राजा ज्ञानेन्द्रको हातबाट टीका लगाउनेहरूको भिड देखेर चकित परे डा. केसी | Dr surendra kc interview |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    dr surendra kc new interview
    surendra kc latest intreview
    king gyanendra shah
    Durga prasai
    Dr surendra kc
    Surendra kc
    Rabi lamichhane
    Rishi dhamala
    Balen shah
    Nepali samachar
    Nepali news
    Mamta kafle
    Tikaram yatri
    Jibram bhandari
    Sidha kura janata sangha
    Churo kuro
    Bharat dahal
    Gagan thapa
    dasai
    Harka sampang
    दुर्गा प्रसाई
    बालेन शाह
    प्रचण्ड
    रबि लामिछाने
    गगन थापा
    रवि
    नेपाली समाचार
    नेपाली काँग्रेस
    हर्क साम्पाङ
    डा. सुरेन्द्र
    #drsurendrakc
    #surendrakc
    #kinggyanendrashah
    #bharatdahal
    #churokuro
    #rabilamichhane
    #rishidhamala
    #everestnepal
    #nepalinews
    #nepalicomedy

ความคิดเห็น • 114

  • @yurajmahat3521
    @yurajmahat3521 2 ชั่วโมงที่ผ่านมา +17

    यो रास्ट्रको एक मात्र अबिभावक भनेको नै राजा नै हुन राजा सबैको साजा

  • @nokhiramoli3665
    @nokhiramoli3665 ชั่วโมงที่ผ่านมา +2

    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्याराे छ। राज तन्त्र जिन्दावाद । सम्पूर्ण मा बिजया दशमी काे शुभ कामना छ।

  • @gangatamang3409
    @gangatamang3409 3 ชั่วโมงที่ผ่านมา +3

    (Jai.Raja.)(Jai.Nepal)

  • @Manshahi-u2t
    @Manshahi-u2t 30 นาทีที่ผ่านมา

    जसरि टीका थापन यक जुट हुनु भयको छ त्यसरी नै यो नेपाल आमा को अस्मिता जोगाउन का लागि यक जुट भय कस्तो राम्रो हुन्थ्यो होला राजा सबैका सझा अनि अभिभावक बनायर

  • @kumshahi8470
    @kumshahi8470 2 ชั่วโมงที่ผ่านมา +3

    राष्ट्र निर्माता र राष्ट्रको अविभावकले सम्पूर्णलाई टीका लगाउँदा किन चकित डा० साव ???

  • @kamalbahadur7616
    @kamalbahadur7616 2 ชั่วโมงที่ผ่านมา +5

    राजा भनेको राजानै हो

  • @sujanbibash6176
    @sujanbibash6176 ชั่วโมงที่ผ่านมา

    सम्पूर्ण नेपालीहरुलाई बिजया दशमी २०८१ सालको हार्दिक मंगलमय शुभ-कामना।।। नेपाली जनता र नेपाललाई जोगाउनको लागि राजाको नितान्त आवश्यक छ।।।जय देश, जय जनता, जय नरेश।।।

  • @samirpdl99
    @samirpdl99 ชั่วโมงที่ผ่านมา

    डाक्टर साब सेढाइ ले त आफुलाइ निकै गर्वका साथ म डा सुरेन्द्र केसि को चेला नै हुँ भनेर अन्तर्बाता दिएको भिडियो आजभन्दा एक बर्ष अगाडि यहि युट्युब मा भेटेको थिएँ । तर अर्कै रुप देखियो चान्स वाला रुप । यस्ता चेला भन्दा त हामि अनपढ चेला ले धेरै बुझेका रहेछौ डाक्टर साब का तर्कहरु । डाक्टर साबले भन्ने भन्ने एउटा शब्द ' गोरखाले कुरै बुझ्दैन ' खुब मजा लाग्छ साँच्चिकै गोर्खा कुरो बुझ्दैन डबल स्ट्यान्डर जसको पनि । डा साबको अन्तर्बार्ता एउटा पनि नछुटाइ हेर्नको लागि सबैलाइ अनुरोध पनि गरें । धन्यवाद

  • @ashokgurung9096
    @ashokgurung9096 11 นาทีที่ผ่านมา

    100% राजा coming soon !!🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @nirajshrestha9926
    @nirajshrestha9926 2 ชั่วโมงที่ผ่านมา +1

    देश लुटतन्त्रमा परिणत भैसक्यो हामी लाई योतन्त्रले लुट्नु लुट्यो हामी संग सहकारीले गर्दा औसधी खाने पैसा छैन अब राजानै हाम्रो अभिभावक

  • @MadanPoudel-v4v
    @MadanPoudel-v4v ชั่วโมงที่ผ่านมา

    बिस्तारै गणतन्त्रको भुत लागेका ब्यक्तिहरुले पनि कुरा बुझ्दैछन राजा भनेको राजा नै हुन यो देशको निर्माता हुन राजकाजको अधिकार नदिएपनी सम्मानपुर्बक एकताको प्रतिकको रुपमा राजा राख्नैपर्छ देशमा । हेमन्त सेढाइको बक्तब्य बिगत एक डेढ बर्सदेखि सधै देशको पक्षमा छ जनताको पक्षमा छ सत्यको पक्षमा छ जनताले मुल्याङकन गरेकै छन। "हरियो झिङ्गा" डा के सि ले पनि बिस्तारै मनन गर्नुपर्यो देश डुबाइसके चोर नेताले

  • @subashprasai9118
    @subashprasai9118 ชั่วโมงที่ผ่านมา +2

    यो देशको एकमात्र देश भक्त अभियान्ता दुर्गा प्रसाईं हो ❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rabindrabam7755
    @rabindrabam7755 54 นาทีที่ผ่านมา

    राजतन्त्र जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @YojanaPlan
    @YojanaPlan 10 นาทีที่ผ่านมา

    यो चम्चे चिप्ले बाहुनहरु नेपालमा हुनुनै नेपालको दुर्भाग्य हुनुहो।

  • @bdnsagar966
    @bdnsagar966 ชั่วโมงที่ผ่านมา

    डा.केसिको प्रज्ञाले राज गर्न छाड्यो म माथि चाँहि ।

  • @Da0907-v4s
    @Da0907-v4s 31 นาทีที่ผ่านมา

    Happy Dashain to all Nepali from USA. Youth revolution is needed to improve the condition of Nepal. King can’t be solution.

  • @arjundahal2457
    @arjundahal2457 ชั่วโมงที่ผ่านมา

    राजा राजा हुन जयषट्र बाद

  • @kumarkarki1477
    @kumarkarki1477 2 ชั่วโมงที่ผ่านมา +1

    जयदेश जयनरेश

  • @bobbyChand-q5e
    @bobbyChand-q5e ชั่วโมงที่ผ่านมา

    जयदेशजयनरेश

  • @LaxMan-d9k8g
    @LaxMan-d9k8g ชั่วโมงที่ผ่านมา

    सबै नेपाली हरु को बुद्धि पलायोस दुर्गा माता ले रच्या गरून् बिजयादसमिको सुभकामना

  • @सुन्दरमन्
    @सुन्दरमन् 2 ชั่วโมงที่ผ่านมา +5

    वडा महाराज दर्शन पाउँदा खुसी लाग्यो गर्व लाग्यो तीज थप्न पाउँदा भाग्यमानी ठाने यो मेरो पहिलो चोटी थियो

  • @rabinkumarghimire6515
    @rabinkumarghimire6515 ชั่วโมงที่ผ่านมา

    दुर्गा प्रसाईंले त पहिला देखि नै पटकपटक देश माडवाडिले चलाएका छन् भनेका थिए।गौशालामा खुलेआम सुनियो,यो देश नेताले चलाएको हो र?हामी माडवाडीले चलाएका हौँ।यो भनाईलाई तपाईं के भन्नू हुन्छ डाक्टर साब?

  • @ramban8571
    @ramban8571 2 ชั่วโมงที่ผ่านมา +7

    राम्रो सुरुवात याहाहरु सबैमा जय देस जय नरेस 🇳🇵🇳🇵

  • @rajkumarbaniya988
    @rajkumarbaniya988 ชั่วโมงที่ผ่านมา

    देश बनाको शाह बंश हो बेच्ने ने चै 3 पार्टी का नेता हरुले हो

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct ชั่วโมงที่ผ่านมา

    Nepali.mators.nepalipan.jhalkaune..desko.gahananai.rajaho❤❤❤jayanepal

  • @universalprojectnepali6740
    @universalprojectnepali6740 2 ชั่วโมงที่ผ่านมา +1

    Jay Naresh

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 ชั่วโมงที่ผ่านมา

    हेमन्त सेडाइ हिजाेका दिनमा कम्युनिस्टको झाेला बाेकेर माकुनेकाे जयजयकार गर्थ्याे अहिले राजाकाेमा टीका लगाउन पुगेछ।

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 2 ชั่วโมงที่ผ่านมา +1

    राजा सबैका साझा डाक्टर साहेव हजुर ले बुझ्नु भएकै छ के भनौर?

    • @devrimal9877
      @devrimal9877 ชั่วโมงที่ผ่านมา +1

      Rajsastha jindabad.

  • @KrishnaSugam
    @KrishnaSugam ชั่วโมงที่ผ่านมา

    श्री५ माहाराज धिराजकी जय जय जय

  • @ghanashyamkhadaka3374
    @ghanashyamkhadaka3374 ชั่วโมงที่ผ่านมา

    अब फेरि राजा ल्याउनुप्रछ

  • @LokBahadur-q8g
    @LokBahadur-q8g ชั่วโมงที่ผ่านมา

    The King is the King 👑❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @NilBikramRayamajhi
    @NilBikramRayamajhi 2 ชั่วโมงที่ผ่านมา

    राजा सबै का साजा हुन ।
    राष्ट्रपति पार्टी को दलाल मात्र हो ।
    सुखी नेपाली समृद्ध नेपाल को लागी राजा कार्यकारी प्रधानमन्त्री हुनैपर्छ ।

  • @thamankc1897
    @thamankc1897 ชั่วโมงที่ผ่านมา

    राजा सबैका साझा

  • @TuthaShing
    @TuthaShing ชั่วโมงที่ผ่านมา

    जै देस जै नरेस राजा सब का साझा

  • @indragurung4237
    @indragurung4237 47 นาทีที่ผ่านมา

    Jay desh jay naresh, raja sabko shaja🙏💐

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq ชั่วโมงที่ผ่านมา

    Jayhos

  • @arznshahi1538
    @arznshahi1538 8 นาทีที่ผ่านมา

    Jay des jay naresh🙏

  • @vijaylama9295
    @vijaylama9295 ชั่วโมงที่ผ่านมา

    Very.good.king.is.king

  • @kamallimbu8210
    @kamallimbu8210 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤

  • @santajirel4634
    @santajirel4634 2 ชั่วโมงที่ผ่านมา

    राष्ट्रपति, प्रधानमन्त्री त सबै जनताले यो पार्टीको हो भनेर चिनेको छ तर राजा( ज्ञानेन्द्र) भनेको कुन पार्टीको हो?

  • @ShashiTimilsina-p5y
    @ShashiTimilsina-p5y 3 ชั่วโมงที่ผ่านมา +6

    कहाँ राजा कहाँ कागती बाजे । कागती बाजे त काङ्ग्रेसको मात्रै रास्ट्रपति हो ।

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 2 ชั่วโมงที่ผ่านมา +2

      जनताहरुले चुनेकाे भए,पाे राष्ट्रपति लाेकप्रिय हुन्थे?सभासदहरुले मात्र छानेकाे रा प पद अलाेकप्रिय हुने रै छ कि?

  • @bhandaritalak4068
    @bhandaritalak4068 ชั่วโมงที่ผ่านมา

    Jay rajay

  • @sudurpashimnepal6899
    @sudurpashimnepal6899 30 นาทีที่ผ่านมา

    Our king

  • @sushilachauhan3583
    @sushilachauhan3583 ชั่วโมงที่ผ่านมา

    Raja au des bachau jaya nepal

  • @tarjanmagar-no4kz
    @tarjanmagar-no4kz 2 ชั่วโมงที่ผ่านมา

    Dherai ramro

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 2 ชั่วโมงที่ผ่านมา

    Shree 5 maharaj dhiraj gynendra bir bikram sahadev ko Jay ho ❤❤❤

  • @makarlimbu8049
    @makarlimbu8049 ชั่วโมงที่ผ่านมา

    रादा बिरेधि बाहुन राजा बादी बाहुन मिली जुलि खाउन,

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr ชั่วโมงที่ผ่านมา

    राजा आवश्यक छैन ।

  • @santoshdawadi1816
    @santoshdawadi1816 2 ชั่วโมงที่ผ่านมา +1

    धर्म निरपक्ष भन्नाले सनातन देखि चल्दै आएको परम्पराको रक्षा गर्न्ने भनेर संविधानले नै व्याख्या गरेको छ होइन र?
    यस्ता अनपड पनि बौद्धिक रे छि।

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 ชั่วโมงที่ผ่านมา

      निरपेक्ष भनेको कुनै पनि धर्म मान्न नपाइने हो?तिम्रो मालिकले लेखेको संविधानमा हरेक एउटा पछी अर्को धारा बाझिन्छ के लेख्या भाइ?निरपेक्ष कहाँ छ र कहाँ हुन्छ?यो दुनियाँ के निरपेक्ष छ?तर तिमी जस्ता म्याउ वाद गफ दिनेको गिदिमा यस्तो कुरा जादैन भैया नेताले के भने होइन तिम्रो आफ्नो दिमागले के भन्छ त्यो लेख्ने गर

  • @sudurpashimnepal6899
    @sudurpashimnepal6899 31 นาทีที่ผ่านมา

    king is king

  • @GMOnlineTVNepal
    @GMOnlineTVNepal 14 นาทีที่ผ่านมา

    😅 मेरा पिता पुर्खा पनि राजा थिए उ जमानामा मेरो घरमा पनि टिका लगाउन आऊ है दास हरु😅

  • @BasantTila
    @BasantTila ชั่วโมงที่ผ่านมา

    जय देस

  • @kumarkoirala4565
    @kumarkoirala4565 2 ชั่วโมงที่ผ่านมา

    छ नी दुनिया लाइ ल्याङ्रो भन्ने उ लाइ मात्र पो हो राजा भन्दा मै ठुलो भन्ने त।

  • @lalkajishrestha7797
    @lalkajishrestha7797 2 ชั่วโมงที่ผ่านมา

    The rule of nature is that life must go on whatever happens.

  • @sasikdlsasikdl343
    @sasikdlsasikdl343 2 ชั่วโมงที่ผ่านมา

    राजा चाइयाे 100%🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yajnaprasad3927
    @yajnaprasad3927 ชั่วโมงที่ผ่านมา

    Ramro bichar sir ko

  • @madhukhadgi4486
    @madhukhadgi4486 2 ชั่วโมงที่ผ่านมา

    जय राजतन्त्र

  • @dipaksingh1358
    @dipaksingh1358 ชั่วโมงที่ผ่านมา

    Rajaa wow😱raja bhanda kya aananda aauxa yar desh chalauna raja aye paxi hami nepali jantata kati bhagemani hunxaau hai❤raaja wow😱rajaa wow😱raja lyau desh bachau nepali banau pati ko jhole nabanau🇳🇵jay desh jay pashupatinath❤🙏

  • @kajigajmer4154
    @kajigajmer4154 2 ชั่วโมงที่ผ่านมา

    Good job hemanta sir khusilagyo balla aba Raja lai janatale bujna thale

  • @sagardarnal5155
    @sagardarnal5155 3 ชั่วโมงที่ผ่านมา +1

    jaya rastrabad

  • @gyanendrarai8709
    @gyanendrarai8709 2 ชั่วโมงที่ผ่านมา

    नेताहरू गद्दारिहुंदा …….

  • @dbchhetri3184
    @dbchhetri3184 2 ชั่วโมงที่ผ่านมา

    HAPPY VIJAYA DASHAMI

  • @manisapkota2642
    @manisapkota2642 2 ชั่วโมงที่ผ่านมา

    जय नरेशराज 💝🙏💝

  • @BinodTheeng-n3l
    @BinodTheeng-n3l 8 นาทีที่ผ่านมา

    Bekti haina ramara bichar dristikon tyo anusar ko bebahar acharan chai sabai ko sajha hunxa.. chahe tyo raja hos, rajnitijye hos, baudhik jasle jiban ko rupantran garxaa all most aile ko hakma .. tyo matra pro. Dr Surendra kc hunuhunxa .bekti ko hak ma sabai le ma ma bhanda hunxa . Pro. Dr Surendra kc Hamro nepali ko garba garnu parne jiudo etihas ho.Naman garum .. uhako ko bichar dritikon.. bujham ,Janam , sikam tyo anusar ko bebahar acharan garum. Tika ra ashis ta bau baje Bata Pani thapdai Aaye ko honi ... Afaile Nabuje paxi ashis ra Tika le Pani Kam gardaina raixa. Tei vayera bujhne kosis garum. Dharma saskar parampara ta maxe le jibn jiuna banayeka adhar matra Hun jasto laxa . Tara jiban ko sattye ke ho sabailai tha xa ni. Sattye Lai suekaram manab chola sarthak param.. middle patha.

  • @madankhanal5059
    @madankhanal5059 2 ชั่วโมงที่ผ่านมา

    ऐउटै भिडियो मिलायेर न हान्नु😊

  • @सुन्दरमन्
    @सुन्दरमन् 3 ชั่วโมงที่ผ่านมา

    Sadhai sir good job

  • @Saugat_Bishwokarma
    @Saugat_Bishwokarma 2 ชั่วโมงที่ผ่านมา

    Raja sanga tika nalagaunu tyo hjr ko choice and opnion ho surendra sir 😊Anyone can make their choice and I think hjr jasto educated manxe le should respect that 😊Hjr sahi bolnu hunxa that doesn’t mean anything everything you said is true and right 😊

  • @gyanendrarai8709
    @gyanendrarai8709 2 ชั่วโมงที่ผ่านมา

    हेमन्त सेढाइ दहिचिरे…….

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 ชั่วโมงที่ผ่านมา

    Kamaloli. Rama singh . Sita pandya .?????rajha badi .😂😢😮😅😊😂😢😮😅😊

  • @MilanPanchakoti230
    @MilanPanchakoti230 2 ชั่วโมงที่ผ่านมา

    अब यो गार्ड तन्त्र सकियो

  • @Muiyasaima
    @Muiyasaima 2 ชั่วโมงที่ผ่านมา

    सेसेन्तर हरु

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 2 ชั่วโมงที่ผ่านมา

    Yo Dr surendra Jay massi tika na la re 😢😢😢

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 ชั่วโมงที่ผ่านมา

      वहाँ को भनाइ सहि हो बुझाई गलत भयोकी?

  • @manbahadurdhimal1140
    @manbahadurdhimal1140 ชั่วโมงที่ผ่านมา

    Raprapa le jindagi vari raja lyauna sakdaina kunai party kaam pani chhaina raja abhibhabak desh ma rakhnu parx jya hosh sarkar.

  • @harindrarai8943
    @harindrarai8943 2 ชั่วโมงที่ผ่านมา

    Fatah haru 19 dine andolon boulexa vedaharule

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh ชั่วโมงที่ผ่านมา

    Hemant sir lai nachinnehunxta rajale

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 2 ชั่วโมงที่ผ่านมา

    राजा आजको आवश्यकता 🇳🇵🙏

  • @Peter-f6q
    @Peter-f6q ชั่วโมงที่ผ่านมา

    Haa haa haaa kati haasnu hou 😂😂😂

  • @picnictillotama5
    @picnictillotama5 2 ชั่วโมงที่ผ่านมา

    Ohhh. Jenanteee raja sanga Gaye Haaa yo manxhe ho bhaneee lagcha

  • @thapabikashbikashthapa931
    @thapabikashbikashthapa931 2 ชั่วโมงที่ผ่านมา

    Shamanti ka chaura chauri haru ko jhunda

  • @dipakChapagain-xi1yx
    @dipakChapagain-xi1yx 2 ชั่วโมงที่ผ่านมา

    Timi po kp oli ko kando dhoko pani khayara phd ko khokhro khol odeko syal hau ta aru le ta raja manxan ni

  • @govindapande9660
    @govindapande9660 ชั่วโมงที่ผ่านมา

    Yo Dr dharma birodi ho Hindu KO khoero khanxa.

  • @amarthapa7972
    @amarthapa7972 2 ชั่วโมงที่ผ่านมา

    raja jo sukai hos tara deshma raja tantra hunai parxa chor xada daka loot tantra murdabad chappale khate haru le ke ko desh drive garxa gandhe haru le bechi sakyo jaht haru

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 ชั่วโมงที่ผ่านมา

    Rama thi jhastho. Sita pandya rajha badi???ha😂😢😮😅😊

  • @harkrokaya6907
    @harkrokaya6907 ชั่วโมงที่ผ่านมา

    Jo lea dashin nai na manne lai k taina tui ko intervew leyako kamaunest ho ta yo

  • @Limbu-hn5zq
    @Limbu-hn5zq ชั่วโมงที่ผ่านมา

    raja ram sir raja falne pani tapai haru nai raja chai yo bhan ne pani tapai haru nai ke ho? raja falne neta grija,krishna,share,madhav,kp oli prachande,babu ram, jhale eniharu nai hoina ra

  • @lovelysom4460
    @lovelysom4460 2 ชั่วโมงที่ผ่านมา

    😂😂😂😂😂

  • @samchyangba6141
    @samchyangba6141 ชั่วโมงที่ผ่านมา

    Yo budo ko kam xaina... thupro sune.. tara kasaai kaam lagne kura kei nagarne raixa bhdo le...!!

  • @JanakBista-l4s
    @JanakBista-l4s ชั่วโมงที่ผ่านมา

    Buda pagal bhaye😂😂

  • @khemrajjoshi5740
    @khemrajjoshi5740 2 ชั่วโมงที่ผ่านมา

    Yo pani paagal raixa
    Kailai k vanxa kailai k vanxa 😅😅😅keko bislek yo budo😊😊😊

  • @शिव-स2झ
    @शिव-स2झ ชั่วโมงที่ผ่านมา

    राजा भनेको राजा नै हुन।।।जय राजसँस्था जय हिन्दुराज्य 🚩🚩🚩🚩

  • @picnictillotama5
    @picnictillotama5 2 ชั่วโมงที่ผ่านมา

    Yo budo sclocialcvideo here ra chalky huncha kasto ho Gaye a yar we don’t like Gynendra a 😊

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh ชั่วโมงที่ผ่านมา

    Bidesi damn ko pratikar garer raja janta samu aaunuprx raja nachahne 1 karod hola tr rajtantra chahne 2 karod x tesaile ab khulerai janta samu aaunuprx neta tesai bahiskar hunx

  • @dambarkumarshrestha9832
    @dambarkumarshrestha9832 ชั่วโมงที่ผ่านมา

    Paras lea गाजा खायेर राजा भोई halxa नी

  • @BishanBhatt-wv4oo
    @BishanBhatt-wv4oo 2 ชั่วโมงที่ผ่านมา

    ❤❤❤

  • @gokarnagiri1347
    @gokarnagiri1347 2 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤