यस्ता खालका भिडियोहरु देख्न र हेर्न पाउँदा मनमा एक खालको आनन्द लाग्छ,कास यस्तो खालको life जिउन पाए जिन्दगी मा केही चाहिन्थे न तर के गर्नु घर को जिम्मेवार प्रदेश मा छु हाल:दुबै देखि नेपाल घर बुटवल खैरेनि
नमसते हजुर दुख सुख जे भयपनि अाफनई देसमा गरनुपरछ भने सनदेस दियकाे छ याे भिदियाेले दुख गरेपछि अाफनई देसमा न हुउने केहि छईन सबई हुनछ घर दाङ हाल मलिसिया सेलाङर बात हेरदई छु
Yo vai ko sahasi mehanet ko lagi badhaixa,bides gayara arkako desh ma gulam garnu vanda aafnai desh ma basera gothalo garnu nai best congratulations ❤🎉 xa, hai vai.
म पनि गाई भैंसी गोठमा बचपन मा पाथीभरा फेदीमा बसेको याद आयो कस्टकर जिन्दगी देख्न र घुम्न रमाइलो भोग्न गार्हो छ हिउँ पानी झरि खाना ढिडो भुटेको मकै महि दुनियाँ संग कोही लेनादेना छैन शिक्षा स्वास्थ्य संचार राजनीति बाल मतलव आनन्द को कस्टकर भोगाइ 😂😂😂😂
यो जिन्दगी कति मिठो अनि आनन्दको जिन्दगि। हामी त पैसाको भाग दौड मा खुसी खोसियो यार
म पनि हेर्दै छु रुपन्देही भैरहवा देखि, सम्मान छ यी भेडी गोठाले दाई हरुमा🙏❤🎉
यो जिन्दगि ठिक छ बरु । न माया न प्रेम न लोभ न लालच । बिन्दास जिन्दगी
Right
Hai😂
Right
मलाइ यस्तो भिडियो हेर्न अति मन्पर्छ !😮❤
मलाई नी एकदम मनपर्छ
म हूर्दैछु कालेबुंग भारतबाट🙏🏻🙏🏻🙏🏻
म काठमाण्डौ बाट हेर्दै छु। खुब राम्रो लाग्यो।
यस्ता खालका भिडियोहरु देख्न र हेर्न पाउँदा मनमा एक खालको आनन्द लाग्छ,कास यस्तो खालको life जिउन पाए जिन्दगी मा केही चाहिन्थे न तर के गर्नु घर को जिम्मेवार प्रदेश मा छु हाल:दुबै देखि नेपाल घर बुटवल खैरेनि
इमान्दार काम्को लागी सलामछ 👍️
गोठालो जीवन यस्तै त हुन्छ धेरै कठिन र कष्ट हुन्छ। डाँडाकाँडा रमणीय लाग्छ। म पनि जापानबाट हेर्दैछु।
नमस्कार हजुर कति रमाइलो ठाउ कुवेत देखि हेर्दाहेर्दै छु मैले पनि
❤❤❤❤
मलाई पनि यो जीवन् जिउँने मान छ खोइ कहिले हो, यो परदेश बाट छुट्ने हाल दुबई ❤❤❤
Same here bro
यो हो नि असली जिन्दगी कति रमाइलो अनि दुख को अनुभव नै नहुने ❤
अाहा िबदेशी जीवन बिताउनेहरुकाे
लागि ज्बलन्त उदाहरण ।।
गोठाला दाईको परिश्रम वहां कोआठ पनि माननै परछ हजुरलाई गोरखे सलामछ
तपाईको भिडीयो हेर्दा एकदम रमाइलो लाग्छ. विदेश जानु भन्दा आफनै देशमा एतिको गर्नु गर्वको कुरा हो. सलाम छ पौरखी युवामा.
444 her 4
१००% सहि
9
क्या आनन्द आयो video herdaa
जिन्दगीको मजा यिनले लिएका छन्
मो चेै दार्जिलिङ बाट
मो पनि सानू यसरीनै बाख्रा चडाउनु जान्थे आफ्नो बाजे बोझु संग ... बाख्रा चै ६०,७० थियो .... यो देखेर सानू हुँदाको याद आयो ... ❤❤❤
हुमे दाइ र जेठा😮😮
Hongkong बाट हेर्दै छु🙏🙏🙏
लमजुङको गाउँ बाट हेर्दै छु
म पनि अब किर्सी गर्ने यो पैसाको पछि लागेको धेरै भो अब आनन्द तरिकाले किर्सिमा लाग्ने हो
म साउथ अफ्रिका देखि हेर्दै छु किरण सर
सारै रमाइलो लागछ हौ गोठाले जीवन
पहिला पहिला हॅामी पनि साना उमेरमा
लेक बेशी गोठ बसेको यादआयो
लौ है
म पूर्वी रुकुम देखि हेर्दै छु
अर्मला कोटको तिबेने भन्ने ठाउँमा पो रहेछ त भेडा गोठ त।
@@digimongurung6165 कुन जिल्ला हो हजुर यो ठाउँ
सारै खुसी लाग्यो ! धन्यबाद !
युएसए क्यलिफोर्निया बाट !
म पनि झापाबाट हेर्दैछु 👌👌
एकदम रमाईलो जिन्दगि।न त कसैसंग रिस न त डाह यहि जिन्दगि रमाईलो छ।
नमसते हजुर दुख सुख जे भयपनि अाफनई देसमा गरनुपरछ भने सनदेस दियकाे छ याे भिदियाेले दुख गरेपछि अाफनई देसमा न हुउने केहि छईन सबई हुनछ घर दाङ हाल मलिसिया सेलाङर बात हेरदई छु
नमस्ते म सल्यानी हाल मलेसिया देखि 🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
BAlapan KO yad aayo sathi ho khusi lagyo
गाउका मानिस कति निस्वार्थ हुन्छन ।कति चोखो मन छ । त्यस्तो असजिलो ठाउमा पनि कत्रो सम्मान छ अतिथिको ।❤
Wow kasto ramro
म पनि काठमाडौ देखि हेर्दै छु यस्तो जीवन मैले पनि बिताए
🙏म चाही ।बिर्तामोडबाट हेर्दैछु हजुर मलाई चाहि एकदमै मन परछ यस्तो ठाऊ हुनचाहि मेरो घर आठराई तेर्हथुम हो हजुर thank you yo video dekhaunu bhayko ma
म काठमाडौं देखि हेर्दै छु
Thank you for video very nice
धेरै दामि छ हजुर भेडा पालेकोमा
good job bhai
very very good job सलाम छ
Hong Kong bata herdaichhu 🙏🌸❤️
म यमलोक देखि हेर्दै छु
😂
😲🤓😁😛
Yo ho real jindagi. Na kasai sanga jhagada na man mutable na kasaile chitta dukhaune dar . ❤❤❤
कुन ठाउँ हाेला हजुर याे भिडियाे हेर्दा मैले पनि भेडा गाेठालाे हेरेकाे याद आयाे हाल कतार देखि हेर्दै छु❤❤❤❤❤
राम्रो काम हजुर को
हरेक दिनको सुरुवात र अन्त्यमा कृतज्ञ हुनु नै जीवन जिउनुको सबैभन्दा राम्रो तरिका हो।
म चाहिँ कतार बाट हेर्दै हो हजुर मेरो घरमा पनि 200 वटा भेडा बाख्रा छन मेरो घरको यस आयो सर good 👍👍👍👍👍👍👍👍👍 job
कतार् बाट हेर्दै
Qatar kun thau Bata ho
Hame Nepali jaha gaheni afnai janma thau gau ramro lagne yo vdo herdai Kati ramailu lagne 😢😢 MA. Kuwat bat herdai xu alli Tim manamakar Mero pyaro nepal 😢😢😢 jaye nepal aama ❤❤❤🎉
करीब ३० लाख बराबरको सम्पत्ति
रैछ।
यो जिन्दगी ठिक छ बरु 🙏
म साउदी बाट हेरदै छु सर
Good jab mo baglung dekhi herdai xu
म कतार बाट हेर्दै छु दामि लाग्यो गाऊ घरको याद आयो
सारै राम्रो लाग्छ ये जीवन सहिलि ❤️❤️🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭
हामीलाइ टाढाबाट हेर्दा रमाइलो लाग्ने , तर हामी अधिकांश नेपालीको वास्तबिक / यथार्थ परक तथा मर्मस्पर्शी जिवन कथा ।
म नेपालको सुदुरपुर्वी भाग झापाबाट ।
म हेर्दै छु गोदावरी ललितपुर नेपाल
मपनि हेर्दैछु चितवन देखि 🙏🙏❤️❤️
तनहुँ दमाैलीबाट हेर्दै छु ।
म सिकिम बाट हेर्दै छु दाइ।
अन्तरबार्ताको शैली भएन हो हेर्ने कथाको जस्तो गर्नु परो
मलाई पनि गाउँ नै फर्केिनु जस्तो लाग्याे ,,,,मलाई पनि सहयाेग गरिदिनुहाेस है ,,, niraj tiyala vlogs
ma kathmandu bata, salam xa bhai lai
London dekhi herdai chhu khusi lagyo nikai
Good 👍
Yo vai ko sahasi mehanet ko lagi badhaixa,bides gayara arkako desh ma gulam garnu vanda aafnai desh ma basera gothalo garnu nai best congratulations ❤🎉 xa, hai vai.
म पनि गाई भैंसी गोठमा बचपन मा पाथीभरा फेदीमा बसेको याद आयो कस्टकर जिन्दगी देख्न र घुम्न रमाइलो भोग्न गार्हो छ हिउँ पानी झरि खाना ढिडो भुटेको मकै महि दुनियाँ संग कोही लेनादेना छैन शिक्षा स्वास्थ्य संचार राजनीति बाल मतलव आनन्द को कस्टकर भोगाइ 😂😂😂😂
म ईटहरि,सुनसरिबाट हेरदैछु। भेडाकने, खरक, रमाइलो लागछ भेडालियर बसतन। ठिकछ हजुरभेडा पालनुस दाम कमाउनुस।
धेरै राम्रो
Good good
Good job
रुकुमबाट हेर्दैछु हजुर ।
बल्छी धुर्बे जस्तै लग्यो ।।।।।बोली पनि
म अमेरीका हेर्दै छु
मपनि, इठहरि बनट हेरदैछु। भेडिखरक, भेडासंग काे, रमनईलने।ठिकछ हजुर।
ma India Mumbai dekhi herdai xu Ramro lagyo esarni life katna sakini Raixa vanera khusi lagyo yo video herda
धेरै राम्रो छ
Namaskar 6 hami pani kishin nai ho ramailo lagchha yesto jendagi
ईमानदार भाई लाई मेरो नमस्कार छ भारत गुजरात बाट ❤❤
Siliguri, Delhi ❤❤❤❤
Jai Nepal
Kati ramro video dherai khusi lagxa aapanai desama rojkar gareko dhekhada
Yo video hera Kati Ananda lageyo
very interesting from hongkong
good job brother ❤❤
Dherai ramro cha afnai janmabhumi ma asari nai ramauna parcha❤❤
कति रमाइलो जिन्दगी
म पनि बिदेस बाट हेदेछु सुडान बाट
जीन्दगि जिउनि त यहिँ हो तर हामी modify भयौं।।।मानब जीवन भौतिक
Super
बल्छी धुर्बे जस्तो छ त😂
Bichara vai kasto maya lahdo myanati vai ❤❤❤
Sarai ramro lagyo paila ghot basako samjana ayo
हजुर म लमजुङको दोर्दी गाउँ पलिका बाट
सलाम छ ❤
🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow yo honi sukhama jinthagi
Ma phokhara dhekhi herdhai xu kati ramailo ho ❤❤❤
काठमाडौं बाट
It is good. I am from Dang.
गुट 👍️👍️👍️👍️
Ma herdai xhu Sikkim bata sar ko mehanata dekhera sharai khusi lagaxa gangal ma puganu hunxa vidiyo banauna ko lagi