राजनीतिक गुण्डागर्दी र देश चुस्ने यी चेहेरा । नम्बर वान- देउवा । POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • राजनीतिक गुण्डागर्दी र देश चुस्ने यी चेहेरा । नम्बर वान- देउवा । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 624

  • @lavshahjichannel367
    @lavshahjichannel367 3 หลายเดือนก่อน +99

    डडेलधुरामा यो देउवा माटाे काे पुरानो घर मा बस्ने झाडि काे बुटा मा हग्ने अत्यन्तै दयनीय अबस्थाको यो मान्छे को जिवनशैली आज एक्कासि कसरी बदलियो, यसैको लागि हो लोकतन्त्र? यस्ता नेता ज्यु हरु सबैको सम्पती को छानबिन गर्नु पर्छ ।

  • @sahadevThapa
    @sahadevThapa 3 หลายเดือนก่อน +39

    शेरबहादुर देउवा ५० वर्षको उमेरसम्ममा त आफैंले आफैंलाई युवा नेता भन्थे भने युवा अवस्थामा त केही गर्न सकेन अब ७१ वर्ष मर्ने बेलामा के गर्न सक्ला ? एकदम सही भन्नुभयो शेरबहादुर देउवा एउटा जिउँदो लास हो।

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 3 หลายเดือนก่อน +34

    देउवा मात्रै होईन , काङ्ग्रेसका कर्मचारी देखि नेता मन्त्री सबै चोर भ्रष्टाचारी हरुको संगठन हो भन्ने मेरो भनाइ हो ! 😡😡

    • @DiyaSg-wx5jm
      @DiyaSg-wx5jm 3 หลายเดือนก่อน +5

      Sahi kura ho

  • @milan_sapkota777
    @milan_sapkota777 3 หลายเดือนก่อน +39

    नाम अनुसार को News बल्ल आज आयो
    कडा कडा कडा
    cmnt नहेरी कार्यक्रम हेर्नुहोस ❤

  • @hemgurung1596
    @hemgurung1596 3 หลายเดือนก่อน +18

    सार्है राम्रो समीक्षा गर्नु भयो पत्रकार महोदय ! 👏👏

  • @b2himdung
    @b2himdung 3 หลายเดือนก่อน +52

    देउवाको चरित्र सबै भेडा जनता हरू लाई छर्लन्ग पार्नु भएको मा धन्यवाद अपसोच भेडा जनता लाई पुराण सुनाएको बराबर हो।

  • @rudrakhanal2276
    @rudrakhanal2276 3 หลายเดือนก่อน +6

    १००% सहि प्रस्तुतिकोलागि मुरी मुरी धन्यबाद

  • @rajipghimire6172
    @rajipghimire6172 3 หลายเดือนก่อน +72

    यिनै देश लुटाहाहरुलाई मलजल गरेर हुर्काउने हामी जनताहरुनै हौं यिनको त पत्तानै साफ गर्नु पर्छ

  • @prasainbharat
    @prasainbharat 3 หลายเดือนก่อน +17

    धमिराले देश खाईसको, आवाज कस्ले उठाउने 😢😢😢😢

  • @MaheshHittang
    @MaheshHittang 3 หลายเดือนก่อน +16

    आज सम्मकै उत्कृष्ट बिस्लेसण 😊 कति मीठो शब्द खर्चिनु भो आज यी ब्वासा हरुको लागि 😊

  • @basudevtiwari7544
    @basudevtiwari7544 3 หลายเดือนก่อน +12

    यी भ्रष्ट दल र नेतालाई पाखा नलगाउदा सम्म देशको बिकास सम्भब छैन ।सलाम पत्रकार ज्यु ।सत्य कुरा बोल्ने हिम्मत गर्नुभएकोमा ।

  • @DhojRawat
    @DhojRawat 3 หลายเดือนก่อน +9

    यिनिहरु लाई अझै जिताउछ त केगरेने सबै भन्दा खराप हामी जनता नै हु

  • @melakc9620
    @melakc9620 3 หลายเดือนก่อน +7

    धंन्यबाद पत्रकार भाई ।

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 3 หลายเดือนก่อน +4

    आहा!अत्यन्तै उत्कृष्ट समाचार समप्रेशण गर्नु भएकोमा टेक नारायण भट्टराई लाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤❤

  • @shivarimal8011
    @shivarimal8011 3 หลายเดือนก่อน +58

    इनिहरु देस लुटाहरु लाई जनताहरुले देस निकाला गरनु परछ।

  • @brindaneupane5819
    @brindaneupane5819 3 หลายเดือนก่อน +30

    श्रीलन्का का जनताले गर्याजस्तो नगरेसम्मन यस देशका साशक हरु पाखा लाग्नेवाला छैनन खुन चुस्ने जुकाभन्दा नि चाम्रा छन साशखरु ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 3 หลายเดือนก่อน +4

    ❤ धन्यवाद छ पत्रकार महोदय ❤

  • @SabinaAdhikari-j2r
    @SabinaAdhikari-j2r 3 หลายเดือนก่อน +19

    सहि हो कुरो

  • @VisionaryVoyage-q6h
    @VisionaryVoyage-q6h 3 หลายเดือนก่อน +77

    दरबार हत्याकाण्ड बिर्साउने एउटा अर्को क्रुर हत्याकाण्ड आवश्यक छ अन्यथा देश बन्दैन ...

    • @prabinrai6598
      @prabinrai6598 3 หลายเดือนก่อน +3

      मेरोपनि सोचाई हो मित्र।।युक्रेनको अहिलेको रास्ट्रपतिले संसद भवन भित्रनै सबै चोर घुस्या नेताहरुलाई एउटै 47 SLR हतियारले भुटेर आफु रास्ट्रपति बनेको थियोरे।तेस्तै नेपालमापनि एउटा घटना घट्नैपर्छ सबैको सोच बदल्नेगरि

    • @baburamkc7189
      @baburamkc7189 2 หลายเดือนก่อน +1

      Yes i agreed

  • @prakashghimire9808
    @prakashghimire9808 3 หลายเดือนก่อน +11

    अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरीनुपछ र अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ।

  • @pramilashrestha5801
    @pramilashrestha5801 3 หลายเดือนก่อน +16

    POWER NEWS
    👍 👍 👍 👌

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 หลายเดือนก่อน +150

    कांग्रेस एमाले माओवादी लाई भोट दिए सम्म
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 3 หลายเดือนก่อน +3

      सहि कुरो ।

    • @nandramkhadka8774
      @nandramkhadka8774 3 หลายเดือนก่อน +7

      रवी ठग को पार्टी पनी पुराना भन्दा झन गै गुजरेका छन

    • @DaisanKhadka
      @DaisanKhadka 3 หลายเดือนก่อน

      ​@@nandramkhadka8774झोले

    • @keshavshrestha8121
      @keshavshrestha8121 3 หลายเดือนก่อน +3

      Sahi

    • @bistabrobista7320
      @bistabrobista7320 3 หลายเดือนก่อน

      @@nandramkhadka8774rabi bhaneko naya Jogi ho 😮yo oli ,prachande,deouba bhanda pani danger xa ho bujne nepali janta le buji sake tara yo ghanti ka jholey cyber shyaal ajjai good luck bhandai xan 😮

  • @haribhaktaraut5167
    @haribhaktaraut5167 3 หลายเดือนก่อน +15

    यदि कोही देशभक्त नेपालमा छ भने सेरे शोषकलाइ पिण्ड खुवाईदेऊ। नत्र भयानक दुखका दिन आउँदैछन् नेपाली जनताका।

  • @arjungurung3738
    @arjungurung3738 3 หลายเดือนก่อน +1

    देउबा,ओलि,प्रचन्द यी तिनै लाई खरानी बनाउनु जनता तयार भयेका छन गगन त झन जमानत जफत हुन्छ। यिनी हरुको सम्पती जफत गर्नु पर्छ,र देशनिकाला गर्नु पर्छ।

  • @ToplalGt
    @ToplalGt 3 หลายเดือนก่อน +6

    सहि विश्लेषण

  • @deepaktamang6102
    @deepaktamang6102 3 หลายเดือนก่อน +10

    अब यि तीन पार्टीका झोले कार्यकर्ताहरुले बुझ्न पर्छ।अझै यि लुटेराहरुले फ्याकिएको हड्डीमै भुलेर बस्ने कि आफ्नो भाबी सन्ततिको भबिष्य सुरक्षित गर्ने हो।जय होस्!🙏

  • @ratnakharpangeni
    @ratnakharpangeni 3 หลายเดือนก่อน +46

    एतिमजाले बुझाउदा पनि दलको झोला बिसाउन हामि सक्दैनम !

  • @raibernalkumar2827
    @raibernalkumar2827 3 หลายเดือนก่อน +31

    जति सुकै विरोध गरे पनि हामी नालायक नेपाली पाटिको झोलेहरू भोलि फेरि त्यहि नेता र पाटीलाई भोट दिन पछि पर्दैनौ।अनि कुरा मात्र गरेर के गर्ने।😡

  • @NandakumarChaudhary
    @NandakumarChaudhary 2 หลายเดือนก่อน +1

    सहि सामाचार पावर न्युज को

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 3 หลายเดือนก่อน +6

    देउवा परिबार को बारे मा जति पनि कुरा यहाँ उल्लेखित भयो त्यस मा हामी जस्ता भेडा जनता जिम्मेबार छौँ किन कि चुनाव को बेला मा त्यस्ता भ्रष्टाचारी हरु लाई भोट दिएर जिताउने हामी भेडा जनता नै हौं

  • @akshayagautam
    @akshayagautam 3 หลายเดือนก่อน +21

    मावोवादी बिगतमा बैंक लुटे जस्तै हाल राज्यको ढुकुटी लुटिरहेछन्!

  • @AchyutPanday
    @AchyutPanday 3 หลายเดือนก่อน +1

    धन्यवाद पत्रकार राम्रो समाचार

  • @DevidkushalKhati-hr6ed
    @DevidkushalKhati-hr6ed 3 หลายเดือนก่อน +4

    salute xa sir aja hajur ko news ley 100% sahi ra satey kura ujagar garey ko xa yo itihas banney xan janta ley kal khanda samma yaad garney xan tapae lai ani ani hajur ka power news lai bastav ma yo ho power news.

  • @BaburamPaudel-n4o
    @BaburamPaudel-n4o 3 หลายเดือนก่อน +10

    यसरी नै भन्डाफोर गर्दै जानू पर्छ सारै मजा आयो।

  • @LokendraSaud-eu9mk
    @LokendraSaud-eu9mk 3 หลายเดือนก่อน +28

    यथार्थ बिश्लेषड

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 หลายเดือนก่อน +5

    रत नेपाल देश लुटाउनु एउटा गरीबी हुलाउनु राजाहरूको पालोमा जोड्दिहेको उर्दोगहरू बेचाहेर खुवानु अनी नुन देखी सुन समको दकाईती गर्नु योसबै काहॅा नेताहरूले गरेका हुनत योगराउनेत हजुरहरू देशबासी जनताहरूकै अंहमकार र घमन्डलेनै हामी भन्दै आफनै घर तोड्ने नेताहरूलाई आउदै बर्षनै पछी भुलेर भोट चुनाब जिताहेकै हुनाले चोर अपराधीहरू आखॅामा पटीनै बाधेर देश लुटीनै रहे र उता जनताहरू पटी फर्केर आफुहरूले देश लुटेर खोक्रो बनाउदापनी जनताहरूले भोट रचुनाबचै नभूलीकन जिताहेकै कारण जनताहरू प्रती फर्केर भेडे् जनताहरू भन्दापनी जनताहरूको बुद्धीको बीर्कोनै नखुलनु कसको गलती होत

  • @dibakarpant3390
    @dibakarpant3390 3 หลายเดือนก่อน +3

    नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !

  • @sanathpantha7987
    @sanathpantha7987 3 หลายเดือนก่อน +9

    Well said !! Bitter truth!!

  • @dipendrabogati7086
    @dipendrabogati7086 3 หลายเดือนก่อน +11

    We love our mayor balen shah 🙏
    He is pride our country 🙏

  • @prasad13071
    @prasad13071 3 หลายเดือนก่อน +3

    सबैले ८४ मा कांग्रेस र कम्युनिस्टलाई सत्ताबाट बेदफल गर्नुपर्छ है। अहिलेदेखि नै ध्यान दिनुहोस्। सत्ता आरोहणको राजनीति बहुत धेरै भयो

  • @Biswa14
    @Biswa14 3 หลายเดือนก่อน +4

    सलाम छ। सक्दो तपाई पनि चाँडै नेता बन्नु होला। News24 ले त एक्सप्रेश नेता जन्माउँछ। 😜

  • @sovarai2699
    @sovarai2699 3 หลายเดือนก่อน +251

    सलाम पत्रकार sir , यो कालो कांग्रेस , एमाले को झापाली बुढो , माओवादी को नाइके प्रचण्ड सक्न अब जनता टोल , टोल , बस्ती बाट उठनु ढिलो भैसकेको छ ।

    • @Harshamana
      @Harshamana 3 หลายเดือนก่อน +16

      Janata sabai jholeeechhan aba Nepali Armychaifrontma ayera yi 4,5 taukee deshdrohi netaharulai thokeevanee deshlee bikashko baatoma lamiknyhyo💪🏻💪🏻💪🏻🇳🇵🇳🇵🇳🇵🙏

    • @SitaAdhikari-ho1fj
      @SitaAdhikari-ho1fj 3 หลายเดือนก่อน +1


      ​@@Harshamana

    • @samratshrestha9572
      @samratshrestha9572 3 หลายเดือนก่อน +3

      यो देशमा कहाँ छन् जनता😢

    • @jibankumarthapa
      @jibankumarthapa 3 หลายเดือนก่อน

      ​@Sita is🎉😮Adhikari-ho1fj 6:05 😗😊😂b

    • @RajendraPujari-iq2fn
      @RajendraPujari-iq2fn 3 หลายเดือนก่อน

      😂😢😅😊​@@Harshamana

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri 3 หลายเดือนก่อน +1

    सबैको काल आउँछ यी तीनटा नेताहरूको काल कहिले पनि आएन हे भगवान देश सकाइसके यिनीहरूको छिटो काल आइएन कहाँ छ काम

  • @somsingar1304
    @somsingar1304 3 หลายเดือนก่อน +1

    येस्तो देशलाई खोक्रो बानाउनेलाई फासी दिनु पर्छ नत्र जनता लाई नै हो पाप लाग्ने।

  • @prabinrai6598
    @prabinrai6598 3 หลายเดือนก่อน +1

    रबि पक्का सच्चा नेपाल आमाको छोरा र कानुनको दाहिने हात गृहमन्त्री होभने यो काट्टो खानेबेलाभाको बुडा देउवाको पुरै परिवारको छानबिन गर्नुपर्छ।र केहि नसोचि थुन्नुपर्छ कार्बाहि गर्नुपर्छ देउवा देशको किरा हो न कुनै योगदान छ न देश बिकाश गर्यो गर्नैसम्म गर्यो मात्र भ्रष्टाचार 🤔🤔किन डराई सबै संसद भवन भित्रै सबैलाई भुट्ने कोहित आउ देश बचाउ।एउटा केटिको लागित प्रहरि जवानले संसद भवन भित्रै आत्महत्या गर्योत सबलाई भुटेर मरेको भए देशले सासत फेर्न पाउथ्यो।जाठ्ठा नामर्द रैछ

  • @khagendradahal2613
    @khagendradahal2613 3 หลายเดือนก่อน +1

    आजकाे प्रस्तुति गजब छ।

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 3 หลายเดือนก่อน +2

    अब जाग देसका युबा हो।
    नत्र देस डुबने बेला भो।।

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri 3 หลายเดือนก่อน +1

    नेता बालेन जस्तो हुनुपर्छ भने पत्रकार तपाईं जस्तो हुनुपर्छ तपाईंलाई पत्रकार ज्यू सञ्चारमाध्यमलाई

  • @mahendrakhadka157
    @mahendrakhadka157 3 หลายเดือนก่อน +2

    नेपाली पार्टी हरु को जरा बिदेश मा छ, समस्य तेही हो

  • @yogivasant
    @yogivasant 3 หลายเดือนก่อน

    एकदमै सही विश्लेषण 👏👏

  • @sternalgamer1461
    @sternalgamer1461 3 หลายเดือนก่อน +2

    अब २०८४ सीमा सबैलाई नेताहरूलाई पानीमा चोपेर हटाउनुपर्ने सबै जनताहरू मिलेर

  • @urmilakc1728
    @urmilakc1728 3 หลายเดือนก่อน +1

    टेकनाराएण भट्ाइहजुरलाइ आसिरबाद हजुर

  • @premshrestha7902
    @premshrestha7902 3 หลายเดือนก่อน +8

    ओहो सर जि यत्तिको भन्दात यिनिहरुत देक्ची मा पानी तत्तायर तेसैमा डुबेर मर्नु पर्ने हो ?तर के गर्ने तिन्कै आयु लम्बी राको छ।यस्तै हो सतिले सरापेको देशको राजनिती कि कसो?

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 หลายเดือนก่อน +4

    जेहोस अबोचै देश भरकै जनताहरू लाई उतीनै पतो नभहेपनी एक दुई पत्रकारहरूलाई पतो लागनुपनी धेरै धन्नेबात छ हैत र हत्यारा लुटेरा भष्टचारी बोलत्कारी गुन्डागर्दी इन्डीयेनका झोले नुन देखी सुन सम्मका अपराधी हरू लाई हाम्रो राष्टभक्त भन्दै भोट र चुनाब बार बार जिताहेका श्रिपाचॅ नेताहरूको कुकृत जान्नु मात्र हल्काचै देशले कतै सहै मानीस पाउछ र देश बन्छ र जनताहरू आआफनै देशमा रमाहेर रहन्छन् कित भन्ने चै मलाईपनी कता कता लागीयो हैत

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni 3 หลายเดือนก่อน +1

    म चन्द्र बराल सर अप राह्नकाे नमस्कार । म नियमित श्राेता हुँ।ताप्लेजुङबाट सुनिरहेकाे छु। सर अगस्तिकाे पेटकहिल्यै नभरिने रछ।

  • @balkrishnadevkota8469
    @balkrishnadevkota8469 3 หลายเดือนก่อน +1

    यी वैध गुन्डाहरू हुन्। यिनीसित पुलिस,सेना र अदालत् छ। कसैका बाउकाे केही चल्दैन भन्नेकुरा सवैलाई थाहाभएकै कुराे हाे।

  • @dipendrabogati7086
    @dipendrabogati7086 3 หลายเดือนก่อน +6

    Sahi kura

  • @ShantaAdhikari-q3k
    @ShantaAdhikari-q3k 3 หลายเดือนก่อน +1

    नमसकार टेक नारायण जि सहि ई देश का किरा घुर घुररे हुन जमिन मुनि बाट खाेतलि लने डाका हरु अब याे गरणतनत्र काे काम देखिन मेैले त अब अति गरेका छन 😢😢😢😢😢😢😢😢जन्तालाई पहिला मारेर लुटे अहिले पसिना लुटिरहेका छन

  • @sternalgamer1461
    @sternalgamer1461 3 หลายเดือนก่อน +1

    अब शेरबहादुर देउवा मरिहाल्छ

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 หลายเดือนก่อน

    बिलकुल सहि हाे।यिचाेरहुन ।

  • @bedprasadbhatta2050
    @bedprasadbhatta2050 3 หลายเดือนก่อน +1

    Ati sandarvik kura

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 3 หลายเดือนก่อน +1

    देउबा र देउमा मिलेर देश लुटे अझै अर्को लुटेरा सदस्य थपियो ! यिनलाइ कसरि तहलाउने लौन एउटा जङ्ग बहादुर कहिले जन्मेला !

  • @DewanLama
    @DewanLama 3 หลายเดือนก่อน +2

    अनुहार अनुहार अनुहार अनुहार .......

  • @sumankhadka1335
    @sumankhadka1335 3 หลายเดือนก่อน +3

    तराइका मानिसहरु कवाडी राखेर पैसा कमाउन सक्ने अवस्थामा छैनन् सबै इण्डियन मात्र हुन् ग्रास रूट देखि माथी सम्म भारतको दादागिरी र नियन्त्रणमा लूट मच्चाउने काम भै रहेको छ बालेनले जे गरे सहि गरे।

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 หลายเดือนก่อน +4

    यि १२ बुदेका बिदेशिका गोटिहरुलाई नबढारे सम्म यो देशले निकास पाउने छैन ॥

  • @prawezansari140
    @prawezansari140 3 หลายเดือนก่อน +1

    Salute xa tapai jasto journalist lai....keep on....
    Great journalism...
    Fearless journalist...

  • @ramharidhakal850
    @ramharidhakal850 2 หลายเดือนก่อน

    भयाबह स्थिति जनताकादुष्मन हरु लाई अब कसले ठेगान लगाउँला तः।

  • @rishikc5260
    @rishikc5260 2 หลายเดือนก่อน

    यी दामनाहरूको काल पनि आउँदो रहिन्छ यिनीहरूलाई हैजा पनि लाग्दो रैनछ। यिनीहरू नसिद्धिएसम्म देशको गति हुँदैन।

  • @balkrishnakafle1247
    @balkrishnakafle1247 3 หลายเดือนก่อน +2

    यी चोरहरुलाई जति भने पनि सुध्रीने वाला छैनन् पत्रकार ज्यु।यिनिहरुको बखानमा तपाइको महत्वपूर्ण समय खर्च नगर्नु।

  • @BalbahadurRana-i5v
    @BalbahadurRana-i5v 3 หลายเดือนก่อน +4

    नेपाल देश भने ठुला पत्रकार हरुलाइत ठगे भने जनतालाइ ठगनु भनेकोत आम कुराहो

  • @ॐसाइरामजयहनुमाम
    @ॐसाइरामजयहनुमाम 3 หลายเดือนก่อน

    खोईई त कारबाही यी भ्रष्टाचारिहरु लाई

  • @sauryaphotostudio6418
    @sauryaphotostudio6418 3 หลายเดือนก่อน +1

    ई नेता हरुको हाली मुहाली उजागर गरिदिनु भयो
    धन्यवाद अब सबै जाग्नु पर्छ बिसेस गरेर टीबी चैनलहरु
    राणाहरुले श्रीपेज लागौथे ईनीहरुले लगानान्न फरक यतिमात्र हो यिनीहरु जुका हुन्

  • @sushil7567
    @sushil7567 2 หลายเดือนก่อน

    जय नेपाल आमालाई जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ जय बालेन टेकनारायण सरलाई जय युबालाइ राजानैचाहीन्छ ।

  • @BhojrajDhakal-bw9md
    @BhojrajDhakal-bw9md 2 หลายเดือนก่อน

    तुरुन्त अध्यादेश मार्फत कानुन फेरेर फासि दे सरकार अपराधी हरु लाइ

  • @HomNath-gl5tb
    @HomNath-gl5tb 2 หลายเดือนก่อน

    देसर जनता चुसाहा अपराधि भ्रस्टचारि हरुले जनता रुहाए देसखरानि बनाए

  • @moonnnnmn
    @moonnnnmn 3 หลายเดือนก่อน +1

    Good information Sir 😮

  • @firojshrestha2019
    @firojshrestha2019 3 หลายเดือนก่อน +4

    Mazza aayo

  • @pamphakhanal3096
    @pamphakhanal3096 2 หลายเดือนก่อน

    देशै भासिएको छ अब आम जन्ता उठ्ने बेला भयो

  • @DBkhatriKC
    @DBkhatriKC 3 หลายเดือนก่อน

    अर्बौं बर्ष पनि देउबा करेन्ट लागी रहोस् हे प्रभु

  • @podverse69
    @podverse69 3 หลายเดือนก่อน +13

    अब देश विकाश गर्ने देश बचाउने एउटा मात्र पार्टी रास्वपा मात्र हो । अब यो देश हाक्ने रबि दाई मात्र हो । जय घण्टी जय रबि ।

  • @PeterPrem-j4x
    @PeterPrem-j4x 3 หลายเดือนก่อน

    सहि कुरा !!

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 3 หลายเดือนก่อน

    जे कुरा सहि हाे

  • @khadgajitlama6198
    @khadgajitlama6198 3 หลายเดือนก่อน

    तीन कुपुतहरुको कारण देश भासिन्छ।

  • @dharmarajgautam8105
    @dharmarajgautam8105 3 หลายเดือนก่อน +3

    Right

  • @kazisaap4519
    @kazisaap4519 3 หลายเดือนก่อน +2

    yesari nai harek din ek - ek neta ko full episode banaunu hola ..salute sir

  • @sundarshrestha7230
    @sundarshrestha7230 3 หลายเดือนก่อน +4

    REAL STORY

  • @batiramrai-xc8ec
    @batiramrai-xc8ec 2 หลายเดือนก่อน

    पत्राकार सर सहि भान्नु भो तर देशमा जानताले नाई नाबुझने र भेडा हाे जुन नेताले देश शाकाउछा तेशलाई भाेट दिनछ भेडा जानता हाे नेता बिगारने जानता 😡😡😡😡

  • @MagarmbThapa
    @MagarmbThapa 2 หลายเดือนก่อน

    Really powerful News ❤❤❤

  • @RajuPoudel
    @RajuPoudel 3 หลายเดือนก่อน

    यि कवाडीहरू लाई समातेर राम्रो संग छानविन गर्नु ९९% नेपाली नागरिकता लिएका ईन्डियन छन्। मेरो ग्यारेन्टी!

  • @AchyutPanday
    @AchyutPanday 3 หลายเดือนก่อน

    काङ्ग्रेस का भ्रष्टाचारको नमुनाका गद्दार हुन् यी

  • @mohangulmeliyoutubechanal
    @mohangulmeliyoutubechanal 3 หลายเดือนก่อน

    अब फेरि एउटा अर्को दरबार हत्याकाण्ड हुनु जरुरी छ र त्यस्मा अहिले का सबै खाते भ्रष्टाचारी र देस्बेचुवा हरुको एउतै चिहान बान्नु जरुरी छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice 3 หลายเดือนก่อน

    Dherai.dherai.dhane.bat....patrakar.jiu.hajur.lai.namaskar.salam.jay.nepal.jay..hajur.lai.pani.chitwan.27.

  • @MmMm-yk7ch
    @MmMm-yk7ch 3 หลายเดือนก่อน

    Salute sir

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 2 หลายเดือนก่อน

    करिस्मा मानन्दर को खेल हो यो जेल जानू पर्ने उल्टो बूढो लाई मन्त्री बनाउनु पो लागेउ खत्रा दिमाग छ हो यो हिरोनी को त

  • @roseshachaju8643
    @roseshachaju8643 3 หลายเดือนก่อน

    Truth News

  • @rambaral550
    @rambaral550 3 หลายเดือนก่อน

    Aaja बल्ल mandekhi Salute gare Tek Narayan sir
    Wa Wa Wa मनको कुरा भन्नुभयो.......

  • @yubrajmagar7277
    @yubrajmagar7277 3 หลายเดือนก่อน

    नेपालमाभुपु,प्र,म,मन्त्रिजतिपनिछनसबैराजदरबार बने,बनाय सयनगरे,र,राजदरबारकाण्डकाे परिस्थितिचेतनादाेराउनुपर्छ,फेरि।जस्ताेछ

  • @urmilakc1728
    @urmilakc1728 3 หลายเดือนก่อน

    देउपालाइ किन पच्नड देउपाइ हटाउ अब देसमा राजाआउन पछँ

  • @madhusudandevkota1656
    @madhusudandevkota1656 3 หลายเดือนก่อน

    100 top ko salaami dinu parxa patrakaar lai🙏🙏

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 3 หลายเดือนก่อน

    ३ करोड सत्प्रतिशत सही वास्तविक कुराहारू बोलनु भयो टेकनारायणसर , जहोस नेपालीजनताको आँख़ा खोली दिनुभयकोछ ,तपाईंलाई धेरै धन्यवाद 😅😅