माफियाले यसरि सिध्याउदै छ फेवाताल । Fewa taal is dying...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • Fewa lake is being encourched by business and political persons. 60% of it has already disappeared and within 100 years, it will completely vanish. A dark truth of how corruption is swelling this beautiful city.
    #techtalkwithtanka ,#techtanka, #nepal #pokhara #fewalake #annapurna #india #usa
    =====================
    WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action.
    =====================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    ======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    News: docs.google.co...

ความคิดเห็น • 545

  • @balanandarai2354
    @balanandarai2354 หลายเดือนก่อน +8

    राष्ट्रिय डाकाको कर्तुत सधै यसरी पर्दाफास हुँदै जाअोस,शुभकामना।

  • @prakashkhadka938
    @prakashkhadka938 10 หลายเดือนก่อน +47

    हजुर्को खोज गज्जब छ नेपाल आमा को सच्चापुत्र हो हजुर जयहोस 🙏🙏🙏

  • @sthapa2393
    @sthapa2393 8 หลายเดือนก่อน +18

    याे हाे सच्चा पत्रकारिता ! तपाईकाे खाेजमुलक भिडियाेले धेरै लुकेका र लुकाइएका तत्थ्यकाे उजागर गरेका छन् । धन्यवाद यस्ताे तत्थ्य परक भिडियाे बनाएर जानकारी दिनुभएकाेमा ।

  • @pbtmagar
    @pbtmagar 10 หลายเดือนก่อน +60

    टंक दाहाल ज्यु तपाईंको video ले अबुझ, अन्जान र अन्धा हामी जस्तो जनताको आँखा खोलेर जगाउने काम गर्नु भएको छ🎉 तपाईंले जो काम गरिरहेको अत्यन्तै सराहनीय र प्रसंसनीय छ, आगामी दिनहरुमा पनि यस्तै बिषय हरु आउने छ भन्ने आशामा छौ, धेरै शुभकामना छ🌹🇳🇵🌹💐

  • @bikaslimbu2262
    @bikaslimbu2262 10 หลายเดือนก่อน +16

    तपाईं को मेहनत लाई सलाम नगरी बस्न सक्दिन । सत्य प्रमाण सहित सत्य कुरा छताछुल्ल पार्दिनु भएको छ तपाईं को भिडियो ले धेरै ग्यान र धेरै कुरा बुझन पाइयो।तपाईं को सबै भिडियो हेर्ने गर्दछु र हेर्दै छु । धन्यवाद

  • @mekhgurung1529
    @mekhgurung1529 8 หลายเดือนก่อน +17

    यो हो नि खोज पत्रकारिता भनेको Hats off Sir🙏

  • @whatname4613
    @whatname4613 10 หลายเดือนก่อน +40

    अब साच्चै नै केही गर्ने हाे भने 65 metre भित्र बनेका business हरूलाई support नगराै।

    • @keniffvj1
      @keniffvj1 6 หลายเดือนก่อน +2

      Hoho sabai vatkau vatkauna tha janeko chau ni

    • @shivanepal111
      @shivanepal111 หลายเดือนก่อน

      3

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 10 หลายเดือนก่อน +18

    हजुरको हरेक भिडियो हेर्दै आएको छु। झट्ट सुन्दा मान्छेलाई बिश्वास नलाग्ला तर, म भने निक्कै गहन तरिकाले हजुरको भिडियो हेर्ने गर्दछु🙏😍😍

  • @deepakshrestha848
    @deepakshrestha848 10 หลายเดือนก่อน +14

    धन्यवाद
    आदेशको कार्यान्वयन भएको देख्न पाइयोस्

  • @sajgautam
    @sajgautam 6 หลายเดือนก่อน +2

    गजब छ प्रस्तुति घाम जस्तै छ्यांग पर्ने तर के गर्ने भ्रस्टचारीहरुको जग जगी छ जताततै उनैको जय विजय हुन्छ हामी भुइँ मान्छेलाई सधै दुख

  • @Info_animation_Np
    @Info_animation_Np 6 หลายเดือนก่อน +5

    देश सिध्याउने जम्मै बाहुन ।

  • @rajushakya3326
    @rajushakya3326 7 หลายเดือนก่อน +2

    टंकजीले उठाउने बिषयबस्तु, त्यस माथि अनुसन्धान, प्रस्तुतीकरण र शैली र भाषा - गज्जबको प्रभावकारी छ .....

  • @gyanendraghimimire769
    @gyanendraghimimire769 10 หลายเดือนก่อน +17

    यो V D O देखाउनु भएको मा धेरै धेरै धन्यबाद छ हजुर ।

  • @prabhatrajdahal6333
    @prabhatrajdahal6333 10 หลายเดือนก่อน +13

    Great example of investigative journalism. We need more of these in Nepal.

  • @ranpoudel6095
    @ranpoudel6095 10 หลายเดือนก่อน +23

    Thanks tanka sir for you’re hard work ❤❤

  • @diwakarsharma8993
    @diwakarsharma8993 10 หลายเดือนก่อน +29

    हजुरको video हेर्ने गर्छु॥ नेपाल लाई चाहिने माँछे हो तपाई जहा भएपनि । सत्य को अंश धेरै छ हजुरको videos मा , जारी राख्नुहोला सर

    • @devastrous3389
      @devastrous3389 10 หลายเดือนก่อน

      नेपाल लाई चाहिने मान्छे नेपालमै बसेर सत्य बोल्न हो भने टिक्न सक्दैन

  • @basudevthapa2059
    @basudevthapa2059 10 หลายเดือนก่อน +8

    ❤🎉 टंक जी ॐॐॐ जयहोस सम्भो यस्तो सबै नेपाली जनता ले बुझ्ने गरी टिप्स दिई रहनु होला धन्यवाद ॐॐॐ

  • @Pyakurel2
    @Pyakurel2 8 หลายเดือนก่อน +3

    Good , चोरहरुले सरकारी जग्गा कसरी लुटछन ... सोचका लेखक माफिया रहेछन । फटाहा ,लुटाहाहरुको पर्दाफास गर्नुपर्छ।

  • @Gorkhe9394
    @Gorkhe9394 10 หลายเดือนก่อน +6

    बिग सलुट दाजु।।।सत्य को चिरफार बिग सलुट दाजु❤

  • @gopikunwar5232
    @gopikunwar5232 10 หลายเดือนก่อน +7

    भाइ काे भिडियो यति महत्त्व पूर्ण हुन्छ कि शब्द नै छैन एक दम राम्रो विषय मा जानकारी दिनु हुन्छ मैंले प्रायः नै तपाईं काे भिडियो हेर्छु यस्तो दुःख लाग्छ नेपाल मा अनैतिक काम यो चोर सरकार ले गर्दा मेरो त दिमाग नै खराब भयर आउँछ के गर्नु केही गर्न सकिँदैन मन मा धेरै कुरा छन् तपाईं भाइ लागि सलुट गर्दछु हामी आम जनता लाई बुझाउँदै जानु भाको छ मो तपाईं ko भिडियो मार्फत धेरै कुरा हरू बुझ्न बाँकी छ तपाईं लाई धेरै धेरै धन्यबाद ❤🌹🙏👍.

  • @isworikhadka5455
    @isworikhadka5455 หลายเดือนก่อน

    कठीन खोज अनुसन्धान जारी रहोस टंक बाबु। तपाईको मेहनतलाई नमन। टाढा वसे पनि नेपाल प्रति यति धेरै प्रेम यसमा पनि नमन।

  • @Ganesh-dx9yp
    @Ganesh-dx9yp 10 หลายเดือนก่อน +3

    सारै राम्रो लाग्यो अझैई एस्तैई videos हेर्न पाउ।

  • @ChandraRautar
    @ChandraRautar 10 หลายเดือนก่อน +5

    धेरै जानकारीमूलक video. धन्यवाद सर।

  • @avishekpandey4477
    @avishekpandey4477 6 หลายเดือนก่อน +1

    अति सकारात्मक बिचारको लागि धन्यवाद।

  • @kissnachhetri5034
    @kissnachhetri5034 10 หลายเดือนก่อน +9

    हजुरको खोज अनुसन्धानको लागि धेरै धेरै धन्यवाद छ।🙏🙏🙏🙏🙏।।।।
    कृपया सक्नुहुन्छ भने एउटा भिडियो दरबार हत्याकाण्डको बारेमा पनि बनाउनु होला🙏🙏🙏🙏१३९ पानाको लामो रिपोर्ट बास्तबिकता भन्दा कोसौँ टाढा देखिन्छ🙄🙄🙄🙄🙄

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 10 หลายเดือนก่อน +2

    सर्बसाधारणले एक ईन्चपनि बाटोमा जग्गा मिच्यो भने दलालहरूले देख्छ तर पैसावालाहरूले नेपालमा जे गरे पनि छुट छ जानकारीको लागी धेरै धेरै धन्यबाद टङ्क सर 🙏

  • @yubrajgurung3620
    @yubrajgurung3620 10 หลายเดือนก่อน +14

    I always appreciate you sir , thank you for your great job
    Keep it up 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @bhagirathchaulagain8756
    @bhagirathchaulagain8756 19 วันที่ผ่านมา

    हजुर लाई धेरै धेरै आसिवात छ❤

  • @medevilsinner
    @medevilsinner 10 หลายเดือนก่อน +19

    Your content always amaze me. Your research, hard work, dedication level is beyond notion..🙏🙏🙏
    Again thank you for eye opening video❤❤❤

  • @bharatbirrai9791
    @bharatbirrai9791 10 หลายเดือนก่อน +2

    dherai raamro, mitra, khoj patrakarita antargat raher hami lai sunaunu bho ani dekhaunu bho. Good job.god bless.

  • @pragitravel1989
    @pragitravel1989 10 หลายเดือนก่อน +19

    खगेन्द्र सुबेदिको कामलाई सैलुट

  • @manojneupane1492
    @manojneupane1492 6 หลายเดือนก่อน +3

    Great sharing! Thank you!

  • @PurzaMangal
    @PurzaMangal 10 หลายเดือนก่อน +8

    लिङ्क कपि गरी भाइरल कमेन्ट मा पेष्ट गरिदिनुहोला सबै सज्जन नेपाली ले ताकि संसार भरि का सज्जन नेपाली भाषी सम्म पुर्याउन शेयर गरी मद्दत गरौं 🙏।

  • @tarakyonjan9645
    @tarakyonjan9645 28 วันที่ผ่านมา

    शुभाकामना सर जनकारिको लागी

  • @ADIBASINEPALI
    @ADIBASINEPALI 8 หลายเดือนก่อน +2

    Solute to one man army Tanka Dahal 👏👏👏 Please keep it up 👍

  • @ankitabastola2012
    @ankitabastola2012 10 หลายเดือนก่อน +1

    Tanka Jee Hajur Ko Video Malai Sarai Ramro Ra Sandarvic Lagcha yesta Suchana Mulak Video Banaudai Garnu hola

  • @kanchanlimbu1810
    @kanchanlimbu1810 10 หลายเดือนก่อน +3

    Khagendra Subedi sir aathak prayas le aj phewatalko samrchana phaisahala deko uhlai salute xa🙏🙏🙏🙏🙏

  • @14-Peaks
    @14-Peaks 6 หลายเดือนก่อน +2

    Thanks tanka sir for you’re hard work

  • @amirshahi205
    @amirshahi205 10 หลายเดือนก่อน +7

    Huge respect 🙏 👏 at list someone is here to spread the true image of Nepal

  • @aakashbhusal6232
    @aakashbhusal6232 10 หลายเดือนก่อน +2

    Tanka sir thank you 🙏 hajur lai

  • @rajukafle5757
    @rajukafle5757 10 หลายเดือนก่อน +5

    Nice collection. Keep it up.

  • @manurai9599
    @manurai9599 5 หลายเดือนก่อน

    धन्यवाद , जानकारी काे लागि र अग्रिम शुभकामना सहि सन्देश सचेतना काे लागि !

  • @zenyoga8659
    @zenyoga8659 10 หลายเดือนก่อน +8

    The way you present is really fab! ❤

  • @chandramannepali9673
    @chandramannepali9673 3 หลายเดือนก่อน

    धन्यवाद टंकजी, सत्य तथ्य बल्ल थाह भयो । हो, फेवाताल स्वच्छ, सफा, मनोरम र प्रकृती प्रेमीको प्रमिकाकै रूपमा जीवित रहन सक्षम रहोस, यही कामना गर्न सकिन्छ । अब के हुन्छ त्यो त तिनै भ्रष्टहरूकै मातहतमै छ, के गर्नु ?

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 10 หลายเดือนก่อน +4

    धन्यवाद दाई🙏🙏✌️✌️✌️✌️👍️👍️👍️👍️

  • @narprasadgurung5983
    @narprasadgurung5983 10 หลายเดือนก่อน +1

    Yo media bhai ko prastuti dherai ramro ra sandarbhik lagchha ! Pokhara ko ijjat ra akarsan bhanekai Fewa Taal ho ! Tyo Fewa Taal lai kehi tala mathi bhayo bhane hami sabailai pani asar paarchha bhanne kuro Pokharawasi lai chetna hunu parne ! Yi yesta karyekram haru barambar prastut gardai janos !

  • @khadgashrestha3741
    @khadgashrestha3741 10 หลายเดือนก่อน +2

    तपाइको अनुसन्धात्मक प्रस्तुति धेरै राम्रो छ अब यसलाई आधार मानेर कारबाही गर्ने अर्को देशप्रेमी निस्कनु पर्यो l

    • @bhisank.c6972
      @bhisank.c6972 10 หลายเดือนก่อน

      तपाईँको अनुसन्धान र प्रस्तुति धेरै राम्रो लाग्छ।

  • @urgyanbombo464
    @urgyanbombo464 10 หลายเดือนก่อน +1

    धेरै राम्राे लाग्याे दाजु तपाईलाई धेरै धेरै धन्यावाद हामी साराको आंँखा खुलाई दिनु भएकोमा

  • @khuviramacharya7189
    @khuviramacharya7189 หลายเดือนก่อน

    Thank You too much Tanka Dhakal Sir for your Presentation about The Land Brokers Of Nepal Where There is no Rule Of Law in This Worsted Parliamentary Political Parties System's Leaders Characteristics.🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉

  • @khuviramacharya7189
    @khuviramacharya7189 6 หลายเดือนก่อน +1

    Thank you Daha Sir for your Explanation about The Phewa Lake 's Captured Land 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤

  • @anillama1369
    @anillama1369 10 หลายเดือนก่อน +2

    Tanka Dahal and Advocate Khagendra Subedi, you two are great. ❤🎉.Namaskar.

  • @sandeepgautam8317
    @sandeepgautam8317 หลายเดือนก่อน

    नेपालका भ्रस्ट चारी र दलाल सरकारी जमिन हडप्नी हरुको प्रस्ट पारिदिनु भकोमा ।मैले हजुरका सबै भिडीयो हरु हेरेको हुन्छु एस्तै एस्तै भिडीयो अझै बनाउनु होला सर हजुरलाइ धेरै धेरै धन्याबाद ।

  • @upendrathapa-ue3ib
    @upendrathapa-ue3ib 10 หลายเดือนก่อน +2

    Thank u sir for information .

  • @ekadeshkomanxe9816
    @ekadeshkomanxe9816 10 หลายเดือนก่อน +1

    Woowww what a research and hard work

  • @DrManjuMishraCJMC
    @DrManjuMishraCJMC 2 หลายเดือนก่อน

    Thank you Tankaji you are a great son of Nepal

  • @BirazTLimbu
    @BirazTLimbu 10 หลายเดือนก่อน +2

    गज्जब भिडियो सर ।

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 6 หลายเดือนก่อน

    धेरै राम्रो कुरो बुझियो धन्यवाद टंक सर

  • @amritsigdel3449
    @amritsigdel3449 7 หลายเดือนก่อน

    Ek din yo Sabai huncha ,,, e aparadhi ultto eautai gu ko bhumari maa sakine chan ,,, tank ji tapaai laai dhanyabad ,

  • @apexengineeringconsultancy121
    @apexengineeringconsultancy121 10 หลายเดือนก่อน +3

    Salute you Tanka sir, for core information and your struggle

  • @khuraharidahal9501
    @khuraharidahal9501 6 หลายเดือนก่อน

    absolutely right tank g. Am always watching your all videos.

  • @shreeramchhetri680
    @shreeramchhetri680 10 หลายเดือนก่อน +1

    धन्यवाद पत्रकार महाेदय जि । दलालि र लालचिहरु देशमा रहेसम्म धमिराझै खाेक्राे बनाउँछन । रेकर्ड सुरक्छित रहाेस ।

  • @sahadevmangrati5879
    @sahadevmangrati5879 หลายเดือนก่อน

    फेवातालको सरकारी जग्गा अतिक्रमण गर्नेहरु प्रती हार्दिक श्रद्धाञ्जली !

  • @user-gc9om4jy8n
    @user-gc9om4jy8n 10 หลายเดือนก่อน +1

    Dherai ramro xa video😊😊

  • @dharmaraj3516
    @dharmaraj3516 10 วันที่ผ่านมา

    Dherai ramro kam gari anjan janatako aakholne kam garekoma muri muri dhnyabad

  • @sumanlama1467
    @sumanlama1467 10 หลายเดือนก่อน

    Big fan sir hajur ko.Hajur le banauni vedio haru sabai herxu ek dam point hunxa hajur ko vedio ma.sadhai yesari nai ramro ramro vedio haru halnu hola.jai nepal.jai nepali

  • @dsbista9138
    @dsbista9138 7 หลายเดือนก่อน

    Harek video haru desh ko lagi banaunu bhayeko x tq so much sir

  • @maunata8669
    @maunata8669 10 หลายเดือนก่อน +1

    Dammi xa dammi....
    I hope .. dharanko meyer harka sampang ra unko kamharu ani unlai garieko gherabandi bare pani euta khoj mulak video banos uncle..... unle ramro kam garda gardai kina ghera bandi gareko.... ??? Ko ko xan unka birodhi haru....???

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 10 หลายเดือนก่อน

    अति सान्दर्भिक कुराको कार्यक्रम देश भर नै सबै भ्रष्ट घुस्याहा भएर देश रसातालमा पुग्यो ।

  • @bishnusingh4
    @bishnusingh4 5 หลายเดือนก่อน

    Tanka Dhakaalji, It is very analytical, and fact-finding. I really appreciate your effort to protect the public property.

  • @rolakthapa3405
    @rolakthapa3405 10 หลายเดือนก่อน +4

    भ्रष्टाचार र अपराधीहरु संलग्न हरुको संचालन गरेको यो देशमा केहि होला जस्तो लाग्दैन।

  • @girbdr5946
    @girbdr5946 10 หลายเดือนก่อน +1

    Thanks a lot sir I m your best wishes friend from gorkha

  • @rashildahal5727
    @rashildahal5727 10 หลายเดือนก่อน

    thankyou so much सन्देशमुलक भिडियाेकाे लागि।❤

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 10 หลายเดือนก่อน +2

    फेवाताल अतिक्रमण गर्नेहरूलाइ फेवाताल छेउमा झुण्याउनु पर्छ ।

  • @krishnalamichhane905
    @krishnalamichhane905 10 หลายเดือนก่อน

    TANKA DAHAL JI KO PRASTUTI DAMDAR CHA

  • @ssanjit248
    @ssanjit248 10 หลายเดือนก่อน +2

    But anyway I proud of you always tank sir

  • @parsuram8537
    @parsuram8537 10 หลายเดือนก่อน +1

    भ्रष्टाचार बारे नेपाल भित्र को उध्योग सिद्द्याएको सम्बन्ध मा पनि विडियो बनाउनुहोस ।

  • @gopinathpoudel5070
    @gopinathpoudel5070 10 หลายเดือนก่อน

    धन्यवाद टन्क भाइ यो सारै राम्रो लाग्यो।सबै भि,डी ओ हेर्दै छु

  • @Kevin29563
    @Kevin29563 6 หลายเดือนก่อน +3

    माप्डन्डमा बनेको ब्यापार बहिस्कार गरौ

  • @pramodbasnet5043
    @pramodbasnet5043 10 หลายเดือนก่อน +2

    U r great sir

  • @madankc6165
    @madankc6165 3 หลายเดือนก่อน

    सहि कुरा दाजु

  • @user-rh1cj5em1k
    @user-rh1cj5em1k 10 หลายเดือนก่อน +1

    Sahi ho sir

  • @sameepbataju
    @sameepbataju 10 หลายเดือนก่อน +1

    Very informative video sir 👍

  • @ramgurung8516
    @ramgurung8516 10 หลายเดือนก่อน

    सार्‍है राम्रो भिडियो ल्याउनु भएकोमा धन्यवाद।

  • @user-wp1ur4fe9l
    @user-wp1ur4fe9l 5 หลายเดือนก่อน

    Akdam sahi ho yo kura

  • @surajgurung4797
    @surajgurung4797 10 หลายเดือนก่อน

    Great work .yesari aajai dherai kura haru bahira leunu hola ..Nepal ko bharstachari ko biruda

  • @kumarthapa3994
    @kumarthapa3994 10 หลายเดือนก่อน

    धेरै नै राम्रो खोजमुलक भिदियो ।

  • @rajumaharjan8487
    @rajumaharjan8487 10 หลายเดือนก่อน +1

    Good news sir

  • @rameshydv747
    @rameshydv747 7 หลายเดือนก่อน

    Your news are genuine, go ahead we support u

  • @rameshbista6016
    @rameshbista6016 10 หลายเดือนก่อน

    सारै जानकारी मुलक लाग्यो ।धेरैधरै धन्यवाद

  • @deepakshrestha4034
    @deepakshrestha4034 6 หลายเดือนก่อน

    असाध्य राम्राे विष्लेशन।

  • @goldensagriventure3416
    @goldensagriventure3416 10 หลายเดือนก่อน

    यस्तो पो हो खोज पत्रकारिता ❤
    धन्यवाद टंक जि ❤❤

  • @dhathapa
    @dhathapa 10 หลายเดือนก่อน +1

    Tapai ko SOCH lai mannu par6. Tapai ko desparti PREM thulo xa .. Tapai lai salute . Keep spread awareness . 🙏

  • @hamrochannel844
    @hamrochannel844 10 หลายเดือนก่อน +1

    Nice vdo

  • @prakashrajshrestha
    @prakashrajshrestha 10 หลายเดือนก่อน +1

    you r great sir, i m your big fan sir. Keep going

  • @mohanpaudel2474
    @mohanpaudel2474 10 หลายเดือนก่อน

    Great job

  • @suzans7242
    @suzans7242 10 หลายเดือนก่อน +1

    we want more content like this...

  • @shailendrajoshi4766
    @shailendrajoshi4766 10 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद टंक सर।।। जान्कारी का लागि ।।

  • @gautamthapa801
    @gautamthapa801 หลายเดือนก่อน

    सहि भिडियो

  • @UWCLUB1
    @UWCLUB1 10 หลายเดือนก่อน

    Ekdam ramro.

  • @dambernepali1859
    @dambernepali1859 8 หลายเดือนก่อน

    Daiko knowledge lai mannai parchha 👏👏👏