भारतलाई बेच्नु बन्द गरेर कर्णाली चम्काउनु परो सरकार। सरकार बिरुद्द kc के अनसन बसो भन्नु यहाँ सरकार बिरुद्द high voltage तारमा हिन्नेको अगाडि। सलाम छ sir🙏
जहाँ सम्मा लागछ यो उनको रहर होइना बाध्याता हो देसमा आत्मादहा गरनु हत्या आत्माहत्या र जुन नुवाकोटका घट्ना यी सबै जनताले अपेक्ष्या गरदा राज्यले जनताका मागहरु उपेक्षित गरदा भएका संकेत हरु हुन किनाकी देसमा जनताले रोजगारका अपेक्ष्या गरेका छन सु शासन कायाम रहोस भन्ने चाहान्छन राज्याले जनता माथी दमान गरिरहेकाछन राज्यले देसका नागरिक लाई राज्याक पोैच हरु दिलाउना सकिरहेका छैनन् यो उहाको बिद्दृोहा हो उहाको यो सान्ती पुर्ण अर्थ पुर्ण आन्दोलन हो देसमा रोजगार छैन हामी जस्ता गरिब जनता साझा बिहान हातमुख जोर्ने समस्या न्याया का न्याय लयाहरु राजनितिक भए राज्ले जनता लाई अथव गरिब जनता लाई बैगका लोन र चरको मिटार ब्याज ओैल्याउना बाध्या बनाए कुनै पनि जनतालाइ राज्या छ है भन्ने महसुस गराउना सक्ने वातावरण मिलाउन सकेन राजनितिक दलले आफ्नो पेट मात्रा हेरियो गरिब जनताका मनसया बुजन सकेन दुखी गरिब जनताले न त सिक्षा रोजगार नत स्यस्थ्या नेै राणा ससान बटा राज तन्त्रा लोक तन्त्रा गणातन्त्रा सम्मा देसले कयोैँ चरण पार गरिसके तर देसले नेपालीगरिब जनताका लागि जिबान स्तर फेरन सकेन केबल सम्पुण राजनितिक दलका जिबान शैली फेर बदाल भयो हुना त किना नेता ज्यु हरुको नाम नै तोकु रआखिर यी नेपालका राजनेता हरु सबै सिक्षक पेषा मा आबद्दा हुन कुनै दिन भक्कु चप्पाल लगाएर कलास चलाउनु हुन्थयो टिचर भनेर त्यो बेला चप्पल लागाएर नै समसंद छिरेका नेताहरु हेरनुस त आजा आएर काठमन्डोैमा कत्रा कत्रा बिलडिङ बनाएका छन हामीले तिरेको कर नेपाल सरकारले कति दुरुपयोग गराएका छन त अब यसको लागि कति ढुगा मुडा गरोै सडाकमा कति टायार बालाउ पुलिस प्रासासन माथी धरपकट गरेर कति दुख पाउ भनेर उहँले एउटा देसको लागी सान्ती पुण एउटा बैज्ञानिक तबारले ऊहाँले देस र राज्या प्रति एउटा साहाशी र हिमतलिलो आधुनिक आन्दोलन हो राज्यले बुजन धेरै जरुरि छ
आदर्श का कुरा गर्ने हरु माइला कामि जस्तै मान्छे नै हुन नेपालि सेना पनि ।उनि हरु हर बखत आफ्नो ज्यान को बाजि लगाएर उद्दार मा खट्टिन्छन। बुद्दि छ भने उनि हरु को मनोबल बढ्ने कमेन्ट गर।कति नेगेटिभ ले मात्र भर्छौ तिमि हरु को दिमाग, देशको रियल हिरो आर्मि लाइ सल्लयुट गर,पछि तिमि हरु लाइ पनि उद्दार गर्ने तेहि आर्मि हो ।।
Hajur mero thau aja dinin ma 50 palta line aune j e vyo ma pani kuni din transfer ma petrol halara aago balfdinxu lamjung ma ho vako chi kuni din ko khabar aaucha yesma pani
बहादुर गोर्खाली लाई मान्नु पर्छ । सलाम छ हजुर लाई
मानवताको नाताले उनी मानसिक रूपमा ठीक नभएको खबर आएको छ। उद्वारपछि उनलाई तुरुन्तै मानसिक अस्पताल भर्ना गरेर उपचार गरियोस्।
Kuro thikai hola mansik rogi tara tetro aglo ma tetro lamosamaya basne kasta khalko mansik hola?
Right suggestion
Sayed mansik ROG Hola uha maeila ko😮
kids :- तिम्रो लागि म जलिरहेको आगोमा हिड्न सक्छु
legend:-तिम्रो लागि म चलिरहेको बिजुलीको तारमा हिड्न सक्छु 😂🤣😂
Hajurle ati nai kadaa bhannubhayo
हो
😀😀😀😀
Savage 🔥🔥🔥🔥
गितमा होकि कवितामा🤣🤣
हाम्रो त नेता हरु जति सबै माइला जस्तै उत्पताङ गर्छन् माईला त जनता त हो🤣
होनी
😀😀😁😁😁
1000 times more adventure than Bear Grylls ! Great hero of Nepal !
Bear grylls do not hang on electric wires brother😂🤣
K ko hero
Yo boula tar ma jhundiyera desh lai carodau ghata bhayo aja
Haha
हो
K hero vanne ho Pagal jasto kam family ko chinta chaina tar padkiyo vane k huncha😟
नेपालको हिरो हु भन्ने शोभित बस्नेत र भुवन केसि अब भन तिमिहरु महानायक हो के माइला
Mailaaa 😂😂😂
यिनको नाम गिनिज बुकमा लेखिनु पर्छ सरकार
😄😄😄😄
पर्छ
भारतलाई बेच्नु बन्द गरेर कर्णाली चम्काउनु परो सरकार।
सरकार बिरुद्द kc के अनसन बसो भन्नु यहाँ सरकार बिरुद्द high voltage तारमा हिन्नेको अगाडि। सलाम छ sir🙏
Phone garera line rokna lagaune lai 100 top ko salami
🤣
समाजमा गलत सन्देश फैइलाउने काम हो यो यस बाटा आउने युवाले यहि सिक्छ यस्लाई सजाय दिनु पर्छ
Yo gribi ra nimukha ko baroj gariko prakaast ho sharkar kgrxau karbahi timi lutra shathi holasni
आज सनिवार प्रेम दाइ को चर्तीकला हेर्दाहेर्दै बित्यो ।
जहाँ सम्मा लागछ यो उनको रहर होइना बाध्याता हो देसमा आत्मादहा गरनु हत्या आत्माहत्या र जुन नुवाकोटका घट्ना यी सबै जनताले अपेक्ष्या गरदा राज्यले जनताका मागहरु उपेक्षित गरदा भएका संकेत हरु हुन किनाकी देसमा जनताले रोजगारका अपेक्ष्या गरेका छन सु शासन कायाम रहोस भन्ने चाहान्छन राज्याले जनता माथी दमान गरिरहेकाछन राज्यले देसका नागरिक लाई राज्याक पोैच हरु दिलाउना सकिरहेका छैनन् यो उहाको बिद्दृोहा हो उहाको यो सान्ती पुर्ण अर्थ पुर्ण आन्दोलन हो देसमा रोजगार छैन हामी जस्ता गरिब जनता साझा बिहान हातमुख जोर्ने समस्या न्याया का न्याय लयाहरु राजनितिक भए राज्ले जनता लाई अथव गरिब जनता लाई बैगका लोन र चरको मिटार ब्याज ओैल्याउना बाध्या बनाए कुनै पनि जनतालाइ राज्या छ है भन्ने महसुस गराउना सक्ने वातावरण मिलाउन सकेन राजनितिक दलले आफ्नो पेट मात्रा हेरियो गरिब जनताका मनसया बुजन सकेन दुखी गरिब जनताले न त सिक्षा रोजगार नत स्यस्थ्या नेै राणा ससान बटा राज तन्त्रा लोक तन्त्रा गणातन्त्रा सम्मा देसले कयोैँ चरण पार गरिसके तर देसले नेपालीगरिब जनताका लागि जिबान स्तर फेरन सकेन केबल सम्पुण राजनितिक दलका जिबान शैली फेर बदाल भयो हुना त किना नेता ज्यु हरुको नाम नै तोकु रआखिर यी नेपालका राजनेता हरु सबै सिक्षक पेषा मा आबद्दा हुन कुनै दिन भक्कु चप्पाल लगाएर कलास चलाउनु हुन्थयो टिचर भनेर त्यो बेला चप्पल लागाएर नै समसंद छिरेका नेताहरु हेरनुस त आजा आएर काठमन्डोैमा कत्रा कत्रा बिलडिङ बनाएका छन हामीले तिरेको कर नेपाल सरकारले कति दुरुपयोग गराएका छन त अब यसको लागि कति ढुगा मुडा गरोै सडाकमा कति टायार बालाउ पुलिस प्रासासन माथी धरपकट गरेर कति दुख पाउ भनेर उहँले एउटा देसको लागी सान्ती पुण एउटा बैज्ञानिक तबारले ऊहाँले देस र राज्या प्रति एउटा साहाशी र हिमतलिलो आधुनिक आन्दोलन हो राज्यले बुजन धेरै जरुरि छ
The power on nepali 🇳🇵 Janta 🔥🔥
Everything is possible 🤘🤘🇳🇵🇳🇵
नेपालीले chance पायो भने गर्छ ।😀😀😀
Power haina pagal panti vhanxa bro yeslai
@@sujitrai9766
Kllllllllllllllllllllllllkklharka
केहि न केहि लक्ष्य हुन सक्छ यस्को, सायद बत्ती धेरै काटेको देखेर होला😀
Wow Nepal got's talent 😜😀 😆
एक मात्र जीवित व्यक्ति जो स्वर्ग जाने बाटो निरीक्षण गरेर आयो म त भन्छु सरकार माइला कामी लाई सम्मानित गर 😂
🤣🤣🤣🤣 कस्तो मान्छे होला । यो 🤣 हेर्न मन लाग्यो
Maila gajab Lago 😝 molae khittitititititiiti 🤣😂 khit 😋 khit 😂 khit 😋
Tai vaneko
only maila gbob scared of 🤣🤣
😏🤣🤣
ज्यान जोगाएको, तल मान्छेले कुट्ने भएर। (गर्छ नेपाली हो, मौका पाएसी गर्छ)।
माईलाले सर्कस देखाएछन। फेरी पनि देखाउने छन । होसियार रहनु परयो ।
माइला लाई बुढिले तनाव देको हरे नित
Yek choti current lagyo bhanay ta .... life sakki go
गीनीज बुक मा नाम लेखाउन पर्यो।
यो नया तरिका हो। सरकार लाई चेतावनी गर्ने।
उस्को माग के रहेछ???🤣🤣🤣 माग पुराहोस।
गर्दिनु पर्ने बिचराको
Usko magh dimagi halat chadai thik hos mero vanne hoke bro😊
उहाँको माग चाहिँ 2 गिलास मोइ रे ?😂😂😂
😆😆😆
Hahahah
उहाँको कारण बिहनदेखी बेलुकासम्म धेरैले दु:ख पाए तर मान्छे चाहि निक्कै हिम्मत भएको हो ।
Legend Of Nepal😎🇳🇵
nepali Spider man 🇳🇵❣️
Spider hoina electro man chai hola😂😂😂😂😆😆😆😆
सुधारगृह मा लग्नु पर्ने भो।
माइलो हुँदा गर्व लाग्यो अहिले😂
Trending माइला दाइ !
जय नेपाली 🙏🙏🙏
आदर्श का कुरा गर्ने हरु माइला कामि जस्तै मान्छे नै हुन नेपालि सेना पनि ।उनि हरु हर बखत आफ्नो ज्यान को बाजि लगाएर उद्दार मा खट्टिन्छन। बुद्दि छ भने उनि हरु को मनोबल बढ्ने कमेन्ट गर।कति नेगेटिभ ले मात्र भर्छौ तिमि हरु को दिमाग, देशको रियल हिरो आर्मि लाइ सल्लयुट गर,पछि तिमि हरु लाइ पनि उद्दार गर्ने तेहि आर्मि हो ।।
गोरखा दक्षिण बाहु उपाधि दे सरकार।😋
इस्पेन्दर म्यान नै रहेछ यस्को हुलिय पनि देख्न पर्थ्यो
Maile preparing himself for the next ANTF battle🤣😂
😂😂😂😂
Maila nepal ko hero number 1j gar x nepali le gar xdhanna manche kehi bhiena tyo nai thulo kura 😀😃😄😁mashu bhat
Guinese book मा नाम लेखाइदीनु पर्यो यो मान्छेलाइ । की कसो ?
सबै hightenson line vyeko pole ma security राख्नु पर्यो????यस्ता माईला धेरै निस्क्न्छन नेपाल मा हजुर??
माइला खतरा रहिछ 😂😂😂
G-BOB darayo 😂😂😂
हो रैछ
Hamro Nepal ko super hero Electric man🤣🤣
Happy birthday माईला🎉🎆
Congratulations🇳🇵
उदण्ड माइला 🤣🤣🤣🤣 हँसायो।
जिप्लाइन चढौ भने महङ्गो छ
त्यसैले बाजेले बिना पैसा मै जिप्लाइन को आनन्द लिए😎😎
अचम्म अचम्म को मान्छे छन नेपाल मा मोर्छु भन्ने लाइ मर्न देउन हो जिन्दगी मा केहि गर्न नसकेर नामर्दा देखाउने कामि
कस्तो मेन्टल मान्छे होला धत्.....
NEPAL ELECTRICITY Authority(NEA) should reinforce every electrical Tower with strong fence to avoid this kind of issues from being happen again.
हाहााा यो ग्रिरीज बुक मा रिकोड हुनु पर्यो😂😂😂😂
Maila ko face dekhine video halnu paryo ..🤣
भ्रटसरकार लाई चुनाैती हो यो नेपाली जनताले चाहेमा जे र्गनपनी पछि हट्दै नन
Kkk Ho yo Ajib x karent lagen
फेसबुक मा हेरे यो नियुज फ्ग होला भनी राथे तर जताततै नियुज भेटन थाले साच्चै कोरईछ
गजब को मान्छे
Dhanna electricity pathawuna pahila nai bhanda garyo, natra maila ta koyala huntyo. 😊😊😊👍.families le ramari hernu paryo testo bimari machelai. 🌻🌻🇳🇵👍
World record rakhyo nepal ko nam ma
Good person of nepal
अब सबै बिजुली को खम्बा को तर १२/१५ फिट काडे तार ले बेर्नु पर्छ ।
Real hero rahex maila😀
Very interesting evidence with funny 🤣 video.
विद्युत प्राबिधिकरण मा जागिर दिनु पर्ने🤣🤣🤣
हो रैछ
गिनिज बुक मा नाम लेख्ने खालको छ त काम त।
Hajur mero thau aja dinin ma 50 palta line aune j e vyo ma pani kuni din transfer ma petrol halara aago balfdinxu lamjung ma ho vako chi kuni din ko khabar aaucha yesma pani
यो माहान हो।
भाईरल हुन तारमा झुण्डिन पर्नि रैछ म
भने मोबाइलमा झुन्डिरहे थट्तेरीका माटोक्ने🤣🤣
🤣🤣🤣
माइलो कडक रहेछ 😂😂😂😂
Khatro ka khiladi ko rai6 🤔😊
giniz book ma name lekhaunu parxa!
Viral garnu pariyo
Super man.
Hami Nepali Honi😍😂
Reporter dai ko awaaj sunne bittikai tarsira vanya.
🤣🤣🤣🤣
Fast time suneko horaa daiko
Agree😁😁
Hait khatra
Real hero
wow Good
नेपाली स्पाइडर म्यान 🤣
कस्ताे करेन्ट नलागेको होला?
maila maila maila I don't like I avoid...
But maila likes corrent wire I can't avoid 😂🤣
Yo manxelai sarkarle jimma liyara turunta manasik upachar gardinuhola plz
Garnu parne honi hajur tara k garnu hamro nepali society khilli udayera basexn
Yinko name गिनिज book maa Lekhaunu parxa
नेपालिको एक मात्र चाहाना
हो
Guiness book of the world records ma naam lekhauna khojeko jasto xa
ThumsUp feel thunder
हाहाहा के के देख्नु पर्छ हो
Yes lai pani viral hunu man theyo hola syd🤣🤣
गुड
यस पटक नोक्सान बेहोरेर बचाइएछ अर्को पटक पनि यस्तै हर्कत गरे छोडनु हुदैन
Khatro ke khiladi💀👌
Eaaa mailaa dai k garnu vayeakoo yestoo🥵🥵🤦🏻♂️
झ्याक्ने लाई सिध्याईदिनु नि
Power of mountain dew🤣🤣🤣
Electro man.💪
कस कस्ले के के भनेयो भनेर कोमेन्त हेर्न आको म 😂
नेपाली हो नि त😂😂🤣🤣😂🤣😂
माइला ले मिर्तु को धद्दा मा नाम लेखाउन खोजेको रैछन तर गिनिज बूक को धद्दा पो नाम लेखिन्छ कि खो 😂😂😂😂
Daju manasik kamjor navayeko vaye tw line xhodera chicken banaun hunthyo
Ginis record ko puraskar dinuparchha
एस्ले पनि गिनिज book मा नाम लेखाउने भो 🤣🤣🤣😂😂🙈
Karnt lagen x aani
Achama cha j huncha nepal ma huncha.
great🗨️