#OMG
ฝัง
- เผยแพร่เมื่อ 12 ต.ค. 2024
- NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक, युटुब लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
निरन्तर ताजा र भरपर्दो खबरको लागि लागी हाम्रो युटुब च्यानल Anand Khabar लाई Subscribe गर्नुहोला । धन्यवाद।
Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. Please subscribe our TH-cam channel for unlimited nepali news.
#durgaprasai
Email: coolboysnepal@gmail.com
#Nepal Politics, Janata Janna Chahanchhan, Rishi Dhamala, dhamala ko hamala (reloaded), Rishi dhamala entertainment show, RishiDhamalaInterview, Janta, durga prasai, durga prasai interview, durga prasai viral interview, durga prasai interview latest, durga prasai latest interview, durga prasai new interview, Rishi Dhamala Vs Dugra Prasai, Pawan Golyan, Durga Parsai Vs Pawan Golyan, Rishi Dhamala With Pawan Golyan, Dhamala Vs Durga Parsai, Durga Parsai Janata Janna Chahanchhan"
#durga prasai, durga prasai bad boy billionaire?, Durga prasai, k.dhanush, durga prasai is mafia ?, dark side of durga prasai, durga prasai medical mafia ?, durga prasai bank loan, durga prasai net worth, durga prasai bank debt, durga prasai biography, durga prasai story, durga prasai business, b&c hospital, the rise of durga prasai, durga prasai interview, durga prasailoan from bank, durga prasai money, durga prasai fraud ?, durga prasai scam ?, durga prasai bank byaj"
दुर्गा दाइको म फूल सपोत गर्छु जति पनि दुर्गा दाइले गर्नु भएको कुरा सत्येतामा प्रमाणित भएको छ
नेपालीको जिउँदो महानायक❤❤
दुर्गाको साथ
दुर्गा दाइ हाइ हाइ सलाम छ दाजु लाई ,,,,,,
जिउँदाे साहसीक व्यक्ति
दुर्गा बाबु हाई हाई, सलाम छ है भाई लाई ! 🙏🙏👌👌🇳🇵🇳🇵❤️❤️
जय दुर्गा माता दुर्गा प्रसाईं जिन्दाबाद
जय दुर्गे
Durga dai jindabad ❤❤❤
दुर्गा प्रसाईं सर जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵दुर्गा सर लाई साथ दियोै जनताहरु एक होै।राजतन्त्र जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐
दुर्गा प्रसाई जिन्दाबाद
सलाम छ दुर्गा दाइ।
यकदम गुट दुरगा दाइ
गरीब जनता को आवाज उठाने मसिह दुर्गा सर?
We all have to support durga sir❤❤❤
Durga dai jindabat🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Durga prasai ko aviyan ma hami sabae aaunu parx❤
Jay durga sir
हजुर चिन्ता नगरनुस सबै देश प्रेमि हरू हजुरको सातमा छन
Durga parsai jindabad
दुर्गा प्रसाइ जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
Good 👍 Durga parsai jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अति राम्रो दुर्गा जि अगाडि बढनुस।
Jay Durga dai❤❤❤
दुर्गादाइले सतय तथय कुरा गरनुभयाे। तसकरहरुकाे नामाबलि समेत ।
Jaye hos durgha sir ❤❤❤
जय दुर्गा ❤❤❤
पढे लेखेर मात्र हुँदैन विवेक र बुद्धि चाहिन्छ ।त्यसको साक्षात् उदाहरण दुर्गा प्रसाई हुनु हुन्छ।साधारण लेखो पढ गर्न जान्ने भएर पनि देश र नेपाली लाई सुखी संपन्न बनाउन देश मा तस्कर लूट मचाउने नेपाल राजनैतिक नेता विशेष गरी शेरे के पी ओली प्रचण्ड र उच्च घरियाना का व्यापारी लूट मचाइ नेपाल र नेपाली लाई टाटउल्टी बनाउने विदेशी को बूई चढी विदेशी लाई समेत आफ्नो देशमा दोहन गरी अराजकता फैलाउने विरूद्ध महाभियान चलाई देश र जनता लाई समृद्ध सुखी बनाउन एक मात्र चाहना भएको ले जता तता बाट समर्थन भई महा अभियान मा लागेका ले साक्षात् दुर्गा माताको कृपा प्रदान गरेको ले सबै मिली दुर्गा जी को अभियान लाई सफल गर्न एक जूट होऔं जय देश जय दुर्गा अभियान।
Very good 👍👍👍👍👍👍
Jay durga prasai ❤
Durga parsai jindabaad ❤❤❤❤❤welcome to mahendarnagar kanchanpur 🎉🎉🎉🎉🎉
दुर्गा प्रसाई जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात,1000000❤❤❤❤❤❤❤,जय दुर्गा माता, जय दुर्गा प्रसाई,
Durga prasai jindabath
Good luck forever Durga Prasai
Durga parsai ji Durga mata ka doot hun.jay durge mata.j Durga mata ko ❤🇳🇵🇳🇵
अब दुर्गा प्रसाईं को बिरोध गर्नेलाइ ठोक र भाग अभियान चलाउनु पर्छ पुण्य गौतम लाई जस्तै हान्नु पर्छ को को लाई थाहा छ अब पालो रबिरत्न चुडाल युवराज सफल
Jay Raja❤Jay Durga sir🙏
जय दुर्गा जय बालेन जय रबी जय ज्ञानेन्द्र जय जनता
Fully support you Durga sir
jay durga sir
Jay hos durga daiko
Thank you Durga parsai sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay durga
Jai Durga
Salute x Durga dai
good ❤❤❤❤
Jay Durga dai 🎉
Durga prasai jindabhat
Right ❤❤❤❤❤❤100
❤❤❤extra great work
right kuro
🎉dhanye sar hajur
गोविन्द केसीलाई यमराजले बोलाएछ जस्तो छ ।
Jay ho🇳🇵🙏
Durga.दाई को सधैं फुल सपाेट छ
Good durga prasi 🙏🙏😘
Jay durga❤❤
Durga sir❤❤ hjr kati talent manchhe .tar sir hamro nepalko janjale bujhdaina hamro nepalko janta sabai veda xana sir
Good nice
वाह वाह
💗💗💗💗💗
Yo situation ma chahine janga Bahadur Durga Prasain nai ho!❤
good job
Hami Janata ko Bhagwan ho Durga g
Durga dai hihi🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
Wow
❤❤❤❤❤❤
दुर्गा प्रसाईं जिन्दावाद 🙏🙏🙏
दुर्गा प्रसाईं गरिब , सर्वहारा र धर्ती पुत्र नेपाली को आवाज हो ।
Jay Shree Ram ❤❤❤❤
सलाम छ दुर्गा सर🙏🙏
सकाउनु भएन भने त मज़ा आउदैन नी फेरि! ईख नभएको मानिस र बिष नभएको सापको केहि माने हुदैन। त्यसकापण ईख मर्न नदिनु! अरु नेपालीले गर्न सक्दैनन् त्यसकारण तपाईले नै गर्न पर्छ! त्यो बोका किन काट्ने! जानबर काट्ने मानिस धार्मिक हुन सक्दैन!
Hi hi Durga ji
❤❤❤❤❤❤❤❤❤❤
Durga dai जिन्दावाद जिन्दावाद
Jay dhurga
good
सलाम छ दाइ
Janta sabai hajur ko sath ma durga dai.... Jay durga dai...
🎉🎉🎉🎉🎉🎉great thanks 🎉🎉hajur work 👍
Jay Durga dhai ❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
JAY DURGA DAI❤❤❤
Jaya Durga dai
सकाउनु भएन भने त मज़ा आउदैन नी फेरि! ईख नभएको मानिस र बिष नभएको सापको केहि माने हुदैन।
Durga sar good
3:05 3:09
Durga dai jindabad
माँ कसम धेरै नखानुस,नराम्रा शब्द नवाेल्नुस।
Durga prasain is the HE man for the nation n Nepalese people ❤❤❤❤❤❤❤❤❤❤❤❤
Gurga sir full support xa hai . Aaba hanu parxa
Mali Kuro thikai lagayo
Jai durga dai jai Nepal
दुर्गा प्रसाईं जी तपाईंलाई एक महत्वपूर्ण जानकारी दिन्छु मान्नुहोस् जनाई लाउनोस् किनकि हाम्रो देशमा माछामासु ईत्यादि खान्छन पनि र धर्म यज्ञ यज्ञादी पनि गर्दछन । हेर्नोस सायद तपाईले हाम्रो वेदशास्त्र सबै जान्नु भएको छैन किनकि वेदले भनेको छ कि यदि एकपटक जानी जानी यज्ञ्योपवित्र (जनै), (ब्रह्मसुत्र) आङ बाट निकालेर फाल्नुभयो भने २५ हजार गौहत्या गरेको पाप बोक्नपर्छ भनेर वेदशास्त्रमा भनेको छ त अब भन्नोस माछामासु मद्ध खाएर यज्ञ्योपवित्र फाल्नु राम्रो कि ब्रह्मसुत्र फालेर २५ गौहत्या गरेको पाप बोक्नु राम्रो भन्नोस । हुनत दुबै पक्ष राम्रो हैन तर हामी जनताले तुलना गर्दा २५ हजार गौहत्या गरेको भयंकर ठूलो पाप बोक्नु कोलतुलनामा माछामासु मद्व खाएपनि सानो पाप लागे पनि जनै नलाउनु भन्दा जनै लाउनु अति उत्तम छ दुर्गा प्रसाईं जी ।
मेरो दाइलाइ 1000000000 तोपको सलाम बुढा थिक छन
Durga dai long live
Durga❤dai you are real hero
Good patritism.
thambail kasle banayo yar 10000 top ko salami
Hello Durga Prasai Ji,
tapai ko yo harek andolan ko antim ma sano concert pani garnu hola, jasle garda suteka kathmandu ka yuva concert herna lai aaune ra bistarai Nepal ko yathartha bujhnexan. sath sathai yewta sangeet dance karmi haru pani sanghathit hune xan.
❤❤❤
84 ma kp vs Durga jee