@@kumarthapa4983jyan maya bhayara aako hainna ni sarkar sanga surakcha ko lagi aako ho . Court ma बयान दिनलाई । yo driver laai maryo bhani feri दोषी उम्किन्छ।
यो घटनामा माओवादी मुछेका छन ,, एमाले र कांग्रेसका मान्छेले उचालेका हुन् दमला लाई,, यसको मतलब नीर्मलाले न्याय नपाउन भनेको होईन ,, यत्रो समय सम्म किन मौन🤔
अब त यो भाइलाइ पक्कै मार्छन ,सत्य बोल्नेलाइ सरकारले मारेर छाड्छ ,यो देशमा न्याय छैन ,वकिल न्यायाधीश पैसामा बिकेका छन,देश द्रोही ले देश सकिसके अब जनतालाइ पनि सक्छन ,पापी सरकार छ
Vote halna vai chor lai vote halna, tero bau aama le ajhai shama chor lai nai vote halxa hola hoina...lado jasto hamro desh ko awasta machikney radiko ban....xa kohi nepali aafno desh lai maya garney? Xa kohi machikney saba namarda hichada haru ko desh, veda ko desh...nepali bahadur eeee ghanta ko bahadur machikney veda lai kahile bata bahadur vanna thaleko? Yetro huda ni janta machikney khatey haru herera badeko xa...ragat umlidaina vaneko...😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
यो भाइरल हुने नाटक हो । यसले जनतालाइ भ्रम छर्ने काम गर्दैछ । धमलाको पनि टिआरपी बढाउने प्रपन्च मात्र हो । केही दिन पछि माफी माग्दै मिडियामा आउँछ यो दुइजना 😡😡😡
@@govindajungsingh7251tapai ma alikati pani manabiya sambedana xain ? Usle prataksha aafno ghau chot dekhayeko xa k tyo praman hoin ? Murkha kuro nagarnu .
यो भाइरल हुने नाटक हो । यसले जनतालाइ भ्रम छर्ने काम गर्दैछ । धमलाको पनि टिआरपी बढाउने प्रपन्च मात्र हो । केही दिन पछि माफी माग्दै मिडियामा आउँछ यो दुइजना 😡😡😡
Jyan pani asuraxit tar dhamalale tetikai bolna lagako pani hoina hola yesma dhamalako dohoro swarthi lukeko hunu parxa ki vane iniharule sadyantra garna thaldai xan iniharu sabaiko anu sandan garena vane ini mideale nai hoki kya ho des satta chalai rako des gambir tira jadai xan yata sadyantra suru hudai xan
यो भाइलाई हामी सबैले सक्दो सहयोग गर्नु पर्छ र यो कुराको अन्तिम निचोड सम्म पुर्याउन पर्छ र दोषीलाई कडा कार्बाही हुनु पर्छ। यो भाइ र यो भाइको सम्पुर्ण परीवारको ग्यारेन्टी नेपाल सरकारले लिनु पर्छ। अब झन धेरै खतरा हुन सकिन्छ।
तपाइ जस्तो मान्छेको विचारले पुत्रकारले अन्तरवार्ता लिदैनन् । डाक्टरल्ले उपचार गर्दैनन् । मास्टरले पठाउँदैनन् । किसानले खेती गर्दैनन् । तपाई रिसी धमला भएको भए यो अन्तरवार्ता प्रसारण गर्नु हुदैन थियो भन्ने जानियो । तपाई जस्तै डराउने मान्छेको कारणले त्यो दाईको कुरा कसैले सुनेन छन् । तर रिसीले आट गरेर प्रसारण गर्यो । त्यो दाजुको हत्याको प्रयास पनी भएको रहेछ । यो अन्तर्वाता नलिइकिन त्यसो भएको भए हामीले यो अन्तरवार्ता हेर्न पाउथ्यौं ?
धेरै भन्दा धेरै सुरक्षा हुनु पर्यो यो भाईको 😢😢😢सोझा साझा र गरिब मारिने देश हो यो कठै सारै पिडॅा भयो यो भिडियो हेरेर😢😢😢😢मान्छे र ठुला भनाउदाहरुले नबुझे पनि भगुवान यो भाईको दु:ख बुझि दिनु होला🙏🙏😢😢may god bless you vai❤❤❤
आज सम्मकै उत्कृष्ट लाग्यो कार्यक्रम 🙏धन्यवाद रिशी सर please उहाँलाई सुरक्षा दिलाउनको लागि सक्दो पहल गर्नु होला 🙏 छिटो भन्दा छिटो उहालाई सुरक्षा दिलाईयोस र अपराधीलाई कडा भन्दा कडा कार्बाही होस 🙏🙏
धमला दाईले अन्तिममा सहयोग गर्छु भनेर मन जित्नु भयो, उहाँ ड्राइभर दाईको ज्यानको सुरक्षा होस् , उहाँले न्याय पाउनुपर्छ , धेर थोर सहयोग सबैले गरौ❤️🙏❣️बास्तबिक मान्छेकै हातमा पुग्छ भने आफुले सकेको सहयोग मैले नि गर्नेछु😰🙏
धमला सरको जीवन मै राम्रो पत्रकारीता को आभाष भयो… निर्मला पन्तको न्यायको बाटोको खोजी होस्…. यो दाईको जीवनको शुरक्षा र परिवारले समेत न्याय शान्ती पाउनु पर्छ….
यी दाइलाइ सलाम छ यत्तिको हिम्मत भएपनी देखाएको मा। यदि वहाँ लाई कतै केही भैहालेमा सरकारले जिम्मेवारी लिनु पर्छ। वहालाइ सुरक्षीत राखियोस। निर्मला छोरिको आत्माले सम्मान पाउने गरिको कारबाही गरियोस।
यो भाइ को जिउ धन को सुरक्षा हुनुपर्छ सबै जनता मा चेत आउनु पर्छ। यो धमला जि को अहिले सम्म कै राम्रो अन्तरबर्ता ❤❤❤❤❤त्र यस्तो अन्तरबार्ता लियर आउँदा गोप्य राख्न जरुरी थियो
नमस्कार सबै सबिमा पहिले त तपाईंको स्वास्थ लाभको कामना गर्छु । तपाईं रोएर हैन सर ,वीर नेपालीको सन्तान हो, त्यसैले एक निडर देशको सिपाही भयर आफ्नो कुरा राख्नु होस्। यो एक दम गम्भीर कुरा हो आज सम्म यो कुरा कसरी लुक्यो आज आफूलाई अप्ठेरो पर्दा होकी भन्ने पनि लाग्यो त्यस्तै फेरी अरु कुरा मान्छे सबै स्वार्थि छ यो दुनियामा किनकि उहाँ आज धेरै पीडामा भयर भन्नु भयो यहि कुरा तपाईंले सत्तेको नजिक पुगेर त्यतिखेर जनताको आगाडी आएर यसरीनै सबैकुराको पर्दाफास गर्दिनु भाको भए तपाईंलाई सेलुट गरिन्थ्यो। तर पनि सत्तेको लागि तपाईं अडीक भयर अगाडी बढ्नुहोस यदि यही कारणले तपाईंको ज्यान तलमाथि हुन्छ भने नेपाली जनता सातमा छौ ❤
सलाम ऋषि जि निर्मला पन्तको बिषयमा कुरा उठाउनु भएकोमा तपाईं जस्तो पत्रकार अझै 2/4 जन अझै भए कस्तो हुन्थ्यो होला । निर्मला पन्तको बिषय सरकार खबरदारी गरि हरने भनेको ऋषि हो । ❤❤❤rishi is king
धमला ले जनताको नजर मा असल पत्रकार भनेर प्रमानित गर्ने समय आयको छ यदि यो कुरा सत्य साबित भयर अपराधी समाउन सफल भय भने यो ब्याक्तिको उद्दार हामी सबै नेपाली ले सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गर्दछौ।
एउटा मान्छे.. .. एक best no . मा पर्ने सार्बजनिक media मार्फत यस्तो sensitive issue मा कुराकानी गर्दैछ भने यो सरकार ले मात्र हैन सबैजनाले एकचोटी सोच्नै पर्छ।
कता छन मानवअधिकार कर्मी र पत्रकार ! यिनिको ज्यानको तुरुन्तै सुरक्षा गरियोस् ।
Sabai mare ghusya kasaile kehi garna sakdaina kaha ho manab adikarbadi 😳😳😠😠
sabka sab chor ho nepal maa
मानव अधिकारवादी पार्टी को झोले हुन
Manab adhikar badhi ta waiyatt kurama maitigharma nara lagauxan awa sahi manab adhikar badi hun vane awa ahile aaunu
Raja falera k paeu veda janata haru tei Raja Lai Gali gardai Basa aba pani
अहिले सम्मकै धमलाको सबैभन्दा राम्रो काम !!!!
Tara k garnu sir! Aba yo guruji laai
Saarbajanik garda jhan uhaako jyan
Jokhim ma po parlaa ki?
Ab hunx
Yatayat ko hakim vanny lai pani lyaunu paryo.. parda faas garnuparyo..
@@kumarthapa4983jyan maya bhayara aako hainna ni sarkar sanga surakcha ko lagi aako ho . Court ma बयान दिनलाई । yo driver laai maryo bhani feri दोषी उम्किन्छ।
यो घटनामा माओवादी मुछेका छन ,, एमाले र कांग्रेसका मान्छेले उचालेका हुन् दमला लाई,, यसको मतलब नीर्मलाले न्याय नपाउन भनेको होईन ,, यत्रो समय सम्म किन मौन🤔
यो दाईलाई सबैले मिलेर सहयोग गर्नु पर्छ
यस्तो सत्य मान्छेलाई सबै साथ दिनु पर्छ
सै भन्नू भयो😢😢😢
Abata... Jhanai Security dinu parxa.. yeti bhayessi ta ... hes in danger.
wahako account detail paam nah sahayog garum
😂😂
यो अन्तरवार्ताको लागि ऋषी धमलालाइ धन्यावाद तर यो भाइको सुरक्षाको जिम्मा पनि धमलाजीले बिचार गर्नु पर्थ्यो ।
पत्रकार धमलाको जीवनको सबै भन्दा उत्तम अन्तरवार्ता।
यक्दमै सहि कुरो
Good vai
धमलाको पत्रकारिताको दम अब हेर्नु छ
Pagal ko k dam hernu
exactly aba dhamala le nai marwaunxa yo manxe lai herdai janu @@TimeTraveller390
Kehi grna sakdina ni
यो मान्छे लाई सबै नेपाली मिलेर सहयोग गर्नुपर्छ,,
यो अन्तरवार्ता हेर्दा निकै रुनमन लाग्यो!!!! निकै कारुणिक भनाई यो भाईको !!!!!😢😢😢😢 साच्चिकै नया्य हराएको देश मेरो नेपाल 😢😢😢😢😢😢
अब त यो भाइलाइ पक्कै मार्छन ,सत्य बोल्नेलाइ सरकारले मारेर छाड्छ ,यो देशमा न्याय छैन ,वकिल न्यायाधीश पैसामा बिकेका छन,देश द्रोही ले देश सकिसके अब जनतालाइ पनि सक्छन ,पापी सरकार छ
😢😢😢😢
Vote halna vai chor lai vote halna, tero bau aama le ajhai shama chor lai nai vote halxa hola hoina...lado jasto hamro desh ko awasta machikney radiko ban....xa kohi nepali aafno desh lai maya garney? Xa kohi machikney saba namarda hichada haru ko desh, veda ko desh...nepali bahadur eeee ghanta ko bahadur machikney veda lai kahile bata bahadur vanna thaleko? Yetro huda ni janta machikney khatey haru herera badeko xa...ragat umlidaina vaneko...😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
धमलाको सत्येता पनि हेरम्ला , यो भाईको कुरालाई कत्तिको चासो दिन्छ भनेर , यो काण्ड वाहिर ल्याउनै पर्छ धमला जि !
यो मान्छे को ज्यान तलमाथि भए ऋषि धमला जिम्मेवार हुनुपर्छ ,,,,यस्ता घटना बाहिर ल्याउदा अनुहार ब्लोर गरेर देखाउनु पर्थेन 😡😡
Ho Malai ni yei lageko . Viral huna aru ko jyan saga khelna paudaina.rishi ji Le sabai jimma linu parxa
😂😂😂😂😂
Yo kura sarkar lea sunnu parxa xan bin hunu paro
किन हो
Yo kura sacho ho vane hami sabai milera sath dinu parxa Rishi dhamala eklae jimmedar haina Satya tathya k ho khojiniti garao na ta
धमला जि यो कुरा यहीँ समाप्त हुनु भए न यसको जरो सम्मै पुग्नु पर्यो यस्को चिरफार गर्नु पर्यो।
Pugxa jaro samma dhamala muji nai party ko jhole ho
Thulo manxe hal x aaudai sidha Janta nay aaudainn😢😢😢😢
@@lokendra_Bohara16 bekar ma Raja falera janata Lai paap lako ho yetai nai bhairahnax
यो भाइरल हुने नाटक हो । यसले जनतालाइ भ्रम छर्ने काम गर्दैछ । धमलाको पनि टिआरपी बढाउने प्रपन्च मात्र हो । केही दिन पछि माफी माग्दै मिडियामा आउँछ यो दुइजना 😡😡😡
@@govindajungsingh7251tapai ma alikati pani manabiya sambedana xain ? Usle prataksha aafno ghau chot dekhayeko xa k tyo praman hoin ? Murkha kuro nagarnu .
यति धेरै गम्भीर कुरा जसरी पनि बाहिर आउनुपर्छ उहाको जिउ धनको सुरक्षा हुनैपर्छ पीडितले न्याय पाउनुपर्छ ।
यो दाईको ज्यानको सुरक्षा हुनु पर्छ , सबले शेयर गरौ😢
यो गम्भीर कुरा हो यो बाहिर ल्यायर कार्वाही हुनु पर्छ यो दाइको सर्कार ले सुरक्षा को लागि पहल गर्नु पर्छ
सरकारले आफ्नै मान्छे पक्राउ गर्छ??
केपी ओली र सेरे आफै यो घटना लुकाउन चाहन्छ
गर्देनन हजुर त्यो घटना को चेन अहिलेका सरकार मा छ
के पि ओलि आफै प्रधानमन्त्री भएको बेला घटेको घटना हो नर्मला पन्त को अब केपि ओलि आफै ले मेटाउन खोजेको यो घटना मा डाइभर को रक्षा गर्छ होला त झन मार्छ नि
हा हा हाम्रो देश मा सरकारले सुरक्षा दिने 😂😂😂😂
यो भाइको ज्यानै खतरामा पर्ने देखियो है।सबै ले मनन गरौं त।
यो भाइरल हुने नाटक हो । यसले जनतालाइ भ्रम छर्ने काम गर्दैछ । धमलाको पनि टिआरपी बढाउने प्रपन्च मात्र हो । केही दिन पछि माफी माग्दै मिडियामा आउँछ यो दुइजना 😡😡😡
without reason yasari aundaina hola so, yadi testo vaexa vane pakka family lai marne dhamki diyara mafi magna auna sakxa
तिमी पनि होने हो भाइरल@@govindajungsingh7251
Yo sathi lai kehi bho bhne sabai nepali ka ashl xora haru yo sarkar lai bahiskar garnu parx
@@govindajungsingh7251 dherai janni vayera kina pyachha bolnu ??
यसलाइ भनिन्छ खोज पत्रकारिता!यी भाइलाइ सबैले सहयोग गरेर उपचार गर्नु पर्छ।
यो भाइको सुरक्षा नेपाली जनताले गरौ।सरकारको भर नपरौं
😅😅😅😅
True
सरकार अनि गृहमन्त्री को भर पर्न हुन्न,गायब गर्दिन्छ्न।जाग जनता ।🇳🇵🇳🇵
100% right
Bicara in Lai sarkar le aba Kita pagal ghosana Garxa Kita Mari dinxan e Lai janta le bacunu parxa police ko pani var xaina 😊😢😢
सबै नेपाली मिलेर यो दाईलाई सक्दो सहयो गरुम ।🙏🙏🙏
Nepali xara vai hamro desh ma?
लौ धमला जि यो अन्तरबार्ता सकिए लगतै यो भाइको ज्यानको सुरक्षा दिनुपर्छ , यो भाइको ज्यान तपाईंको हातमा छ !
यो दाइको ज्यान्को सुरक्षा हुनु पर्छ सबै ले शेयर गर्दिनु होला
G
धमला जी यो भाइ को जिवन रक्षा हुनु पर्छ This is your Responsibility saving his life !!!!! किनभने तपाँईले मिदिया देखाउनु भाको हो live !!!!!
म यो दाइको पक्षमा छु म सहयोग गर्न चाहन्छु यो दाइलाइ धेरै त सक्दिन आफुले सकेको सहयोग गर्नेछु 😪
🙏🙏🙏🙏🙏
Contact him rishi dhamala
Jyan pani asuraxit tar dhamalale tetikai bolna lagako pani hoina hola yesma dhamalako dohoro swarthi lukeko hunu parxa ki vane iniharule sadyantra garna thaldai xan iniharu sabaiko anu sandan garena vane ini mideale nai hoki kya ho des satta chalai rako des gambir tira jadai xan yata sadyantra suru hudai xan
🙏🙏🙏🙏🙏🙏🙏
Support garnu❤ hoii dada
अहिले सम्मकै धमलाको सबैभन्दा राम्रो काम गरेछन
Agree
Mero name gorkha jila
जबपुलिसलेनै रगतधोयेर पर्माणमेटाउछ उल्लेपक्डिन्छ कैलैपक्डिन्न वलिकोसरकारछ बादलर बलिको मुटुक्येउटैहो
पुलिस ले पुलिसलाई त समाउन सक्दैन
एउटा ब्ल्याकमेलिङ(honey trap) गर्ने पुलिस इन्स्पेक्टरलाई त समाउन सक्दैन।
एस्तो जाठो नेपाल पुलिस ले अपराधी समाउने?😂😂😂
यो धमला पनि अपराधी हो मन्त्री को कुरा सुनेर यसले पनि त्यो मान्छे लाई के ही गर्न सक्छ
यो भाइलाई हामी सबैले सक्दो सहयोग गर्नु पर्छ र यो कुराको अन्तिम निचोड सम्म पुर्याउन पर्छ र दोषीलाई कडा कार्बाही हुनु पर्छ। यो भाइ र यो भाइको सम्पुर्ण परीवारको ग्यारेन्टी नेपाल सरकारले लिनु पर्छ। अब झन धेरै खतरा हुन सकिन्छ।
ऋिषि धमाला याे भाइकाे जिउ ज्यान काे जिम्मा लिन पर्छ केही हुन्छ अब 100%
तपाइ जस्तो मान्छेको विचारले
पुत्रकारले अन्तरवार्ता लिदैनन् ।
डाक्टरल्ले उपचार गर्दैनन् ।
मास्टरले पठाउँदैनन् ।
किसानले खेती गर्दैनन् ।
तपाई रिसी धमला भएको भए यो अन्तरवार्ता प्रसारण गर्नु हुदैन थियो भन्ने जानियो ।
तपाई जस्तै डराउने मान्छेको कारणले त्यो दाईको कुरा कसैले सुनेन छन् । तर रिसीले आट गरेर प्रसारण गर्यो ।
त्यो दाजुको हत्याको प्रयास पनी भएको रहेछ ।
यो अन्तर्वाता नलिइकिन त्यसो भएको भए हामीले यो अन्तरवार्ता हेर्न पाउथ्यौं ?
Yo manxe lai paila dekhi marnu khojeko ho bro
रिषि धमला सर को आजको काम को लागि सलुट गर्छु👏👏
कति घिनलाग्दो छ है नेपालको राजनीति यी दाजुलाइ सबैले साथ दिनु पर्छ
याे दाइ काे 100% सुरक्षा भई दाेसीलाई कार्वाही हुनुपर्छ
ल है धमला दाइ याे दाईलाई सहयाेग गरेर सत्य हाे भने तुरून्त समातेर कारवाहि हुन जरूरि छ।न लुकाउनु हाेला।
गम्भीरकुरा आयो। तुरुन्तै सत्य तथ्य बाहिर आउनुपर्यो। यो घटनाले ३ करोड नेपालीको आत्म जलेको छ।
😢
Honi
Kei hudaina.. Election ma masu bhaat payeci sab birsinchan jhole hrule
उत्कृष्ट उत्कृष्ट ऋषि जि धेरै धेरै धन्यवाद । अब यो बिषय उठाउनु भयो । best of luck rishi ji
धेरै भन्दा धेरै सुरक्षा हुनु पर्यो यो भाईको 😢😢😢सोझा साझा र गरिब मारिने देश हो यो कठै सारै पिडॅा भयो यो भिडियो हेरेर😢😢😢😢मान्छे र ठुला भनाउदाहरुले नबुझे पनि भगुवान यो भाईको दु:ख बुझि दिनु होला🙏🙏😢😢may god bless you vai❤❤❤
याे भाईकाे साहस लाई मान्नुपर्छ ताकि भाईलाई सहयोग गर्नुपर्छ ।
ल हेर्नुहोस आज सम्म को सबै भन्दा महत्वपूर्ण अन्तरबार्ता धमला जि को धन्यवाद
👍️
खोज पत्रकारिकता गर्नु भएकोमा ऋषि जी लाई बधाई छ
सत्यतथ्य बाहिर ल्याउनुपर्छ जनता साथमा छ ।
यो दाइले 100% सत्य बोल्दै छ।
सत्य तथ्य बाहिर आओस रिसि सर😢😢😢
गंभिर कुरा सत्य तथ्य सहित याे गटनामा संलग्न लनइ कार्वाही गर्नु पर्छ
आज सम्मकै उत्कृष्ट लाग्यो कार्यक्रम 🙏धन्यवाद रिशी सर please उहाँलाई सुरक्षा दिलाउनको लागि सक्दो पहल गर्नु होला 🙏 छिटो भन्दा छिटो उहालाई सुरक्षा दिलाईयोस र अपराधीलाई कडा भन्दा कडा कार्बाही होस 🙏🙏
Fraud ho sir yo
धमला दाईले अन्तिममा सहयोग गर्छु भनेर मन जित्नु भयो, उहाँ ड्राइभर दाईको ज्यानको सुरक्षा होस् , उहाँले न्याय पाउनुपर्छ , धेर थोर सहयोग सबैले गरौ❤️🙏❣️बास्तबिक मान्छेकै हातमा पुग्छ भने आफुले सकेको सहयोग मैले नि गर्नेछु😰🙏
लास्टै दया र माया लाग्यो दाई ।। अब हामी जनता ले मिलेर न्याय र सुरक्षा दिनुपर्छ
Netx episode मा यो घाटनाको सत्तेतथ्य बाहिर आओस्।हामी सबै नेपालीको मुद्दा हो।यो🙏🙏
Next episode samma jiudo rahi rakhe vane
@@RajeshKc-hi5zq voli ko din timlai ni pardaina vanna sakdina yo aauta singo desh ko mudda ho ....yo kanda savai party ko Manche muchiyeki xa ...
आउँदैन सर यो मान्छे को कुरामा भर कतै छैन
धमला सरको जीवन मै राम्रो पत्रकारीता को आभाष भयो… निर्मला पन्तको न्यायको बाटोको खोजी होस्…. यो दाईको जीवनको शुरक्षा र परिवारले समेत न्याय शान्ती पाउनु पर्छ….
यी दाइलाइ सलाम छ यत्तिको हिम्मत भएपनी देखाएको मा। यदि वहाँ लाई कतै केही भैहालेमा सरकारले जिम्मेवारी लिनु पर्छ। वहालाइ सुरक्षीत राखियोस। निर्मला छोरिको आत्माले सम्मान पाउने गरिको कारबाही गरियोस।
सरकार नै बलात्कारी हुन यार😡
अब रिषी धमलालाई तिनीहरुले किन्छन् अनि यो घटना यतिकै गुमनाम हुन्छ,अनि यिनको ज्यन झनै खतरामा पर्छ । बिडम्बना 😢
यो दाइलाइ हामी सबै नेपाली यक भयर साथ दिउ ।
अहिले सम्मकै धमलाको सबैभन्दा राम्रो काम यो दाईलाई सबैले मिलेर सहयोग गर्नु पर्छ
हैट कडा खालको कन्टेन्ट ल्याएछन
आज धमला दाइ ले।
सलाम छ धमला दाइ,
यि मान्छे लाई यिनको अप्रेशन पछि
पुनः नामवली सहित उपस्थित गराउनु है
यो मान्छे लाई सुरक्षा दिनु पर्छ । सत्य कुरा बाइर आउनु पर्छ। सबै नेपाली मिल्नु पर्छ।
ऋषि धमलाले यो दाइको सुरक्षा गर्नु पर्छ अब
यक जुट भयर सबै जन्ताले ले साथ दिनुपर्छ यो दाजुलाई
निकै गम्भीर कुरा आयो , यि नवराज अर्याल लाई उन्ले भनेअनुसार को सुरक्षा ग्यारेन्टी गरेर live telicast गर्नु नै पर्छ !
हेमराज थापाको अभियान टिमले यो भाइलाइ साथ दिनु पर्छ हेमराज जि जसरी हुन्छ हजुर हरुले सहयोग गर्नु पर्यो
Thek vannuvayo
Dinna tyo mg tyapele.
Khai uniharu ni tai na tui ko chaan.. Kei varlgdaina unihruko
@@sabibasnet5013 सङ्ग्ठन छ केही हुन सक्छ
यो भाइ को जिउ धन को सुरक्षा हुनुपर्छ सबै जनता मा चेत आउनु पर्छ। यो धमला जि को अहिले सम्म कै राम्रो अन्तरबर्ता ❤❤❤❤❤त्र यस्तो अन्तरबार्ता लियर आउँदा गोप्य राख्न जरुरी थियो
ल याे दाईकाे ज्यानकाे सुरक्षा हुनु पर्छ रिऋि जि please
यो भाइको ज्यानको सुरक्षा हुनुपर्छ र यसलाई देशलेका सबै जनताले सहयोग गर्नुपर्छ।
अहिले सम्मकै धमलाको सबैभन्दा राम्रो काम धमला जी सबै नेपालीले समान राजेको कानुन को उपभोग गर्न सकुन कामना
कता छन मानवअधिकार कर्मी र पत्रकार ! यिनिको ज्यानको तुरुन्तै सुरक्षा गरियोस् !!!
Human right body is sleeping with eyes and ears shut
धमला कम बोलेको र उत्कृष्ट अन्तर्वार्ता यही हो😊
यो गम्भीर कुरा हो। सर्कार र प्रहरी ले यो दाई को सुरक्षा गर्दैन। त्यसैले हामी जनताहरूले नै संरक्षण तथा बचाउनू पर्छ। ।।।
😅😅😅😅😅
Comment section ma😂
यो दाइलाइ तुरुन्तै सुरक्षा दिनुपर्छ
ऋषि धमलाको कार्यक्रममा धेरै दिन पछी पीडितको आवाज गुन्जे यो यसको लागि धेरै धेरै धनयवाद ।।
यी दाई र दाई को परिवारको सुरक्षाको जिम्मा धमला ले नै सुनिस्चित गराउन पर्छ 🙏🙏
यो दाईलाको ज्यानको सुरक्षा हुनु पर्छ सबैले शेयर गरोै
नमस्कार सबै सबिमा पहिले त तपाईंको स्वास्थ लाभको कामना गर्छु । तपाईं रोएर हैन सर ,वीर नेपालीको सन्तान हो, त्यसैले एक निडर देशको सिपाही भयर आफ्नो कुरा राख्नु होस्। यो एक दम गम्भीर कुरा हो आज सम्म यो कुरा कसरी लुक्यो आज आफूलाई अप्ठेरो पर्दा होकी भन्ने पनि लाग्यो त्यस्तै फेरी अरु कुरा मान्छे सबै स्वार्थि छ यो दुनियामा किनकि उहाँ आज धेरै पीडामा भयर भन्नु भयो यहि कुरा तपाईंले सत्तेको नजिक पुगेर त्यतिखेर जनताको आगाडी आएर यसरीनै सबैकुराको पर्दाफास गर्दिनु भाको भए तपाईंलाई सेलुट गरिन्थ्यो। तर पनि सत्तेको लागि तपाईं अडीक भयर अगाडी बढ्नुहोस यदि यही कारणले तपाईंको ज्यान तलमाथि हुन्छ भने नेपाली जनता सातमा छौ ❤
सलाम ऋषि जि निर्मला पन्तको बिषयमा कुरा उठाउनु भएकोमा तपाईं जस्तो पत्रकार अझै 2/4 जन अझै भए कस्तो हुन्थ्यो होला । निर्मला पन्तको बिषय सरकार खबरदारी गरि हरने भनेको ऋषि हो । ❤❤❤rishi is king
सहि कुरा गर्नुभयो यो भाइले
अब दुर्गा प्रसाइको सरण मा जाउ दिलाए उसैले मातैइ हो अरुले कैइ खुतियाउदैनन
मन देखि धेरै नै सलुट छ हजुर लाई
मन देखि सत्य काम गर्ने लाई भगवान ले सधैं रक्षा गर्ने छ
सत्य को जीत अवस्य हुने छ ढिलो चाँडो मात्र हो
यो खतरनाक गम्भीर कुरा आयो!!
सत्य कुरा बाहिर आउनुपर्छ 😭😭
यो दाइलाइ सलाम छ, यो कुरा सत्य हो भ्ने उहाँलाई सुरक्षा को ग्यारेन्टी सहित अनुसन्धान गरि दाोसि लाई कारवाहि होस
रीषि धमलाले यो कुरा उठाए पछि टुङो लगाउनु पर्छ।
दुर्गा प्रसाईं ज्यु लाई भेट्न जानुहोला नवराज जी । तपाईको उपचार वहांको हस्पिटलमा निशुल्क हुनेछ र साथै सुरक्षा पनि हुनेछ ।
Apil tripathi patrakar sanga vet vyo vane Kai hola yo bisaima....
@@Mitra02-07 मेरो भनाइ पनि यहि हो
sahi ho
Apil tirpathi tyo le kei gardaina stunt baji matrai ho...
Durga lai sab thaxa hau uskai party ko manxe le kanda gareko huna sakxa sunna ma aako yasma griha mantriko xora ssp ko xora koko xan
धमलाजीलाइ यो अन्तरवार्ताका लागि धन्यवाद छ ।
उहाको ज्यानको सुरक्षा होस र निर्माला पन्तले न्याय पाओस् ।
धमलाको हिम्मतलाई सलाम् छ र यो दाईको सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्छ
सरकारले हैन अब जनता ले लिनु पर्छ सरकार चोर को के भरोसा सुरक्षा दिन्छु भनेरै मार्न सक्छन् राजा मदन भन्डारि मार्ने देश हो
यो त वहुत ठुलो कुरा हो |
यकदिन मर्नु नै छ दाइ ! हरेस नखानुस ! दिलदार नेपाली छौ चन्दा उठायर भय पनि तपाईंको जिबन धान्ने ब्यबस्थापन होला । यति कुरा खोलेपछि तपाईं साहेद नरहन पनि सक्नु होला ! हिम्मत गर्नुस ! यौटी अबोध छोरीको यो घटनाका कुख्यात नरपिचास पसुहरुको नाम भन्नुस ।
जसरि पनि यो कुराको बास्तबिक्ता बाहिर ल्यायर दोसिलाइ कार्बाही होस❤❤❤❤
यो गम्भीर ठुलो कुरा छ सबौ जन्ता मिलेर यो दाजु लाई सहयोग गरौ जागौ जन्ता हो
Best work of you Dhamala G. He looks & sounds very honest person. Dhamala G Ab tapai li nai Usko sath dinu paryo
यो दाइको ज्यान को सुरक्षा हुनु पर्छ धमला ले बल्ल राम्रो काम गर्यो
यो कुरा बाहिर ल्यानु पर्छ जसरी पनि
ल यो चाहिँ ऋषि को राम्रो काम
अनि सम्पुर्ण नेपाली ले यो दाइ लाई साथ दिउ
नेपाल सरकार तथा जान्ने मान्नेहरूको ध्यानाकर्षण होस् @everyone @nepal
धमला जि याे मानछेलाई एकदम सुरछीत राखनु सर याे अति सुदर पणमाड हाे
यो गम्भीर विषय हो,तुरुन्त वहाको सुरक्षा गरि अनुसन्धान हुनु पर्यो ।
धमला ले जनताको नजर मा असल पत्रकार भनेर प्रमानित गर्ने समय आयको छ यदि यो कुरा सत्य साबित भयर अपराधी समाउन सफल भय भने यो ब्याक्तिको उद्दार हामी सबै नेपाली ले सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गर्दछौ।
yo dailai sabaile milera sahyog rarau hai ❤❤❤
भन्दा भन्दै जिउ ज्यानको खतराहुन सक्छ news 24 सिधा कुरा जनता संग सम्पर्क गर्नु पर्थ्यो ,
Media mafia ko ma pugexan. Aba Kaju le kamaune bhaya tannai! Sidhakura Janta sanga ma janu parthyo bhai! Hawadari patrukar ko ma pugnu bhayaxa.
एउटा मान्छे.. .. एक best no . मा पर्ने सार्बजनिक media मार्फत यस्तो sensitive issue मा कुराकानी गर्दैछ भने यो सरकार ले मात्र हैन सबैजनाले एकचोटी सोच्नै पर्छ।
यो दाजु लाई सबै कुरा थाहा छ । यो दाजु लाई सुरक्षा गर्नु सबै दाजु भाई हरु को दायित्व छ पिलिज सहयोग गर्नुहोस ।
धमलाको अहिले सम्म कै बेस्ट कार्यक्रम।अब बन्छ धमला रेल हेरो।
यदी यो सही सत्य हो भने , दाजुको ज्यान जोखिम हुन सक्छ । सचेत हुनुहोस है
यदि यो सत्य हो भने अहिलेसम्मकै उत्कृष्ट र महत्त्वपूर्ण कार्यक्रम
अहिले सम्मा को अति मार्मिक अन्तार्बार्ता हो यो ऋषि को जये ऋषि निर्माला ले न्याय पाउन पर्छ 🔔🔔🔔🔔🔔🌹🌹🔔🔔🙏
म पनि यो दाइको उपचारको लागि सहयोग गर्न चाहान्छु।
यो भिडियो गृह मंत्री सम्म पुर्याउनु पर्यो र यो मान्छे लाई अन्याय गर्नेलाई पनि कार्रवाई गर्नु पर्यो।