Ep 267 Jogi Dev Nath गुरु गोरक्षनाथ विशेष | गोरक्षनाथ का साधना कसरी नाथ योगीहरुले जोगाएर राखेका छन ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • #TheSecretsOfLife267 #swadharmaTV www.swadharmatv.com
    Guest : Jogi Dev Nath
    Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
    Location : Guru Goraksha Nath Pith, Mrigasthali
    Camera : Babina Sapkota
    -----------------------------------------------------------------------------------------------------------------------------
    साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
    -----------------------------------------------------------------------------------------------------------------------------
    Esewa:
    Suvas Chandra Kandel
    ------------------------------------------------------------------------------------------------------------------------------
    बैंक खाता
    Suvas Chandra Kandel
    Rastriya Banijya Bank
    Kirtipur Branch.
    Ac no : 1170100027534010
    -------------------------------------------------------------------------------------------------------------------------------
    We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
    Song Portrait of Time
    Artist Aakash Gandhi
    Album Portrait of Time
    Follow Suvas Agam on:
    ▶INSTAGRAM: / suvas_agam_official
    ▶FACEBOOK: / suvasagamofficial
    ▶FACEBOOK Page : / suvasagam
    ▶Web Site: www.suvaschandr...

ความคิดเห็น • 118

  • @amitale3394
    @amitale3394 2 ปีที่แล้ว +18

    अत्ति उच्च स्तर को बार्तालाभ नमन नमन नमन😍😍

  • @tigergharti2327
    @tigergharti2327 2 ปีที่แล้ว +10

    जय होस सुवास ज्यु हजुरको 😍🙏

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 2 หลายเดือนก่อน

    जय गुरु गोरखनाथ जय गोरखकाली जय रास्ट्र गुरु योगि नरहरि नाथ गुरुज्यु
    जय गुरुदेव कति राम्रो सत्सङ् सुन्दा पनि कानहरु पवित्र भए जय मातृभूमि नेपाल र धेरै धन्यवाद सुवास अगम र स्वधर्म टेलिभिजनलाई

  • @binukhanal4541
    @binukhanal4541 หลายเดือนก่อน

    नम नम नम छ जय गुरु पशुपतिनाथ जय गुरु गाेरखनाथ जय हाेस ।

  • @radhaadhikari6317
    @radhaadhikari6317 2 ปีที่แล้ว +5

    अत्यन्त महत्वपूर्ण दिव्य सत्सङ्ग
    सुनिरहँदा रहदै आनन्द प्राप्त भयो
    हामी कति भाग्य मानि रैछौ यस तपोभुमीमा
    सिद्धमहापुरूषको छायाँमा छौ चरण कमल मा कोटीकोटी प्रणाम गुरूवर 🙏🙏🙏
    धन्यवाद सुवास भाई 💜💜💜💜

  • @mohanthapa2255
    @mohanthapa2255 2 ปีที่แล้ว +13

    आँहा सुनिरहु जस्तै लाग्ने सत्सङ्ग कति बेला सुरु भयो अति बेला अन्त्य भयो पत्तै भएन मन देखि नै नमन गुरु र सुवास जि मा🙏🙏🙏🙏

  • @user-dh8hp6zk3j
    @user-dh8hp6zk3j 2 หลายเดือนก่อน +1

    Jay hos Subash ji hajurle Garda guruko punarjanma hundeichha.sabei Jan manasle padana herna paune bhayo .

  • @avishekpandey4477
    @avishekpandey4477 4 หลายเดือนก่อน

    ॐ आदि अनादी आदित्याय परमज्योती आराध्याय ॐ नमोनम।

  • @anamanshrestha6502
    @anamanshrestha6502 2 ปีที่แล้ว +1

    हरे कृष्ण ! सुभास सर एवं जोगी देवनाथज्यू हजुरहरु दुवैजनालाई कोटी कोटी नमन ! जति हेर्दै र सुन्दै यो उति मिठो । अति सान्दर्भिक र मार्मिक लाग्यो । म देश धेरै पर रहेको छु । मलाई हजुरहरु दुवैजनाको म्यासेन्जर ठेगाना उपलब्ध गराई दिनु हुन विशेष अनुरोध गर्दछु । हरे कृष्ण !

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      facebook.com/suvasagamofficial

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      facebook.com/devguruyogtirtha

  • @melakc9620
    @melakc9620 2 ปีที่แล้ว +2

    सत्संग पुरै सुने मेरो ७२ बर्षको सरीरलाई नेपाल आउदा गुरुसंग भेटेर साधनागर्न ल्याउने छु ।परदेश आउदापनि आश्रमको मंगलबारहुने युबासंघको प्रबचनमा सरिकहुने अबसर पाएको थिय ।आजको संगतलेपनि अत्यन्त आनन्दआयो । दुबैजना महापुरुष जनलाई ॐआदेश !

  • @munathapa8142
    @munathapa8142 2 ปีที่แล้ว +4

    शिव हामी सबैको रक्षा गर्नु ह‍ोसगुरूदेव ।🙏🙏🙏🌼🌼🌼☘️☘️☘️🍏🍏🍏

  • @narayanghimire3878
    @narayanghimire3878 2 ปีที่แล้ว +3

    धेरै सान्दर्भिक लाग्यो साथै योगि नरहरि ज्यु का कृती हरु जगेर्ना गर्ने कुरा ले मलाई धेरै खुसी पनि तुल्यायो ! 🙏🙏

  • @mohanbista2966
    @mohanbista2966 2 ปีที่แล้ว +3

    गुरदेबलाई नियमित रूपमा समय समयमा श्रवण गर्न पाउने अाशामा छाैं, धन्यबाद ।

  • @sunmayashrestha9779
    @sunmayashrestha9779 4 หลายเดือนก่อน

    ॐजय गोरख नाथ कोटि कोटि कोटि नमस्कार ❤❤🎉❤❤

  • @sitachapagain6631
    @sitachapagain6631 11 หลายเดือนก่อน

    Jai Shree ram jai Shree Krishna jai Shree ram 🙏🙏🙏🙏🙏 gurudev jai Shree ram gurudev jai Shree Krishna 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 gurudev jai Shree ram sarayi ramro

  • @tigergharti2327
    @tigergharti2327 2 ปีที่แล้ว +3

    ॐ नमो शिवाय 🌼❤️😍🙏

  • @Akshara_mission
    @Akshara_mission ปีที่แล้ว

    योगी नरहरिनाथको विरासत सही व्यक्तिमा पुगेछ । खुसी लाग्यो । उहाँलाई सहयोग रहनेछ ।

  • @haritamang6717
    @haritamang6717 2 ปีที่แล้ว +1

    नमस्ते सुबास सर हजुरको जति पनि कायर्क्रम भयो एकदमै राम्रो भैरहेको छ र पनि मेरो एउटा सुझाब के छ भने हजुरलाई
    हजुर ले अझै खोतल्नु पर्ने कायर्क्रम बोन धर्म सम्बन्धि आखिर के हो त बोन प्राय बोन सबै शिबजी को भक्त हुन्छ फेरी पनि काटमार गर्छन बोन हरू तन्त्र मन्त्र पनि निपुण हुन्छ उनिहरुको स्वदेशी बिदेशी चेला हरू पनि हुन्छन् के बोन्पो झाक्री हरू कुनै पनि धार्म जात जे भएपनि सबै नेपाली नै हौ तेती धेरै कटमर गरेर के उनिहरु पनि स्वर्गमा सजिलै जान्छन र भन्न त बोन धर्म लाई गुरु पद्म समभवले टिबेट बाट लखेटेर नेपाल आएको भन्छन् उत्पत्ति काहबाट भएको हो भिडियो बनाई दिए अभारि हूने थे
    प्राय झाक्री हरूको उपचारमा कटमर हुन्छ यो किन हुन्छ र एउटा सिद्ध साधु शिबको भक्त ले भूत प्रेत खुसी को लागि जनावर हरू मर्नै पर्ने होकि आफु खनाको लागि हो

  • @nirmalathapa6696
    @nirmalathapa6696 2 ปีที่แล้ว +2

    🙏हजुरहरुकाे प्रयास यकदमै प्रशंसनीय छ आशा छ युवा पुस्तालाई यस्तो कार्यक्रमले पक्कै उर्जा थप्ने छ ।धन्यवाद

  • @binukhanal4541
    @binukhanal4541 หลายเดือนก่อน

    नम छ गुरु

  • @bluehorizon.6676
    @bluehorizon.6676 2 ปีที่แล้ว +3

    Jaya guru goraknath 🙏

  • @balakrishna9732
    @balakrishna9732 ปีที่แล้ว

    jaigurudev

  • @bhabindrapun4498
    @bhabindrapun4498 8 หลายเดือนก่อน

    the best question about need of gorakhchha philosophy and practice for family people.

  • @rudranikatwal1987
    @rudranikatwal1987 2 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो, ॐ नम: शिवाय
    दुबै ध्यानी, योगिनाथ लाई 🙏🙏🙏🙏

  • @kdanandam3933
    @kdanandam3933 2 ปีที่แล้ว +2

    आहा! कति मिठो । नमन 🙇‍♂️

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x 7 หลายเดือนก่อน

    शिध्दाशन आशन कस्ताेआशन हाे , साे आशनमा बस्न साे आशन गरेर देखाइदिनु हुन गुरूज्यूमा हार्दिक अनुराेध छ ।

  • @7rivers53
    @7rivers53 5 หลายเดือนก่อน

    Thank you for this enlightening interview dai

    • @SuvasAgam
      @SuvasAgam  5 หลายเดือนก่อน +1

      Our pleasure!

  • @dilaramkandel6109
    @dilaramkandel6109 2 ปีที่แล้ว

    परमसत्यपरमनिरवाणज्ञानमार्गदर्शक दिब्यपरमज्ञानजोति दाता जयगुरुगोरख जयगुरुआत्मदेव सरण्यम् परमप्राथनापरमप्रणाम हामीले पनि आजको अवस्था मा यस्तो परमकल्याणकारी काम गर्नू भयको देख्दा अत्यंत खुसी लाग्यो हजूर दुबै दिब्यात्मालाई हृदय देखिप्रणाम्🕉️...परममाँहाँशान्ति!🌄🙏🌄👌🌲📿🔔⚖️👂🌹🌏🔭🔯🌳🔥🧡🔬📚🇳🇵🏖️📡🌷🌈🔱

  • @tilakdani1374
    @tilakdani1374 2 ปีที่แล้ว

    योगी नरहरी नाथ ज्यूको कृर्तीको जगेर्ना गर्ने कुरा सुन्दा धेर‌ खुसी लाग्यो अन्तर्वाता लिने दिने र दृष्य लिने सबैलाई हार्दिक नमनः

  • @homnathregmi3855
    @homnathregmi3855 ปีที่แล้ว

    जय गोरखनाथ,नेपाल राष्ट जोगाईदिनू होस जय गोरख।

  • @KhemWallingrai
    @KhemWallingrai 2 หลายเดือนก่อน

    very intresting guru jiu

  • @makhanapandey9454
    @makhanapandey9454 2 ปีที่แล้ว

    आहॅा कती आन्नद को बार्तालाब जय जय गुरूगोरखनाथ 🌼🌼🌼🌼🌼🙏🙏🙏

  • @devendrakhadk5878
    @devendrakhadk5878 2 ปีที่แล้ว +1

    ॐ आदेश गुरू देव 🙏🙏🙏

  • @motesinghtiger7499
    @motesinghtiger7499 ปีที่แล้ว

    जय श्री गुरु गोरखनाथ जय

  • @harisubedi5431
    @harisubedi5431 ปีที่แล้ว

    Great 👍

  • @indudhakal1427
    @indudhakal1427 ปีที่แล้ว

    योगि नरहरि नाथको बारेमा खोज गर्न गरुरी छ - योगि जि असाधारण मानिस हुन

  • @dilutamang7619
    @dilutamang7619 2 ปีที่แล้ว

    फेरि फेरि नि सुन्न पाउ है गुरु🙏

  • @govinregmi6779
    @govinregmi6779 6 หลายเดือนก่อน

    नेपाली लाेक्ताकाे कागजमा छापाैं। नेपाली कागज का कारखाना बाट चन्दा स्वरुप लिनु पर्छ।

  • @ramkumarmakaju605
    @ramkumarmakaju605 2 ปีที่แล้ว

    धेरै राम्राे. अमुल्य. लुकेर रहेकाे कुराहरु प्रस्त्याइ दिनु भयाे सादर प्रणाम ।

  • @janardanghimire3818
    @janardanghimire3818 2 ปีที่แล้ว

    धन्यवाद दुबै मा।

  • @shreekhadka7004
    @shreekhadka7004 2 ปีที่แล้ว

    सतत नमन दुबै जना लाइ।ॐ ॐ ॐ

  • @bhimsen6046
    @bhimsen6046 ปีที่แล้ว

    Good job👌👌👌

  • @manjugyawali5721
    @manjugyawali5721 2 ปีที่แล้ว

    जय गुरुदेव सम्पूर्ण काे जय जय जय हाेस् ।

  • @prakritidhami1909
    @prakritidhami1909 2 ปีที่แล้ว

    Jay hosh guruji dherai utkrist videyo dhannewad chh

  • @tigergharti2327
    @tigergharti2327 2 ปีที่แล้ว +1

    ॐ आदेश गुरु ❤️🙏

  • @rkparajuli9982
    @rkparajuli9982 2 ปีที่แล้ว

    om nama:shivaya jaya gorakh hjrko jaya jaya hos prabhu.

  • @sitashrestha2382
    @sitashrestha2382 2 ปีที่แล้ว

    Jay Gurudev , dheri gyan dinu bhayo jay shambhu

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 2 ปีที่แล้ว

    जुन अंक पनि उत्तिकै विशेष जय होस !!

  • @anandsharma7454
    @anandsharma7454 ปีที่แล้ว

    रिकवेद का अनुसार गो को अर्थ प्रकाश पनि हुन्छ।

  • @bhimrana910
    @bhimrana910 2 ปีที่แล้ว

    Sunirahu lagne antarbarta. Jaya guru Gorakhnath 🙏

  • @sagarchand4341
    @sagarchand4341 2 ปีที่แล้ว

    Jay ho. Jay Gorakhnath Baba. Jay Jay Jay

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 2 ปีที่แล้ว

    सबै गुरु र सुभास जीलाई प्रणाम ॐ 🙏

  • @nepali7419
    @nepali7419 2 ปีที่แล้ว

    राधे शयाम

  • @rajuadhikari7367
    @rajuadhikari7367 2 ปีที่แล้ว

    Param aatmaharulai sat sat naman.

  • @nitasigdel9737
    @nitasigdel9737 2 ปีที่แล้ว

    koti koti pranam guru ji 🙏🙏🙏🙏🌺

  • @ashakumaritamangrai7987
    @ashakumaritamangrai7987 2 ปีที่แล้ว

    Guru dev pradam 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @bhawanipaudel5780
    @bhawanipaudel5780 2 ปีที่แล้ว

    🙏🙏अती नै राम्रो सल्लाहा सुझाव सुनी रहन मन लाग्ने ,जय गोरख 🙏ऊॅ

  • @rkthapa2035
    @rkthapa2035 ปีที่แล้ว

    Om Adesh !!!

  • @yashodadevkota9100
    @yashodadevkota9100 ปีที่แล้ว

    Jay gurudev

  • @pradeeppacchhai
    @pradeeppacchhai 9 วันที่ผ่านมา

    ❤❤❤❤

  • @jeevasharma7191
    @jeevasharma7191 ปีที่แล้ว

    सैकुरा गर्नु भयो फीऋ मा मीले को चिज लै मानीस ले कदर गरदैनौ हजुर को मेहनत को कदर हूनू प्रछ श्री गुरु चरण शरण मम 🙏🙏🌹🌹🙏🙏🌿🌿💐💐💐🕉️ नम शिवाय

  • @bishnuprasadlamichhane246
    @bishnuprasadlamichhane246 2 ปีที่แล้ว

    Jai Guru Gorakhnath

  • @sulochanashrestha6175
    @sulochanashrestha6175 7 หลายเดือนก่อน

    🙏🙏🙏

  • @avishekpandey4477
    @avishekpandey4477 4 หลายเดือนก่อน

    गुरुजी मपनी अर्घाखाचिको नागरिक हु मपनी विश्वसमुदायलाइ केही दिन सकु भन्ने भाव उत्पन्न हुने जिज्ञाशा हुने गर्दछ।कृपया फोन नम्वर उल्लेख गर्न मिल्दछभने कृपया उल्लेख गरिदिन आग्रह गर्दछु।

  • @sarugautam1995
    @sarugautam1995 2 ปีที่แล้ว

    🙏🙏🌺🌺🌺guru sadhana garane begara icha6

  • @kedarkaushik3521
    @kedarkaushik3521 2 ปีที่แล้ว

    बहुत राम्रो !

  • @nirmallama9440
    @nirmallama9440 9 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏

  • @kopilabhetuwal1097
    @kopilabhetuwal1097 2 ปีที่แล้ว

    Om namah shivaya

  • @aaryashreebaby8612
    @aaryashreebaby8612 2 ปีที่แล้ว

    ॐ गुरु गोरनाथ बाबा को जय

  • @ramkumarmakaju605
    @ramkumarmakaju605 2 ปีที่แล้ว

    जय गुरु गाेरखनाथ वावा 🌻

  • @prawalrawal9007
    @prawalrawal9007 2 ปีที่แล้ว

    आह ,गुरु आदेश 🙏🙏सधै hjrko सत्सङको srawan गर्दै ज्ञान् प्राप्त थोरै भयन पनि सधै srwan गर्न paeyosh हजुर धन्यवाद स्व्धर्म सुभाष jyulai 🙏🙏

  • @vyasmunicipality3668
    @vyasmunicipality3668 2 ปีที่แล้ว

    Jay hos 🙏🙏🙏🙏🙏

  • @yogateacher145
    @yogateacher145 2 ปีที่แล้ว

    सुबास सर को प्रोग्राम सारै राम्रो छ

  • @bishnudhungana8837
    @bishnudhungana8837 2 ปีที่แล้ว

    बाड्ने आहा उच्च मन पेपर काे मात्र लियाेगीकाे कुरा सही छ सुबास जी ,
    मलाई पनि यी किताब चाहियाे चार किताब जति

  • @gauravbahadurkhadkachettri4234
    @gauravbahadurkhadkachettri4234 ปีที่แล้ว

    Yesto ramroo manxha lai rakhnus na 💗💗

  • @rsvikingbasnet5071
    @rsvikingbasnet5071 2 ปีที่แล้ว

    Jay hos

  • @victim2193
    @victim2193 2 ปีที่แล้ว

    हामी आतुर छहु जय होस् गोरछ र गोरक भक्त

  • @minapoudel2847
    @minapoudel2847 2 ปีที่แล้ว

    Dheray ramro bartalap

  • @avishekpandey4477
    @avishekpandey4477 4 หลายเดือนก่อน

    सस्कृत भाषा अनिवार्य नहुदासम्म नेपाली भाषामा उल्लेख गरौ।तेसपछिको हामी गोर्खाराज्यको नामाकरण पश्च्यात विश्वभाषामा उल्लेख गराउने प्रण गरौ।

  • @embf
    @embf 2 ปีที่แล้ว

    ॐ आदेश !

  • @lighthouse9315
    @lighthouse9315 2 ปีที่แล้ว

    Hajur Sir le swogyan Sikchhya Class linu saknu hunxa Tapae ko adhyatma jigyasha pura huna sakxa ra balla jiwan suru hola

  • @madhusudhanpoudyal7790
    @madhusudhanpoudyal7790 ปีที่แล้ว

    दशँन गुरु अादेश

  • @pragyaartgallery6465
    @pragyaartgallery6465 2 ปีที่แล้ว

    सुन्दर संवाद 🙏

  • @sarugautam1995
    @sarugautam1995 2 ปีที่แล้ว

    Pradama guru

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 2 ปีที่แล้ว +1

    खब्तड बाबा र शिवपुरी बाबाका केहि कृति youtube ma audio book korupma राखिएको पाइन्छ, राष्ट्रगुरु नरहरीनाथका केहि महत्व पूर्ण कृति पनि जगत भलोका लागी audio book का रुपमा राख्नु पर्यो- स्वधर्म tv मै राख्न सकिन्छ!!!ॐ

  • @krishnadhamala7760
    @krishnadhamala7760 ปีที่แล้ว

    Guru Naman 🙏 sadhana dhyan ko Pani audio video banayera upload garnu hola

    • @SuvasAgam
      @SuvasAgam  ปีที่แล้ว

      This is playlist of all the video about meditation and sadhana . And please watch more there 100+ videos on our channel th-cam.com/play/PL4sQgu_cm3tBOE1p9y4eGAu7QCzrxefLa.html

  • @deepaghale9880
    @deepaghale9880 6 หลายเดือนก่อน

    Kathmandu budanilkhanta ma raheko Dashmahavidhyasedhhapith ma aunu saknu hunecha Subash sir,, Nath Haru KO siddha peeth cha

  • @embf
    @embf 2 ปีที่แล้ว

    आगे आगे गोरख जागे !

  • @bhupendraacharya2784
    @bhupendraacharya2784 2 ปีที่แล้ว

    १००० /१५०० सयता मुलेय राखनु प्रछ गुरुदेब आसरम राम्रोसँग चलाउन सकिन्छ ।

  • @user-zi6zp5cq5d
    @user-zi6zp5cq5d 9 หลายเดือนก่อน

    Waha le bhannu bhayeko website kata paincha?

  • @utshavpoudel2191
    @utshavpoudel2191 ปีที่แล้ว

    India ma Nath Sampradaya ko paraguru Sri Mahavtaar Babaji jo hajarau barsa dekhi yas sansar ko spiritual aspects lai herna jiwit nai hununcha bhanne garincha ra bharat ko popular guru Sri M le ni nikai charcha garnu bhako cha...Nath Sampradaya ma Kriya Yoga ko Dikshya lai ni prathamikta rupma liyeko cha ra yeslai fastest way to enlightenment bhanieko cha...ek choti uhalai Kriya Yoga ra Mahavtaar Babajiko barema prasna garidinu hola

  • @haribhatta4193
    @haribhatta4193 2 ปีที่แล้ว +1

    Jay Gurudev ! Jay ma adi sakti ! Jay Gorakhnath ! Please provide Bank account details of shri Devnath guru ji , i want to contribute some on this Auspicious Deed .

  • @lighthouse9315
    @lighthouse9315 2 ปีที่แล้ว

    Hami kaha aunu hosh 1 rupiya lagdaena
    Balla Tapaeko life suru hunxa

  • @bishnudhungana8837
    @bishnudhungana8837 2 ปีที่แล้ว

    पैसा तिरेर पढ्न चाहदैनन् ।
    त्यसकारण तपाईहरु माहान हुनुहुन्छ ,बिचार गर्नुस ।

  • @manjudahal2091
    @manjudahal2091 2 ปีที่แล้ว

    🙏🙏💐💐❤️❤️

  • @dinanathacharya7108
    @dinanathacharya7108 2 ปีที่แล้ว

    Om🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏 om

  • @aashimapurja7486
    @aashimapurja7486 2 ปีที่แล้ว

    🕉🌹❤️🙏👏

  • @bhupendraacharya2784
    @bhupendraacharya2784 2 ปีที่แล้ว

    म युनाइटेड अर ईमरेटबाट हो

  • @premashtangayoga
    @premashtangayoga 2 ปีที่แล้ว

    Gurulai vetna attur chu hal india bta 🕉🙏🏾

  • @zistzist2010
    @zistzist2010 2 ปีที่แล้ว

    Wawa