ओलीको इशाराले चुलिएको आरजु चर्चा ! कांग्रेसमा खैलाबैला । POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • ओलीको इशाराले चुलिएको आरजु चर्चा ! कांग्रेसमा खैलाबैला । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 214

  • @ghanaguragai376
    @ghanaguragai376 17 วันที่ผ่านมา +68

    चुनाव लडेर नजित्ने त्यस्तालाई कुनै पनि मन्त्री बनाउनु हुँदैन। यिनीहरूको आयु सिद्दिन लागेको अब

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 17 วันที่ผ่านมา +59

    ओलिलेनै साडी लाएर प्रधानमन्त्री को कुर्चिमा बसेत भैगो नि किन महिला चाहियोर ?

  • @omkhatiwada7300
    @omkhatiwada7300 17 วันที่ผ่านมา +31

    तस्कर प्रधानमन्त्री 😮😮

  • @binagurung-f1s
    @binagurung-f1s 17 วันที่ผ่านมา +18

    Jay Balen Jay Rabi Jay Ghanti Jay Kulman

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx 17 วันที่ผ่านมา +8

    आरक्षण काे ठाउमा माननीय रूदै बनेकी आरजु राणा उच्च पदमा गए केपी देउवा समेतकाे आयु लगभग ३० दिनकाे हुनेछ सुतेका जनतालाई नउठाउ

  • @pramodgiri5865
    @pramodgiri5865 17 วันที่ผ่านมา +17

    ओलि ज्यु तपाईं को ???

  • @user-fm5ff3gg7r
    @user-fm5ff3gg7r 17 วันที่ผ่านมา +8

    जेलमा हाल्नु पर्ने मान्छेलाइ के को प्रधानमन्त्री??????

  • @sushil-p5w
    @sushil-p5w 17 วันที่ผ่านมา +16

    जनताबाट निर्वाचित भएर आउनुपर्छ

  • @dambargurung1098
    @dambargurung1098 17 วันที่ผ่านมา +10

    भारत माेदि ले के पि अाेलिलाई मन्त्रि बाट घाेक्र फ्याक्ने र अार्जुलाई मन्त्रि बनाउछ भन्ने थाहा छ तेसैई मैले महिला प्रधान मन्त्रि बनाउछु भनेर अफ्ना झाेलेहरुलाई सहानुभुति दियकाे हाे । महिला मन्त्रि भारतले बनाई हाल्छ ।

  • @gagangrg8270
    @gagangrg8270 17 วันที่ผ่านมา +10

    भुटानी शरणार्थी र गिरिबन्दु "उखाने"😂😂😂

  • @ramsedai804
    @ramsedai804 17 วันที่ผ่านมา +4

    आफुलाई ठालु ठानेको जस्तो छ ओलीले,तपाईं होर प्रधानमन्त्री बनाउंने मान्छे।

  • @ManojBk-yy9ro
    @ManojBk-yy9ro 17 วันที่ผ่านมา +1

    अब देशमा सबै तहमा स्वतन्त्र तरिकाले जनताबाट निर्वाचित भएर सदनमा जाने, चुनाव गर्नुपर्छ। यो नीति लागू गर्नुपर्छ। 👍🙏🙏

  • @padampaneru-cd3gm
    @padampaneru-cd3gm 17 วันที่ผ่านมา +16

    प्रधानमन्त्रीको बुडि हुंदात भुटानी सरणार्थी प्रकरणमा मुछिएकी आरजु प्रधानमन्त्री बनाए देस डुबाउछिन कदापी प्रधानमन्त्री बनाउन हुन्न चोर केपि

  • @shauravbhattarai8164
    @shauravbhattarai8164 17 วันที่ผ่านมา +4

    चुनाव जितेर आउनु पर्यो नि प्रम हुन को लागि श्रीमान ले टीका लगाएर दिएको पद मा बसेर मन्त्री हुँदै प्रम हुने आश नगरे हुन्छ। यदि यसो भयो भने बंगलादेश को अवस्था नेपाल ढुक्क हुन्छ।

  • @bishwaskumarshrestha5143
    @bishwaskumarshrestha5143 17 วันที่ผ่านมา +8

    Ballen jsto 10jana vaye desh Nepal jsto hunxa,natra aahilay garoo xa

  • @DeepakRajSimkhada
    @DeepakRajSimkhada 17 วันที่ผ่านมา +26

    यो निरङ्कुशता बङ्गलादेश को घटना नेपाल मा आउन अब थोरै दिन बाकी छ यो अहिले का महान भ्रष्ट ले बुझ्ने कि के गर्ने

  • @binodshrestha2524
    @binodshrestha2524 17 วันที่ผ่านมา +5

    Raja aau Desh bachau🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @milanbogati8762
    @milanbogati8762 17 วันที่ผ่านมา +8

    पत्रकार ज्यू नेपालमा मन्त्री पढानमन्त्री नेपाली जनता ले बनाई दिएको हो रा बिदेशी को इसारामा काम गर्ने दलाल नेता हरुले देश रा सरकार चलाउने हो

  • @khimanmagar1524
    @khimanmagar1524 17 วันที่ผ่านมา +6

    यो चोरहरुलाई लखेत्नु पर्छ दिक्क भैसक्यो देशका युव जति सिद्दी सक्यो गाउगाउम बुड बुडी बहेक कोई छैन

  • @govindaadhikari2357
    @govindaadhikari2357 17 วันที่ผ่านมา +1

    महान जनताले सुरु गरीसके सार्वजनिक स्थान बाटै बहिष्कार । चेतना भया । जय वालेन कुलमान

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 17 วันที่ผ่านมา +1

    Good Luck Desh Paremi Patrakar Sir Good News Xa Jay Desh Jay Ghanti❤

  • @rabiLalPandepande
    @rabiLalPandepande 17 วันที่ผ่านมา +2

    जे पनि बाेलने अाे लि बौला हो

  • @khartharai2051
    @khartharai2051 17 วันที่ผ่านมา +3

    आरजूलाईनबनाऊनु,मोदिलाईभेटेकोबिततीकैनेपालसिमनामिचनूलागो,परधानमनतिरीबनायोभने,

  • @sushil-p5w
    @sushil-p5w 17 วันที่ผ่านมา +1

    नेपालको प्रधानमन्त्री हुने बित्तिकै इन्डिया जानुपर्ने के काम थियो होला

  • @Prashant.ruchal
    @Prashant.ruchal 17 วันที่ผ่านมา +3

    कहिलेकाही त हामि जस्तो सानोतिनो youtuber लाइ पनि subscribe गर्दिनुन 😭😭😭

  • @user-uq9fo7kz1h
    @user-uq9fo7kz1h 16 วันที่ผ่านมา

    हो सहि भनुभो हिज निधााइ रास्टपति बनाउन मदन के भए आर्जु प्रधानमन्त्रिहुदा शेरुको के हालहोलायुबाजागौ❤

  • @bimaladahal3197
    @bimaladahal3197 17 วันที่ผ่านมา +6

    जव सम्म oli राजनीति मा जिवित रहन्छन् , तब सम्म देश मा बर्बादि बाहेक केहि हुदैन ,😂

  • @ghatanechanel8164
    @ghatanechanel8164 17 วันที่ผ่านมา +1

    को हो यो,जे मन लाग्छ तेहि बोल्ने,मर्ने बेलामा हरियो काक्रो,यसलाई मन लागेर प्रधानमन्त्री जस्लाई मन लागे तेस्लाई बनाउन पाउछ,कि आफुलाई राजा सोच्न थाल्यो यो उखाने बुडा ले,आफै त महादेब उत्तानो पर कसले देला वर???????

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 14 วันที่ผ่านมา

    साधारण जिज्ञासा
    १) कुनैपनि सहकारीका संचालक तथा त्यस सहकारीका कर्मचारी महाप्रबन्धक / प्रबन्ध निर्देशक / CEO/ वा इन्चार्जले जनताको बचत रकम बिना धितो करोडौं रुपैया प्रवाह गर्न कानुनले दिन्छ वा दिदैन ?
    २) यदि त्यस्तो प्रवाह भएको जनताको रकम उठ्न नसकेको अवस्था आएमा वा भएमा त्यस अमुक अमुक सहकारीका अध्यक्ष ,संचालकहरु र महाप्रबन्धक / प्रबन्ध निर्देशक / CEO / वा इन्चार्जहरुले उठाएर सावाँ ब्याज फिर्ता गर्नुपर्ने होकि होइन ?
    ३) कि ती सबै जिम्मेवार अधिकारीहरु ( संचालक अध्यक्ष तथा अन्य पदाधिकारी र संचालकहरु/ महाप्रबन्धकहरु/ प्रबन्ध निर्देशकहरु/ इन्चार्जहरु ) ले जनताको रकम फिर्ता नगरेसम्म पन्छिन मिल्छ वा उनीहरुले जनताको रकम सावाँ ब्याज समेत फिर्ता गर्नुपर्ने दायित्व , कर्तब्य र कानुन अनुसार जिम्मेवारी होकि होइन ?
    ४) जनताको रकम सहकारीका त्यस बखतका जिम्मेवार कर्मचारी र संचालकहरुले फिर्ता नगरी देश बिदेशमा लुकिछिपी बस्दा उनीहरूको र उनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गरि जनताको सावाँ ब्याज फिर्ता गर्न अदालतले कानुनी कार्वाही फास्ट ट्रेकमा गर्नुपर्ने होकि होइन ?
    ५)अधिकार प्राप्त जिम्मेवारी लिएर बसेका सहकारीका ती ठग संचालक तथा कर्मचारीहरुलाई कानुन अनुसार दण्ड सजाय भोग्नुपर्ने होकि होइन ?

  • @BaburamBista-kb2bf
    @BaburamBista-kb2bf 17 วันที่ผ่านมา +1

    नेपालि लाई भुटानि बनाउन अझै सहज होला भाउजुलाई प्रधानमन्त्री बनाउदा

  • @Mohanilaal
    @Mohanilaal 17 วันที่ผ่านมา +1

    काङ्ग्रेसका सभापति शेरबहादुर कित्ताका सांसदहरु मध्यका वरिष्ठ नेताहरू प्रकाशमान, ज्ञानेन्द्र कार्की , रामशरण , पुर्णबहादुर , बिमलेन्द्र समेतका नेताहरू आर्जुलाइ प्रधानमन्त्री बनाउनेमा लागछन भने आफुहरुको टउकोमा बन्चरो हान्नु हो ।

  • @TekbahadurThapaKshetri
    @TekbahadurThapaKshetri 17 วันที่ผ่านมา +1

    प्रधानमन्त्री कनउने भय सुमनालाई बना न गिरिबनधु

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri 17 วันที่ผ่านมา +1

    यो सरकार नेपाली जनताले बनाएको होइन र यी संसद्ले बनाएको होइन यो विदेशीले बनाएको सरकार भएको नाताले विदेशीको इशारामा मात्र नाप्दछ आर्जुले केपीलाई बचाउने केपी लाईआर्जुले साडी उडाएर बचाउने

  • @kokilajuwa2736
    @kokilajuwa2736 17 วันที่ผ่านมา +1

    भोलि देख्ने छ यिनिहरुले को प्रधानमन्तरि वन्छ ?

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri 17 วันที่ผ่านมา +2

    तिम्रो दिमागले काम गर्न छोड्यो त्यसैले अब आर्जु एउटा भुटानी बिक्री गर्ने नेपाली लाई भुटानी बनाएर बेच्ने आर्जुलाई प्रधानमन्त्री बनाउँछु भन्नु लाज मर्नु

  • @baburamaryal4742
    @baburamaryal4742 16 วันที่ผ่านมา

    जनता नै तेस्तै छन नेता को के दोस जनता भेडा तिनै लाई भोट दिन्छन

  • @viseshphotostudio9056
    @viseshphotostudio9056 17 วันที่ผ่านมา

    Sumana Shrestha is Best for lady PM of Nepal.

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 17 วันที่ผ่านมา

    श्री ७ को सरकार घोषणा गर अब आफैले जहाँनिया राणा र शाहवंशीय राजतन्त्रको अन्त्यपछी तिमीहरूको कदम लोकतान्त्रिक गणतन्त्रको नाममा उदार तानाशाह हुँदै कथित निरंकुश बन्दै छौ।तिमीहरुकै गोजि र पोल्टामा छ।आफ्नो मन लागेकोलाई देउ जनताको शासन नेपालमा विश्व जगतमा उदाहरणीय छ।सबैको पालो आउँछ भन्थे हो रैछ।यसपछि हाम्रो पालो ८४ मा

  • @bijaykarki5360
    @bijaykarki5360 17 วันที่ผ่านมา

    यो अरु केहि हैन
    जनता को अँखामा छारो हालेर
    आफ्नो सत्ता टिकाउने खेल हो

  • @saradakhanalkhanal
    @saradakhanalkhanal 16 วันที่ผ่านมา

    पहिला मैले सुन्ने गरेको थिय भक्त ले भगवान सङ्ग बर मागे पछि ततास्तु भने पछि बर पुरा भय झै कुनै दिन तेहि अवस्था न आउ ला भन्न् सकिन्न मात्र तसास्तुको खाचो छ कुनै दिन पक्कै पनि देख्न पाइ ने भो

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz 16 วันที่ผ่านมา

    बा नेपालीको राजा हो र चाेर बा

  • @AakahshShrestha
    @AakahshShrestha 17 วันที่ผ่านมา

    ८४ मा देखाउनु पर्छ यिनीहरूलाई

  • @bharatdhamala8852
    @bharatdhamala8852 17 วันที่ผ่านมา +1

    होईन को प्रधानमन्त्री हुने भन्ने कुरा के.पी.ले तयार गरेर हुने रैछ😂😂यस्तो वाईयात गफ कहाँ बाट आऊँछ होला।
    तीमेरू त वनाऊने नै त हो नी तीमेरू ले वनाए जो पनी बन्ने नी।

  • @narayanshrestha455
    @narayanshrestha455 17 วันที่ผ่านมา +1

    कोइराला परिवर्तन भएको अबस्था
    एमाले नेताहरुमा जन्ताले बिश्वास
    गर्न छोदेको हो वा नेकपा एमाले पाटी सक्न अथवा के पि ओलि
    बिलाउन लागेको हो।

  • @sanushrestha4958
    @sanushrestha4958 17 วันที่ผ่านมา +2

    चुनाव जितन अनि हेरौला समानुपातिक के जित छि छि

  • @DalbhadurSharestha
    @DalbhadurSharestha 17 วันที่ผ่านมา

    आर्जु सबैको चर्चा वाला महिला हो बुज्नु होला के कुरा गर्ने येस्ताको

  • @prakashrai6672
    @prakashrai6672 17 วันที่ผ่านมา

    Ekdamai sahi bislesan

  • @uttampaudel6367
    @uttampaudel6367 17 วันที่ผ่านมา

    महिलालाइ प्रधानमन्त्रीबनाउनि गिरिबन्दुकोबोलि भारतरिजाउनिखेलहो

  • @sureshbhatta8803
    @sureshbhatta8803 17 วันที่ผ่านมา +2

    हैट फटाह हरु ?अनि पत्रुकार ले जे भने पनि सुन्नै पर्ने हो र ?

  • @dffFfg-eg5qj
    @dffFfg-eg5qj 17 วันที่ผ่านมา

    केपि,अोलि,केभगवानहोर,प्रधान,मन्त्रि,दिने

  • @SaruRai-ko5cy
    @SaruRai-ko5cy 17 วันที่ผ่านมา +1

    अाेलि काे ब्याक्तिगत पेवा हाेनि प्रधना मंत्रि । तयेसैले जस्लाई पायेा त्यस्लाई बनाउने। येा गुंहु खाएकाे अाेलि कुकुर ले जे पायेा त्येा गर्न मिल्दैेन हेाला ।

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 17 วันที่ผ่านมา

    Oli ji le Congress ma uthalputhal paarna, ARJU Card chaalnu hudei chha.

  • @एन.के.आनन्द
    @एन.के.आनन्द 17 วันที่ผ่านมา

    राजनीतिक कुसलता यसैलाई भनिन्छ । काङ्ग्रेस कमजोर नबनाई एमालेले ८४ मिसन कसरी सफल बनाउन सक्छ?

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x 17 วันที่ผ่านมา

    हैकमबादि साेचपाल्ने ताना शाहि बिचारका नेताकाे ब्यबिचार वाेलिमा स्पष्ट भयाे , जनताबाट प्रतिनिधि छानि पठाएकाहरू मद्यबाट प्रधानमन्त्रि बनाउने ब्यबस्थामा अब साे ब्यबस्था हटाइ केपि वलिले नै प्रधान मन्त्रिलेनै महिला प्रधान मन्त्रि बनाउन सक्ने भएपछि अबआउने चुनाउ मा जनता ले छानि पठाएका मद्यबाट प्रधान मन्त्रि नभै वलिलेनै प्रधान मन्त्रि बनाउन सक्ने ब्यबस्था भएछकि केहाे ? याे तानाशाहि बाेलि सुन्दाआश्चर्यलाग्याे ! वाहियात साेचकाे बाेलि ।

  • @madanshrestha1441
    @madanshrestha1441 17 วันที่ผ่านมา +1

    यो तोरीलाऊरे कुरा के गर्नु

  • @sureshmoktan2282
    @sureshmoktan2282 17 วันที่ผ่านมา

    Good job sir ❤❤❤❤❤❤

  • @garjnandg221
    @garjnandg221 17 วันที่ผ่านมา

    Jay shree radhe krishna ji happy krishna janmaashthmi ji

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 17 วันที่ผ่านมา +1

    यस्ता वैगायत न्युज नबनायकै राम्रो आर्जु लाई उचालेर वलि ले आफ्नो सत्ता टिकाउन र काङ्ग्रेस भित्र खेल्न खोजेको हो कालन्तर मा यो कदम के पि वलिलाइ नै भारी पर्ने छ र काङ्ग्रेस भित्रै वलि लाई बिस्तापित गर्ने नया योजना बुन्ने छ्न देउवा पावर मा छन जेल मात्र आर्जु हो अर्को अधिबेशन मा केन्द्रिय सदस्य मा नि भारी हार हुन्छ ।

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri 17 วันที่ผ่านมา

    केपी ओली बोलाए बहुलाइसके किनभने अब महिलालाई प्रधानमन्त्री बनाउँछु भन्दै गोजीमा पद बोकेर हिँड्न थाले प्रधानमन्त्री पद बाँड्दै हिँड्ने यी कुन पाग लहुन7:18

  • @melakc9620
    @melakc9620 17 วันที่ผ่านมา

    आर्जुरानाको हाइड भारतले बढाएकोले बिद्याकार्ड फ्याकेर कॉंग्रेस र भारतलाइ के पी वलीले काउण्टर गरेको हो । तिथ्राको मुखै बैरी भनेको यही हो ।

  • @minaghale8052
    @minaghale8052 17 วันที่ผ่านมา

    Sushila karki is best for PM👍

  • @kajpan3
    @kajpan3 17 วันที่ผ่านมา

    दशैं आउँदै छ, टिकाका दिन बालकोट्मा मन्परेकी महिला बोलाएर टीका लगाएर प्रधानमन्त्री दैदा भैहाल्छनी, लाजपचेका लाई !

  • @sajankhanal1317
    @sajankhanal1317 17 วันที่ผ่านมา

    बिद्या देबि लाई प्रधानमन्त्री बनाउछ के पि ले

  • @drb.c.9484
    @drb.c.9484 17 วันที่ผ่านมา

    right

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 17 วันที่ผ่านมา

    वर्तमानमा समानुपातिक कसरि प्रधानमंन्त्री बन्ला ? डंडेलधुराले राजिनामा दिएर समानुपातिक गएर जिते न प्रधानमंन्त्री वन्छ होला नि। छोरो पाउने कहिले ? भोटोसिउने अहिले। फठाहा वकवास हो यो।

  • @shreedharrajadhikari134
    @shreedharrajadhikari134 17 วันที่ผ่านมา

    मर्ने बेला हरिय काक्रो भएछ ।जनताले यिनीहरूलाई गन्दैनन् । के सोचेर बोल्छ ।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 16 วันที่ผ่านมา

    गफ त हो नि तस्कर थरीथरीका किडनि हालेर बचेको छ अझै ठुलो मान्छ

  • @rambharosharajput1129
    @rambharosharajput1129 17 วันที่ผ่านมา +1

    Ab gharo xa. Kali Lago hai

  • @xxxtantacion7361
    @xxxtantacion7361 17 วันที่ผ่านมา

  • @AshokKumar-o7q5m
    @AshokKumar-o7q5m 17 วันที่ผ่านมา

    हाम्रो नेपाली विशलेषक र बिदवान हरु कति लाटो अचम्म लाग्छ । ओलि ले सुनिता डंगोल बालेन को पक्षमा गयो भनेर सुनिता डंगोल २०८४ मा भनेर बिपक्षी बनाउन चलेको चाल हो । ओलि चुटुके ब्यक्ति बुझ्न नसक्ने कस्तो विश्लेषण गरेको बहुत अबुझ

  • @ganeshkhatri4082
    @ganeshkhatri4082 17 วันที่ผ่านมา

    ८४ सम्म तयारी गर्न लाग्छ भने जस्तो छ नि त ।

  • @ChandrakantaAdhikari-jx6dj
    @ChandrakantaAdhikari-jx6dj 17 วันที่ผ่านมา

    फेरी ओली को गुण्डा राज हुनी भयो कतिन जेल चल्ल र दीन गनेर बसे हुन्छ

  • @sureshbhatta8803
    @sureshbhatta8803 17 วันที่ผ่านมา +1

    ।हैट पत्रुकार जी धन्यवाद तर बोलेको अर्थ उल्टो भयो या हो की?बरु गद्दार , भ्रष्टाचारी ,देश बेचुवा लाई कदापी प्रधानमन्त्री हुन हुदैन,भन्नु पर्छ कि,,पत्रुकार जी?

  • @ghanaguragai376
    @ghanaguragai376 17 วันที่ผ่านมา +1

    यो जडिया कोइरालो जे पनि बोल्छ

  • @janakpaudel6113
    @janakpaudel6113 17 วันที่ผ่านมา +1

    नजिकै बसेका राजेश दादाले २ झापड हान्नुपर्ने थियाे उखाने बुढालाई बल्ल हाेसमा आउथाे कि😂😂

  • @sensenthokar5117
    @sensenthokar5117 17 วันที่ผ่านมา

    बानेशी तिमीहरूको कहिले पहलो नआउने भयो 😅

  • @miss-zq9yp
    @miss-zq9yp 17 วันที่ผ่านมา

    पत्रकार मित्र टुमच चकापक भयो ।

  • @TaraDigital
    @TaraDigital 17 วันที่ผ่านมา

    अब सकिनेबेला भएरै हाेला , लड्बराईका 😮

  • @biduradhikari7914
    @biduradhikari7914 17 วันที่ผ่านมา

    यो केपि ओलि आफ्नो जिम्मेवार जनताको काममा भन्दा प्रधानमन्त्री बाडैछन।

  • @DenishaLama-x6y
    @DenishaLama-x6y 16 วันที่ผ่านมา

    Right kura garnu vayo sir ko ho kp oli tesko bau baje le kamayera banayeko hamro desh nepal ho terima kp oli buda khyal rakh feri 💪👊hamro purkha harule Khunpasina vok navani Nepal desh banaunu vako ho khyal rakh chor vastachari jhole neta haru💪👊👊Jay nepal🇳🇵❤👌💪🙏🇳🇵🇳🇵🇳🇵🙏👊

  • @aalok4834
    @aalok4834 17 วันที่ผ่านมา +1

    Khate oli

  • @dillibhr.subedi6741
    @dillibhr.subedi6741 17 วันที่ผ่านมา

    ओलि अब देसमा राना शासन ल्यौन लागेको हो

  • @narayankhanal2662
    @narayankhanal2662 17 วันที่ผ่านมา

    Maha mantriji haru manma hath rakhera matra hus vannu hunxa vanni purna biswas xa. Arko party kholna ajai milxa ra desh banauni time ra mauka hajurharulai .

  • @user-zd8fo5pb8f
    @user-zd8fo5pb8f 13 วันที่ผ่านมา

    के पि वली को झटा कुरामा कशैले सांचो नमान एक नं को फटाहा मान्छै हो

  • @dibyaghimire2839
    @dibyaghimire2839 17 วันที่ผ่านมา

    Oli le banako PM Amaley ko matrai huncha nepali janata ko ta hunai sakdaina

  • @thapadil8033
    @thapadil8033 17 วันที่ผ่านมา

    Jaya ravi jaya balen jaya kulman❤❤❤

  • @rajankhatiwada8051
    @rajankhatiwada8051 17 วันที่ผ่านมา

    🙏🙏

  • @baburamdhakal2344
    @baburamdhakal2344 17 วันที่ผ่านมา

    केपि चाेरले अाफुलायि के साेचे काे छ?

  • @MohanGhimire-jx1ud
    @MohanGhimire-jx1ud 17 วันที่ผ่านมา

    Rajes hamal Uther ak japu Oli lae handeuyark suneko laj lager hamal

  • @RatnaMagar-nx4wg
    @RatnaMagar-nx4wg 17 วันที่ผ่านมา

    Aarju Lai ptiminister banau kp oli Lai hataunu bhaner pratipaksha haru le bhaneka chhan hai.

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 17 วันที่ผ่านมา

    नं १ घुस्या केपीओली

  • @RajeshAryal-u6q
    @RajeshAryal-u6q 14 วันที่ผ่านมา

    हिजोआज केपि ओलि को दिमाख फुस्क्यो जस्तो छ कहिले २० बर्समा सन्तान जन्माउनु पर्छ भन्ने, कहिले महिलालाई प्रधान्मन्त्री बनाउनुपर्छ भन्ने😆

  • @bhaktatamu7176
    @bhaktatamu7176 17 วันที่ผ่านมา

    यस्तो मनपारी अफ़ुलाई के ठानछन कुन्नी

  • @SitaMalla-nv6ob
    @SitaMalla-nv6ob 16 วันที่ผ่านมา

    Regular - Luxmi Nagar 4 Butwal Lumbini ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂!!!!!!

  • @subrapkchhetri7843
    @subrapkchhetri7843 17 วันที่ผ่านมา

    Hjr haruko afnai manxe tw holani mahila pradhanmantri vayani

  • @KulSherpa
    @KulSherpa 17 วันที่ผ่านมา

    उहा गोजीको प्रधानमन्त्री होला

  • @Arghakhanchidharapani
    @Arghakhanchidharapani 17 วันที่ผ่านมา

    उखानेलाई साडी लगादिने अनि महिला हुन्छ ।

  • @kuberkhadka5478
    @kuberkhadka5478 17 วันที่ผ่านมา +1

    त र तिमी जस्ता पत्रुकर ले ओली को कट्टु धुने नि हैसियत राख्ने छैनस्

    • @yubrajtiwari3580
      @yubrajtiwari3580 17 วันที่ผ่านมา

      Rip randiko xoro joleee tero kp rip

    • @VIRAL_Clips50
      @VIRAL_Clips50 17 วันที่ผ่านมา

      Ta jasto oli ko gu khane najayaj xora le patrakaar yeti vanne gaisiyat xaina 🤬

  • @DhaneshworJha
    @DhaneshworJha 17 วันที่ผ่านมา

    आरजुलाइ समाप्त गर्न खोजेको

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 17 วันที่ผ่านมา

    यि दुईटाको काण्डले दुईटा पाटीलाई एकठाउमा परिदियो,अब ओलि र आर्जु सङ्गै बाच्ने सङ्गै मर्ने कसम खाएका छन