अत्यन्तै मन पर्छ हेर्ने कथा । यहांहरूले एउटा कथा मुङलिन देखि थानकाेट काठमाडौं सडक मार्ग बिगत २०४६ देखि हालसम्म सम्पूर्ण नेता देखि प्धानमन्त्री सम्म हिडे बजेट आए गए तर देशले एउटा बैकल्पिक बाटाे सहित याे नमुना बाटाे बनिसक्नु पर्ने हाे तर याे बाटा बन्न नसक्नुकाे हेर्ने कथा बनाईदिनुहुन जनचाहना छ ।
नेपालकै प्रधान पत्रकारीताको रित बुझेको एक मात्र नाम बिद्या चापागाईं हो। जसरी परिचय विहिन समुदाय लाई , कथा लाई सुरस तरिकाले बिश्व सामु ल्याउनु सानो कुरा होइन निक्कै चुनौती पनि हो। जो राम्रो कन्सेप्ट राखेर हेर्ने कथा लाई मुर्तरुप दिनु भएकोमा हार्दिक बधाई। ती कथा हरु साँच्चिकै यथार्थ परक हुन जो कालान्तर सम्म जिवित रहनेछन। तपाईंको यो महान कार्य प्रती हृदय देखि हार्दिक नमन!❤❤❤
मेरो जिवन 8 बर्ष सम्म दरबार को अनुभब थियो 2042 देखि 2050 साल सम्म दरबार मा डियुटी बसेको अनुभव थियो र कहिलेकाहीँ फेरि पनि रानी बन्नु पर्छ भनेर जिस्किएको मात्रै हो कोसिस हामी जनताले पनि गर्ने छौं भनेर सान्तोना दिएको छुं रियल नै हुनेछ चाहेको जनता लाई अब फेरि राजा पर्ती नै गएको छ फेरि राजा को स्थापना होस् भनिएको छ इच्छा पूरा हुन्छ नै होला पनि समयले बताउदै जानेछ
बिद्या दिदिले बोलेको स्पस्ट सुनिरहेको छ❤️🙏 त्यो आर्को बोल्ने कस्तो खाल्को मान्छेहो तेस्ले बोलेको केहिपनी सुनिएन नेपाली मा किन र्याप र इङलिस मिसाउनु पर्यो 😡
दुर दराज का मानिस हरुको या त भनौ कुनै हैसियत नभएका समाजमा दबिएर बसेको अर्गानिक आबाज प्रतुत गर्ने देखाउने काम गर्नु भएको मा विध्या चापागाईं को पुरा टिम लाइ मेरो सलोट छ। तपाई हरुले लाखौ रुपिया कमौना नसके पनि लाखौ जनताको माया ममता कमाउनु भएको छ। यो नै तपाई हरुको अमुल्य कर्म हो। भगवानले तपाई हरुको इच्छा पुरा होस् यहि मेरो सुभ -कामना। भरत रोका क्षेत्रि लण्डन
आज बल्ल धित पुग्ने गरि बिद्या जि को आवाज सुन्न पाइयो।BBC मा काम पनि गरिसक्नु भयो हेर्ने कथा बाट नेपालको दुरदराज को दुख सुख समस्या लगभग सबै देखिसक्नु भयको छ ।त्यस कारण अब रास्वापा को पार्टिमा आबद्ध हुन आउनुस त्यो समस्याको समाधान गर्ने बाताबरण बनाउनु होला
म त त्यसै पनि हेर्ने कथाको नियमित दर्शक । बिद्या दिदीको हरेक भिडियो मलाई मन पर्छ अनि कमल सरको उपस्थिति बिना त अह, बिना नुनको तरकारी जस्तो हुन्छ । यहाँहरुलाई बधाई अनि अझै धेरै शुभकामना ! भिडियो त कहिल्यै नसकियोस जस्तो लाग्छ मलाई हेर्दाहेर्दै सकिएको पत्तै पाउदिन
हिमाल पहाड र तराई सबै नेपाल को भू-भाग भित्र देखीयको नेपाली जनजीबिका को यथार्थ कथा हेर्ने कथा को सम्पूर्ण टिमलाई नमन साथ-साथै उत्तर उत्तर प्रगति को शुभकामना 🎉💐🎊🙏🙏🙏🌹❤️🇳🇵🇳🇵🇳🇵
खोज पत्रकारीता सिक्न दिदी बिद्या सग सिक्नु पर्छ र सबैभन्दा मन पर्ने दिदी नै उहाँ हो र उत्तर उत्तर प्रगति को शुभकामना सधैं देश को कुना काप्चा मा गएर यस्तै यस्तै कथा बाहिर निकाल्नु होला 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
नेपालको मोफसल पत्रकारीतामा सबैभन्दा अब्बल सबै नेपालीको भावना संग अटने सुगम देखि र दुर्गम ठाउँका जनताका जीवन संग अटन सक्ने एक सक्षम र महान पत्रकार एवं महान नारी...🙏🙏❤️❤️✊✊🇳🇵🇳🇵🇳🇵
आवस्यकताको हिसावले नगद केही कम होला तर व्यावसायिक हिसावले बिद्या बैनिको हेर्नेकथा ले अर्वौ अरव कमाइराखेकोछ जस्तो लाग्छ, ठुला नेता मन्त्री रवि हर्क बालेनको समाचारले वाक्क दिक्क भको बेला यहि हेर्ने कथाले मन आनन्द सितल हुन्छ, यो कथा आत्तिएर मात्तिएर कहिल्यै नरोकियोस । साझासवाल देखिनै बिद्या बैनिको कुनैपनि श्रीङ्खला छुटेको छैन बाचुन्जेल हेर्न पाइयोस ।
खोजमुलक पत्रकारिता ,गर्नुहुन्छ तपाईहरु पिधमा परेका मानिसहरुका कथा र वेथाहरुलाई आम मानिसविच ल्याउनु मेहेनति हातहरुलाई सम्मान गर्नु हुने विध्याजि लाई सलाम गर्दछु । म तपाईं हरुको हरेक ईपिसोडहरु सकेसम्म नछुटाई हेर्ने र साथिहरुलाई पनि हेर्ने उत्पेरित पनि गर्दछु ।
"हराएको वर्ष" हेर्ने कथा हेर्ने जति हाजिर हुनु है🙏
Mi
विध्या जि लाई न्यानो अभिवान
नेपाली पत्रकारहरु मध्ये सबैभन्दा बढी स्रध्दा र सम्मान गर्ने ब्यक्तित्वमा पर्नुहुन्छ बिध्या जी।धेरै धेरै बधाई शुभकामना।❤️🌷
Real hiro pure heart appreciate with respect best wishes herne katha holl entire team ❤❤😊😘🎉🎊🙏🙏
छोरी होस त यस्तो❤❤
नेपाली पत्रकार मधे मन पर्ने पत्रकार बिध्या सिस❤❤
bidhya jee हेर्ने कथाकाे नियमित श्राेता मध्ये म पनि एक हाे, हेर्ने कथाकाे सफलताकाे लागि हार्दिक शुभकामना
म निकै नै भावुकतामा डूबेको थिए ।मेरो अन्तर निहित भावना देखि नै धन्यबाद आदरणीय दिदी ।आगामी दिनमा झनै राम्रा कथाहरू देख्न पाइयोस प्रगतीको कामना ।
मेरो तर्फ बाट बिद्या जी लाई नोबेल पुरस्कार भन्दा पनि ऊँचो र प्यारो सम्मान 🙏🙏❤️❤️
You are right
हेर्ने कथा मा प्रकाश तामाङ को जीवनी हेरेर रुने हरु यता हाजिर हुम है👋
राम्रो बिषय बस्तु लाई उजागर गर्नु हुनेलाई कसले मन पर्दैन त मेरो त मनै जित्नु भएको छ बिद्ध्या चापागाईं ज्यु ले
मलाई असाध्यै मन पर्ने दिदि विद्याचापा गाई शुभकामना छ । दिदि
दिदी भाईको कथा हेर्ने जति यता हाजिर हुम्त
मैले पनि हेरेको छु । 3 दिदिभाइको कथा । साच्चिकै यैले के कस्तो होला उनिहरुको जीवन यत्रा !! है !!???
Yeah me too also🤞✌️🤘👋
Yes I love her 😍
Maile ni here
❤
विध्या दिदी एकदमै राम्रो मान्छे हुनू हुन्छ!
नेपाल कै सम्मान निय बेक्ति हुन हुन्छ!
हजुरलाई मनैदेखि प्रणाम🙏🙏🙏☺️💙🍃
विद्या दीदी को आवाज धेराई मीठो लगछ 👌👌👌👍👍👍👍🫡🫡🫡👏👏🙏🙏
नेपाललाइ एक बनाउने कार्यक्रम
विद्या जि लाई जति सम्मान गरे पनि कमी महसूस हुन्छ एती मेहेनत गर्नु भएको छ
My favourite journalist vidhya didi.
अत्यन्तै राम्रो कुसल पत्रकारिता दिदी 😅😅😅😅😅
हेर्ने कथा अझै आउने १०० वर्ष सम्म चलोस्।
नेपाल को सबैभन्दा ठूलो उपाधी मेडल केहो त्यो पनि कमि हुन्छ बिध्या जि लाई। राज्यले सम्मान गरोस
अझै अगाडी बढ्नु होला शुभकामना छ
म त कुनै पनि हेर्ने कथ छुटाउदिन सबै हेर्ने गर्छु।❤❤❤❤
अत्यन्तै मन पर्छ हेर्ने कथा । यहांहरूले एउटा कथा मुङलिन देखि थानकाेट काठमाडौं सडक मार्ग बिगत २०४६ देखि हालसम्म सम्पूर्ण नेता देखि प्धानमन्त्री सम्म हिडे बजेट आए गए तर देशले एउटा बैकल्पिक बाटाे सहित याे नमुना बाटाे बनिसक्नु पर्ने हाे तर याे बाटा बन्न नसक्नुकाे हेर्ने कथा बनाईदिनुहुन जनचाहना छ ।
हेर्ने कथा र पुर्बी भ्लग्स नहेर्ने कुनै मान्छे छैन होला ॥ सयद मा चहि big fan biday madam
वास्तविक तपाईं जस्तो व्यक्ति ले देश बनाउने बिचार मनमा आएको हुनुपर्छ 🙏🙏🙏🙏🙏🙏
म पनी हेर्ने कथा को नेमीत दिदी हु बिध्धा बहीनीलाई धेरै धेरै शुभकाना को साथै ऊन्नती र प्रगती को शुभकाना छ❤
बिध्या चापागाईं जस्तो जिम्मेवार सहनशील मिहेनति सबैलाई सम्मान गर्ने कोहि पनि छैनन्। नेपालको एक मात्र सच्चा खोजकर्ताको समुहमा हुनुहुने सबैलाई नमन। 🙏🙏🙏🙏🙏
hajur le ekdam Sahi vannu voo😊
love you bidhya didi ☺️🙏💙🇳🇵🍃
बिध्या चापागाईं दिदी जति को नम्र कोकिल आवाज को पत्रकार कोहि छैन।।धेरै मन पर्ने बिद्या चापागाईं दिदी ❤️❤️
45 वर्षको उमेरसम्ममा फिल्म जम्मा जम्मी 4 ओटा हेरेको छु तर हेर्ने कथा करिब करिब सबै हेरेको छु युट्युवमा खोजी खोजी ।
मैले पनि
मैले पनि
बिध्या दिदि ❤🙏
Malai pani herne katha dherai man parxa❤❤
विधा चापागाँई सबै भन्दा राम्रो लाग्छ ❤❤❤❤बेस्ट पत्रकार पत्रकार भनेको उहाँ जस्तो हुनुपर्छ ❤❤❤
बिद्या बहिनी को आवाज जति कोहिली को बास छ 🙏🙏
हेर्ने कथा लाई सफलता को शुभकामना
प्रकाश काले तामाङको ३५ वर्ष हराएका कथा हेरेर आउने हाजिर यता
मलाई मन पने पत्रकार विधा दिदि❤❤❤❤
बिध्या चापागाई। एक माटो देश र जनता प्रतीको भाब बुझेर कामगर्ने।एक सच्चा देशकी छोरी हुन।धन्यछ।वहाॅका आमा बालाई बिध्या जस्तो छोरी पाएकोमा।
मलाई मन पर्ने बिधा जि
हेर्ने कथाको नियमित पात्र हो म।❤❤बिध्या दिदिको काम मात्रै होइन आवज सुन्दा पनि आनन्द लाग्छ।❤
@salina raj:🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿आहा🌿यति मिठो🌿संगितको🌿साथमा🌿सुन्दरताले🌿भरिएको🌿उत्कृष्ट🌿अभिनय🌿सबैको🌿मन मुटुमा🌿बस्न🌿सफल रहोस🌿सफलताको🌿 शुभकाामना🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
विद्या दिदिलाइ सलाम 🎉
Mahan bichar vayeko byatitwa
हेर्ने कथा साह्रै मन पर्छ हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद ❤
म हेर्ने कथाको फ्यान हो यहाँहरूको कार्यलाई मेरो सलाम छ / म दार्जिलींग बाट 🙏🙏
Malai derae man parxa❤❤
नेपालकै प्रधान पत्रकारीताको रित बुझेको एक मात्र नाम बिद्या चापागाईं हो। जसरी परिचय विहिन समुदाय लाई , कथा लाई सुरस तरिकाले बिश्व सामु ल्याउनु सानो कुरा होइन निक्कै चुनौती पनि हो। जो राम्रो कन्सेप्ट राखेर हेर्ने कथा लाई मुर्तरुप दिनु भएकोमा हार्दिक बधाई। ती कथा हरु साँच्चिकै यथार्थ परक हुन जो कालान्तर सम्म जिवित रहनेछन। तपाईंको यो महान कार्य प्रती हृदय देखि हार्दिक नमन!❤❤❤
नेपाल को हीम्तिलि छोरी ❤️
बिधा जि लाई सधै सुनिरहन पाउ हेरिरहन पाउ
"हाराएको बर्ष" मैले पहिलो कथा हेरे बिद्या म्याम को च्यानल मा एकदमै मन छोयो हजुरहरुलाइ धेरै धेरै शुभकामना अझै फलोस फुलोस ❤❤❤
बिद्य्या दिदी हजुर पर्ती मेरो नमन्🙏🙏🙏🙏🙏
खोज पत्रकारीता भनेको हेर्ने कथाकी सञ्चालीका कि विद्या चापागाईं को टिमलाई सलाम छ।
बिद्या दिदिको फ्यान येत है साथी हो❤
Malaai sarai man parne patrakar bhanau ya ke bhanau bidhya dd🙏🙏
Bidhya. Ji. Hajurharu ko. Kathaharu. Sarai. Ramro. Lagchha. Ma. Very. Rahanchhu. Ramro. 6. Dhannebad
सबको मन मा बस्न सफल आदरणीय दिजु बिध्या चापागाइ लाई यो परदेशी भुमी देखि दर्शन नमन ।।।इश्वर सर्बदा दाहिना रहुन।।।।😍😍😍😍😍😍😍😍
मेरो जिवन 8 बर्ष सम्म दरबार को अनुभब थियो 2042 देखि 2050 साल सम्म दरबार मा डियुटी बसेको अनुभव थियो र कहिलेकाहीँ फेरि पनि रानी बन्नु पर्छ भनेर जिस्किएको मात्रै हो कोसिस हामी जनताले पनि गर्ने छौं भनेर सान्तोना दिएको छुं रियल नै हुनेछ चाहेको जनता लाई अब फेरि राजा पर्ती नै गएको छ फेरि राजा को स्थापना होस् भनिएको छ इच्छा पूरा हुन्छ नै होला पनि समयले बताउदै जानेछ
बिद्या म्यामलाई उच्च सम्मान छ , जस्ले समाजका बास्तबिक चित्रण गर्नुभएको छ ।
मलाई धेरै मन परेको सञ्चार कर्मी हुन बिद्या चापागाईं जसको सोच र समाजलाई हर्ने दृष्टिकोण अत्यन्तै भिन्न प्रकारको छ।
थुप्रै शुभकामना तथा बधाई।🌹🙏
रियल हिरोनि❤
हेर्ने कथाले दिएको सन्देश र महत्त्व त एक पाटोमा छदैछ अझ मिठास त झन बिध्या चापागाईं ज्युको आवाज लाग्छ ।
हेर्ने कथाकाे नियमित श्राेता मध्ये म पनि एक हाे, हेर्ने कथाकाे सफलताकाे लागि हार्दिक शुभकामना ❤❤।।
शब्द नै छैन बेसरी तारिफ गर्न मन छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप उस्तै उत्कृष्ट भिडियो लाइ शुभकामना💐👌😍💞
सम्मान गर्न लाएकको पत्रकार विद्या चापागाईं❤❤
पत्रकारिताको संसारमा एउटा ईतिहास बनिसक्यो,बिद्या जी र कमल कुमारको काम जनताको मनमनमा बसिसक्यो।
म पनि हेर्ने कथाको फ्यान हुँ। दार्जीलिङबाट। अतिनै उत्तम काेटिकाे भिडियो प्रस्तुत हुन्छ ।
मलाई अतिनै मनपर्ने पत्रकार हुनुहुन्छ । हजुर सम्मान गर्ने याेग्य हुनुहुन्छ । सधैं यसरिनै अगाडि बढिरहनु ,यहि छ मेराे शुभकामना विद्या जि ।
बिद्या दिदीको बोलीमै जादु छ हौ ❤🎉
बिद्या दिदिले बोलेको स्पस्ट सुनिरहेको छ❤️🙏
त्यो आर्को बोल्ने कस्तो खाल्को मान्छेहो तेस्ले बोलेको केहिपनी सुनिएन नेपाली मा किन र्याप र इङलिस मिसाउनु पर्यो 😡
हजुरका कुरा ले मन अमिलो बनायो ।पैसा मात्र सबै थोक होइन नि सामान्य मानिसका कथा ब्यथा हेर्दै एकै ठाउँबाट पुरै नेपाल घुमिसकेको अनुभुति भयको छ मलाइ त।
हराएक बर्श हेरे पछि यता आको म❤❤❤❤
एक दिन नोवेल पुरस्कार पाउनुहुनेछ बिध्या जि ले
पत्रकार मध्यसारै मनपर्ने मेरोलागी
विध्या जिनै पर्नुहुन्छ
Salute xa 'Team Herne Katha'
दुर दराज का मानिस हरुको या त भनौ कुनै हैसियत नभएका समाजमा दबिएर बसेको अर्गानिक आबाज प्रतुत गर्ने देखाउने
काम गर्नु भएको मा विध्या चापागाईं को पुरा टिम लाइ मेरो सलोट छ। तपाई हरुले लाखौ रुपिया कमौना नसके पनि लाखौ जनताको माया ममता कमाउनु भएको छ। यो नै तपाई हरुको अमुल्य कर्म हो। भगवानले तपाई हरुको इच्छा पुरा होस् यहि मेरो सुभ -कामना। भरत रोका क्षेत्रि लण्डन
Bidhya ji Ko VoiCe amazing
बिध्या चापागाई। एक माटो देश र जनता प्रतीको भाब बुझेर कामगर्ने।एक सच्चा देशकी छोरी हुन।धन्यछ।वहाॅका आमा बालाई बिध्या जस्तो छोरी पाएकोमा।❤
म हेर्ने कथा सबै कथा न छुटाई हेर्ने गर्छु सारै मनप्रछ दिदी हरुको टीमलाई सेलुट छ
फेरि फेरि पनि हेर्दै जानेछु अब कतै लाग्नु पर्छ कि पत्र ज्यु समच्छे नम्रनिवेदन पेस गरेकाे छु नि त साइँली
नेपाल मा हेर्नैपर्ने भनेको हेर्ने कथा हो❤
आज बल्ल धित पुग्ने गरि बिद्या जि को आवाज सुन्न पाइयो।BBC मा काम पनि गरिसक्नु भयो हेर्ने कथा बाट नेपालको दुरदराज को दुख सुख समस्या लगभग सबै देखिसक्नु भयको छ ।त्यस कारण अब रास्वापा को पार्टिमा आबद्ध हुन आउनुस त्यो समस्याको समाधान गर्ने बाताबरण बनाउनु होला
म त त्यसै पनि हेर्ने कथाको नियमित दर्शक । बिद्या दिदीको हरेक भिडियो मलाई मन पर्छ अनि कमल सरको उपस्थिति बिना त अह, बिना नुनको तरकारी जस्तो हुन्छ । यहाँहरुलाई बधाई अनि अझै धेरै शुभकामना ! भिडियो त कहिल्यै नसकियोस जस्तो लाग्छ मलाई हेर्दाहेर्दै सकिएको पत्तै पाउदिन
You are the best journalist
हिमाल पहाड र तराई सबै नेपाल को भू-भाग भित्र देखीयको नेपाली जनजीबिका को यथार्थ कथा हेर्ने कथा को सम्पूर्ण टिमलाई नमन साथ-साथै उत्तर उत्तर प्रगति को शुभकामना 🎉💐🎊🙏🙏🙏🌹❤️🇳🇵🇳🇵🇳🇵
खोज पत्रकारीता सिक्न दिदी बिद्या सग सिक्नु पर्छ र सबैभन्दा मन पर्ने दिदी नै उहाँ हो र उत्तर उत्तर प्रगति को शुभकामना सधैं देश को कुना काप्चा मा गएर यस्तै यस्तै कथा बाहिर निकाल्नु होला 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
फिल्म हरु भन्दा हेर्नेकथा बढी हेरेको हुन्छु अझै अगाडी बध्दै जानू बिधादिदि❤❤
बिद्या जी बोलिरहेको सुनिरहन मन लाग्छ❤❤
Me too
Prakas daiko katha herne koko hununchh😢😊
BBCमा आवाज सुनेर (सुन्ने कथा) देखि हेर्ने कथा सम्म विद्या चापागाईंलाई निरन्तर सुनिरहेको र हेरिरहेको छु । हेर्ने कथा सधैंभरि हेर्न मिलोस्
Also me too😊🤗😘🙏🙏🤞🤘✌️
विद्या जी ! उदाहरण बन्नु होला नथाक्नु होला
नेपालको मोफसल पत्रकारीतामा सबैभन्दा अब्बल सबै नेपालीको भावना संग अटने सुगम देखि र दुर्गम ठाउँका जनताका जीवन संग अटन सक्ने एक सक्षम र महान पत्रकार एवं महान नारी...🙏🙏❤️❤️✊✊🇳🇵🇳🇵🇳🇵
आवस्यकताको हिसावले नगद केही कम होला तर व्यावसायिक हिसावले बिद्या बैनिको हेर्नेकथा ले अर्वौ अरव कमाइराखेकोछ जस्तो लाग्छ, ठुला नेता मन्त्री रवि हर्क बालेनको समाचारले वाक्क दिक्क भको बेला यहि हेर्ने कथाले मन आनन्द सितल हुन्छ, यो कथा आत्तिएर मात्तिएर कहिल्यै नरोकियोस । साझासवाल देखिनै बिद्या बैनिको कुनैपनि श्रीङ्खला छुटेको छैन बाचुन्जेल हेर्न पाइयोस ।
साहसी नारी । सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤
हेर्ने कथा सारै मन पर्छ ।
भिर मौरीको महको कथाले त झन आँसु नै आयो।🙏🙏🙏🙏
My favorite lady
विद्या चापागाईं ❤
जुन कारणले हेर्ने कथा तिर मोडिनु भएको प्रसँग उठाउनु भयो सारै मन छोयो।
समाज को यथार्थ बाहिर ल्याउने नै हेर्ने कथा
खोजमुलक पत्रकारिता ,गर्नुहुन्छ तपाईहरु पिधमा परेका मानिसहरुका कथा र वेथाहरुलाई आम मानिसविच ल्याउनु मेहेनति हातहरुलाई सम्मान गर्नु हुने विध्याजि लाई सलाम गर्दछु । म तपाईं हरुको हरेक ईपिसोडहरु सकेसम्म नछुटाई हेर्ने र साथिहरुलाई पनि हेर्ने उत्पेरित पनि गर्दछु ।
हेर्ने कथा परिवार ले नेपालको यथार्थ चित्रण गर्न हरदम प्रयास गरेको छ । अझै सफलताको शुभकामना 🎉🎉🎉🎉
बिरगन्जको बौवाको कथा अतिराम्रो प्रेरणादायक छ।
बिध्या दिदि त नेपालि जनताकि छोरी हुन
सुमधुर स्वरको धनि प्यारि दिदि अझै यस्तै राम्रो राम्रो यथार्त कथाहरु हेरिरहन पाउ।शुभकामना छ ।