सबैले खोजेको स्व.युवराज दिपेन्द्रको जिग्री साथी अशिमको अर्को भिडियो, पारस शाहसङ्गको सम्बन्ध यस्तो।
ฝัง
- เผยแพร่เมื่อ 25 พ.ย. 2024
- #dipendrashah #ashimpalungwa #parasshah
Guest :- Ashim Palungwa (Ex. Major, Nepal Army)
Host :- Sampada Yongya Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
TH-cam: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 2722/078-79
प्रेस काउन्सिल दर्ता नं. 078/79 च. नं. 2
इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
स्व.युवराज दिपेन्द्रको बाल्यकालको साथी अशिम पालुङ्वाको आमा छोरा र युवराजको मित्रता सम्झेर रोईन।
th-cam.com/video/esmqkLD5Uk4/w-d-xo.html
Limbu ra Thakuriharu ustai ustai desh bhakta ra honest hunerahechhha
तपाइ भाग्यमानी रहेछ अशिम दाइ हामिले देख्नु पनि पाएन तपाइ शाथि हुनुभयो एउटा जिउदो इतिहास हो जाने भोगेको कुरा जनता सामु सेयर गर्नु भयो धन्यवाद दाइ एक चोटि तपाइलाइ भेट्ने छु नमन छ तपाइलाइ।।।।
हजुर लाई धेरै धेरै धन्यवाद दाईबाट 40 साल अगाडिको कुरा सुन्दा खुशी लाग्यो हाम्रो देशलाई धेरै माया गन्ने राजपरिवारको सम्झाउना गरिदिनु भएको दाईलाई धेरै उच्च सम्मान छ❤❤❤❤
नेपालको लिम्बुको छोराको सारा इन्टरभ्यु सुनियो तर यो इन्टरभ्यु सारै साच्चो र सोझो जवाफ दिनु भएको रछ सलाम छ यहालाइ ।
कति मिठो शब्दले बोल्नु भएको दाईले।।हजुरको बोली जति बेला सुनि रहुजास्तो👏👏
असिम दाइको स्वर धेरै राम्रो लाग्यो। भित्री आत्मा देखि युवराज दिपेन्द्रको याद उहाँलाई धेरै रहेछ। बितेका कुराले यो गित असाध्यै मन छोयो😢❤❤❤❤
Majja Ayo Sunda.. 2nd part is better than 1st part ..
सर्वप्रथम त ऋदम टि भीलाई धन्यवाद। स्वर्गीय युवराज दीपेन्द्रको हितैसी मित्रलाई प्रस्तुत गरेर दीपेन्द्रको बारेमा धेरै नयाँ कुराहरु सुन्ने र जान्ने मौका दिनु भएकोमा। भु पु मेजर अशिम सर र वहाँको आमाले जे जति बोल्नु भएको छ सबै सहि र जीवनमा भोगेका वास्तविक कुराहरु गर्नु भएकोछ। तर मेरो मनमा खड्किएको कुरा चाहिँ यस्तो ऐतिहासिक र गहन विषयको बारेमा अन्तर्वार्ता लिदा प्रस्तोताले प्रस्तुत विषय प्रतिको गहिराइ बुझ्नु र जान्न जरुरी हुन्छ। यसमा सम्पदा जि अलिकति चुक्नु भएको भन्ने आभाष हुन्छ र अबको अन्तर्वार्ताहरुमा यस्ता कुराहरुमा गम्भीर भइ दिनु होला भन्ने अनुरोध छ।
कति मिठाे कुरा गर्नु भयो सुनेर आन्न्द आयो❤
यो असिम सर इमान्दार, खुल्ला मनको धनि, सबै कुरा सरल र सत्य छ।कुरा सुनेर प्रष्ट हुन्छ उहा सत्य बोल्नुभएको छ। असिम सर लाई नराम्रो कमेन्ट गर्ने मान्छे हरु नकारात्मक सोच, बिबेक हिन हरु हुन।
कस्तो राम्रो भिडियो मेजर अशिम ज्यु र उहांको आमाको भिडियो सार्है मन पर्यो धेरै धेरै धन्यबाद सम्पदा ज्युलाई।म युके देखि हजुरको भिडियो रेगुलर हेर्छु।
अरु कुनै ले झुटो कुरा गरे पनि हाम्रो माइती राजा हो असीम अनि दिदी शकुन्तला दिदी। उहाँ हरु ले कैले झुटो बोल्दैन ,र बोलेको पनि थाहा छैन जे बोल्नु भो सबै कुरा right ।
Frank interview
लिम्बुले झूठ बोलदैन । वाहकों कुरा साचो हो
असिम भाइको आमा को इन्टरभ्युले मन छोयो,निकै सरल र भाबुक आमा,सोझि अामा ,दिपेन्द् लाइ माया जति त्यो भन्दा धेरै सम्मान दियकि आमा पर्ति नमन ....!!
दिपेन्द्रको आत्माको शान्ती दिनु पर्छ यदि जिग्री साथी हो भने । र यति राम्रो माया लाग्दो भवान जस्तो राजा र परिवार को राज दर्बारको हत्याकान्डको खोजी गरिनु पर्छ । ती हत्याराहरु जो जो छन सबलाई मृत्यु दण्ड दिनु पर्छ ।।
Yes honi yo royal hatyaknda true hos taki hamro santan haru le pachhi jhuto history study nagarun
Ma ganatantra lai support garchhu Tara Raja Birendra family lai sadhai respect chha mero hajur buwa durbar ma tika launa janu hunthyo,Mero man ma sadhai khadki rahane prasna kina Gyanendra paras chup chap chhan yo case ma ? Uni haru ahile Raja banne sur ma Hindu Rajya ko mudda liyera hiddai chhan k Hindu matra janta hun aru janta Hainan?
Kasto straight bolne ani kasto sunda
Pani ananda aune uha ko harek words ❤ ekdam khusi lagyo part 2 ayera chai dherai dhanyebad hajur harulai ani dhaerai respect cha 🙏
सत्य बोलेको इतिहास सदा चम्की रहोस् धन्यवाद सर
Best friend express his feelings from his heart, I think what he told us are true.Thank you for your sharing.
कति भाग्यमानि असिम जि हजुरको भिडियो हेर्दा दिपेन्द्र सरकारलाई भेटेको जस्तै आभाश भयो आअा बाट आसु पनि थामियन उहाको आत्माले सान्ति पाअाोस🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Ak dam Khushi laagyo king dipendra ko bare ma taha paauna paaiyo ashim ji thank you❤❤
कति राम्रो अन्तर्वार्ता , स्पष्ट शब्द,धन्यवाद सर
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ 🇳🇵🇳🇵🇳🇵
ईतिहासलाई लुकाउनु हुदैन अशिम सर जनताको सामु सार्बजनिक गर्नैपर्छ मान्छेहरू राजा यस्तो राजा उस्तो भन्ने गर्छन् तर युवराज दिपेन्द्र सरकारले जथाभावी खर्च गर्ने पैसा पाउदैन थिए वास्तविक कथा र सत्यता पनि यहि हो,,अशिम सरको हरेक तर्कलाई सलाम छ मेरो 🙏सम्पदाको यो बानी अलि मन परेन,,नेगेटिभ कमेन्ट सुनाएर क्यामरा अगाडिको ब्यक्तिलाई नगिराउनु थियो यस्ता नेगेटिभ कमेन्ट् त स्वयम् सम्पदाले डिलेट गर्नुपर्नेमा उल्टो खोतली खोतली सुनाउनु भनेको १००% राम्रो होईन अाउदा दिनहरूमा यतातिर पनि ध्यान जाओस् धन्यवाद 👈️👈️
Dai you are great I feel proud of your word your friendship
I was also from the same years they were. It is true even though I don't know them their friendship were kind of well known during those time, 40 years ago. And he was true, Dipendra was more attached to him then he was. I had already forgotten but he reminded me again.
Come to interview 😂
कति भाबुक हुन्छन् कोहि कुरा !
कति गहिरो छुन्छन् कोहि कुरा !!
हार्दिक श्रद्धाञ्जली राजपरिवार प्रति .....
1St interview made me very immotional!! And 2nd...I'm seeing right now!!!!
💕🙏💕
"राजा भनेको राजा नै हुन् चाहे जो सुकैले जे सुकै भनुन् राजतन्त्र जिन्दाबाद हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ"
congratulations Ashim sir,you are the great,you mention real & fact matter ,without king & democracy never alive our country.we love our king & queen.
शकुन्तला दिदीलाई सेवारो 🙏 , सानै देखि नाम धेरै सुने देखेको थिएन सामाजिक सञ्जाल मार्फत देख्न पाईयो र असीम भन्जा र पूर्व युवराज दीपेन्द्रको को कहानीले मन छोयो र कतिपय भावुक पनि हुन पुगिएछ 😢
parasite dherai tikdaina rog pani sadhai rahadainani
मेरो त अति मन छोएको छ जे मैले मन मा अफै सोच्थे उहाले तेसतै भन्नू भएको छ
Truth prevails....oneday....thankyou Ashim bhai alot....for your information..🙏💐....may God bless you abundantly....dd from Darjeeling India
We miss alort of much prince Dipendra. ❤
Thank you asim ji
आहा आमा छोरा नै कति मीठो बोल्नुभएको है ❤❤❤आमाको भिडियो पनि पुरै हेरेँ आँसु आयो आज छोराको भिडियो हेर्दै छु जे बोल्नु भएको छ सत्य बोल्नु भएको छ सलाम छ अशिम सर 💕💕💕🙏🙏🙏💐💐
First time hearing true personality of late crown prince.i always believed he was very humble and kind crown prince.Thanks gentleman for sharing your experiences with him as a best friend
जे होस लिम्बुको छोरा भएपनी धरै ट्यालेन्ट हुनुहुन्छ।
अन्यथा नलिनु होला! कसरी लिम्बुराई चाही ट्लेन्ट हुन्न?🤔 😇
लिम्बुको छोराहरु त्यालेन्तेद हुदैन र ?
हाम्रो राजा अमर रहोन यो घटना षडयन्त्र पुर्बक घटेको छ यो कलियुग हो उसको विनास निश्चित छ ढिलो चाडो कुरा हो यो दाइ कुरा सुन्दा धेरै राम्रो लाग्यो सबै कुरा भन्न मिल्दैन कानुन छ उहाले सकारात्मक कुरा गर्नु भयो
दिपेन्द्र दयालु थिए भन्ने कुराको एउटा ब्यक्तीगत कथा म संग पनि छ।
Thankyou for interview
You are a very honest, straight-forward, and genuine person; probably you must have been as good as now in your past lives too. That's why you were born into a well-off family and didn’t have to go through poverty. You're so blessed. Salute to you Sir🙋♀️🙋♀️🙋♀️
uncle j bolnu hunxa thik bolnu hunxa ! i like his word and confident
कति ब्याबहारिक बिचार सलाम गरे मैले चाही 🤗🤗
Thank you
Wow the great Interview...✅️
dherai ramro interview major sir 🙏🙏🙏🙏
Thank you .
Wow really major has positive thoughts ❤❤
You’re such a real friend! Salute ❤
Yes 👍🏽👍🏽 right Ashim sir
Very impressive and important video keep going sis
Hendsom दाजु सेवारो🙏
मैले त कुनै कुनै शब्द सासै मारेर सुने हेरे
सारै मन छोएको थियो अामासँगको भिडियो पनि पुरे हेरे🙂
Me too
असिम लिम्बू भाग्यबस् एउटा भाग्यमानी र Honest ब्याक्ती रहेछन् जस्ले निरभिक् रुपमा स्वर्गबासी दिपेन्द्र काे बारेमा बताउन सके, हदै दुर्लभ जानकारी का महथ्वपूर्ण श्राेत!
मैले सुनेकाे राजा विरेन्द्रले मेराे छाेरा जनताका छाेरा सरह साधारण हाेस् भन्ने चाहन्थे रे
Ashim dai you is so lucky ❤❤
You are only truth man ,you are so honest looking and listening this video.
असिम दाइ धेरै frank and straightforward हुनुहुदोरहेछ।
I love to watch our prince childhood friend story thank you 🙏🏻❤️
❤❤❤❤ thank you.pranam
hamro Antim pran Bhanda priy raja dipendr miss u ...love you to mucha...❤❤❤❤hjurhruko aatmako chair santiko kamna❤❤❤❤
तपाईको कुरा @१००% सहि लाग्यो 🙏🙏
Hello ! Ashim Sir is fun to have conversations with.He looks like he truly adores our beloved King Dipendra.All these time just like I had imagined,Late King Dipendra was civilized, charming, educated and cheerful human .Also Thank you Sir for serving our nation 🙏.I would love to hear more and more stories from him .He's amazing.
😊😊 हजुरलाई धेरै धन्यवाद
के यस्तो कमेन्टको कुरा गरिराखेको बहिनीले ? मैले सवै interview हेरिराखेको छु मलाई त सव authentic नै लाग्यो यसै पनि हामीहरू कुरा बढाएर झुट बोल्ने जाती पनि त होईनौ नि । त्यसैमा उहा एकदम straight forward लाग्यो ।
सहि भन्नू sir
Asim sir kura sunda khusi lagyo,z,vayani afano friend ko hatera lai khunu parxa ❤❤❤❤❤❤
He is the legend bro..cz he spend the time with late prince dipendra...so I want to thanks him...
Online tv lai dherai dherai dhandey bat hajur 🙏🙏 part 2 video hami samu laidinu vakoma thank you so much ❤❤❤❤mam dailai Pani dherai dherai dhandey bad Raja dependara sarkar ko kura sunai dinu vako hajur 🙏🙏❤️❤️Jay nepal 🇳🇵🇳🇵
hajur lai dherai thanks
Major saheb is saying truth his own real experiences. Is historic. Interview
Thank you for you valuable views and channel presentation 💙💙
Aahh Kati ramro mitrata bhayeko raichha
Ma ahile delhi india bat. hjr le gareka sabi interview here khusi lagyo raja khndan sang sangat garnu you are lucky men... thank you....
A friend know better than family
Whatever he talk,I believe it.
I totally agree with daju's adhyatmic side.
Thank you for the part 2
सहि सत्य कुरा हो जनजातिले ढाट्न जान्दैन
Dhannebad aasim Bhai sabaiko man man ma purai dinu vo dipendrako barema
Dipendra is not a criminal ❤❤❤❤
Hajur lae thank xa....
Huge respect for you Asim sir 🙏
tapai le vane ko 100%sahi ho .....yo sab kura hamilai vanera.....hami mathi gun lagaunu vayo dherai dhera dhanyabad ...jaye hoss❤❤
Thanks
त्यस्तो वाहियात कमेन्ट को उत्तर दिनु पर्छ र ? ? गफ दिएर के पाउनु हो ? दीपेन्द्र सरकार जिउदो भएको बेला गफ दिएको भए पो ल पावर र धमास देखाउन दिएको हो भन्नु, मरेर गएको मान्छे माथि गफ दिएर के पाउनु । असिम सर लाई धन्यवाद आफ्नो कथा सुनाउनु भएको मा । सबै वाहियात प्रश्न भन्नु कि के भन्नु को नि कती सरल तरिका ले उत्तर दिनु भएको, सलाम छ ।
Great 👍👍
You are right bro.
Hajur le hirdaya dekhi vanu va ho suru dekhi nai bisawash lageau dai hajurharu sambanda kati mahan dv lv😢😢😢😢😢❤❤❤
Ashim sir ko bhanai ma purai satyata xa.
Wow so nice
You are the source of a very important information that might one day reveal the truth and do justice to the late royal family, Rest in peace your majesties and royal highnesses!
Wow hajur ko song le heart y brother😢😢😢😢❤❤❤❤
अशिम मेजर साब सलाम नमस्ते!!,
लामो समये पछी यहाँको मिठो आवाजमा राजा दीपेन्द्र को बाल्यकाल को साथी को चित्रन vedio मार्फत सुन्न पाये साह्रै खुशी लाग्यो ,हजुरले ब्यक्त गर्नु भएको कुरा सबै सहि हो र मलाई दरबार भित्रको टुकुचा ground मा footbbal खेल्दाको सम्झनाले साह्रै सताउन्छ ! मैले पनि भन्न मन लागेको कुरा (दिपेन्द्र किल्लर होइन )तेसैले नेपालको दरबारिया एतिहासमा घटेका घटना करम लाई हेर्दा यो घटनाको ५%कुरा पनि सत्यता बहिर न आउंदा दु:ख लाग्छ र बिगतको घटना हरु पनि दबाब प्रभाबमा परेर लेखिएको कहानि हो जस्तो मात्र लाग्छ तर यो घटनामा बचेको जिबित् मान्छेहरु अझै छन् आशा गर्नु पर्छ ! राजा दीपेन्द्र को आत्म्मा ले शान्ती पाओस !!
KINGDOM OF NEPAL , most suitable systems for 🇳🇵, पारस सरकार पनि धेरै नै राम्रो हुनुहुन्छ, मैले २ चोटी भेटने मौका पाएको छु, he was so kind, TRUE GRITS . पारस सरकार जस्तो राष्ट्रबादी मैले नेपाल का कुनै नेता देखेको छैन, सत्य
बिदेशि तत्व , भारतीय, सि आई ए, नेपाल का केही गद्दार नेता हरु र नेपाल आर्मी का Top brass हरू मिलेर हत्या गरेको हो ।
You love your friendship story
Yes interviews only are not enough Sir, we would like to hear more of memorable stories of our Late King Dipendra Bir Bikram Shah Dev. Publish a book and donate the proceedings to fund the private investigation of the Darbar Hatyakanda. May their souls get peace.
बडो मजा लाग्यो यो interview सुन्दा, 🙏🙏🙏
Dai we need More n more videos about prince Dipendra..
Good.
Absolutely true person ever Dai 🙏🙏
Dherai ramro sir
nice interview
असिम दाजु को एउटा रिप्लाई मा दिनु भएको उत्तर सारै चित्तबुझ्दो लाग्यो पशुपतिनाथ मा गएर दिप बालेर म हत्यारा भए भस्म हुम😢