स्वागत नेपालको अहिलेसम्मकै उत्कृष्ट विश्लेषण | राजा ज्ञानेन्द्र र डा. स्वर्णिम वाग्लेबारे फरक तर्क !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    Swagat nepal interview
    King gyanendra shah
    Dr surendra kc
    Surendra kc
    Kp oli
    Prachanda
    Nepali samachar
    Nepali Congress
    Nepali news
    Rabi lamichhane
    Bharat dahal
    Durga prasai
    Balen shah
    Harka sampang
    गगन थापा
    बालेन
    दशै
    विजया दशमी
    प्रचण्ड
    केपी ओली
    नेपाली समाचार
    #swagatnepal
    #drsurendrakc
    #everestnepal
    #rabilamichhane

ความคิดเห็น • 45

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 ชั่วโมงที่ผ่านมา +10

    स्वागत सर नमस्कार 🎉 राजा भनेको राजानै हो,२०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,🎉 पत्रकार महोदय ,बा आमा गुरु, राजा कहिल्यै पुर्ब हुँदैनन, चेतना भया

    • @alishabhusal5098
      @alishabhusal5098 ชั่วโมงที่ผ่านมา

      2017 ma Jane ho direct chunab bata pm selection garne ho

  • @jeetpun1621
    @jeetpun1621 2 ชั่วโมงที่ผ่านมา +12

    जसरी , रानी माहुरी बिना माहुरी घार को अस्तित्व हुँदैन त्यसरी नै राजा बिना Nepal र नेपाली को अस्तित्व रहदैन |
    अर्थ हो राजा ज्ञानेन्द्र Mt.Everest को टुप्पो (crystal clear) हो भने ओली हरू सम्पूर्ण नेपाली को gutter हो, अझ स्पष्ट शब्द मा "Sisdol" को झोल हो | आ थुक्क | जय नेपाल 🇳🇵

  • @gajendralamichhane53
    @gajendralamichhane53 ชั่วโมงที่ผ่านมา +2

    मन पर्ने नेता,बुदि,जिबि,सुहागत सर जय होस

  • @gurungsidartha6275
    @gurungsidartha6275 2 ชั่วโมงที่ผ่านมา +8

    200% right kura swagt sir.

  • @arvil8571
    @arvil8571 ชั่วโมงที่ผ่านมา +2

    सत्तामा हुँदा त जसले पनि सत्कार गर्छन् । सत्ता बाहिर हुँदाको सत्कारले अर्थ राख्छ । सत्तामा हुँदाको सम्मान प्रोटोकल हो । सत्तामा नहुँदाको सम्मान व्यक्तित्व हो ।

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 ชั่วโมงที่ผ่านมา +2

    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    वैदिक सनातन धर्म सापेक्ष नेपाल
    आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
    जय जननी।

  • @gurugurung1747
    @gurugurung1747 ชั่วโมงที่ผ่านมา

    स्वागत नेपाल सहि र सत्य छ✌️✌️✌️✌️

  • @sudarshansedhain1659
    @sudarshansedhain1659 ชั่วโมงที่ผ่านมา +2

    100% AGREE

  • @sagunbista5360
    @sagunbista5360 ชั่วโมงที่ผ่านมา +2

    Swagat sir!!!👏👏👏👏🇳🇵🇳🇵🇳🇵

  • @shankarrajguragain4740
    @shankarrajguragain4740 ชั่วโมงที่ผ่านมา +2

    great man great speech...salute

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 40 นาทีที่ผ่านมา

    स्वागत सर नमस्कार❤मोरङ्गबाट❤❤

  • @krishnagiri6094
    @krishnagiri6094 2 ชั่วโมงที่ผ่านมา +2

    100%

  • @Thanakman
    @Thanakman 7 นาทีที่ผ่านมา

    आफ्नु राजालाई अर्काले लगेर फूलमाला लाइदिएको छ, टुलुटुलु हेरौं l लाइक कमेन्ट शेयर सब्स्क्राइब गरौं ज्युँदै मरौं लाज छैन नेपाली l

  • @NishaSharma-vi3gu
    @NishaSharma-vi3gu ชั่วโมงที่ผ่านมา

    राजा भनेको राजा नै हुन्छ

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 ชั่วโมงที่ผ่านมา +2

    Om namah shivaya om namah shivaya.

  • @philharmonic15
    @philharmonic15 41 นาทีที่ผ่านมา

    मैले एकमात्र आशा गरेको मान्छे

  • @nareshsharma8644
    @nareshsharma8644 11 นาทีที่ผ่านมา

    The great persnality in nepal i heartly salute you swagat nepal

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 44 นาทีที่ผ่านมา

    सहकारी ठग रवि लामिछाने र धनराज दुबैलाई जेलमा कोचेर गरिव जनताको पैसा फिर्ता गर्नुपर्यो। अब हर्क राई, बालेन र स्वागत नेपाल जस्तो असल व्यत्तीत्व अगाडी आउनुपर्यो।

  • @lalbnembang2966
    @lalbnembang2966 53 นาทีที่ผ่านมา

    होईन फेरी नेपाली लखेटने हो कि क्या हो यी ३ देशका मान्छेहरू नेपालीहरूको पक्षमा पहिला पनि थिएनन नि लखेटिन्दा !!!यीनिहरूलाई माफि पनि दिनुहुदैन !!!

  • @ruppun9055
    @ruppun9055 47 นาทีที่ผ่านมา

    Suwagat Nepal jindabad

  • @nareshsharma8644
    @nareshsharma8644 4 นาทีที่ผ่านมา

    The right men right person to needs in nepali politics for future priminister

  • @kalyanbhattarai5134
    @kalyanbhattarai5134 43 นาทีที่ผ่านมา

    one of your best interview congratulation my best wishes kalyan Dev Bhattarai

  • @bindirashrestha2133
    @bindirashrestha2133 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🙏🕉🕉🕉🕉🙏🙏🙏🙏👍👍you are right

  • @shreeramkunwar92
    @shreeramkunwar92 45 นาทีที่ผ่านมา

    राम्रो कुरा

  • @JitBahadurBuddha
    @JitBahadurBuddha 47 นาทีที่ผ่านมา

    स्वागत नेपाल ज्यु को प्रत्येक शब्द मा ब्याख्या गर्ने ठाउँ छैन्

  • @arjunkhanal
    @arjunkhanal 37 นาทีที่ผ่านมา

    good commentry....in cricket there is harsha bhogle and in Nepal there is swagat nepal

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 42 นาทีที่ผ่านมา

    नेपालमा जुनै काण्ड खुले पनी आउने नाम कुन हो?
    सहकारी ठग् रवि लामिछाने 😢

  • @gangachudal7667
    @gangachudal7667 ชั่วโมงที่ผ่านมา

    Jay satya 🎉🙏🙏

  • @megharajojha5841
    @megharajojha5841 ชั่วโมงที่ผ่านมา

    ❤swagat sir.

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z ชั่วโมงที่ผ่านมา

    व्यवस्था सबै ठीकै हुन्छन् तर व्यवस्था फलिफाप हुन देशको आर्थिक,नैतिक, शैक्षिक र धार्मिक आस्था अनुसारकाे हुनुपर्छ भन्दा ठीक हुन्छ कि?

  • @ManbahadurK
    @ManbahadurK ชั่วโมงที่ผ่านมา

    Many men many minds

  • @tarajeetsuryabanshi6329
    @tarajeetsuryabanshi6329 ชั่วโมงที่ผ่านมา

    Never imagine ahout monarch in the context of Nepal.

  • @subarnarajdhakal3329
    @subarnarajdhakal3329 43 นาทีที่ผ่านมา

    हामी नेपाली लाई अमेरिका भ्रमणमा गएर जुत्ता खाने प्रधानमन्त्री भन्दा भुटान मा रातो कार्पेट मा हिडने राजा चाहिन्छ

  • @nirmaltimsina1142
    @nirmaltimsina1142 ชั่วโมงที่ผ่านมา

    सध्य मान्छेलाई पनि त पागलहाेस् भनेर बारम्बार भन्याे भने त्याे मान्छे पागनै साबित हुन्छ , रिबलाई त्यतै बनाउन खाेजेकाे हाे ।।

  • @nabaraj4016
    @nabaraj4016 2 ชั่วโมงที่ผ่านมา

    Kada 😂😂🎉🎉

  • @bimalbhat9126
    @bimalbhat9126 34 นาทีที่ผ่านมา

    Nobody knows everything but some one knows everything so funny .itself star

  • @gangachudal7667
    @gangachudal7667 ชั่วโมงที่ผ่านมา

    Daitya le ganrne sashan r dev ko shasan ko farak pan aaj ko nepal ! rajsastha nai nepal ho
    Jay shree krishna 🙏🙏🙏🙏

  • @roshanrana8988
    @roshanrana8988 ชั่วโมงที่ผ่านมา

    Sawagtnepal ra seretha sir dubai bodhik okil hun naman6

  • @roshanrana8988
    @roshanrana8988 ชั่วโมงที่ผ่านมา

    Sawagat ra serestha

  • @kamaldevkota9138
    @kamaldevkota9138 40 นาทีที่ผ่านมา

    oli chori ho😂😂😂

  • @beautifulnature8225
    @beautifulnature8225 ชั่วโมงที่ผ่านมา

    Kati vukx yar yo pani

  • @camilalll7894
    @camilalll7894 10 นาทีที่ผ่านมา

    Swagat ji aru t thik bhanu bhayo
    Tar yo patrakar r tapai le Rabi ko kati khedo khaneko ho
    Purana jati gadar lutera nalayek chor desh dorohi dakaa fataha Dalal gunda Rachesh Janata mara haru le desh sakisake desh lai nago pare tapai le Rabi ko khedo khaneko cha k ho

  • @nbhandari100
    @nbhandari100 ชั่วโมงที่ผ่านมา

    यो पत्रकार गोरू रहिछ राजा राजा नै हो पुर्व हूदैन