खड्ग गर्बुजा || हेर्दा हेर्दै कान्छीले HERDA HERDAI KANCHHILE ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • जदौ जदौ जदौ ! म एउटा गाईने अथवा नेपाली लोक तथा आधुनिक सङीतको सेवक हुँ ।
    लोक सङीत पृथिवीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकस भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन ।
    नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ ।
    आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु ।
    यसै क्रममा मैले फेरी अर्को गीत यहाँहरुको समक्ष पस्किएको छु, ग्रहण गरिदिनुहुनेछ ।
    साथै मेरो youtube channel लाई like, subscribe, share, comment के के भन्छन, तपाईँहरु लाई नै सबै थाहा छ । हो, त्यो पनि गरिदिनुहुन हार्दिक अपिल गर्दछु । साथै गरिदिनु भएकोमा हार्दिक नमन र अभिनन्दन पनि गर्दछु ।
    Social Links:-
    Facebook
    / khadga.garbuja.5
    / khadga.garbuja.7
    / khadga.garbuja.35
    / khadga.garbuja.90
    www.facebook.c...
    :-www.facebook.c....
    Facebook page
    :- / khadga.garbuja
    Instagram
    :- / khadga_garb. .
    Twitter
    :- / khadgagarbuja
    Google acc
    :-plus.google.co....
    You tube
    :-www.youtube.co....
    Contact Me:- 9851093237
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ ।
    Embedding to a website is allowed

ความคิดเห็น • 21

  • @kesarsingghishing7600
    @kesarsingghishing7600 6 หลายเดือนก่อน +1

    🙏

  • @ramkrishnasubedi6564
    @ramkrishnasubedi6564 ปีที่แล้ว +2

    Nikai man parne geet. Kahilekahi Kam Garda gungunai rahane geet kunai belama.

  • @narayanpaudel529
    @narayanpaudel529 22 วันที่ผ่านมา

    मिठो सारै मिठो गित 👆️👌👌👌👋👋👋

  • @rambudhamagar5016
    @rambudhamagar5016 ปีที่แล้ว +1

    यस्तो गीत सधै नयाँ जस्तै गरि सबैकोमनमुटुमा गुन्जिरहनेछ

  • @DilBahadurKhadka-uu7eg
    @DilBahadurKhadka-uu7eg ปีที่แล้ว +1

    सर नमस्कार 🙏🙏
    सार्है राम्रो गीत छ 🌸✨ एस्ता गीतहरु अहिले मुस्किल ले सुन्न पाइन्छ्😊💓हजुर तथा हजुरको टिमलाई शुभकामना😍‍❤️

  • @rudrarijal6601
    @rudrarijal6601 3 ปีที่แล้ว +5

    मलाई अत्याधिक मन परेको गीत । यो गीत प्रत्यक्ष सुन्न २०६० सालको म्याग्दी महोत्सबमा बेनि गएको थिए

    • @KhadgaGarbuja
      @KhadgaGarbuja  2 ปีที่แล้ว +1

      दुख पाएर आईदिनु भएकोमा धन्यवाद रुद्र जी

  • @kamalbahadurgorkhshah2305
    @kamalbahadurgorkhshah2305 3 ปีที่แล้ว +6

    Best

    • @nirjanpun7332
      @nirjanpun7332 ปีที่แล้ว

      😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @bishalkhadkabishal6707
    @bishalkhadkabishal6707 2 ปีที่แล้ว +2

    अब कहाँ सुन्न पाईन्छ र यस्ता मार्मिक गित

  • @SunitaKunwar-rw3qx
    @SunitaKunwar-rw3qx 6 หลายเดือนก่อน +1

    Best❤

  • @deepakbaraily1261
    @deepakbaraily1261 ปีที่แล้ว

    आहा ... !!
    तपाईंको यूट्यूब डाउनलोड गर्न , शेयर गर्न अप्ठ्यारो छ। सजिलो बनाउनु होला।

  • @Oneylido
    @Oneylido 3 ปีที่แล้ว +2

    😍😍

  • @kisanthapa2192
    @kisanthapa2192 2 ปีที่แล้ว +3

    😍😍😍

    • @KhadgaGarbuja
      @KhadgaGarbuja  2 ปีที่แล้ว

      धन्यवाद किसान जी

  • @jeetshirpali7620
    @jeetshirpali7620 ปีที่แล้ว +1

    ❤❤❤❤❤

  • @kalebahdur5882
    @kalebahdur5882 2 ปีที่แล้ว

    गुट

  • @Teju-y7w
    @Teju-y7w 10 หลายเดือนก่อน +1

    Nice song ❤

  • @narbahadur6845
    @narbahadur6845 2 ปีที่แล้ว +2

    जति सुने पनि सुनि रहन मन लाग्नि📻️🎤🌹💥🥀👌🙏