Mexam Gaudel & Sundar khanal | रवि लामिछाने र प्रकास सुवेदी Comedy Live | Political Comedy 2080
ฝัง
- เผยแพร่เมื่อ 3 ธ.ค. 2023
- GAJUREAL On Social Media:
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel - ตลก
रबि दाइ को जत्ती माया त कस्सम कसैको लाग्दैन मेरो प्यारो रबि दाइ❤❤❤❤❤गूड् लक रबि दाइ हरेक पाइलामा सफलता को कामना
रबि दाइ जिन्दबाद🔔🔔
कति रमाइलो,प्रस्तुति एकदमै उत्कृष्ट मेक्सम गौडेल र सुन्दर खनालका फ्यान यता हाजिर हुम!
😊
good
निक्कै दमदार प्रस्तुति मङ्सिर को २० गते हेर्दा पनि सार्रै मन छोयो 😊😊😊😊
भिडियो पुरानै भए पनि भर्खर हेर्न पाइयो खुसी लाग्यो। दाम्मी रहेछ।
पुरानो रहेछ स्वागिय कमरेड सुवासचन्द्र नेम्वाङ लाई पनि देख्न पाईयो खुसि लाग्यो ❤
maile ni notice gareko tapaiko cmnt le uha xaina vanera jhaske malai chai dukha lagyo😢
Babaal performance both of them 👌👍👍👍and best of luck both of them 💐💐💐🥰🥰🥰
यो वर्षको सवै भन्दा उत्कृष्ट गाईजात्रा लाग्यो।
उत्कृष्ट प्रस्तुति ❤
अत्यन्तै व्यंग्यात्मक । रमाइलो प्रस्तुती 👏
राजेन्द्र लिङ्देन छेउको मान्छेलाई निकै घत लागेछ निकै हसेको छन्😂😂🤣
Teyo ko manxea chinea xinau kaya ho timi Lea 😂
Artists did a job upto the point! Fully enjoyed❤
रबि बालेन को बारेमा कुरा सुन्दा छुट्टै आनन्द आउँछ। good luck Rabi sir and balen support Rabi sir lai.
भिडियाे पुरानो रहेछ श्रदेय कमरेड सुभाष चन्द्र नेम्वाङ लाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु 😢
दुबै मिज्जुसहितको अति उत्कृष्ट गाईजात्रे भिडियो रमाईलो लाग्यो अरुपनि यस्तै कार्यक्रम को अपेक्षा चाहे
आहा धेरै राम्रो लाग्यो ❤❤❤
प्रकाश सुवेदी दाई लाई यहां बोलाको भए सारै रमाइलो हुन्थ्यो 😂😂
आफ्नो मजाक मा रमाउन सक्ने नेता रवि लामिछाने 1 चोटी मौका दिएर हेरौं 2084 मा
Ho ni next pm of nepal
Khai grihamantri feri bane..84 samma kurna sakenan..aba k garchan herna baaki cha, aafno file dabauchan ki arkako nikalchan
Good luck Rabi Sir 🍀🤞🍀
सार्है मज्जा आयो 🔔🔔🔔🔔🔔🔔
एक दम उत्कृष्ट प्रस्तुती मन छोयो दरो झटारो यस्तै प्रस्तुती हेर्न पाउँ
Outstanding performance with awesome satire 👍👌👏🫶🏻
“हर परिस्थिति में अपने आप को शांत रखना सबसे बड़ा हुनर है”
जय श्री राम🙏
bottel छोपेको चाइ ओलिको ज्वाइँ होकि के हो। रिसाको रिसाइ छ त 😂😂
Jai Ghanti ,Jai Ravi,mission 84❤❤❤
रिसि धमलाको क्यारिकेचर ले सुमनलाई जस्तै मेक्सम लाई रवि दाईको क्यारिकेचर ले अर्को लेभलमा पुर्याउने पक्का देखियो
टिकटक मा हेरेर आको दामी लाग्यो❤
❤Jay sri ram jay hanu man. Radhey krishna nani sabai lai samjeko xu jay hos rastra jay nepal jay ghanti jay rabi sir
sundar khanal never disappoint us.
Just ❤ for this wonderful perfermance.
अत्यन्तै राम्रो कार्यक्रम 😂😂😂
अती रमाइलो र भरपुर ब्याग्ङ रमाइलो बाट सन्देश सबैलाई 😮
मेक्सम मलाइ सारै मन्पर्छ पर्देसी भुमी बाट नेनो माया है हजुर लाइ❤❤❤❤❤❤❤❤
नैतिकता नभएका ,आत्मसम्मान नभएका ,कुर्सी मोह मात्रै भएका भ्रष्ट नेताकार्यकर्ता गाइजात्रामा धरि कुर्सी आसन ग्रहण चै छाडदैन 😂😂🤷♂️🤷♂️🤷♂️
मेक्सम मान्छे चाहि एक्दम खत्रा लाग्यो iam big fan म बिदेश देखि हेरेको छु खुशि लाग्यो
yetiko real ramailo aaja samma hereko thiyena❤
धेरै राम्रो प्रस्तुति
Gaudel is rocking we love you mine brothers ❤❤❤❤
सुन्दर भाई रेडीय अडियो मा सँगै भएका बेला लागेको मेरो पाँच हजार फिर्ता कहिले गर्ने।
Wow ❤️ outstanding performance ❤
Wow !! Outstanding performance 😊I enjoyed lots
दामी यार दामी
next level mexam ji❤️❤️
एउटै शब्द उत्कृष्ट ❤
यथार्थ अति राम्रो प्रस्तुति जय🔔🔔🔔
My Favorite Mexam Gaudel💕💕💕💕
भन्छु मान्छेहरु हैन होला भन्छन् 😂😂😂
जीवन जगत
Rabi dai is Nayak ko hero manchu ma chai
Both of you salute.
धेरै राम्रो मेक्स्सम दाजु
निकै रमाइलो😀😀😀
दामि दामि...अन्तिम फाेटाेकाे कुन रुपले चिन्नु हुन्छ भन्ने सेगमेन्टमा उहालाई चिन्दै चन्दिन भन्नुकाे साटाे उहालाई सम्झिने बित्तिकै घरी घरी अईठान पर्न खाेज्छ भन्ने जस्ता उत्तर दिएकाे भए अझ उत्कृष्ट प्रस्तुती हुन्थाे कि जस्ताे लाग्याे।अरु सबै बेष्ट छ।❤😂
Outstanding performance 🎭 ❤️
Silence in first row...
Outstanding performance sundar and bishnu ❤
एक्दमै उत्कृष्ट !! नया हुनुहुन्छ चिप्लाउने होइन गर्न दिने हो !!गर्न सकेनन भने चिप्लाउला समय आउँछ 🙏
❤❤❤
Best performance ❤❤❤🎉🎉🎉
रबि दाइ जिन्दावाद
Wow so nice❤❤🎉🎉🎉🎉
Rabi lammichhane our prime Minister of Nepal
रमाइलो प्रस्तुति
Wow outstanding performance ❤❤❤❤
nice perfomance both ...good job
बबाल प्रस्तुति
❤❤❤great performance both of you ❤❤.. keep it up
साह्रै रमाइलो (दह्रो हाँसीयो)😂😂
सबैलाई नमस्कार म ठाडोभाका को गएक शंकर परियार आजाको गायेजत्रहेहेरा धेरै हासे मा उच्चा लेबल को कमेडी थियो मदन किष्ण र हरि बंस को जस्तो .. बदैक्ष यो जोडी लाई
मेक्समको पण्चलाइन उत्कृष्ट, समग्रमा उत्कृष्ट प्रस्तुती, तर थोरै नया पार्टीको प्रमोसन टाइपको भयो, यस्ता कार्यक्रमहरुमा सकभर न्युट्रल देखियो भने अरु सुनमा सुगन्ध हुनेछ।😊
सर्बोत्कृस्ट प्रस्तुति 🙏🙏
उत्कृष्ट पर्स्तुति
Khatra 😂❤
रमाइलो सङ्गै सत्य र साचो कुरो
Dami dami @sundar and @mexam❤
Awesome
मज्जा लाग्यो❤
गजब छ गजब 👍🏼
अति उत्तम
Awesome Performance 🔥😅
Rabai sir is hero of nepal full support from chitwan good comeaday
सार्है राम्रो ।।।
दामी लाग्यो
outstanding performance.
एअरपोर्टमा सुन छ लिन गए थुन्छ
भन्छु मान्छे हरु होइन भन्छन😂❤️
Gajab gajab majja aayo
❤❤❤❤❤
रमाइलो प्रस्तुती❤
Wow ❤ amazing
अलिक पर्टिगत देखियो तर 👍️👍️
Mexam ❤🎉 Osm
TH-cam मा हाल्न ढिला भो ! फूलको माला जति तिहारमा लगाउदा मजा आउँछ अरु बेला खासै आउदैन
rabi dai always best
Huina haina ho vanxu hami chi🤚😁
रवि दाई लाइ CHNACE दिनु पर्छ
❤❤
Outstanding 😂😂😂😂
❤❤❤❤❤❤❤❤❤❤❤❤
Kaaa lukaunu vathiyo gajurel sir aaja samma
Wawo big fan for mexam and sundar sir❤
Damii xa lw 😂❤