खुल्कायो,यो झन फटाह हो,हिजो माऔवादीमा हुदा प्रचण्डा मेरो आदार्श पात्र हो,के के भन्दै हिडथ्यो,पछी एमाले गए झन एमाले गए पछी भुंईमा खुट्टा थिएन,केपी देश भत्ती हो,देश केपीले मात्र बिकास गर्छ भन्दै पुर्वी माऔवादीलाई एमाले भित्रायो ,झापा क्षेत्र नम्वर २ मा एमाले देखि चुनाव लडछु भन्थ्यो पछी एमालेले टिकट नदिए पछी एमाले छोडेर राजावादी भएको हो
@@MiA3-ws8jn ta mugi jhole badi bolchas ramro gareko dekheko chainas sampati bina rin line aat kasko huncha taile jhola bokeko re chai k gareko cha van ta
दुर्गा प्रसाई दाई जिन्दावाद सेना हरु पनि दलाललाई सलूट गरेर नबस्नुहोस् देश बचाउन लाई अब राजा देशभक्त सेना र जनता एकसाथ अगाडि आउन जरुरी छ दुर्गा प्रसाई दाई लाई सबैले साथ दिनुपर्छ जय नेपाल 🇳🇵आमा🙏🙏🙏
नेपालको एक मात्रा साहसि आंट दम भएको जंग बहादुर दुर्गा प्रसाईलाई सलाम छ दुर्गा प्रसाईको अन्तरबार्ता र भाषण हेरेर त अरुको त हेर्नै मन लाग्दैन, बोलीमा ठोस भाषा र सत्यतथ्य प्रमाण सहित बोल्ने दम चांहि मान्नै पर्छ .
गौरबशाली विश्वको प्राचिनतम यबमा स्वाधिन रहदै आएको देश,नेपाल अहिले अत्यन्त संकट अव्स्थाबाट गुज्रिरहेको छ । देशलाई यस्तो दुराबस्थाबाट बचाउनु सबै देश-भक्तको अहम कर्तब्य हुन पुगेको यथार्थता बुझौ-बुझाऔ,त्यसको लागि एकबद्धता कायम गरौ । जय मातृभूमी !
सङ्घीयता चाइदैन यो देश अर्कै अब परिवर्तन गर्नुपर्छ। कानुनै परिवर्तन गर्नुपर्छ कानुनमा बस्ने मान्छेहरू समेत भ्रष्टाचारी छन् के नेता र कर्मचारी सहित भ्रष्टाचार छन्
Yo vaneko Abasarbadi ho janta lai tha xaina Ra .Ravi KO birod gardai bascha ajai ,esko andolan vaneko bank KO Loan natirni ho aru kei xaina .manxe lai ullu banako matra ho.Aru j sukai garr Ravi balen KO birod nagar.natra hami tero against ma andolan garchau
@@AvinaySingh5 haha durgey Ramro ho teso vaye? he is fucking opportunist.paila maobadi,paxi yemale now he is Rajabadi,Aru kei hoina Bank KO loan natirni drama ho .janta le ramro sanga bujeko cha.raja KO name lera raja KO bejjat gardai cha.tsto himmat cha vani party kholera aunu paryo .2,4 Jana timi haru jasto manxe jamma garera kei huni wala xaina .sabai paisa le kineko manxe haru ho hamilai ramro sanga tha cha .durgey kasto manxe ho Vanni . Timi lai ramro lagcha vani support garana .Ravi le durgey ko birod gareko xaina.ravi ko kina birod garcha ?
Balen sita yo anpad ko ke kam ?? Had huncha esto anpad ta ab cabinet ma bilkul chahiyena oli goli haru le Garda desh ko izzat kattam ab ta educated neta matra
अब सबै ले दुर्गा प्रसाईं ज्यु लाई साथ नदिये अब कुनै उपाय छैन अबको अन्तिम आसा यो देश को कार्याकारी प्रधानमन्त्री दुर्गा प्रसाईं ज्यु हुनुपर्छ अनि मात्रै समुन्द्र मा डुबेको जनता को उदार हुन्छ हुन्छ
दुर्गा सर अगि बढनुस जनताको दुख र सुखलाई साथ साथै,,बढाऊनुहोस,,यी दलाली नेता भनाउदाहरुले जनताका मुद्दाहरुलाई रद्दिको टोकरिमा फालिदिये, तपाईले भुई मान्छे र सर्बहाराबर्गको हितको निम्ति निडरका साथ अगि बढनुस,,हाम्रो साथ रहने छ,,
टिका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली साथै विज्ञता का आधारमा जनता बाट नै प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको देशको आबस्यकता हो । जय बुद्धिस्ट राष्ट्र नेपाल
यो पत्रकार अलि खत्रा छ poin समाती समाती बोल्च नि🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
गगन सित त बनि बनाउ प्रश्न सोधे ।
दिबाकर सर दुर्गा दाई लाई साथ स्पोट दिनु पर्यो । देशको लागि जुनसुकै ब्याक्ती उठयो भने साथ दिनु पर्छ ।
दुर्गा दाजुकाे कुरामा दम छ।
दुर्गा दाइको कुरा सहिछ
यक चोटि हिकमत गर्नु पर्ने भो
भ्रष्टाचारि र दलाल्हरुका लागि
दुर्गा प्रसाई दिन दुखि भुई मान्छेहरुका भगवान हुन।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
खुल्कायो,यो झन फटाह हो,हिजो माऔवादीमा हुदा प्रचण्डा मेरो आदार्श पात्र हो,के के भन्दै हिडथ्यो,पछी एमाले गए झन एमाले गए पछी भुंईमा खुट्टा थिएन,केपी देश भत्ती हो,देश केपीले मात्र बिकास गर्छ भन्दै पुर्वी माऔवादीलाई एमाले भित्रायो ,झापा क्षेत्र नम्वर २ मा एमाले देखि चुनाव लडछु भन्थ्यो पछी एमालेले टिकट नदिए पछी एमाले छोडेर राजावादी भएको हो
Ghanta van chikne Kati Jana ko paisa khako xa yesle.
@@MiA3-ws8jn ta mugi jhole badi bolchas
ramro gareko dekheko chainas
sampati bina rin line aat kasko huncha
taile jhola bokeko re chai k gareko cha van ta
@@prithiviNepali garib ko paisa lutera garib ko pet ma latt hanera koslailai ramrai vanxas vane tero soch Mero kando barabar .
@@MiA3-ws8jn ta fuchhe bharkar 5 mahina bho taile youtube chalauna thaleko j payo tehi bolchas yaha
kasle kaslai luteko cha, thaha chaian talai bigat 30 barsha dekhi
mukh samalera bol fuchhe
काग्रेस एमाले माओवादी का बुडा भस्ट्राचारी नेताहरुभन्दा दुर्गा प्रसाईं 100 % ठिक छ्न
Rigth👍️दुर्गा प्रसाईं जिन्दावाद ✊✊✊ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
दुर्गा प्रसाई दाई जिन्दावाद सेना हरु पनि दलाललाई सलूट गरेर नबस्नुहोस् देश बचाउन लाई अब राजा देशभक्त सेना र जनता एकसाथ अगाडि आउन जरुरी छ दुर्गा प्रसाई दाई लाई सबैले साथ दिनुपर्छ जय नेपाल 🇳🇵आमा🙏🙏🙏
नेपालको एक मात्रा साहसि आंट दम भएको जंग बहादुर दुर्गा प्रसाईलाई सलाम छ
दुर्गा प्रसाईको अन्तरबार्ता र भाषण हेरेर त अरुको त हेर्नै मन लाग्दैन, बोलीमा ठोस भाषा र सत्यतथ्य प्रमाण सहित बोल्ने दम चांहि मान्नै पर्छ .
दुर्गा प्रसाईं सर जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
बुद्ध जन्मेको देशलाई फेरि हिन्दू को कुरा बुद्धिस्ट राष्ट्र नेपाल बनाएर हेर्न सक्छौं??
जय दुर्गा प्रसाईं जिन्दा बाट।
भ्रष्ट हरुको लागि दुर्गा दुस्मन हुन 🙏🙏🙏🙏❤️❤️❤️❤️
Hpt khabar jindabad🙏🙏🙏🙏
जय दुर्गा प्रसाईं 🎉🎉
नेपाली प्रहरीको त मलाई नि विश्वास लाग्दैन
फुल सपोर्ट छ यो ब्यवस्था परिवर्तन गरनु पछ है
सहि छन् दुर्गा प्रसाई
नेपाली जनताको शक्ति हो, दुर्गा परसाई
जय दुर्गा सरकार 🙏🙏
दुर्गा प्रसाइ सरको फेन सपोर्टर हरु कोको हुनुहुन्छ हाजिर हुनुहोस ल
❤❤
दुर्गा प्रसाइ नेपालको एकमात्र जिउँदो सपुत हो
😂😂😂😂😂😂
😂😂😂😂😂
पुर्व प्रधानमन्त्री सेर बहादुर बाजेको कुरा सुनेर मजाक लाग्यो
जुन जिम्मेवारीमा बसेर यस्तो ब्याबहार देखाउनु देश कति बिकास हुन्छ भन्ने देखिन्छ्🙏
जय दुर्गा प्रसाइ जय स्वाभिमान जय जय नेपाल
केपी देउवा प्रचण्ड जस्ता जनता लाई ठग्ने, भ्रष्ट भन्दा एक हिसाबले यिनि ठिक छन।।।🎉
Correct. Durga ko dil सफा छ ।
Yani pani aafno syartha pura garn napayar bhukdae hedeka hun
Hami jhapali Lai thaa xa yo kasto manxe ho vanera, kp sere vandani chor ho @@bodhkumarilamichhane4813
वाजे मार्नेले नातिलाई किन छाेड्छ र?
मलाई मन पर्ने पत्रकार दिबाकर अनि मलाई मन पर्ने जंगबाहादुर दुर्गा प्रसाईं । दुई जना देशको सक्षम ब्याक्ती हुन सो जिन्दाबाद भन्न चाहान्छु ।
Good job you. H.T. P. Khabar 👍💐🇳🇵🇳🇵🇳🇵
दुर्गा प्रसाई ज्यूलाई मेरो विनम्रताको साथ अनुरोध गर्दछु कि एक पार्टी खोल्नुस्। पार्टी खोल्नुभयो भने हजुर १००% सक्सेसफुल हुनुहुन्छ उसमा दुई मत छैन।
Jay durga dai
जय हो दुर्गा प्रसाई
Thank you dibakar DAAI for taking interview of Durga daii❤❤
नेपाली जनताका ढुकढुकी दुर्गा प्रसाईं जिन्दावाद ❤
दुर्गा सर जिन्दावाद 👍️👍️👍️👍️👍️
dherai ramro durga parsai❤❤❤❤
hjr jasto patrakar chaiyako xa desma durga parsai lai support garnu parxa sabaile❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
तपाई का हर लक्ष्य हरौ पुरा होउन दुर्गा जी देश को लागी आफ्नो ज्यान को बाजी लगाउनु भयको छ जनता सत्य को पक्षमा सधै साथ मा हुनेछन् ❤❤
गौरबशाली विश्वको प्राचिनतम यबमा स्वाधिन रहदै आएको देश,नेपाल अहिले अत्यन्त संकट अव्स्थाबाट गुज्रिरहेको छ । देशलाई यस्तो दुराबस्थाबाट बचाउनु सबै देश-भक्तको अहम कर्तब्य हुन पुगेको यथार्थता बुझौ-बुझाऔ,त्यसको लागि एकबद्धता कायम गरौ । जय मातृभूमी !
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤
❤❤jay durga
Best of luck Durga
सङ्घीयता चाइदैन यो देश अर्कै अब परिवर्तन गर्नुपर्छ। कानुनै परिवर्तन गर्नुपर्छ कानुनमा बस्ने मान्छेहरू समेत भ्रष्टाचारी छन् के नेता र कर्मचारी सहित भ्रष्टाचार छन्
दुर्गा प्रसाईं अब राम्रो पार्टी लिएर आउनु पर्छ 🙏🙏
Yo vaneko Abasarbadi ho janta lai tha xaina Ra .Ravi KO birod gardai bascha ajai ,esko andolan vaneko bank KO Loan natirni ho aru kei xaina .manxe lai ullu banako matra ho.Aru j sukai garr Ravi balen KO birod nagar.natra hami tero against ma andolan garchau
Anpad Durga kp oli 2 bahek aru kehi hoina ajhee anpad Kee pachi murkha anpad haru hami sita ab ta padhe likhe ko neta chan kina yesto anpad ??
@@PeaceNepal8848 balenko birodh garekai xainani balen sanga rabi lai rakhera chokhyaune kam garna nakhojana ho kati rabiko jhole baneko arulai chahi jhole bhandai karaune aafu chahi jhole banne galat lai galat bhanna siknus arulai naramro bhanda tali bajaune aafulai bhanda gali garne aarop lagaune ? balen sanga kasaiko tulana huna sakdaina arubsab aafujogina ra desh lutna matrai aaka hun kohi gatilo xaina
@@AvinaySingh5 haha durgey Ramro ho teso vaye? he is fucking opportunist.paila maobadi,paxi yemale now he is Rajabadi,Aru kei hoina Bank KO loan natirni drama ho .janta le ramro sanga bujeko cha.raja KO name lera raja KO bejjat gardai cha.tsto himmat cha vani party kholera aunu paryo .2,4 Jana timi haru jasto manxe jamma garera kei huni wala xaina .sabai paisa le kineko manxe haru ho hamilai ramro sanga tha cha .durgey kasto manxe ho Vanni . Timi lai ramro lagcha vani support garana .Ravi le durgey ko birod gareko xaina.ravi ko kina birod garcha ?
Jay Durga.❤ Diwakar sir is best journalists
HTP खबर 🎉🎉
अब झापा जिल्लामा चुनाव उटन्नु पर्छ ओली लाई हराउनु पर्छ
Right
Jai दुर्गा
Balan, Harka, Gopi, Chandra, Tanka, Bhushan, Durga these are the people we need.
Balen sita yo anpad ko ke kam ?? Had huncha esto anpad ta ab cabinet ma bilkul chahiyena oli goli haru le Garda desh ko izzat kattam ab ta educated neta matra
हिन्दु राष्ट्रिय कायम हो
Wow❤
दुवै देशलाई चाहिने मान्छे हुन्।
Durga Prasai Jindawad ❤❤❤❤❤
बिचारा केपी चाेर रबि रबि भन्दा भन्दै आफै सक्कियाे उसकै झाेलेले बाहेक अरुले नगन्नि भैसक्याे
सलुट छ दुर्गा परसाइलाइ
Right sir ❤🙏
Durga parsai jindabad
अब सबै ले दुर्गा प्रसाईं ज्यु लाई साथ नदिये अब कुनै उपाय छैन अबको अन्तिम आसा यो देश को कार्याकारी प्रधानमन्त्री दुर्गा प्रसाईं ज्यु हुनुपर्छ अनि मात्रै समुन्द्र मा डुबेको जनता को उदार हुन्छ हुन्छ
Stay Strong Durga Jee
दुर्गा सर अगि बढनुस जनताको दुख र सुखलाई साथ साथै,,बढाऊनुहोस,,यी दलाली नेता भनाउदाहरुले जनताका मुद्दाहरुलाई रद्दिको टोकरिमा फालिदिये, तपाईले भुई मान्छे र सर्बहाराबर्गको हितको निम्ति निडरका साथ अगि बढनुस,,हाम्रो साथ रहने छ,,
जय दुर्गा
जय होस दुर्गा माता
Best journalist of nepal
Love diwarkar sir
दुर्गा प्रसाईं जनता को साथ छ
क्या आनन्द आयो आज हाम्रो देसको बाघ दुर्गा सर र मिडिया जगत को हिरो त्रिपाठी सर को इन्टरभिउ हेर्न यो भिडियो 1,2 घन्टाको हुनुपर्थ्यो
Jay Durga parsai jindabad
ज्वाला सङ्ग्रौलाको उपनाम (पुतना )राख्दीए दुर्गे दाई
डिवाकर सर ले दुर्गा पूसाई सरलाई साथ दिनु भयकाेमा खुसि लाग्याे ।।
Good jay durga
Mutu xa durga sir ani htp tim lai
durga ko jay hos
Great reporters
Good sir 😊
सबै पत्रकार हजुर जस्तै सच्चा
रास्ट्र भक्क्त भएको भए ,अपराधी हरुको बिगबिगी हुने थिएन ,अघि
बध्नुस दुर्गा दाजु हामी सच्चा नेपाली सधै हजुरको साथमा छौँ ।🙏🙏
Deekar ji tapai chai sadhai yesari desh lai Maya garnu hai
diwakar bhai great journalist
दुर्गा दाई को साथ दिनुपर्छ ! जय जय दुर्गा दाई ! 🇳🇵🇳🇵🇳🇵
Patrakar ma dibakar daju ko himmat laii salute garxu ma
Sahi ho
100% साचो हो दुर्गा दाईले भनेको कुरा❤ नेपालि जन्ता सुर्दन जरूरि छ अब!
Jay durga
Good talking Durga Daju..
Durga dai ❤
1000000 right answer sir Ji
Jai Durga sir
😂😂
Best interview
great job❤❤
सलाम छ देश र जनताको हकहितका लागि लड्ने राजनेता र पत्रकारज्युलाई
wow right work❤
I like this Guy... journalist.
Durga daju gindabad
Sacha patrakar ko lagi shuvakamana diwakar sir durgalai Sath diu nepalbachau
Jai Durga Prasai jai Nepal
Jaya hos
Great person of nepal durga prasai ❤❤❤❤
Jaya dugra sur❤❤❤
Aago 🔥
नेताको हर्कत भन्दा दुर्गा प्रसाईको कुरा ठिक लाग्छ।🙏
अबको ८४ को चुनावमा दुर्गा पर्साईलाई गृहमन्त्रीको रूपमा हेर्न चाहन्छु
दुर्गा प्रसाईं जि को कतिपय कुरा ठिक छ तर राजतन्त्र हिन्दुराज्य ल्याउछु भन्नू चाहिँ गलत हो हामी मान्दैनौ फेरि हिन्दुराज्य र राजतन्त्र ।
दिवाकर भाइ गढीमाईको बारेमा हाल्न कुराहरू..!
Har har Durga ghar ghar Durga hajurko jaya hosh jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay durga sir