नेपालमा कहालीलाग्दो सवारी दुर्घ*टना, खोई सरकारको जिम्मेवारी ? भारत सरकारको गम्भीर चासो ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • नेपालमा कहालीलाग्दो सवारी दुर्घ*टना, खोई सरकारको जिम्मेवारी ? भारत सरकारको गम्भीर चासो । चितवनको जोगीमारादेखि धादिङ सम्म बढी दुर्घ*टना । - ISSUE OF THE DAY
    पद्म बहादुर शाही, यातायात इन्जिनियर तथा अध्यक्ष नेपाल इन्जिनियर परिषद
    केशव अधिकारी, पूर्व डिआइजी नेपाल प्रहरी ।
    प्रस्तोता : नवराज चालिसे ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 8

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 17 วันที่ผ่านมา

    जागीर हुदा नेताको सुरक्षा र जयजयकार गर्दा नै बित्यो।अहिले उपदेश दिदा सरकारमा हुने नेताहरूले सुन्दैनन।अब के गर्ने।जे गरेपनि नेतानै ईमानदार असल नैतिकवान सेवक नहुन्जेल उपलब्धि शुन्य नै हो।

  • @r.b_745
    @r.b_745 17 วันที่ผ่านมา +1

    😢😢😢

  • @menuka945
    @menuka945 17 วันที่ผ่านมา

    ये पत्रकार महोदय यस्ता कूपात्र हरु लाई बोलाउनु अघि यिनीहरू ले training र विदेश भ्रमण गरेर कति ढुकुटी सके र त्यहाँ बाट आएपछि सडक क नीति नियम र कानून लाई पछि परेर लागि परी ठूलो आवाज उठाएर पारित गर्न बाध्य पारेको भए सायद यो question र यो dossicusion को अर्थ हुन्थ्यो राजन8ती दल मात्र होइन देश लाई यो गति दिने पनि यिनै हुन्।

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk 17 วันที่ผ่านมา

    नेता हरु भ्रस्तचार गर्न प्रतिसप्रदामा छन तुक्का हान्ने भक्भक गर्ने देसको काम कस्ले गर्ने

  • @chandankhawas4464
    @chandankhawas4464 17 วันที่ผ่านมา +1

    ओलि लाई टुक्का हान्दै ठीक्क छ ।

    • @user_9_23
      @user_9_23 17 วันที่ผ่านมา

      TRC ma nai bysta chnn ini haru.. janta jaaos bhaad ma

  • @sumishahi4063
    @sumishahi4063 14 วันที่ผ่านมา

    PADAM SHAHI LE BHANNU BHAKO KURA THIK HO SAHI BHANNU BHO