राजा ज्ञानेन्द्रको सन्देशले सबैको मुटु काँपिसक्यो; पुण्यलाई रामधुलाई गर्नेको पर्दाफास; DR. MISHRA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ต.ค. 2024

ความคิดเห็น • 40

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  2 ชั่วโมงที่ผ่านมา +3

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @RajiSubhani-jf5tf
    @RajiSubhani-jf5tf 45 นาทีที่ผ่านมา

    सही भन्नु भयो विजय सरा❤❤🇳🇵🇳🇵🙏🙏

  • @BhaskarBhattarai-y2r
    @BhaskarBhattarai-y2r 59 นาทีที่ผ่านมา

    सही कुरा हो, हामी भन्छौ राजा आउ देश बचाउ ।

  • @rajendramaharjan1707
    @rajendramaharjan1707 ชั่วโมงที่ผ่านมา

    Hami मरे पनि desh बच्नुपर्छ ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @shivarimal8011
    @shivarimal8011 ชั่วโมงที่ผ่านมา +1

    नमस्कार डाक्टर साव❤️❤️❤️❤️🙏🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️💐💐💐💐💐राजा सबैका साझा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 ชั่วโมงที่ผ่านมา

    Right analysis you. Dr. Misra Sir 💐🙏🏾🇳🇵🇳🇵🇳🇵

  • @GyanendraLimbu-v5r
    @GyanendraLimbu-v5r ชั่วโมงที่ผ่านมา +1

    जनता जनार्दन राजा बिना देस रित्ताेभयाे जय हाेस राजा

  • @AnantKumarChaudhary-um7pv
    @AnantKumarChaudhary-um7pv 2 ชั่วโมงที่ผ่านมา +2

    Jay mata di namaste 🙏

  • @RajiSubhani-jf5tf
    @RajiSubhani-jf5tf 53 นาทีที่ผ่านมา

    स्रुती को छोरी लाइ रानी बनाउँ हजुर❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bijayathapa2987
    @bijayathapa2987 ชั่วโมงที่ผ่านมา

    You are wonderful✌️

  • @harisilwal6498
    @harisilwal6498 40 นาทีที่ผ่านมา

    Dr.surendra sir ko vanai right xa adi deshma sarakar dharai vayac jiu dhanko suraxya hudai ra kunai pani lut dhanda khule aam hunxa so tapai le adi nepali nakkali paisako giro khotalna chahema abasya prasta hunu hunxa nepal dekhi purbi varat samma

  • @The_Falcon_Attack
    @The_Falcon_Attack ชั่วโมงที่ผ่านมา +1

    टंक दाहाल ले भनेको सबै कुरा सत्य हुँदैन । उसलाई कसैले प्रलोभन , धम्की दिएको भए टंक ले प्रमाण सहित प्रस्तुत गर्न सक्नु पर्छ। नत्र, अरुले तपाईं भन्नू छैन आफै मपाई भन्ने धेरै छन् ।
    बिना प्रमाण बोलेको कुरा कसैको पत्याउनु हुँदैन ।

  • @ruppun9055
    @ruppun9055 ชั่วโมงที่ผ่านมา

    Good

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z ชั่วโมงที่ผ่านมา +1

    जैसी करनी वैसी भरनी भनेकाे के रहेछ बुझ्नु भो त भाइयाे।

  • @govindabhaktashrestha7661
    @govindabhaktashrestha7661 ชั่วโมงที่ผ่านมา

    हैन हो, निरास न हुनु। तपाई हरु जस्तो पत्रकार हरु ले गर्दा नै सर्वसाधारण जनताले गोप्य कुराहरु थाहा पाउने गरेका छन। र उनिहरूको जनता ले आलोचना गर्ने गरेका छन।

  • @kumarkarki1477
    @kumarkarki1477 ชั่วโมงที่ผ่านมา +1

    यो प्रजातन्त्र हैन प्रजातन्त्रकोनाममा तानाशाहि ब्रम्हलुट तन्त्रमात्रहो यहा सत्य बोल्नपाईदैन भ्रष्टाचारको बिरोध गर्नपाईदैन यहात आखाभएरपनि अन्धो बोलिभएरपनि लाटो अनि कानभएर पनि बैरो भएर रहनुपर्छ नत्रत रातिनै लठेत पठाएर कामतमाम गरिदिन्छन जहासम्म पुण्यजिको कुराछ उहा कहिलेकाहि आफु भाईरल हुनलाई यस्ता कार्यहरु जानिजानिपनि गर्दैआउनुभएकैहो र फेरि उहा आफैपनि यस्ता योजना बनाएर त्यसको माध्यमबाट अरुलाई फसाउन खोज्ने कामपनि गर्नुहुन्थ्यो जस्तो लाग्छ मलाईत बाकतै कसैलाई फसाउन यसो सुटिङगर्दा भुलबस यस्तो गम्भिर परिस्थिति बन्नपो गयोकि चाहे जेहोस उहाको सिघ्र स्वास्थ्यलाभको कामनागर्दछु सबै मान्छेले सत्य धर्म र न्यायको आदर्स भित्ररहेर बाच्न सकेमात्र सम्पुर्ण प्राणिजगतको हित र शान्ति हुनेछ अन्तमा सम्पुर्ण मानवजगतलाई मानविय चरित्रको र मानविय धर्मको पालना गरेर बाच्नुपर्छ यसबाटमात्र समस्त मानवजगतको कल्याणछ भन्दै बिदा हुन्छु जयदेश जयनरेश जयनेपाली जनता जयजयजय ।।

  • @netrapoudel7945
    @netrapoudel7945 ชั่วโมงที่ผ่านมา

    Taskar lutera neta mathi jantako jit❤❤❤

  • @ItsMe-ix4pq
    @ItsMe-ix4pq ชั่วโมงที่ผ่านมา

    टापटिपे डाक्टर।

  • @BimalKarki-tf4xp
    @BimalKarki-tf4xp ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🙏😭♥️♥️♥️♥️

  • @parsuram8537
    @parsuram8537 2 ชั่วโมงที่ผ่านมา

    नेपाली राजनीति मा जे जति आन्दोलन , संघर्श भए , टाढा बाठा , ढ्हुर्तहरु सत्तामा गएर धन बटुल्ने तिर अग्रसरता मा लागे ।

  • @RamBhandari-v3o
    @RamBhandari-v3o 5 นาทีที่ผ่านมา

    यो बिजे कतामुखिबाट पिएचडि गर्यो होला

  • @omparshadkhanal
    @omparshadkhanal ชั่วโมงที่ผ่านมา

    सत्यपञकारकोबिजतहुन्छइनालायकझोलेकापञकारलकुटाइखानछनअभ

  • @BhaktaKhadka-ug8et
    @BhaktaKhadka-ug8et 2 ชั่วโมงที่ผ่านมา

    Has hajur !!!❤❤❤❤❤ 0:58

  • @lalbahadur9427
    @lalbahadur9427 ชั่วโมงที่ผ่านมา

    Haina sir, Lahanu Chaudhary Sir aajkal interview ma aaudaina kina?.

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 ชั่วโมงที่ผ่านมา

    २ जना पक्राउ भैसक्याे भनेर भन्थ्याे नि

  • @RamBhandari-v3o
    @RamBhandari-v3o 3 นาทีที่ผ่านมา

    पटाहा बिजे पुन्यले कहिले ड्रामा गर्यो??

  • @CampMuriel
    @CampMuriel ชั่วโมงที่ผ่านมา

    669 O'Hara Drives

  • @user-bl8nk4qf5h
    @user-bl8nk4qf5h ชั่วโมงที่ผ่านมา

    पत्रकार नछोड्नुस सत्य सास्वात हो। सत्यको जित हुन्छ। यो कृति हिन्दु धर्म,बहुदलीय प्रजातान्त्र,कम्युनिस्ट माक्र्सवाद ,लेलिनबाद,माओवाद ,लोकतान्त्रिक गणतन्त्र ,क्रीस्चियानालिटी,स्लामिक कुरान सबै बिदेशी प्रणाली हो। नेपाल भुमिको लागि असुभ हो। त्यसैले नकारात्मक धेरै बढेको हो।

  • @bimalbhat9126
    @bimalbhat9126 2 ชั่วโมงที่ผ่านมา

    Don't give up go out from valley and make good documentary such mount everest etc

  • @rajendramaharjan1707
    @rajendramaharjan1707 33 นาทีที่ผ่านมา

    Durga dai ले nepali नक्कली note ko kura garnu vayeko ho

  • @BhimDani-s5n
    @BhimDani-s5n 46 นาทีที่ผ่านมา

    Kathmandu 3 years vitra dubchha

  • @RamBhandari-v3o
    @RamBhandari-v3o 4 นาทีที่ผ่านมา

    तेरो २५ हजारले राजा आउने भय अरुहरुले हातमा दहि जमायर बस्दैनान

  • @kajigajmer4154
    @kajigajmer4154 ชั่วโมงที่ผ่านมา

    Bideshma basne janatalai vote ko right vayo vane yo byabastha falinxa

  • @chandrebupal1922
    @chandrebupal1922 ชั่วโมงที่ผ่านมา

    याे पत्रकार महेश बस्नेतकाे झाेले पत्रकार हाे

  • @aditithapaa
    @aditithapaa ชั่วโมงที่ผ่านมา

    Chi manoranjan ko lagi pude ko ramayan suniyo

  • @hemrajadhikarihimali1277
    @hemrajadhikarihimali1277 2 ชั่วโมงที่ผ่านมา

    Kali yuga Asattyko bijay hunny rahechha😁😁😁

  • @sujanadhikari616
    @sujanadhikari616 40 นาทีที่ผ่านมา

    This is very disrespectful eating while talking interview, show some manners man.