हावा कुरा नगर गल्ति अब गर्दिन भनि रहेको छ घरबार बिगार्ने कुरा नगर अब गल्ति गर्दैन कमाउने मान्छे जेल हालेर छोरा छोरी ऋण किस्ता तिमी तिर्छौ?खेलाची होईन गलत गरे अब सुध्रिनु भन्ने हो।
@@khojima सहि कुरा गर्नु भयो मान्छे हो मान्छे बाट नै गल्ती हुन्छ कमाएर छोरा छोरी हेर्ने मान्छेलै जेल हाले पछि कस्ले हेर्दिन्छ बरु एक चोतीलाई छोडदेको राम्रो हुन्छ मेरो बिचारमा।
@@chemzongsanu गु खायो त अब झनै पिडा हुन्छ जेल हाले।सबै मिलि सकेको छ कान्छी बस्दिन भनि सके।मिलेर बस्ने हो बच्चाहरुलाई बाउ चाहिन्छ।श्रीमतीलाई पनि तातो रिस हुने नै भयो तर पछिको बाटो हेर्नु पर्छ।
हरेक कुरामा नारि नै गलत,नारिले नै सोच्नु पर्ने, अनि नारि को दुस्मन नारि होइन,पुरुषको कारण हो घर बिग्रिने। घर राम्रो श्रीमती हुदा नि झुटो बोलेर अरुको छोरी चेलि लाई बाध्य बनाउछन। नारिले नारिको भावना बुझे,यसरी पिडित कोहि हुदैन नारि।
जेल जान डर पनि लाक्ने अनि गल्ती पनि गर्ने ।यो दुबै जनाको बराबर गल्ती छ कानुन अनुसार सजाय भोक्न लाउनु पर्छ नत्र यो च्यानडाँडा हरु कहिले पनि सुध्रीन्दैन।
यस्ता लाई माफी दिनु नै हुन्न...किनकि एकपटक लागेको बनी कसले छोड्छ र.....अर्को बोकेर हिड्नु अघि छोरा छोरी को को याद आइन छ? यस्तो सानो बच्चा अनि सुत्केरी श्रीमती छोडेर....अलिकति लाज भन्नी हुन्न रैछ......यस्ता लाई जेल हाल्नु पर्छ......midia को सामुन्ने यस्तो भनेको हो....पछि नी दुःख दिन्छ..... दोराई दोराइ गल्ती गर्छ कति माफी दिनु....सोजो साजा लाई त अती हेप्छ। आफ्नो Femily हेर्न सकेको छैन .....अर्को बोकेर हिड्ने.....कस्तो जमाना आको होला.....
लु माइला के गरेको भाइ तिमिले मुनाले कति दुख गरेको छ हामिलाइ थाहा छ थुक्क मुला किशोर भाइ तेस्को कानको निचे थप्पड हान्नु त यो कहिले सुध्रने वाला छैन मेरो छिमेकी हो
यो मान्छे खराब रहेछ तेसै छाड्यो भने सुध्रिदैन किनकी गाउँ - समाजले मिलाएर राख्दा- राख्दै पनि पटक पटक साली लिदै हिड्दै गर्दो रहेछ यसलाई आजिबन जेल हालेकै राम्रो हुन्छ ।
@@sitabishwokarma4759 जे जे भयो आफ्नै आफ्नो नहुनु गल्ति भयो अब झनै बिगार्नु हुदैन। समाजले पनि अलि बढि गरेको छ त्यसरी बाहुनलाई कुटोसन। दलित भनेर कुट कुट हान हान भनेको सुनेर दुःख लाग्यो।पहिले रुने अहिले बहिनी मिल्नु भन्दा मिल बहिनीहरु भलो हुन्छ।
कस्तो राम्रो कुरा गरे कि छिन जेठीले बुझ रहिछन् सम्पत्ति लिएर छोराछोरी पालेर बस्ने राम्रो हो यो धोकेबाजले फेरि दुख दिन्छ लागेको बानीले। नामर्द पनि हो खेलाउनु सम्म खेलायो साली अहिले त खेदाउछु गरे जिउँदै मारेको जोई का खुट्टा ढोगछु रे महा नामर्द बोका नै रहेछ भए जति नारीहरुलाइ खेलाउदै बर्वाद गर्दै हिड्नु भन्दा मर बोका रिस उठ्ने!
दाइ अब एकलै बाटो तताउने होइन दुइटा श्रीमती मिलाउने बिच मा बसेर जिउ तताउने हो दाइ , र कान्छी लाई तेतिकै खेदाउन मिल्छ उसलाइ पनि गरिखाने उपये गराउनु प्रछ कति सजिलो खेदाउ रे अनि हामी गरिखाउ रे कान्छी को भबिसे चाइ कस्ले हेरछ उता पनि घर बिग्रि यो
पुरूषले अरको बिहेगरदा चाई बिहुबिहा मा केस हालने जेल हालने अरे महीलाले श्रीमान हुदा हुदै अरको नाठो लिएर हीडने महिला लाई चाई के गरने नेपाल सरकारले पुरूष लाई मात्र बहुबिहा केस होईन अब महिला लाई फासीको सजाए हुन पछ जय नेपाल
जति भएको जायजेथा जेठीको नाममा गरिदिनुपर्छ र बालबच्चालाई बाउले पाल्नुपर्छ तेती राम्री श्रीमती हुँदाहुँदै त्यो अनुहार न दनुहारको डोठे आईमाई राख्नुपर्ने अब त्यो अौतारीले छोडेर गएपनी सम्पत्ति जेठीको नाममा पारिहाल्नुपर्छ
महिला होस् वा पुरुष जीवन साथी घरमा हुदाहुदै अन्य ब्याक्ती सङ्ग सम्बन्ध राख्छ भने । त्यस ब्यक्ति सङ्ग अलग्गै बसेको राम्रो ।
Sahamaty tapaiko kuramaa
Good
sahi ho
Sahi ho
Sai hoo
हाम्रो किशोर सरको बोली नै मीठो लाग्छ मलाई ।
चलाख रैछ जेल जानु पर्छ भनेर फकाको छोड्नु हुन्न जेल हाल्नु पर्छ पछि फेरी दुः ख दिन्छ
😂😂😂 ho vanya Jel janu porxa vanera fakaxa
😄😃😃😄
100%Sahi Ho
100%write
tei ta koi nabasne navayesi lastama ta mai matra po bato tataunu pryo re 😂😂🤣🤣
केटा होस या केटी घरकोलाई छोडी परकोलाई नजर लाउनेहरुलाई त लास्टमा एक्लै बनाउनै पर्छ।
जिरे भेना त चलाख पो रहेछ हो हाँस्नु कि रूनु यस्तो बेला 😂🤣
jire ko kada nai rayexa
Ho rahexa jery vena kada
लास्टै चलाख रहेछ
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂yrrr kati hasnu
🤣🤣🤣🤣🤣😂 lastai kada
खुट्टा ढाेगेर हुन्छ चत्तुरे दुजु जेठिलाई त्याे घर दिएर आफु बाटाे लागे हुन्छ😳
Jedhi ghar aafhanu nam gar yo chature aafhu bachane kam gardaix
Khatra cmnt
Chature hoina hou Dinesh dai jire ho🤭🤭
Sahi sahi 😆😆😆😆
Yakdam thik vannu vayo😊
यिनिहरुलाई माफी दिनु हुँदैन सकिन्छ कानुन अनुसार जेल नै कोचेको राम्रो हो एस्ता नरपिचास हरुलाई बारबार माफी दिएर गल्ती नगर्नु होला
हावा कुरा नगर गल्ति अब गर्दिन भनि रहेको छ घरबार बिगार्ने कुरा नगर अब गल्ति गर्दैन कमाउने मान्छे जेल हालेर छोरा छोरी ऋण किस्ता तिमी तिर्छौ?खेलाची होईन गलत गरे अब सुध्रिनु भन्ने हो।
@@khojima पहिला पनि माफी दिएको रहेछ बारबार माफी दिईन्छ घन्टा जस्तो कुरा नगर भाइ, नानि बाट लागेको बानी छोड्दैन तेस्ले बुझेको हो।
@@khojima सहि कुरा गर्नु भयो मान्छे हो मान्छे बाट नै गल्ती हुन्छ कमाएर छोरा छोरी हेर्ने मान्छेलै जेल हाले पछि कस्ले हेर्दिन्छ बरु एक चोतीलाई छोडदेको राम्रो हुन्छ मेरो बिचारमा।
Tehita xora xori janmauda pani dharxaiena hami mahila laie xora manxe ko jiban naie mastie raiexa
@@chemzongsanu गु खायो त अब झनै पिडा हुन्छ जेल हाले।सबै मिलि सकेको छ कान्छी बस्दिन भनि सके।मिलेर बस्ने हो बच्चाहरुलाई बाउ चाहिन्छ।श्रीमतीलाई पनि तातो रिस हुने नै भयो तर पछिको बाटो हेर्नु पर्छ।
एउटै आमाको छोरी भयर हो दिदीको बुढा खोसेको यो साली भेनालाई कडा कारबाए हुनु पर्छ
Xora manxeko jatale chae salilae budi sochnu parne baeniko rupama hernu parne yesto bahilaet katna parne didilet aafno bahini socheko hunxa bahinile sauta samjita raxan thukka jindagi
लाने बेला लगेर कता कता हो खेदाउ रे कति सजिलो छ है केटा मान्छे हरुलाई
yo bokalai jel halnu parxa
Tesari arkako poi sanga ahhuni lae khedaunai parcha
Tyta Vanya kalaute
@@iamrock9103 😂😂😂
हरेक कुरामा नारि नै गलत,नारिले नै सोच्नु पर्ने,
अनि नारि को दुस्मन नारि होइन,पुरुषको कारण हो घर बिग्रिने।
घर राम्रो श्रीमती हुदा नि झुटो बोलेर अरुको छोरी चेलि लाई बाध्य बनाउछन।
नारिले नारिको भावना बुझे,यसरी पिडित कोहि हुदैन नारि।
सहि कुरा गरौ है जेठिले 😁
पुलिसको थप्पड मजाले भेट्टाएकाे रैछ साथी पुलिसको मा जान लास्टै डराएको छ😂च्यान्टे
आम्मै सुड्डो त कति बाठो हामी मिलम उसलाई खेदाम रे पाता फर्किने गरि पिट्नुपर्ने
😀😀😀😀tei ta hai chuchundre suddo
हो कत्ति बाठो बूढो? साली ले पछाडी बाट कुटि हाल्नु पर्ने।
जेल जान डर पनि लाक्ने अनि गल्ती पनि गर्ने ।यो दुबै जनाको बराबर गल्ती छ कानुन अनुसार सजाय भोक्न लाउनु पर्छ नत्र यो च्यानडाँडा हरु कहिले पनि सुध्रीन्दैन।
किशोर sir को bolne शैली हाँसो सराई मीठो lagxa मलाई
सालि लादा लाज लागेन नमिनु सिस बहु बिवाहा काे केस हादीनु बल ठिक हुन्छ
Malai Pani 😁😁❤️❤️❤️
Good Muna sis balla buddi yaya6
Har ta fakkako Muna sis namelnu hy
मिल्नु भन्दा एकलाई बस्नु राम्रो हुन्छ जति गरे पनि लाग्दैन
केटाको कुरा सुन्नु अगि म किन मरिन नि 🤣🤣🤣🤣🤣
🤣😂🤣😂
Hahaha 😂😂🤣😅😅😂😂
Umm k 😅
केटा मान्छे ले जे गर्दा नि हुने बिचरा हाम्रो समाज।यो केटा को कुरा सुन्दा कसम त्यसको गाला चड्काउने थिए हो म त।
तेइ।जिरेले।मारछ।अाे।जेथि।दिदी।नमिलदा।हुनछ
सहि कुरा हो
यस्ता लाई माफी दिनु नै हुन्न...किनकि एकपटक लागेको बनी कसले छोड्छ र.....अर्को बोकेर हिड्नु अघि छोरा छोरी को को याद आइन छ? यस्तो सानो बच्चा अनि सुत्केरी श्रीमती छोडेर....अलिकति लाज भन्नी हुन्न रैछ......यस्ता लाई जेल हाल्नु पर्छ......midia को सामुन्ने यस्तो भनेको हो....पछि नी दुःख दिन्छ..... दोराई दोराइ गल्ती गर्छ कति माफी दिनु....सोजो साजा लाई त अती हेप्छ। आफ्नो Femily हेर्न सकेको छैन .....अर्को बोकेर हिड्ने.....कस्तो जमाना आको होला.....
कति बाटो हो जिरे दाइ त कुरा सुनेर हासो उठ्यो मलाई,,,
क्या मज्जाले फकाको 🤣🤣🤣🤣
एक छिन को मजा ले जिन्दकी नै बर्बाद भयो विचार😢😢
लु माइला के गरेको भाइ तिमिले मुनाले कति दुख गरेको छ हामिलाइ थाहा छ थुक्क मुला किशोर भाइ तेस्को कानको निचे थप्पड हान्नु त यो कहिले सुध्रने वाला छैन मेरो छिमेकी हो
हैट कडा रछ नि चतुरे जेठाे 🤩🤩🤩🤩
यति राम्रो दिदीबहिनीको मायामा अब बाधा बन्यो ।
यो दाइ के हो जेल देखि त खुब दराउनु हुदो रैछ।
ढाड खुस्काई दिनु पर्ने यो बहिनीको चाहि दिदी माथि सौता आउन लाज लागेन
सहि कुरो हो यूवामा यूटूब भाइ सबै जेठीको नाम गर्दिन भाइ ती दुई हीडुन
जे नहुनु भैसक्यो दिदी बैनि सहमतिमा मिलेर बस्दा राम्रो हुन्छ आखिर आफ्नै दिदी आफ्नै बैनी त हो अरुका दिदी बैनी पनि मिलेर बसेका छन् ।
यस्तो लाई माफ दियो भने फेरि दुख पाउनु मत्रै हो
उ पनि नबस्नी उ पनि नबस्नी म मात्रै बाटो तताउन पर्नी भनेको सुन्दा हासो लाग्यो😁😁😁
malai pani😂😂😂🤣🤣
Malie pani hahahah😜😜😜😜
😃😃😃😃😃😃
Seam hahahahahha
😂😁😁😁
दया लागेर आयो जिरे दाजुको कुरो सुनेर
छोरा छोरीको भबिस्य सोच्निले पहिलेनै बुझ्नु पर्दैन यो छुचुम्रोको भरोसा छैन है दिदि
सौता भने पछि ढुङ्गा लाई त रिस उठछ भने मान्छे हो । त्यसैले जेल हाल्नु पर्छ त्यही मनावोस सुहागरात 😡
चलाक चाहिँ सार्है नै चलाक रहेछन यी भाइ ! लास्टमा यिनकै दाइ 🤣🤣🤣🤣🤣
हैट कति दुख्ख गरेर बसेको थियो मुना बैनिले त
यता हेर्यो एस्तै छ
अनि उता हेरेनी त उस्तै छ
खै के भन्नू र यहाँ
बिचरा दुनिया नै यस्तै छ
जग्गा बेचेर तिमिलाइ सडकमा पुर्याउछ हेर जेठी बहिनी जग्गा बेच्न नदेउ कुनै हालतमा पनि आफ्नो नाममा ल्याएर बस उनलाई लखेट गाउँ बाट ।
मायाले सनसार थामदैन 😂😂
Akdamaii 😍🙏
सहि हो😋
Tmro ne astii hola
यी कहाँका जनावर हुन के नाम हो जेठी श्रीमतीले भनेको अनुसार हुनुपर्छ
लाज नभएको खाते खातेनी भेना भनेको बाउ सम्मान सोच बेस्या आफ्नो घर बिगारेर आमा सम्मान दिदि माथि सौता जाने थुक्का बैफाली😡😡😡😡😡😡😡
Chilaune le dherai kam biggarx
Chilayesi k garnu ni
यो मान्छे खराब रहेछ तेसै छाड्यो भने सुध्रिदैन किनकी गाउँ - समाजले मिलाएर राख्दा- राख्दै पनि पटक पटक साली लिदै हिड्दै गर्दो रहेछ यसलाई आजिबन जेल हालेकै राम्रो हुन्छ ।
छिन भरकाे मायामा परेर अाज बहिनीको जिन्दगी बिगि्रएको छ न यता न उताकाे हेर जिन्दगी बरबाद भयन
Tehi ta
ठीक हो जेठीको कुरा
हेहेहेहे कति हसाको यो दाइ ले म मात्रै बाटो तताउने अरे के बिजोक हाउ मुन्छे हरु नि
हेर न बाठो भाको थुकेको थुक होस त
चाट्नु हुदैन दिदि
जिरे हाहाहा बाठो छ जीरे
के गर्ने भन्नू भको किसोर सर छुट्टाछुट्टै बस्नु परो नि सानो सानो बच्चो छ्न का मिलेर भस्नु सकिन्छ हौ
हाै किशाेर भाइ याे बाङगे ले खतम मै गरेछ नि तर किशाेर भाइकाे राम्रो काम छ जेठि लाई अधकार मिलेकाे छ धेरै धन्यवाद नमन छ भाइ किशाेर
कानुनी कारवाही गरी छुट्नु ठिक हुन्छ सिस
कान्छी बहिनी बिदेश जाउ केही फरक पर्दैन मिल्नु अब।दिदि भेना मिल्नु ठिक हुन्छ केही भएको छैन।
होनि
@@sitabishwokarma4759 जे जे भयो आफ्नै आफ्नो नहुनु गल्ति भयो अब झनै बिगार्नु हुदैन। समाजले पनि अलि बढि गरेको छ त्यसरी बाहुनलाई कुटोसन। दलित भनेर कुट कुट हान हान भनेको सुनेर दुःख लाग्यो।पहिले रुने अहिले बहिनी मिल्नु भन्दा मिल बहिनीहरु भलो हुन्छ।
गुरु जी सारै स्वार्थी रहेछ 😪
जो नहुनो थियो त्यो भयो अब जे भएनि कान्छि साईड लागेर बस्दा उतम हुनेछ, जो भएको मोबाईलको दुरपयोगले तमासै भा छ नेपाली समाजमा,
Pagal
@@devisubedi2869 सज्जन
किशाेर।भाइ।काे।बाेलि।नै।मिठाे।लाग्छ।मलाई
You are the best in the media Kishor Jee❤
यो हेर जिरे कति चलाख भएको थानामा मजै ले दिए छ नी कति डराएको 😂
😂😂😂😂😂
किशाेर सर अब सक्या हाे याे भाग😆😆
कडा पाे रहेछ मान्छे जिरे भयनि😆😆😆😆😆😆😆😆😆😆😆😆
हासै उठ्यो बाटो तताउनु पर्यो म एक्लै भन्दा।खेदाउ रे ।
ओइ होइ जिरे कत्ती सिपालु फकाउन 🙄🙄🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
हरे भगवान जेठि दिदि मिल्नु अब यो चाउरेले तिमिले जे भन्यो तेहि मान्छ... परेको पत्रकार भाइले बेहोर्छन😊
Sali kati naramri
महिला होस् या पुरुष यस्तो संग नबसेको नै राम्रो होला जस्तो लाग्छ
जिरे बाठ्ठाे रछ दाेश्राे चाेटि रछ मुखले छाेड्ने रछ जिरेले
जेठी बुढीले आखिरमा दुख पाउँछे
बुढाले दुख पाउँछ
कस्तो राम्रो कुरा गरे कि छिन जेठीले बुझ रहिछन् सम्पत्ति लिएर छोराछोरी पालेर बस्ने राम्रो हो यो धोकेबाजले फेरि दुख दिन्छ लागेको बानीले।
नामर्द पनि हो खेलाउनु सम्म खेलायो साली अहिले त खेदाउछु गरे जिउँदै मारेको जोई का खुट्टा ढोगछु रे महा नामर्द बोका नै रहेछ भए जति नारीहरुलाइ खेलाउदै बर्वाद गर्दै हिड्नु भन्दा मर बोका रिस उठ्ने!
हाे हाे अब तै मात्र बाटाे तता जेल तिर..यस्लाई खुरुक्क लाएर जेल तिर काे बाटो तताई दिनु पर्याे किसाेर भाइ याे झमेला गर्नु भन्दा....
यस्ले जेल हाल्छे भनेर मिल्छु भनेकोहो नमिल्नु यी दुबैलाइ जेल कोच्नु पर्छ यस्लाइ नछोड्नु
दुइटैले छोडेको राम्रो जाठा बोका बुडालाइ मर्ने बेला हरियो काक्रो
म मात्र हुिन्न पर्ने भो अब उ पनि न बस्ने तिमि पनि नबस्ने गारो बनायो ✋✋
सुध्रिने मोका दिनु दि जे जस्तो भए नि बुडा भनेको बुडा नै हुन्छ ? सो बच्चाको भबिसिय पनि हेर्नू पर्छ दि 🤔🙏
उस्लाई खेदाउ हामी मिलेर बसम पो भन्छ त बज्याले अझ।😂😂😂
Miler basnu hos hajur 🙏🙏
जेल जानू पर्छ ,,पैसा दिनु पर्छ भनेर झुठो बोल्दैछ,,,चतुरे,,,छोडनु हुदैन जेल हाल्नै पर्छ।।।
दिदी यो गजेरी लाई नछोड्नुस जेल कोच्नुस दिदी यिनी दुबै जनालाई मेरो पोइ भनेर नसोच्मुस लैलाजुस जेल
ठाना को सर्है डर रहेछ बिचरा दाईलाई छोड्दिनु🤣🤣🤣🤣
🤣🤣🤣🤣
थाना भन्दा त दराउदो रैछ मोरोले
कर्तव्य बीहीन मनुष्य र बीग्रीदो समाज सुहार्थी दुनीया " यस्लाई त के गर्नु र 🤔🤔
अब जेजे भएपनि मिलेर बस जेलहालेर जीवन बर्बाद नगर एउटै दिदिबहिनि रहेछौ मिल्नुकाे बिकल्प छैन
कति फकाको यो दाइ ले बाठो सारै😁😁
खाति अाइमै त पनि दुनियाँमा अर्को केटा छैन खातिनिथुकै😀😀😀
एसो हेर्दा त बुइनी चै नानी पाउने जस्तो छ त😅😅😀😀😀
जेठीले राम्रो कुरा त उठायो तर, बुढाले सहि कार्यनयन गर्दैन कुनै विश्वास नभाको मान्छे ..
जिरे भेना सिकारि रछ तर ठिकमा आयाे
यति राम्रो बुढि हुदा हुदै त्यो बैनि भैसिको के चाहि देखेर लगेको होला थपक्क समायर खसि बनाउनु नि
यस्ता व्यक्तिहरुलाई तुरंतै कानुन अनुसार कार्यवाही गर्नुपर्छ केटा मान्छेले क्या मजाले इमोसनल कुरा गरेर आफ्नो श्रीमती लाई फकाउन थाल्यो
दाइ अब एकलै बाटो तताउने होइन दुइटा श्रीमती मिलाउने बिच मा बसेर जिउ तताउने हो दाइ , र कान्छी लाई तेतिकै खेदाउन मिल्छ उसलाइ पनि गरिखाने उपये गराउनु प्रछ कति सजिलो खेदाउ रे अनि हामी गरिखाउ रे कान्छी को भबिसे चाइ कस्ले हेरछ उता पनि घर बिग्रि यो
आज भने ठिक कुरा गरिन् जेठी ले
बुडाभनौदो को कुराहरु सुनेर त हाहस उठ्यो
😀🤣😀🤣😀🤣
जिरेले लास्टै दिमाग खियाउदैछ ।😀😀😀
Hamro kishor ser ko bolinai mitho 💕💕
योमान्छेले जगाबेचेर अन्ताकिनम भन्च बेचेपसि जगाकिन्दै किन्दैन बाठो भको
केटा धेरै बाठो रहेछ खुट्टा ढोग्छु भनी भनी जेठि लाई फकाउने ठाना नजाने भनेर भन्दै छ ।
हेर त यो बढो जेल गैन्छ कि भनेर जोगिन येति सम्मन बुझकी भाको😡
म चाहिँ कमेन्ट हेर्न मात्र आको ल😋😋😋
यता न उता हातमा पुता भनेको यहि हो जिरे जिमु कुरा त कति मिलाएर बोलेको यार 😂😂😂😂
😆😆😁😀😃
पुरूषले अरको बिहेगरदा चाई बिहुबिहा मा केस हालने जेल हालने अरे महीलाले श्रीमान हुदा हुदै अरको नाठो लिएर हीडने महिला लाई चाई के गरने नेपाल सरकारले पुरूष लाई मात्र बहुबिहा केस होईन अब महिला लाई फासीको सजाए हुन पछ जय नेपाल
अनुहार न दनुवार को रहेछ यस्तो सङ नी के पछी लागेको छि छि
Batho rexa v naju fata 😀 hjr ko Kam lai Salam xa Kishor daju
Malai kisor sirko kam dhyraii ramro lagxa big fan ma
मेरो बिचार मा दुइ ओटा दिदी बहिनीलाई मिलाएर राखेको राम्रो हो जिन्दगी दुबैको हो!!
Kishor sir ko muskan KO ma big fan ho 💚🙏
Me to also 😊😊😊
जो चोर उसैको ठुलो स्वर !
जति भएको जायजेथा जेठीको नाममा गरिदिनुपर्छ र बालबच्चालाई बाउले पाल्नुपर्छ तेती राम्री श्रीमती हुँदाहुँदै त्यो अनुहार न दनुहारको डोठे आईमाई राख्नुपर्ने अब त्यो अौतारीले छोडेर गएपनी सम्पत्ति जेठीको नाममा पारिहाल्नुपर्छ
जिरे दाइको येस्तो जाडोमा पनि पसिना निस्कीस्क्यो पुलिस आउँछ थाना लिन्छ भनेर
आज त कमेदी लाग्यो