बिहारको दरभंगामा फुट्यो कोशी, ५० गाउँ डुबे|| Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ย. 2024

ความคิดเห็น • 154

  • @mastientertainment6353
    @mastientertainment6353 หลายเดือนก่อน +99

    देशकाे नाम फरक तर मान्छे त उहीँ हाे नि माया लाग्छ

  • @anitakhanal4139
    @anitakhanal4139 หลายเดือนก่อน +85

    मान्छे त मान्छे हो जहाको भएनि 😢😢

    • @ParmanandYadav-kt9di
      @ParmanandYadav-kt9di หลายเดือนก่อน +1

      ✌️✌️🇳🇵🇳🇵🐉🐊😅🙏🙏

  • @manishmaharjan6762
    @manishmaharjan6762 หลายเดือนก่อน +90

    यसमा गरीब किसान जनताको के दोष,९०% चामल त्यही बिहार बाट आउँछ

    • @Djan696
      @Djan696 หลายเดือนก่อน

      @@manishmaharjan6762 na aaye nepal kai le pugxa jatha dhoti

    • @Sagunbeghayakthungba
      @Sagunbeghayakthungba หลายเดือนก่อน

      @@manishmaharjan6762 निशुल्क आए हुन्थ्यो नि

  • @manishmaharjan6762
    @manishmaharjan6762 หลายเดือนก่อน +18

    प्राकृतीक प्रकोब देश समुदाय जात्रा र धनिगरीब सोधेर आउँदैन, विपद काे वारी र पारी मिलेर समस्या काे समाधान खोज्ने हो

  • @factorpro485
    @factorpro485 หลายเดือนก่อน +20

    भारत मा बिहारको हालत नेपाली बाढीपीडित जस्तै !! नेपाल र भारतको बिहारका अनेकौं समानता मध्ये को एक

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu หลายเดือนก่อน +5

    नेपाल लाई हेला नग भारत भगवान् नेपाल को साथ मा छन् । नेपाल को भूमि सारा भारत ले लगेको छ । फेरि हामी नेपाली भारत काे दुखाई लाइ महसुस गर्छौं ❤ अब सत्रक हुनु हाेला फेरि पानी पर्ने सम्भावना छ गरे । मौसम विज्ञान

  • @Sujanunknown
    @Sujanunknown หลายเดือนก่อน +1

    काठमाण्डौ मा टुकुचा र बागमती ले देखाएको जस्तै हो बिहारमा पनि। खोला लाइ उसकै गतिमा बाटोमा बग्न दिनु पर्छ तह लगाउन लाइ जमीन मिच्ने अनावश्यक रुपमा बाँध लगाउनु हुँदैन

  • @kapilpokharel6275
    @kapilpokharel6275 หลายเดือนก่อน +15

    एक चोटिलाइ नेपालको कोसि बाध पनि फुट्नु पर्छ र भारतलाइ नेपालको पावर देखाउनु पर्छ ।। अनि नेपाल माथी परेर नयाँ सम्झौता गरि कोसि बाध बनाउनु पर्छ ।।

    • @crickbuzz31
      @crickbuzz31 หลายเดือนก่อน +1

      Bharat le arko banai halcha
      Aafno territory arko barrage
      Samsya ta hami lai huncha

    • @MinuTamang-tf1kc
      @MinuTamang-tf1kc หลายเดือนก่อน

      ​@eutamanchethik vannu vyo tes paxi asle k gardo raixa kunni

  • @minauprety9199
    @minauprety9199 หลายเดือนก่อน +9

    साह्रै दुःखद खबर 😢

  • @maularai-c8e
    @maularai-c8e หลายเดือนก่อน +1

    ठिक 👌

  • @anilaa1884
    @anilaa1884 หลายเดือนก่อน +3

    बिहारमा तत्काल उद्दारको प्रयास भएछ , नेपालमा खुर्कोट, नेपालथोक मा फसेको नागरिकहरु कसैको साथ सहयोग नपाएर भोकभोकै हिलोमा डुब्दै काठमान्डौ तिर आउदै छन ! यता देशको प्रम भने ओठभरी हासो साथ हात हल्लाउदै के जिते जसरी स्वदेश फर्केका छन !
    यो कुरा देशले याद राख्नेछ !

  • @कट्टर-Nepali
    @कट्टर-Nepali หลายเดือนก่อน

    नेपालको कोशी बाँध पनि छिट्टै फुटोस ।

  • @JayramGaire-u6r
    @JayramGaire-u6r หลายเดือนก่อน +3

    कोशी नदीको आसपास बस्ने र बिहारमा बस्ने बिहारीहरूलाई धेरै पीडा छ नेपाल र भारत मिलेर समस्याको समाधान गर्नुपर्छ दुवै देशको नागरिक यो बाढी कटानबाट धेरै पीडित छन्।

  • @aayushChharty
    @aayushChharty หลายเดือนก่อน +3

    खबर दुखद हाे तर बिहारकाे प्रत्रकार साेनु ले कुनै दिन भनेका थिय माेदि जि पाकिस्तान लाई पछाडि हेराैला पहिले याे सानाे नेपाललाई उडाउ माेदि जि ट्याङ्क फाईटर पेलेन लियर आउ हाे यसै भनाइलाई उतर जफाब दियकाे जस्तो लाग्छ काेशिले

  • @RajivBharati-y5k
    @RajivBharati-y5k หลายเดือนก่อน +2

    सारै दु:खद घटना

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 หลายเดือนก่อน +1

    भारतले आफ्नो स्वार्थको लागि कोशिमा बाध बनाइ बाधको ढोकाको चापी आफैले राख्ने गरेको छ !

  • @dipayer
    @dipayer หลายเดือนก่อน +1

    नेपाली काेशी नदी छद्म रुपमा सम्झाैता गरि बाध नै बाधेर बिहार लगेसि वर्षा याममा त फुटेरै छाेड्छ, खैर निर्दाेस बिहारि प्रति हार्दिक समबेदना

  • @Pratapstha108
    @Pratapstha108 หลายเดือนก่อน

    Thanks khosi

  • @VikramRokaya-g2c
    @VikramRokaya-g2c หลายเดือนก่อน

    दुःखको खबर

  • @dharmendrakewat4756
    @dharmendrakewat4756 หลายเดือนก่อน +4

    Sad News 😢😢😢😢😢

  • @LokBahadurThapa-i5l
    @LokBahadurThapa-i5l หลายเดือนก่อน

    राम्रो

  • @thagendramagar4877
    @thagendramagar4877 หลายเดือนก่อน

    कोशी हिजो मात्र बिहार पुगेछ🤔

  • @prmodadhikari
    @prmodadhikari หลายเดือนก่อน

    अनि नेपालको मुख्य मन्त्रीको नाम ठेगाना केही आउँदैन !!!

  • @AnishLimbu2005
    @AnishLimbu2005 หลายเดือนก่อน

    Still raining here in my area 🌨️🌨️

  • @laxmikarki2806
    @laxmikarki2806 หลายเดือนก่อน

    ठिक छ त

  • @keshavranamgr8809
    @keshavranamgr8809 หลายเดือนก่อน

    वर्षै पिच्छे मान्छे मर्छन् जनता मर्छन् धन जनको क्षति हुन्छ यस्तो गर्नु यी चोर नेता हरुलाई भगवानले माफ गर्दैनन्😢😢,, दुई देश मिलेर यस देखि बाँच्ने उपाय र यो पानीको सही सदुपयोग गर्नु पर्छ

  • @Rabindraz
    @Rabindraz หลายเดือนก่อน +9

    कति खुसि को खबर बदाहि छ❤❤❤❤❤😂😂😂😂बाद भत्कियछ

    • @Rajugupta-gt3yc
      @Rajugupta-gt3yc หลายเดือนก่อน +3

      Tumro aama lai gera pathadev hal dinchh

    • @Hunter9777
      @Hunter9777 หลายเดือนก่อน

      ​@Rतेरो बाउ भन त जा न त राहत लिएर ajugupta-gt3yc

  • @begood218
    @begood218 หลายเดือนก่อน +1

    अव अर्को वर्ष नेपालमा चामल पाउन गार्हो छ।

  • @DevKhatiwada
    @DevKhatiwada หลายเดือนก่อน

    भारतल सरकारलेत घरको छानोमा बसेकालाई बचाएछ नेपाल सरकारले र पर्तिपक्ष मिलेर कतिखेर मर्छन् र तिनिहरु माथि राजनितिक गर्नु भनेर पर्खेर बसेका थिए र मारेरै छाडे भस्टाचारि देश दोर्हि हत्यारा सरकारले

  • @ChandramaRana-s7d
    @ChandramaRana-s7d หลายเดือนก่อน

    ओ नो

  • @Eagle-eye-E4m
    @Eagle-eye-E4m หลายเดือนก่อน

    दुखद , जे भएनि जता भएनि दुखद घटना

  • @bhabindrapoudel9887
    @bhabindrapoudel9887 หลายเดือนก่อน

    नेपाल दुबाउने ईन्डिया अरुलाइ खनेको खाल्डो अफै पर्छ भनेको यहि हो नेपाल दुबाउन बनाको कोशी ड्याम्म आफै दुब्यो ईन्डिया

  • @binodkhanal170
    @binodkhanal170 หลายเดือนก่อน

    Good

  • @satyalama3125
    @satyalama3125 หลายเดือนก่อน

    O said dukhad Khabar 😢

  • @LavkushPatel-sh5te
    @LavkushPatel-sh5te หลายเดือนก่อน +2

    So sad news😭

  • @ManojThapa-id7xw
    @ManojThapa-id7xw หลายเดือนก่อน

    Good news

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r หลายเดือนก่อน +1

    आखिर सबैको हालत उस्तै त रैछ।

  • @tikaramrc674
    @tikaramrc674 หลายเดือนก่อน +1

    दु:खद खबर तर ९९ सालको कोसि सम्झौतालाई ईन्डियाले षड्यन्त्रपुर्बक किर्ते गरि १०० बर्ष समयावधि थप गरेर १९९ बर्षको लागी कोसि सम्झौता गरेको भन्ने सूनिन्छ।सत्य कुरो हो कि होइन होला ?

  • @dbchhantyal8650
    @dbchhantyal8650 หลายเดือนก่อน +2

    दु:खद खबर:ज्यान सुरक्षित रहोस्!!!

  • @birmagar6410
    @birmagar6410 หลายเดือนก่อน +1

    मानवता पनि हेरुम है हजुरहरु !

  • @Sportinfohd75
    @Sportinfohd75 หลายเดือนก่อน

    भारतिय जनताहरुको त सरकार छ नेपालीहरु मात्रै हुन असाय😂😂😢

    • @programmersdiary6859
      @programmersdiary6859 หลายเดือนก่อน

      @@Sportinfohd75 Nepali haru ko pashupatinath xan ,jay shambho

  • @RabinLama-v2r
    @RabinLama-v2r หลายเดือนก่อน

    Good 👍👍

  • @jacksubba7933
    @jacksubba7933 หลายเดือนก่อน

    दुःखद लाग्दो परिस्थिती;
    Devolepent dpt: काे पनि गल्ती छ भूताल को पनि नपन सहरीकरण गर्नु भन्दा अघि हुनुपर्छ

  • @Gurungsirvlog22
    @Gurungsirvlog22 หลายเดือนก่อน

    Koshi ko bhad ni

  • @rajeshghimire9231
    @rajeshghimire9231 หลายเดือนก่อน +1

    Sabaeko surashya hoos😢😢

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL หลายเดือนก่อน

    नेपाल को खोलानाला को पानी सबै भारत हुँदै बग्ने हो अब क्षती भएछ यस्मा कसैको दोष छैन न नेपाल को न भारत को र नेपाल जतिको हिजडा सरकार छैन बिहार को उद्दार राहत नेपाल मा भन्दा राम्रो पाउँछन् नेपाली ले त्यताको चिन्ता नगर्दा राम्रो आफ्नो देशको बाडिपिडित लाई अब कतिले सहयोग भन्दै आउदो चुनाव मा भोट हाम्लाई खस्नु परो नि भन्ने हुन कसम किरिया नै खान लगाउछन फेरि नेपाली हरु सोझा भेडा खालका हुन्छन यदि हुन्छ तपाईं हरुलाई नै हाम्रो सारा बस्तिले भोट हाल्छौ हामिलाई राहत घर खान लाउन मिलाईदिने काम टुङ्गो लाईदिनु परो भन्छन यदि त्यो पाटी गए गुज्रेको भएनी बोलिको पक्का चुनाव मा भोट सुर्य हसिया हतौडा रुख तिरै हो 😃😃

  • @Namgyaldorje-h8b
    @Namgyaldorje-h8b หลายเดือนก่อน +11

    Dukha Khabar Hoina Good News Ho India Dhoti Modhi le Kati Hepeko Xa Hamilai Rammro Sagha Tha Xa

    • @DAMBARTIKHATRI-y51
      @DAMBARTIKHATRI-y51 หลายเดือนก่อน +1

      modi dukha diyo ta hamro neta kamjor vaera ho..tyo bichara gau ko k doss

    • @klccppg543
      @klccppg543 หลายเดือนก่อน

      Politics le ra hamro kutniti kamjor vayko le india ka neta le hepeka hun sir,80% janta haru le nepal lae ramrae machan,hamro kamjor media, ra vupribestitha des hunu ko faeda indian neta ra byapari le uthayka chan.

    • @sonicbouy
      @sonicbouy หลายเดือนก่อน

      right brother....hami upar gariyeko paap ko faal

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 หลายเดือนก่อน

    Political leaders are enjoying and poor peoples are suffering.

  • @LokPm-s4q
    @LokPm-s4q หลายเดือนก่อน

    Bichara sabai kisan kisanharu t honi

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 หลายเดือนก่อน

    जिस्का जुत्ता उसका सर

  • @pradeepkunwar9180
    @pradeepkunwar9180 หลายเดือนก่อน

    Nepal samashyama pardha india ni bachdaina yo india le bujnu parni ho God bless

  • @dilipadhikari4071
    @dilipadhikari4071 หลายเดือนก่อน

    Bichara 😢

  • @kryoutubechanale8188
    @kryoutubechanale8188 หลายเดือนก่อน

    God news yo bohari dhoti sabai marnu parx

  • @Sagunbeghayakthungba
    @Sagunbeghayakthungba หลายเดือนก่อน +4

    यो त सुखद कुरा हो😂

    • @sumanpuri-h3r
      @sumanpuri-h3r หลายเดือนก่อน

      Humanity bhnnya chija nepali mah xaina tero ghrma akko bhyane ahe bhnnthis😢

    • @achyutaryal2875
      @achyutaryal2875 หลายเดือนก่อน +1

      Don't lose humanity in you.

    • @Sagunbeghayakthungba
      @Sagunbeghayakthungba หลายเดือนก่อน

      @@achyutaryal2875 पहिला भारतले गर्ने ब्यवहार हेर्ने अनि humanity को कुरा गर ! घटिया ब्यवहार गर्नेलाई तेस्तै ब्यवहार गर्न सिक्नु ? दया माया भन्ने चिज कस्कोमा हुदैन र?

    • @proudgadwali144
      @proudgadwali144 หลายเดือนก่อน

      Security guard salam Saab zi

  • @pradeepmahara264
    @pradeepmahara264 หลายเดือนก่อน

    all right😢

  • @gorkhali9560
    @gorkhali9560 หลายเดือนก่อน

    So sad news

  • @dipendrabishowkarma5693
    @dipendrabishowkarma5693 หลายเดือนก่อน

    Bichara neta harauko rajnatik le garda nirdos janta haruko ko bijok cha,jata Pani dukha paun janta naai ho

  • @sushilkhadka5510
    @sushilkhadka5510 หลายเดือนก่อน

    Sad news

  • @abisekrayee7971
    @abisekrayee7971 หลายเดือนก่อน

    Good indain aarmy❤❤
    Nepal mata grhamantrile nae mardiyo janta 😢😢

  • @SimonGurung-w6t
    @SimonGurung-w6t หลายเดือนก่อน

    Garo bhayo bichara haru lai.

  • @AntabdrRai
    @AntabdrRai หลายเดือนก่อน

    😢😢😢😢😢😢😢barbat bho aba mahangile tara chhunebho badhima parera dhan jan gumauneko beglai pida chha aba bachne ko mahangile tirimiri jhei hunebho😢😢😢😢😢😢😢😢

  • @babayaga8419
    @babayaga8419 หลายเดือนก่อน

    Nepal le India lai dubayo

  • @AmitXettri-te1yv
    @AmitXettri-te1yv หลายเดือนก่อน +3

    Yaha. dherhae manxey khusi vhaya koh dakheyo rajniti Koh hisab ley Hami alhag soch rakhnu thikhae ho tarha yathe talho soch rakhnu manxey mardah ni khusi Hunhu KAHA samha ramro ho afhae tapahe harhu bujhnu manavtah nabirhsinhu voli Koh dinh afhu lahe ni parxa tathe khera aruley ramro vhayo vnhdah kastoh hunhxa Hola😢😢😮

  • @anantapaudel2437
    @anantapaudel2437 หลายเดือนก่อน

    K ko dukhad sukhad ho baadh le garera nepal ko kati gau dubxa tha xa

  • @sunex6806
    @sunex6806 หลายเดือนก่อน

    Bichara manchey ta manchey ho ni jata bhayani

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน +2

    कमसेकम भारत सरकारले विहारमा जनजिवन सुरक्षाकालागी काम त गर्दैछ र बाढी पिडितकालागी तत्काल राहत सामग्री उपलब्ध गराउने निर्णय गरेछ ।
    विश्वको जुनसुकै देशका नागरिक भएपनी दुख आपत पर्दा सबैको समान विचार हुनुपर्छ ।
    ईश्वरले सबैलाई विपत परेका वेला दुख सहने सक्ती प्रदा गरून र तिनको रक्षाकालागी कृपा गरून ।
    जय बाबा पशुपतिनाथ 😂

  • @Ohhh_yeahhh
    @Ohhh_yeahhh หลายเดือนก่อน

    Afno desh ko maya chhaina bihar ko dukha lagyo tmi UDUSH lai

  • @ramshyam7367
    @ramshyam7367 หลายเดือนก่อน

    So sad 🙏

  • @rameshkawar6940
    @rameshkawar6940 หลายเดือนก่อน

    😭😭😭

  • @jogibharati-pq9gr
    @jogibharati-pq9gr หลายเดือนก่อน +2

    एकदमै राम्राे भयाे नेपालिलाई हेपेर बनाएकाे बाँध बिहार सवै सखाप पारे हुन्छ बालै फररर

  • @bimalarai2216
    @bimalarai2216 หลายเดือนก่อน +1

    डुबोस नेपाल डुबेको तिमीले देखेनौ नेपाल डुबेको इन्डियाले हो

    • @Hunter9777
      @Hunter9777 หลายเดือนก่อน

      सही

  • @deepakpoon9679
    @deepakpoon9679 หลายเดือนก่อน

    Nepal le gareko bhandai dhoti media fukdai xa bihar sabai dubey hunxa

  • @Pramodkr824
    @Pramodkr824 หลายเดือนก่อน

    साला आफ्नो देशको सोच

  • @nembangsuren782
    @nembangsuren782 หลายเดือนก่อน

    Ramro vyex

  • @shivarajsharma6673
    @shivarajsharma6673 หลายเดือนก่อน +6

    भारतको दादागिरी ले हो यस्तो भयको

    • @Rajugupta-gt3yc
      @Rajugupta-gt3yc หลายเดือนก่อน

      Get kholar timi hru ko bchyo

  • @khokrodeshbhaktilaifku2602
    @khokrodeshbhaktilaifku2602 หลายเดือนก่อน

    good news ho yo ta

  • @nembangsuren782
    @nembangsuren782 หลายเดือนก่อน

    India nai dubnu prne

  • @AshokTharu-t7r
    @AshokTharu-t7r หลายเดือนก่อน

    Good News 😁😂😂😂😂

  • @UttamAcharya-sm7rl
    @UttamAcharya-sm7rl หลายเดือนก่อน

    Yo sabai parakirtik rup le hune kura ho katai na katai yeslai uthalputhal banauna ma hamro pani aparthxya rup ma hat xa 😢.

  • @SajanBabita-y8b
    @SajanBabita-y8b หลายเดือนก่อน +1

    Koshi barrage nai futnu parne ho,k garnu Koshi hamro nam ko matra xa sabai control india le gaarxa 😠

  • @thapaliquors
    @thapaliquors หลายเดือนก่อน +1

    Chabi bharat le rakhne afnai haat ma tala chabi vayra ni bachauna sakena

  • @thewarrior7346
    @thewarrior7346 หลายเดือนก่อน +4

    natural disaster indirect war😂😂

  • @berlindipu9415
    @berlindipu9415 หลายเดือนก่อน

    Jaos Bihari

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 หลายเดือนก่อน

    😢

  • @Yogendrapulamimagar
    @Yogendrapulamimagar หลายเดือนก่อน

    Goodnews

  • @LokBahadurThapa-i5l
    @LokBahadurThapa-i5l หลายเดือนก่อน

    शुभ समाचार सुन्न पाईयो

  • @mohangaming3308
    @mohangaming3308 หลายเดือนก่อน

    Vittro ko bijok khola lai hatkaala ley xekxa vaneko yei ho pani lai mutthi ma banda garxu vanne lai tik pare xa khola lai aafno thau mai bage rakhu deko ramro dhyam lagayerw banda garni kholni aafno xora xori lai vanda aafoi mathi aai lagxa jhan koshi khola kundin kk hunxa koslai k thaaa aajhoi kk hune ho khola rw aago lai aasto nathe kahiley navannu

  • @sushilatamang9180
    @sushilatamang9180 หลายเดือนก่อน

    bichara haru lai kati garo vayako hola manxe haru pani kati nirdahi socha boker naramro commnt garxan hai😭😭

  • @Diplomats_Asia
    @Diplomats_Asia หลายเดือนก่อน

    बिचराहरू😥😥😥

  • @rajantamang5200
    @rajantamang5200 หลายเดือนก่อน

    So sad news god bless all

  • @deepaadhikari6505
    @deepaadhikari6505 หลายเดือนก่อน

    Bipat pareko Bela Bharat le sakdo madat gareko dekhincha Nepal ma matra kina janta ko lagi garna nasakeko hola.

  • @KrishnaMagar-q3h
    @KrishnaMagar-q3h หลายเดือนก่อน

    नेपाल लाई हेला न गर भारत प्रकृति ले पनि हेरिरहेको हुन्छ

  • @nepalnepali2367
    @nepalnepali2367 หลายเดือนก่อน

    Npl dubauxu vanthyo india

  • @depakneupane6413
    @depakneupane6413 หลายเดือนก่อน +1

    केको दुखद हुनु खुसिको कुरा हो ।

  • @prabinpun7802
    @prabinpun7802 หลายเดือนก่อน

    Kati npl matra dubauxata varatle u pani dubna paryoni paap lagekoho varatlai ximekilai kati dukha dinxa ssp lagayara

  • @pradipkunwar1004
    @pradipkunwar1004 หลายเดือนก่อน +1

    Jya barmaputra kumau gadwal jya jya nepal

  • @sureshstha358
    @sureshstha358 หลายเดือนก่อน +2

    Khusi ko khabar ho😂

  • @harishbhatt3675
    @harishbhatt3675 หลายเดือนก่อน

    Wow good dhotiharu lai thik bhayo

  • @Bishnu-qn3ec
    @Bishnu-qn3ec หลายเดือนก่อน +1

    Good luck kp oli sarkar 😂 🤣

  • @madangurung9664
    @madangurung9664 หลายเดือนก่อน

    Bad news