मबाट ठूलो गल्ती भयो भन्दै मिडियामा, प्रेमीले नै बिचल्ली बनाएर भाग्यो ! आमाले लिईन् छोरीको जिम्मा ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ค. 2022
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 2.9K

  • @lokbhdurlokbhdur34
    @lokbhdurlokbhdur34 2 ปีที่แล้ว +58

    आफ्नो बुढा हुँदा हुँदा आर्को नाठो सँग जाने आइमाई लाई यस्तै होस् बल्ल ठीक भयो आहा केय मजा👌👍👍

  • @shivadhakal8170
    @shivadhakal8170 2 ปีที่แล้ว +168

    ठिक्क पर्यो I यस्तो चरित्र हिन आइमाई लाई कस्तो खुसी लाग्यो मलाई त 😄

    • @asmitarayyye9799
      @asmitarayyye9799 2 ปีที่แล้ว +7

      Malai jhan dherai khusi lagyo🤣🤣😋😋

    • @soonugiri531
      @soonugiri531 2 ปีที่แล้ว

      @@asmitarayyye9799 ????????

    • @4kgame47
      @4kgame47 2 ปีที่แล้ว +2

      Malai khub man khusi vayo khub aafno huda hudaiko ramro chalirako gharbar bigarne tai hainas

    • @manurai9663
      @manurai9663 2 ปีที่แล้ว +1

      🤣🤣🤣🤣🤣Same

    • @anupatamang2310
      @anupatamang2310 2 ปีที่แล้ว +2

      धेरै राम्राे भयाे बच्चाँकाे सराप लागेकाे 😃😃😃😃

  • @bajurelithapa9497
    @bajurelithapa9497 ปีที่แล้ว +31

    अति राम्रो भो प्रेमी लाई सलाम छ दुई दिन मोज पूरा गरी छोडेको मा सलाम छ

  • @kalikapostonlinetv4886
    @kalikapostonlinetv4886 2 ปีที่แล้ว +144

    आमाको मन सफा छ विचरी आमालाइ कति दुख । आमा महान छिन।❤️❤️❤️❤️

    • @OPPOA-jq7cc
      @OPPOA-jq7cc 2 ปีที่แล้ว +3

      अामा कति महान

    • @asikaind3999
      @asikaind3999 ปีที่แล้ว +1

      Tikparyo Asto Babu xadar hendako parenam Asti hunxa ramroo vayo

    • @himamahatara5935
      @himamahatara5935 ปีที่แล้ว +2

      आमा हुनुकाे पीडा र परि्सिथति

    • @manjubista3929
      @manjubista3929 ปีที่แล้ว

      ​@@asikaind3999 ?.,
      ?.

    • @user-qf8ip1uw8q
      @user-qf8ip1uw8q 10 หลายเดือนก่อน

      छोरी होके नखरमौली 😡

  • @goodwiii8477
    @goodwiii8477 2 ปีที่แล้ว +47

    अरु कुरामा माफी हुन्छ तर यो कुरामा चाहिँ माफी हुदैन है।तर माफी दियो भने त्यो ब्याक्ती माहान हुनेछ है।

  • @kalpanapaudel6939
    @kalpanapaudel6939 2 ปีที่แล้ว +66

    गल्ति मानिस बाट नै हुन्छ, कति जानेर तकति अन्जान मा तर वे भय पनि छोरी को जिम्मा अामा ले लिनु भयो आमा भनेको आमा नै हो

    • @deepakshrestha5039
      @deepakshrestha5039 2 ปีที่แล้ว +3

      Sochne xamta ali kam xa ho tapai ko ...Aama le jimma linxu kaha vaneko xa video ekpatak feri hernu hola ..Aama lr vaneko xa - maile khojera lyaye ma mukt vaye aba ma yo lafda ma pardaina vaneko xa sunnu vayena??

    • @romanticyan4278
      @romanticyan4278 2 ปีที่แล้ว +1

      Xora xoriko hajar galti maf dinuhunx ba aamale .

    • @atengabu7048
      @atengabu7048 2 ปีที่แล้ว

      भालेले छोडेर त बल्ल लियो नि, छुनै नचाहेको नदेखेको जस्तो । आमा नै हो रे छिछि नेपालको स्त्री जति छि:

    • @lovelyceetukshetri2267
      @lovelyceetukshetri2267 2 ปีที่แล้ว

      Ho ni hoi k garnu bichara aama🙏🙏🙏🙏

    • @atengabu7048
      @atengabu7048 2 ปีที่แล้ว

      @@lovelyceetukshetri2267 घोडाको जत्रोको आमा हो। बोका छेउमा हुँदासम्म छुनै नमानेको देखेन??

  • @indiraoli6919
    @indiraoli6919 2 ปีที่แล้ว +8

    त्यो मान्छेलाई यतिकै छोड्यो भने फेरि यसरी नै अरु कसैको घरबार बिगार्छ सजाय दिनै पर्छ

  • @ramrobin7026
    @ramrobin7026 2 ปีที่แล้ว +9

    कागज गर्दा युवा मन mesdia हजुरहरुनी साथमा हुनुपर्ने जस्तो लग्यो र साथमा भाको भए राम्रो हुन्थ्यो होला सायद ।।।।बिचरी आमालाई धेरै सम्मान

    • @sarmilatamang5472
      @sarmilatamang5472 ปีที่แล้ว +1

      yes thikai paryo timila aja pugena cha 👍👍👍👍👏👏👏

  • @padmasharma7014
    @padmasharma7014 2 ปีที่แล้ว +210

    किसोर सर लाई धेरै धेरै धन्यवाद छ 🙏 अति राम्रो मिहिनेत लगाएर भेट्टाउन भयो

  • @minathakuri1812
    @minathakuri1812 2 ปีที่แล้ว +90

    ठीक्क पर्यो यो केटि उस्तै हो बच्चा छोडेर जाने ठिक्क पर्यो ।किशोर भाइ कति दुख गर्छौ यस्ता आइमाई लाई झापड हान्नु पर्थियो।।

  • @LastQueen287
    @LastQueen287 ปีที่แล้ว +4

    किसोर सर भनेको पुरुस होइन महापुरुष हो🙏जय नेपाल 🤟

  • @jangapr4635
    @jangapr4635 2 ปีที่แล้ว +10

    ठिक्क पर्यो मलाई त खुशी लाग्यो

  • @bikkit1546
    @bikkit1546 2 ปีที่แล้ว +146

    केटीलाई मात्र किन सबैले गाली गरेको होला? त्यो भाग्ने तामाङ्ग साह्रै धुर्त र घमण्डीजस्तो कुरा गर्थ्यो त्यसलाई र त्यसको परिवारलाई केरकार नगरी हुन्न सबै समस्याको जड त्यही हो ।

    • @manjukarki4423
      @manjukarki4423 2 ปีที่แล้ว

      Balla khais bachhako aasu lageko

    • @laxmirai4402
      @laxmirai4402 2 ปีที่แล้ว

      नक्कली तेस्तो सानो बच्चालाई पनि माया नलाग्ने पशुनी

    • @user-wu7sf3hd4j
      @user-wu7sf3hd4j 2 ปีที่แล้ว +2

      जबसम्म आईमाईले मन पेट दिदैन तबसम्म कुनै पनि केटाले केहि गर्न सक्दैन ! यो वेश्या आईमाई हो !

    • @pradipbudha7331
      @pradipbudha7331 2 ปีที่แล้ว

      किन कि केति को बुदा ले उसैको लागि बिदेश मा दुख गरि राको अबस्था मा यो केति बात बिस्वाश्घात भयको छ कुनै पनि केति को चाहना बिना कोइ केता नजिक हुन सक्दैन ।

    • @sabinachhetri5889
      @sabinachhetri5889 2 ปีที่แล้ว

      Hello bro sab galti yo valu ko ho please support nagarnu lo dherai tyo bidesh maa kati pasina bagayera k sochera gayeko usko buda usko thumaa timi basera hera na bro

  • @santoshshrestha6598
    @santoshshrestha6598 2 ปีที่แล้ว +95

    जिन्दगीमा नपाको दुख पाउछ अब यो बैनी ले ,पत्रकार ज्यु ले सहयोग गर्नुपर्छ

    • @sanjukhatun3102
      @sanjukhatun3102 2 ปีที่แล้ว

      रन्दी अब बल्ल खा तेयो छोरिको सराप्ले तैले के के भोग्नु पर्छ हेर्दै जा

    • @buddhikumarshrestha500
      @buddhikumarshrestha500 2 ปีที่แล้ว +3

      Vayo sahayog nagarnus Kishor ji yo ketile garda Kati dukhha Pako xa sable

    • @sanjushrestha8583
      @sanjushrestha8583 2 ปีที่แล้ว +1

      Sahyog chai kina yaslai t thikka paryo valuni

    • @santoshshrestha6598
      @santoshshrestha6598 2 ปีที่แล้ว +1

      तेस्तो भन्नू हुदैन सन्जुजी जिन्दगीमा कहिलेकाही गल्ती हुन्छ

    • @sanjushrestha8583
      @sanjushrestha8583 2 ปีที่แล้ว

      Kina navannu yasta lai bihe agi dekhi relationships ma raix t kina bihe garnu kina dhoka dinu yasta le garda ho k hamro samaj bigreko

  • @DivineRishaVlog
    @DivineRishaVlog 2 ปีที่แล้ว +22

    छाेराकाे आँसु लागेकाे त्याे आइमाईलाई खुचिङ पर्याे।

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 ปีที่แล้ว +2

    हा हा हा। 100% सहि कुरा हो है भाईको । बिचरा भाईलाई त धेरै माया छ है छोरा र बुडिको। स्वीकार्थे पनि भन्यो नि। यो वैनीको 100% गल्ती हो। पत्रकार ज्यू किशोर भाईलाई धेरै धेरै धन्यवाद छ है।

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 ปีที่แล้ว +56

    धन्यबाद पत्रकार ज्यू।
    आफ्नी छोरी नखरमौली तन्नेरीलाई दोष भने झैं भएछ । मिठाई खादा अमिलो परेछ ...
    जय पशुपति नाथ ।

    • @suniltamang7798
      @suniltamang7798 2 ปีที่แล้ว

      ठिक पर्याे 😂

  • @radhakhanal7779
    @radhakhanal7779 2 ปีที่แล้ว +75

    बिचरा आमाको मन के गर्नु बच्चा बुडो छोडेर हिडेर आज यस्तो भोग्नु पर्यो गतिछाडा आईमाईले गर्दा सबैले दुख हेर

    • @surendrakhadka1115
      @surendrakhadka1115 2 ปีที่แล้ว

      हजार पटक सोच्नु पर्ने काम " छीनमै भुल्छन 🤩🤩

    • @kpandey1044
      @kpandey1044 2 ปีที่แล้ว

      झापा कुन ठाँउ को हो यो

  • @gomadayvlogs110
    @gomadayvlogs110 2 ปีที่แล้ว +12

    सबै भन्दा बढी माया आफ़्नो सन्तान को लाग्छयति सानो छोरालाई छोडेको पाप लाग्यो ।

  • @mayakunwar7069
    @mayakunwar7069 2 ปีที่แล้ว +23

    ठिक्क पर्यो दु:ख पाईस मग्गले आप्न्नैढङ्गले येति सानो छोरा छोडेर हिंडेको फल हो घर न घाट को भैस

  • @laxmibista6687
    @laxmibista6687 2 ปีที่แล้ว +84

    यस्तै हुनुपर्छ
    अनि अरूको पनि घैटा मा घाम लाग्छ
    यस्तै बुद्धि भएका महिलाको

  • @milan0250
    @milan0250 2 ปีที่แล้ว +149

    पाठालाई भन्दा नाठालाई त्यही पनि अर्काको बुढालाई माया गर्द एस्तै हुन्छ हजुर बेलैमा बुद्धि नपुर्याउदा दुख पाईछ

  • @dhankajigurung7398
    @dhankajigurung7398 2 ปีที่แล้ว

    Yub man Nepal lai dherai dherai dhanyavad hajur

  • @OPPOA-jq7cc
    @OPPOA-jq7cc 2 ปีที่แล้ว +6

    अामा छोरी को भन्दा पनि नानि को राम्रो खियाल गर्नु अामा समान छ हजुर लाई 🙏🙏🙏🙏

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 2 ปีที่แล้ว +58

    खाइस ठिक्क पर्यो तलाइ। बिचारा आमा को चाहिँ माया लाग्यो सोझी हुनुहुदो रैछ।।एस्ता सन्तानले गर्दा आमाले पनि धेरै दुख पायो बच्चाले पनि भगवान एस्तो सन्तान को नाम मा कलङक चाहिँ कसैलाइ नदीनुस बरु निसन्तान नै ठिक छ।।।

  • @bisalbhujel51
    @bisalbhujel51 2 ปีที่แล้ว +148

    ९ महिना को छोरो ले दुध खान नसकेर नाठाे लाई खुवाउन गएकि होस नाठाे अगायो छोडेर हिडयो 😡बुढा को माया नलागे नि यो सानो छोरा को त अलिकति माया लाग्नुपर्ने होनि कस्तो आईमाई को कोखमा बास लिएछै बाबु तिमि ले 😭

    • @santoshamwaj07santoshamwaj61
      @santoshamwaj07santoshamwaj61 2 ปีที่แล้ว +1

      thika vayo jathilai

    • @gautamhoman
      @gautamhoman 2 ปีที่แล้ว +2

      Dudh khana xodayera kera khana gaixin 🤪

    • @khadku2412
      @khadku2412 2 ปีที่แล้ว

      चिलायो मिलायो अनि नाठो को मन भरियो छोडेर हिड्यो

    • @indratmg6418
      @indratmg6418 2 ปีที่แล้ว

      😂😂

    • @seasonlove5099
      @seasonlove5099 2 ปีที่แล้ว

      Sahi kuroo

  • @tenishagahamagar3853
    @tenishagahamagar3853 2 ปีที่แล้ว +1

    ठिक भन्नु भयो दाजु

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 2 ปีที่แล้ว +8

    तिमी सानी छौ बुद्धि पुगेन ।गलती मान्छे बाट हुन्छ ।अब त्यो पापीलाई वास्ता न गर अामा संग जाउ। उज्ज्वल भविष्य क‍ो कामना तिमीलाई। ❤️❤️

    • @haramiiiking1795
      @haramiiiking1795 ปีที่แล้ว

      yo besiya valu ho aslai ma Maja le chinxu school dhekhe nei besiya ho asto lai k budi banaunu samalnu jati samjaaye poni bujaaye poni Kam xoina asto lai xodne ho

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 2 ปีที่แล้ว +16

    बिनाश काल बिपरित बुद्दि किशोर भाईको कामलाई सलाम छ 🙏

  • @kesharvivo5159
    @kesharvivo5159 2 ปีที่แล้ว +167

    दुख पायो मङ्गले आफ्नो धङ्गले ।।।खुप चोक्ता खान्छु भनेर ९ महिने छोरा छोडेर गाकी थिएस नि झोलमा दुबेर मरिस😡😡😡😡 बल्ल खाइस पातकी आइमाइ🐩🐩🐩🐩

    • @aarohikc2825
      @aarohikc2825 2 ปีที่แล้ว +2

      right 😁😁😁😁

    • @pujaluitel9380
      @pujaluitel9380 2 ปีที่แล้ว

      🤣🤣🤣🤣

    • @deepakdoteli5704
      @deepakdoteli5704 2 ปีที่แล้ว +1

      Sahi ho sar

    • @blackhouse1296
      @blackhouse1296 2 ปีที่แล้ว

      Yeslae xornubhayena bacha marlahae yo kt ko bhar xaaenaa from USA

    • @mijmarlema9843
      @mijmarlema9843 2 ปีที่แล้ว +1

      Right 👍👍👍👍👍👍

  • @laxmishrestha473
    @laxmishrestha473 2 ปีที่แล้ว

    यो एउटा संदेश हो हरेक नारी लाई आफ्नो मान्नु भन्दा 1000चोती सोच्नुपर्छ

  • @subingnawali7624
    @subingnawali7624 2 ปีที่แล้ว +2

    राम्रो भयो आमाको नाममा कलंक बैस होस गुम्यो अहिले सपनाबाट बिउँझे जस्तै भयो होला,

  • @birukali5381
    @birukali5381 2 ปีที่แล้ว +7

    किसोर दाईले गर्नु भएको कामको म आभारि छु ।

  • @GopalBkofficial
    @GopalBkofficial 2 ปีที่แล้ว +24

    यो बहिनिलाई देखेर माया लाग्यो यार यो लाने केटालाई चाहि छोड्नु हुन्न अर्काको जिन्दगी नै बिगार्देको छ सम्हाल्न नसक्ने ले किन लानु

    • @roshnimagar5081
      @roshnimagar5081 2 ปีที่แล้ว

      यो रन्डी ले पनि सोच्नु पर्ने हो नि 9 महिना को बच्चा छ श्रीमान विदेश मा छ भनेर आफ्नै बुद्दी ले यता न उता भयो

    • @roluxkc6482
      @roluxkc6482 2 ปีที่แล้ว +2

      Thickka pareo ni yasta nakachari lai 😡😡. Aaphai lage huncha ki bai cha bhane bihe garai diya huncha ni maya nahi lageko 😡😡

  • @Milan_Chemjong
    @Milan_Chemjong 2 ปีที่แล้ว +7

    स्याबास खुचिङ पर्यो 👏👏बुद्धी भन्दा पुति धेरै भएको अाइमाइ हरु😡😡

  • @sanuumagar7369
    @sanuumagar7369 ปีที่แล้ว +1

    ए बाबा यो केटिको गल्ति धेरै छ अब जे हुनु भयो छुटिएर बसेकै राम्रो आफ्नो आफ्नो बाटो गिडे को बेस किसोर सर लाई धेरै धेरै धन्यबाद

  • @sunitabista8039
    @sunitabista8039 2 ปีที่แล้ว +62

    ठिक्क पर्यो बच्चा छोड्छु यो केटा छोड्दिन भनेको हैन्🤣🤣

    • @tombhattarai4469
      @tombhattarai4469 2 ปีที่แล้ว +3

      ठिक्क पराे हुदा खादाकाे बुडाे छाेडेर नानि छाेडेर हिड्ने नकचरि

  • @nanturai4567
    @nanturai4567 2 ปีที่แล้ว +552

    मलाई त ठिक्क पर्र्यो पो भन्न मन लाग्यो😂😂

    • @sirjanachemjong637
      @sirjanachemjong637 2 ปีที่แล้ว +5

      Umm kya

    • @sompun3602
      @sompun3602 2 ปีที่แล้ว +23

      अब गर न घाट कि भई गिदि पछाडि भयकि अाईमाईकाे हालत एश्तै हुन्छ

    • @chitragurung7963
      @chitragurung7963 2 ปีที่แล้ว +7

      Very true, I am watching from Bhutan.

    • @sareenatheeng5567
      @sareenatheeng5567 2 ปีที่แล้ว +1

      Shai vanu vayo

    • @chandragurung7441
      @chandragurung7441 2 ปีที่แล้ว +10

      ठिक भयो त आलि कम्ती भए छ कोला त मजा को भेटाए छ त🤣🤣🤣

  • @ashiksanwa8321
    @ashiksanwa8321 2 ปีที่แล้ว +2

    सही कुरा हो जीम्मा लिनु हुदैन आमालाई जिम्मा दिनु पछ है

  • @hvfdyghxhvrh2936
    @hvfdyghxhvrh2936 2 ปีที่แล้ว +9

    भाइ आमाको गल्ती छैना तर आमालाई कुटपिटगर्निलाइ कारबाहीगरेकोपनी देख्नुपाम

    • @khimkc7285
      @khimkc7285 ปีที่แล้ว

      हाम्रो देस को कानुन है बिचारि लाइ यति सजिलै छोडेर गयो है गल्ति त त्यो नानिले मात्र गरेको हैन नि सजाहे त उस्लाइ नि हुनुपर्यो हो नि यति सजिलै छोडेर जान पाउने भा उस्ले अरुलाइ पनि यस्तो नगर्न नस्क्ला भन्न नि सकिन्न पिलिज तेस्लाइ पनि कडा सजाहे दिनु पर्यो (अर्काको घर बिगार्यो तेस्को कुनै कानुन छैन र सर्कार)

  • @gameryushan425
    @gameryushan425 2 ปีที่แล้ว +48

    आइमाई ले थुथुनो र मुतुनो बचाउन सकेनन् भने दुख पाउँछन्! हेर बिजोग यो आइमाई को!घरमा श्रीमान छोरा हुदाहुदै अर्को परपुरुष सग लागेकोपछी यस्तै हुन्छ! नौ महिनाको दूध खादै गरेको बच्चा लाई छोडेर पोइ खोज्दा को परिणामस्वरूप पाप कराउदै छ!गल्ती दुई जनाकै छ त्यो अर्काको घर बिगार्ने बोकोलाइ पनि समाएर खसी पार्नुपर्छ !आइमाई को केही भरोसा हुदैन रछ!

    • @tilbahadur8916
      @tilbahadur8916 2 ปีที่แล้ว +1

      योहि हो अाईमाईको ,,,आखा घुचुकमा हुन्छ भनेको

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 2 ปีที่แล้ว +54

    कसैको श्रीमती र आमा भई सके पछि एक पल्ट होइन हजार पल्ट सोचेर मात्र अनैतिक कदम चाल्नु पर्छ । यसरी पछुताउनु पर्छ हेर अब बिजोक भएन र पहिलाको बुढाले स्विकार्दै पनि र कान्छा बुढाले पनि लगेन हेर तिम्रो त्यति राम्रो घर परिवार बिग्रेन ह ? म चाहिँ ठिक पर्यो भन्छु ।

    • @maimachhetri1750
      @maimachhetri1750 2 ปีที่แล้ว +1

      Umm k

    • @chandrakalalimbu3207
      @chandrakalalimbu3207 2 ปีที่แล้ว +2

      म पनि ठिक पर्यो भन्नेमा पर्छु

    • @adilrai5722
      @adilrai5722 2 ปีที่แล้ว +1

      Wow your right hjur 🙏🏼

    • @nabinale4772
      @nabinale4772 2 ปีที่แล้ว

      Ho

    • @saritalama6027
      @saritalama6027 2 ปีที่แล้ว

      Sahi ho hajurko kura good🙏🙏🙏🙏🙏🙏🙏

  • @prabhurai8235
    @prabhurai8235 2 ปีที่แล้ว +1

    म केटिको पक्षमा छु यति सानो नानीको आमा लाई देखिदेखी लाने फटाहा हो त्यो त्यस्लाई खोजेर पनि जेल हाल्नै पर्छ अर्काको घरबार बिगार्ने ।

  • @luckygurung5174
    @luckygurung5174 2 ปีที่แล้ว +2

    Dudh khane bachha le Aama ko nayano maya paosa and god bless you baby 🥰🥰🥰

  • @devadc6555
    @devadc6555 2 ปีที่แล้ว +55

    राडि 8दिनकाे मस्तिले आफ्नो घर बार बिग्रियाे आमा बाबु काे ईज्जत् माटाेमा मिल्याे।कठैबरा आमाले सन्तानको लागि यी सब कुरा स्कार गरिमाफ दिनु भएको छ ।अब चाहिँ सचेत हुनु।।बच्चालाई माया गर्नु।।।

  • @dorjesherpa895
    @dorjesherpa895 2 ปีที่แล้ว +79

    त्यो केटाले छोडेको मा बधाई छ 🤣

  • @santoshEntertainmentvlog
    @santoshEntertainmentvlog 2 ปีที่แล้ว +28

    बच्चा को लागि भएनी राख्नु होला गल्ती मानिसबाट हुन्छ तर माफी दिन सक्नु पर्छ माफ दिन लायक को हुनुन्न तर पनि भोलिको दिनलाई न्याल्नु पर्छ अब देखि गल्ती गर्नु हुन्न सायद

    • @samjhanalama6853
      @samjhanalama6853 2 ปีที่แล้ว +1

      100%sahi vannu vyo

    • @siristipandey3921
      @siristipandey3921 2 ปีที่แล้ว +1

      कति बुज्ने होनि गल्ती मान्छे बाटै हुन्छ एक त भाग्य को खेल त हो कतिखेर के हुन्छ

    • @oekanxi2828
      @oekanxi2828 2 ปีที่แล้ว

      Sahi ho

    • @KUMAR-xc9br
      @KUMAR-xc9br ปีที่แล้ว

      good

    • @JibanKumar-bw8yc
      @JibanKumar-bw8yc 6 หลายเดือนก่อน

      Right

  • @indragiri7054
    @indragiri7054 2 ปีที่แล้ว

    good work kishor ji

  • @limbumitra4336
    @limbumitra4336 2 ปีที่แล้ว +22

    कठैबरी हामी छोरा मान्छेको जिन्दगी...जिन्दगिको अन्तिम पल सम्म सङ्घर्सै संघर्ष गर्नु पर्ने,तनाबै तनाब हुनुपर्ने।उमेर पुग्छ घरजम गर्नै पर्ने,छोरा छोरी हुन्छन हुर्काउनै पर्यो पढाउनै पर्यो।छोरी मान्छेले नियत बदल्दिदा छोरा मान्छेको जिन्दगी बर्बाद।किसोर सर तपाइलाइ मुरिमुरी धन्यबाद्🙏🙏🙏अबको सोलुसन के गर्दा न्याय होला?खै यो बैनिको सेचुएसन त खासै सिरियस फिल देखिन मैले।उनिलाइ मनमनै १००%मलाइ आफ्नै लोग्नेले अबस्य स्विकार्नु हुन्छ भन्नेछ।जे होस मिलेदेखी राम्रो कि।लोग्नेले पनि बाध्यभएर सारा लाज सरम पचाएर स्वास्नी को गल्तिलाइ आम माफी दिएर मिल्ने पो हो कि?भलै जो आज्ञा अबको डिसिजन लिने पालो भनेको श्रीमान महासाय हजुरको।

  • @lppptl1937
    @lppptl1937 2 ปีที่แล้ว +98

    हुदा हुदैको बुढा बच्चा छोडेर गएको पाप अब जीवन भर भोगेर बस है नक्क्ली अब त बुढाले पनि जिम्मा लिदैन लिनु पनि कसरी

    • @tenisha1232
      @tenisha1232 2 ปีที่แล้ว +1

      Tehita hoi

    • @surendrakhadka1115
      @surendrakhadka1115 2 ปีที่แล้ว

      @@tenisha1232 के थाहा छोरो हुर्काएर बसी/ बुडालाइ माया देखाइ दुइजना मीले भने राम्रो नी 🤩🤩

  • @anjukhadka1333
    @anjukhadka1333 ปีที่แล้ว +3

    जस्तो भए नि आमा हुन माया लाग्छ कुन आमाको मन ले मान्छ आफ्नो सन्तान लाई दुख परेको चाहे दिमाक बिगरेर होस या जे भएर नि बिगृए नासिए पनि आमा को मन मान्दैन नि आमा तिमी धन्य छौ आफू येस्तो बुढेसकाल मा पिताइ खाइ खाइ

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 2 ปีที่แล้ว +9

    पिर न गर नानी ! यसै बिग्र्यो ,उसै बिग्रो ! हिम्मत ले नयाँ जीवन सुरु गर। आमालाई पनि चिन्ता न गर ! है ! बिचरी सानी रहिछिन नानू!

  • @narenrai346
    @narenrai346 2 ปีที่แล้ว +11

    किशोर सर काे ठुलो समर्थक हु म। प्रश्न साेधाई साराइ मन पर्छ।

  • @amritaraila3790
    @amritaraila3790 2 ปีที่แล้ว +42

    यो केटी लाई आफुले गल्ति गरे भनेर अलिकति पनि पछुतो लाछैन यो केटी र त्यो केटा मिलेर छुटेको नाटक गरेको हो इनिहरु दुबै जनालाई कानुन अनुसार सजाय दिनुपर्छ l

    • @ritikalama4751
      @ritikalama4751 2 ปีที่แล้ว

      Sai bannu vo 😁😁😁

    • @yogeshdevkota1789
      @yogeshdevkota1789 2 ปีที่แล้ว

      सहि हो नौटंकिहरु लाइ सजाय हुनुपर्छ।

    • @beautifullife3176
      @beautifullife3176 2 ปีที่แล้ว

      Tal pare yelle bachha marera janche, 100%

  • @dipakajdipak9432
    @dipakajdipak9432 ปีที่แล้ว

    Dherai dherai ramro vyo

  • @chhatrachhatra230
    @chhatrachhatra230 ปีที่แล้ว

    Good thik vayo

  • @umeshsunar1473
    @umeshsunar1473 2 ปีที่แล้ว +21

    यही हो आफ्नो बुढो र छोरालाई छोडेर हिडेको परिमाण थुक्क भालु

  • @gurungsyni5506
    @gurungsyni5506 2 ปีที่แล้ว +55

    सुन दिदी बैनी घरको आफ्नो पोइ हुँदाहुँदै अर्का पोइ नखोजौ के हुने रैछ भन्ने कुरा यहि बैनिको बैनी अन्धो माया बाट प्रमाणित हुन्छ्😥

    • @binduchongbang7332
      @binduchongbang7332 2 ปีที่แล้ว

      स्वाबस भन्न मात्र आको म त खोजे पछी पाइन्छ रे यही हो?

    • @manitagautam8110
      @manitagautam8110 2 ปีที่แล้ว

      Talaie chhai think Paro yati sano bachh xodhyako pap lagiyaxa aba chhai yo nanilaie xodhyar na hidh

    • @binugurung8170
      @binugurung8170 2 ปีที่แล้ว

      Sahi kura garnu vayo

  • @rapabi1222
    @rapabi1222 2 ปีที่แล้ว

    Ramro kura vayoe dae

  • @anusinghthakuri3254
    @anusinghthakuri3254 ปีที่แล้ว +1

    First of all thanks mother which u accepted ur daughter bcs u r mother🙏🙏.Good decision is that this lady have to accept new husband and small baby they should to give x husband and give 10 lakhs to x husband from new husband. This is right judgement. Also mr. Kishor you r great this is good social information which u upload in media. Thanks by heart ... From UAE ...Jai Nepal

  • @santlama8605
    @santlama8605 2 ปีที่แล้ว +45

    त्यो केटा लाई कसरी हुन्छ नछाड्नु होला अर्काको घर बार बिगार्न पाहिन्छ

    • @rosanthing6459
      @rosanthing6459 2 ปีที่แล้ว +2

      Kti chai testo ni ktalko dos xaina dai yo aaimai aafno 9 mainko xori lai xodera kta le jaa jau jau vaney the Jani aaimai ho yo

    • @beezaisutar4585
      @beezaisutar4585 2 ปีที่แล้ว +5

      @@rosanthing6459 kta koni dos xa ni bro

  • @udendukpa882
    @udendukpa882 2 ปีที่แล้ว +13

    ✨✨✨ magical voice 👌 Patrakar ji 🙏

  • @milanchhetri7739
    @milanchhetri7739 2 ปีที่แล้ว +1

    ल है किशोर सर यो केटि को बोल्ने कोहि रहेछन ! केटा केटिको गल्ती छ ! केटालाई पनि कार्बाही हुनुपर्छ यस्तो पनि कानुन हुन्छ !

  • @tejendrasundas337
    @tejendrasundas337 ปีที่แล้ว

    Ek dam Sahi garex

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 2 ปีที่แล้ว +43

    केटा को दिदि धेरै रोको देखेको त , दिदि त खत्रा पो रैछिन त आफ्नो भाइलाई भगाइदि हालिन नि 😜

    • @simathapa9300
      @simathapa9300 2 ปีที่แล้ว +5

      अगाडि अगाडि लिएर छिटो छिटो हिडेको थियो केटा को दिदिले भगाई छोडेछ भाईलाई

    • @bishnumayathapa8727
      @bishnumayathapa8727 2 ปีที่แล้ว +2

      Tei ta tyo keta Patti ko lai samatnu paryo

    • @mankumariharmel9085
      @mankumariharmel9085 2 ปีที่แล้ว

      Teita

    • @sparroweyesgaming2492
      @sparroweyesgaming2492 2 ปีที่แล้ว +2

      Sahi kurao

  • @rameshrawal2602
    @rameshrawal2602 2 ปีที่แล้ว +213

    *आफ्नो बुढाले खाडी मुलुकमा खुन पसिना बेच्दै केही नभनी सबै थोक दिदा-दिदै बिना दु:खको नौ महिना को बच्चा छोडी हिन्ने जाबो एउटा तुरिको भरमा लाग्ने यो चरीत्र हिन आमाको नाममा कलन्क नारिलाई बहिस्कार गरौ मित्रहरू* 😩😩😩

  • @basantioli8552
    @basantioli8552 2 ปีที่แล้ว +1

    ठीक्क भयो छोरि श्रीमानलाइ छोडेको पाप लागेको हो त्यो केटाको भन्दा यस्को गल्ती छ सानो छोरिलाइ छोडेर हिड्ने शृमान ले माफी नदियकै राम्रो यस्ता धोकेबाज लाइ

  • @arasamsung2290
    @arasamsung2290 ปีที่แล้ว +1

    यो सबै आमा छोरीको खेल हो बुडाले बिदेस बाट पठाको पैसा तीर्न पर्छ भनेर बाहाना हो यो केटी पछि तेइ नाठो सङ्ग जान्छे नखरमौली किसोर जि सारो मीठो कोइसन सोध्नु हुन्छ यहि लाग्छ मजा

  • @rkmnepali9869
    @rkmnepali9869 2 ปีที่แล้ว +36

    लाज न भयका नकाचरा नकिचरिहरु यस्ता पागलाई त सजाय दिनु नै पर्छ सर

    • @mohanneupanemohanneupane163
      @mohanneupanemohanneupane163 2 ปีที่แล้ว +1

      लाज न भयकी नकचरी बच्चाको आसु लक्ष्य ठिक्क परो

  • @kbr7057
    @kbr7057 2 ปีที่แล้ว +67

    आमा भनेको आमै हो छोरा छोरिको लागि हजार दुःख पिडा बिचर आमा ।

  • @khimkuwar5177
    @khimkuwar5177 ปีที่แล้ว

    Right👍 sir

  • @rathaurbalram2549
    @rathaurbalram2549 2 ปีที่แล้ว +1

    आमा पनि सफा मनको हैन छोरीको मतियार हो दले हो मुख निन्याउरो पार्दैमा सफा मन र सोझो हुँदैन आमा नै अपराधी हो

  • @dineshhima4224
    @dineshhima4224 2 ปีที่แล้ว +6

    Jay yuwa man nepal❤️ love from jhapa kishor dai

  • @yarachamling
    @yarachamling 2 ปีที่แล้ว +26

    भेटिस भेटिस भेटिस तलाई अर्काको बुडासँग जाने देखिदेखि खाईस 👍👍👍जन्म दिने आमालाई आफ्नो बच्चाको माया लागेन अर्कालाई किन दोष दिनु आफ्नो छोरीलाई सम्झाउने अर्कालाई दोष नदिनु

    • @gopalparajuli7492
      @gopalparajuli7492 2 ปีที่แล้ว

      तलाईठिकभयोहेरपापयसरिकराउछ

  • @dhadkanpm9014
    @dhadkanpm9014 2 ปีที่แล้ว

    dherai ramro vyo

  • @ambirtv497
    @ambirtv497 2 ปีที่แล้ว

    beautifully

  • @user-uj7zp6zm5y
    @user-uj7zp6zm5y 2 ปีที่แล้ว +42

    बिचरा त्यो आमा कति सोझी हुनुहुदो रहेछ सारै माया लाग्यो 😥

    • @Anitarai394
      @Anitarai394 2 ปีที่แล้ว +1

      Same 😭😭😭😭😭

    • @aaratisunar6612
      @aaratisunar6612 ปีที่แล้ว

      Malai pani ramro lagyo

    • @user-qf8ip1uw8q
      @user-qf8ip1uw8q 10 หลายเดือนก่อน

      होनी आमा सारै महान् ♥️🙏

  • @ramakhatri4921
    @ramakhatri4921 2 ปีที่แล้ว +31

    speechless for these couple 😭
    mahan aama lai salam xa😘

    • @amitlimbu7526
      @amitlimbu7526 2 ปีที่แล้ว +1

      Sala nautangki aaimaai

    • @pratikshrestha1513
      @pratikshrestha1513 2 ปีที่แล้ว +1

      Bichara bolnai nasakne aama chori nai aama lai salam 😘

  • @rudrachongbang
    @rudrachongbang 2 ปีที่แล้ว +5

    आफ्नाे बच्चा फिर्ता लिनु तर याे श्रीमतीलाई त्यहि केटालाई जिम्मा दिनु...मराे सुझाब... म पनि चेतेकाे यस्तो कुरामा तर मिडीयामा नआउनु आफ्नाे बच्चाकाे भविष्यकाे लागि मेराे सुझाब

  • @sandiplimbuofficial5290
    @sandiplimbuofficial5290 2 ปีที่แล้ว +3

    बिचरा बुढा बिदेशमा कति दुख गरि रहेको अझै यत्रो धोका दिदा पनि बुढाको मन कति बुज्ने रहेछ तर यो रण्डी आईमाई चै खत्तम रहेछ।अझै यो केटिले न्याय पाउनु पर्छ भन्दै छ यार बुढालाई सलाम छ यार

  • @chintanoli3313
    @chintanoli3313 2 ปีที่แล้ว +20

    बिदेसिको बुढी भगाउनेलाइ 10 लाख जरिवान तिर्नु पर्छ भन्ने कानुन खोइ

  • @tarasarma6629
    @tarasarma6629 2 ปีที่แล้ว +13

    गल्ती त दुबैजानाले गरेको होनी अनि सजाय चाहि किन केटीले मात्रै भोग्ने त्यो केटापनी त अपराधि नै होनी अर्काको घरबार बिगार्दिने यस्मा केटिको मात्रै दोष हुन्छ र

    • @kamalabohara6515
      @kamalabohara6515 2 ปีที่แล้ว

      sahi ho yo jwai vanaudo pani mahako ghamad manxe ho

  • @indrabahadur3433
    @indrabahadur3433 2 ปีที่แล้ว

    Good job

  • @Babitabiswokarma
    @Babitabiswokarma ปีที่แล้ว +2

    श्रीमान काे भनाई ईकदम सहि छ र येति धेरै मन परार गई पछि किन छाेडनु

  • @anjuhayu1870
    @anjuhayu1870 2 ปีที่แล้ว +7

    किस्वर सर को काम धेरै राम्रो लाग्छ, सुरुवात गरेको काम पूरा गरेरै छाड्नु हुन्छ।🙏🙏🙏🙏

  • @pashupatisubedi9906
    @pashupatisubedi9906 2 ปีที่แล้ว +13

    यो लाज, घिन ,स्रम इज्जत नभएको आइमाई ले जिन्दगीमा महा दुख पाउनु पर्छ , म पनि १० बर्ष दुबई बसेको हो मैले कमाएको पैसा एक रुपैयाँ पनि मलाई हिसाब गरि दिन्थ्यो मेरो श्रीमतीले र आफ्नो इज्जतमा दुई छोराहरू हुर्काएर बसेको थियो , अहिले हाम्रो पारिवारिक स्थर धेरै स्टेन्डर्ड छ , छोरा हरु एउटा अष्ट्रेलिया र एउटा इन्जिनियर हुँदै छ , त्यसैले क्षणिक मजाको लागि आफ्नो परिवार बिगारेर बिदेशमा पसिना बगाएर आफ्नो परिवारको भबिस्य बनाउन रातदिन तातो घाममा काम गरेको श्रीमान लाई धोका दिने यस्ती रन्डी भालु लाई सधैं दुख परोस्

  • @khemchand2131
    @khemchand2131 7 หลายเดือนก่อน +1

    Good 👍👍👍

  • @minalimbu4540
    @minalimbu4540 2 ปีที่แล้ว

    Thik vyo

  • @gopalkhanal3904
    @gopalkhanal3904 2 ปีที่แล้ว +5

    Malai Sabai vanda dherai aama ko chahi maya lagyo... bichara 😥

  • @user-bd2bl8hi5l
    @user-bd2bl8hi5l 2 ปีที่แล้ว +29

    गल्ती गरे बईनीले अन्त मा न एता न उता तरा बच्चाको धेरै माया लाग्यो अाबाे जे भए नी बच्चाको लागि मीले र बसनु बच्चाले आमा बाबा भन्नू पाउ 🙏🙏🙏

    • @dakusubba1749
      @dakusubba1749 2 ปีที่แล้ว

      यो केटी र बच्चा म जिम्मा लिन्छु केटीको नम्बर देउन माया😂😂😂

    • @feerozsubba8213
      @feerozsubba8213 ปีที่แล้ว

      aru sabai galti sahana sakinxa yo chahi sakinna ho?

    • @deepakmagar2076
      @deepakmagar2076 ปีที่แล้ว

      aile ta yesto garey poxi fere arko kta pawla fere yesto nagarla vana sakenna yesto manxe le

  • @nabingurung5967
    @nabingurung5967 ปีที่แล้ว

    very good

  • @shovasunar6388
    @shovasunar6388 2 ปีที่แล้ว +11

    मान्छे हो गल्ती मान्छे बाटै हुन्छ अब का दिन हरु मा राम्रो गरेर बस बैनी त्यो बाबु लाई राम्रो सँग हेरेर बसा तिम्रो उमेर गाको छाईना आफ्नो शरीर जा गएर नी पाल्न सक्छेउ अब का दिन हरु मा राम्रो गरेर बासा त्यस्तो घिङ लाग्दो हर्कत न गरा ढिलो भए नी बुद्धि आएछ खुसी लाग्यो 🙏🙏

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 ปีที่แล้ว +7

    अर्काको लोग्नेमाथी गएर पनि कतै हुन्छ त बुद्दु !!!बैनीले सबै कुरा बीर्सीएर अलीअली ठाउँ नराखी बोलेको थीयौ" कतै माया देखाको थीयो भने गल्ती सुइकारेको भए श्रीमानले सुइकार्न सक्थ्यो🤔 " अब नडगमगाउनु माइतमै छोरो पालेर बस मान्छे बाटै गल्ती हुन्छ" श्रीमान सङ कुरा गर्दै गर्नु 1/2 साल समन फेरि नया जीवनको पाउलो सुरु होला ÷ सङ्खा: मेरो 🤩🤩

  • @Entertainment-vi1hc
    @Entertainment-vi1hc 2 ปีที่แล้ว

    khusi lagyo ramro vayo

  • @kabitakatwal3100
    @kabitakatwal3100 2 ปีที่แล้ว +5

    त्यो ठाउमा बुहारि राखेर हेर्नु अामा बुहारीलाई यो ठाउ दिन सक्ने क्षमता छ अामा।हजुरको हजुरलाइ छोरिको जति माया छ।बुहारिको अामामा पनि त्यतिनै माया हुन्छ अाफ्नो छोरिको यो कुरा बुझ्न जरुर छ अामा होस या सासु होस याद गरेस छोरि मा गल्ति हुन्छ भने बुहारिमा।पनि गल्ति हुन्छ सुधारने मौका दिन सक्नु पर्छ छोरि च्याप्नेले बुहारि पनि च्यापन परो अामा

  • @munarai2938
    @munarai2938 2 ปีที่แล้ว +6

    गल्ती गरेउ बैनि पराइ लाइ बिस्वास गरेर अर्का को मान्छे कहिल्यै आफ्नो हुदैन जति सुकै मायाँ गरे पनि अब हेर कति बिजोग भयो पत्रकार ज्यु सक्नुहुन्छ भने यो बैनि लाइ न्याय दिलाइ दिनु गल्ती मान्छे बाट नै हुन्छ पहिले गल्ती सम्झेर पापी अर्का को जिन्दगी बर्बाद बनाइदियो अर्का को घर उजाडि दियो अब देखि यस्तो गल्ती कहिल्यै नगर्नु बैनि

  • @chanrai3728
    @chanrai3728 ปีที่แล้ว

    Bichara Ama dherai maya lagyo♥️♥️

  • @NamsteNepal2042
    @NamsteNepal2042 ปีที่แล้ว

    साराई राम्रो भयेछ

  • @pashupatithapa2050
    @pashupatithapa2050 2 ปีที่แล้ว +11

    आफ्नो बुडो छोडेर हिड्ने आइमाई लाई ठिक्क पर्यो , तर यो नालायक पुलिस ले किन् सत्य तथ्य नबुझी आमा को जिम्मा लगाउनु को कारण के हो नालायक पुलिस

    • @deCEMBERangle
      @deCEMBERangle 2 ปีที่แล้ว

      Teita galti dubai janako tara sajaye kt lai matra ta vayena ni tyo ktalai pani ta huna paryoni karwahi

    • @bhagawatimagar1507
      @bhagawatimagar1507 2 ปีที่แล้ว

      कानुन एस्तै हो हजुर सोजा लाई मात्र लाग्छ

  • @hlo900
    @hlo900 2 ปีที่แล้ว +50

    ए बच्चाको लागी भए नी राख मुला अर्को ल्याईस भने बच्चाले झन दुख पाउछ । समाजको कुरा नसुन भाई समाजले त जे पनि भन्छ हौ

    • @rathaurbalram2549
      @rathaurbalram2549 2 ปีที่แล้ว

      Ta mula tero budhi yastai vaya rakhxas arula sikauxas mc

    • @sayonaragaming3990
      @sayonaragaming3990 2 ปีที่แล้ว

      Rakha xoro raxa ghorle lahure bhayara palxa

    • @kamalamoktanwaiba5090
      @kamalamoktanwaiba5090 ปีที่แล้ว

      पर्दैन राख्न त्यस्तो केटीलाई फेरि त्यस्तो गर्छे। गुमेको ईज्जत् फिर्ता हुँदैन