मस्त ब्यस्त सदा चुस्त निरोगी ज्यूंन जिन्दगी । मेरो ठम्याइमा लाग्यो हाँसो अचुक औषधी । रोजें मार्ग यसैलाई सोचेर कर्म उत्तम । आशिर्वाद सदा पाऊँ दर्शकाय नमो:नम !
नेपालका जनता , नेता , सरकार ज्याद्रा जति भने बुझाए पनि नबुझ्ने , नसुन्ने टसकामस नगर्ने। यो मनको भडास र तितो पोख्ने र स्वयं सन्तोष गर्ने थोरै तिनो आर्थिक लाभ बाहेक केही हुदैन ।
नेपालमा राम्रो काम गर्न खोज्नै लाई यहाँका देश मारा नेताहरुले कहाँ टिक्न दिन्छ? जागौं नेपाललाई माया गर्ने जनताहरू अब त बेला भो ? यो सरकारको गाईजात्रा !! बिना कारन रबि जी दुःख दिएको !!
Wow 💯 percent % 👍 yo samunepatik hataunu nai parchha samune patik neeta haru ko shree mati wa shree man yiniharu ko ho janta le yo kura bujnu ati awasek chha
मस्त ब्यस्त सदा चुस्त निरोगी ज्यूंन जिन्दगी ।
मेरो ठम्याइमा लाग्यो हाँसो अचुक औषधी ।
रोजें मार्ग यसैलाई सोचेर कर्म उत्तम ।
आशिर्वाद सदा पाऊँ दर्शकाय नमो:नम !
Extra pangra 😂😂
जति सुने पनि फेरि सुनी रहन मन लाग्ने, हजुरलाई धेरै धेरै धन्यवाद महान कलाकार
खासै दम लागेन ।
❤🎉❤🎉❤ क्या बात
कुरा सही गर्नु भो दमदार प्रस्तुति ❤❤❤
देश जनताको पिडा बोलिदिनु भएकोमा विशेष धन्यवाद दाजु!यसैगरी बिनासकारी चोर अपराधी पार्टीका नेतालाई खुलाउनु भोकोमा सारै खुसी लाग्यो
Very good performance thanks
❤❤❤❤❤❤❤
बलियो प्रस्तुति।
दम दार प्रसुती सैलेन्द्र जि तँपाइको भनाइ सुनेर न नेताले चेते नतो आम जन्ता ले ।सबै को सद्बुद्दी आयोस जय पसुपती नाथ।
You are so right..
@kpsarma6631 धन्ने बाद
Good speech sir
मनको कुरा सबै अोकालत गर्नु भयो।धन्यवाद।
🎉
जोरदार प्रस्तुति दिनुभयो।
Baalendra sanga hosgiyyaar Mepaliharu testaii Mukul Dhakaal & companysanga pani
सज्जनलाई दुर्जनको स्थान नहोला, आफैले बनाउछ!
Sahi ho yo kura
100000%सहि हाे
कडा दनक दिनुभयो
Dherai ramro.
Wow dherai ramailo bhayo sir dhaniyabad chha yo desh Ko janta hoshiyar hunu jarure chha jay desh
simkhada Sir 200% right satte Aadharit sisnupani.............salut
Dherai ramro dhanyabad sir.
जिब्रो चाहिँ गाइजात्रा तिर नै गयो । तर अत्यधिक राम्रो लाग्यो
बुढाको सैली एउटै रहेछ 20 बर्ष अगाडि र अहिले
खुशी लाग्यो
Outstanding😂😂
Super shot
Simkhada daju ko kamidi ati ramro hunxa❤❤❤
हजुर को प्रस्तुति हास्य ब्याग्य भन्दा पनि नेपाली राजनीतिको यथार्थ चित्रण चोटोलो लाग्यो ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मित्र यथार्तमा अाधारीत भनाइ हजुर नमस्कार
आहा !
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
❤❤❤🎉🎉🎉
सातैसत्येकुरा आयो
Shailesh ji, salute ra naman hajur lai mero❤
Yobtob bata gary pane hunxa sir.🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सत्य कुरो बोलेको ठिक छ
Very good
बार्ह बर्ष रमायण पढायो सीता कस्को जोई ।
Nice axt thanks dai ktm
सारै राम्रो नेतालाई
नेपालका जनता , नेता , सरकार ज्याद्रा जति भने बुझाए पनि नबुझ्ने , नसुन्ने टसकामस नगर्ने। यो मनको भडास र तितो पोख्ने र स्वयं सन्तोष गर्ने थोरै तिनो आर्थिक लाभ बाहेक केही हुदैन ।
🙏🙏🙏👍👍👍
Very good answer sir ❤ 👍 👏
Good.
नेपालमा राम्रो काम गर्न खोज्नै लाई यहाँका देश मारा नेताहरुले कहाँ टिक्न दिन्छ? जागौं नेपाललाई माया गर्ने जनताहरू अब त बेला भो ? यो सरकारको गाईजात्रा !! बिना कारन रबि जी दुःख दिएको !!
You only artist in Nepal i like 😊😊😊
सुन्तला रङ्गकाे ज्याकेट लगायर दर्सक भयर कार्यक्रम मा सहभागिता भईयाे जाेडदार प्रस्तुति सिमखडा सरकाे
Wow 💯 percent % 👍 yo samunepatik hataunu nai parchha samune patik neeta haru ko shree mati wa shree man yiniharu ko ho janta le yo kura bujnu ati awasek chha
Good
कति भन्नू लाज पचेकालाइ
Good Sir U R Right
सधै एउटै बोल्छ यार घोकेर आएको हो
एउटै कुरा यो सैलेन्द्रले कति पटक भन्छ ,सुन्दै दिक्क लाग्नि
wow hajur🙏🙏🙏🙏❤️
र्याले रेले मिलेर का प्राण झोले
Wow very nice 👏👏👏🫡❤️
❤
गाइजात्रा बाट पैसा कमाउने वानि परेको ले होला
Yo jati pataki manche ahile samma dekheko xaina
chhoto lugako prasang ramro lagen.
sahi kura garne lai sisnupani bata pani hataxan jatapani raajniti thuikka tantra
good 😂😂😂
Sisnu pani ma banchit garnu KO Karan k ho, srota Ra darsak le Sunna Ra herna paunu paryo nii
Bhayena lekchar matarabhaye lutha
❤❤
❤❤
❤❤❤