पूर्व मन्त्रीका छोरा साधू बनेर पशुपतिमा पानी बीच किन गर्दैछन् तपस्या ? किन छाडे राज खानदान ? Sanatan
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- #Satya_Sanatan_Baba
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.pmkhabar.net
Facebook : / powermedianetwork
Connect With Power Media Network
प्रचण्डले लुटेको पीडित बाबा हुनुहुदो रहेछ। अब छिट्टै जनताले प्रचण्डलाई सर्वस्व सहित जेल हाल्ने छ्न अनि मात्र तपाईको बुबाको आत्माले शान्ति पाउनेछ।
प्रचण्डले यस्ता कति मान्छे कती परिवारलाई तड बितड गरेका छन खोजी गर्यो भने
सायद नेपालमा तेस्ता पिडित हरु धेरै भन्दा धेरै भेटिन्छन ।।
यस्ता पापीहरूलाइ तडपाइ २ जनताले ढिलो चाडो सजाए दिनै पर्छ ।।
Sahi ho
Esto hajarau pariwar lai bichalli pareko chha.prachande atankakari jyanmara ho
बोल्ने शैली सारै मन पर्यो। मनमा जतिसुकै पीडा भएपनि ओठमा मुस्कान र बोलीमा मिठास भने रहि रहने रहेछ। 🙏🙏
j.i8
प्रचण्ड ले धेरै लाई रुवाएको छ जसको फलस्वरुप उसलाई बिस्तारै भगवान ले दण्ड दिदै हुनुहुन्छ
you are right
Bt i dnt know Jun vagwan le paapi lai danda dina saknu hunxa vane tyo vagwan le paapi lai kina ramro buddi nadeko..if ramro path ma ramro buddi deko thyo vane aaja tyo paapi ta bannu pardaina tho..sajaae diney bela vagwan hunxan bt ramro buddi dine bela vagwan kaha janxan
@@rojinabhandari8491 ji, tapainko manma bigyan le kam garyo tyasaile yasto socha aayako ho, Gyan ko agadi bigyan yak thopa pani jastai ho, yasko lagi sanatam dharma, afu ko ho bhanne adhyan garnu dherai ramro hunch
@@rojinabhandari8491 good and evil is both inside human.. its you/the person who choses or feeds good side or evil side and becomes what he chose!! chetana bhaya!
प्रचण्ड र बाबुराम हेर तैले देको चोट अझैसम्म आलै छ।यो त एउटा प्रतिनिधि मात्र हो। तिमीहरूलाई नरक मा पनि ठाँउ छैन।
Lado kha machikey.
yo duetalai umleko telma tarna manx ksm eni harule deshlai 40/50barsa paxadi pare katile xora xuri buda gumaye eni haru desh ka kaput hun goli thokna manx ksm aba donda vayo vane surma eni harulai marna parx
खाली वहा मात्र हनु होईन वहा जस्ता लाखौ मानिस पीड़ित छन। प्रचंड बाबूराम लाई नेपाल मा कुनै जगा छैन,
जबसम्म पृथ्वी रहंछ तबसम्म इनिहरू यमराज को मा कठोर यातना काटने छन।
अति राम्रो शालिन भद्र मिठास पुर्ण बोल्ने शैलि साधुको ! माओबादी मुग्रेठाहरुले समाजमा मच्चाएको अन्धो ताण्डब नृत्यको चोट, बाछिटाहरुले अझै पनि समाजलाई कुनै न कुनै रुपमा घोचि रहेछ !
ल दाजु भाई हामी मिलेर प्रचण्ड लाई जेल हाल्न मलाई को को साथ दिनुन्छ।✋
Tero jadkelo bau ley dinxa machikney
Jail maatra haina tesko sabye sampati haru sankat kaalma maariyeka paribaar harulai dilaaunu porxa
@@dungeonndragons7981 teita ta jasto gawar lai aru k nai bolna aauxara khatey.. Taile dhuka na payera kole paaula khatey🖕talai MATRA JPT BOLNA AAUXA VANEXAS GAI MUKHEY😎TERO BAAU HO MAH BUJIS MUKH SAMAL FERI TYO MUKH NAI NA RAHALA🖕GAWAR
@@sagarregmi564 honi mijju😊aba hami yuwa jagnai parxa
@Bishal Subedi thik xa bisal
बोली धेरै मन पर्यो।। साधना गर्ने व्यक्तिको बोली होस् त झजुरको जस्तो होस्।। आतेको पुगोस् कामना।
Really mitr m utha ko vhaneko pugoss parvhu bat kahile tada nhun, end samm hirdaya sammrat sang ko nata ntutos Jai gurumahataji ptem tawot
Iam aruna
बोली को मिठासपन मह भन्दा हजारौं गुणा मिठो छ ।महान शन्त गुरुलाई साश्टाङ प्रणाम गर्द्छु।
प्रचण्डे डाका ले लुटेर राखेको छ सबै सम्पत्ति .....बिचरा यि युवाको परिवार नै खत्तम पारेको पाप अब बिस्तारै लाग्दै छ प्रचण्ड डाकालाई ।।
निकै मन परो उहाँको शब्द मा कति आनान्द लागो
कति मीठो बोली मनै लोभायो ।
उहाँ बाट धेरै कुरा सुन्न र जान्न पाइन्थ्यो तर प्रस्न कर्ता ले उचित अध्यन नगरेको कारन ले उहाको अध्यात्मिक ज्ञान उजागर गराउन सक्नु भयन।।
त्यही त, प्रश्न सोध्न अलिकती अध्यन गरेर जानू पर्छ नि!
@@Surajhml ho bhanya. Hamro nepal ko patrakar bhane pachhi yastai hun. Homework awashyakta chh ground zero ma jaanu agadi.
Yi hunn budha
Yi paikai bhudhaa hunn
मेरो उमेर को युवाले कति शिष्ट सङ बलनु भएको ।अनि निकै नै उच्च आधर शब्द पयोग गनुभएको ।I am so inspire ...because he have no ego like other holly baba.
निकै मर्म इस्प्स्री भावहरु भरिएको एउटा सनातन योगि अनि छुट्टै प्रतिबिम्बि बोकि हिड्ने एउटा महान साद्क
फेरि पनि यहालाइ इन्टरभ्यु लिनु ज्ञानगुणका रहस्यहरु सारै मन पर्यो।धन्यबाद
ओहो बज्रपात पारे को रहेछ दुख लागेयो तर अध्यात्मिक जीवन लाग्नु भा रहेछ लागी राख्नुहोस
शाही बंशको शाधु पाे हुनुहुन्छ त बोलिमा मिठास र शिस्टचार मनमा माया र अलि कति अाधार भन्ने कुरा त जन्म जातनै हुन्छ ।
Hor gafadi
कती सुनिरहुँ लाग्दो बोली कस्तो बिन्दास मान्छे लोभ लाभ रिस डाह र डर नभएको मान्छे मिडिया कर्मिलाइ सलाम छ तपाईंहरुको सहयोग बिना यो सम्भव थिएन !!
धेरै महान बिचारक सहनसिल र धैर्यवान ब्यक्ती हुनुहुदो रहेछ तपाइको चेलो बन्न मन पो लाग्यो
खीन्न र उदासलाग्दो कथा रैछ । यसको कारण अपराधी प्रचन्ड।
अाफ्नाे पारिवारिक माथि जघन्य अन्न्याय भए पनि ,अन्न्याय प्रति प्रतिसाेधकाे कुनै शब्द नभई जीवन बृतान्त सुनाउनु नै माहान ज्ञानकाे उपलब्धि प्राप्त भएकै कारण अति सुन्दर र शब्द बाट अाफ्नाे परिचय !
भविष्य उज्ज्वल छ यो साधकको ।
थप शुभकामना ।
वा एस्तो पो हो त बाबा भनेको त कस्तो मिठो शैली छ बोलिमा।
Singh is king😀😀😍😍🙏🙏
Love you brother
and i love you
Pagal ho kya ho...ko Singh
Love you too
प्रचन्दले दुनियालाई रितो बनायर अहिले।आफई रितियर भक्कानियर बाचे को छ
lok danda baata baache pani dev danda baata baachdaina.
फलेको फल झुकेको हुन्छ भन्ने कुरा याद आयो जुन दर्दनाक पिडा मा पनि मुसुक्क मुस्कान मा 😢😢सायद धेरै ग्यान प्राप्त भएर होला।
आँसु आयो । पत्रकार मित्र उहाँको अझै लामो भिडियो लिन अनुरोध !
Buddiman manche
Sahi baat
अाहा.. . कति छोटो लाग्यो यति मीठो अन्तरबार्ता, सुनी रहुं जस्तो लाग्ने .. .त्यो बोलीको सहनशिलता, गाम्िभर्यता त्यो दृष्टिकोण अनि मीठो मुस्कान् यस्ता मृदुभासी पो हुन्छन् सिद्ध महापुरुषहरु, फेरी पनि सुन्न पाईयोस यी मधुरबांणीहरु.. . .
साधना सर्व ज्ञानहो जुन पुस्तक पढेर मिल्दैन यस्लाइ भन्दछन दूर्भाग्यले प्राप्त सौभाग्य आँप सुन्तला अमिलो वाट गुलियो वन्दछ ध्रुव ५ वर्षको उमेरमा जङ्गल पसे महाँन ध्रुव जस्लाइ आजपनि ध्रुव सत्य भनिन्छ भक्त प्रह्लाद रत्नाकर व्याधा वाल्मीकी वनेको इतिहास पनि छ । हे सपुत सनातन हजुरलाइ नमन । यस्का निर्माता प्रसम्सनीय हुनुहुन्छ र स्वयम उल्लेख पात्र पनि अव यो वुझ्नु पर्दछ हामी माझ केभएको रहेछ इतिहासमा हामी के भोगि रहेछौ वर्तमानमा
कति मीठो प्रष्ठ आवाज , साधु ज्युलाई मेरो नमन ।
प्रचण्ड जंगली ले यत्रो पाप गर्यो अब अर्को जंगली विप्लप ले कसकसको घरबार सक्ने हो था छैन
धेरै दुख भोगेको र सादु बाबा बननलाई नी ग्यान चाहिन्छ । र यिनी भाईमा रहेछ । तर हाम्रो नेपालमा त ग्यान कुनै कूरा जानकारी नभईकन पैसाको लागी बाबा माता बनेका पनि छन ।र त्यो हामीहरु प्रतक्षय रुपमै नेटमा देख्ने गरेका छौ
जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सरकारले क्षतिपुर्ति दिनुपर्छ उहाको परिवाराई
धेरैको खुसी लुटेका छन् मावोबादीहरुले । यिनलाई पनि कुनै न कुनै बेला पाप लाग्ने छन् ।
Hajur Sahi bhannu bho. Maobadi apardhi Hun.
Prachande Baburam mohora Biblav maha Aparadhi rakshas Hun.
अति मिठो लयात्मक वाणी । मर्मस्पर्शी र पीडादायक life story. But very fascinating & pleasing personality. Dude keep going, I see U can sure & certainly achieve your goal of your life one day.👌✌
सनतन बाबाको जयहोस
पन्चायतकालको मन्त्री को छोरा होला हओ।अहिलेको त सबै स्विइजरल्यान्ड तिर मात्रै छन त।
पन्चेहरु त झन डर लाग्दा हुन
सनातन बाबाको बिगत निक्कै पीडादायी रहेछ । तरपनि शान्तस्वभावका रहेछ्न् उनी । बाबाको भविष्य उज्ज्वल होस् !
Interview line र interview दिने dubai को बोली कति राम्रो है यो interview herda कस्तो man भयो सुनि rakhanu जस्तो best of luck sir
Really mitr mlai panie suli rahu lagyo
मन छोयो... आतंकवादी आक्रमण, टुहुरोपन, भेडीगोठ, एक्लोपन, सामाजिक मर्यादा, आध्यात्मिक चिन्तन अनि नम्र बोलीले। थप जानकारीको अपेक्षा राख्दछु।
कस्तो राम्रो बोल्न शैली।
Yes he is very good ....l love his voice and style of talking
❤❤
हरे कृष्ण ध्यान,तप,दान गरौ,परमात्मा परम पिता परमेश्वर भगवान श्री कृष्ण सधै आशिर्वाद प्रदान गर्नुहुनेछ,सतमार्ग प्रदान गर्नु हुनेछ 🕉️🙏 हरे कृष्ण
मानिसले बैरागीपन अङ्गालने धेरै कारण हुन्छ चाहे जुन कारणले बैरागी हुनपुगेको भए पनि ज्ञानतत्वको उचाई बढेर जाओस र सबैले मान सम्मान गर्न सकुन सफलताको शुभकामना ।
पशुपति क्षेत्र मात्रै पबित्र हैन मेरो पुरै नेपाल देश पबित्र छ जहाँ थुँगा थुँगामा र हर ढुङ्गा ढुंगा मा देवता को बास छ त्यो देश मेरो हो।
अझै पनि साेचेर बिचार गर्नुहाेस मुक्तिकाे बाटो कहाँ छ। र स्वार्ग काे बाटाे कहाँ छ।तपाईकाे मनले सत्यकहा छ खाेजि रहेकाे छ तपाईकाे बिचार मन पर्याे।
Best Jay nepal Jay shri5 maharaj
भने पछि राजखानदान नजिकका ठकुरी जति सबै गणतन्त्र आए पछि जोगि हुन लागेकी क्या हो??बोली चाहिँ सारै राम्रो छ!!
मलाई याे हामी ठकुरिहरुकाे भासा यक दम मन पर्छ मुवाहजुर ,जिमा हजुर ,जिबा हजुर अाइस्याे ,अाइबक्स्याे , खाइबक्स्याे , अाफु भन्दा सानाइ नि सम्मान र मायाका साथ बाेलाइन्छ बाबुसाप ,मैयारानी, मैसाप अाेहाे गर्व लाग्छ मेराे ठकुरि भासा बाेल्न पाउँदा मन परे अरु ले पनि बाेलिबक्सेला हजुर ठकुरि भासा
Good
दाइ लाई सलाम गर्न चाहान्छु दाइ लाई सधै मनमा सान्ती मिलोस
जोगीहरूको संसार पनि अचम्मको छ । कोही केही अवसर नपाएर जोगी वन्छन्, कोही राजखानदानी भएर पनि जोगी हुन्छन् । जस्तै कालीबावा र खानदानिय वावा... यस्तै रहेछ , यहाँको चलन !
साधू को मुख बाट पारिवारिक चर्चा सुन्दा उत्तम लागेना।
कहाँ भेट्न सकिन्छ होला पत्रकार ज्यु। plz reply me
कस्तो आनन्द लाग्यो उहा को बोलि सुन्दा।
ओ हो सनातन जि पो लु धेरै सम्झना छ है
5/6 जना हलि हरुनै राख्ने भनेपछि त अलि सामन्ती शोषक परिवार नै रैछन नि । अनि माओवादी हरुनै तेस्तै लाई ठिक पार्न र देश मा परिवर्तन को लागि हिनेको हुन त किन नमारुन त ।
Tei vanya. I agree with your thoughts.
महाबादिको खोल ओडेर सारै दुःख दिएका रहेछन् गाउँलेले सुन्दा सारै मन रोयो असु थामिएन सनातन कति सन्त सबाब भगमनले रक्षा गरुन आफै भगमन् हुनुभएको छ।
आजै धेरै सुन्न मन लागेको छ।धेरै बताई दिनुहोला धम्याभत।
Very Heart Touching Story of his life. Good Work Power Media Network for exploring such a spiritual personality. Leaders of Nepal will go to hell and cry blood tears.
Hope to see those days soon
म साधु चाहिँ भन्निन तर पनि प्रस्तुति र धर्यता चाहिँ राम्रो लाग्यो
समय ले मान्छेलाई कहाँ बाट काहा पुर्याउदाे रहेछ
Samaya le vanda ni baburam ra prachanda le ho bhai
सारैनै मन छोयो नेपालमा यस्ता यस्ता ज्ञानी आत्मा हुनुहुन्छ !
कति सालिन,,कति शान्त,,कति मृदुभाशी,,ह्त्यारालाइ कहिले शान्ती नमिलोस,,
पत्रकार भाइको ए हजुर भनेको राम्रो लग्छ ।
Ok
कति ठूलो चोटलाई सजिलै बिस्तार गर्न सक्ने शान्त स्वभावको मिठास आवज ।घरि घरि सुन्न मन पर्यो ।
हिर्दय बिदारक रहेछ यहाको जिन्दगी, बिगत जे भएपनी अहिले यहाको त्याग देख्दा खुसी लाग्यो यहाँ यसरी नै अगाडि बढ्नुस
भगवान शिव पिताले सनातन स्वामी ज्यूका पारमार्थिक र अन्य भाैतिक ईच्क्षाहरु पनि स्वतः पूर्ण गर्दै तत्वबाेधी ज्ञानकाे परम उचाईमा पुर्याई जगतकाे उद्दार गर्ने गुरु पदमा स्थापना गर्नु हाेस् भन्दै काेटी नमन् 🕉️🌷🌹🥀🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
जस्ले तपस्या गर्दछ उसैले देश राम्राे सङ्ग चलाउन सक्दछ।
धेरैधेरैधननेबाद बाबु कस्तो मिठो सबदबोलेर ।
ध्यान साधनाको बारेमा बुझाई दिनु भयो खुसी
लागेको छ 💕💕💕
यो अन्तर्वार्ता त प्रचण्डले सुन्नु र हेर्नुपर्छ।
बिचरा कस्तो जिवन कहानी यति सानो उमेरमा साधुसन्त बनाए यी माओवादी भनाउदा प्रचण्डे र बाबुराम का समुहले एकदिन पाप त लाग्छ लाग्छ 😈
यहाँ फुटपाथमा कपडा बेच्नेलाई जरिवाना छ
साना साना नानिका कपडा च्यात्नेलाई जरिवाना छैन
म बगर हु उसकाे पैतालाकाे छाप अझै छ याे छातिमा
उ पानी रहेछ जहाँ म बसेकाे कुनै निशाना छैन
भित्ताे लड्ने डर पनि सकिन्छ एक बर्खा पछि
अब हुरिकाे डर सकियाे हिजाे रातिदेखि घरकाे छाना छैन।
कस्तो मिठो बोली रहेछ नि है बिचरा सानै देखि दुख पिडा मै हुर्किनु भको रहेछ यो सब माओवादी ले गर्दा नै भको रहेछ सुनेर दुख लग्यो
New subscribe ..bolne saili manparyu आगामी दिन हरुमा नि सत्य थत्य समाचार मनोरन्जन सामाग्री हेर्न पाइयोस सफलता को शुभकमन
तेतिबेला जसको घरमा धेरै दुख गरि जम्मा पारेकाे अन्न जुन वर्साकाे समय खान राखेकाे त्यो पनि सबै खाेजि खाईदिनथे । यी माअाेवादि डाकाहरूले । मान्छे मार्ने त कति हाे नि । बिहान स्कुल पढ्न गकाे बच्चा बेलुकि घर अाउला कि नअाउँला भन्ने त्रास तेतिनै । नेपालका नेपालिहरूले नेपालिहरूलाई नै गरेकाे अत्याचार । 😌😶😶😏
कति सितन सवभाब तपाईंको।जिन्दगीको गोरेटो काहा देखि काहा पुग्दो रहेछ।मलाई सारै दुःख लागयो।तपाईं एक राज खानदानको छोरा काहाली लाग्दो काहानी रहेछ।अतितको कुरा सुन्न पाउदा एकदम दुःख पनि लाग्यो र एक किसिमको आनन्द महसुस भयो। माफ गर्नु होला गल्ती भए। धन्यवाद।
आहा,,, कति मितो बोली त्यो बोलिमा कति धेरै मिठा र दुखिद शब्द हरु सुन्दा पनि कति आनान्दा आउनी मिठास बोली हजुरले आटेका सबै पूरा होस पशुपतिनाथ सङ प्रधान गर्द छु। अनि यो सबै प्रचण्ड र बाबुराम पापी हरुले गर्दा सारा नेपालिले दुख पाए।
Mai le ni mitr 3choti reply garer sune thanks patrkar dai first choti ramro kura sunaunu vo
ध्यानी ज्ञानि पुरुष
कति राम्राे बिचार उस्तै सान्त बाेलि
कथा जस्तो लाग्ने सत्ये घट्न लौनी 😭😭😭😭💕
अब हक्ने पाद्ने Media आउँछ फेरि यो बाबा लाई लखेट्ने भो
Sahi kurooo first ma paisa kamawna lyawxa feri puge paxi last ma khetne kam garxa😠
Sanatan babako Boli ma maile aru kepani dekhina matra santi dekhe, sanatan baba all d best God bless u
पिडा दाइ , सिस्ट र सभ्य अभिब्यक्ती।सायद ज्ञान् को उदाहरण होला।
तपाईं चाहिं वास्तविक पत्रकार हो ।
जीवन नसाेचेकाे भाेग्नु पर्छ भन्थे हाे रहेछ जाे यी सनातन बब बाट सिद्ध छ।
सारै सोझा कस्तो विडम्बना
जल साधना भनेको पानीमा डुबेर गरिन्छ , खोलाको बिचमा ढुङ्गाको आसन बनाएर बसेर गरेको ध्यानलाई जल साधना भनिन्दैन ।
ह स्याबास कोहित यस्तो पनि हुनु पर्छ अब कोहि उड्ने पनि निस्किनु पर्छ
कति मृदुभासी अनि सरल, कथा त दर्दनाकनै छ नि।
Kati mitho bolnu vayeko hajur le...
अब यो बाबा कति दिन सम्म कति मिडियाको camera मा capture हुन्छन ।।
हेरि नसक्नु हुन्छ ।
Sahi kuro bro..
कस्ले भन्छ गुण्डाराज छैन भनेर।सबै गुण्डाहरु नेता बनेर झनै शक्तिशाली भयेको छ। कोही माओवादीको छत्रछायामा, कोही एमाले को छत्रछायामा, कोही नेपाली कांग्रेसको त कोही प्रहरीको छत्रछायामा झनै शक्तिशाली बनेर बसेको छ।
दलाल लुटेरा प्रचण्ड र बाबुराम हरुले लुटेका जनताको श्राप अवस्य लाग्ने छ। केहि लागेको देखिदैछ। धेरै बाकि छ।
यति पिडा भोगेर पनि आध्यात्मिक क्षेत्रमा लाग्नु भएकोमा साह्रै खुसि लाग्यो ।
सत्य तथ्य समाचारको लागि धन्यवाद
येति मीठो बोली proud to be ठकुरी
प्रचण्ड ले अहिले भोग्दै छ । तेतिखेर को पीडा 😃😃😃👎️
माओवादी हत्यारा चोर र अहिले बिप्लवको पछि लगेर सोझो जनता मर्ने हरुले धेरै मानिस को जीवन् बर्बाद गर्दैछन् ।
पक्क नेपाली पन भएको नेपाली हुनुहुन्छ काहाँ कतै भारतिय हिन्दुस्तान हिन्दुअति बादी बिस्तार बादीका इशारामा आएतित हिन्दु त होईन रहीछ !!,
patra karetako pane kadar mn lagyo vadhai x hajur li
Moment no words on me......!! but We need more videos of shanatan ji....!!
Yes
Exactly
साधना गर्ने साधक लाई बिध्या प्रकाश मंडल मा पुगे पछि आफै प्राप्त हुन्छ।
I'm your new subscriber power media.
Probably 2019 will be the year of #baba.
Aghori baba
Sanju baba....
नमज्जाले छोयो। माओवादी प्रति घृणा लाग्यो।
power media ko regular fan....yata aunus haiii sathi bnuuu hola
बन्नुछैन कसैको साथी ।
Thopra matra dhekayera sathi bhannu rey... mukh duyera aaunu na lo.. ani sathi hune chance xa😆😆😆😆
कति मिठो बोलि 👍👍👍