मृत्युबाट बौरिएर जो गायक बने, Story Of Khadka Garbuja | onlinekhabar.com
ฝัง
- เผยแพร่เมื่อ 30 ก.ย. 2024
- Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
www.onlinekhaba...
Connect with onlinekhabar via Social media
Facebook
/ onlinekhabarnews
Twitter
/ online_khabar
यदि सुनेर मनन गरिदिनुभएकोमा धेरै धन्यवाद ।
❤💓💓❤❤💖💖💖
Great respect daju for your outstanding deeds.
video हेर्दा हेर्दै कति बेला आसु आयो थाहा नै भएन 😭😭😭😭
हजुरका संघर्षका ५०औं बसन्तहरु, हामीलाई २७ मिनेट सुन्न पनि सारै गारो भयो, गीत-संगीतले हजुरलाई जीवन्त राख्ने छ।
बिदेशमा म्याग्दितिरका साथिहरु एउटै कोठामा थिए म पुर्बको मान्छे उहाँ हरुले सालैजो भाका भन्नुहुन्थ्यो खुबै सुन्थ्ये पछि मलाई नि खुबै मन पर्यो कसको स्वार हो भन्दा आदरणीय खड्ग दाइको हो भनी भन्नुहुन्थ्यो उहाँलाई मेरो धेरै सम्मान छ र म अझै पनि सालैजो भाकाहरु सुन्ने गर्छु।
पुरानो याद अनि पुरानो दिन कति रमाइलो थियोे आब त्यो दिन हरु सम्झना मात्रै सिमित हुन्छ दाजी
नेपाली लोक गितमा सधै अम्बर नाम खड्क गर्बुजा
गरिबी ,दु:ख र पीडाशीत जुध्ने क्रममा दुर्घटनामा परी पुनर्जन्म लीयका प्रतिभाका खानी खडग गर्बुजालाई सलाम छ ।
अत्यन्तै मार्मिक र प्रेरक रहेछ दाइ, हजुरकाे जीवन र संघर्षकाे सिलसिला।
❤❤❤❤ आफ्नो कठिन अवस्थामा पनि नेपाली संगीत क्षेत्र पुराउनु भएको योगदान अमुल्य छ।
हजुरको जीवन मा हजूरले भोगेका कहानी सुन्दा दिल नैं छुन्छ दाजु अति नैं सम्मान गरेको छु 🙏🏻
ईश्वर कृपाले साथ नछोडोस ।।।
आँसु सगै सुने हजुरको जिवनी
हजुर्को यो भोगाइ कथा भयो इतिहास भयो हरेक नेपालीले नारायन गोपाल जस्तै हजुर्लाइ पनि स्वोर सम्रात थान्ने छ नमन हजुर्लाइ 7:21
बढो उत्प्रेरक जिवन कथा । त्यस पछि गाउँका बुबा आमा, परिवार संग सम्पर्क के कसो भयो होला?
यदि कसैले जीवन संघर्ष हो भन्छ भने त्यो कुरा तपाईंको जीवन संग मात्रै मेल खाने छ । 😍💐🙏
Mutu chira2 bhayo video Herne lai, hajur le yo bajrapath kasari man thamera yo durlav kahani bataunu saknu bho hola. Hey Bhagawan.
दाजु नमस्कार हजुर लाई पशुपति नाथभगबानले रक्षागरूण दाजु सबैकाे बिगत 15/20 बष अगाडि सबैकाे काहानि उसतै हाे दाजु सायद अहिलेकाे जेनरेसन ले काहनि जसताे माननछन दाजु जीवन भनेकाे एक कलपना मात्र हाे दाजु साेचेकाे कहाँ पुगदाेरहेछर दाजु म जुम्ला काे बिकट ठाउकाे मानछे म 13 बष काे उमेर देखि हजुरकाे गित सुनेकाे दाजु अनडा जम्मा गरेर पानी खायाे बाघले भनने एल्बम किनेर सुनथे दाइ कसताे हाेला खडग दाइ भनेर हजुरकाे काहानि सुने दाजु सारै राेए दाइ हजुर लाई भटने धाेकाे छ
dharai dukha lgeyo hajur dukha kaa din sunda hjurko mukh bata ...
😭😭😭😭😭😭😭😭😭😭😭
खड्ग गरबुजा दाइको जीवन कहानी सुनेर म धेरै पटक रोएको छु हुनत हरेक ब्यक्तिलाई जीन्दगी सोचे जस्तो हुदैन म खड्ग दाइप्रति हृदय देखि नै सलाम गर्न चहान्छु उहाँले नेपाली सांगीतिक क्षेत्रमा पुराउनु भएको योग्दान प्रति ३ करोड नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद
👍️👍️👍️😪😪😪😪
hajurko jindagi sadhai shukhamay rahos
😐😐
❤❤❤❤❤❤
मेराे जस्तैरहेछ दाईकाे कथा
❤❤
❤❤❤❤
🙏🙏🙏
Daji hajur ko kura Sunda aasu aayo
Ati man dhukiyo dai samman chaa
😥😥
I'm your great fan.....Hajur ko sabai geet haru sunna garxu.....❤❤❤❤❤ Respect to you....🙏🙏🙏🙏
संघर्ष बिना को जीवन सार्थक हुनै सक्दैन..?गरिबिले निम्त्याएको पीडा माथी दैब ले पनि असमान्ता गरेकै हो..? गरिबी ले छल कपट उत्पट्याङ हुने कुरो काम नै भएन र सिधा सत मार्ग को उपज आज को जीवन हो गुड लक दाजु...!!!
सत्य कुरा
J[9😊
Man choyo🙏🙏🙏
K bolne k nabolne 😢😢😢
दाजु
great person
एऊटा अपांगले अपांगको कथा कसरी सुन्न सक्थ्यो र??खै मेरा दिन कहिले आऊलान् 😭😭😭
kati dukha paunu vako.... i love you u r great men.
हृदय बिदारक खड्का सर तपाईंको जीवन भोगाइ !
उच्च सम्मान खड्क दाजु
अतेन्तै भावुक बनाउंनुभयो दाई ५०% मेरै दुख समेटियो
❤❤🙏🙏💐💐 हजुरको सङ्हर्स लाई सलुट गर्दछु ।।
दाजी हजुर्को तो पीडा सुन्दा आँखा रसायो
मलाइ गर्बुजा भाइकाे गित असध्य मन पर्ने लाछ
सेम टुयु दाजी ती दिन सम्झिदा आसु आउछा
Ma pani parbat ko lakh ma janmako xoro ho dukha dharai garako thayo hjr sanga mal khayo
Tarapani sir tapaik pahilo sangi 20 47 salko geet kina pes nagarnu vhako?
Sangars ko fal metho hunch hajur
देशको सुन्दर सम्पदा ।
Khaka dai tapai ko pida yeti hunda pani himmat chai mannu parxa ho 👃👋
Hajur lae vagwan le sadae rachhya garun
अति हृदयबिदारक जीवन।
Samjyko xu hajur arganik
❤️❤️❤️❤️
Big fan khadak sir❤️
Mahan hunu hunxa daju hjr salut xa daju
Very inspiring story! You are a legend to me!
🙏🙏🌺🌺
Dai Salam xa
Hjr vanako vagaman ho
Hjr ko dukha la hami la man samalni bato vako xa
😍😍😍😍