफूलाई थाम्नै सकिनँ।गहभरी आँशु....यसो हो भने हाम्रो नेपाल देश कहिले बिकाश हुने?हामी नेपाली जहिले पनि पछाडिकै पछाडिनै हुनेछौँ।
साझा सवालको भिडियो हरू थुप्रै हेरें, एकदम स्वगतीय औं खांचो को लाग्यो। सिलगढी बाट हेरियो - हाम्रो यता भारतमा पनि यस्तै भिडियोको खांचो छ। बिद्या थापा र अर्को भाईले देखाएको भिडियो नै सराहनीय रहेछ। गांवमा विधायक/सांसद/मन्त्री लाई झिकाएर सोझा जनतामाझ भिढांउदा नै खास काम हुन्छ।
खुसी लाग्यो साझा सावाल। हरेक गाउँ गाउँको जना प्रतिनिधित्तोलाई यसै गरि गाउँमा ठाउँमा जनता बिच प्रस्न र जबाफ गराई दिनु होला। ती निर्दोष जनताले दिएको भोटले आजा ती नेताहरु काठमाडौमा ठुलो ठूलो महलका मालिक भएका छन तर ती जनताको जना जिबन त्यही पुराना आवास्थामा नै छ। आजा यो साझा सावालको प्रोग्रामले गर्दा ती निर्दोष जनता सामु हातजोडी गल्ती भएको महसुस दिलाउन भएको देख्दा र आउँदा दिनमा साच्चै बर्सामान पुन र अनसरी घर्ती ज्युले बोल्नु भएको बच्चानलाई व्यबहारमा उतार्नु हुन्छ होला भन्ने आसा छ र कुनै समयमा यसैगरी साझा सावाल प्रोग्राम मार्फत नै बिकास यस्तो भयो भनि देखना पाइयोस । यो सारै सराहनीय काम तपाईंहरुको टिमले गर्नु भएको छ र यसैगरी नेपालको हरेक कुना कुनामा तपाईंहरुको अँखा पुगोस भन्दै राम्रो कामको लागि धेरै धेरै शुभकामना । धन्यवाद ।
धेरै बर्ष भयो साझा सवाल हेर्न थालेको मलाई मन पर्छ।आज सहि ठाउमा लियेर जनुभो बिधा दि ।यी बुढा बुढी आमा बुवा त प्रतिनिधि पात्र मात्र हुन ।येस्ता हजारौं आमा बुवा छन ।जसका छोरा छोरी गुमे युद्ध को बेला मा साहारा बिहिन भएका छन ।जस्को बुवा आमा गुमेर टुहुरा भएका छन ।के पाये? नालयक सरकार ध्यानाकर्षण होस भन्न चाहान्छु।गोहिको आसु कति पनि सुहाउँदैन ।
नेपालको सबै भान्द राम्रो कार्यक्रम साझा सबल नै देखे।अहिले साम्म यो कर्यक्रम जति राम्रो देखियको थिएन।किन कि जन्तलाई नेता भानेको नै के हो भानेर थाहा छैन।तर यो कार्यक्रमले नेता भानेको प्रत्येक्ष रुपमा देखएको छ।सोझा जन्त लाई।
आफ्नै जन्मभुमीको समस्या समाधान गर्न नसक्नेले सम्पुर्ण देशको समस्या समाधान कसरी गर्ने होलान् !! देशका नेताहरु देख्दा दुःख लागेर आयो ! यस्तो पहिलो महिला सभामुखको चत्रीकला देख्दा त झनै महिलाहरुको वेइजत भएको मानियो ... वि.बि.सिको यो कार्यक्रमले यस्तो अवस्था सबै सामु देखाइदिंदा बल्ल नेताहरुले गरेको प्रगती देख्न पाइयो !! Thanks BBC for making ( sajha sawal) programme !! Thanks bidhya Dee for arising question to political leader **
रोल्पा तिरको गाउँ घरको अबस्था हेर्दा एकदम दयनीय र नाजुक स्थिति लाग्यो । आफ्नो गाउँ घर समाज बिकास परिवर्तन गर्नकै लागि सायद रोल्पाली जनताहरु यति धेरै जनयुद्धमा होमिएका होलान् । रोल्पाली योद्धाहरुको मनोभावना अनुरुप बर्षमान पुन "अनन्त" जि ले प्रत्येक घरधुरीमा टिनको छाना लगाएर मात्रै जिम्मेवारी आफ्नो दायित्व पूरा हुदैन। सहिद परिवार, घाइतेहरुको पनि ढिलाइ नगरीकन समयमै राज्य बाट पाउनुपर्ने सेवा सुबिधा उपलब्ध गराउन पहल गर्नुपर्छ। बाकी यातायात, विद्युत, शिक्षा, स्वास्थ, पानी, रोजगार यी आधारभुट कुराहरूमा प्राथमिकता साथ कार्यनयनमा ल्याउनु सक्नु भयो भने बल्ल रोल्पाली जनताको सपना पूरा हुनेछ । अबको पाँच बर्षमा "अनन्त" कत्तिको सफल असफल यी आधारभुट पुर्वाधारहरुले निर्धारण गर्नेछ।
I'm speechless . Thank u Bidhya ji.. u r doing great job... सायदै कुनै ग्रहमा यस्ता भगबान जस्ता मानिस भेटिन्न होला जो आज रोल्पामा देख्न पाएँ।धन्य हामी नेपाली आफुसग केहि नहुदा पनि कुनै दुखेसो छैन कति फराइकिला मनहरु । यो दृस्य देख्दा भलै हामी धेरै पछि छौ तर मनका धेरै धनी छौ।।
यो साझा सबाल हेर्दा रोल्पाली जनजीवन अझैं पुरानो समाज जस्तै लाग्यो । मेरा पनि आँखा रसाए । बर्षमान जीहरुलाई त्यो ठाउँको पीडाले काठमाडौंका महलमा बस्दा १० प्रतिशत पनि नछोएको जस्तो लाग्यो । कुन मुख लिएर गाउँतिर जान्छन अचम्म लाग्छ । देश परिवर्तनको लागि होमिएकाहरुको ढाँडमाथी टेकेर धेरै राजनीति गर्लान जस्तो लाग्दैन । रोल्पामा संगै युद्धमा जुटेका साथीहरु र बर्षमानहरुको भिन्नता आकाश पाताल छ । त्यो ठाउँको नेतृत्व गर्दा लाज पनि लागेन है तपाँई बर्षमान जीहरु ? संगै युद्धमा हिड्ने जनताले चाहेका प्रश्नको ठेट उत्तर पनि पाएनन उनीहरुले । अनि उहाँहरुको अवस्था देख्दा ‘अहिले त हात मिलाउन पनि घिन लाग्ला है ।’ किनकी पूर्व जनमुक्ति सेनाहरु नरकमा बसेजस्तै अनुभूति गरिरहेका छन । उनको अवस्था नै त्यस्तै छ । उनीहरुको अवस्था देखिदैन या सुनिदैन । चुनाबको बेला सरकारी पैसा बाड्दै भोट किन्दै गर्नेहरु त देशभरी मै छन । तर रोल्पामा त..................साँच्चिकै काठमाडौं नै रोल्पामा बनाउँछन त्यहाँका नेतृत्वधारीहरुले भनेर आम जनताले बुझेका थिए । तर काठ्माडौं होइन २०३६ सालमा बाजुरामा पत्ता लागेको गाउँको जस्तो अवस्था छ । यो साझा सबालमा हजुर बुवालाई हेर्दा । त्यो हजुरबुवा एउटा प्रतिनिधि पात्र मात्र हुन । गाउँगाउँमा गएर बुझ्नुस अधिकाशं परिवारको अवस्था त्यस्तै छ । अझपनि त्यस्तो जिल्ला बनाउनुस की रोल्पाली जनताले कुनै कुरामा तपाँईमाथि औला ठाडो नपारुन । शुभकामना । बर्षमान जीहरु ।
Dd hjur le garnu vayako ekdam ramro yasari nai sabai durgam jilla haru ma yasari dindukhi haru le chunayara padma purako sabai lai sangai liyara sabai dekhaidinu hola dukhi bichalli haruko dukha haru sunaunu hola dherai dherai maya hjur lai
एउटा कार्यक्रममा दुइ ओटा ज्याकेट फेर्नु भयो पूर्व अर्थ मन्त्रि अनन्त जी ले तर सहिद भुवनका पिता भन्नु हुन्छ जाडोमा लाउने सुरुवाल छैन कस्ले लेराइ दिन्छ र ? के एई हो परिबर्तन ?यो कस्तो परिबर्तन हो ?दुइ चार जनाले राम्रो लाउदैम ,मिठो खादैम,देशमा परिबर्तन भयो भन्नु कति न्यायोचित होला ?सहिद भुवनको आमा बुवा त एउटा पात्र मात्रै हुन् ,देशै भरि येस्ता अन्यामा परेका नेपाली कति छन् भनेर लेखाजोखा सम्म राख्न सक्दैन नेपाल सरकारले अनि एस्तो राजनैतिक ब्यबस्थाबाट जनताले सुख पाउलान भनेर कसरि आशा गर्नु ?
साझासवालको यो भागमा बुबाको कुराले मलाई सारै मन छोयो ।वास्तविक सहिद लाई अझैसम्म पनि राहत नपाउनु भनेको लाजमर्दो कुरा हो।तर बुबा चाहिँ सारै मनकारी हुन ।बुबाले राहत मागेन्न बरु तपाइको मन सफा छ भन्ने दिनुहोस् भने ।
राजनितिक अधिकार प्राप्त पछी अर्थात पाट्री स्वतन्त्रता बहुँदलीय शासन प्रणाली को शुनिश्चित भएपछी गरिएको हिम्सात्मक आन्दोलन ले नेपालीको जीवन स्तर खस्काउनुको साथै अर्थतन्त्रलाई अधोगती गराएको छ भन्ने कुरा अझ यो साझा सवालाले प्रष्ट्याइदिएको छ । सहारा बीनाका परिवार्, अपाङ्ग र अभिभावक बीनाका बाल बालीका थपिदिएकोकोले जन जीवन अस्तब्यस्त छ । सरकार यसको ब्यब्स्थापन गर्न असक्षम र अनुत्तदायी भएको अनुभुत भएकोछ ।! धन्यबाद साझा सवाल बिद्या चापागाइलाइ!!१
जनताको ठूलो माग पनि छैन । बिजुली, पानि,स्वास्थ्य, बाटो, शिक्षा, संचार, यातायात लगायत सामान्य कुरा पुरा गरे मात्र पनि जनता खुशी हुन्छन् भन्ने देखियो । यहाँ कुनै पानि जहाज, द्रूत रेल ,रकेट, मागको पसना खासै राखेको देखिएन । त्यसैले नेताहरु सक्ने कामको ग्यारेन्टी जनतालाई दिनु र अबको 5 बर्ष भित्र जनमतको अत्याधिक सम्बोधन होस ।
भौगोलिक रुपले बिकट भयपनी रोल्पा साच्चिकै उच्च राजनीतिक चेतना र सभ्य कम्युनिस्ट संस्कारको उद्गम थलो रहेछ भन्ने प्रस्ट्याउन यो कार्यक्रमले मद्दत गरेको छ,,सलाम छ रोल्पा र रोल्पालिलाइ...
सँगै लडेका साथीहरूकाे जीवन जस्ताको तस्तै छ , भाेट नदिनु पनि एक असन्तोस प्रकट गर्नुनै हो, युग्द कालमा देखाएको सपना कमसेकम अाफैं साम्सद हुँदा पुरा गर्न सक्दाे काेसिस हाेस ।
दुःख को संगम नै मुस्कान हो हाँसो हो !मनमा जति पिर दुख भयपनि कुनै गुनासो र स्वार्थ मैले वहा हरुको अनुहारमा देखेन जिबनमा हरेस नखाने साहसि हजुर बुवा आमा ग्रेटबुबाआमा प्रति सलाम नमस्ते र माननिय बर्समान पुन सरजि गुदजब सर नमस्कार☺☺☺
शर्बप्रथम बिद्या चापागाइ नमस्का एस्तो बिगत र कुना कुन्जरामा पुगेर त्याहाको समस्या सबैमाज ल्याउनु भएकोमा धन्नेबात बर्शमान ज्यु देब्लबत केही पनि देखिएननि साउदी बात बागलुङ्गे
धन्यवाद छ बिबिसी साझा सावाल टिमलै ।।।कोही नपुगेको ठाउमा पुगेरा ती बुढा आमा बुबाको दुःखलाई संबंधित मान्छे साम्मपुरौनु भो।।।धेरै दुखलागो।नेताले बोल्नु भोन्दा गरेर देखको भोये येस्तो हुदैनथेओ।।।
धेरै बर्षौपछि दर्शन भयो दिपेन्द्र पुन कमरेड सिजल मनरखी रोका र हितप्रसाद रोका विप्लव कमरेड लाई साह्रै खुसी लाग्यो दिपेन्द्र सर इन्चार्ज हुनुहुन्थ्यो हाम्रो मनरखी संग विद्यार्थी जिल्ला संगठनमा संगै काम गरेको थियो विप्लव कमरेड हाम्रो एरिया संगठनमा संगै थियौँ उहाँका उत्पादन कार्यकर्ता अहिले सभासद देखि वडा अध्यक्ष भए उहाँ क्रान्तिकारी कृषक म अफगानिस्तान लडाइँमा यस्तै रहेछ जनयुद्धको कहानी भनौं !!
बर्षमान जी लाइ अनुरोध : सबै घर मा टिन को छाना हैन पानि पुराउनु होला . अनि गाउँ गाउँ मा स्वस्थ्य केन्द्र अनि स्कूल पुराउनु होला . छाना बदलेर रोल्पाली को जीवन मा खासै फरक पर्दैन , बरु चर्को रंग को टिन ले गाउँ हरुको सुन्दरता बिगार्छ ! Bidhyaji, Excellent job.
सारै दुख लाग्यो । नेपालमा यस्त प्रकारको समस्या अरु ठाँउहरुमा पनि छन । बिशेश धन्यवाद बि.बि.सि का प्रस्तोता बिध्या चापागाईंलाई समस्या लाई मिडिया मार्फत बिश्वब्यापी रुपमा ल्याउनु भएकोमा । मलाई आशा छ मैदान म देखियेको समस्या कार्यन्वयन समयमा हुनेछ ।
आज साझा सवालले पासो थापेर शिकारीले शिकार पारे जसरी निर्बाचित माननीय ज्युहरुलाई पार्यो । नेताहरु र शहिद परिवारको अन्तर आकाश पाताल कै छ । नेताहरुले आफ्नो जिम्मेवारी पूरा गरून् ।
धेरै धन्यवाद छ बिद्या दिदिलाइ एउता बिचलित बुवा आमा को दुखको समाचार हाम्रो सामु देखाइ दिनु भएको मा। अनि खोइ नेपालका नाम चलेका मिदियाहरु तिमिहरु कति दिन सम्म काठमाडौ मा सदेर बस्दछौ कहिले सम्म पुग्छौ गरिब को घर घर मा तिमी हरु पनि बिद्या दिदिको बिबिसी समाचार जस्तो मिदिया बन्न सक।
यो नेता हरुले हाम्रो दाङ रोल्पा रुकुम प्युठान सल्यान लाई कहिले हेरिन जब कि हामी हरुले नै बलिदान दिएर आज यो नेपाल मा परिवर्तन भोयो तर हामी उस्ता उस्तै भयोउ कहिले काहीँ त लाग्छ यो हाम्रो 5 वटा जिल्ला छुट्टै देश भाको भय हुनेथियो किना भने हामिहरुको कसैलाई वास्ता नै छैन
मेरो तर्फ बाट विशेष बिद्या दिदी लाई धन्यवाद छ किन कि दिदी हरेक गाउँ गाउँ गयेर अनि घर घर जनता को दुख पीडा हरु लियेर आउनु हुन्छ अझ अगाडि बडनु होला अनि सलुट छ दिदी लाइ
सुबिधा सम्पन्न ठाउँमा बसेर हाेइन माननीय नेता ज्यु विकट देखि निटक सम्म गयर उहाहरुकाे समस्या बुझनुस। समस्या समाधान मा पहल गर्नुस। राेल्पाले अहिले सम्म के पायाे। यदि विद्या चापागाईं दिदी राेल्पा नगयकाे भय। तपाई लाई याे समस्या थाहा हुदैन्न थ्याे। नेता ज्यु कुरा हैन काम गर्नुस।
सत्ता को लडाइँ र सरकार परिवर्तनको खेल खेल्नु भाकै छ जे होस रियलाइज गर्नु भो धन्यावाद साझा सबाल नेपाली नेताहरुको र कर्मचारीको काम गर्ने शैली को तल्लो स्तर खोताली दिएकोमा
रोल्पा महान छ ! सयौ रोल्पाली को बलिदान ले आज देशमा आमूल राजनितिक परिवर्तन भएको छ दर्जनौ रोल्पाली नेताहरुको जीवन नै कायापलट भएको छ तर ती महान सहिद भुवनको बुवा आमाको स्थिति देख्दा मेरा अँखाबाट आँसु थामिएनै सकेन ।
यो आजको साझा सवाल हेर्दा ई दुई बुबा आमाको बिजोक हेर्दा अतिनही दुखलागो न छोरा छन कस्ले पकार खानदिने के खाने कोहि मन्कारी सयोगी हुनुहुन्छ भने पिलिज सयोग गरुम राज नितिको र सर्खार्को आस गर्दा गर्दै ई बा आमा मर्छन बिजोक छ यो जाडोमा रबि सर ले यो कुरा उथानु परो बिधा चापागाई दिदी सलाम छ हजुर्लाइ देश्को कुना कुना को खबर ल्याइ दिनुभको मा
वास्तवमा यो म जन्मेको भुमी रोल्पामा जुन अोनसरी घर्ती र बर्षमान पुन सँग बुवा आमा दुःखदायी देखियो धेरै दयनीय हो माननीय हरु त्यो बुवाअामा लाई घरको छाना मात्रै होइन सबै कुरो बेवास्ता गर्नु पर्यो र यस्तै द्वन्द्वकालमा सरकारी पक्ष हुन् या बिद्रोह पक्ष राम्रो सँग चुलो आगो बलोस्………… यदी वृद्ध भत्ता पाउने बिचारा बाअामा ले सहिद परिवारको क्षतिपूर्ति किन पाएनन् कसैले खाएको हुन सक्छ छानविन होस् माननीय बर्षमान र अोनसरी हरु…
राजनितिक बिषय भन्दा पनि हाम्रो नेपालको कुना काप्चा पुगेर त्यहाँको दुःख पिडालाई यथार्थ परक रुपमा देखाई साझा सवाललाई पृथक रुपमा प्रस्तुत गर्नुहुने बिध्या जीलाई ह्रदयदेखी सलाम गर्दछु ।
आलो पालो भन्दै कुर्सिको बार्गेनिङ गर्दै गर्नु नेता ज्यू, त्यो ठाउँको पहिलो सहिद फेरिपनी आजसम्म राज्यले दिईएको १० लाख पाएको छैन रे, कस्ले खाईदियो? बृद्ध भत्ता ले जिउ पालेको सुन्दा कहिँ न कहिँ नेकपा एमाले र मनमोहन अधिकारी लाई धन्यवाद भन्न मन लाग्यो।
जिते पछि फर्केर जानु पर्यो नि जनता ले चिन्नु लाई कसम आँसु आयो बिचारा बुढा आमा बुवा छोरा छोरी तिमी हरुले मार्दिहालेउ सहिद को नाम मा गाको पैसा पनि आफै खायौ उहाहरुलाइ केही थाहा छैन र उन्कै भोट ले जितिरहेका छौ उहाँ त एक पात्र मात्र हो यस्ता बुवा आमा हजारौं हुनुन्छ !!
जनयुद्ध सफल पार्न ,देशमा गणतन्त्र ल्याउन र माओवादीलाई यो स्थानमा ल्याइ पुराउन रुकुम -रोल्पाको सोझा -साझा मगर र जन्ताको ठुलो योगदान छ,हजारौं शहिद भए ,तेतिकेइ मात्रामा अङ्ग भङ्ग भएका छ्न तिनिहरुको भावना बिपरित कुनै पनि कार्य नेता पार्टी र सरकारले गर्नु हुन्न।।उनिहरुको भावनाको कदर होस,उनिहरुको समस्या छितै समाधान होस।।झोर्ले,जेदो नमस्कार।।।
धन्यवाद थावाङ । सम्सदिय ब्यबस्था ममुर्दाबाद। दलाल सत्तको प्रतिनिधि पात्रा बनेर हिजो जनताको सिपाही भन्ने बर्समान लाई कडा नीग्रानी गर। बैज्ञानिक समाजवादको लागि लाम लागेको थावाङ लाई मेरो मनै देखि सलाम । एकीकृत जनक्रान्ती जिन्दावाद । बर्गिय मुक्ती बिनाको बिकास सम्भब छैन। अब को बिकल्प बन्दुक नै हो । प्रतिक्रियावादी दलाल राज्यासत्ताको अन्त्या नेत्र बिक्रम चन्द बिप्लप।
Yug..... राम्रो बोल्ने बाताबरण उनेरले बनौनुनित पर्योनी हैन???? हो यहि भएर नेताहरुले जनतालाइ हेपेको जस्तो लाई तेस्तै नै गर्नु पर्छ! एउटा कुरा जनता जान्न चाहान्छ यदि साझा सवाल त्यो ठाँउमा नगएको भए यी नेताहरु कहिल्यै त्यहा पुग्थेर?? यो स्थिती कसले बनाको यी बुवा आमाको ???? भुकम्प पीडितलाई अहिले सम्म एउटा घर बनौनत सक्या छैन अस्ति भर्खर बाडीले कैयौ मान्छे घर बिहिन भए ती सब आज यो पुसको कठाङृने जाडोमा बहिर बस्न बाध्य छन हैनर???? अनि अनि कुन अधारले सम्मान गर्ने जनताले?????
नेपालको राजनीति practiceनै यस्तै छ नेता र उस्का आसेपासेहरुमा धेरै ठुलो परिवर्तन हुने तर जनताको वास्तविक पिडा र अवस्था सधैं उस्तै हुने।with this very appreciable program"Sajha Sawal"what I can easily say now is their journey of bullet for change is worthless🙏
आखिर मा मान्छेहरू लालची नै हुँदा रछन हिजका आफुले बोकेका नारा बिर्सेर आफुमान्ने हुने देखियो बर्षमान र ओनसारी लाई पनि ती सहिदका बाबू आमाको कुरा सुन्दा मन दुखेर आयो मेरो पनि
क्षेती पुर्ती दिलाउनी बाचा गर कम्सेकम बुढा बा आमाको साहारा त हुनेछ ।जो साहारा त तिमीहरूले लाम्लाम खाम भने बेलामा सहिद बनाइदियौ अहिले गोहिको आँसु किन देखानु परेयो
Hunat mapani rolpako Ho asta pida vogirahaka aama buwa hru dherai xa hamro gau thau tir k.garnu hijo ko dinma desma paribartan ka lagi tato khan pani paxi hatenan aaja sahidka sapana jahaka tehi xan tar alikati laj tw manah ho kamred barsaman g.?
सरकारले दिएको 5 लाख रूपैयाँ आफैंले खाई । एउटा सिधा जन्तालाई गएर 5 लाख रूपैयाँ पाउनु भाको छैन ? कसरी पाउनु भएन? भनेर सोध्न तपाईं लाई लाज लाग्दैन? बर्षमान ज्यु । सहिद को पाप ले किरा परि मर्ने छौ ।
यति राम्रो कुरो हरु भयो कति पीडित हुनु हुन्छ ी हाम्रो जिल्ला को मान्छे हरु आसु त झार्नु भो ओन्सरी घर्ती ज्यु ले पीडित को कोही न भएको सुनेर तर आसु मात्र झर्ने होकि केही गर्ने पनि हो
परिवर्तन त नेताकार्यकर्ता भन्दा अरु कसको भयो जनयुद्धको नाम मा हजारौं मारेउ लाखौ युवाहरूलाई बिदेशीन बाध्य बनायौ तर जनताको अबस्थामा केहि परिवर्तन छैन अझै प्रचण्ड र बाबुराम हरुलाइ लिएर आउनु पर्ने हो।
यसरी रोयर केहि हुदैन ओमसरी जि अब ति रोल्पालि वासी को मन लाई मलम लगाउन सक्नु भयो भने हजुर को आसु को महत्व हुन्छ | नत्र यो सबै आफ्नो प्रचार भन्ने बुझीन्छ ....
कति निर्दाेष मन कति निश्चल पन कति महान बिचार छ बुढेसकालकाे लाठि भाँचिदा पनि कुनै गुनासो छैन मनमा अथाह पीडा लुकाएर फिस्स हाँसेर भनिदिए केही गुनासो छैन भनी ।
मलाइ पनि तेस्तै लाग्यो !
tek bahadur shahi aaunus milera kehi garau uni haru lae
आफूले 5 लाको जाकेट लगाउने पिटिड्को हाल केकस्तो छ देसलूटे राहरु कोनैटकि
@
Enu7@@bhaktakumarrai3039 46
बिध्द्या दिदी लाई मेरो हृदय देखि नै नमन गर्नु चाहान्छु,निर्वाचित नेता हरु सर्बसाधाराण सम्म पुर्याउनु भएकोे मा,,,,,
आउनुहोस सबै मिलेर ती दुई आमाबाबुलाई सकेको सहयोग गरौं।
आफ्नो छोरा गुमायेर पनि मन मा पिर जति भये पनि कति मिठो मुस्कानट हजुर बुबा सलाम छ हजुर्लाइ
मलाइ मन पर्ने पत्रकार मा रबि लामिछाने र बिद्या चापागाइ हुन
विद्या चापागाईं डलर खाएर पत्रकारिता गर्छिन, रवि लामिछाने समाजसेवाको रुपमा , यी दुई मा आकाश पत्तालको फरकछ।
Manas kirat कसरि था भो।।
naren niraula q
naren niraula malai Pani testai ho
na khaai ko baachna sakchha ra? Rabi Lamichhane na khaai patrakarita garnu hunchha ra? khana khayerai chalauchhan karyakram. talab dinchha ni News24 le Rabi lai pani
साँच्चै नै विध्या दिदी आजको यो एपिसोडमा पनि म आँफूलाई थाम्नै सकिनँ।गहभरी आँशु....यसो हो भने हाम्रो नेपाल देश कहिले बिकाश हुने?हामी नेपाली जहिले पनि पछाडिकै पछाडिनै हुनेछौँ।
एकदमै मनपर्यो यो भाग पनी । सहीद परीवारकाका वास्तवीक पीडाहरु देखेर मन उद्देलीत भयो ।
साझा सवालको भिडियो हरू थुप्रै हेरें, एकदम स्वगतीय औं खांचो को लाग्यो। सिलगढी बाट हेरियो - हाम्रो यता भारतमा पनि यस्तै भिडियोको खांचो छ। बिद्या थापा र अर्को भाईले देखाएको भिडियो नै सराहनीय रहेछ। गांवमा विधायक/सांसद/मन्त्री लाई झिकाएर सोझा जनतामाझ भिढांउदा नै खास काम हुन्छ।
परको देश बाट आफ्नो देशको कथाब्यथा हेर्दै गरेको कोको हुनुहुन्छ?✋
Life is struggle यता कुवेतबाट हजुर
दस लाख त चुनाव खर्च मा गयो होला नि।
😂😂😂
ma pane xu hai sathi haru ..qatar
Life is struggle malaysia
खुसी लाग्यो साझा सावाल। हरेक गाउँ गाउँको जना प्रतिनिधित्तोलाई यसै गरि गाउँमा ठाउँमा जनता बिच प्रस्न र जबाफ गराई दिनु होला। ती निर्दोष जनताले दिएको भोटले आजा ती नेताहरु काठमाडौमा ठुलो ठूलो महलका मालिक भएका छन तर ती जनताको जना जिबन त्यही पुराना आवास्थामा नै छ। आजा यो साझा सावालको प्रोग्रामले गर्दा ती निर्दोष जनता सामु हातजोडी गल्ती भएको महसुस दिलाउन भएको देख्दा र आउँदा दिनमा साच्चै बर्सामान पुन र अनसरी घर्ती ज्युले बोल्नु भएको बच्चानलाई व्यबहारमा उतार्नु हुन्छ होला भन्ने आसा छ र कुनै समयमा यसैगरी साझा सावाल प्रोग्राम मार्फत नै बिकास यस्तो भयो भनि देखना पाइयोस । यो सारै सराहनीय काम तपाईंहरुको टिमले गर्नु भएको छ र यसैगरी नेपालको हरेक कुना कुनामा तपाईंहरुको अँखा पुगोस भन्दै राम्रो कामको लागि धेरै धेरै शुभकामना ।
धन्यवाद ।
हे भगवान अर्को पटकको साझा सवालमा यी बुवा आमाको घर जीवन राम्रो भएको हेर्न पाउ
Shekhar Rai तपाईं को र मेरो एउतै बि४ 💌💌💌
Mero ni tyahi cha so chaii,,,ekdam man royo ...
Good hjr
Shekhar Rai absolutely!
Shekhar Rai kati mayalagdocha bajebajai tesmathi kurapani kati ramrogarcha merota aasunai bagyo
साझा सवालको यो अंक राम्रो लाग्यो। अर्को नेता हरुलाई पनि यसरी नै गांऊ लगेर ठीक पार्नु पर्यो।
म यो कार्यक्रम को नियमित स्रोता हुँ । तर आज यो episode ले सहिदको बाबुआमा देखि मन रुवायो
धेरै बर्ष भयो साझा सवाल हेर्न थालेको मलाई मन पर्छ।आज सहि ठाउमा लियेर जनुभो बिधा दि ।यी बुढा बुढी आमा बुवा त प्रतिनिधि पात्र मात्र हुन ।येस्ता हजारौं आमा बुवा छन ।जसका छोरा छोरी गुमे युद्ध को बेला मा साहारा बिहिन भएका छन ।जस्को बुवा आमा गुमेर टुहुरा भएका छन ।के पाये? नालयक सरकार ध्यानाकर्षण होस भन्न चाहान्छु।गोहिको आसु कति पनि सुहाउँदैन ।
जिबनमा पहिलो पटक भिडीयो हेरेर नरुइरहन सकिन 😭😭
yes bro##
दिदी धेरै धेरै धन्यवाद रोल्पा बासी को कथा बुझ्ने पर्यास गर्नु भएको मा
आज सिके यी सहिदका बुवा नेपाली बुवाबाट जतिनै दुखले साथ नछाडे पनि कसरी हासी मुस्कुराइ बाच्ने भन्ने सलाम छ मेरो ।
नेपालको सबै भान्द राम्रो कार्यक्रम साझा सबल नै देखे।अहिले साम्म यो कर्यक्रम जति राम्रो देखियको थिएन।किन कि जन्तलाई नेता भानेको नै के हो भानेर थाहा छैन।तर यो कार्यक्रमले नेता भानेको प्रत्येक्ष रुपमा देखएको छ।सोझा जन्त लाई।
आफ्नै जन्मभुमीको समस्या समाधान गर्न नसक्नेले सम्पुर्ण देशको समस्या समाधान कसरी गर्ने होलान् !!
देशका नेताहरु देख्दा दुःख लागेर आयो ! यस्तो पहिलो महिला सभामुखको चत्रीकला देख्दा त झनै महिलाहरुको वेइजत भएको मानियो ... वि.बि.सिको यो कार्यक्रमले यस्तो अवस्था सबै सामु देखाइदिंदा बल्ल नेताहरुले गरेको प्रगती देख्न पाइयो !!
Thanks BBC for making ( sajha sawal) programme !!
Thanks bidhya Dee for arising question to political leader **
रोल्पा तिरको गाउँ घरको अबस्था हेर्दा एकदम दयनीय र नाजुक स्थिति लाग्यो । आफ्नो गाउँ घर समाज बिकास परिवर्तन गर्नकै लागि सायद रोल्पाली जनताहरु यति धेरै जनयुद्धमा होमिएका होलान् । रोल्पाली योद्धाहरुको मनोभावना अनुरुप बर्षमान पुन "अनन्त" जि ले प्रत्येक घरधुरीमा टिनको छाना लगाएर मात्रै जिम्मेवारी आफ्नो दायित्व पूरा हुदैन। सहिद परिवार, घाइतेहरुको पनि ढिलाइ नगरीकन समयमै राज्य बाट पाउनुपर्ने सेवा सुबिधा उपलब्ध गराउन पहल गर्नुपर्छ। बाकी यातायात, विद्युत, शिक्षा, स्वास्थ, पानी, रोजगार यी आधारभुट कुराहरूमा प्राथमिकता साथ कार्यनयनमा ल्याउनु सक्नु भयो भने बल्ल रोल्पाली जनताको सपना पूरा हुनेछ ।
अबको पाँच बर्षमा "अनन्त" कत्तिको सफल असफल यी आधारभुट पुर्वाधारहरुले निर्धारण गर्नेछ।
मगर भने को त्यो जात हो जुन सुख मा मात्र हैन दुख मा पनि दुख लुकाएर हास्न सक्छ example ko lagi #रोल्पाली बुवा missing u
I'm speechless . Thank u Bidhya ji.. u r doing great job... सायदै कुनै ग्रहमा यस्ता भगबान जस्ता मानिस भेटिन्न होला जो आज रोल्पामा देख्न पाएँ।धन्य हामी नेपाली आफुसग केहि नहुदा पनि कुनै दुखेसो छैन कति फराइकिला मनहरु । यो दृस्य देख्दा भलै हामी धेरै पछि छौ तर मनका धेरै धनी छौ।।
यो साझा सबाल हेर्दा रोल्पाली जनजीवन अझैं पुरानो समाज जस्तै लाग्यो । मेरा पनि आँखा रसाए । बर्षमान जीहरुलाई त्यो ठाउँको पीडाले काठमाडौंका महलमा बस्दा १० प्रतिशत पनि नछोएको जस्तो लाग्यो । कुन मुख लिएर गाउँतिर जान्छन अचम्म लाग्छ । देश परिवर्तनको लागि होमिएकाहरुको ढाँडमाथी टेकेर धेरै राजनीति गर्लान जस्तो लाग्दैन । रोल्पामा संगै युद्धमा जुटेका साथीहरु र बर्षमानहरुको भिन्नता आकाश पाताल छ । त्यो ठाउँको नेतृत्व गर्दा लाज पनि लागेन है तपाँई बर्षमान जीहरु ? संगै युद्धमा हिड्ने जनताले चाहेका प्रश्नको ठेट उत्तर पनि पाएनन उनीहरुले । अनि उहाँहरुको अवस्था देख्दा ‘अहिले त हात मिलाउन पनि घिन लाग्ला है ।’ किनकी पूर्व जनमुक्ति सेनाहरु नरकमा बसेजस्तै अनुभूति गरिरहेका छन । उनको अवस्था नै त्यस्तै छ । उनीहरुको अवस्था देखिदैन या सुनिदैन । चुनाबको बेला सरकारी पैसा बाड्दै भोट किन्दै गर्नेहरु त देशभरी मै छन । तर रोल्पामा त..................साँच्चिकै काठमाडौं नै रोल्पामा बनाउँछन त्यहाँका नेतृत्वधारीहरुले भनेर आम जनताले बुझेका थिए । तर काठ्माडौं होइन २०३६ सालमा बाजुरामा पत्ता लागेको गाउँको जस्तो अवस्था छ । यो साझा सबालमा हजुर बुवालाई हेर्दा । त्यो हजुरबुवा एउटा प्रतिनिधि पात्र मात्र हुन । गाउँगाउँमा गएर बुझ्नुस अधिकाशं परिवारको अवस्था त्यस्तै छ । अझपनि त्यस्तो जिल्ला बनाउनुस की रोल्पाली जनताले कुनै कुरामा तपाँईमाथि औला ठाडो नपारुन । शुभकामना । बर्षमान जीहरु ।
Dd hjur le garnu vayako ekdam ramro yasari nai sabai durgam jilla haru ma yasari dindukhi haru le chunayara padma purako sabai lai sangai liyara sabai dekhaidinu hola dukhi bichalli haruko dukha haru sunaunu hola dherai dherai maya hjur lai
एउटा कार्यक्रममा दुइ ओटा ज्याकेट फेर्नु भयो पूर्व अर्थ मन्त्रि अनन्त जी ले
तर सहिद भुवनका पिता भन्नु हुन्छ जाडोमा लाउने सुरुवाल छैन कस्ले लेराइ दिन्छ र ?
के एई हो परिबर्तन ?यो कस्तो परिबर्तन हो ?दुइ चार जनाले राम्रो लाउदैम ,मिठो खादैम,देशमा परिबर्तन भयो भन्नु कति न्यायोचित होला ?सहिद भुवनको आमा बुवा त एउटा पात्र मात्रै हुन् ,देशै भरि येस्ता अन्यामा परेका नेपाली कति छन् भनेर लेखाजोखा सम्म राख्न सक्दैन नेपाल सरकारले अनि एस्तो राजनैतिक ब्यबस्थाबाट जनताले सुख पाउलान भनेर कसरि आशा गर्नु ?
Kursi ma pugepaxi iniharulai k tha garib ka lagi jado ek muthi ko hunxa vanne...i really appreciate ur words
नेता को परिवर्तन मात्र हो जनता लाई त सबै तेस्तै हो
Bhuwan Badu honi aba sansar pariwartan garna aafai bata suruwat garnuparxa
Rajkumar Pariyar क.अनन्त ले आश्वासन त दिन सकेनन् अरु कुरा को के आश गर्नु।।।
Rajkumar Pariyar
सहि भन्नुभयो दिदि हजुर को बिचार यति राम्रो सबै हाम्रो देश को नेताहरु हजुको जस्तो सोच भए नेपाल अर्को देश भइदिए देश बन्न दिइ बर्ष मै देश बन्ने थियो
साझासवालको यो भागमा बुबाको कुराले मलाई सारै मन छोयो ।वास्तविक सहिद लाई अझैसम्म पनि राहत नपाउनु भनेको लाजमर्दो कुरा हो।तर बुबा चाहिँ सारै मनकारी हुन ।बुबाले राहत मागेन्न बरु तपाइको मन सफा छ भन्ने दिनुहोस् भने ।
राजनितिक अधिकार प्राप्त पछी अर्थात पाट्री स्वतन्त्रता बहुँदलीय शासन प्रणाली को शुनिश्चित भएपछी गरिएको हिम्सात्मक आन्दोलन ले नेपालीको जीवन स्तर खस्काउनुको साथै अर्थतन्त्रलाई अधोगती गराएको छ भन्ने कुरा अझ यो साझा सवालाले प्रष्ट्याइदिएको छ । सहारा बीनाका परिवार्, अपाङ्ग र अभिभावक बीनाका बाल बालीका थपिदिएकोकोले जन जीवन अस्तब्यस्त छ । सरकार यसको ब्यब्स्थापन गर्न असक्षम र अनुत्तदायी भएको अनुभुत भएकोछ ।! धन्यबाद साझा सवाल बिद्या चापागाइलाइ!!१
जनताको ठूलो माग पनि छैन । बिजुली, पानि,स्वास्थ्य, बाटो, शिक्षा, संचार, यातायात लगायत सामान्य कुरा पुरा गरे मात्र पनि जनता खुशी हुन्छन् भन्ने देखियो । यहाँ कुनै पानि जहाज, द्रूत रेल ,रकेट, मागको पसना खासै राखेको देखिएन । त्यसैले नेताहरु सक्ने कामको ग्यारेन्टी जनतालाई दिनु र अबको 5 बर्ष भित्र जनमतको अत्याधिक सम्बोधन होस ।
भौगोलिक रुपले बिकट भयपनी रोल्पा साच्चिकै उच्च राजनीतिक चेतना र सभ्य कम्युनिस्ट संस्कारको उद्गम थलो रहेछ भन्ने प्रस्ट्याउन यो कार्यक्रमले मद्दत गरेको छ,,सलाम छ रोल्पा र रोल्पालिलाइ...
बर्समान जि हजुर नेता हुनुहुन्छ उहाँ हरूको रकम लगिदिनु पर्यो नि।हजुर हरु सहर मै बेस्त भयेर बस्ने ।कस्ले गर्दिने उहाँ हरुको लागि
धन्यवाद विद्या जि लाई आशा छ।हजुरको यो कार्यक्रम ले गर्दा बुढा बा आमालाई राहत मिल्नेछ।
सँगै लडेका साथीहरूकाे जीवन जस्ताको तस्तै छ , भाेट नदिनु पनि एक असन्तोस प्रकट गर्नुनै हो, युग्द कालमा देखाएको सपना कमसेकम अाफैं साम्सद हुँदा पुरा गर्न सक्दाे काेसिस हाेस ।
अहिले सम्मकै उत्कृष्ट सझा सबाल...
यी बुढा बाबाआमाको जिवनमा सामान्य भएपनी परिवर्तन भएको हेर्न पाउ छिट्टै
दुःख को संगम नै मुस्कान हो हाँसो हो !मनमा जति पिर दुख भयपनि कुनै गुनासो र स्वार्थ मैले वहा हरुको अनुहारमा देखेन जिबनमा हरेस नखाने साहसि हजुर बुवा आमा ग्रेटबुबाआमा प्रति सलाम नमस्ते र माननिय बर्समान पुन सरजि गुदजब सर नमस्कार☺☺☺
Bidya ji salute to u and BBC u r arising right questions on right time ......epic
Safal Kunwar ABSOLUTELY !!!
शर्बप्रथम बिद्या चापागाइ नमस्का एस्तो बिगत र कुना कुन्जरामा पुगेर त्याहाको समस्या सबैमाज ल्याउनु भएकोमा धन्नेबात बर्शमान ज्यु देब्लबत केही पनि देखिएननि साउदी बात बागलुङ्गे
रोएको त नाटक लाग्यो ।
कहिले धुर्मुस सुन्तली झै कसैलाई बाँस,खुशि देछौ र गोहिका आँसु बगाउंदै मा केहि हुन्न ।।।
धन्यवाद छ बिबिसी साझा सावाल टिमलै ।।।कोही नपुगेको ठाउमा पुगेरा ती बुढा आमा बुबाको दुःखलाई संबंधित मान्छे साम्मपुरौनु भो।।।धेरै दुखलागो।नेताले बोल्नु भोन्दा गरेर देखको भोये येस्तो हुदैनथेओ।।।
ल है साउदीबाट हेर्न सुरु गरियो है।
धेरै बर्षौपछि दर्शन भयो दिपेन्द्र पुन कमरेड सिजल मनरखी रोका र हितप्रसाद रोका विप्लव कमरेड लाई साह्रै खुसी लाग्यो दिपेन्द्र सर इन्चार्ज हुनुहुन्थ्यो हाम्रो मनरखी संग विद्यार्थी जिल्ला संगठनमा संगै काम गरेको थियो विप्लव कमरेड हाम्रो एरिया संगठनमा संगै थियौँ उहाँका उत्पादन कार्यकर्ता अहिले सभासद देखि वडा अध्यक्ष भए उहाँ क्रान्तिकारी कृषक म अफगानिस्तान लडाइँमा यस्तै रहेछ जनयुद्धको कहानी भनौं !!
बर्षमान जी लाइ अनुरोध : सबै घर मा टिन को छाना हैन पानि पुराउनु होला . अनि गाउँ गाउँ मा स्वस्थ्य केन्द्र अनि स्कूल पुराउनु होला . छाना बदलेर रोल्पाली को जीवन मा खासै फरक पर्दैन , बरु चर्को रंग को टिन ले गाउँ हरुको सुन्दरता बिगार्छ ! Bidhyaji, Excellent job.
सारै दुख लाग्यो । नेपालमा यस्त प्रकारको समस्या अरु ठाँउहरुमा पनि छन । बिशेश धन्यवाद बि.बि.सि का प्रस्तोता बिध्या चापागाईंलाई समस्या लाई मिडिया मार्फत बिश्वब्यापी रुपमा ल्याउनु भएकोमा । मलाई आशा छ मैदान म देखियेको समस्या कार्यन्वयन समयमा हुनेछ ।
आज साझा सवालले पासो थापेर शिकारीले शिकार पारे जसरी निर्बाचित माननीय ज्युहरुलाई पार्यो । नेताहरु र शहिद परिवारको अन्तर आकाश पाताल कै छ । नेताहरुले आफ्नो जिम्मेवारी पूरा गरून् ।
धेरै धन्यवाद छ बिद्या दिदिलाइ एउता बिचलित बुवा आमा को दुखको समाचार हाम्रो सामु देखाइ दिनु भएको मा।
अनि खोइ नेपालका नाम चलेका मिदियाहरु तिमिहरु कति दिन सम्म काठमाडौ मा सदेर बस्दछौ कहिले सम्म पुग्छौ गरिब को घर घर मा तिमी हरु पनि बिद्या दिदिको बिबिसी समाचार जस्तो मिदिया बन्न सक।
यो नेता हरुले हाम्रो दाङ रोल्पा रुकुम प्युठान सल्यान लाई कहिले हेरिन जब कि हामी हरुले नै बलिदान दिएर आज यो नेपाल मा परिवर्तन भोयो तर हामी उस्ता उस्तै भयोउ कहिले काहीँ त लाग्छ यो हाम्रो 5 वटा जिल्ला छुट्टै देश भाको भय हुनेथियो किना भने हामिहरुको कसैलाई वास्ता नै छैन
हेर्ने कथाको यो भाग हेरेर त्यहि बाट सशस्त्र दोन्द सुरु गरि उच्च पदस्थमा पुग्ने नेताहरुको बोली र वचनको धज्जी उडेको महसुस भयो।😢😢😢
आजको साझासवाल हेरेर आँसु नझर्ने सायद कमै होला।।
मेरो पनि त झर्यो नि
k garnu kathai bara buda aama buwa ko dukha dekhada aasu nai rokiyana
मेरो तर्फ बाट विशेष बिद्या दिदी लाई धन्यवाद छ किन कि दिदी हरेक गाउँ गाउँ गयेर अनि घर घर जनता को दुख पीडा हरु लियेर आउनु हुन्छ अझ अगाडि बडनु होला अनि सलुट छ दिदी लाइ
सुबिधा सम्पन्न ठाउँमा बसेर हाेइन माननीय नेता ज्यु विकट देखि निटक सम्म गयर उहाहरुकाे समस्या बुझनुस। समस्या समाधान मा पहल गर्नुस।
राेल्पाले अहिले सम्म के पायाे।
यदि विद्या चापागाईं दिदी राेल्पा नगयकाे भय। तपाई लाई याे समस्या थाहा हुदैन्न थ्याे।
नेता ज्यु कुरा हैन काम गर्नुस।
सत्ता को लडाइँ र सरकार परिवर्तनको खेल खेल्नु भाकै छ जे होस रियलाइज गर्नु भो धन्यावाद साझा सबाल नेपाली नेताहरुको र कर्मचारीको काम गर्ने शैली को तल्लो स्तर खोताली दिएकोमा
कठै ती दुइजना आमाबाबु सारै दुख लाग्यो।
Royer natak garnu bhanda yo buda aama lai kehi garer dekhaunu ni Wansari
रोल्पा महान छ ! सयौ रोल्पाली को बलिदान ले आज देशमा आमूल राजनितिक परिवर्तन भएको छ दर्जनौ रोल्पाली नेताहरुको जीवन नै कायापलट भएको छ तर ती महान सहिद भुवनको बुवा आमाको स्थिति देख्दा मेरा अँखाबाट आँसु थामिएनै सकेन ।
दुवईबाट हेर्ने म हुँ अरू कोही छ , साह्रै दु:ख लाग्छ नेपालीहरूको व्याथा सुन्दा पनि हजुर !!
i am going back to help for them
यो रिपोर्ट को लागि बिध्या जी लाई ।।।धन्यवाद ।।।
यो आजको साझा सवाल हेर्दा ई दुई बुबा आमाको बिजोक हेर्दा अतिनही दुखलागो न छोरा छन कस्ले पकार खानदिने के खाने कोहि मन्कारी सयोगी हुनुहुन्छ भने पिलिज सयोग गरुम राज नितिको र सर्खार्को आस गर्दा गर्दै ई बा आमा मर्छन बिजोक छ यो जाडोमा रबि सर ले यो कुरा उथानु परो बिधा चापागाई दिदी सलाम छ हजुर्लाइ देश्को कुना कुना को खबर ल्याइ दिनुभको मा
Ganga laguna जि मलाई पनि सारै दुख लाग्यो आमाबुवाको अवस्था देखेर र म पनि केही रकम सहयोग गर्न चाहन्छु त्यसौले मलाइ पनि जानकारी गराउनु होला धन्यवाद
म धेरै खुसि लाग्याे साभा सवाल हाम्राे राेल्पामा देख्न पाउदा
हामी सबै मिलेर सहयोग गर्न पाय झन राम्रो हुन्थ्यो एउता घर मत्रै बनाई दिन पाए कति खुशी हुन्थ्यो होला ती बुदाबुदि
मेरो बेस्ट मिदिया साझा सवाल बिधाय चापागाईं दिदि लै धिरै धिरै बधाई छ
वास्तवमा यो म जन्मेको भुमी रोल्पामा जुन अोनसरी घर्ती र बर्षमान पुन सँग बुवा आमा दुःखदायी देखियो धेरै दयनीय हो माननीय हरु त्यो बुवाअामा लाई घरको छाना मात्रै होइन सबै कुरो बेवास्ता गर्नु पर्यो र यस्तै द्वन्द्वकालमा सरकारी पक्ष हुन् या बिद्रोह पक्ष राम्रो सँग चुलो आगो बलोस्…………
यदी वृद्ध भत्ता पाउने बिचारा बाअामा ले सहिद परिवारको क्षतिपूर्ति किन पाएनन् कसैले खाएको हुन सक्छ छानविन होस् माननीय बर्षमान र अोनसरी हरु…
राजनितिक बिषय भन्दा पनि हाम्रो नेपालको कुना काप्चा पुगेर त्यहाँको दुःख पिडालाई यथार्थ परक रुपमा देखाई साझा सवाललाई पृथक रुपमा प्रस्तुत गर्नुहुने बिध्या जीलाई ह्रदयदेखी सलाम गर्दछु ।
धेरै दुखलागो बुडा भएको आमा बाबाको कुरा सुनेर
यो चाई episode ले मन छुयो होई सम्पुर्ण साझा सबाल team लाई all the best आझै सबै को मन मन मा बस्न सफल हुनुस होई
आलो पालो भन्दै कुर्सिको बार्गेनिङ गर्दै गर्नु नेता ज्यू, त्यो ठाउँको पहिलो सहिद फेरिपनी आजसम्म राज्यले दिईएको १० लाख पाएको छैन रे, कस्ले खाईदियो? बृद्ध भत्ता ले जिउ पालेको सुन्दा कहिँ न कहिँ नेकपा एमाले र मनमोहन अधिकारी लाई धन्यवाद भन्न मन लाग्यो।
धन्यवाद बिद्या जि हजुर रोल्पा सम पुगि रोल्पाली जनता को दुख लाई सारा विश्व सामु देखानु भो।
जिते पछि फर्केर जानु पर्यो नि जनता ले चिन्नु लाई
कसम आँसु आयो बिचारा बुढा आमा बुवा छोरा छोरी तिमी हरुले मार्दिहालेउ सहिद को नाम मा गाको पैसा पनि आफै खायौ उहाहरुलाइ केही थाहा छैन र उन्कै भोट ले जितिरहेका छौ
उहाँ त एक पात्र मात्र हो यस्ता बुवा आमा हजारौं हुनुन्छ !!
U r right
सहिदको परिवार सम्म पुर्याउनु भयेको मा आजको साझा सवालप्रती धन्यबाद।
म रोल्पा बसेर आको छु । पुर्बको खोटाङ ओखलढुंगा ताप्लेजुङ् भन्दा त का हो का बिकसित छ रोल्पा।।
पुर्बी रोल्पा अलिकती पछाडिएको छ।। bt I love the place
Joti Dewan k vanna khojeko bhujiyana ta
you are rit bro i also bin rolpa
जनयुद्ध सफल पार्न ,देशमा गणतन्त्र ल्याउन र माओवादीलाई यो स्थानमा ल्याइ पुराउन रुकुम -रोल्पाको सोझा -साझा मगर र जन्ताको ठुलो योगदान छ,हजारौं शहिद भए ,तेतिकेइ मात्रामा अङ्ग भङ्ग भएका छ्न तिनिहरुको भावना बिपरित कुनै पनि कार्य नेता पार्टी र सरकारले गर्नु हुन्न।।उनिहरुको भावनाको कदर होस,उनिहरुको समस्या छितै समाधान होस।।झोर्ले,जेदो नमस्कार।।।
नरौ न आमा नरौ न बा तिमी एक्लो छैनौ तिम्रो छोरा हामी छौ तिम्रा छोरी हामी छौ
कत्ती मन छोयो आखाको आँसु रोक्न सकिन मैले 😑
धन्यवाद थावाङ । सम्सदिय ब्यबस्था ममुर्दाबाद। दलाल सत्तको प्रतिनिधि पात्रा बनेर हिजो जनताको सिपाही भन्ने बर्समान लाई कडा नीग्रानी गर। बैज्ञानिक समाजवादको लागि लाम लागेको थावाङ लाई मेरो मनै देखि सलाम ।
एकीकृत जनक्रान्ती जिन्दावाद ।
बर्गिय मुक्ती बिनाको बिकास सम्भब छैन।
अब को बिकल्प बन्दुक नै हो । प्रतिक्रियावादी दलाल राज्यासत्ताको अन्त्या नेत्र बिक्रम चन्द बिप्लप।
सबै आशा भरोसा उडिसक्यो जनताको बस राजनितिक दलहरुलाइ भोट हाल्ने ठाडोहरु हौ नेपाली janataa✊✊
बिचारा यि बुढा बा
यति दुखमा नि
कति मिठो हास्नुभऐको -?,
बिध्या दि
यि बा आमाले
१० लाख पाऊनु भो
कि भऐन
त्यहि सोध्दिदिनुहोस
दि दि plzzzz
म जान्न चाहान्छु यी बुढी आमा र बुवालाइ १० लाख कैले ल्यैदिन्छस भन्त तिमरु दुई जना????
Shekhar Rai akdam sahi kura
Shekhar Rai क .आफैले स्वा पारिसक्य होलान।।क.ले म दस लाख हात मा परिदिन्छु भन्यर आस्वासन त दिनसकेनन खोइ के पर्ला ती बुडाबुडी को हात मा अब पनि।।
पक्कै पनि तिनिहरूले खाको हुनु पर्छ किन पायन त अहिले सम्म छतिपुति
Shekhar Rai ramro bolda jhan raro hola ki
Yug..... राम्रो बोल्ने बाताबरण उनेरले बनौनुनित पर्योनी हैन???? हो यहि भएर नेताहरुले जनतालाइ हेपेको जस्तो लाई तेस्तै नै गर्नु पर्छ! एउटा कुरा जनता जान्न चाहान्छ यदि साझा सवाल त्यो ठाँउमा नगएको भए यी नेताहरु कहिल्यै त्यहा पुग्थेर?? यो स्थिती कसले बनाको यी बुवा आमाको ???? भुकम्प पीडितलाई अहिले सम्म एउटा घर बनौनत सक्या छैन अस्ति भर्खर बाडीले कैयौ मान्छे घर बिहिन भए ती सब आज यो पुसको कठाङृने जाडोमा बहिर बस्न बाध्य छन हैनर???? अनि अनि कुन अधारले सम्मान गर्ने जनताले?????
नेपालको राजनीति practiceनै यस्तै छ नेता र उस्का आसेपासेहरुमा धेरै ठुलो परिवर्तन हुने तर जनताको वास्तविक पिडा र अवस्था सधैं उस्तै हुने।with this very appreciable program"Sajha Sawal"what I can easily say now is their journey of bullet for change is worthless🙏
नेपाली हरु महान हुनुहुन्छ भित्र जति दुख होस तर बहिर हासी खुसी बोल्ने बनी
वर्गसंघर्ष को नामको परिवर्तनको खाका यस्तै थियो सायद सोझा साझा जनतालाइ लडायर कतिले यस्तो परिणाम भोग्दैछ्न कम्सेकम आफ्नो ठाउको त नेतृत्व गर
सलाम छ साझा सवाल परिवार
लौ साझा सवाल नछुटाइ हेर्नी जति ले हात उठाउ त , कति जाना रैछौ ,
पहिलाक जन सहयोग राम्ररी भुले ,कम्युनिष्ट नेताहरुले।
आखिर मा मान्छेहरू लालची नै हुँदा रछन हिजका आफुले बोकेका नारा बिर्सेर आफुमान्ने हुने देखियो बर्षमान र ओनसारी लाई पनि ती सहिदका बाबू आमाको कुरा सुन्दा मन दुखेर आयो मेरो पनि
हजुर हरू दुई जाना लाई नै बधाई छ ढिलै भएपनि बुध्धि अाएकोमा र पत्र हजुर लाई सलाम छ👌👌👌👌👌👌👌👌👌👌
दुबईबाट हेर्ने जति हाज़िर ✋🏻✋🏻✋🏻✋🏻
Pokhreli Kanxi qatar bata😍
😃
Pokhreli Kanxi
✋✋✋✋
Hoin kole sode ko chara ko la bata bhner
Huna ta mani bidesh dekhi ja ho hai
सामाजिक उत्तरदायित्व अन्तर्गतको यो कार्यक्रम अत्यन्तै सफल मानेको छु ! धन्यवाद !!!
क्षेती पुर्ती दिलाउनी बाचा गर कम्सेकम बुढा बा आमाको साहारा त हुनेछ ।जो साहारा त तिमीहरूले लाम्लाम खाम भने बेलामा सहिद बनाइदियौ अहिले गोहिको आँसु किन देखानु परेयो
Hunat mapani rolpako Ho asta pida vogirahaka aama buwa hru dherai xa hamro gau thau tir k.garnu hijo ko dinma desma paribartan ka lagi tato khan pani paxi hatenan aaja sahidka sapana jahaka tehi xan tar alikati laj tw manah ho kamred barsaman g.?
बिध्याजी लाई धन्यवाद ।
सार्है दुख लाग्यो ती बुढा बुढी शहिदको बा आमाको अबस्था देख्दा। आँखा बाट आँसु आयो।
बिध्या दिदी हजुरलाई सलाम छ साह्रै राम्रो काम गर्नु भएको छ
बुढा बा आमा को कुरा ले मन थाम्न सकिन ।
अब केही हुन्छ जस्तो छ धेरै खुशी लाग्यो भिडियो देखेर अनि सुझाव सल्लाह सोच बिचार सुन्दा ✌✌✌✌✌
म बिरलै रुने गर्छु ... र आज पनि रोए यो कार्यक्रमले 😑😑
सलाम छ दिदी लाई यो साझा सवाल टिम लाइ
सरकारले दिएको 5 लाख रूपैयाँ आफैंले खाई । एउटा सिधा जन्तालाई गएर 5 लाख रूपैयाँ पाउनु भाको छैन ? कसरी पाउनु भएन? भनेर सोध्न तपाईं लाई लाज लाग्दैन? बर्षमान ज्यु । सहिद को पाप ले किरा परि मर्ने छौ ।
मन छोयो यो पल्ट को साझा सवाल ले ।।
कसम आँसु आउँछ आफ्नो ठाँउ गाउको दहानिय देखदा आँसु को भेला बगेको छ
यति राम्रो कुरो हरु भयो कति पीडित हुनु हुन्छ ी हाम्रो जिल्ला को मान्छे हरु आसु त झार्नु भो ओन्सरी घर्ती ज्यु ले पीडित को कोही न भएको सुनेर तर आसु मात्र झर्ने होकि केही गर्ने पनि हो
परिवर्तन त नेताकार्यकर्ता भन्दा अरु कसको भयो जनयुद्धको नाम मा हजारौं मारेउ लाखौ युवाहरूलाई बिदेशीन बाध्य बनायौ तर जनताको अबस्थामा केहि परिवर्तन छैन अझै प्रचण्ड र बाबुराम हरुलाइ लिएर आउनु पर्ने हो।
यसरी रोयर केहि हुदैन ओमसरी जि अब ति रोल्पालि वासी को मन लाई मलम लगाउन सक्नु भयो भने हजुर को आसु को महत्व हुन्छ | नत्र यो सबै आफ्नो प्रचार भन्ने बुझीन्छ ....
उहाहरुलाइ घरको कुनै आवस्यकता नै देखिन मैले घर के का लागि र कसका लागि सक्छौ भने बाचुन्जेल अलि सुख सुविधाको जीवन जिउन देउ बुढेसकालको साहारा बनिदेउ ।
काम भएको हेर्न पाऊँ ।तपाईहरूको कार्यक्रम राम्रो लाग्यो।बोलेको पुगोस शुभकामना छ