कमला भाइरल बनेको बेला शान्तिश्रीकि बैनी ज्ञानुले भगवान भण्डारीलाई राजु बिर्साउने गराइन ।२७.०५.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BhagwanBhandari_GyanuPariyar #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 1.3K

  • @leezonthakuri4311
    @leezonthakuri4311 5 ปีที่แล้ว +24

    ज्ञानुको त म फ्यान नै भएं।कति शभ्य अनि भब्य गाएको।मीठो स्वरको धनी।भबिश्य सुनौलो छ।

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 5 ปีที่แล้ว +21

    पुराना सर्जक,सुनेर न अघाइने लोक भाकाका धरोहर, सलाम छ सम्मान छ,।त्स्तै ग्यानु परियार बहीनी लाइ पनी धेरै धेरै शुभकामना छ।।

  • @dipeshrijal4885
    @dipeshrijal4885 5 ปีที่แล้ว +39

    मलाई त टिका सानु भन्दा कडा लाग्यो ज्ञानु बैनी कति सम्मान गरि गाको God bless u

  • @user-lo2lt5hb3y
    @user-lo2lt5hb3y 5 ปีที่แล้ว +27

    नारी नौमती बाजालाई सम्मान गर्ने जति यता हाजिर थुकुम्ता

  • @madhavpandey698
    @madhavpandey698 5 ปีที่แล้ว +45

    भगवान भण्डारी ज्यू र ज्ञानु बहिनिले गाएको गितलाई उच्चसम्मान गदँछु । लोकदोहोरि भनेको यस्तो हुनुपर्छ ।

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 ปีที่แล้ว +123

    फुलमा भमरा आउदै गर निरमाया माया नमार

    • @tarathapa3330
      @tarathapa3330 5 ปีที่แล้ว +2

      Dekha nai paiyan ho hjur kahile ho nepal aauni???

    • @netralamsal5915
      @netralamsal5915 5 ปีที่แล้ว

      Khima Roka Magar हो र

    • @netralamsal5915
      @netralamsal5915 5 ปีที่แล้ว +1

      Khima Roka Magar अब हजुर को प्रतीक्षा मा

    • @purushottampanta835
      @purushottampanta835 5 ปีที่แล้ว

      फुलमा भमरा
      अाउदै गर खिमा माया नमार 😛

    • @netralamsal5915
      @netralamsal5915 5 ปีที่แล้ว

      Khima Roka Magar कहिले आउने नेपा

  • @krishnalamsal7369
    @krishnalamsal7369 5 ปีที่แล้ว +13

    के होला र यो भन्दा रमाइलो ।भगवानजीको अगाडि ज्ञानुजीले दिएको प्रस्तुतिले मनै छोयो ।

  • @smarika8602
    @smarika8602 5 ปีที่แล้ว +22

    फुलमा भवरा ....यो गीत गाई रहदा पुरानो लोक प्रीय गायिका लक्ष्मी न्यौपाने दिज्यू लाई सम्झन चाहान्छु । भगवान लाई यो गीत मा साथ दिएको पनि उहाँ ले नै हो ।
    पुराना श्रष्ठालाई सम्मान गरौं ।

  • @amarsig391
    @amarsig391 5 ปีที่แล้ว +18

    इन्द्रेनी ले मचाइ राछ धमका आज त मोटिमनमाया को पनि नाच देख्न पाइयो खुसी लाग्यो धन्नेबाद सम्पुर्णमा

  • @rambahadurgurung961
    @rambahadurgurung961 5 ปีที่แล้ว +104

    भगवान दाईलाई भगवान नै बनाएर स्वागत गर्नु भएछ बधाई छ । अब हाम्रो जनताको भगवान रबि लामिछाने सर ल्याउनु पर्यो एकचोटी

    • @reshampaudel9767
      @reshampaudel9767 5 ปีที่แล้ว

      Rabi dai lae leunu pareyo krisna daju
      Jasari vhani samajsebi ko lagi hajuharu rabi dai enreni krshna daju mero manma akai manxu

    • @hancyboy2063
      @hancyboy2063 5 ปีที่แล้ว +2

      Mero rabi daju laaI na lyaye pani lyaye jastai ho k uha harek nepali ko man mutu ma basisaknu bhako xa

    • @nirugurung6816
      @nirugurung6816 5 ปีที่แล้ว

      Sahi vannu vo hjr le...

    • @shinningapuali342
      @shinningapuali342 5 ปีที่แล้ว

      Ho ho yakpatak rabi dai leunnu paryo

  • @gbkhadka5968
    @gbkhadka5968 5 ปีที่แล้ว +26

    ज्ञानु परियारको कति खुलेको श्वर & अति राम्रो छ १००% तारिफ गद्रछु।

  • @jitendrabk6557
    @jitendrabk6557 5 ปีที่แล้ว +9

    भगवान भण्डारी दाइलाइ देखे पछि मन एक दम खुशी हुन्छ। सलाम छ दाइलाइ आफ्नो देशलाइ माया गरि आउनु भएको मा!

  • @uniksamirmagar3461
    @uniksamirmagar3461 5 ปีที่แล้ว +136

    ज्ञानुको भबिस्य उज्वल छ।।
    सफलताको कामना ।।।
    😍😍😍#fantastic

    • @ganeshdhami6298
      @ganeshdhami6298 5 ปีที่แล้ว

      Unik samir Magaधन्यवाद बम्म सर

    • @naumatirai7060
      @naumatirai7060 4 ปีที่แล้ว

      @@ganeshdhami6298 ¹

    • @abkghy9143
      @abkghy9143 4 ปีที่แล้ว

      @ t
      @@ganeshdhami6298 Iit.kallai

    • @ramsubedi956
      @ramsubedi956 4 ปีที่แล้ว

      @@abkghy9143and qqqqqqqqqq

    • @gracyy1
      @gracyy1 4 ปีที่แล้ว

      @@ganeshdhami6298 ?⁰5

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +88

    रमाइलो गायक ईन्द्रेनिको छ्त्र शाही को को छ्म फ्यानहरु यता है

  • @basudevkawar8365
    @basudevkawar8365 5 ปีที่แล้ว +13

    खास यो हो गाउने तरिका । कति सम्मानित तवरले गाइन्यी बहिनी अग्रज दाजु भगवान ज्यु सङ्ग । स्याबास बहिनी अझै उत्तरोत्तर प्रगती सबैको घट घट मा बाँस हुने गरि अघि बढनु ।

  • @pmjayapmjaya7952
    @pmjayapmjaya7952 5 ปีที่แล้ว +8

    मेरो धेरै मनपर्ने गायक भगवान भण्डारी र ज्ञानु बैनीको गीत असाध्यै उत्कृष्ट छ ।

  • @its_sabbu
    @its_sabbu 5 ปีที่แล้ว +193

    महिला नौ मति बाजा मन्पराउनी कोको हुनुहुन्छ
    ग्यानु दि र भगवन दा को फ्यान कोको हुनुहुन्छ साथी बनम है🙏✋❤️

    • @thapaharka7836
      @thapaharka7836 5 ปีที่แล้ว

      Ok

    • @sunilrana8378
      @sunilrana8378 5 ปีที่แล้ว +1

      Sabina Neupane 🖒🖒🖒

    • @chemjongentertainmenonline3182
      @chemjongentertainmenonline3182 5 ปีที่แล้ว +1

      मैले हजुरलाइ साथी बनाको छु back गर्नुहोला हाइ

    • @rajeshuprety1549
      @rajeshuprety1549 5 ปีที่แล้ว

      Hunx hjr ok

    • @pabitrabhattarai8859
      @pabitrabhattarai8859 5 ปีที่แล้ว +1

      नौमती बाजा को साथ महिला दिदी हरू लाई शुभकामना भगवान दाई र बैनी को राम्रो दोहोरी

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 5 ปีที่แล้ว +559

    पुराना गायक भगवान भण्डारी को फ्यान जति यता है।

    • @nepalionlinekhabar1532
      @nepalionlinekhabar1532 5 ปีที่แล้ว +7

      म नी फ्यान हो भगवान भण्डारी को

    • @sambridipaudel349
      @sambridipaudel349 5 ปีที่แล้ว +5

      m ni ho hai

    • @bhubankarki4795
      @bhubankarki4795 5 ปีที่แล้ว +1

      bhagwan dai ko geet ma qatar ma 1998 bat 2003 samm dherai po nachiyo ko nachanu vyo?hlo phokhreli .bhagwan dai lai dhekhda aatit ko yad aayo.

    • @dillipkc731
      @dillipkc731 5 ปีที่แล้ว +1

      Aajako.dori.ma.majha.aayo.

    • @dillipkc731
      @dillipkc731 5 ปีที่แล้ว +2

      Darai.miss.garako.tiya.

  • @ritaneupane7335
    @ritaneupane7335 5 ปีที่แล้ว +8

    नौमती को टोलिलाई हृदय देखि नै नमन छ।चाहने हो भने महिलाले जे पनि गर्न सकिन्छ भन्ने कुरा सिद्ध भएको छ । गित पनि अती मिठो छ।

  • @basantthapathapa6832
    @basantthapathapa6832 5 ปีที่แล้ว +13

    रोल्पाली पनि कम त छैन हो मन परे लाइक ठोकौ हो साथि

  • @kapilkhadka3252
    @kapilkhadka3252 5 ปีที่แล้ว +67

    अरब को खाडीबाट हेर्ने जति हाजिर गरम त ।

  • @hemantmagar5373
    @hemantmagar5373 5 ปีที่แล้ว +137

    भगवान भन्डारी र ज्ञानु परिबार को मीठो दोहोरी परदेश को फलाम को खाट मा बसेर हेर्ने जति यता हाजिर गरौम त।

    • @chandradhungana51
      @chandradhungana51 5 ปีที่แล้ว +1

      म पनि कतारमा फलामे खाट बाट हेर्दै छ अनि हजुर कता बाट फलामे खाटमा हाे

    • @uttamdangi1780
      @uttamdangi1780 4 ปีที่แล้ว

      फलामे खाट को पनि पहिलो तला बाट

  • @hamrokhaptad9495
    @hamrokhaptad9495 5 ปีที่แล้ว +16

    धेरै नै आनन्द आयोनी भगवान जी र ज्ञनु जी को लाईभ दोहोरी सुन्दा

  • @khemrajbastakoti7255
    @khemrajbastakoti7255 5 ปีที่แล้ว +81

    बैनीको शब्दमा कति सन्मान छ कुनै सिमा छैन अाफु भन्दा अगरज सग गाउने नयाँ भित्र ले सिक्नु यहाँ बाट यहीँहो नेपालीको पहिचान 🌹🌹💘💘

  • @shivajii3579
    @shivajii3579 5 ปีที่แล้ว +43

    भगवान दाजुको फ्यान जति येता हाजिर

  • @Lucky-kp9uy
    @Lucky-kp9uy 5 ปีที่แล้ว +416

    पशुपति शर्मा र कमला बहिनीको दोहोरी चाइयो यसमा को-को हाजिरी हेरमत दिदी भन्दा कम छैनन् बहिनी,,,कृष्ण दाइ ले यति दुःख व्यक्त गर्नुपर्नेभयो पशुपति जि ले नाइ नभन्नु ल

    • @amirtmg7036
      @amirtmg7036 5 ปีที่แล้ว +4

      Ho pashupati sharma ra kamala ghimireko dohori hunu paryo

    • @sarbinsenchury7428
      @sarbinsenchury7428 5 ปีที่แล้ว +4

      Sai vanu Yr harna man cha

    • @blank_0193
      @blank_0193 5 ปีที่แล้ว

      Good of👋👋👍👍👍👍🌻🌻🌻🎆💐

    • @jagdeshgauda3456
      @jagdeshgauda3456 5 ปีที่แล้ว

      Sahi ho

    • @jitthapa4718
      @jitthapa4718 5 ปีที่แล้ว

      Yes

  • @leezonthakuri4311
    @leezonthakuri4311 5 ปีที่แล้ว +13

    अहिले सम्म कै इन्द्रेणी को रमाइलो र मीठो दोहोरी भन्ने जत्ती यता।

  • @aakashgurung5846
    @aakashgurung5846 5 ปีที่แล้ว +71

    सम्मान छ ज्ञानु बैनिलाई अाफु भन्दा अग्रज कलाकारलाई सम्मान गरेर गाउनु भयकाेमा।अनुसाशित भयर गाउनु पर्छ बधाई छ।

  • @suryajoti3031
    @suryajoti3031 5 ปีที่แล้ว +130

    अायो महिला पञ्चेबाजा सम्मान छ दिदिबहिनी हरुलाई😘😘😍

  • @rajkumar-gv5bk
    @rajkumar-gv5bk 5 ปีที่แล้ว +50

    फुलमा भमरा? आउदै गर निरमाया माया नमार?क्या मिठो सब्द भगवान दाइ को? बबाल दोहोरी ? पोइलाको जबना को क्यासेट मा सुने झै लाग्यो कति मिठो सोर सान्ती को बैनी को

  • @pasupatiranabhat5748
    @pasupatiranabhat5748 5 ปีที่แล้ว +138

    लाैन एकचाेटि इन्द्रेणिमा बिस्नुमाझिलाइ हेर्न इच्छुक हाजिर हुम त यता

    • @shyamkrishnakafle118
      @shyamkrishnakafle118 5 ปีที่แล้ว +2

      विस्नु माझिलाइ त देख्न पाइएला जस्तो छैन किन कि सङै दोहोरी गाउने ले त देख्न र भेट्न पाउदैनन् रे अनि हामिले कसरी देख्ने

    • @sulavpandey2358
      @sulavpandey2358 5 ปีที่แล้ว

      Bishnu majhi lai nadekherai marini vaiyo

    • @lekhnathlama2065
      @lekhnathlama2065 5 ปีที่แล้ว

      विस्नु माझिले अब यसरी लाइभ दोहोरी गाउन सक्ला जस्तो लग्दैन मलाइ त,

    • @sexyboy6636
      @sexyboy6636 5 ปีที่แล้ว

      त्यस्को पोइ ले बाहिर निस्किन दिन्न भन्ने थाहा छैन ??

    • @thamrana8819
      @thamrana8819 4 ปีที่แล้ว +1

      म ल्याइ दिउला बिष्णु माझी तर त्यो गित गाउने होइन अर्कै बिष्णु माझि😜😜😜

  • @mirajdahal1895
    @mirajdahal1895 5 ปีที่แล้ว +32

    भगवान भण्डारी र राजु परियार यि दुई जनाको अगाडी अरु फिक्का लाग्छन!!Both are legends💖

  • @ashokchaudhary6306
    @ashokchaudhary6306 5 ปีที่แล้ว +64

    कति सम्मान गरेर गाउनु भको ज्ञानु दिदिले 👌👌💕💕💕अग्रज को सम्मान को साथ

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +65

    भगवान भण्डारी कति राम्रो नाच्नु भएको हो कति रमाइलो भएको रहेछ जिन्दगीको केही भरहुन्न दुई दिनको जिन्दगी हासि खुसी रहु निरोगी बनौं राधा कृष्णको जय जय होस्

    • @yubthapa6616
      @yubthapa6616 5 ปีที่แล้ว

      नमस्कार गोमा मेडम सहि कुरा जो नाच्यो उ धेरै बाच्यो

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 ปีที่แล้ว

      हा हा कान्छी दि ले भने झै नाचुम नाचुम रहिछ ठुली दिदी ल नाच्ना सुरु गरियो 😃😃

    • @shivapoudel253
      @shivapoudel253 4 ปีที่แล้ว

      पहिलो पटक अग्रजलाई आदर पुर्बक गायिकाले गायको दोहोरी हेर्न पाइयो अति सभ्य शब्द प्रयोग गरेर लोकपारखी हरुको मनजित्न सफल नानी लाई टन्नैबधाई छ ।

  • @mahendraghayal9715
    @mahendraghayal9715 5 ปีที่แล้ว +19

    भगवान दाइ अब नेपाल मै बस्नु पर्छ।हेर्नुस त तपाइको लागि कति तल्लिन छन सोर्ता दर्सक।बिगत लाई सम्झैदियो यो माहोल ले।

  • @dhanshrestha4991
    @dhanshrestha4991 5 ปีที่แล้ว +15

    आहा मन माया दिदी नाचेको देखदा धेरै खुसि लागो कति मजाले नाचनु हुदोरहेछ हो

  • @Dhading120
    @Dhading120 5 ปีที่แล้ว +240

    मनमाया पनि नाचेको देखियो । मनमाया को नाच क-कसलाई मन पर्‍यो ?? मलाई त दामी लाग्यो👌👌👌

  • @bkhelam2176
    @bkhelam2176 5 ปีที่แล้ว +48

    आजको इन्द्रेणि कार्यक्रम बिशेष र धेरै रमाइलो लाग्यो। धन्यवाद सबैलाइ

  • @jhyapful
    @jhyapful 5 ปีที่แล้ว +13

    नेपालमा दोहोरी गितको आधुनिक बजार प्राधुर्भाव गर्ने भगवान भण्डारीको लाईभ दोहोरी हेर्न पाईयो खुसी लागो ।

  • @dipeshrijal4885
    @dipeshrijal4885 5 ปีที่แล้ว +3

    भगवान भण्डारी दाईको गित सुन्दै हुर्केका हामी पुराने पुस्तालाई सम्मान गर्नुहुने कृष्ण सरलाई सलाम छ

  • @khunraj7319
    @khunraj7319 5 ปีที่แล้ว +54

    आज प्यारी दि मनु नाचेको देख्न पाए अत्ति खुसी लागो

  • @sherukuwar3837
    @sherukuwar3837 5 ปีที่แล้ว +129

    अरूले जेसूकै भनुन मलाई मनपर्ने मनमाया नै हुन

  • @sunilsubba6860
    @sunilsubba6860 5 ปีที่แล้ว +10

    चर्चित गायक भगवान दाइ र बहिनी ज्ञानु को दोहोरी राम्रो छ अनि पन्छे बाजा समूह लानी नि नमस्कार

  • @ranchamling7509
    @ranchamling7509 5 ปีที่แล้ว +6

    यो हो नि तरिका अग्रज कलाकार लै संमान गरि गाउने पारा अति मिठो ज्ञानु जि त्यस मा पनि सुप्पृया जि को नाच् र नोइमती बाजा

  • @mayalukhatri1043
    @mayalukhatri1043 5 ปีที่แล้ว +21

    आदरणीय दाजु राजु परियार र ज्ञानु दि को दोहोरी हेर्ने रहर पो लाग्यो

  • @rockboy5947
    @rockboy5947 5 ปีที่แล้ว +39

    अर्घानिक दोहोरी भनेको यस्तो हुन्छ ।

  • @indrabkunwar3628
    @indrabkunwar3628 5 ปีที่แล้ว +17

    पुराना गायक भगवानको आगमनले म लगायत सम्पूर्ण नेपाली लोकगित प्रेमी दर्सकहरु मा खुशी छाँएको छ

  • @victorthapa9870
    @victorthapa9870 5 ปีที่แล้ว +12

    नेपाली लोकदोहोरी क्षेत्र को एउटा हिरा नै हो भगवान भण्डारी ।

  • @raghunathpanday3499
    @raghunathpanday3499 5 ปีที่แล้ว +7

    सबै लाई नमस्ते धन्यबाद छ नियमित ईनदणी कार्यक्रम हेर्न मा को को हुनुहुन्छ हाजिर हुन त

  • @kailashbudha8298
    @kailashbudha8298 5 ปีที่แล้ว +143

    म झै इन्द्रेणी कार्यक्रम नछुटाई सुन्ने जाती यता आउनु त गाठेउ।

  • @chumanrajpurigrandsalutera7807
    @chumanrajpurigrandsalutera7807 5 ปีที่แล้ว +3

    बरैनि पुराना दिनहरु याद आयो,यो फुलमा भमरा सुनेर।भगवान दाईको नाचो राम्रो लाग्यो।

  • @bimalraajkc5481
    @bimalraajkc5481 5 ปีที่แล้ว +5

    Shanti diju ko sis gyanu diju pni kada hunuhudo raixa maja lagyo aaja ko yo dohori sunera thanku hjr haru sabai lai

  • @chemjongentertainmenonline3182
    @chemjongentertainmenonline3182 5 ปีที่แล้ว +47

    साच्चिकै इन्द्रेणी नेपाली लोकसङ्गितको चौतारी हो।
    (साथी बन्नुहोला)

  • @bindushrestha6099
    @bindushrestha6099 5 ปีที่แล้ว +18

    आजको दोहोरी भगवान र ज्ञानु को भिडन्त अत्यन्तै रमाइलो भयो नौमति पञ्चेबाजा सहीत सम्पूर्ण कलाकार हरुलाई हृदय देखि धन्यवाद छ

    • @birmanidhakal2622
      @birmanidhakal2622 5 ปีที่แล้ว

      भगवान दाजु को गित क्यासेट सुन्दा पनि आनन्द आउथे आज इन्देणी मा देख्दा खुसी लागो आज शब्द सिर्जना दाइ प्रती ज्ञानु ले गरेको सम्मान यसलाई भनिन्छ आर्गनिक सिर्जना

  • @kumarsanu1556
    @kumarsanu1556 5 ปีที่แล้ว +6

    ज्ञानु बहिनी राम्रो छ गित हजुर को अाफु भन्दा ठुलो मान्छे लाई समान गरनु राम्रो हो बधाई छ सबैलाई

  • @purnapulami5858
    @purnapulami5858 5 ปีที่แล้ว +41

    यती राम्रो शब्दहरु प्रयोग गरेर पनि लाइफ दोहोरि गित बन्ने रैछ त।कति सुनम सुनम लाग्ने ।

  • @loknathsubedi5751
    @loknathsubedi5751 5 ปีที่แล้ว +16

    हन भगवान भणडारी का नाजीकमा उभीदा कृष्ण जी ता फुच्छे पो ,झन छ्त्र जी को कुरै नगरम !

  • @KaranKaran-vu3hr
    @KaranKaran-vu3hr 5 ปีที่แล้ว +5

    Sampurna singo indreni team lagayat.
    Paul Rai ko basuri bajako kas kas laai man parxa like here.

  • @premale1982
    @premale1982 5 ปีที่แล้ว +7

    आफ्नै छिमेकी गाउँको भएर हो कि क्या हो कुन्नी Bhagwan Bhandari daju Ko sabai geet ramro लाग्छ ।।।
    अनि धेरै राम्रो छ ज्ञानु परियार।।।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +4

    सलाम भगबान हिरो हुनुन्छ लोक गित को अब बरु मिल्छ भने 1 साल मा 2,4 दामी बबाल बबाल गित लिएर आउनु पर्यो सर

  • @mailibabuji2238
    @mailibabuji2238 5 ปีที่แล้ว +14

    इन्द्रेणी सबैको साझा चौतारी, लौ आज पनि भगवान भन्डारीको समधुर स्वर सुन्न पाइने भयो धन्यवाद छ, कृष्ण सर हजुरको होल टिमलाइ बिशेष धन्यवाद छ।

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 5 ปีที่แล้ว +41

    वास्तवमा नेपाली कला सस्कृती , नेपाली इतिहास , नेपाली बाजागाजा , नेपालीको पहिचान र परम्परा र इतिहास कहिल्यै भुल्न नहुने अर्गानिक सम्पदाहरु अहिलेको अवस्थामा जोगाउने भनेको इन्द्रेणी बाहेक अरु कोहि छैन जस्तो लाग्छ वा वा आज मनु दिदीको मिठो मुस्कान सहितको dans पनि हेर्न पाइयो ।

    • @melinathapa64
      @melinathapa64 2 ปีที่แล้ว +1

      Wqqq2wqwqq1wwqwwq1qqq1qqqqqqqqwwwwwwwww

    • @nerja175
      @nerja175 2 ปีที่แล้ว

      @@melinathapa64 ...

    • @chandrajaisi8300
      @chandrajaisi8300 2 ปีที่แล้ว

      गित यक्दम राम्रो छ

  • @kusumpariyar560
    @kusumpariyar560 5 ปีที่แล้ว +3

    ग्यानु परियार बैनीको शब्दहरु धेरै राम्रो लाग्यो अगृजहरुसँग गित गाउनी येसरी नै हो बदाई छ

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h 5 ปีที่แล้ว +65

    पशुपति शर्मा र टिका सानु को दोहोरी हेरन पाए हुन थियो इनदेणी मा

    • @smarika8602
      @smarika8602 5 ปีที่แล้ว +1

      यो चाहिँ हुन्छ है ।

    • @chhetrisandip4216
      @chhetrisandip4216 5 ปีที่แล้ว +1

      Right kura

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 5 ปีที่แล้ว +36

    भगवान दाईकाे याे गीत त मेरो बैँस हुदा निकै चलेको थियाे, राेधि र गाेठालाे जाँदा निकै गाईन्थ्याे जानि नजानी।

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 5 ปีที่แล้ว +93

    मेक्सम र टिकालइ भिडाउनुुु पर्ने हाेके ।।

    • @pwarepware1724
      @pwarepware1724 5 ปีที่แล้ว +1

      Aaru lai pani chsnas denu parxa tika ghr kai hununxa ni ho

    • @driverchanal1295
      @driverchanal1295 5 ปีที่แล้ว +2

      मेरो मन को कुरा हो। 🎧🎧🎧👌👌🤑🤑

    • @user-bs3hz7qw7q
      @user-bs3hz7qw7q 5 ปีที่แล้ว

      Shivraj Poudel सहि कुरो

    • @shristiojha7648
      @shristiojha7648 5 ปีที่แล้ว +1

      सहि भन्नू भयो मेक्सम सर र टीका सानू दिदी लाई भिडाउनु पर्छ!

    • @rinapokharel992
      @rinapokharel992 5 ปีที่แล้ว +1

      हाेनि हजुर मेरो पनि चाहानाछ तिका र मेक्श लाई हर्ने

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s 5 ปีที่แล้ว +9

    मनमाया, छत्र भगवान र सम्प्रिया को नाच धेरै राम्रो छ है ।

  • @bhattrainirmal5233
    @bhattrainirmal5233 2 ปีที่แล้ว +2

    भेषभूषा भाषा धर्म🙏🙏 ईन्द्रेनी हाम्रो सान परहिचान जय देश जय नरेश जय इन्द्रेणी टिम 🙏🙏🙏💞🌷🌹🌷💞💓🙏

  • @zsen2438
    @zsen2438 5 ปีที่แล้ว +17

    इन्द्रेणी टिम मा जब छत्र साही आए झनै रमाइलो हुन लाग्यो मन माया लाई नचाये सबै दर्शक लाई हसाये कति रमाइलो छ इन्द्रेणी हेर्दा छुट्टै मज्जा हुन्छ धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई हार्दिक हार्दिक शुभकामनाव्यक्त गर्दछु

  • @Ambika1674
    @Ambika1674 5 ปีที่แล้ว +15

    सुपर छ डान्स सम्पुर्ण इन्देणि टिम लगायत बाजा लियल आउनुभयका सबैमा शुभकामनाा

  • @BishalGurung104
    @BishalGurung104 5 ปีที่แล้ว +5

    आज धेरै खुशी लगेयो इन्द्रेणी ले भगवान दाइ लाई निम्त्यको म सची भगवान दाइ हजुर कात हराउँनु भको हमिलाइ यति पिर लगेन

  • @sunilbhusal7983
    @sunilbhusal7983 5 ปีที่แล้ว +1

    पुराना लोकपि्रय कलाकार भगवान भण्डारी दाइ ईन्द्रेणिमा आएर पुरानो गित गाएर सुनु पाउँदा अत्यन्तै खुशी लागेयो।।।।

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 5 ปีที่แล้ว +19

    ईन्द्रेणि हेरिसके पछि मन मेरो फुलेको थुंङ्गा जस्तो हलका हुन्छ

  • @aashikagautam649
    @aashikagautam649 5 ปีที่แล้ว +66

    सबलाई माया जालैमा पारी
    कहाँ हरायौ भगवान भण्डारी फुल मा भमरा आउदै गर नेपाल मा माया नमार

  • @ramesharyal1905
    @ramesharyal1905 5 ปีที่แล้ว +12

    ग्यानु को स्तर धेरै माथी रहेछ शुभकामना भगवान जी लाइ मेरो सम्मान इन्दे्णी अजम्बरी होस।

  • @manrajtamang8804
    @manrajtamang8804 5 ปีที่แล้ว +3

    Wow, आज त मनमाया जि नाचेको हेर्न पायो, क्य गजब नाच्ने रहिछ, + कृष्ण दाजु पनि। ‌Gyanu sis Ko aawaj purnakala Ko jsto lagyo महिला पन्चेबाजा दिदी बहिनी लाई धेरै धेरै धन्यवाद छ।

  • @asmanlama8747
    @asmanlama8747 5 ปีที่แล้ว +4

    मनमाया कति राम्रो नाच्नु भएको हाे यकदम राम्रो लागेउ

  • @shambhubasnet1311
    @shambhubasnet1311 5 ปีที่แล้ว +12

    भगवान सर सारै गरीन दीनोस एउटा गीत

    • @sunithapa6574
      @sunithapa6574 5 ปีที่แล้ว

      Dine bhai saknu bho, mangsir ma nikalne re

  • @nabink77
    @nabink77 4 ปีที่แล้ว +2

    दामि छ दोहोरि ।भगबान दाइ त दोहोरि को राजा नै हुनुन्छ ।धन्यवाद ईण्द्रेणि टीमलाई पुराना नया सबै कलाकारहरु को गित संगित कला संस्कृति सम्पूर्ण दर्सक सामु पुर्याउने माध्यम भयकोमा।अब संभब भय बिष्णु माझी र लक्ष्मि न्योैपाने दिदी लाई ईण्द्रेणिमा बोलाउनु पर्यो कृष्ण सर।

  • @ritaraya5211
    @ritaraya5211 4 ปีที่แล้ว +1

    लकडाउनले अझै धेरै याे कायकम हेर्न माैका मिलेकाे छ धेरै धन्यवाद दुवैलाई

  • @ramkrishna6396
    @ramkrishna6396 5 ปีที่แล้ว +33

    Krishna dai मुन मायावोईबालाई सधै नचाउनु परेयो है हजुर सबैलाई नमस्कार

    • @indirathapa6904
      @indirathapa6904 5 ปีที่แล้ว

      mero chora ko bihe ma yo didi bahini ko panchebaja milaidinu hai kadel sir

  • @shambhubasnet1311
    @shambhubasnet1311 5 ปีที่แล้ว +177

    भगवान सर पर्तीको सदभाव मा यी नव पर्तीभा बैनीको गीतका टुक्काले आशु नै आयो।

  • @samjhanashrestha4102
    @samjhanashrestha4102 5 ปีที่แล้ว +15

    भगवान भण्डारी को र ग्यानु बैनि को सब्दले नै मन छोयो मेरो त

  • @tarabaral588
    @tarabaral588 3 ปีที่แล้ว

    खपिस गायकहरू द्वारा गराईएको लोक दोहोरी गीत जति हेरेर पनि अघाइएन।

  • @user-em4sn5rp2w
    @user-em4sn5rp2w 5 ปีที่แล้ว +7

    आझ ईन्द्रणिमा सारै रमाईलो भयछ मन माया दिदि पनि घुमि घुमि नाचेको देखियो सारै रमाईलो लागि महिला बाझा गुरुप्ले पनि सारै रमाईलो ग्रनुभयो

  • @krishnabasyal5438
    @krishnabasyal5438 5 ปีที่แล้ว +18

    ईन्द्रेणी सम्पुर्न तिमी लाई नमस्कार आज पनि जोर दार दोहोरी सङै रमाएका छौ

  • @birendrakongsong9210
    @birendrakongsong9210 5 ปีที่แล้ว +5

    Very sweet and heart touching voice of gyanu ji

  • @ambarbc5234
    @ambarbc5234 5 ปีที่แล้ว +1

    चर्चित लोक गायक भगवान भन्डारी को फ्यान जति एता हाजिर हुम त

  • @user-fw6om6gf8j
    @user-fw6om6gf8j 5 ปีที่แล้ว +5

    शब्द खेल्न माहिर रहिछन् सान्ती श्री को बैनी ज्ञानु पनि wow good gift family badhai😍😍😍😍

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 5 ปีที่แล้ว +144

    लाेक गित का सर्जक भगवान भन्डारि ले गाउदा अानन्द काे बेग्लै हुन्छ।

  • @bhugolsijapatiofficial9577
    @bhugolsijapatiofficial9577 5 ปีที่แล้ว +4

    रबि दाइ लाई नि लिएर आउनु पर कृष्ण दाइ

  • @sagarbirahi7537
    @sagarbirahi7537 5 ปีที่แล้ว +6

    हाम्रा दिदी बैनी के मा कम पन्चेबाजा घन्का का छन सम्मान छ

  • @yuvrajthapa7078
    @yuvrajthapa7078 5 ปีที่แล้ว +18

    छुट्टीको दिन फलामको खातमा पल्तेर ABC ईन्द्रेणी प्रोग्राम हेर्नुको मजा नै अर्कै हुन्छ हो!

  • @t2kgaming894
    @t2kgaming894 5 ปีที่แล้ว +3

    अतिराम्रो छ कृष्ण
    दाजु कार्यक्रम तेहिमार्ही महिला पन्चेबजमा भगवान दाजु नाचेको झनै राम्रो

  • @sangitatimalsina9907
    @sangitatimalsina9907 5 ปีที่แล้ว +1

    कति मिठो शब्द मा गाको बहिनी सारै मन पर्यो शुभकामना सफल्ता को आधर्निया भगवान भान्दारी दाइ दर्शन धेरै पछि हजुर्को गीत्सिन्न पाइयो सारै खुसी लाग्यो

  • @madhabrajsharmanepal7945
    @madhabrajsharmanepal7945 5 ปีที่แล้ว +2

    भगवान जि काे दाेहाेरि अबका दिनहरुमा यसरी नै सुनिरहन पाए म अाफुलाई भाग्यमानी सम्जिनि थिए। यति मिठाे दाेहाेरि सुनाउनु भएकाेमा गायक गाईका लगायत अल टिमलाई धन्यवाद

  • @user-ko4tt8uq5v
    @user-ko4tt8uq5v 5 ปีที่แล้ว +4

    पन्चे बाज मा नाच्नु को मझानै बैलै हुन्छ भन्ने जति एता हाजिर गर्नु है कति जान हुनुहुन्छ ,,?

  • @dambarmalla.thakurimalla3411
    @dambarmalla.thakurimalla3411 5 ปีที่แล้ว +5

    बाबा हजुर बा को पाला को यादपो
    आयो हजुर मलाइ त हैट चैट चैट चैट

  • @brajthapa2871
    @brajthapa2871 5 ปีที่แล้ว

    अग्रज भगवान भण्डारीज्यूका जुनसुकै गितहरुको फ्यान हो म । सबै गितका क्यासेट किनेको थिए जुन अहिलेसम्म सुरक्षित छन् । आजको दोहोरीमा उहाँले बेला बेलामा गायिका ज्ञानु बैनिलाई छिर्के हान्न खोजे पनि बैनिले हरेक टुक्कामा दिएको ऊच्च सम्मानको मुक्त कण्ठले प्रसंशा गर्दछु । अग्रजलाई सम्मान मेरो पनि ।।

  • @mr.naraharitiwari5168
    @mr.naraharitiwari5168 5 ปีที่แล้ว +9

    अग्रज प्रतिको सम्मान यस्तै हुनुपर्छ सलाम ज्ञानुजी