यस कारण नेपालका हवाई दुर्घटनाका रिपोर्टहरु गलत छन् ! कति पैसाको चलखेल भयो होला? TechTanka

แชร์
ฝัง

ความคิดเห็น • 1K

  • @TechTanka
    @TechTanka  หลายเดือนก่อน +280

    हाम्रो editing team को गल्तिको कारणले केहि ठाउमा गलत चित्र/क्लिप पर्न गएकोमा क्षमाप्रर्थि छौ। औल्याई दिनुहुने सबैमा धेरै धेरै धन्यबाद, अब आउने दिनहरुमा यसमा सजग हुनेछौ 🙏🏻❤️(in general, all clips/photo used in this video are for illustration purpose only, may not reflect real person or plane)
    अनि जस जसलाई यो विडियो मा pilot कै गल्ति हो भन्ने लाग्दैछ, ब्राजिलमा यही कम्पनीको, यही मोडेलको र यस्तै कन्डिसनको प्लेन ठ्याक्कै यसै गरी क्र्यास भएको थियो तर त्यसमा पाइलटको मात्र दोष होइन, अरु पनि दोषि थिए भनेर रिपोर्ट आएको छ। नेपाल मा मात्र किन सधै पाइलट लाइ मात्र फसाएर बाँकी सबै उम्किन्छन भन्ने प्रस्न मुख्य हो। यो लिंकमा केही इन्फो छ x.com/adh_rajan/status/1822094919781249344?s=46

    • @axepressanil9015
      @axepressanil9015 หลายเดือนก่อน +3

      गम्भिर त्रुटि पाइलट को तस्वीर गलत प्रयोग भएको छ सर हजुर जस्तो योग्य नेपालको छोरो ले यो गलत नगरीदिन अनुरोध छ, भिडियो एकदम राम्रो छ म हजुरको फ्यान हो पाइलटको तस्विर व्लर गरिदिनु अरु नभएपनि किनकी वहा हो जस्तो लाग्दैन र मेरो आफन्त पनि हैन है 😊😊😊

    • @AmoshLimbu-mp3xy
      @AmoshLimbu-mp3xy หลายเดือนก่อน +4

      5:19 Bird strike vayera aoa (angle of attack) sensor fail vayo ani tesle garda m cass activate vayo ani mcass ley pane ko pictch down gareko garai garyo mcass deactivate garnu khojda plane ko throttle max ma pilot ley garera birseko theyo taikaran mcass deactivate pilot le sakena ani plane dhunga jastai akash bata khasyo
      Kripya naaneko nabujeko kura ma nabolnus hola tank you

    • @karmahasitsway7457
      @karmahasitsway7457 หลายเดือนก่อน +5

      9:40 Euta lever tannu parne thau ma kina duita lever tannu bhanda pani, Pilot in Command(Female pilot ley)flap lever lai Flap 30 bhanera senior captain lai jharnu bhanda, senior captain ley Flap lever ko satta uha ley propeller lai depower garnu hunxa(duita lever bhaako chai jharnu hunxa) meaning no torque ani tespaxi no thrust. No Power.

    • @SudipSunar-m9e
      @SudipSunar-m9e หลายเดือนก่อน +3

      Nirmala panta ko banauna sakni hunxa ??

    • @royallakhemaru2057
      @royallakhemaru2057 หลายเดือนก่อน

      @@AmoshLimbu-mp3xy Maneuvering Characteristics Augmentation System (MCAS)

  • @gorkhalirishi9523
    @gorkhalirishi9523 หลายเดือนก่อน +266

    मलाई अत्यन्तै मन पर्ने पत्रकारिता को बिश्लेसक टङ्क दाइ प्रति हार्दिक नमन 🙏

    • @SAFHALGHISING
      @SAFHALGHISING หลายเดือนก่อน

      ❤❤❤❤❤ malai subscribe garnu oky

  • @kissnachhetri5034
    @kissnachhetri5034 หลายเดือนก่อน +248

    खोज पत्रकारिताको असली उदाहरण 👏👏👏

    • @ishorbidari6303
      @ishorbidari6303 หลายเดือนก่อน +1

      👍👍👍👍

    • @IloveyouNATURE
      @IloveyouNATURE หลายเดือนก่อน

      Ani balen le Pani poisa kharcha gareraw media bolauxa ...arko Kura balen bhanyA dhaniko laagi bhagbaan garibko laagi maha kaal ho

  • @raambastolaa2827
    @raambastolaa2827 หลายเดือนก่อน +81

    Poilet को गल्ती हुदै होईन 🎉🎉 विमान को कुनै गलबढी ले नै हो हाम्रो देश का साचबुझ आयोग सहि ब्यक्ति नै हुदैनन् ।।।

    • @Detective-620
      @Detective-620 หลายเดือนก่อน +3

      Veda haruko k biswas😂😂😂

  • @Lokeshkun-z1i
    @Lokeshkun-z1i หลายเดือนก่อน +117

    नेपालको जिउँदो पत्रकार हजुरलाई उच्च सम्मान इन्डियाको ध्रुवराटी नेपालको हजुर साह्रै मनपर्ने😢🙏🙏🙏

    • @RonaldRegan-zp6dw
      @RonaldRegan-zp6dw หลายเดือนก่อน

      धेर्बे त भारतिय काङ्ग्रेस को कुत्त्त हो हरामी हो दलाल हो

    • @SAFHALGHISING
      @SAFHALGHISING หลายเดือนก่อน

      ❤❤❤❤❤❤subscribe garnu oky

    • @ShortskingVG
      @ShortskingVG หลายเดือนก่อน +3

      Dhurv rati bakwas hai Bhai , gaurav thakur is far best. Love from Nepal

    • @THESMARTLIST
      @THESMARTLIST หลายเดือนก่อน +3

      ​@@ShortskingVGGaurav thakur pani modi favourable ho. Nitish rajput chai thik chha hindi ma.

    • @surajkoirala589
      @surajkoirala589 หลายเดือนก่อน +1

      Nitin rajput`s videos are neutral . 100% right information .

  • @export_dp
    @export_dp หลายเดือนก่อน +55

    चम्चे राजनीति र घुस्खोरी पत्रकार भन्दाता 100000गुना राम्रो समाचार दिनुभएको मा लाखौं तोप्को👨‍✈️ सलमी हजुरलाइ।

    • @SAFHALGHISING
      @SAFHALGHISING หลายเดือนก่อน

      ❤❤❤❤❤subscribe 🎉🎉🎉🎉 garnu hjr ❤❤❤❤❤❤❤❤

  • @khemlawati8663
    @khemlawati8663 หลายเดือนก่อน +11

    प्रमाणहरू चित बुझ्दो तथ्यपरक छ, अहिले सम्म कसैले नगरेको काम गर्नु भएको छ सधै यस्ता समाचार ल्याउनु
    पर्छ, धन्यबाद ।

  • @mprjoshi2010
    @mprjoshi2010 หลายเดือนก่อน +94

    who supports tank dahal

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 หลายเดือนก่อน +9

    निकै गहन अध्ययन अनुसन्धान पत्रकार लाई सलाम

  • @umalalacharya1808
    @umalalacharya1808 หลายเดือนก่อน +40

    टंक दाहालका विश्लेषणहरु सत्यतथ्यमा
    आधारित हुन्छन् । मनका कुरा उजागर भए झैं लाग्छ ।

  • @beyondcraze2531
    @beyondcraze2531 หลายเดือนก่อน +8

    धन्न यस्तो युट्युब च्यानलहरु छ जसका कारणले मानिसहरू भ्रमित हुन बाट बच्छन् सचेत रहन्छन् र सही गलत काे बारेमा थाहापाउँछन् ।
    Hats off to you tanka sir for making a video on such a severe topic ❤thank you so much.

  • @KalpitRana-pq6tt
    @KalpitRana-pq6tt หลายเดือนก่อน +12

    एकदम् सरल र म जस्तै वर्गको लागि बुझाउने कला भएको पत्रकार टंक सर।

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 หลายเดือนก่อน +17

    अत्यन्तै उच्चस्तरीय एनालाइसिस टंक सर ! यत्तिका प्रस्नहरुको उत्तर र नियम बनाउन नेपालका भ्रस्टाचार नेताको दिमागमा पस्दैन 🎉🎉🎉❤❤❤

  • @anandalamichhane
    @anandalamichhane หลายเดือนก่อน +12

    आति नै यथार्थपरक बिष्लेषण ! धन्यवाद छ टंक सरलाई यहाँको यो गहन बिष्लेषणलाई ! 🙏🙏🫡🫡

  • @poudyalmadhusoodan8150
    @poudyalmadhusoodan8150 หลายเดือนก่อน +11

    आहा कति तार्किक र यथार्थ बिश्लेष! कति गहन अध्ययन!! नेपाल र नेपालको लागि अवैतनिक रुपमा कुनै उच्च पदाधिकारी वा आयोगले गरेकोभन्दा बढी काम गर्नु भएकोछ, टंकजी !!!

  • @shyamdhungel503
    @shyamdhungel503 หลายเดือนก่อน +46

    अती उत्तम, कुर्दै जौं रिपोर्टको निस्कर्स के आउछ।
    धन्यवाद जय नेपाल🇳🇵🇳🇵🇳🇵🫡🫡🫡

    • @dayarijal8976
      @dayarijal8976 หลายเดือนก่อน +1

      Sidhai pilotko galti bhanera report auxa.

    • @shyamdhungel503
      @shyamdhungel503 หลายเดือนก่อน

      @@dayarijal8976 तेस्तो नहुन पनि सक्छ, किनकी पाईलट आफैमा सशक्त प्रमाण छदैछ।तेस् बिपरितको रिपोर्ट त पक्कै पनि बन्दैन राजन।🙏

    • @SAFHALGHISING
      @SAFHALGHISING หลายเดือนก่อน

      😮😮❤❤❤❤😮😮❤❤subscribe garnu hjr ❤❤❤❤❤

  • @chitrarai6234
    @chitrarai6234 หลายเดือนก่อน +33

    यस्तो भिडियो रिपोर्टहरू काठमान्डूमा रहेका पत्रकारहरुले तयार गर्न नचाहेका होलान् कि नसकेका होलान् उनीहरु नै जानुन् | खोज र अनुसन्धानमुलक अनि घटनासंग सम्बन्धित अनेक प्रमाणहरु सहितको चित्त बुझ्दो यो भिडियो रिपोर्टको निम्ति टंक जीलाई धेरै धन्यवाद !
    अनेक बिबादहरु रहेपनि नेपालमा प्रयोग हुन गैरहेको "राष्ट्रिय परिचय पत्र" को बारेमा पनि टंक जीले रिपोर्ट तयार गरिदिनु भएमा सबैलाई सही कुरा थाह हुने थियो |

    • @sharmahemant298
      @sharmahemant298 หลายเดือนก่อน +2

      उनिहरुमा यस्तो ज्ञान, सीप, आँट, जानकारी केही छैन।

    • @SAFHALGHISING
      @SAFHALGHISING หลายเดือนก่อน

      ❤❤❤❤❤subscribe garnu oky 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤

    • @sanjan76642
      @sanjan76642 หลายเดือนก่อน +2

      lack of education. Rishi dhamala jasto ta top journalist ma aaucha.

    • @pathibharamata
      @pathibharamata หลายเดือนก่อน

      @@chitrarai6234 नेपाल मा ज्यान जोखिम राखेर कस्ले बनावोस येस्तो रिपोर्ट। भोली पल्ट व्यापारीले मारी हाल्छन।

  • @BrihaspatiChapagain
    @BrihaspatiChapagain หลายเดือนก่อน +6

    एकदम सहि कुरो गर्नु भयो दाजु
    हरेक क्षेत्रमा राजनिती हावी छ अब जनता सचेत नभए सम्म सिस्टम बन्ने वाला छैन

  • @kumarghale9223
    @kumarghale9223 หลายเดือนก่อน +3

    टंक जी यहाले गर्नु भएको चिरफार एकदमै सहि र तथ्यगत लग्यो।नियामक निकायहरुको कमि कमजोरीका कारणले हजारौ यात्रुहरुले ज्यान गुमाई रहेका छन् र जोखिमको साथमा यात्रा गर्नु परि रहेको छ। त्यसैले हवाई संचालन सम्बन्धिका नीति र नियमहरुमा व्यापक सुधार र संसोधन गर्न नितान्त आवस्यक छ
    यसरि भै रहेको लापरवाहीलाई सम्बोधन र सुधारका लागि नागरिक समाजले कडा र बुलन्द आवाज निकाल्नु र संघर्ष गर्नु अत्यन्त जरुरि छ। नेपाली जनतालाई सचेत गराउने तपाइको प्रयास अनि अभियानको लागि मुरी मुरी धन्यवाद।

  • @b-bthapa465
    @b-bthapa465 หลายเดือนก่อน +7

    धेरै राम्रो दाई बयान गर्न नसकिने समाज सेवा गर्दै हुनुहुन्छ यस्लाई निरन्तरता दिदै गर्नुहोला 🙏❣️🇳🇵

  • @hamro.Jenish
    @hamro.Jenish หลายเดือนก่อน +12

    टंक दाईको सधैं तथ्य र प्रमाण।

  • @santoshpaneru5768
    @santoshpaneru5768 หลายเดือนก่อน +9

    अत्यन्तै सान्दर्भिक विषय प्रस्तुति दिनुभयकोमा धेरै धेरै धन्यवाद।

    • @SAFHALGHISING
      @SAFHALGHISING หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤subscribe garnu hjr 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤

  • @adhikariyadab07
    @adhikariyadab07 หลายเดือนก่อน +8

    धेरै राम्रो विश्लेषण ।👍️👍️👍️

  • @itendraamatya353
    @itendraamatya353 หลายเดือนก่อน +13

    एकदम जायज विश्लेशण !! के गर्नु नेता भरोसा देशमा यस्तै खबर दोहोरिनै रहन्छ ।।।

  • @anupgaire3096
    @anupgaire3096 หลายเดือนก่อน +6

    अत्यन्त राम्रो सरल तरिकाले भन्नू भयो खुसी लाग्यो !

    • @SAFHALGHISING
      @SAFHALGHISING หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤subscribe garnu hjr oky❤❤❤❤❤❤❤❤❤

  • @gokulthapa9580
    @gokulthapa9580 หลายเดือนก่อน +3

    क्या बात ।।। सहि बात ।।।। बधाइ छ तपाइँको पत्रकारिता लाई !!!❤❤❤❤❤❤❤

  • @NBxCP
    @NBxCP หลายเดือนก่อน +12

    नागरिक उड्डयन प्राधिकरण को लापारबाही ले गर्दा धेरैले ज्यान गुमाएको छ। यसपटक पाईलट लाई राम्रो मौका छ सत्य बाहीर निकाल्नलाई। पाईलट बिक्नु हुदैन। महान र निडर पत्रकार TANKA जि प्रति उच्च सम्मान र समर्थन🙏

  • @user-tb5do6cm2x
    @user-tb5do6cm2x หลายเดือนก่อน +4

    सारै कुरा सही हो कारबाही गर्नु पर्छ हुनु पर्छ 👍🇳🇵🇳🇵🇳🇵

  • @bashuchalise1727
    @bashuchalise1727 หลายเดือนก่อน +4

    ❤ तपाईकाे जय हाेस ! याे सरकार नफालुञ्जेल यस्ताे अपराध गर्ने गराउने, बचाउ गर्ने सबै सेटिङमा हुन्छ ।

  • @sotantrashah3798
    @sotantrashah3798 หลายเดือนก่อน +10

    सटिक विश्लेषण टंक सर!संचालक र नियमनकारी निकायकाे पावर एउटै शक्ति समुहको हातमा रहदा सम्म हामी नेपालीले याे नियति भाेग्दै जानुपर्छ
    ।😢

  • @parshowshrestha7548
    @parshowshrestha7548 หลายเดือนก่อน +17

    पैसाको खेल ✊

  • @Viralnepaloffical
    @Viralnepaloffical หลายเดือนก่อน +4

    धन्यवाद दै मेरो आखा खोलि दिनु भयो नत्र गलत नै सोचि रहेको रहेछु |

  • @ajaybaral750
    @ajaybaral750 หลายเดือนก่อน +7

    आज पनि तपाईंको कन्टेन्टले मन जित्यो सदा जस्तै।🙏

  • @ratna65acharya
    @ratna65acharya หลายเดือนก่อน +7

    यथार्थ सत्य तर्क र प्रमाण सहित = उदाहरण✔️❤️🇳🇵

  • @premkumarlama6632
    @premkumarlama6632 หลายเดือนก่อน +52

    अब बचेको पैलोटलाई पनि यि छानबिन समितिले सिध्याउँछ। यसको बचाउमा सेक्युरिटीमा कडाइ गरि सत्य तथ्य सार्वजनिक गर्नुपर्यो।

  • @chandradevbhatta315
    @chandradevbhatta315 หลายเดือนก่อน +5

    ek dum sahi kura. analysis thik ho tapai ko

  • @PrabeshRai-6
    @PrabeshRai-6 หลายเดือนก่อน +4

    मनमा नै भएको समाचार बाहिर ल्याउनु भएछ धन्यवाद, राज्यनै लाचार भए पछि हामीले के गर्न सकिन्छ न पावर न ठुला टाउके 😊❤️

  • @Raj85735
    @Raj85735 หลายเดือนก่อน +3

    मलाइ धेरै मन पर्ने गहन बिस्लेशक अनि पत्रकार ❤ टन्क दाहाल

  • @ghanlimbu9063
    @ghanlimbu9063 หลายเดือนก่อน +4

    स्यबास टंक सर प्रीय भाई यस्ता दूस कर्म हरू बाहीर लगातार निकाली रहनू है।

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 หลายเดือนก่อน +3

    रमाइलो नै छ । एक त सेकेन्ड ह्यन्ड विमान चलाउछ । दोस्रो बेला बेला मर्मत गर्नु पर्ने मा बेलामा हेल चेक्राइ गर्छ। केही गरेर दुर्घटना भयो भने आयोग गठन गर्छ । सुझाव पनि दिन्छ । कार्यन्वयन हुन्छ हुदैन थाहा छैन । अनि दोष विमान चालक लाई दियो । दायित्व नै साफ । मरि सकेको पाइलट ले त स्पष्टीकरण त दिन आउन त सक्दैनन् । कुर सुन्दा नै हास्न पो मन लाग्यो ।

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri หลายเดือนก่อน +3

    तपाईँको भनाई एकदम सहि हो यसमा पाइलटको गल्ती हो

  • @sauden_Jas
    @sauden_Jas หลายเดือนก่อน +2

    यतिको साहसिलो हुनुपर्छ पत्रकार भएपछि ।salute 🙏🙏🙏

  • @santoshxatri-1506
    @santoshxatri-1506 หลายเดือนก่อน +11

    सहि जानकारि सर 🙏🙏🙏
    सचेतना तथा जनचेतना काे लागि धेरै धेरै धन्यबाद !!

  • @janakshahi6868
    @janakshahi6868 หลายเดือนก่อน +1

    खोज पत्रकारिताको असली उदाहरण .नेपालको जिउँदो पत्रकार हजुरलाई उच्च सम्मान छ।

  • @shiwprasad9890
    @shiwprasad9890 หลายเดือนก่อน +6

    टन्क सर हजुर महान हुनुहुन्छ हजुरको अनुसन्धान मेहनत महान छ हजुरले भनेजस्तो अलग अलग सस्था होस धन्यवाद छ यहाँलाई ा

  • @rajanthapa5352
    @rajanthapa5352 หลายเดือนก่อน +19

    गल्ति नीतिगत नै हो सर 🙏
    पाइलटलाई बलीको बोको बनाए चोरहरुले ।

    • @SAFHALGHISING
      @SAFHALGHISING หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤subscribe garnu hjr🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @UdayPunMagar
    @UdayPunMagar หลายเดือนก่อน +5

    सही हो, सौर्य एयरलाइन्सको पाइलट लाई बोल्नै दिएन।

  • @cr7suuiiii
    @cr7suuiiii หลายเดือนก่อน +6

    रिपोर्ट बनाउन स्वतन्त्र संस्था लाई दिनु पर्छ अनि मात्र सत्य तथ्य बाहिर आउँछ, त्यहीँका कर्मचारी हरुलाई जाँचबुझ समिति राख्नै हुँदैन।

  • @deepaksharma31640
    @deepaksharma31640 หลายเดือนก่อน +1

    Dhruv Rathi Of Nepal Hats Off Tanka Dahal Daazu 🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 หลายเดือนก่อน +59

    जहाज थोत्रो भए यात्रु जोखिममा 😢
    नेता थोत्रो भए देश नै जोखिममा 😮
    यो देश तीन टाउके को होइन 🙅‍♀️🙅
    तीन करोड जनताको हो 🇳🇵☝️🙏

    • @SAFHALGHISING
      @SAFHALGHISING หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤subscribe garnu hjr 😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @malatibhusal6660
    @malatibhusal6660 หลายเดือนก่อน +6

    राम्रो विश्लेषण 🙏

  • @channeld4641
    @channeld4641 หลายเดือนก่อน +6

    सहमत। नितिगत गल्ती नै मुख्य कारण हो।

  • @ameerkc5033
    @ameerkc5033 หลายเดือนก่อน +2

    Great Tanka G🙏👍️
    त्यो चोर उड्डयन को माहानिर्देशक अधिकारी ले जिम्मा लिन पर्छ सबै,,दादागिरी दम्भ हेर न तेस्को

  • @kamalbhandari8825
    @kamalbhandari8825 หลายเดือนก่อน +11

    स्वतन्त्र निस्पक्ष ब्यबहारिक सत्यतथ्य पत्रकारीता गर्ने आदरणीय दाजुलाई हार्दिक नमन /पत्रकारीता भनेको के हो कस्तो हुन्छ भन्नेकुरा ल्वाठ गवार काजु धमुलालाई सिकाउनुपर्यो

  • @URDB7
    @URDB7 หลายเดือนก่อน +3

    कस्तो मज्जाले ज्योति खोल्दिनु भो , तपाईं प्रती हार्दिक नमन ! Real & Fact in behind

  • @sushil7567
    @sushil7567 หลายเดือนก่อน +13

    जयहोस भगबान युबालाइ साथछ र पशुपतिनाथ मुक्तिनाथ पुकारछ टंकसर बधाईछ गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट घातकछ जानौबीदेशीबन्दैछौ पत्रकार साथीहो नचुस गणतन्त्र सङ्घीय को दुद जय नेपाल पशुपतिनाथ मुक्तिनाथ

    • @sharada5383
      @sharada5383 หลายเดือนก่อน

      भगवानको कुरा गर्दा लेख्नै मन लाग्यो ~~~~> कालको दोष छैन भनिन्छ।
      कुनै न कु नै गल्ति नभई त्यसै दुर्घटना हुदै हुदैन।
      पहिलो त बिग्रेको बिमान काठमाण्डौमानै बनाउन नसकिने कस्तो अचम्म ! ?
      दोश्रो -- बिग्रेको भनेर थाहा हुँदा हुँदै किन उदाएको होला।
      तेश्रो - उखान त्यसै लगाउने होइन रहेछ= स्याल कराउँनु बाख्रा 🐐 हराउनु भने जस्तै
      भाईरल ज्योतिषले बिमान दुर्घटना हुन केहि महिना अगाडि नै ~~> २०८१ / ४ / ९ गते देखि २३ गते संम्म बिमान दुर्घटना हुन्छ, यात्रा नगर्नु भनेको थियो।
      ९ गते पनि बिमान दुर्घटना भयो। भने
      २३ गते पनि हेलिकप्टर दुर्घटनाग्रस्त भयो ।
      हामि ज्योतिषको भबिष्यमावाणि पतक्कै पत्याउदैनौ र मान्दैनौ पनि ।
      बिग्यानको उत्पति नभएकोबेलामा नै
      रावणले सीत हरण पु्ष्पक बिमानमा हालेर लगेको ,

      संसारमा सुर्य , 🌙 🌒 चन्द्र ग्रहण लाग्ने त ज्योतिस शास्त्र ( खगोल बिद ) ले नै भनेर थाहा हुने हो ।
      आज बिग्यानले भनेकोर खगोल बिडले ग्रहण लाग्ने समय एउटै मिलेको छ।
      त्यसैले
      रोग लाग्न नदिन , सबै नियम पालना गर्नु पछि।

  • @rajuthapa115
    @rajuthapa115 หลายเดือนก่อน +2

    मुलधारको मिडिया भनाउदोहरुको समाचार भन्दा टंक दाईको विश्लेषण सत्य लाग्छ❤

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment6755 หลายเดือนก่อน +9

    हाम्रो देश जहाँ कुखरा मर्दा पनि गाडी चालक को गल्ती अनि मान्छे जाथा भावी बाटो काटी मृत्यु हुँदा पनि गाडी चालक को गल्ती अनि बाइक जाथाभावी चलाइ गाडी मुनि छिर्दा पनि गाडी चालक कै दुर्घटना चाहें आकाशको होस या बाटोको चालक नै दोषी कहिले होला जन्ता देखि सरकार सम्मको आँखा खुल्ने।
    अन्तिममा हजुरको भिडियो बाट मेरो विश्वास पक्का भयो जे आज भोलि भिडियोमा देखिन्छ त्यो सबै सत्य हुन्न भित्री कुरा अर्कै हुन्छ भन्ने सोचाइ थियो मनमा आज पक्का भय।

  • @rabibaral9333
    @rabibaral9333 หลายเดือนก่อน +1

    १००% ठिक सान्दर्भिक भनाइ ।

  • @Iamrajan_p
    @Iamrajan_p หลายเดือนก่อน +3

    सत्यको खोज, माटोको खोज,
    टांका धाहल ल्याउँछ खबरको साँचो।
    नेपालको कथा, उज्यालो गुनगुन,
    पेश गर्दछ विश्लेषण, सत्यको जुन।
    न्यानो आत्मा, चासोको भाव,
    समस्या र समाधान, खोज्छ त परिपक्व।
    समाजिक धरातलमा, सजग नजर,
    टांका धाहल, साँचो तथ्यको गुरु।

  • @aryankc3844
    @aryankc3844 หลายเดือนก่อน +1

    असली पत्रकारिताको सशक्त आवाज हो

  • @hemant_gautam
    @hemant_gautam หลายเดือนก่อน +6

    तपाईंले नेपाली मिडियाको नेतृत्व गर्नुपर्छ अब।

  • @Hari_2659
    @Hari_2659 หลายเดือนก่อน +2

    धेरै राम्रो खोज पत्रकारिता हजुरको keep going टंक दाई🙏

  • @heeratamang
    @heeratamang หลายเดือนก่อน +5

    हैट ... गुदि कुरो त अर्कै पो हुदो रहेछ बा ... भेडै हो नेपालि जनता त ...

  • @raghusuryavanshi1516
    @raghusuryavanshi1516 หลายเดือนก่อน +3

    Dherai ramro ra vastugat prastuti ...badhai chha Tanka ji..

  • @vedgrg8174
    @vedgrg8174 หลายเดือนก่อน +2

    नेपालको अनुसन्धानमै शँका छ ! अपराधी मौजमा निर्दोष झ्यालखानामा थुन्ने नतिजा निकाल्छन् पैसा कुम्ल्याउँछन् !

  • @DhirendraBohara-z6t
    @DhirendraBohara-z6t หลายเดือนก่อน +3

    धन्यवाद सर यस्ता भ्रष्टको अपराधको पर्दाफास गर्नुभएकोमा ।

  • @NEPAL9322
    @NEPAL9322 หลายเดือนก่อน +97

    नेपालको सबै भेडो साम्सद हरुलाई एउटै प्लेनमा हालेर सिकारु पाईलटले अभ्यास गर्नुपर्दछ।😠😠

    • @sushilmanandhar237
      @sushilmanandhar237 หลายเดือนก่อน +8

      म , तपाई , हामी नेपाली हुनुमा गर्व गर्न चाहन्छौं। हामी अब नेपाली हुनुलाई लाजमर्दो गर्ने राजनीतिज्ञ चाहँदैनौं। हामी अब उनीहरूलाई हाम्रो प्यारो देशलाई अर्को ३ वर्ष शासन गर्न दिन चाहँदैनौं।

    • @shekhar9402
      @shekhar9402 หลายเดือนก่อน +4

      Aba bangalessh ko jasto gare hoo

    • @sabintamang213
      @sabintamang213 หลายเดือนก่อน +1

      Samsat ..ra neta Veda ...hoina ..tini harulai vote diyera jitaune ..Janata Veda hoo

    • @Detective-620
      @Detective-620 หลายเดือนก่อน +1

      😂😂😂😂

    • @heyboy-r3z
      @heyboy-r3z หลายเดือนก่อน +1

      @sabintamang213 100%true.. neta haru lai k veda vanne...yo yo neta haru thik xaina vanne thaa payi payi pani MASU VAAT vaye pugdo raixa ..wrong right na sochne veda haru...Ani Neta le galti gare paxi moreko syaal jastai karauxan neta lai ..Neta haru lai karayera pugdaina ani veda janata ek arka lai gaali dinxan..tei vayera DEVELOPMENT ra IQ ma NEPAL dherai paxadi xa

  • @nirkumarbasnet2286
    @nirkumarbasnet2286 หลายเดือนก่อน +7

    पत्रकारिता सारै मनपर्छ मलाई

    • @SAFHALGHISING
      @SAFHALGHISING หลายเดือนก่อน

      really honi malai subscribe garnu oky❤❤❤❤❤❤❤❤❤❤😮😮😮😮

  • @bishnugautam3928
    @bishnugautam3928 หลายเดือนก่อน +1

    महा मानव हो तपाईं यति प्रस्ट सत्य तथ्य सचीत्र बर्डन गर्नु भयो भाइ धन्यवाद छ हजुरलाई ।

  • @pratikrijal5418
    @pratikrijal5418 หลายเดือนก่อน +4

    Tanka ji . Yo sensitive case ma report banauda ajhai badhi research garnuhola hai . Hajur le bichar puryaunu parne kura haru ....
    1) ethiopian air ko crash ma dekhaunu vako crash afghanistan ko bagram air field ma vako crash ho .
    2)ethiopian airlines ko crash hajur le vane jasto "faulty engine" le crash vako haina . Euta system huncha MCAS (Maneuvering characteristics Augmenting system ) ko fault le vako report cha .ustai prakriti ko MCAS sanga sambandhit crash indonesia ko Lion air ko pani vako cha .
    3) Hajur le yeti airlines ko picture ma rakhnu bhako captain kamal kc haina ...woha captain poudel hunuhuncha . Galati manche ko picture rakhnu bhayo .
    4) lady pilot ko kathmandu pokhara ko route clearance for PIC (pilot in command ) ko exam hudai cha .woha lai sabai system thaha cha .system thaha nabhako vaye woha Left seat ma basnu hunna ra paunu pani hunna .
    5)hajur le vannu vako jasto tyo plane ko lever haru sabai kisim ko plane ma sanga sangai huncha .tyo international dexterity design ho . Power lever ko side by side flap lever huncha .thrust reverser huncha .condition lever huncha .air brake lever huncha . Yesto yeti ko jahaz ma matra haina sansar ka thula thula airbus ra boeing aircraft ma pani yehi nai system ho .
    6) sansar ko safest airlines singapore airlines le pani puranai jahaz udaucha ...udaharan ko lagi singapore airlines ko jahaz registration number (tail number ) 9V-SFK lagvag 23 barsha purano cha .
    7) regular scheduled flight ma nai pilot training garaune international practice nai huncha .pahila ground training huncha ...ani simulator training huncha ani trainee pilot lai route familiar garauna scheduled flight ma nai passenger vako bela nai training garaincha ....nepal ma aaune qatar airways korean airlines haru le pani aafna trainee pilot harulai sikaudai kathmandu abataran (landing/takeoff ) garauchan .
    Thank you

    • @pratiktimsina7819
      @pratiktimsina7819 หลายเดือนก่อน

      Tyo photo use gareko pilot le defamation case laune Ber xaena ...big howler from such a reliable person 🤦

  • @raaz575
    @raaz575 หลายเดือนก่อน +1

    कोहि कोहि पतुरहरु टंक दाइ जस्तो neutral report बनाउने मान्छेलाई धुरब राठी जस्तो पाटिगत पक्ष लिग्ने मान्छे सङ्ग तुलना गर्छन घासहरु।

  • @BiwekSubedi-kl9mc
    @BiwekSubedi-kl9mc หลายเดือนก่อน +3

    हार्दीक नमन दाई🙏

  • @Lifeisjourney7777
    @Lifeisjourney7777 หลายเดือนก่อน +1

    धन्यवाद छ सर हजुरलाई, बास्तविक कुरा बाहिर ल्याईदिनु भएकोमा।❣️

  • @srvlog6323
    @srvlog6323 หลายเดือนก่อน +3

    वा मेरो मन्कै कुरा पो भन्दिनु. भयो 👏👏👏👏👏

  • @chintamanisangroula6753
    @chintamanisangroula6753 หลายเดือนก่อน +2

    सहि विश्लेषण।

  • @rupjungmalla4246
    @rupjungmalla4246 หลายเดือนก่อน +3

    मैले सुनेको अनुसार अस्ती सौर्य एयरलाइन्सको पाइलटले त्यो दुर्घटनाबारे खुलाउन या बोल्नै चाहेनन् । यहाँ पक्कै दबाब आएको हुनुपर्छ

  • @abgroupofengineering2020
    @abgroupofengineering2020 4 วันที่ผ่านมา

    हजुर जस्तै मन्छेको खचो छ। नेपालका भ्रस्टाचारिहरुलाई तह लगाउन। सलाम छ हजुरलाई यसरिनै भिडियो बनायेर जनता सामु प्रस्तुत गर्नु भयेकोमा। अब नेपाली जनताहरु पनि जग्दै छ हजुरको भिडियोहरु हेरेर।🙏🙏

  • @shantirai855
    @shantirai855 หลายเดือนก่อน +7

    अब यसपाली बचेको पाइरसलाई पनि सत्य तथ्य कुरा बाहिर ल्याउन पनि दिँदैन होला।

  • @Drsuyesh
    @Drsuyesh หลายเดือนก่อน +2

    Well said !! " Vedigoth" 👍👍

  • @harkabahadurthapa765
    @harkabahadurthapa765 หลายเดือนก่อน +3

    Great analysis

  • @binitaghimire1031
    @binitaghimire1031 หลายเดือนก่อน +5

    Well done Mr. Dhakal

  • @Beeshnu
    @Beeshnu 13 วันที่ผ่านมา

    विश्लेषण खतरै छ!

  • @prembhujel2297
    @prembhujel2297 หลายเดือนก่อน +4

    यो नेपाल बायुसेवानिगम निलम्बन गरि नया गठन गर्नुपर्ने हो,,अध्यक्ष जिम्मेवार बिहिन भयको कुरा सदनमा नोल्दानै स्पस्ट भयको छ,

  • @prakashpandeynishan4560
    @prakashpandeynishan4560 หลายเดือนก่อน +1

    अति राम्रो बिश्लेषन

  • @NepalMan-z7z
    @NepalMan-z7z หลายเดือนก่อน +12

    पैसाको power राजनीतिको खेल हो यो सब थोत्रा नेताहरूको कारणले नेपाली जनताहरूले अकालमै ज्यान गुमाउनुपर्ने भयो। 🥲😭

  • @nesume_kaila5946
    @nesume_kaila5946 หลายเดือนก่อน +3

    Great Tanka sir 🙏🙏

  • @shivakumarkatuwal2030
    @shivakumarkatuwal2030 24 วันที่ผ่านมา

    तपाई एक मात्रै एस्तो व्यक्ति हुनुहुन्छ जुन हजुर ले भन्नुभएको कुरा स्पष्ट रुपले बुझ्न सकिन्छ र म चाहिँ सजिलै सङ्ग बुझ्न सक्छु।।।
    धेरै धेरै धन्यबाद ।।।🙏🙏🙏

  • @adhishprasai8627
    @adhishprasai8627 หลายเดือนก่อน +5

    Your investigative journalism is commendable. You got balls of steel brother.!! Keep it up

  • @samastimusic2993
    @samastimusic2993 หลายเดือนก่อน

    One of the best journalism .. ❤

  • @tarachandragautam8467
    @tarachandragautam8467 หลายเดือนก่อน +3

    सहि तर्क ।

  • @prempun723
    @prempun723 19 วันที่ผ่านมา

    वास्तविक जानकारी दिनुभएकोमा धन्यवाद सर हजुरलाई 🙏🙏🙏

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs หลายเดือนก่อน +3

    यी सबै जानिबुझि पनि हामी जनतालाई हवाईजहाज चढ्नैपर्ने बाध्यता छ र अनि यी कुराहरु दोहोरिरहनेछन्।

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 หลายเดือนก่อน

    क्या मिठाे र सरल परिभाषामा जानकारि िदनु भयाे।यस्ताेसरल भाषा बुझने हाम्रा संसदनै छैनन ।धन्यवाद टंक भाइ ।

  • @himalshah254
    @himalshah254 หลายเดือนก่อน +21

    K p को हात छ। देश मा के.पि. को केहि नराम्रो कुरा बाहिरिन्छ अनि यस्ता घटनाहरू हुन्छन.। सोच्नु घटनाहरू..? अनि भन्नू

    • @SAFHALGHISING
      @SAFHALGHISING หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤subscribe garnu oky 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Seraj.Ahamad786
    @Seraj.Ahamad786 หลายเดือนก่อน

    Totally agree with him .... good investigation and reporting

  • @DwshPdelYT
    @DwshPdelYT หลายเดือนก่อน +4

    Video chai 9:00 samma thikai thiyo, tya bata uta chai khasai ramro research garera banaunu vayo jasto laagena sir malai!
    1. Pilot ko training end euta commercial flight lai land garesi balla sakincha…
    Let me tell you again! “Pilot ko training euta commerrial flight land garesi balla sakincha”. Commercial flights ma weight dherai huna le, normal dui jana senior pilot ra student pilot lee matra udaye jasto ni hudaina. Ani sadhai vaar dui jana pilot matrai vayera hawai yatra ta gardainan hola?
    I don’t belong to any of Aviation company and CAAN as well.
    2. Ani plane ko design ko kura garda, same ATR-72 buddha air ko ni cha, but tini haru ko pilots are skilled ani buddha air ko testo crash vaako khabar aaudaina. Design ko kura ta uthaunai mildaina ni sir, “terrorist le aayera chalauna sakchan” it doesnot make any sense. Its a complete pilots failure, suru maa galti vayo, but sabai kura yeti chado vayo ki, galti sudharni mauka nai paayenan! Thats it
    282k subscriber vako hajurle yesto kura gareko ali suhayena sir. Tya bata uta ni hajurko kura ta hola, tara ma hya vanda uta gaaina sir video ko!

  • @Cule1000
    @Cule1000 หลายเดือนก่อน +1

    thankyou for the unbiased reporting sir😮

  • @NimeshSiwakoti-ys3en
    @NimeshSiwakoti-ys3en หลายเดือนก่อน +3

    ❤ 🙏 tapaiko mahinat lai 21 top ko salami xa

  • @anupbasnyat3431
    @anupbasnyat3431 หลายเดือนก่อน +1

    Best explanation I have ever seen ❤