Shree Masto l दरवार हत्याकाण्ड हुनुमा राजा बिरेन्द्रबाट ठूलो कमजोरी भयो Deva Prakash Tripathi Epi 35

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ม.ค. 2025
  • श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ बरिष्ठ, पत्रकार, लेखक तथा अनुसन्धानकर्ता देव प्रकाश त्रिपाठी। श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
    #Videonepal
    #Shree_Masto
    #mahesh_rana
    • Shree Masto l अघोर के हो? अघोरीहरू को...
    • Shree Masto l के हो तन्त्र विज्ञान ? ...
    • Shree Masto l अनि धामीले भन्नुभयो तिम...
    • Shree Masto l नेपालमा बोक्सी विद्याको...
    • Shree Masto ll बिरेन्द्रको राजा हुने ...
    • श्री मस्टो l निखिल उप्रेती सँग तन्त्र...
    • जव श्रीमानले कङ्कालको माला लगाएर घर आ...
    • Shree Masto lबौद्ध दर्शन भन्छ, काठमाड...
    • नाग र नागलोकका बारेमा विषेश कुराकानी ...
    • Shree Masto l पशुपतिमा एउटा देउता हरा...
    • राजा वीरेन्द्रमा गलेश्वर बाबाको आत्मा...
    • ओशोको अघिल्लो तेस्रो जन्म नेपालमा भएक...
    • Shree Masto l रुद्राक्ष एक मणि हो, कस...
    • Shree Masto l राजाले एक पटक कुमारीको ...
    • Shree Masto l हामीले विपश्यना ध्यान क...
    • Shree Mastolचुनचुन बाबाले भन्नुभयो बा...
    • Shree Masto l बुद्धको ध्यान र ज्ञान व...
    • Shree Masto l अनि पूर्व जन्म घर हरिद्...
    • Shree Masto l गठेमङ्गलका दिन म्हैपीमा...
    • Shree Masto l मलाई प्राय सङ्केतहरू सप...
    • Shree Masto l २०५ वर्ष देखि बन्द बागद...
    • Shree Masto l पशुपतिनाथको विधिपूर्वक ...
    • Shree Masto l मृत्यु पस्च्यातको १३ दि...
    • Shree Masto l हिम नदीको भेलमा पौडेर क...
    • Shree Masto l अनि १२ जना भूतले मलाई घ...
    • Video

ความคิดเห็น • 44

  • @kalpanakarki433
    @kalpanakarki433 2 หลายเดือนก่อน

    बौद्धिक व्यक्तित्व आदरणीय प्रकाश सर सँगको कुराकानीमा आधारित अर्को भाग पनि सुन्न पाए हामीले धेरै कुरा जान्ने अवसर पाउने थियौँ 🙏🙏🙏

  • @yudhisthirsharma1786
    @yudhisthirsharma1786 2 หลายเดือนก่อน +1

    त्रिपाठी सर, मैले महानिशा पढेको छैन, अब छिट्टै पढनेछु । थाहा छैन त्यहाँ उल्लेख छ छैन मलाई सन्देह लागेको कुरा । त्यति भयंकर हत्याकाण्ड हुँदैगर्दा १०० मिटरको दुरीमा रहेको आर्मी के हेरेर बस्यो ? सुरक्क्षार्थ किन गएन ?

  • @Yoyoasian
    @Yoyoasian 2 หลายเดือนก่อน

    आहा धेरैं मन् छोयो र आफ्नो जीवन मा नी धेरैं मेल खायो स्वामी जी ❤ एकदम चित्त बुझ्दो प्रसङ्ग हजूरले ल्याउनु हुन्छ धन्यबाद। मा बोधि अनिता ❤🙏

  • @paragdhungana
    @paragdhungana 2 หลายเดือนก่อน +1

    दाजु दर्शन 🙏🙏
    कस्तो हृदय स्पर्शी वार्तालाप 🙏

  • @sitaadhikari1819
    @sitaadhikari1819 2 หลายเดือนก่อน

    ❤❤❤jaya hos ati sundar❤❤❤

  • @Alishabhattarai23
    @Alishabhattarai23 2 หลายเดือนก่อน +7

    हिजो मात्र सोचेर बसेको थिए नया भिडियो को बारेमा आज हेर्नु पाइयो अब कफी पिउँदै सुरु गरे भीडीयो हेर्न जय गुर गोरखनाथ🕉️🙏

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 หลายเดือนก่อน

    मेरो ब्यक्तिगत जीवनमा पनि धेरै सपनाहरू जस्ताको तेस्तै घटित भएको छ !

  • @MaheshHamal-r6m
    @MaheshHamal-r6m 2 หลายเดือนก่อน

    Such a soothing way of elaboration !
    Hats off Tripathi Sir !
    I also believe that Late JB Rana should be placed in higher rank among most commemorative Nepalese political salwarts !!
    If I compare present Circumstances - He was true Patriot !

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 2 หลายเดือนก่อน

    🕉️🕉️🕉️🙏🙏🙏

  • @SanskritScribe
    @SanskritScribe 2 หลายเดือนก่อน

    जय जय काली जय जय गोरख 🔱

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 หลายเดือนก่อน

    जय जय होस् हजुर।

  • @sanjibshrestha6220
    @sanjibshrestha6220 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @nbnbdr
    @nbnbdr 2 หลายเดือนก่อน

    past life regression गराउनुस सायद, नियतीले भुतकालमा देखाउन खोजेको बाटो फेरि भेटिन्छ कि ?😊🙏

  • @kabitaupreti8769
    @kabitaupreti8769 2 หลายเดือนก่อน

    🙏🙏🙏

  • @PrabinaGhimire
    @PrabinaGhimire 2 หลายเดือนก่อน

    Uchhastariya + honesty +
    touching program !!.waiting to read new M Nisha ..Happy to hear Mano baigyanik related future book ( love the topics very much sir )...

  • @binitaacharya2812
    @binitaacharya2812 2 หลายเดือนก่อน

    ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏

  • @aryankarki7900
    @aryankarki7900 2 หลายเดือนก่อน +1

    अर्जुन ज्ञवालीजीलाई पनि समाबेश गरियोस🙏🙏🙏🕉️☸️🇳🇵।

    • @mongollama3940
      @mongollama3940 2 หลายเดือนก่อน

      Atleast suggest some credible people. This is not a space for conspiracy tellers.

  • @satyjatkumar504
    @satyjatkumar504 2 หลายเดือนก่อน

    Saurav lai linuhos interview about Darbar hatya kand

  • @resham81
    @resham81 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 2 หลายเดือนก่อน

    hi

  • @subarnashah1651
    @subarnashah1651 2 หลายเดือนก่อน

    Dr.madhav lai feri lyaunu paryo

  • @dilipbhandari7201
    @dilipbhandari7201 2 หลายเดือนก่อน

    Mastho means

  • @pratimagautam8090
    @pratimagautam8090 2 หลายเดือนก่อน

    हजुरले बच्चा उमेरमा बोकेर हिडेको , सास्कृतिक कार्यक्रममा लगेको , नाच्न सिकाएको , भोलि मलाई नाच्न एउटा नया जनताको गीत लेखेर ल्याइदिनुस है भन्दा भोलिपल्ट नै लय सहित लेखेर ल्याएर नाच्न समेत सिकाएको अझै पटक पटक याद आउछ । आज यो अन्तर्वार्ता पुरै सुने । मैले हजुरलाई 1% जति मात्रै पनि चिनेको रहेनछु भन्ने लाग्यो । हजुरको महानिशा पनि खोजेर पढ्नेछु । आज म पनि साधना गर्न इच्छा राख्छु तर गुरु , ज्ञान र मार्ग प्रशस्त भइरहेको छैन तथापी प्रयास जारी छ । जय होस ।
    म गजुरी बितलबको टंक सिलवालको कान्छी वहिनी। हाल हेटौडा।

  • @sushilghimire6944
    @sushilghimire6944 2 หลายเดือนก่อน

    यो च्यानलको नाम परिवर्तन भएको हो?

  • @bishwashpoudel3596
    @bishwashpoudel3596 2 หลายเดือนก่อน

    Nepal Problem: who signed Sugauli Treaty read History. Diagnosis Nepal from Nepal British War. Diagnosis from 2046 regime

  • @ganeshpandey7480
    @ganeshpandey7480 2 หลายเดือนก่อน +1

    Sachha rastra badi manxe.yaklo brihaspati.

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 2 หลายเดือนก่อน

    🙏🕉️🇳🇵💟🩶💖💐

  • @laxmikarki.itsnice1865
    @laxmikarki.itsnice1865 2 หลายเดือนก่อน +1

    Tyodin chandramalai pura seto rekhale ghereco pahilo choti dekheco thiye

  • @DSharma117
    @DSharma117 2 หลายเดือนก่อน

    Mahesh ji tapaiko guest Tantra Mantra, spiritual practice related huna parne hoina r jaslai pani bolera Bhoot ko barema sodhne, k garnu bhako yr, Tapaiko guest, Dr Madav prasad Lamichhane,
    Rinpoche,
    Dr Srawan kuram Thapa uha haru jo yo field ma experts xan uniharu hune hoina. Cook lai bolayera, medical treatment ko kura garne. Illusion creat garne tapai

  • @nptraderspro
    @nptraderspro 2 หลายเดือนก่อน

    Pagal budo hawa Kura garxa

    • @indowarrior9195
      @indowarrior9195 2 หลายเดือนก่อน +5

      Ho taile janya xas khub jatha.. sunanata tero k k xa.. aasirbad navako guiye

    • @nptraderspro
      @nptraderspro 2 หลายเดือนก่อน

      @@indowarrior9195 Janey xu ta muji ta anpad gawad jasto haina saley gothalo

    • @mongollama3940
      @mongollama3940 2 หลายเดือนก่อน +4

      Tai holas pagal terima bajiya gayera trade gardai bas eta aayera kina sunnu paryo anek kura

    • @nptraderspro
      @nptraderspro 2 หลายเดือนก่อน

      @@indowarrior9195 Twa anpad gawad Vanda dherai janeko xu bujis talai gothalo

    • @Khukuri5
      @Khukuri5 2 หลายเดือนก่อน

      देख्दा बुद्धिजीवी जस्तो तर दरबार हत्याकाण्डको भ्रम छर्न प्रयोग गरिएको सुनियोजित पात्र ।

  • @pradeeppacchhai
    @pradeeppacchhai 2 หลายเดือนก่อน

    ❤❤❤