- यति सनातनी र संकार र परम्पराको कुरा गर्नेले खैरे को दाम्लो नलगाउनु भएको भए सुनमा सुगन्ध हुनेथियो। - दाम्लो लगाएर सनातनी कुरा गर्दा सुहाउँदैन। ॐ जय शिव गोरक्ष:
कि ढाका टोपि छाड्नु कि टाई छाड्नु। यो ढाका टोपि र टाई कहिले मिल्दैन। फिटिक्कै नसुहाउने । कमेन्ट हेर्छन हेर्दैनन मलाई थाहा छैन तर यो मौलिक कार्याक्रममा यो टाई नलगाईदिनुहोस। म यो कार्यक्रम नियमित हेर्थे तर यो टाई र टोपि हेर्न सकिन। यो कार्यक्रम टाईको कारणले हेरिन।
भाेजपुरकाे दिङ्ला स्कुल स्थापना गर्ने बालागुरू षडानन्द स्वयं नै नेपालकाे राजकिय संस्कृत महाबिद्धालय मटिहानी, महाेत्तरीमा पढेकाे रेकर्ड छ । तसर्थ अर्थमन्त्री र अर्थ सचिव भैसकेका मान्छेले दरबार स्कुल पहिलाे र भाेजपुरकाे दिङ्गला स्कुल दाेश्राे हाे भनेर कसरी भनेका हाेलान? राजकिय संस्कृत बिद्यालय, स्थापनाकाे रेकर्ड शिक्षा बिभागकाे कार्यालयमा समेत छ । यसबारेमा नेपाल टेलिभिजनले पनि पटक पटक श्रव्यदृश्य प्सारण समेत गरेकाे छ । साे प्रिारणकाे क्लिप कसैलाई चाहिन्छ भने भन्नुस है!!!!

Shree mahesh rana jiu ko maha guru kitab padhe nikai nai ramro rahexa. Tesma guru le bataunu vako swarna aakarshan bhairav mantra khas katti patak japne ho?? Prasta pari dinu hola
महेशजी, हनुमान चालिसा रामायण कालिन हाेईन जुनकुरा तपाईले यश कार्यक्रममा बाेल्नु भएकाे छ । हनुमान चालिसाका रचनाकार संत तुलसीदास हुन उनले साैहृाे शताब्दी अर्थात आज भन्दा करिब ४५० बर्ष अघि बादसाह अकबरकाे कार्यकालमा उनकाे जेलमा ४० दिन बस्दा लेखेका थिए ।

Namaste Sir, yo karyakeam dheri man parcha ❤
माताकाे शरणागत भएपछि बडीमालीका माताले बाेलाउउनु हुन्छ र जान पनि सकिन्छ जस्ताे लाग्छ।
याे कार्यक्रम अलि सतहि जस्ताे लाग्याे ,कार्यक्रमकाे गहनतामा ध्यानदिदा उचित हुने जस्ताे लाग्छ।
- यति सनातनी र संकार र परम्पराको कुरा गर्नेले खैरे को दाम्लो नलगाउनु भएको भए सुनमा सुगन्ध हुनेथियो।
- दाम्लो लगाएर सनातनी कुरा गर्दा सुहाउँदैन।
ॐ जय शिव गोरक्ष:
कि ढाका टोपि छाड्नु कि टाई छाड्नु। यो ढाका टोपि र टाई कहिले मिल्दैन।
फिटिक्कै नसुहाउने ।
कमेन्ट हेर्छन हेर्दैनन मलाई थाहा छैन तर यो मौलिक कार्याक्रममा यो टाई नलगाईदिनुहोस।
म यो कार्यक्रम नियमित हेर्थे तर यो टाई र टोपि हेर्न सकिन। यो कार्यक्रम टाईको कारणले हेरिन।
Darsan daju hajurko podcast sarai utkrista cha 😊
भाेजपुरकाे दिङ्ला स्कुल स्थापना गर्ने बालागुरू षडानन्द स्वयं नै नेपालकाे राजकिय संस्कृत महाबिद्धालय मटिहानी, महाेत्तरीमा पढेकाे रेकर्ड छ । तसर्थ अर्थमन्त्री र अर्थ सचिव भैसकेका मान्छेले दरबार स्कुल पहिलाे र भाेजपुरकाे दिङ्गला स्कुल दाेश्राे हाे भनेर कसरी भनेका हाेलान? राजकिय संस्कृत बिद्यालय, स्थापनाकाे रेकर्ड शिक्षा बिभागकाे कार्यालयमा समेत छ । यसबारेमा नेपाल टेलिभिजनले पनि पटक पटक श्रव्यदृश्य प्सारण समेत गरेकाे छ । साे प्रिारणकाे क्लिप कसैलाई चाहिन्छ भने भन्नुस है!!!!
कि ढाका टोपि छाड्नु कि टाई छाड्नु। यो ढाका टोपि र टाई कहिले मिल्दैन।
फिटिक्कै नसुहाउने ।
कमेन्ट हेर्छन हेर्दैनन मलाई थाहा छैन तर यो मौलिक कार्याक्रममा यो टाई नलगाईदिनुहोस।
म यो कार्यक्रम नियमित हेर्थे तर यो टाई र टोपि हेर्न सकिन। यो कार्यक्रम टाईको कारणले हेरिन।
Great 👍
कि ढाका टोपि छाड्नु कि टाई छाड्नु। यो ढाका टोपि र टाई कहिले मिल्दैन।
फिटिक्कै नसुहाउने ।
कमेन्ट हेर्छन हेर्दैनन मलाई थाहा छैन तर यो मौलिक कार्याक्रममा यो टाई नलगाईदिनुहोस।
म यो कार्यक्रम नियमित हेर्थे तर यो टाई र टोपि हेर्न सकिन। यो कार्यक्रम टाईको कारणले हेरिन।
Shree mahesh rana jiu ko maha guru kitab padhe nikai nai ramro rahexa. Tesma guru le bataunu vako swarna aakarshan bhairav mantra khas katti patak japne ho?? Prasta pari dinu hola
🙏🏻🙏🏻🙏🏻🙏🏻
Prasangink vayena Ali urjaban anuvabi Manche lai bolaunu paryo ani energetic hunxa ki
❤❤❤
हैन माहासय त्यो घाँटिमाबाँधेकोदाम्लो नेपालको राष्ट्रिय पोशाक हो ?