केटा मान्छेको जात भर्खरकि देखेपछि यति छिट्टै सिमा नाघ्छन, खत्रा दोहोरी । ०७५.१२.१२ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ย. 2024

ความคิดเห็น • 828

  • @narayansapkota1499
    @narayansapkota1499 5 ปีที่แล้ว +188

    खिमाको हासो संगै इन्द्रेणि मनपराउनुहुने सबैलाई नमस्कार !

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 ปีที่แล้ว +2

    देशका कला संस्कृती जाेगउने कलकारहरू सँधै अमर रहिरहनु

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi 5 ปีที่แล้ว +232

    खडक गरेबूर्जा दाई का फ्यान हरू यता हाजीर हुम है

  • @diludangi
    @diludangi 5 ปีที่แล้ว +49

    आज फेरी ईन्द्रेनी मा झर्न मन लाग्यो..
    कृण्ण दाईको थोरै कमेन्ट गर्न मन लाग्यो..
    कहीले पनी नथाक्ने कोहो भनी खोज्दा..
    खुशी लाग्छ सबजनाले कृण्ण दाईलाई रोज्दा.
    मलम बन्छन कृण्ण दाजु दुःखारीको घाउमा..
    पुगी छाडछन बिपत्ति आईपरेको ठाउमा..
    जयहोस कृण्ण दाईको.....

    • @kamalkami6650
      @kamalkami6650 5 ปีที่แล้ว

      Sarai ramro lagyo daju ra bainiko sor

  • @yambudhathokimagarmyagdima4211
    @yambudhathokimagarmyagdima4211 5 ปีที่แล้ว +54

    पुरानो म युवा हुदा को यो गित धेरै मार्मिक छ ।पहिला को धेरै याद आयो । बधाइ छ खिमा & खड्का दाइ मिना दिदी बधाइ छ

  • @bhalakajirai3609
    @bhalakajirai3609 4 ปีที่แล้ว +1

    जसको गीत सुनेपनि सुन्नुस् तर नेपाली मौलिकता भएको गीत सुनिदिनुस् । सलाम खड्ग दाइ ।

  • @bharatdhamala8852
    @bharatdhamala8852 5 ปีที่แล้ว +152

    आहा खड्ग गर्बुजा दाजु को स्वर सदाबहार।कती मीठो।
    सुन् को जन्तर
    मया को बोली मा हो
    जादु मन्तर!!
    ❤️❤️❤️

    • @rajunepalinepali8472
      @rajunepalinepali8472 5 ปีที่แล้ว +2

      dhami

    • @rameshmagar2591
      @rameshmagar2591 5 ปีที่แล้ว +2

      कात्ति रमाइलो हो के इन्द्रेणी कार्यक्रम जाउ जाउ लाग्ने

    • @rameshmagar2591
      @rameshmagar2591 5 ปีที่แล้ว +3

      इन्द्रेणी कार्यक्रमका सम्पूर्ण तिमहरूलाई सर्बप्रथम त नमस्कार गर्न चाहे र इन्द्रेणी कार्यक्रम चलाएर बस्नु भएका कृष्ण करेल दाजुलाई धेरै ,धेरै धन्यवाद इन्द्रेणी कार्यक्रम चलाएर झलमल्ल पारि दिनु भको छ सधैं भरि यसरी नै इन्द्रेणी बत्ती झैं झलमल्ल बलि रहोस् कहिल्यै पनि ननिभोस र कृष्ण दाजु हजुर सङग दोहोरी खेलेको हेर्न खुब मन पर्छ मलाई त अनि खिमा रोका जि को हासो नै सारै मन पर्छ मलाई त गित झन भनै पर्दैन मन्छे पनि राम्री हासो पनि राम्रो बोली पनि राम्रो सोर त झन कत्ति राम्रो कत्ति मत इन्द्रेणी कार्यक्रम कहिले पनि नछुताईकन हेर्छु

    • @djahahagsgsgg6309
      @djahahagsgsgg6309 5 ปีที่แล้ว +1

      कृष्ण बैनी काे सारङ्गि कतागयाे हात खालि भयाे,हात खालि नराख्नुहाेस मेराे अनुराेध कतार बाट

    • @dilshakhaa5451
      @dilshakhaa5451 4 ปีที่แล้ว

      Nice soongs to

  • @ganeshamagar2842
    @ganeshamagar2842 5 ปีที่แล้ว +24

    गर्बुजा दाइ अनि खिमा दिज्जु को दोहरी सुनेर धेरै खुशी लाग्यो सलाम छ

  • @robertkhadka2270
    @robertkhadka2270 4 ปีที่แล้ว +3

    आज हेर्ने कोको छौ ,

  • @ekmagar4072
    @ekmagar4072 4 ปีที่แล้ว +1

    खड्ग गर्बुजा दाजुको स्वरले नलोभिने नेपाली मन हरु सायद कमै होलान। मादल सङग खेलेको गला र हार्मोनियम सङग खेलेको गलामा धेरै फरक पर्छ।

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +43

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री ल है आज छिट्टो आयो इन्द्रेणि ल है आउनुहोस् साथीहरु इन्द्रेणि हेरेर दिनभरको थकान मेट्न सकिन्छ आज खीमा बहिनीको गीत असाध्यै राम्रो हुन्छ
    इन्द्रेणि टिम सबैलाई धेरै धेरै धन्यवाद
    इन्द्रेणि टिम सबैको जय जय जय होस
    इन्द्रेणि मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस राधा कृष्णको जय जय जय होस।।
    👏👏👏👏👌👌👌👌👍👍👍👌

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว +3

      namaskar didi hjr aaramae hunuhunchh

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +3

      @@dipakbasnet3111 हजुर नमस्कार सन्चै हुनुहुन्छ म पनि ठिकै छु

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว +2

      @Goma Bhandari नमस्कार दिज्जु सन्चै हुनु हुन्छ भन्ने पुर्ण आश मा छु दिज्जु अनि हजुर किन आउन छोड्नु भएको इन्द्रेणी मा

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว +1

      @@gomabhandari5993 ma pani thik xu didi hjr

    • @hemantakunwar4312
      @hemantakunwar4312 5 ปีที่แล้ว +2

      goma didi namaste aaramai hunuhunxa

  • @subasrana7820
    @subasrana7820 5 ปีที่แล้ว +8

    कर्म थुलो आशिर्बाद भन्दा नि ,,,,अति नै मर्मिक शब्द खडक गर्बुजा दाजु सङै खिमा sis को पनि उत्तिकै उत्कृष्ट दोहोरी आजको solut छ सम्पुर्ण इन्द्रनि unit मा👍️👍️👍️👍️

  • @बिश्वकैगरीबमान्छे
    @बिश्वकैगरीबमान्छे 5 ปีที่แล้ว +31

    एक चोटि अझै ल्याउनु होला खडक गर्वुजा लाई ।।।
    उहाका गित अझै कति मार्मिक छन ।।।

    • @dinagrg4950
      @dinagrg4950 5 ปีที่แล้ว

      सते बचन

  • @upendrabista2035
    @upendrabista2035 5 ปีที่แล้ว +7

    मलाइत इन्णेणी हेरेर बस्नु हुने सम्पूर्ण साथी हरुलाइ मेरो तर्फ बाट पनी सुभकामनाब्यक्त गर्दछु र यो गीत मलाइत अतीनै मन पयो

  • @gopalbaral2047
    @gopalbaral2047 5 ปีที่แล้ว +15

    धेरै राम्रो राम्रो भाका छ खडका गरबुजा सरकाे मलाई नि पुरै सुन पाय हुनथेव जस्तो लागेछ फेरि फेरि ईनदे्णिमा अाउनु हाेला सबै दरसकहरुमा नमन अब लक्षिमि नेपानि दिदि लउनुस् न कृरिसन सर

  • @mannmagar1951
    @mannmagar1951 5 ปีที่แล้ว +62

    खिमा जि तपाई एकदमै भाग्यमानी बैनी बन्नु भएकोमा मेरो तर्फबाट धेरै धेरै धन्यवाद।

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 ปีที่แล้ว +28

    भिम पौडेललाई miss गर्ने जति यता हाजिर गरै है को को रैछौं।।

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      हजुर नमस्कार म पनि हुँ है भिमको गीत मन पराउने

  • @sijanshrestha6601
    @sijanshrestha6601 5 ปีที่แล้ว +18

    खडका गर्बुजा दाजु को गित ! फुर्के रिबन फरर सम्झी सम्झी म कति रुने हो माया सरर ,, यो गित सारै मन पर्छ अहिले कसरी पाउन सकिन्छ???

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 5 ปีที่แล้ว +8

    मलाई मन पर्ने गायक आदरणीय दाजु खड्ग गर्बुजाको दोहोरी सुन्न पाइयो सारै खुसी लाग्यो।

  • @ajayabohara9125
    @ajayabohara9125 5 ปีที่แล้ว +157

    खिमा दिदि को हासो र मुस्कान मन पराऊने को को हुनुहुन्छ

  • @sujanthapa5171
    @sujanthapa5171 5 ปีที่แล้ว +31

    होल Unit इन्द्रेणी tim लाई अग्रिम नमस्कार
    साथै गर्बुजा दाजु लाई सलाम

  • @shusilkhatri9003
    @shusilkhatri9003 5 ปีที่แล้ว +15

    दाजु र बहिनिको सम्बन्ध सफल र प्रगाढ होस दुबैजना लाई शुभकामना

  • @SundarNepal2042
    @SundarNepal2042 5 ปีที่แล้ว +15

    खड्ग गर्बुजा र सबै टिम लाई धन्यवाद लोक गित लाई यसरी नै माया गर्ने सबै नेपाली लाई अभिवादन

  • @ramjalikhammagar5753
    @ramjalikhammagar5753 5 ปีที่แล้ว +10

    खडग दादाको गितको शब्द लय मन छुने👌👌

  • @Garbuja
    @Garbuja 5 ปีที่แล้ว +5

    खड्ग गर्बुजा दाजुकाे ठुलाे फ्यान🙏🙏🙏🇳🇵🇳🇵🇳🇵लाईक कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शकहरुमा नमन🙏🙏🙏

  • @मनोरञ्जननेपाल-ख1म
    @मनोरञ्जननेपाल-ख1म 5 ปีที่แล้ว +14

    कालजयी मौलिक गीतका सर्जक गाएक खड्क दाजुलाई सलाम अनि ईन्देनी टिमलाई पनि सम्झना

  • @baburana1473
    @baburana1473 5 ปีที่แล้ว +2

    ईन्द्रेणी कार्यक्रम काे फ्यान हरु जति यता हाजिर हुम्म त मित्र हरु !!

  • @vishnukancha1018
    @vishnukancha1018 5 ปีที่แล้ว +5

    ल खिमा नानू लाई नयाँ दाजु काे अाशिर्बाद सधा सधा लागि रहाेश ,र सम्पूर्ण ईन्द्रेणी टिम लाई हार्दिक नमन छ है ,,,,

  • @premthagunna2196
    @premthagunna2196 5 ปีที่แล้ว +10

    आहाँ खर्भुजा दाई को त्यो स्वर कहिलेपनि
    नबिर्सिने खालको छ । सलाम दाई हजुर लाई।।

    • @mr.samarth5187
      @mr.samarth5187 5 ปีที่แล้ว

      खर्भुजा होइन मित्र गर्भुजा हो

    • @premthagunna2196
      @premthagunna2196 5 ปีที่แล้ว +1

      ram singh rawat सम्झाई दिनु भयो धन्यबाद छ मित्र ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +2

    सलामछ खड्ग गरबुजा ज्यूलाइ ऐती धेरै मोटो खड्ग दाईको स्वरता जादुमय छ यार एस्तो अनसाशित खिमा नानीलाई खड्ग दाईले फस्टमै जिसकाको अली ठिक होईन किनकी खिमाता छोरीको उमेरमा छंन खड्ग गरबुजा दाईको ता

  • @प्रेमखड्का-स3स
    @प्रेमखड्का-स3स 5 ปีที่แล้ว +2

    असाध्यै दमदार लायो दोहोरि त्यही माथी खिमा बहिनिको मुस्कानले झन चमत्कार देखिएको छ ईन्द्रेणीमा अनि पुरानो अग्रज कलाकार खडग ग्रभुजाको दर्सन

  • @phanilthapamagarthapamagar2049
    @phanilthapamagarthapamagar2049 5 ปีที่แล้ว +8

    के गरनु दाजु मान्छे बुदो भयनी मन बुदो नहुदो रैछ रमाइलो छ आजको दोहोरी खडक दाजु र खिमा मैयाको

  • @mailibabuji2238
    @mailibabuji2238 5 ปีที่แล้ว +14

    दर्शन नमस्ते इन्द्रेणीमा सबैजनालाइ, सुन्दर छ, अझै पनि जुङ्गाको रेखी। मनै भुल्छ, खडग दाइको स्वर देखि। जय इन्द्रेणी।।

  • @BBRolpali
    @BBRolpali 5 ปีที่แล้ว +1

    आदरणीय खडग गर्भुजा दाजु भाउजु अनि इन्द्रेणी समुह र लमजुङको धम्फू बा लगायत सबैलाई हृदय देखि सम्मान अनि सलाम छ है यो कतारको मरुभूमिबाट? सारै रमाइलो लाग्दै छ यो गजबको इन्द्रेणी संकृति कार्यक्रम हेर्दाहेर्दै धेरै कुरा पनि जानियो अनि माया पनि लाग्दै छ?

  • @indrashah9052
    @indrashah9052 5 ปีที่แล้ว +5

    इन्द्रेणी हेर्ने जति सबै को ध्यान जति डान्सर बहिनी तिरै छ

  • @amritshrestha797
    @amritshrestha797 5 ปีที่แล้ว +19

    निकै नै खत्रा दाेहाेरी हेर्न पाउदा साह्रै राम्रो लाग्छ

  • @लोकनाथखड्कागल्कोटे

    मेरो मन पर्ने कलाकार खड्का दाजु

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 ปีที่แล้ว +1

      मत पछाडी आउदै छु राजा अगाडि बड्नु हजुर

    • @लोकनाथखड्कागल्कोटे
      @लोकनाथखड्कागल्कोटे 5 ปีที่แล้ว

      हा हा हा आजा कता बिजि हुनु भयो र बरै

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 ปีที่แล้ว

      @@लोकनाथखड्कागल्कोटे मुन्द्रेको कमेडी कलप ले गर्दा राजा

  • @bindushrestha6099
    @bindushrestha6099 5 ปีที่แล้ว +25

    गीत त धेरै सुनिन्छ तर गरबुजा जी को मिठो स्वर सुमधुर आवाज मा अत्यन्तै राम्रो र मन पर्यो धन्यवाद छ दुवै टीमलाई 👌👌👌👏👏👏👍

    • @proff1714
      @proff1714 5 ปีที่แล้ว

      Ati ramro laya ati ati mitho geet bahut bahut dhanyabad

  • @Jhapendragrg
    @Jhapendragrg 5 ปีที่แล้ว +1

    सर्बप्रथम ! इन्द्रेणी परिवार लगयत उपस्थित, सम्पुर्ण लोक संगीतका पारखी मनहरुलाई हार्दिक नमन ! साथै अत्यन्तै मिठो स्वर का धनी,लोक गायक आदर्णिय खड्का गर्बुज दाईको यो मौलिक लोक भाका तथा वहाँको कालजाई गितहरु जती सुने पनि सुनी राखौ जस्तो लाग्ने, र खिमा बैनी सँगको दोहोरी पनि मिठो गाउनु भयो ,आज को पस्तुति एकदमै राम्रो लाग्यो धेरै धेरै धन्यवाद !

  • @darlamithapamagar7827
    @darlamithapamagar7827 5 ปีที่แล้ว +4

    इन्द्रेणी कार्यक्रम मन पराउनि र खिमा बहिनीको हाँसो मन पराउनी जति हाजिर हुनु है

  • @liladharpoudel5267
    @liladharpoudel5267 5 ปีที่แล้ว +1

    खिमापनि खारिएकी कलाकार हुन। खड्ग दाईसँग जोडतोडका साथ अन्तसम्म बनिरहिन, जुन ठूलो कुरा हो। साथै, नयाँ दाइ पाएकोमा हार्दिक बधाई पनि ल!

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +17

    टिका सानु र श्याम राना अनि टिका सानु र मान सिङ खडका राखेर प्रोग्राम लियाउनु कृष्ण सर love you all team

    • @karkibhai2526
      @karkibhai2526 5 ปีที่แล้ว

      इन्द्रेणी टिम र इन्द्रेणी हेरि बस्ने सबैलाई अनि इन्द्रेणी studio अाउने हुने सबैलाई नम्स्कर कृष्ण सरकाे परगतीलाई सलास अनि Adhikari chiranjivi जि ले भनुभएकाे कुरा मिलाउनु पर्यो कृष्ण सर

  • @ganeshgurung3036
    @ganeshgurung3036 5 ปีที่แล้ว +2

    इन्द्रेणी नहेरि सुत्न मन नै लाग्दैन । हाल साउदी बाट । घर तनहुँ ।
    इन्द्रेणी कार्यक्रम कहिले आउछ भन्दै youtube मा कुरि रहने मै हु ।
    म जस्तै youtube मा इन्द्रेणी कुरि रहने को को हुनुहुन्छ ? 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    कृष्ण सर,हाम्रा अग्रज कलाकार राजु परियार र देवि घर्ती को स्वर मा रहेको गीत
    (फूल मा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा)
    प्रस्तुत गराउन लाउनु है ।▶️▶️▶️▶️▶️▶️▶️

  • @lokkarki3321
    @lokkarki3321 5 ปีที่แล้ว +19

    खिमा जि को मुस्कान नै मीठो छ

  • @rajendradevkota8328
    @rajendradevkota8328 5 ปีที่แล้ว +3

    गित भनेको यस्तो हुनुपर्छ कति मिथो सोर अनि शब्द बधाइ छ इन्द्रेनि होल उनित लाई अनि खद्क गर्बुजा दाइलाइ

  • @surendramagar6538
    @surendramagar6538 5 ปีที่แล้ว +5

    येदि खिमाले बाहुनसङ्ग बिहे गर्योभने म लास्टै रिसाउछु है guys??🤣

  • @gynendraneupane3977
    @gynendraneupane3977 5 ปีที่แล้ว +16

    आज सम्मकै उत्कृष्ट कार्यक्रम लाग्यो ।खड्ग दाजु को आवाज मै जादु छ ।

  • @onom9540
    @onom9540 5 ปีที่แล้ว +26

    कति मिठो खड्ग गर्बुजा को स्वर

  • @makardhojkc1042
    @makardhojkc1042 5 ปีที่แล้ว +5

    अाहा कति राम्राे कति मिठाे हाे ।। खड्ग सर हजुरलाइ धेरै धरै सम्झना अनि हार्दिक नमन छ है ।

  • @UJJAL2684
    @UJJAL2684 5 ปีที่แล้ว +7

    झोर्ले सम्पुर्ण लाई सुरु गरे हेर्न।दुबै देखि।ओहो कति मिठो हो सारै मन परेउ

  • @prakashnepali1922
    @prakashnepali1922 5 ปีที่แล้ว +8

    यो पावल सरको मुरलिको धुनले कसम 12 घन्टाको duty गरेर आको थकाइ मिटाइ दिन्छ भन्या कति लामो कति मिठो धुन धन्यवाद पावल जि
    thanku so much all indreani team

  • @मानबहादुरबुढाक्षेत्री-न4घ

    पुरानो भाका सुन्दा कता कता बाला पनको
    याद आयो ! सायद लोक प्रेमी भयर होला ।
    इन्द्रेणी नछुटाई हेर्ने गर्छु

  • @lilagaihre419
    @lilagaihre419 5 ปีที่แล้ว +17

    खड्ग गर्बुजा जिउदो‌ ईतिहास हो उहाको गित साहै राम्रो छ

  • @suminagurung8881
    @suminagurung8881 5 ปีที่แล้ว +3

    Dohori ta yasto hunu parxa sabai family sagai basyar harna Milne wow Kati ramro xa

  • @poudelsudip312
    @poudelsudip312 5 ปีที่แล้ว +1

    खेमाले अलि पुराउन सक्नु भएन दाइकाे यति मिठाे स्वर शब्द सग 🙋‍♀️🍂🎈🎈🕊️💬

  • @basanthsinghbista6391
    @basanthsinghbista6391 4 ปีที่แล้ว +1

    Om Jay shiri Kirshanna big salute Khadak Garbhuja Daju Kirshanna many respect love saty safe & healthy tqsm all helping hands

  • @bhimbharadhawaja8330
    @bhimbharadhawaja8330 5 ปีที่แล้ว +9

    आहा कति मिठो गित तपाईं हामिले बचाइ राख्न जरुरी छ अग्रज बाटो हामी पनि लागौ सस्कार नै हो

  • @ashminab7886
    @ashminab7886 5 ปีที่แล้ว +36

    खिमा बैनी यौटा दाइ ले बिश्वास गरेर हजुर लाई बैनी बनाउनु भयको छ।बिस्वास घात नगर्नु होला।सारै राम्रो खडग दाइको गीत।

  • @padamranamagar9039
    @padamranamagar9039 5 ปีที่แล้ว +1

    मनै छुने लोक भाकाका हस्ती खड्क गरबुजा सम्मान छ ।

  • @rimthapa8530
    @rimthapa8530 5 ปีที่แล้ว +4

    खिमा भएर पनि होला आज इन्द्रेणी top स्थान मा छ

  • @gokulbhandari3471
    @gokulbhandari3471 5 ปีที่แล้ว +7

    धेरै राम्रो अाजाकाे दाेहाेरि खिमा दिदीले हार्नु भयाे हाे सबैलाई 🙏🙏🙏🙏🙏 छ

  • @surajbudhabudha2926
    @surajbudhabudha2926 5 ปีที่แล้ว +1

    दोहरी सुन्दा मन मा धेरै खुसी लाग्यो खडक गर्भुजा खिमा रोका मगर को

  • @kandelbishnuprasad5901
    @kandelbishnuprasad5901 5 ปีที่แล้ว +5

    ईन्द्रेणि काे हरेक कार्यक्रम मैले नछुटाई हेर्ने गर्छु। तर सहयाेग गर्नलाई सकेकाे छैन। कृण्ण दाजु याे कलियुगकाे साछत भगवान कृण्ण बनेर अाऊनु भय जस्ताे लाग्छ मलाई। ईन्द्रेणि टिम सबैलाई अभिबादन गर्दछु।

  • @narayanadhikari1576
    @narayanadhikari1576 5 ปีที่แล้ว +4

    साच्चिकै यस्ता प्रतिभालाई कदर गर्नुपर्छ हामीले खड्क गर्भुजा दाइलाइ सलाम छ्

  • @dildeubabogati6871
    @dildeubabogati6871 5 ปีที่แล้ว +17

    सम्पुर्ण आदरणीय लोकप्रिय मित्रहरू मा नमस्ते सुरु गरियो इन्द्रेणी हेर्न आउनुहोस् हेर्न हजुर हरु पनि है

  • @homanathupadhya8171
    @homanathupadhya8171 5 ปีที่แล้ว +2

    खड्का दाजु आवाज सुनि राख्न मन लाग्यो

  • @bhimuthapa7213
    @bhimuthapa7213 5 ปีที่แล้ว +43

    अति मीठो गीत खड्ग दाजु र खिमा बैनी को चैट चैट अब हेर्न सुरु गरियो यो बिरानो मरुभुमी को ठाउँ बाट एक्छिन डिउटी रोकेर

  • @deepudarpan8165
    @deepudarpan8165 5 ปีที่แล้ว +1

    गड्ग गर्बुजा सरलाई हार्दिक नमन, सलाम ।

  • @naranaryal5124
    @naranaryal5124 4 ปีที่แล้ว +1

    धेरै समय पछी पुरानो गीत सुन्न पाइयो ।
    सलाम इन्द्रेणी लाई

  • @gurungnepalese6287
    @gurungnepalese6287 5 ปีที่แล้ว +13

    दर्सन नमस्कार गर्बुजा दाजु अनि इन्द्रेणी टिम स परिवार सबै लाई

    • @muktalamichhane9338
      @muktalamichhane9338 5 ปีที่แล้ว

      सारै राम्रो लागियाे फेरि पनि बाेलाउनु दाईलाई

  • @anjanmagar806
    @anjanmagar806 5 ปีที่แล้ว +3

    पुर्ण श्रेष्ठ ज्यु ले खिमा बहिनी लाई आज देखि आफ्नो बहिनी बनाउनु भयो मलाइ आज सम्म को सबै भन्दा खुशी लाग्यो यो देखेर खिमा बैनी उहाँ लाई निराश न गरि दिनु होला, भन्दै सबै इन्द्रेणी टिम लाई मेरो सलाम छ ?

  • @karishmapanthi8133
    @karishmapanthi8133 5 ปีที่แล้ว +2

    जमानामा टेप्रीकोट मा बजाइने गीत हरु बल्ल सुन्न पाइँदैछ बधाई इन्द्रेणी सम्पुर्ण टीमलाइ

  • @premnepali7180
    @premnepali7180 5 ปีที่แล้ว +24

    मायाको बोली भन्दा पनि खड्ग दाइको आवाजमा जादु मन्तर छ

  • @dhananjaythapa3541
    @dhananjaythapa3541 5 ปีที่แล้ว +4

    धेरै राम्रो छ इन्र्देणी कार्यक्रम मलाई धेरै मन पर्छ ।

  • @tekbahadurmagar8078
    @tekbahadurmagar8078 5 ปีที่แล้ว +1

    लोक संगीत को पुरानो पुस्ता र उदयमान कलाकारको दोहोरो घम्साघम्सी सार्है मन पर्यो।Best Of Luck Indreni.

  • @टेकसिङपरियार-ह8थ
    @टेकसिङपरियार-ह8थ 5 ปีที่แล้ว +2

    सदा बहार अमर रहने छ दाजु खडक गरबुजा अति राम्रो साेवाेर

  • @kumbhatamang702
    @kumbhatamang702 5 ปีที่แล้ว +3

    अहँ खर्बुजा दाजुको स्वर र लय त बबाल छ।आजको दोहोरी राम्रो नै छ।

  • @kiranadhikari575
    @kiranadhikari575 5 ปีที่แล้ว +12

    खिमा दिदि को बोलि,
    जाडु मन्टर मन पराउने हाजिर हौ।

    • @pandeysp5949
      @pandeysp5949 5 ปีที่แล้ว +1

      😁😚

    • @villagernepalese4825
      @villagernepalese4825 5 ปีที่แล้ว +1

      बाग्लुङे लवज त्यस्तै हुन्छ सर..

    • @kiranadhikari575
      @kiranadhikari575 5 ปีที่แล้ว +2

      @@villagernepalese4825 हजुर सर

    • @kiranadhikari575
      @kiranadhikari575 5 ปีที่แล้ว +2

      @@villagernepalese4825 एकदम मन पर्छ मलाई।

    • @premierworld6275
      @premierworld6275 5 ปีที่แล้ว

      😂😂😂😂😂

  • @tapendradhami4363
    @tapendradhami4363 5 ปีที่แล้ว +3

    नमस्कार म इंडिया बाट हेरि रहेको छु
    यक दमै दामि लाग्छ यो कार्यक्रम

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 5 ปีที่แล้ว +1

    सर्वप्रथम इन्द्रेणी.टीम सम्पूर्ण हजुरहरुलाई.नमस्कार. अनी.खड्क.गर्वुजा.दाज्यू को.गीत मलाई. सारै.मन.पर्छ. आज सुन्न पाउँदा.धेरै खुशी लागयो.कृष्ण सर.हजुरलाई. धेरै धेरै. धन्यवाद. हामी इण्डिया. देखी हेर्दै हो.

  • @madhuchhetri8077
    @madhuchhetri8077 5 ปีที่แล้ว +1

    नमस्कार खडका गर्बुजा सरलाइ वाहाहरुको गित जति सुन्यो उति सुनौ सुनौ लाग्छ्न !! उवाको सङ्हर्स को काथा सुन्दा सारै पीडा र दुख लाग्यो आँसु नझारी सुखै पाइन !!

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 5 ปีที่แล้ว +13

    बास्तबमा एसरी गाउदा धेरै राम्रो लाग्यो उचित शब्द जोकि समाज र सिङ्गो नेपाली संगीतलाई प्रभावित बनाउने शब्द मा दोहोरी गाउदा एकदमै रमाईलो लाग्यो ती अश्लील कुरा हरु लाई छोड्नु पर्छ सलाम छ खड्ग दाइ र धन्यवाद इन्द्रेणी टिम लाई

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว

    खड्ग दाईका यी गित सुनेर बैँस जवान जान लाग्यो,सबैभन्दा धेरै सुन्ने यानीमाया र सोलेडाँडा काट्यो मुँयालु यस्तैयस्तै अतिनै मन पर्छ,आज त खिमा सिस सँग रमाईलो दोहोरी पनि,सायदै लोकगित संगितमा धेरै भाग्यमानी भयौ खिमा बहिनी खड्ग दाईसँग दोहोरी गाउन पाउनुमा।।बबाल राम्रो लाग्यो,त्यति साह्रो चाहिँ नभन्या भा हुने,थुक त निलिन्न क हेहे..love you all👉️danu kunwar

  • @krishnabc3804
    @krishnabc3804 5 ปีที่แล้ว +7

    सर्वप्रथम त ईन्द्रेणी टिमलाई नमस्कार म हाल कामको सिलसिलामा भारत चेन्नेई छु ईन्द्रेणी कार्यक्रमको नियमित स्रोता हुँ सफलताको शुभकामना ।।।।

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 ปีที่แล้ว +1

    धेरै रमैलो भयो गित सुनेर याद आयो पुरनो

  • @dhaminlamichhane114
    @dhaminlamichhane114 5 ปีที่แล้ว +2

    खडक गर्बुजा जि को सबै भन्दा मन पर्ने गित यानीमाया हो मैले मोबाइलमा डाउनलोड गरेर बाबालाई सुनाउने गर्छु

  • @praveensijapati9306
    @praveensijapati9306 5 ปีที่แล้ว +3

    आज फेरि ७८मा परियो यसै गरि अघाडी बढ्नुहोला हामी सधैं तपाईंको साथ मा रहने छौ।

  • @Dinalemagar
    @Dinalemagar 5 ปีที่แล้ว

    साच्चिकै इन्द्रेणी कार्यक्रम अरु भन्दा अति उत्कृष्ट लाग्छ कृष्ण कंडेल सरको बोल्ने सैलिले त झन सुनमा सुघन्ध नै छाएको छ यो कार्यक्रम सधै चलिरहोस भन्ने कामना गर्द्छु साथै खड्क गर्बुजा दाजुको हरेक गितहरु अति सुनी रहु हुन्छ सालको पात खस्यो हररर छोडी जाने निस्ठुरी मायाको सम्झनाले मनै धरर गितले त कुनै पल रुन बाध्य बनाएको थिए

  • @MamatakhatryXettry
    @MamatakhatryXettry 5 ปีที่แล้ว +2

    सर्बपिय्र मौलिक गित संगीतका धरोहर दाजु खडग गर्बुजा ...खिमाको मुस्कानले देश खान्छ्😍😍

  • @ज्ञानेन्द्रआचार्य
    @ज्ञानेन्द्रआचार्य 5 ปีที่แล้ว +18

    म्याग्देली अग्रज कलाकार दाज्यु भाउजू लगायत इन्द्रेणी सपरिवार हार्दिक नमस्कार 🙏🙏🙏

  • @padamranamagar9039
    @padamranamagar9039 5 ปีที่แล้ว

    खड्क गर्बुजा एक लोक संगीतका होनहार स्रस्ता हुनुहुन्छ । उहाँ एक शरिरिक रुपमा अपांग भए पनि बौद्धिक रुपमा उँचो कला गला भएको राज्यको गहना हो । उहाँ जस्ता ब्यक्ति लाई राज्यबाट विशेष पहल र कदर हुनु पर्छ ।

  • @rajmanbudha9384
    @rajmanbudha9384 4 ปีที่แล้ว

    अत्यन्तै राम्रो दोहरी गित गाउनु हुन्छ,खडक गर्बुजा सर ले अनि उहाँ ले नेपाली लोक सस्कृती को जगेर्ना गर्नु भाछ तसर्थ खडक सर लाई हिर्दय देखि नै नमन गर्दछु।

  • @mohansapkota657
    @mohansapkota657 5 ปีที่แล้ว

    आज को पस्तुती अति रमाइलो लाग्यो। अति खुसी लाग्यो खड्का गर्बुजा दाइ अनि भाउजू लाई सङग्गै इन्द्रेणी कार्यक्रम मा देख्न पाउँदा ।गित हरु धेरै मार्मिक छन जति सुन्यो उति सुन्न मन लाग्ने मलाइ लोक दोहोरी गित हरु सुन्न अनि हेर्न अति मन पर्छ ।इन्द्रेणी कार्यक्रम सधै हेर्ने गर्छु यहि लोक गित हरु नै सुनेर बिदेशी मरु भुमी मा दिन हरु कताइ रहेको छु ।धन्यवाद कृष्ण दाइ लगाएत सम्पुर्ण इन्द्रेणी होल तिमीहरूलाई ।

  • @baburamtamang4822
    @baburamtamang4822 5 ปีที่แล้ว +7

    आहा कति मिठो मुस्कान सहित खिमाको दोहरी Very Nice Sister

  • @jamanbhandari3325
    @jamanbhandari3325 2 ปีที่แล้ว

    चार करोड नेपाली जन्ताको मुटुको ढुकढुकी र भरोसा को खम्बा आदर्णिय श्री कृष्ण कडेल सर लाई मेरो हार्दिक अनुरोध छ की खडग खर्बुजा सर लाई र अहिले की सर्बाधिक चर्चा बटुल्न सफल भएकी भाईरल गायीका अष्मिता डल्लाकोटी बैनि लाई यसै सुन्को जन्तर गीतमा दोहरी लगाई दिएको भए अति नै राम्रो हुन्थ्यो सर।

  • @narbahadurgharti609
    @narbahadurgharti609 5 ปีที่แล้ว

    आज खिमा बहिनीलाई बहिनी बनाउनु हुने मित्रलाई हृदय देखि नै सलाम छ

  • @kiranranamagar3322
    @kiranranamagar3322 5 ปีที่แล้ว +16

    तरुनी पाएपछि त बुढा को पनि जोस खुब आउदो रैछ दिन भरी नाच्नु भो गाठे!

  • @karkiji3180
    @karkiji3180 5 ปีที่แล้ว +5

    सर्ब प्रथम त इन्द्रेणी कार्यक्रमलाइ नमस्कार
    आज भने अलि ढिलो भयो तैपनि ढिलै भए पनि इन्द्रेणी कार्यक्रम हेर्न आय

  • @tikaram4307
    @tikaram4307 5 ปีที่แล้ว +1

    खर्का गर्बुजा पुराना अनि मिठो गाउने गायक ।उनका धेरै लोकपृय गीत मध्ये धौलागिरीमा यो जवान मायालाइ दिउला फेरिमा बोलको गीतमा इन्धेनी मा दोहरी चलेको भए झन रमाइलो हुन्थियो है । इन्धेनी Team

  • @ghanshyampun2198
    @ghanshyampun2198 5 ปีที่แล้ว +1

    खिमा बैनी लाई सँम्मानको साथ बैनी को द्रजादिने दाईलाई खिमाबैनी तपाईं ले पनि सधै दाजुको सँम्मान गँनुहोला बधाईछ नया माईतिको लागी