Manoj Gajurel ले Oli कै अघि Prachanda कडा व्यंग्य: बा. मर्दको छोरोलाई हेर्नु भन्दा ओली हाँसेर मुर्छा
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2023
- Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#Manoj_Gajurel #balenshah #kp_sharma_oli #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv
मनोज गजुरेल ज्यू ले वास्तविक विचारधारहरू राखि दिनु भएकोमा खुशि व्यक्त गर्दछु। नमस्कार!🙏🙏💐💐
😊😊😊😊😊😊😊😊😊😊 0:00 😊😊😊😊😊 0:00 😊😊😊
❤❤❤
@@awinkarki3118
बिचरा पछाडि चै अलिक सानो दर्जा का ट्राफिक प्रहरी हरु चै उभिनु पर्ने अरु समय(Duty) मा भए त ठिकै पनि हो तर यो बेला त बस्नु दिनु नि हौ।
कमेडियन हरुका राजा लेजेन्ड कमेडियन गजुरेल सर❤
😊😅
बलेन जिन्दाबाद ❤❤❤❤❤
सुन्दर प्रस्तुति दिनुभयो मनोज गजुरेल ज्यु धन्यबाद
जस्ताको त्यस्तै यथार्थ चित्रण तर व्यंग्यात्मक शैली 🙏🙏🙏🙏
मनोज गजुरेल सबै प्रिय मान्छे ।बहुप्रतिभाले सजिएको एक ब्रण्ड हुनुहुन्छ । ❤❤❤🎉🎉❤
अति सुन्दर सर
धेरै राम्रो लाग्यो
गजुरेल सर बास्तविक विचार धारणा राख्नदिनु भयो मलाई मन पर्यो खुसी लाग्यो।🙏
यो heading लेख्ने युटुबे रैछ किनभने heading र भित्रको कुरो फिटिक्कै मिलेन
सारै नै राम्रो प्रतिभा ❤🇳🇵🙏🙏
धन्यवाद हजुरलाइ दुई चार राम्रो सब्द राखिदिनु भएकोमा🙏
गाडी बिस्तारै चलाउनुहोस तपाईंलाई तपाईंको परिबारले पर्खिरहनु भएको छ।
राम्रो र बास्तबिक कुरा मनोज जि 🌹
गुड हाम्रो भाइसत्यलाइ सत्य भनौ
सहि कुरा मनलाई समाल्न अद्ध्यात्मीक पुस्तक ज्ञान् गंगा पढ्न होला सबैले
अति उत्तम
भिडियो मा वली र बालेन देखाउनु दर्शक लाई भ्रममा बाहेक केहि होइन
Wao right
Balen sir jindabad jindabad jindabad jindabad jindabad jindabad 🙏🇳🇵🙏
याेग ध्यान अध्यात्म र प्राकृतिक अाहा लाग्याे ।
Good Nepal jaya Nepal jaya gorkha
देश लुटेराहरुलाई जति नै ब्याङ्गे हाने पनि इनिहरुलाई लाज श्रम केही छैन देश द्रोहिहरुलाई 100% राइट मनोज सरलाई स्लोट छ
कडा ,अझ कडा प्रस्तुतिमा धेरै धन्यवाद
wow😲
Namaskar Manoj sir Sahi kura rakhnu bhayo hjr lai dhanyabad jay Nepal 🙏🇳🇵🇳🇵❤️❤️
Salam sir❤❤❤❤
लुटेरा, भ्रस्टाचार को नाइके ओलि को नाम सम्बोधन नगर्नु भयेको मा मनोज जि लाई सलाम छ। ओलि ले बुझ अब जनताले बहिस्कार गर्दैछन।❤🎉
Yo karyakram Ma Oli Nai Thiyena😂😂😂Arkai ko Clip Jodeko matra ho TH-camy Le😅😅😅TH-camy muji Yestai ho
good❤❤
जय होस मनोज गजुरेल सरमा ।
@@user-wn3gg3xw9v❤
तेरा दाउलाइ बहिष्कार गर्छन
बालाेन राजा जनताको राजा हो हजुर
Good job manoj bro thanks 4 video.
माइतिघर नै ठिक छ मनोज सर,,टुडिखेल मा आन्दोलन गरेर कोहि पनि बुझ्न आउदैन,
100% सहि भन्नु भयो।
you are good🎉
❤❤❤कति हाँस्नु के❤❤❤रमाईलाे लाग्याे❤❤❤
Wow monag sir❤️❤️🙏🙏
मजोज जि देश द्रोही लाई अझै बेङ्ग्गे पुगेन है दनक दिदैजानु होला
Ekdam sahi kura 🙏🙏🌺🌺🥰🥰
Good luck rabi vae jaye ghanti rasopa jindabad ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ramro Sandesh.
मनाेजसरकाे प्रस्तुती सन्देसमुलक छ ,
अती राम्रो
दमदार अभिनय
हजुर को भाषण चै सारै मन परो
Wow wow wow very good job 👍🎉
Great
Nice
धन्यवाद हजुर👍️सधै राम्रो हजुर❤️मनोज गजुरेल❤️🙏 ज्यु । मन पर्यो❤️❤️🙏 ।।
Hamro balen sabaiko balen ❤❤❤ I love you you sir ❤❤❤❤
माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउ, भारतको हैकमवाद जात्राखेल खारेज गरि हर क्षेत्रमा सुधारनँ जरुरि देखिन्छ 🎆🌍️🇳🇵मनोज सर बधाई शुभकामना,
l
Dherai ramro bichar dharana ra tito satya
मन पर्यो❤
The best ❤❤❤
wow very nice ❤
Manoj ji jai Nepal
Well speech Manoj Gajurel sir. Appreciated. Thanks a lot.
अोलीको चरतिकला उदाङगिदै छ।
Monoj ji thanku❤
Good
Waw! super & true!
legendary comedian💙💜💛🙏👍️👍️💐💐💐
जय बालेन 💐💐💐💐💐🙏🙏🙏🙏
टाईटल चाहि गजबकै राखेको रछ🤔🤔🙄🤗🤗🤗
केपीको डोले गफ दिइरहेको छ बेलाबेला
Dami sar
Nepal ko Jaya hosh !
1000000% perfect ❤
सहमत सहमत
माइतीघर मण्डला को जायज कुरा उठाउनुभयो
आन्दोलन गर्ने ठाउँ फेर्नु उपर्युक्त हुन्छ।
Very nice
Ramro sujhab dinu vayo tesma tapai lai mero salam ❤❤
खड्ग प्रसाद ओली महान नेता हुनुहुन्छ।
good info
Bhery god sir
बटुवा साहित्यलाई प्रोत्साहन दिन बिनम्र अनुरोध गरे।
Great Manoj …sr
Wow nice
Ramro lagyo
मैले एउटै लाईक गरे कस्ले
ओलीको अनुहार हेर्नु मनोज गजुरेल सँग रिसले चुर भएको
देखिन्छ ! मरणच्याँसे मोटाए पछी रुप नै अर्कै देखिन्दो रहेछ !
Oliko purano video matra ho rahechha.
कुरा एकदमै जायज । तर भिडियो इडिट गरिएको त्याहाँ ओली छैनन् वास्तवमा
This man is great❤❤❤
सकारात्मक विचार
King gazurel
Hamro Balen ramro Balen 🙏 proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏
Salut xha
Yesssssssssss
❤❤
🙏🙏🙏🙏
U are right
Wow mg
Very good nice
VIP को अर्थ Very Important Person हैन Value In Post हो है । 6:02
बालेन को नाम त आएन किन हो नेताको जोलेहरु भएर होला जएबाले राजा
Good 👍
Ho 100% 👌👌👌🤘🤘🤘🤘
A dam sai van no vo. Hajur
waha sir waha❤❤❤❤❤❤❤ i lop u ...namste ..jay nepal
Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you
आजको दिनमा वास्तविक जनप्रतिनिधि केबल मेयर बालेन शाह हुन ।