साझा सवाल अंक ४३५ : जिन्दगी जाजरकोटको । जाजरकोट ।

แชร์
ฝัง

ความคิดเห็น • 250

  • @ranakarna1232
    @ranakarna1232 2 ปีที่แล้ว +4

    साचै याको मान्छे हरु लाई देख्दा एक्दमै दुख लाग्यो रहन सहन बोली वचन एक दम पुरानो जीवन शैली लवाइ खुवाइ एक्दम चलचित्र मा मात्र देखेको थ्ये साचै रियालिटी मा येस्तो देख्दा सारो दुख लाग्छ प्रचन्ड ले सबै धनी को पैसा सबै लाई बराबरी बाडेको भये आज येस्तो हालत देख्न पर्थ्येन होला

  • @nicktiruwa8010
    @nicktiruwa8010 4 ปีที่แล้ว +1

    रुन मन सबैलाई लाग्छ तर रुन्छ त्यो मान्छे जसले दुःख भोगेको हुन्छ मलाई त हाम्रो सांसद् जी को कुरा ले मन् छोयो सहेद तपाईं जस्तो मान्छे हाम्रो समाज मा भए हाम्रो गाउँले फडको मारी सक्त्यो तपाईं लाई ऋदय देखनै नै नमस्ते सांसद् सर अनि विद्या दी you are real Hiro ।।।।

  • @purnalimbu7054
    @purnalimbu7054 8 ปีที่แล้ว +4

    एस्तो तरिकाको सझा सावाल मलाई धेरै मन पर्यो गाउँ घुमेर गरिब दुखी र असाहाय सब समेतेर गरेको यो कार्यक्रम अति मन पर्यो

  • @tejupun6224
    @tejupun6224 8 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद बि बि सि टोली लाई अनि बिध्या दिदी लाई बास्तबिक दुर्गम ठाउँका दुख पिडा लाई सन्सार भर पुर्याउनु भएको मा अब रुकुम तिर पनि जानु पर्यो रुकुम तिर पनि यो भन्दा कम दुख्ख कष्ट छैन होला

  • @dhalkhaling2255
    @dhalkhaling2255 8 ปีที่แล้ว +2

    धेरै राम्रो अनि मन छुने कार्यक्रम।यस्तै अझै नेपालका बिकट छेत्रमा पुगेर यस्तै नेपालीहरुको बास्ताबिक जीवन,भोगाइका कुराहरुलाइ कार्यक्रममा प्रसारण गरिदिनुहुन आग्रह छ।

  • @tekprasadsherestha7636
    @tekprasadsherestha7636 8 ปีที่แล้ว +12

    बिद्या जि र साझा सवाल टिमलाई धन्यवाद , नया नेपाल देखाउनु भएकोमा के येहि हो माओवादी को नया नेपाल यी जनता ले कहिले पाउने सामान्य भन्दा सामान्य सरकारी सुबिधा नेता हो भासण होइन यी गरीब जनतालाइ हेरेर राजनीति गर्ने हो कि आफ्नै स्वार्थ को राजनीति गर्ने अब पनि

  • @kirantrai7375
    @kirantrai7375 8 ปีที่แล้ว +1

    बीबीसी टिमलाई धेरै धेरै धन्यवाद। पिछडिएका क्षेत्रको पिडा बुझ्ने हेर्नै मौक़ा मिल्यो। ग़रीबी के हो ! नजिक बाट हेर्न पाइयों । समग्रमा कार्यक्रमको यो भागले भावुक बनायो।।

  • @dawatamang1253
    @dawatamang1253 8 ปีที่แล้ว +1

    यश साझासवाल कार्यक्रमले देश बिकास को लागि धेरै सहयोग गर्ने छ।र साझासवल ग्रुपलाइ सबैलाई धन्यवाद ।

  • @kamalbhandari5779
    @kamalbhandari5779 8 ปีที่แล้ว +9

    नेपाल र नेपालीको यथार्त पिडा सबैकाे सामु पुराई देशविकाशमा सहयोग पुराई दिने कार्यक्रममा साझासवाल लाई धेरै धेरै धन्यवाद

  • @bibekdhakal141
    @bibekdhakal141 7 ปีที่แล้ว +1

    नीकै स्तब्ध बनायो! धन्यवाद बिबिसी नेपाली सेवा टोलीलाई ।

  • @ChandThakuree
    @ChandThakuree 8 ปีที่แล้ว +4

    देश को दुर्गम पहाड्को वास्तविक समस्यालाई उजागर गरेजस्तै हिमाली र तराईको बिपन्न बस्तीमा पनि पुग्न सके वास्तविक नेपालको सामाजिक आर्थिक र भौगोलिक चित्र हेर्न सकिन्थ्यो ।अन्त्यमा बि बि सि सझा सवाल कार्यक्रम प्रस्तोता र युनिटलाई धेरै धेरै धन्यवाद ।

  • @rajanlimbuwebscanteen..5046
    @rajanlimbuwebscanteen..5046 8 ปีที่แล้ว +42

    आज देशको चौथो अङगले सहि बाटो लिए जस्तो लाग्दै छ ।देश को दुर्गम पहाड्को वास्तविक समस्यालाई उजागर गरेजस्तै हिमाली र तराईको बिपन्न बस्तीमा पनि पुग्न सके वास्तविक नेपालको सामाजिक आर्थिक र भौगोलिक चित्र हेर्न सकिन्थ्यो ।अन्त्यमा बि बि सि सझा सवाल कार्यक्रम प्रस्तोता र युनिटलाई धेरै धेरै धन्यवाद ।साभार जिम्बा .....

    • @samixathapa5573
      @samixathapa5573 5 ปีที่แล้ว

      Rajan Limbu बिचारा अामा काे हालत अासुनै अायाे

    • @milan9725
      @milan9725 4 ปีที่แล้ว

      hospital batti r bato ko subida vayana k garnu des stithi dekhera runa man lagx Kathmandu tira paelai pixxe haspital x sarkar le nepal adhirajya vari nai hospital ko chai bebastha hos

  • @purushottambhatt2058
    @purushottambhatt2058 8 ปีที่แล้ว +7

    आजको साजा सवाल सुनेर निकै नै स्तब्ध र ठुलो पाठ सिक्ने अवसर प्राप्त भयो येस्तै सान्दर्भिक अनि येथार्थ कार्यक्रम आउदै गरोस

  • @hemgrg243
    @hemgrg243 8 ปีที่แล้ว +3

    धन्यवाद विधाजी लगायत बीबीसी टोलिलाई।

  • @balbahadursaud8055
    @balbahadursaud8055 8 ปีที่แล้ว +2

    एक दमै मन छुयो
    म पनि यस्तै पृष्ठ भूमिमा हुर्केको मान्छे हु। आखा बाट आसु आयो ।
    अब देखि यस्तै दुर्गम ठाउँमा गएर साझा सवाल बहस गर्नु होला ।
    बिध्या दिदी धन्यबाद

  • @SajhaSawalbbcsajhasawal
    @SajhaSawalbbcsajhasawal  8 ปีที่แล้ว +5

    Thank you all for your comments and opinions. Please subscribe to our channel for future episodes.

  • @narbeeroli8942
    @narbeeroli8942 3 ปีที่แล้ว

    यस्ता दुखी पीडित असहेक लाइ मदत गर्ने सम्पूर्ण टीम लाइ हिर्दय देखि धन्यवाद

  • @kritisharanabhat2069
    @kritisharanabhat2069 7 ปีที่แล้ว

    ufffssss,,,, dhikkar chha hamro samaj pariwes ani sarkaar lai. jo kahile pani janataa ko huna sakena.......dhanyabaad bidhya ji

  • @funnyevent245
    @funnyevent245 8 ปีที่แล้ว

    वास्तविक नेपाल को आखिझ्याल हो धन्यबाद "साझा सबाल"

  • @keishabaral3614
    @keishabaral3614 8 ปีที่แล้ว +1

    धन्यवाद हजुर लाई निकै राम्रो कार्यक्रम ।पर्स्तुत गर्नु भको छ हजुर लाई धेरै धेरै धन्यवाद छ ।।तपाईंको प्रोग्राम ले सदै निरन्तरता पाइरहोस दिजु।।।।।

  • @jhalakmagar7754
    @jhalakmagar7754 8 ปีที่แล้ว +3

    कस्तो मनै छुयो रुन मन लाग्यो कति कस्ट्कार रहेछ गिन्दगी

  • @shreekrishnajimba4499
    @shreekrishnajimba4499 8 ปีที่แล้ว

    आज देशको चौथो अङगले सहि बाटो लिए जस्तो लाग्दै छ ।देश को दुर्गम पहाड्को वास्तविक समस्यालाई उजागर गरेजस्तै हिमाली र तराईको बिपन्न बस्तीमा पनि पुग्न सके वास्तविक नेपालको सामाजिक आर्थिक र भौगोलिक चित्र हेर्न सकिन्थ्यो ।अन्त्यमा बि बि सि सझा सवाल कार्यक्रम प्रस्तोता र युनिटलाई धेरै धेरै धन्यवाद ।

  • @chakramagar253
    @chakramagar253 8 ปีที่แล้ว

    साझा सवाल हेर्दा आँखा बाट आँसु आयो,नेता भनाउँदो हरुलाइ लाज लाग्नु पर्छ यो साझा सवाल हेरे पछि,धन्यबाद साझा सवाल टिम

  • @nepzraaz
    @nepzraaz 8 ปีที่แล้ว +3

    This is Nepal. This is our story. You should cover stories like this more often so that people at Kathmandu really start to think about it. Great episode.

  • @98627482
    @98627482 8 ปีที่แล้ว +9

    This kind of documentary showcasing the real problems in Nepal inspires me to return back to Nepal and do something for the community. I hope this kind of documentary reaches every Nepali who can contribute something back to Nepal. Jai Nepal!

  • @umeshbhatta8919
    @umeshbhatta8919 8 ปีที่แล้ว +4

    Hats off to the team !!! heart touching !!!

  • @KUMAR-xc9br
    @KUMAR-xc9br 8 ปีที่แล้ว +8

    समग्रमा कार्यक्रम वियोगान्त रुपमा समाप्त भएर भावबिव्ह्ल बनायो । धन्यवाद ।।।
    संचारकर्मी विधा चापागाईं !!

  • @Dinesh_Karki
    @Dinesh_Karki 7 ปีที่แล้ว +2

    Really thanks to Bidya Chapagain ji Heart touching Episode and thanks to Mr. Shah ji...who is there to build the nation.. really appreciate sajha sawal....

  • @bahadurbasnet9964
    @bahadurbasnet9964 8 ปีที่แล้ว +1

    धेरै राम्रो लागो दिदी लाई धन्नेबात र गाउको दुख हेर्दा सारै दुखी भय र दिदी यस्तै गाउको घताना सम्न्दी लियर औनु होला

  • @prembhandari9922
    @prembhandari9922 5 ปีที่แล้ว

    साच्चै मनै रुन्छ यो बिडियो हेरेर

  • @shyamsunuwar9343
    @shyamsunuwar9343 8 ปีที่แล้ว

    संचारकर्मी विधा चापागाईं !! दीदी लाई धन्यवाद येस्तै येस्तै कार्यक्रम हरु प्रस्तुत गर्दै राज्यको आखा नपुगेको ठाम मा यहाको सानो प्रयास कुनै दिन देशकै सब भन्दा ठुलो र सफल योजना नहोला भन्न सकिन्न अझै नेपालका बिकट छेत्रमा पुगेर यस्तै नेपालीहरुको बास्ताबिक जीवन,भोगाइका कुराहरुलाइ कार्यक्रममा प्रसारण गरिदिनुहुन आग्रह छ।

  • @anandchetri7686
    @anandchetri7686 5 ปีที่แล้ว +2

    I salute vidya Mam for her true journalism

  • @indrabudha2198
    @indrabudha2198 8 ปีที่แล้ว

    धन्यवाद साझासवाल हृदय देखी जाजरकोटको यथार्थ र जाजरकोट ज्ट्य्पे जस्ता ग्रामीण क्षेत्र को अवस्था यस्तै छ सबैको ध्यान जावस

  • @zpokarnali424
    @zpokarnali424 7 ปีที่แล้ว

    यदी मिडीयाहरुले कार्यक्रम संचालन गर्नु छ भने यसै बिकट गाउँमा नै गएर गर्नुपर्छ र अझै गर्नुहोला भन्ने कामना सबै आम नेपाली छ

  • @jitendragrg4106
    @jitendragrg4106 8 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद बीबीसी नेपाली साझा सवाल टिम लाइ

  • @sohrabansari2660
    @sohrabansari2660 8 ปีที่แล้ว +1

    yo sabai kura dekher suner aafno dukh taklif yasko agadi fika paryo, ,,,,,hamro desh ma yati dukhi manxe r thau hru xan dekher t aankha fari aansu nai rukdin, ,,,,kahile sam yo yasto thau hru ko dukh janxan ramro payinx, ,,,,,,,hamro sarkar lai dherai kam garn jaruri x,,,,,,,dherai dherai dhanyba BBC lai, ,,,,,,,,hami hru samu yo kura hru rakhn lai,,,,,,,,,,khuda sbai lai ramro rakhossss

  • @kshetradevkota8969
    @kshetradevkota8969 8 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद बिद्या जि लाई अनि साझा सवाल को सम्पुर्ण टिम लाई !! यो कार्यक्रम ले निकै भाव बिहल बनायो ??

  • @bishnuthapa1689
    @bishnuthapa1689 8 ปีที่แล้ว

    साझा सवाल टीमलाइ धेरै धेरै धन्यबाद।थाहा पाएर पनि कान तेल हालेर बस्ने नेता कर्मचारीलाई झक झकाउन संसद भवन र हारेक कार्यलय कार्यक्रममा देखाउने काम गरिदिनु होला|

  • @bibekadhikari4298
    @bibekadhikari4298 8 ปีที่แล้ว +3

    need this kind of political leader for development based politic and i feel very sad when i am watching the life of Jajarkot. Thanks BBC Nepali service to share this kind of program to us.

  • @ramannepali291
    @ramannepali291 8 ปีที่แล้ว

    बिगत केही दिन येता साझा सवाल मा उठाएका कुराहरुले धेरै कुराको जनचेतना बढेको छ आउँदा दिनहरूमा पनी एस्तै दिन दुःखी गरीब बेसाहारा बिपन्न परिबारको उठान गरी दिनु होला। ताकि हरेक जनमानिस ब्यक्तिहरुलाइ सेवा सुभिधा उपलब्ध हुनेछ हजुरको यस काम प्रति बीद्या दीदी लाइ बिषेस धन्यवाद दिन चाहन्छु

  • @sandeshmanandhar9315
    @sandeshmanandhar9315 8 ปีที่แล้ว +3

    Heartly thanks BBC Sajha sawal . grate work .

  • @Singhthakuri_creation63
    @Singhthakuri_creation63 2 ปีที่แล้ว +2

    It's really made me cry 😢

  • @ramthapa6120
    @ramthapa6120 3 ปีที่แล้ว

    बिध्या जि i so proud of u हजुर को माध्यम बात धेरै सिक्ने अबसर पायौं

  • @Bishnurawal
    @Bishnurawal 7 ปีที่แล้ว

    यस्तो दर्दनाक पीडा
    सुनेर नेपाली नेताको मन अनि जनताको मन किन नदुखेको,
    दुख लाग्छ,मैले पत्रकारिता बाट किन छोडे होला,अनि नेपालिको हरेक दुख लाउ सरकार सामु ल्याउन। #सोल्युट छ दिदी अनि साझा सवाक #team laai..

  • @prk-entertainment6581
    @prk-entertainment6581 8 ปีที่แล้ว

    धेरै धन्यवाद संचारकर्मी विधा चापागाईं !! धेरै राम्रो अनि मन छुने कार्यक्रम..! Great job by shajasawal unit

  • @jit7133
    @jit7133 8 ปีที่แล้ว +1

    ध्न्नेबाद बीबी टोलीलीलाइ जो ह्की ग्त थीयो ज्न्ता सामू देखाइ दीनू भ्यो प्स्स्कीदीनू भ्यो

  • @bibashlama9827
    @bibashlama9827 8 ปีที่แล้ว +1

    Great job by shajasawal unit , we always appreciate Deepak Pun's effort & thoughts ,he is the real hero of society & will be in heart & mind of those people ................................... Rajib shaha he is also loving & kindness person , hope he will does better for those people for the days to come.........................every moment touched me.............Thanks........................

  • @samratjungh
    @samratjungh 2 ปีที่แล้ว +3

    made me cry....I will do something for nation to uplift the life of such miserable condition aama

  • @khemkhadka4722
    @khemkhadka4722 8 ปีที่แล้ว +1

    धन्यवाद बिधा जि लगायत साझा सवाल टिम लाई

  • @rajurana8143
    @rajurana8143 8 ปีที่แล้ว +3

    really heart touching thanks for your great effort to explore our actual society

  • @mandipchauhan
    @mandipchauhan 8 ปีที่แล้ว +2

    ''Sajha Sawal ' has done commendable work by exposing the harsh reality of everyday life & struggle that the common people in rural areas are experiencing.Big thanks to the presenter Bidhya Mam & her team for the effort, you people are putting on for the betterment of the society.
    Nepal government should provide special rights & facility to the unprivileged & marginalized community on the basis of their economic status.The parliament member seemed pretty much concerned about the issues.I hope people like him reaches in the policy making positions.

  • @choephel4565
    @choephel4565 7 ปีที่แล้ว +2

    This program is helping me to understand lot about Nepal and various problems.

  • @brk7894
    @brk7894 8 ปีที่แล้ว +3

    wow another great documentary style episode. thank yoy

  • @roxanerlrana6093
    @roxanerlrana6093 7 ปีที่แล้ว +2

    What a Beautiful presentation

  • @tukchhan90s_kids73
    @tukchhan90s_kids73 8 ปีที่แล้ว +2

    Great work Sajha sawal... Really made me cry.

  • @g-0ne31
    @g-0ne31 2 ปีที่แล้ว

    याे भिडियो हेर्दा मेराे आखा रसायाे

  • @uttamgautam9838
    @uttamgautam9838 8 ปีที่แล้ว +3

    great work saja sawal team

  • @tumbar1
    @tumbar1 8 ปีที่แล้ว +2

    great work please continue by showing the leaders of their responsibilities

  • @kishorgiri7020
    @kishorgiri7020 8 ปีที่แล้ว +3

    m so glad to see such an responsible politicians. i owe you rajib bikram shah sir

  • @ashkumargurung1332
    @ashkumargurung1332 8 ปีที่แล้ว +2

    really heart touching .......

  • @MangalSingh-ql5yp
    @MangalSingh-ql5yp 6 ปีที่แล้ว

    धन्नेबाद छ साझा सवाल चलाएको मा

  • @ShisherShrestha
    @ShisherShrestha 8 ปีที่แล้ว +2

    Thank you for the much needed Reality Check

  • @laxmikarki6013
    @laxmikarki6013 2 ปีที่แล้ว

    Sajha sawal dhannebad

  • @dipeshrc415
    @dipeshrc415 7 ปีที่แล้ว +1

    tqs a.lot u.. sajha sawal..programs.. its a brilliant work's for deployment of country......

  • @bhimtoto621
    @bhimtoto621 ปีที่แล้ว

    Love you vidhya ji🙏 dehrai dukh lagyoh amma ko dhukka dekhera

  • @arjanrijal1571
    @arjanrijal1571 2 ปีที่แล้ว +1

    को को हेर्दै हुनु हुन्छ अहिले?

  • @bakhatgurung9151
    @bakhatgurung9151 8 ปีที่แล้ว

    बिद्या जि र साझा सवाल टिमलाई धन्यवाद ?

  • @seasongurung3466
    @seasongurung3466 8 ปีที่แล้ว

    साझा सवाल टीमलाइ धेरै धेरै धन्यबाद।थाहा पाएर पनि कान तेल हालेर बस्ने नेता कर्मचारीलाई झक झकाउन संसद भवन र हारेक कार्यलय कार्यक्रममा देखाउने काम गरिदिनु होला यदि तिनिहरु मान्छे हो भने केहि गर्छन् की त?

  • @basantaneupane8354
    @basantaneupane8354 2 ปีที่แล้ว

    धेरै राम्रो

  • @monalmsp8363
    @monalmsp8363 8 ปีที่แล้ว

    thanks for bbc nepali sewa and shajha sawal team .

  • @priyashahi9866
    @priyashahi9866 6 ปีที่แล้ว

    Bidhya g dherai dherai dhanyabad ramro riport banaunu vako xa, ra samsad rajib bikram shah pani ramro neta hunuhunxa....

  • @santosh3469
    @santosh3469 8 ปีที่แล้ว +3

    great work !

  • @nabingurung8879
    @nabingurung8879 8 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो आज को यो शृङ्खला । यो व्याक्ती ले चाहिँ केही गर्छ कि जस्तो लाग्यो होइन कि यो व्याक्ती ले केही पक्कै पनि गर्छ किन कि अहिले सम्म कुनै पनि नेता को आँखा देखि जनता को दुख देखेर आशुको थोपा हरु देखेको थियेन र म यो महान हृदय भयेको व्याक्ती राजिव शाह लाई नेता भन्न चाहेन किन कि नेता भनेर म उहाँ को अपमान गर्न चाहदिन । र अन्त मा म तपाइको कार्यक्रम उत्रोतर प्रगति को कामना गर्द छु बिध्या जि ।

  • @karunasharma6834
    @karunasharma6834 6 ปีที่แล้ว

    Dherai ramro patrakarita.god bless u

  • @bishnosen1457
    @bishnosen1457 5 ปีที่แล้ว

    Nice b b c sajha sawal

  • @sagarthapa7880
    @sagarthapa7880 6 ปีที่แล้ว

    Yeta neta vayo vane sachchai pani Nepal le 10 saal ma muhar ferne xa america xodera dukhi garib janta lai neta le ghar ghar ma gayera vetnu sabai lai dukha sukha badnu pani derai ramro lagyo. thank you so much saajha sawal chalika sister

  • @liralama692
    @liralama692 8 ปีที่แล้ว

    salute sajha sawal team ani rajiv saha jasto des ra janta prati Maya garne netalai. sachai yi 601 sabaiko man wahako jasto vaye sachikal npl banthe hola

  • @bibekpudasaini7225
    @bibekpudasaini7225 2 ปีที่แล้ว

    sajal sabal😍😍😍🙏🙏great

  • @narbeeroli8942
    @narbeeroli8942 3 ปีที่แล้ว

    जिन्दगी बिताउन कठिन छ

  • @nainasinghnaina6038
    @nainasinghnaina6038 5 ปีที่แล้ว

    नेपाल जस्तो सानो देशमा आजसम्म पनि यस्तो हालत छ।धिक्कार छ।यश काममा सरकारको कम्जोर हो।

  • @ilovenepal777
    @ilovenepal777 8 ปีที่แล้ว +1

    Really heart touching seriel

  • @villagernepalese4825
    @villagernepalese4825 8 ปีที่แล้ว

    ajkal sajha sawal unit le sarai ramro news parsaran gardaixa tq

  • @kamalkhanal9409
    @kamalkhanal9409 8 ปีที่แล้ว

    right jub biddhya chapagai ji

  • @gautamtamu8161
    @gautamtamu8161 8 ปีที่แล้ว

    biddya chapagailai mero hirdaye dekhi salut. tapaile chalaunu vayeko sajha sawal karekramle aatti manchuncha tesarinai tapaiko yo karekram marfat jantale dherai rahatpani mahasus payeka Chan. namasakaar

  • @rajeshgurung2035
    @rajeshgurung2035 8 ปีที่แล้ว +1

    thumbs up...sajha sawal

  • @BPBADAL
    @BPBADAL 2 ปีที่แล้ว

    Great !!!!

  • @dilipthapa1527
    @dilipthapa1527 4 ปีที่แล้ว

    I love you sahaja sabal sis

  • @sachinacharya3718
    @sachinacharya3718 8 ปีที่แล้ว +1

    dd lai rumal banda ramro dekhiyo hai.......such a emotional part of interview with sixty five old women

  • @sushilbista1987
    @sushilbista1987 8 ปีที่แล้ว

    ho yasto hunu parxa sajha sawal. samagra desko sajha bastabikta bolne progam ho yastai hunu parxa thanku u biddhya dd.

  • @sumandevkota1016
    @sumandevkota1016 8 ปีที่แล้ว

    sajha sawal tim lai derai derai dhanybat jo hamile kaheli nadekni nasunika kura haru yas bbc sajha sawal bata suna ra harna payaka xau thanks bidha ji and nita ji aali kati vabuk honu vayo malai khuse layo ko he ta xa hai des ko halat dekhera man dukhayoni

  • @binodpadal8933
    @binodpadal8933 8 ปีที่แล้ว +2

    मन भावुक भयो भने शबब्धहरु रोकियो 😢😢😢 तैपनि किन यस्तो,के छ कजोरि,21सौ शताब्दी भनेर नाना भाति फेसन गरेर हिड़छान कही,यही देशको एउटा कुनामा यो दुर्गति उफ़

  • @dragqueen8094
    @dragqueen8094 ปีที่แล้ว

    Love from jajarkot ❤

  • @mikey-uf9fh
    @mikey-uf9fh 8 ปีที่แล้ว +1

    yo ta yauta udhaharan matra ho, sachchikai nepalko bikash dekhna chahane neta bhanudoarule yasta kayaun jajarkot chhan tyaha sabaibhanda pahile aakha purauna saknu paryo, Budget jati bhane pani pugchha yadi sahi tarikale buddhi bhako neta bhayo bhane.. Thanks Bidhya jee, hajurko yo Sajha sawale nepal ra nepaliko chitran garchha naki aru kunai pani yasta karyakramle gareko dekhindaina, dekhinchha ta khali politics ko kura matra. Yadi chahane ho bhane ma jasta lakhau khaadima kaam garna badhya nepaliharule tapaisanga haatma haatmelayera agadi badnalai sath dinechha bhannema ma 100% bishwasta chhu.
    Jaya Sajha Sawal, Thanks BBC, Nepal.

  • @Jayandra99
    @Jayandra99 8 ปีที่แล้ว

    Wow! Wow! This is the media. Hats off @BBCSajhasawal.
    I'll be back.. I must do something. I'm not gonna die not making differences.

  • @bikramsingh7234
    @bikramsingh7234 8 ปีที่แล้ว +2

    After watching this vedio I feel that we're worlds poorest people by health, wealth and thoughts. Shame on politicians, leaders, burocrats and me too..

  • @bikramgnawali9237
    @bikramgnawali9237 8 ปีที่แล้ว +5

    Aasu aauna matra sskena, malai jagir chayena sarkar paila jajarkot lai sitamol de 😢😢

  • @vishnukancha1018
    @vishnukancha1018 6 ปีที่แล้ว

    सार्की बालाई धन्यवाद छ

  • @aaravjan4178
    @aaravjan4178 5 ปีที่แล้ว

    Really beautiful place jajarakot

  • @cymxetri211
    @cymxetri211 8 ปีที่แล้ว

    हैट ! धुरुक्कै रुवायो ....

  • @rajpradhan3541
    @rajpradhan3541 8 ปีที่แล้ว

    धेरै धन्यवाद