किसान बन्न काठमाण्डौंको घर बेचेर गाँऊ फर्केका रामचन्द्र अगस्थीको कथा | Ramchandra Agasthi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2025
  • Facebook : / powermedianetwork
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewshub.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

ความคิดเห็น • 7

  • @Misti_K_Tamang
    @Misti_K_Tamang 7 วันที่ผ่านมา +5

    एकदमै रम्रो एसरिनै हामीले हाम्रो सामानहरुलाई चिनाउनु पर्छ, साथै हाम्राे चिजलाई सम्मान गर्नु पनि पर्छ।।।❤ जय नेपाल।

  • @ThegimBhimKumari
    @ThegimBhimKumari 4 วันที่ผ่านมา +2

    Akdami 100% kura garnu bho

  • @jyotibhandari6673
    @jyotibhandari6673 5 วันที่ผ่านมา +1

    कति मिठो अचार हुन्छ यो बुङा को ❤

  • @arungurung4874
    @arungurung4874 5 วันที่ผ่านมา +2

    💝💝💝 प्यारा दाज्यु भाई दिदी बहिनीहरुमा मेरो सादार अनुरोध।
    माथि भनिए झैं सहरको घरै बेचेर भए पनि गाउँ फर्कौं।
    केहि नभए पनि एक बोरा मल राखेर फर्सी र कुबिण्डो फलाउँ।
    केहि घार मौरी पालौं सम्पन्न र समृद्ध बनौं।
    "हर दिन माटोमा एक क्षण"
    -भवतु सव्व मङ्गल
    -ओम बोधि मङ्गलम !
    -जय बुद्ध !
    -अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका 💝💝💝

  • @sitadahal1569
    @sitadahal1569 5 วันที่ผ่านมา +1

    वाउ नेपाली तरकारीको बारेमा येसरिनै चिनाउनु होर प्रचारप्रसार गर्नुहो भने हाम्रोजस्तो देशको सब्जिहरु हानी नेपाली ले नै खान पाइन्छ नि बुङ्गो को अचार अतिनौ मिठो हुन्छ अठ्या केराको बुङ्गो को अचार त पित्री कार्जेमा अनिवार्य हुदाखेरी पित्री अतिनै खुशी हुनुन्छ भन्ने भनाईछ कुबिन्डो सब्जी अचार साथै अलिक छिप्पिएको कुबिन्डो लाई त हामी साधेर पनि खान्थ्त्यो उबेलात तर आजकल का लाई यो अर्गानिक सब्जी काहाको पच्छर तर मलाई चै ईदुबै सारै मन पर्छ 😊😊

  • @nimagharti2664
    @nimagharti2664 7 วันที่ผ่านมา +1

    भएको जग्गा जमिन बाझो छोडेर कोहि शहरमा कोहि विदेश मा छन कस्ले दु:ख गर्न खोज्छ जबसम्म आफ्नै गाउ ठाउमा केही गर्नु पर्छ भन्नेसोच को विकास हुदैन तबसम्म यस्तैहो नेपालमा।

  • @chanthapa7943
    @chanthapa7943 8 วันที่ผ่านมา +1

    KP SERE MAFIA SARKAR MURDABAAD, JAYA kulman 🔔