कटकनाथ कुखुरा पालेरै मासिक लाखौं आम्दानी गर्दै युवाहरु,यसरी गर्न सकिन्छ थोरै लगानीबाटै मनग्य आम्दानी
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
प्रहरीको जागिर छाडेर साउदी गएपछि फर्केर ठेला व्यापारमा रम्दै युवा, यस्तो छ गज्जबको कमाई >> th-cam.com/video/tYArjKI89Oc/w-d-xo.html
Kaha payaen xar
आदरणीय दीदी कती मिठो आवाज़ नेपाली कृशक लाई उन्नत बनाउने बिषय पासकनु भो हजूर लाई नमन गर्छु, यों सूचना दिने संजाळ बृहत बनाउनु होला
कति महङ्गो हामी ले कसरी खानु 😆तर सक्ने ले खान्छन् मेहनती हात लाई सलाम , उत्तरोत्तर प्रगतिको कामना l
कार्यक्रम सन्चालिका दिदी को बोली मलाइ धेरै मन्पर्छ वाहा को हरेक भिडियो हरु हेर्ने गर्छु निरन्तर
एकदमै राम्रो जानकारी।दिदिको प्रस्तुती र बोल्ने सैले अति राम्रो।
Power media Network ko sabai team lai dhanyabad.dide question sodne tarika pani kati ramro?god bless you.
Good job hjr
Good job brothers. best of luck …💐👌💞🥰👍…"
Good luck 💚💐👍
धेरै राम्रो काम
power media संचालक दिदी नमस्कार,,तपाईहरु कुखुरा फारम अनि फलफुल नर्सरि जाहा कृषकहरुको माझमा जादा नं राखन चाहिँ नभुल्नु है दि
Vdo mai xa number hernuhola....
महंगो भयो
हामि दिन्छौ २००० मा
हन कतीले भन्छ ,भाले बासदैन , तर तपाइको फार्ममा बासेको सुन्दैछु ,
Good jop da
जय किसान
जय कृषि
🙏🙏🙏
Lassso fyafulla 🙏 bhim JoJo mero tirani aaunu hola hai 🙏
@@Miss_maichyang subscribe gareko xu
🙏🙏🙏
Nice kam dada haru
कुरा सुन्दा त रमाइलै लाग्यो 😁
i like all your educational videos. thanks for your hard work making all these videos
very good , example for youths .
धेरै राम्रो 👍
Very good work
good
सारै राम्रो लाग्यो
Tapaiko media ati utam jankari ko lagi,tara Owner ko Mbl no display garema sabai ko lagi ati ramro hunethiyo.
यो भाइको कालो जतिको कुख्रा पालन सरारै राम्रो लाग्यो म पनि यो कुख्रा पाल्नु सारै मन लाग्यो अनि यो काठमाडौं को तोखा भन्ने ठाउमारहेछ तर तोखा भनेर सजिलोसँग यो Location पत्त लगाउन गह्रौ यदि सकिन्छ भने हजुर्को मोबाईल नम्बर पाए हुन्थ्यो।
Gana bir hami sanga pani x hai 9845416162 kadaknath
Good luck guys
hello sir yo kadaknath kukhura kasari upalbadha garna sakinxa kunai jankari pauna sakinxa ki ?
जय होस् दाजु को
Gafffff Gafffff dherai vayo
चाहिदाे कुरा गरनु ल
कृपया कन्टेकत न.पाउन सकिएला
नम्बर दिनुहोस ना सर ???
कोरोक नात काे अण्डा कलोहुदैन मो ई ले पनि फालेको छू
Nice
Good
Dherai ramro xa
good job brothers tara rate ali badi bhayo hai
Challaa cha ra dajuu
याे कुरा कुठाउ छ नि
Nom. Dinu na
Hurkisakeko kadaknath chahiyema reply dinu hola
sir kata paenxa yo typko kukhra??
kaha painxa Hola hjr Kalo kukhura Vani dinu na plz
Waaao nice job mobile no.ni raknu paryo malai ni chahiyo challa
Farm ko detail paye ramro hunthyoki
kunn thau ma ho yo malai chahe ko yo kukhura
मूल्य चाहिँ साथीहरूले लुट्ने हिसाब्लेनै गरेका हुन मौकामा चौका
Kun thauma paux yo challa
Yo kun thauma paenxa ktm ma ra kati parxa kg ko bhani denu na
सन 2002 तिर मलेशियामा कालो कुखुरको मासु देखेको थियो एस्तो कालो मासु कस्ले खान्छ होला भनेको अबो नेपालमै पाल्न लागेछ कालो मासु
यो कालो कुखुराको बारेमा जानकारी गाराउनु भएकोमा धन्यवाद तर सम्पर्क नम्बर छोडनु भएन ! मलाइपनी पाल्न रहर लाग्यो तेसैले यसको चल्ला चाहिएको छ ।।।
१८० प्रती चल्ला
भ्रम नपर्नु होला मासु कालो खादैमा कुनै रोगको औषधि हुदैन। धन्यवाद।
हुन्छ हजुर कालो हुनुको कारन आइरन र धेरै खनिज तत्वोको कारणले हुन्छ ।
Badhai xa Sir... Maile pni 4 5 ota palna suru garexu sir kg ko kati parxa sir masuko
नम्बर चयो
सायद सबैले यस्तै गरेर कृषि पेशा अपनाएको भए नेपालमा धेरैभन्दा धेरै प्रगति हुने थियो नम्बर पनि राखेको भयो धन्यवाद बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमि हेटौंडेली ठिटि रे के
Vdo mai xa number hernuhola....
Wow
Dhanmaya Lama / Um mani peme hungriii🙏
Lassso fyafulla 🙏 dhanmaya Nana mero tirani visit grnu hola hai 🙏
Good 100
Kun thau ho sir farm vako
Sir namaskar yasko bisayama kehi badi bujna ko contact no. Dinmilxa
Yo kukhura ko challa malai chaiyo sir phone number pauna
#justice nirmala#
Kun thauma hp dai mlai chala chayoko thiyo dai hjrko nobar dinun dai
लु भयो ४ हजार तिरेर १किलो को कुखुराको मासु खाने गरिन्न।
Hi namaste 🙏 Deepak j Meri to tirani connect hunu hola hai 🙏
350tira nai khanus natah kina cmnt gari rakhnu mal xina po khala tah na xinna lai tyaii 4pattah mah thunako sungur khau
कालो कुखुरा कुन कुन जिल्लामा पाउछ नि मलाई पनि यकाे चला चाईयेकाे छ म मारङ बाट हो
यस्को फाइदा हजुरलाइ था रैनाछ
Khane maanxe haru raixan, bechne garnus na
Wow so nice #usmanwaiba
Chala kati parcha
आह्स
Kataknath kukhuro palna kaha samprake garn ho
Hlw sir chala ko price kati parxah ni
Nambar pani dinu hola
yo kukhurako anda kinna aayo vane dinuhunxa ki nai?? Yadi milxa vane malai 50 pice chaheko thiyo
Kaha pauxa hola yo kukhura?
kaha painx hola yo kukhura
के बग्वास कुरा गरेकोे होला ।।
यो कुखुरा लाइ रोग लाग्दैन गरेँ अनि दुनियाभर को भेक्सिन पनि देको छ 😂😂😂
कुरा पनि पानीमा पादे जस्तो
Yo kukhura. Ko challa sudur paschim ma kun
Kun thauma sampark garnu parchh hola sir?
मूल्य कति हाे , जानकारी पाउँ । स्थान र माेबाईल नं पाउँ ।
२००० भालेको अनि १८० चल्ला को
यति महंगो कसले खान्छ ? सबै काम छोडेर कुखुरा पाले हुन्छ अबो ,
tokha kaha nira ho hajur
नम्बर पाए हुन्थियाे कि ?
🙏friend nice information video👌
Kaha ho tapaiko from
यस्को चल्ला काहा पाइन्छ होला!
Vanuna
कति चाहियो
Kuna thaw m pauxa kalo kukhura?
kaha painxa
बिदेशमा पनि सीप कला भए राम्रो कमाई गर्न सकिन्छ । मेरो मतलब बिदेश जानेलाई हेला पनि नगरौ । देशमा गर्ने ले देशमा गरौ बिदेशमा बस्ने ले बिदेशमा गरौ । जो जहाँ भएपनि नेपाली मिहिनेती रोजगार व्यावसायिक बनौ ।
Sai kuro garnu vo hjr
Challa kaha painxa malai ni chahiyo kati parxa par pic ko
यो शनि ग्रह र काल ग्रह काट्ने लाई काम लाग्ने भएर कट्क नाथ भनेको होला ।
धेरै जानकारी मुलक भिड्यो मलाई पनि support गर्नु होला भन्ने आशा liyeko छु
Yo kaha pauxa sir
sir ka pauxan yesto khalko challa milxa
हामी शीत पाउछ
Challa xa vane contact number pau na sir
Sis lai dhary dhary dhanaybad 6 ysta ysta vedeo vanayar uba haru lai hosla bad 6 ra sis ab sabun banauni sarf ani ani sant haru vanani vary pani vanaunu hola
एक प्लेट बफ म:म: खान कहाँ सस्तो पाइन्छ भनेर खोज्दै हिड्नु आम नेपालीको बाध्यता एकतिर सर्लक्क पन्छाएर एउटा कुखुराको ४-५ हजारमा खान्छन्, बजारमा माघ धेरै छ र ब्यबसायीक सम्भावना धेरै भन्नु हाँस्यास्पद कुरा पनि हो भने मुलआशय एउटा २०-२५ रुपैयाँको अण्डालाई मेसिनमा ह्याच गरेर २५० रुपैयाँमा बेच्ने काइदा भन्दा केही होइन । होसियार साथीहरू २५० को चल्ला किनेर ५-६ महिना पालेर ५००० मा बेचेर मनग्ये कमाउँला भनेर क्याल्कुलेटर थिचेर लखपति-करोडपति बन्छु भन्ने सपना पाल्नु अगाडि एकपटक मनन गरौं न यसरी ५००० मा नियमित कुखुरा बिक्ने र बजार माग अत्याधिक छ, सप्लाई पुर्याउन नसकेको भए यसले एक पिस चल्ला कसैलाई नबेची आफैले पालेर हुर्काउदै बेचेर बस्ने थियो । 🙏
Hjrko lokesan Kaha ho. ?
दिज्यु मलाइ यो कुखरा फर्म धेरै राम्रो लाग्यो कृपया गरेर उहाको सम्पर्क नम्बर दिनुभएको भए म पनि कुखरा लिने थिए ।
हामी शीत पनि छ
कुन ठाउँमा पाइन्छ चल्ला
Nom rakhanu ho
Yasko challa khaha ra kun thauma milxa hola
कती पिस र कुन ठाउमा चाहियो हजुर ?
Malai challa chahiyera theyo sar kun thau ko farm ho yo ....!
नेपाल मा खादैनन हो।यति महँगो हैट।
खान्छन हजुर १००० रुपिया किलो छ ।
यस्को बचा कहाँ पाउछ होला म पनि यो ब्याबसाय गर्न मन लागेको छ
हामी शीत पाइन्छ है हजुर
कुन ठाउँ मा हाेला याे कुखुरा पाले काे ठाउँ काेनाम भनी दिनु हाेला