नेपाल को आफ्नो पहिचान झल्काउने यी भेडी गोठे दाइ मौता लाई उहाको सम्मान स्वरुप स्थानिय निकाय अनि नेपाल सरकार ले आधार भुत सहयोग गर्नु पर्यो, हामी नेपालिको पहिचान जोगाउन
Jangali.ma. Mangala e miheteti. Hatlai. Salam xa. Samman xa hajur. Haru ko. Bebasai. Safal hosh. Suva. Kamana. Jay. Hosh. Chitwan Bata ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कास्की जिल्ला मादि गाउँ पालिका वाड नम्बर १ अति सुन्दर पर्टीया गाउँ सिक्लेस सभाथर निवासी भाई मौता सिंह गुरुङ (अलि क्युसै) को भिडियो हेरे सारै राम्रो लाग्यो। मन प्रफुल्ल भए
म पनि नेपाली हाल अष्ट्रेलियामा छु, त्यहिबाट हेर्दैछु साह्रै राम्रो लाग्यो ।
m IHOP
सारै रमाइलो भिडियो ❤❤❤❤❤
रमाईलो लाग्छ हजुर सुर्खेत बाट हेर्दे छू।
भेडा पाल्ने महान दाई लाई सलाम ❤❤❤
Bheda palme sahasi Mahan dai Lai Salam chha
😂
राम्रो ल ❤❤
नेपालीहरू विदेश जान्छन् आखिरी गर्ने हो भने स्वदेशमा नै छ। धेरै धेरै धन्यवाद हजुरलाई उन्नति प्रगतिको शुभकामना।
Good jab dai ❤
राम्रो प्रस्तुति ❤️❤️❤️
भुटान बाट हेर्दैछु। so beautiful video ❤
धेरै राम्राे लाग्यो दाईको भिडियो हेर्दा सकिन्छ आफ्नै देशमा रमाउन 🙏🙏🙏
म हङकङबाट हेर्दैछु।
म झापा देखि लाइभ हेर्दै छु!!!
म गोरखा मनकामना बाट हजुर 🌹💐
काठमाडौ बाटा हेर्दैछु So beautiful video❤❤
भेँडा पालनका माैता दाईहरुमा तिनैजनादाई धधाई र शुभकामना!!!
Ramro lagyo
जमिन मुनि बाट हेरेको छु त
कतार देखि हेर्दैछु
म हेटौंडा बाट हेर्दै छु अबुइ कस्तो साहस हुनत बानि परेर पनि होला है।यो धर्तिमा सबै जनाको आफ्नो आफ्नो तरिका जीवन जिउने।
सराई रमाइलो लग्यो म लमजुङ बाट हेर्दै छु हजुर ,
Nawal parasi bat ho dai video asadhi man par6 hajur ko
Watching from London Uk I salute from my heart and soul 🙏🙏🙏🙏🙏please keep keeping BHEDA
अति best छ अमेरिकाबाट नेपाल चित्र को रेगुलर फेन हो।
मलाई पनि अमेरिका को visaa पथाइ दिय हुने
म चाँही क्रोएसिया बाट
म अर्घाखाँचीबाट।विडियो देखेर मनमा श्रद्धा जागेर आयो।🙏
बहुत सुंदर बहुत सुंदर थैंक यू वेरी मच नेपालगंज से देख रहा हूं सुन रहा हूं 15.424 युवराज मोहल्ला
बितामोड देखि हाम्रो पनि माती को बाबाले पानु भएको थियो सम्झना आयो ।
बधाई छ म दाङ बाट हेर्दै हो❤️❤️❤️💓
पोखरा बात म कति रमाईलो
Ma nepali ma haal Japan Dekhi herdai xu 🙏❣️
Ramro nmsta
मेरो जन्म घर बसाहा, उदयपुर ,सगरमाथा अञ्चल हो। अहिले अबु धाबी बाट तपाईंको video हेरिरहेको छु। धन्यवाद छ तपाईंलाई अत्यन्तै राम्रो भिडियो बनाउनु भएकोमा 🙏
नेपाल को आफ्नो पहिचान झल्काउने यी भेडी गोठे दाइ मौता लाई उहाको सम्मान स्वरुप स्थानिय निकाय अनि नेपाल सरकार ले आधार भुत सहयोग गर्नु पर्यो, हामी नेपालिको पहिचान जोगाउन
रमाईलो दामि म चाई जापान् बाट हो
M UK dekhi herdai xu.
नमस्कार सर म पहिला हङकङ बाट हेर्ने गरेको थिए अहिले युके लन्डन बाट हेर्दै छु यदाकदा पुर्बी नेपाल काे पनि भिडियो ल्याउनु पर्याे🙏🙏🙏🙏
Dharan Bata herdai xu
bajhang chinpur❤
Ma Saudi dekhi herdai xu gothalo dai Lai salaam xa
लमजुङको याद आयाे सलाम छ भेडिगाेठाले भाई
Qatar bata herdai xu sir sarai ramro kam keep it up sir.....❤❤❤
म म्याग्दीबाट । धेरै राम्रो ।
अमेरिका बाटा 🙏🙏🙏🙏🙏🙏✈️✈️
Jangali.ma. Mangala e miheteti. Hatlai. Salam xa. Samman xa hajur. Haru ko. Bebasai. Safal hosh. Suva. Kamana. Jay. Hosh. Chitwan Bata ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो प्रणि नि लाई माया गरनु हाेस है प्रणी काे जयान म्रद पाप हुन्छ नी दजु भई हाे प्रणी लाई पनि दुछ नीत
म कुवेत बाट सधै हेर्ने गर्छु🤗
म कतार देखि हेरिरहेको छु
म लम्जुङ दुबार गाउँ बाट हेर्दै छु ।
ल बधाई छ ❤❤
Yo bhai sahasi ho❤
गर्नेलाई जहिताही नगर्नेलाई कहिनकहि ❤😮
Ma Kathmandu dekhi
Good job dai❤
चेनाई❤❤❤
good job gothalo dailai ati asal pragati hajurlai
बर्खा मा पानी झरी हावाहुरी आउँछ भेडाको खोर छैन केगर्नी भिझे र्मोर्छ्न होलानी योत धेरै दुख को काम तेपनी हजुर को यो दुख लाई सलाम गर्छु🙏
Pkr❤❤
राम्रो लाग्यो
Sarai maniti dhai hw hami Sikkim bata hw❤❤❤
Kasto dame ❤❤❤
मा लामजुङ बाट हेदाई छु
Ma ktm bata bast video ❤
म जाजरकोट बाट हेरदै छु
video ramro lagyo
Ramro. Mero. Bichar. Chari paLne. Bichara. Thiyo pariwarLe. Diyena. Mero. Bhaggya Rekha
Kati ramailu ho Mero nepal Hal MA kuwat bata
सलाम दाई💐🙏
दोलखाबाट
म पनि हजुरको भिडीयो नेमित हेर्छु
India Assam dekhi herdai chhu
भैरहवा बाट
Dukkha kati x bhitra gayera hernus, sir.ma pani eutaa Bakhraa farm kholer bhogokeko maanchhe ho.contact no chaaiyamaa mero fesbookmaa garnu
मेरो घर चाहिँ कर्णाली दैलेख हो हाल अहमदाबाद गुजरात बाट❤ हेर्दै छु
म जोहोरबारु मलेसिया बाट
Salute x dailai
म नवल परासी पश्चिम सुस्ता बरद्र्घट 2चिसापानी बाट हजुर
म नवल्परासी बाट
Wawo nice job Loking South Korea 🙏🏻🙏🏻🙏🏻
दाई लाई सालाम छ म सिन्धुली बाट हो हजूर
1 करोड पर्ने भेडाको भिडियो मोबाइल बाट हेर्दैछु😊
Great job 👏 👍
Best video brother form south korea.
Aa. Ha fine xa hi long dukha long life m dharan bat hi hjr
Watching from punjab ludhiana India
सङ्खुवा सभा चइपुरबाट
Good job ❤
Good job
आहा निस्वार्थ आफ्नोपन र प्राकृति खुशी त आउ घर मै पाइन्छ ।।
म वेल्जियम वाट हजुरको सवै भिडियो सधै हेर्छु,सारै राम्रो लाग्छ,
म पनि नेपाल चित्र को नियमित दर्शक हु
नमस्कार म अहिले भारतको आन्ध्रप्रदेश बाट
Nepal 🇳🇵 🇳🇵
परी श्रम को फल मिठो हुन्छ दाई
म बेङ्गलोर ईन्डिया बाट
I'm bibek gurung nepal sunsari dharan
Best video
From Japan
बाजुरा बाट
dami xa
❤❤❤❤🎉🎉🎉
कास्की जिल्ला मादि गाउँ पालिका वाड नम्बर १ अति सुन्दर पर्टीया गाउँ सिक्लेस सभाथर निवासी भाई मौता सिंह गुरुङ (अलि क्युसै) को भिडियो हेरे सारै राम्रो लाग्यो। मन प्रफुल्ल भए
Nice
Canada bat 🙏🏻🙏🏻🙏🏻