नमो नम: । यो सतसङ्ग पनि धेरै राम्रो लाग्यो । नेपाल मा पनि साधकहरुको कमि रहेनछ। हामी केवल भारतका साधकहरु को मात्रै ठुला हुन र उहाँ का मात्र गुणगाण गाउने हाम्रो लर्को छ । -हुन त आध्यात्मिक्तामा देशी पहिचान गौण हुन्छ, बिद्धता प्रमुख हुन्छ। उहाको त्यो अनुभवमा पनि निखारता छ भन्ने प्रष्टै झल्किन्छ ।भगवत प्राप्त गर्ने माध्यम- कर्मयोग(धर्म) , ज्ञानयोग, भक्तियोग हुन । उपासाना त केवल भक्तियोग कै अङ्ग भित्र पर्छ । उहाँ सैविक (शिव / शिव सङ्ग सम्बन्धित) को मतमा आराधना/ उपासना गर्नु हुदोरहेछ । ठिक छ, नेपालकै माटोमा सुहाउने वैदिक परम्परालाई पछ्याउनु भएको रहेछ । अचम्म त के देखियो भने धेरै मुर्धन्य भक्तहरु को सङ्गमा रहेर पनि उहाँ मष्टो देव को उपासनामा सङर्षरत देखियो । आफैले आर्जेको फल मीठो हुन्छ त हुन्छ तर सधै रसिलो चै हुदैन। अझ अचम्म त यो छ कि - भक्ती योग लाई सर्वोच्च भनी स्विकार्नु तर परिणामात मष्टो उपासाना को साधकता बन्नु । हुनसक्छ उहाँ त्यस भक्तियोग(भक्तको दासानु दास , प्रेम भक्ती) को अधिकारित्व साधक नहुनु सक्नुहुन्छ । हुनसक्छ चैतन्य महाप्रभु/उहाका अनुयायी , षडगोष्वामी , बिसिष्टा द्वैत बैष्णव, अर्थात बैष्णव परम्परा को सङ्गमा प्रवेस गर्ने मौका पाउनु भएन वा सङ्गमा रहेपनी लामो साधना भएन।
Ghanshyam ji namaskar, Dheri dheri dhannyabad hajur ko sumadhoor comment ko lagi. Hajur le dheri bujhnu bhaeko cha. Hajur ko pani bhaktiko bato prasasta hos
Subhash sir ले कहाँ कहाँ puger कसरी thaha payara sadhak haru खोजी खोजी कति धेरै मिहिनेत garerA कति राम्रो प्रश्न गरि अन्तर्वार्ता लिनुहुन्छ. अहोभाग्य thandaxu anugrahit xu.
Meaning to say ..Guru - Shishya parampara Abchinna aayeko hunuparo...which is verified n authorized from that Aacharya parampara...that is the only Vaidik way !!
मष्ठको बरेमा यो video को अन्तयमा केही छोईएको छ, हामी पनि बाह्रमष्ट मण्डलिलाई कुलदेवताको रूपमा पूजा आरधना गर्दै आएका छौं। तर सो बारेमा म लगाएत हाम्रा कुलपुजामा सामेल भएका धेरैलाई बाह्रमष्टको वास्तविकता थहा छैन । यो विषयलाई समेट्ने वा छोएको कुनै video छ भने मलाई share गरिदिनु होला।
सानो देखि दुख भोगेर तपाई सनातन बाबा बन्नु भयो खुशी लाग्यो
किन किन सत्यसनातन बाबा एकदमै मन पर्छ सुवास जि मलाई ।
waha nikai prasta bolnuhuncha. tyo waha ko bisesata ho.
गुरु को उर्जा सबै छाओस गुरु मा सत् सत् नमन!
भाषा तथा प्रवचन मीठो लाग्यो।
रहाेस मन मन्दिर मा दिव्यज्वति पिता परामत्मा काे दिव्यप्रकाश झलमल भयर तत्स र सत् काे स्वरुप सदाशिव चरण मा नमस्कार माेक्ष: ॐ!नम:शिवाय:🙏🙏🙏🙏🙏
पबित्र आत्माहरुलाई मेरो सत् सत् नमन 🙏🏽🙏🙏🏿
जय बाबा सनातन
Jay Guru Gorakhnath Jay Gorskhkaali Jay Matribhumi Nepal Jay Gurudev
जय गुरूदेव🙏🙏
उहाँ मिठो बोल्नु हुन्छ, प्रश्न एकदमै राम्रो छ ।
पबित्र आत्तमलाई काेटी काेटी नमन🙏🙏🙏🙏🙏
जय गाेरख्नाथ
Koti koti naman both of you🙏🙏🌺🇳🇵🌺
गुरु देव प्रर्रनाम 🙏📿✍️🇳🇵
गुरुकाे अाशिर्रबाद ले
नेपाल अामा काे छिट्टै गुगटखुलाेस
🙏📿🙏📿🙏🙏📿🙏📿गुरुदेव काे जय हाे 🙏🇳🇵💐✍️🤝👍️
Ramro anuvab vayo aanandit tulyayo dhanyabad xa yahaharu laee
पवित्र आत्मा लाई कोटी कोटी नमन🌼🌺🌸💮।
जय गुरुदेव नमस्कार
नमो नम: । यो सतसङ्ग पनि धेरै राम्रो लाग्यो । नेपाल मा पनि साधकहरुको कमि रहेनछ। हामी केवल भारतका साधकहरु को मात्रै ठुला हुन र उहाँ का मात्र गुणगाण गाउने हाम्रो लर्को छ । -हुन त आध्यात्मिक्तामा देशी पहिचान गौण हुन्छ, बिद्धता प्रमुख हुन्छ।
उहाको त्यो अनुभवमा पनि निखारता छ भन्ने प्रष्टै झल्किन्छ ।भगवत प्राप्त गर्ने माध्यम- कर्मयोग(धर्म) , ज्ञानयोग, भक्तियोग हुन । उपासाना त केवल भक्तियोग कै अङ्ग भित्र पर्छ । उहाँ सैविक (शिव / शिव सङ्ग सम्बन्धित) को मतमा आराधना/ उपासना गर्नु हुदोरहेछ । ठिक छ, नेपालकै माटोमा सुहाउने वैदिक परम्परालाई पछ्याउनु भएको रहेछ । अचम्म त के देखियो भने धेरै मुर्धन्य भक्तहरु को सङ्गमा रहेर पनि उहाँ मष्टो देव को उपासनामा सङर्षरत देखियो । आफैले आर्जेको फल मीठो हुन्छ त हुन्छ तर सधै रसिलो चै हुदैन। अझ अचम्म त यो छ कि - भक्ती योग लाई सर्वोच्च भनी स्विकार्नु तर परिणामात मष्टो उपासाना को साधकता बन्नु । हुनसक्छ उहाँ त्यस भक्तियोग(भक्तको दासानु दास , प्रेम भक्ती) को अधिकारित्व साधक नहुनु सक्नुहुन्छ । हुनसक्छ चैतन्य महाप्रभु/उहाका अनुयायी , षडगोष्वामी , बिसिष्टा द्वैत बैष्णव, अर्थात बैष्णव परम्परा को सङ्गमा प्रवेस गर्ने मौका पाउनु भएन वा सङ्गमा रहेपनी लामो साधना भएन।
Ghanshyam ji namaskar,
Dheri dheri dhannyabad hajur ko sumadhoor comment ko lagi. Hajur le dheri bujhnu bhaeko cha. Hajur ko pani bhaktiko bato prasasta hos
नमो सिद्धाय भट्टराई ज्यु
गुरू प्र्रणम सहि गुरुसँग पुग्नु भय छ आनन्द राम्रो सतसँङ
Sahtay santan guru your voice so melody
साच्चिकै कुरा को जानकारी दिनुभयो म खुशी छु।
सारा शास्त्र र विश्व का संपूर्ण धर्म हरुको सार(निचोड) भनेको केवल " प्रेम " हो त्यसैले त प्रेम लाई परमात्मा भनिएको छ।
जय सत्य सनातन 🙏
Subhashji ATI ramaililagyoar ekpatak satsanggarnuhola mala I ramailagyo gurujimero pranam
I
🙏 hajur lae derae derae Dhanyabaad Subash je, 2nd episode sunda aananda aayeo. Jay guru Chandan Nath 🙏
I am watching next episode video 😀 ........ Wow great 👍 inspiration 👌
Thank you so much 😀
राम्रो छ सत्सङ्ग!
Jay krishna
गुरु दर्शन धनय हुनुहुन्छ
साधक ्यु नमन
ॐ 🙏
HARI om narayen narayen narayen
Suvas Sir great job. Go ahead.
Radhe radhe baba
🙏🙏🙏
Om namo sibaye baba ❤️❤️
uha lai jagman gurung sangai rakhi interview garda ramro hunthyo dubai mahan gems
यो संसार आफ्नो कर्म को कारण ले बनेको होकी ईश्वरले। बिचार हरू मिलेको छैन यस बिषयलाई
राम्रो छलफल गरिदीनु पार्यो हामी भ्रम्म परेको छ केहो सत्य सर
Om🙏🏽🙏🏽
Subhash sir ले कहाँ कहाँ puger कसरी thaha payara sadhak haru खोजी खोजी कति धेरै मिहिनेत garerA कति राम्रो प्रश्न गरि अन्तर्वार्ता लिनुहुन्छ. अहोभाग्य thandaxu anugrahit xu.
Prerana ko lagi ra heridinu bhaeko ma aaavari chhu
Koti koti parnom 🙏
अाहा ।
Jaya nepal jaya guru🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
बुद्ध सङ्ग पनि चित्त बुझेन भन्नुचौ हास 😂लाग्दो कुरा हो हौ हजुर हरु 🙏म एउटा बौद्धस भएको ले यो कुरा राखे 🙏
🙏🙏🙏🙏🙏🙏🙏
Guru jee sadhu hazur Lae.uha ko word word ma satya ko feel hunchha.Tara yo episode sarae short bho hazur
Part- one pani cha hernu na yo- ta part 2 ho
जयपृथ्वीबहादुर सिंहको झलक आयो ।
Meaning to say ..Guru - Shishya parampara Abchinna aayeko hunuparo...which is verified n authorized from that Aacharya parampara...that is the only Vaidik way !!
Ani Kina natti Chahi Jogi baba G ni hait Achamba Xa ta yo Sansar 🙀🙀🙀🙀
Aba prachanda lai k garna chaahanu hunchha ta.?
चन्द्र सम शेर कि छोरी हुन्की
श्री ३ जङग बहादुर राणा को छाेरि रुद्र कुमरी का छाेरा जयपिर्थिवि बहादुर सिंह
Saahrai ramro lagyo aadhyatmik sonchai
मष्ठको बरेमा यो video को अन्तयमा केही छोईएको छ, हामी पनि बाह्रमष्ट मण्डलिलाई कुलदेवताको रूपमा पूजा आरधना गर्दै आएका छौं। तर सो बारेमा म लगाएत हाम्रा कुलपुजामा सामेल भएका धेरैलाई बाह्रमष्टको वास्तविकता थहा छैन । यो विषयलाई समेट्ने वा छोएको कुनै video छ भने मलाई share गरिदिनु होला।
कुन ठाउँ हो यो ।
Mrigasthali Pashupatinath area
Arko boula..!!
Yo pagallai March bata boleko ho kya😵
जय गुरुदेव🙏
🙏🙏🙏🙏🙏🙏🙏