सिरियलकाे कथालाई फिलिम भनेर नेपाली जनतालाई ठगिराकाे छ😢🤓हास्य कलाकार लाई कसरी नायक हुन्छ हाे?अनि कसरी हुन्छ फिलिम ?कमेटि लाई जाेकरकाे रुपमा हेर्छाै हाे हामिले त😂
Weight ta biraj Kai hola tar story line ma 12 gau ta south Indian KO copy nai ho chhakka panja ta Nepali pari drisya lai Katha banako x bekar ma hami jhagada garnu bhanda ta bideshi film lai bahiakar garauna
@@Pankajchhetri-l2j herauna 12 gau hall ma gayar biraj daile gherai pariShram garya xan . south movie ko naam liyako jati harna lagyo bhane Bhai timro umer KO approx 2 years jati khera janx hola hernai man xa bhane bhanamlani Bhai Happy dasain Durga bhawani le rachhya garun sabailai
आज आएर यो छाति यति चौडा भएर आयो कि हामी बिराज भट्टको त्यो बेला देखिको फ्यान हो जस्को हरेक फिल्म नछुटाई हेर्ने गर्थ्यौं। आज यो उमेरमा पनि पहिला को जस्तै जोस जांगर देख्न पाइयो झन छोरा समिर लाई त यस्तो निखारेर यो क्षेत्र मा लेराउनु भएको रहेछ। अब समिर भट्ट ले बाउको बेंडो धान्ने भए र एक क्षत्र राज गर्नेछन् भन्नेमा दुइ मत छैन। प्रकाश सुवेदीले interview मा आएन भनेर २/४ जना भतुवालाई मनपरी बोल्न पठाएको थियो रजतपट मा आज मुख भरिको जवाफ दर्शकले दिए 🥰।
यो माग्ने बुढो भन्ने जोकर हसाउनमै सही छौ तिमी , दिपक र दिपा भन्ने भाईरल जोडीले कन्डम र संगीनी सुईको प्रचार गरेको धेरै सुहाउछ ! चलचित्र मा हिरो केवल हिरो जस्तै हुनु पर्छ त्यो गुण बिराज र समिरमा छ दिपक ,दिपा र केदारे जस्तो जोकर संग हैन
12 gaw vaneko 12 gaw ho sabai vanda dherai dubai ma frist time nepali movie ko house full vako xa aajha 4 din nai Dubai ko hal haru full vako xa always samir bhatta Star ⭐ action hero ho upcoming Nepali hero
हिरो पहिले नि बिराज भट्ट नै हुनु हुन्थ्यो, अहिले नि हिरो बिराज भट्ट नै हो हिरो हिरो नै हुन्छ बाघ सधैं बाघ नै हुन्छ कसैले केही भनेर कहा हुन्छ र बाघ लाई कुकुर भनेर कुकुर हुँदैन नि समीर एकदम दमदार हिरो बाघ को घरमा बाघ नै जन्मिन्छ जय १२ गाउँ 🙏 खबर दार नेपाली जनता उल्लू हैन निदाको छैन अनि १२ गाउँ फिल्म खिचेर युट्युब मा हाल्ने हो त ? त्यस्तै छक्का पञ्जलाई नि भयो भने के गर्ने ?? सब एक हो हामी सब नेपाली हो हामी परिवार हो एक हो के गर्या होला? #RealactionheroBirajBhatta❤❤ #Futurelegendsamirbhatta ❤❤
12 गाऊ सबैले हेर्नु जरुरी छ किनभने ति चलचित्र बिग्ये भनाउदाहरु को अभिब्यत्ति सुन्दा सारै रिस उठेर आएको छ त्यही भएरपनि 12 गाऊ हेरिन्छ तर छक्का पन्जा हेरिन्
जसरी नेपाली दर्शकहरू ले नेपाली फिल्म राम्रो नराम्रो भनेर छुटाए त्यसै गरि 84 मा नेपाली राजनीति मा पनि यसै गरि परिबर्तन गराउने छन भन्नेमा बिश्वासत छु जय नेपाल जय नेपाली जनता 🎉
मेरो पहिला नै मनपर्ने हिरो बिराज भट्ट जय १२ गाउँ , जय बारगुङ..
हामिले अहिले को अबस्था मा 12 गाउँ लाई सपोट गर्नै पर्छ हेर्न त नेपाली फिलिम हो सबै सके सम्म हेरौ विशेष 12 गाउँ सबै हेर्न जाउ
12गाउँ नै हेर्नू पर्ने कुनै कारण ?
जोकरहरुलाइ हिरो बनाएर गल्ती गरे नेपालीले।
Ho
सिरियलकाे कथालाई फिलिम भनेर नेपाली जनतालाई ठगिराकाे छ😢🤓हास्य कलाकार लाई कसरी नायक हुन्छ हाे?अनि कसरी हुन्छ फिलिम ?कमेटि लाई जाेकरकाे रुपमा हेर्छाै हाे हामिले त😂
एकदम सहि।
Sahi kura
सहि भन्नु भयो यो चाहि ।
१२ गाऊँ ले नेपाली सिनेमा को ऐतिहास रचेको छ
शुभकामना 🌺
testa bhojpuri haru le banako indian jhare film tai jasto gaule harule herna suhaucha
गाइलाइ गोरु भन्नू र जोकरलाइ हिरो भन्नू एउटै हो
Thik ho
hoho ❤❤
😂😂 sai Yaar
Hahaha Katie hasnu❤❤
खास्मा जोक्कर चैन कुन फिलिम्को पर्यो नि हहुर
नेपाल मा यो पहिलो चोटी नेपाली फिल्म लाई यती धेरै माया गरेको देखियो । एस्तो माया त साउथ मात्र देखिएको थियो । १२ गाउ लाई धेरै धेरै बधाइ छ ।
होहो hjr ❤
देशको स्थितीले वाक्कदिक्क भएका जनतालाइ एकछिन हास्न,रमाइलो मान्न लाई के हेरिदिएको सबै जोकर हरु आफैलाइ नायक सम्झिदाको परिमाण !
#१२ गाउँ ❤
हामीले बिराज भट्ट लाई सपोर्ट गर्नै पर्छ सवै जना 12गाउँ हेर्न जाऊ
कमेडि जोक्करहरु हिरो भएको सुहाउँदैन असलि हिरोत बिराज समिर हो
माग्ने बुढो र दिपक राज गिरि र दिपा श्री निरौला जितु नेपाल पनि हिरो हिरोनी हाम्रो नेपाल मा
१२गाउँ हेराै है साथिहरुअहिले सम्मैकै यकदमै उतकृष्ट छ है समय सामसमयिक घटना परिघटनामा यथार्त चित्रण गरियकाे छ।।
जोकर हरुको फिलिम फोलफ होश सुभकामना जय बार गाउँ
जस्ले जे भने पनि १२ गाउँ नेपालकै पहिलो फिल्म हुनु पर्छ ।
फिल्म छ हिन्दी भाषा मा नाम चाहिँ १२ गाउँ
माग्ने बुढा धेरै राम्रो र सफा मन भयको मान्छे हो तर दिपक दिपा को जङ्गोल मा पसेर मात्र गल्ति भयो । १२ गाउँ हेरौ माग्ने बुढा लाइ माया गरौ
12 gau heryou Kati magnne lai Matra Herne
बल्ल फिल भयछ दिपक राज भन्दा बिराज भट्ट ठुलाे भनेर जय १२ गाउ
Weight ta biraj Kai hola tar story line ma 12 gau ta south Indian KO copy nai ho chhakka panja ta Nepali pari drisya lai Katha banako x bekar ma hami jhagada garnu bhanda ta bideshi film lai bahiakar garauna
@@ChiranjibiBhandari9भो टेलीसिरीयलको कुरै नगरौ,😮
@@ChiranjibiBhandari9 12 gau kun move ko copy ho vanam ta jpt bolar hun6
@@Pankajchhetri-l2j herauna 12 gau hall ma gayar biraj daile gherai pariShram garya xan . south movie ko naam liyako jati harna lagyo bhane Bhai timro umer KO approx 2 years jati khera janx hola hernai man xa bhane bhanamlani Bhai Happy dasain Durga bhawani le rachhya garun sabailai
@@ChiranjibiBhandari9 xakka vanda ta sakkigoni ramro xa
जोकरहरुले हसाउने हो। जोकर जोकर हो अभिनेता हुन सक्दैन। अभिनेताको उपमा दिनु पनि मुर्खता छ।
१२ गाउँ ❤️
१२ गाउँ लाई सबैले हेरेर साथ दिनुनै पर्छ ।।
माफी मागेपनी आरिस भएकै हो माम्छेलाई
एस्ता जोकार लाई हिरो मान्नो नै नेपाली ले
माग्ने बुढालाई राम्रो मान्थे तर माग्ने बुढा निच स्वभाबको रहेछ ।
कठै मेरो देसको हालत जितु माग्ने अनि गिरि लाई हिरो भन्न पर्ने हाम्रो दुर्भाग्य
आज आएर यो छाति यति चौडा भएर आयो कि हामी बिराज भट्टको त्यो बेला देखिको फ्यान हो जस्को हरेक फिल्म नछुटाई हेर्ने गर्थ्यौं। आज यो उमेरमा पनि पहिला को जस्तै जोस जांगर देख्न पाइयो झन छोरा समिर लाई त यस्तो निखारेर यो क्षेत्र मा लेराउनु भएको रहेछ। अब समिर भट्ट ले बाउको बेंडो धान्ने भए र एक क्षत्र राज गर्नेछन् भन्नेमा दुइ मत छैन।
प्रकाश सुवेदीले interview मा आएन भनेर २/४ जना भतुवालाई मनपरी बोल्न पठाएको थियो रजतपट मा आज मुख भरिको जवाफ दर्शकले दिए 🥰।
hoho hjr ❤❤❤🎉
माग्ने माफि ___न मागे भाग्ने _____दिपा दिपकको भरौटे।
जोकारलाई हिरो बनाएपछि यस्तै हुन्न
साइबर सेना भन्ने मात्र होइन 12 गाउँको पछि परेका केही ब्यक्तिलाई पनि कडा कार्बाही गर्नु पर्छ
ये माग्ने बुढा हुन यिनी टेलिसिरियल का हिरो होलान तर सिनेमाको हिरो भनेकै बिराज हुन।यो कुरा नभुलौ।
सबै मिले जाऊ हेर्न १२ गाउँ❤❤
अर्काको बिरोध गर्दा छाकका पन्जाले noksani व्यहोर्नु परिरहेको छ ! बिराज भट्टले कसैलाई नरार्मो भनेका छैनन्
हिरो भनेको हिरो हो जोकर भनेको जोकर नै हो माग्ने बुढा गयो अब खोलै खोला
मान्छे पनि माग्ने बूढो सोच बिचार पनि त्यहा भन्दा माथी रहिनछ।
दाइ भाउजू को शरण परेर मागेको जस्तो छ नि माफी झुसेले
सहि
आखिर माग्ने भनेको माग्ने नै रैछ। माफी मागेरै छाडे 😂
🤣🤣🤣🤣🤣
होहो❤
Haahaaaaaaa
बिराजको लेबल माग्नेलाइ केथाहा😂
Level 5 ho 10 hoina jathako
@@ChiranjibiBhandari9aw Muji 😡 t chikney लाई थाहा होला है 😅
@@ChiranjibiBhandari9 के भन्छ यो बियारी फेरि
@@KBmusic55 good luck
@@Basnet-u9n thanks Bhai baghaix
सक्दैननि 12 गाउँ लाइ❤❤
Ho sakdaina kahako 6 gau Kaha ko 12 gau dubble xa ta kamaaux mara derai
१२ गाउँ जस्तो मुभी नेपालमा आउन अब फेरि १२ वर्ष कुर्नु पर्छ होला मैले त हेर भोलि पनि हेर्ने हो। Kirtipur cineplex मा
😂😂😂😂
12 गाउँ चल्नु भनेको अब नेपाली सिने क्षेत्रमा action फिल्मको कम ब्याक हुनु हो।। अब कमेडी फिल्मको चुरीफुरी जार्नु पर्छ।।
जोक्कर हरुको काम जोक्कर मात्र गर्ने हो जोक्करहरु😊😊
12 गाउँ ले पुरै देश खायो बाघ भनेको बाघ नै हो❤❤❤❤
अत्ति गर्न थाले जोकरहरु, बहिष्कार गरौ यी डाम्नाहरु
१२ गाँउ हेर्ने जती येती हाजिर गरौं
माग्ने बुढा पनि दिपक दिपा सँग सँगत गरेर बिग्रेछन ।
यो माग्ने बुढो भन्ने जोकर हसाउनमै सही छौ तिमी ,
दिपक र दिपा भन्ने भाईरल जोडीले
कन्डम र संगीनी सुईको प्रचार गरेको धेरै सुहाउछ !
चलचित्र मा हिरो केवल हिरो जस्तै हुनु पर्छ त्यो गुण बिराज र समिरमा छ
दिपक ,दिपा र केदारे जस्तो जोकर संग हैन
१२ गाउँ best
जय 12 गाउँ 🤘💪👍️👊❤️
हास्यकलाकार हिरो हुदैन , हिरो हास्यकलाकार हुदैन आफ्नो आफ्नो ठाउँमा काम गर!!!😮😮❤❤😮😮😮
चैट होइन , च्वाट च्वाट च्वाट्टै छिनाउनुनपर्छ , विरोधी हरुलाई
बिराज दाइ माग्नेलाई अब जोक्कर को रुपमा अभिनय देउ
जोक्कर लाई हिरो मान्ने हाम्रो नेपाल हो।
१२ गाउँ जिन्दावाद ❤❤
जनता जनार्दनको देश हो यो के राम्रो के नराम्रो जनता ले छुट्याउछ्न❤
जोकरहरुको फिल्मबाट के सिक्ने? मान्छे उडाउन होच्याउन सिकाउने मात्रै सन्देश
माग्नेहरुलाई हिरो बनाउनुको परिणाम हो यो ।
१२ गाउलाई अझ धेरै सफलताको शुभकामना मेरो 🎉🎉🎉🎉
मागेर जीवन पालन गर्दै आएको मान्छे लाई के थाहा चलचित्र कस्तो हुनुपर्छ दिपक दिपाले टिम बाट निकालि दियो भने रोडमा कचोैरी लिएर माग्नुको बिकल्प छैन
यसपाली को दशैं १२गाउँ मय बनाउ 🙏❤️
यो मगन्ते लाई के था बिराज दाई को फेन कति छ र थियो र 12 गाउ बाट कति फेन कमायको छ भन्ने माग्ने 😂😂❤
दिपा दिपके संगै इनिहरुको नोकर , भतुवा हली माग्ने पनि यिनी हरु संगै सति जाने भयो । ज्वाई साप सारै राम्रो छ , अलि बढी हाल दिनु
यो हास्यकलाकार लाई हिरो भन्नेहरु कुन दुनियामा छन?
त्यस्तै हो भने महानायक किन मह जोडिलाइ नमान्ने?
12 Gau बस्
जोकर हरु लाई हिरो बनाएर गल्ति भयो जय 12 गाउँ
एस्ता एस्ता लाई हिरो मान्छन नेपाली अनि कसरी हुन्छ
यो हो टिभीको सम्पूर्ण टिमलाई बडा दशैं तथा विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना। जय 12 गाउँ सिनेमा हेर्न जाउँ।
Biraij dai ko jai hoss..
जुन फिलिम ले जति कमाए पनि नेपाली जनता लाई दुख पीडा पर्दा सहयोग गर्ने कलाकार पल साहा मात्र देखियो....
Ho ho
कलाकार सबै लाई सम्मान छ,तर आफुलाई मन परेको फिलिम हेर्न पाउनु जनता स्वतन्त्र छन्।
हिरो हुनु र हास्य कलाकार हुनुमा धेरै फरक हो । नेपाली जनता ले रुचाउने हो तर अराजकता र दम्भ को पनि जनता देखाउछन । जय 12 गाउँ ✊
12 gaw vaneko 12 gaw ho sabai vanda dherai dubai ma frist time nepali movie ko house full vako xa aajha 4 din nai Dubai ko hal haru full vako xa always samir bhatta Star ⭐ action hero ho upcoming Nepali hero
बिराज जी लाई कति ले के के भन्यो तर वहाँ ले केहि भन्नु भएना कसैको बारे मा
काम नभएका बेरोजगारी नेपालमा कत्ती रहेछन भन्ने यो भिड्ले पुष्टि हुन्छ।
नेपाली सिनेमा बजारमा भबिश्या छैन भनेर भोज्पुरिमा भागेकालाइ मेरो भन्नू केही छैन।
गल्ती स्वीकार्नु नै ठूलो कुरा हो केदार घिमिरे
चङ्खे को रोलमा खेल्नु पर्नेहरु आफै पैसा हालेर हिरो भए पछि एस्तै हो
12 गाउँ धेरै राम्रो छ
12 गाउँ जिन्दाबाद ❤
१२गाउँ मूवी धेरै राम्रो बनेको छ।
ती नेपली जनता ले माग्ने बुढा लाई हिरो बनाएको होइन अहिले आएर ती जनता लाइ साइबर सेना को आरोप लगाउनु राम्रो होइन।
चोर हरु नेता बने झोक्कर हिरो बनेर हो हाम्रो देश उदो गति लाग्नु को
यसलाई स- सम्मानका साथ बहिस्कार गरौं ।
मुला हक्ने पाद्ने सबै हिरो हा हा हा अनि फिलिम चलेन भने साइबर सेना लगाय 12 गाउँ टक्कर होइन 12 गाउँ बेस्ट सुपर हिट छ
हिरो पहिले नि बिराज भट्ट नै हुनु हुन्थ्यो,
अहिले नि हिरो बिराज भट्ट नै हो
हिरो हिरो नै हुन्छ
बाघ सधैं बाघ नै हुन्छ
कसैले केही भनेर कहा हुन्छ र
बाघ लाई कुकुर भनेर कुकुर हुँदैन नि
समीर एकदम दमदार हिरो
बाघ को घरमा बाघ नै जन्मिन्छ
जय १२ गाउँ 🙏
खबर दार नेपाली जनता उल्लू हैन निदाको छैन
अनि १२ गाउँ फिल्म खिचेर युट्युब मा हाल्ने हो त ?
त्यस्तै छक्का पञ्जलाई नि भयो भने के गर्ने ??
सब एक हो
हामी सब नेपाली हो
हामी परिवार हो एक हो
के गर्या होला?
#RealactionheroBirajBhatta❤❤
#Futurelegendsamirbhatta ❤❤
१२ गाउँ राम्रो छ।
juwai saap pani राम्रो छ।।।।
12gau best ❤❤
१२ गाउँ हेर्न जाउ साथी हो❤
छक्का जति सो 12गाउँ लाई दिने हो भने 2 दिन मा बन्द हुन्थ्यो छक्का पञ्जा
कथित महानायक दिपक गिरि र दिपाको लहै लहैमा लागेर माग्ने बुढाले आफ्नो मौनता तोड्नु हुन्न थ्यो !
१२ गाउ❤❤❤ best
हाजिर हुनु होला सबै जना एक आपसमा सपोर्ट गर्दै अगाडि बढ्यौं ❤❤❤
12 Gau❤❤
12 गाऊ सबैले हेर्नु जरुरी छ किनभने
ति चलचित्र बिग्ये भनाउदाहरु को अभिब्यत्ति सुन्दा सारै रिस उठेर आएको छ त्यही भएरपनि 12 गाऊ हेरिन्छ तर छक्का पन्जा हेरिन्
फिलिम हिरोको हुन्छ ।।।।।।
Biraj always tiger❤❤❤❤😊
Biraj bhatta best 12 गाऊ jindabad
जसरी नेपाली दर्शकहरू ले नेपाली फिल्म राम्रो नराम्रो भनेर छुटाए त्यसै गरि 84 मा नेपाली राजनीति मा पनि यसै गरि परिबर्तन गराउने छन भन्नेमा बिश्वासत छु जय नेपाल जय नेपाली जनता 🎉
Biraj dai ❤❤❤
छक्का पन्जा त सिरियल हो भाग १ भाग २ हुदै आउछ , असलि फिल्म १२ गाउ मात्र हो 🎉🎉🎉
King is king 🔥... Viraj dae ❤❤❤
The great cinema 12 Gau 👍👍👍👍👍👍🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵
Super movie 12 congratulations biraj vatta action king🇳🇵 sameer
दिपक दिपाकाे संगतले बिग्रियाे माग्ने
माग्ने बुडा ले घमन्ड नगरे हुन्छ म जस्ता ले गर्दा तिमी चलेको हौ यो हेक्का होस बोलिले गर्दा बहिस्कार को अभियान न चलोस
बिराज भट्ट धेरै राम्रो हिरो हो।।