रास्ट्रिय भाउजू माननीय साम्सद डाक्टर आरजु राणा देउवा परराष्ट्रमन्त्री बन्नु भयो जो चुनाव हारेको मान्छे हो जो समानुपातिकबाट साम्सद भएको छ उसलाई पररास्ट्रमन्त्री कहि नभएको जात्रा हाडिगाउमा भनेको जस्तो हाम्रो देशमा मात्रै हुन्छ जे पनि।
लाखौं जनता जो नदि किनारमा तात्कालिक नियम र कानुन अनुसार सरकारलाई कर तिरेर काठमाडौ महानगरपालिकाबाट नक्शा पास गराएर २० मिटरको नियम कानुन अनुसार बैंकबाट ऋण कर्जा लिएर घर बनाएर बसिरहेको अवस्थामा हालसालै सर्वोच्च अदालतको ४० मिटरको फैसलाले नदि किनारका लाखौं जनता माथि न्याय नगरेको अवस्था हो तसर्थ जनता माथि अन्याय नहोस भन्नको लागि पुनः विचार गर्नुपर्ने अवस्था हो र २० औ बर्षदेखि लाखौं नेपाली जनता जो नदि किनारमा कानुनको पालनागरी नेपाल सरकार तथा काठमाडौ महानगरपालिकालाई कर तिरेर बसोबास गरि रहेकाछ्न उनीहरूलाई बिस्थापित हुनबाट बचाउनु पर्द्छ जसको लागि सर्वोच्च अदालतले आफ्नो फैसला उपर पुनः विचार गरि लाखौं नेपाली जनतालाई न्याय दिनु उचित हुनेछ ।
ए युटुबे! एस्तो भिडियो देखाउदा जहाको हो त्यहिको मात्र देखाउनु नि, त्यहा उपस्थित भएकाहरु पनि देखाउनु। कहाँ बोलेको, कुन कार्यक्रममा बोलेको, को को उपस्थित छन केही देखाउनु छैन अनि एउटा हेडलाईन राखो, हुँदै नभएकाहरुलाई भिडियो इडिट गरेर देखायो। ती बेला बेला देखिने ओलि, प्रचण्ड, रबि, गगन यो कार्यक्रमै छैनन् । कहाँको भिडियो काटेर यहाँ जोडेको छ अनि हेडलाईन हाल्द्या छ
यो अहिलेको ठूलो पाटिको नेता लाई गलहत्याएर निकाल्ने र करप्सन गरेको पैसा लिने। हालको संविधान लाई ठाडै च्यातेर 47 को संविधान लाई जारी गर्ने। नेपालको सवै अनियमित को फायल खोजी खोजी कार्यवाहिमा जाने र अहिलेको सुसाशन को लागि राखिएको अफिस अदालत को कर्मचारी हटाई योग्य मानिस राख्ने यहि नै हो देशको समस्याको हल।
१००% सहिलाग्यो भनाई ।यो सत्ताधारी आलोपालो वालामा सबैभन्दा खड्गे ओली खराब नेता साबितछ । खड्गे ओली नेता भन्दा हास्यब्याङग कलाकार भयकोभय ठिकहुन्थ्यो । नेताभयर देश भ्रष्टचारीको दलदलमा पुऱ्याईदियो देशलाई ।
हाम्रो देश का नेता कार्यकर्ता ले कसरी देश बाट लुट्न सकिन्छ भनेर छलफल हुनेछ र त्यसपछि देश लाई कंगाल पार्नु पर्छ भनिएको छ हैं बुझिराखौ खबरदार चोर नेताहरु
Hey Ram! Kati beijjat hero desh Nepal ko! Aaja yesto din ko lagi raja mare ko, raja hatako, democracy(?) bhanne lyayeko rahecha. Yeti sataha ma aayo corruption aba !
रबि र गगनमध्ये तपाईंको रोजाइ को ?
१. रबि
२. गगन
Rabi
Rabi. Jee
रवि
Rabi
Ravi sir
you are Great
सत्य कुरा
Ek dam sahi ho
Sahi kura good job sir
सहि कुरा गर्नु भयो ।
Sai ho
Right ho
Wow❤
कति सहि कुरा!देश चलाउन अनुभव, त्याग चाहिन्छ पालो होइन
Wow great thoughts.
Absolutely true delivery on our system
Good bhanai aalo palo pani srkar hunx
ठिक बिचार।
गगने लाई जतिपनि जनताले बिस्वास गरेका थिए तर कुठाराघात गरिदियो
गजब कुरा ❤
Yo kura chai sahi ho
जसरी हुन्छ देश लुटेर खाने मेलो मात्र हो अब यिन्लाइ यो देश बाट लखेट्न सकिएन भने नेपाली जनता ले कतै गरि खाने ठाउँ सम्म रहन्न
Great 👍
रास्ट्रिय भाउजू माननीय साम्सद डाक्टर आरजु राणा देउवा परराष्ट्रमन्त्री बन्नु भयो जो चुनाव हारेको मान्छे हो जो समानुपातिकबाट साम्सद भएको छ उसलाई पररास्ट्रमन्त्री कहि नभएको जात्रा हाडिगाउमा भनेको जस्तो हाम्रो देशमा मात्रै हुन्छ जे पनि।
सहि हो ।
Ekdam sahi kura vanu vayo hjr le❤️❤️💐
Very nice spich
धेरै राम्राे बिचार।
Hogwash
नेपालमा नेताहरु विकास हाेइन भागबण्डा गरि देश लुट्ने उदधेश्य
je bholeyo sahi bholeyo 100% right .
100% सहमत !
Hamro desma vrasta manovable mantri banchhan nepalma kamgarne vable mantri bannu paryo hajur thankyou
Right ▶️ ho
100% right
यस्तो सोच भएका ब्यक्तित्व को खाँचो यो मुलुकलाई ।
Sahi Xa kura
रबि सहकरी बाट बच्न लाई देउवा र ओलिको केला खेलयर आको थाहा पको छैनस मु..
स्थानिय तहदेखि राष्ट्रपति कार्यालय सम्मको भ्रष्ट सिस्टमको तितो यथार्थ ।
भालुलाई पुराण हो हजुर , चोरलाई तिमीत सज्जन हुनुहुन्छ भन्दिनु पर्छ ।
गगन्,लाई,तेसाे,भनेकाेहाेभने,ुसलाम्छ,किनकि,सरणार्थि,भएपछि,सहिभन्छन्,छ
ANI YO AALO PALO LAI ADHOI LAI GO BACK KEPI SHERE AARJHU MAKHUNE GAGNE JASTO MAHA BHASTTACHARI CHH
हैन हाै ईनिहरू लाई कति पैसा चाहऐकाे हाेला मरेपछि पैसाले जलाउनु पर्छ
Heading chahi thik lagena.. aru aru program ko clip katera rakhera sangai baseko vanna milxa?
सही कुरो हो।
Right speech. Yo kura katiko bijhyo bhrasta netaharule?
Yes 100% Sahi ho
भ्रष्ट लाई रात दिन चोकचोकमा फलामेबार लगाएर राख्ने गरौ न जेलमा होइन।यिनीहरूलाई हेर्न चिडियाखानामा प्रवेश शुल्क राखेर प्रवेश दिने गरौँ राम्रो रकम उठछ।
आलो पालो बामपंथी र दक्षिण पंथी को संसारको गुरु हुन राजनीती मा नेपाली नेता।
हाम्रो समझ मा।
Karodow Nepali ko man ko kura vannu vayo hajur le ❤👍
100% सहि हो
लाखौं जनता जो नदि किनारमा तात्कालिक नियम र कानुन अनुसार सरकारलाई कर तिरेर काठमाडौ महानगरपालिकाबाट नक्शा पास गराएर २० मिटरको नियम कानुन अनुसार बैंकबाट ऋण कर्जा लिएर घर बनाएर बसिरहेको अवस्थामा हालसालै सर्वोच्च अदालतको ४० मिटरको फैसलाले नदि किनारका लाखौं जनता माथि न्याय नगरेको अवस्था हो तसर्थ जनता माथि अन्याय नहोस भन्नको लागि पुनः विचार गर्नुपर्ने अवस्था हो र २० औ बर्षदेखि लाखौं नेपाली जनता जो नदि किनारमा कानुनको पालनागरी नेपाल सरकार तथा काठमाडौ महानगरपालिकालाई कर तिरेर बसोबास गरि रहेकाछ्न उनीहरूलाई बिस्थापित हुनबाट बचाउनु पर्द्छ जसको लागि सर्वोच्च अदालतले आफ्नो फैसला उपर पुनः विचार गरि लाखौं नेपाली जनतालाई न्याय दिनु उचित हुनेछ ।
अलि गफ हान्यो यो मान्छे ले म भारत मै छु म भएको एरियामा यौटै बाटो वर्ष मा दुई चोटी मर्मत हुन्छ दसौं वर्ष देखि
84macapeble skilful uba person aaunu paryo ra jarur asuchhan change aaula urjasil manisle ramro kam garlan jaya hos
राजनीति व्यापार बन्यो सही हो
नेपाल मा नेपाली लाई सरणार्थि बनाउनि
बिदेस मन्त्रि बन्बिरुवा काे नाम नजान्ने
बन् मन्त्रि८फेल सिक्षा मन्त्रि थुक्क।
सत्य कुरा हाे १०० मा १०० % सहि हाे ।
ए युटुबे! एस्तो भिडियो देखाउदा जहाको हो त्यहिको मात्र देखाउनु नि, त्यहा उपस्थित भएकाहरु पनि देखाउनु। कहाँ बोलेको, कुन कार्यक्रममा बोलेको, को को उपस्थित छन केही देखाउनु छैन अनि एउटा हेडलाईन राखो, हुँदै नभएकाहरुलाई भिडियो इडिट गरेर देखायो। ती बेला बेला देखिने ओलि, प्रचण्ड, रबि, गगन यो कार्यक्रमै छैनन् । कहाँको भिडियो काटेर यहाँ जोडेको छ अनि हेडलाईन हाल्द्या छ
हाम्रा नमकहराम,भ्रष्ट र दलाल नेताहरुलाई जुन सुकै मन्त्रालयकाे मन्त्रि बनाईदिए पनि लम्बेतान भाषण दिन सकछन।
Solution: vote change garnu paryo
गाइजात्रा हो कि टिप्पणी
यो अहिलेको ठूलो पाटिको नेता लाई गलहत्याएर निकाल्ने र करप्सन गरेको पैसा लिने।
हालको संविधान लाई ठाडै च्यातेर 47 को संविधान लाई जारी गर्ने।
नेपालको सवै अनियमित को फायल खोजी खोजी कार्यवाहिमा जाने र अहिलेको सुसाशन को लागि राखिएको अफिस अदालत को कर्मचारी हटाई योग्य मानिस राख्ने
यहि नै हो देशको समस्याको हल।
Nepalma smaunupatik bat first choti aayko Aarju ksri prsat mantri bnaeyo??
के पुरान सुनाएका होला भालुहरुलाई!!!!!
Sahi salla sujab dinuvayo thula dal haru lai ❤
के भने र यु टिव मा बोल्नु भयको हो । नयाँ idea दिनुहोस न ।
Right saying but Oli, deuba and prachandta until they not dies.
नेताको धोती खुस्कयो
१००% सहिलाग्यो भनाई ।यो सत्ताधारी आलोपालो वालामा सबैभन्दा खड्गे ओली खराब नेता साबितछ । खड्गे ओली नेता भन्दा हास्यब्याङग कलाकार भयकोभय ठिकहुन्थ्यो । नेताभयर देश भ्रष्टचारीको दलदलमा पुऱ्याईदियो देशलाई ।
Sahi kuro
sabai nata harulai jiaudai aago lagaunu parxa
Neta jiule sahi kura garnubhakoxa yesma karan dimakko kami ho aba 21sao satabdima bodaharle sakdaina pani yo aba janatale bujhna jarurixa
हाम्रो देश का नेता कार्यकर्ता ले कसरी देश बाट लुट्न सकिन्छ भनेर छलफल हुनेछ र त्यसपछि देश लाई कंगाल पार्नु पर्छ भनिएको छ हैं बुझिराखौ खबरदार चोर नेताहरु
यस्तो राम्रो स्पीच सुन्न Edited audience राख्नु खराब पत्रकारिता हो।
कहाको भिडियो कहाको भिडियोसङ्ग जोडेर 😅😅😅
Sakari cor
Hey Ram! Kati beijjat hero desh Nepal ko!
Aaja yesto din ko lagi raja mare ko, raja hatako, democracy(?) bhanne lyayeko rahecha.
Yeti sataha ma aayo corruption aba !
alo palo paisa kamalo
Kp ,madava,serabadur,parchanda maphiya,mahabharschari,gundaka naike hu,Yi ni Bata jantapaune kehi xaina,matra gumaune x
Yo ta basi khabar ho ta, kina repost gareko, naya news payena kya r
Daka samsad
Bhauju ko tang muni rasilo kuwa chha ras khana palkeke ko pyaro dewar Gagan.
एकदमै सहि कुरा हो हजुरको यो एमाले र कांग्रेस दुबई चोर भ्रष्ट हो जय देश
झोले हो
Ya gagan vutani ra giribandu ani tikapur ko mudda uthyako kaiu
Hawa news !!
Rabi
100 / right chor neta bhayera
नेपालमा सुङरहरुले राज्य चलाउछन सुङरहरुलाई साेर्ग मन पर्दैन यहाँ जन्ता भेडा र पार्टीका पाल्तुकुकुर छन हजुर