गुल्मीमा अचम्म भयो बादरले मान्छेलाई यस्तो गर्यो ll Gulmi News

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2025

ความคิดเห็น • 432

  • @yambahadur2781
    @yambahadur2781 ปีที่แล้ว +183

    यो घटना रहस्यमय छ कतै मान्छे ले नै बादरको खोल ओडेर बादर जस्तो भएर यस्तो गरेको पनि हुन सक्छ राम्रो सङ्ग छानबिन होस

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb ปีที่แล้ว +55

    यो सबै मान्छे को चल‌ खेल हो बादर ले हुनै सक्दैन राम्रो सङ्ग छानबिन गरि दोषी लाई कडा कारबाही होस

  • @deepikamagarni9157
    @deepikamagarni9157 ปีที่แล้ว +57

    यो मान्छे ले नै हो बादरले त लखेत्छ पित्छ टोक्छ अनि कपाल पनि लुछी दिन्छ तर यस्तो घिन लाग्दो काम गर्दैन यो १००% मान्छे बातै भएको हो सर तपाईले राम्रो संग अनुसन्धान गरि त्यो पापी लाई कानुनको दायरा ल्याउनु पर्‍यो सर 🙏

    • @Lokendrasaru-b1x
      @Lokendrasaru-b1x 6 หลายเดือนก่อน

      Tyo badarlai blatkar kesh halnu parx

  • @kulkumar6886
    @kulkumar6886 ปีที่แล้ว +21

    मान्छेले हाे त्याे मान्छे बादार काे जस्ताे लुगा लगाऐर अाए काे हाे😂😂😂😂😂😂❤❤❤❤

  • @reeya225
    @reeya225 ปีที่แล้ว +72

    बिचरा नानि कति मिठो बोली आँसु आयो जस्ले यो हरकत गरेको हो उसले कडा सजाय पाउनु पर्छ 😢

    • @madankhadka5196
      @madankhadka5196 ปีที่แล้ว

      यदि बाँदरले हो भने नि😅

  • @bishnubagale4003
    @bishnubagale4003 ปีที่แล้ว +56

    हुन त बादरबाट आक्रमण हुन सक्छ तर अरु कुनै चोट छैन भने होसियार सङ्कास्पत छ यो घटना।आमाले ख्याल राख्नु होला बिस्तारै केहि दिनमा कुरा खोल्छिन नानिले 👍🏻छानबिन होस 🙏

    • @haribohara2797
      @haribohara2797 ปีที่แล้ว +3

      बादरले बुटोमा लगेर कसरी सकुशल भुईमा राख्न सक्छ र यदि बादरले लगेको भए रुखबाट लडाउनु पर्ने

    • @saritathapa748
      @saritathapa748 ปีที่แล้ว

      Right sir

    • @SureshLimbu-rg7wp
      @SureshLimbu-rg7wp 5 หลายเดือนก่อน

      Yo bachchaako hatya pani hunu sakxahai gamvir hunuhola

  • @kabitasunar8098
    @kabitasunar8098 ปีที่แล้ว +17

    यसरी यो घटना बादरको हातमा सुम्प्यौ भने अज धेरै घटना हुन्छ कडा छानबिन गर्नुहोस

  • @TecnoTecno-gw6kw
    @TecnoTecno-gw6kw 11 หลายเดือนก่อน +8

    यो घटना बादर्ले नभै बादर्को खोल ओडेर मान्छेलेनै हो यस्को राम्रो सङ्ग छान्बिन हुनुपर्छ यो नानुला डर तरास देखायर बादर भन्न लगायको हुनुपर्छ त्यो पापी अपराधिले यस्तो सानो नानिलाइ थुक्क पापी यस्तै पापिलाइ चाहिँ हो झुन्ड्यार मार्नु पर्ने हो यस्तो लाई चाहिँ भनिन्छ बल्तकार

  • @kamalabk9344
    @kamalabk9344 ปีที่แล้ว +8

    Dhan dabat sar hajurli यो हो पकका आफनतको खेल बेलेत लगायर लकनुपरछ जेल सब बचचालाइ थाहा छ शोधपुश गरनु शर

  • @starpun2766
    @starpun2766 ปีที่แล้ว +6

    अनुहार किन देखाको पत्रुकार होइन भने सबै छोपि देउ यस्तो ,आपराधिक कार्य बन्द गर यसलाई समाचार होइन विकृति हो

  • @bishnushrestha8522
    @bishnushrestha8522 ปีที่แล้ว +16

    नाबालिग ले न्याय पाउन गाह्रो छ। मान्छेले रेप गरेर बालिकालाई सिकायो।नत्र अरु बाँदर पल्किन्छ हजुर। छानबिन आयोग गठन गर्नुपर्छ। नाबालिग लाइ न्याय दिलाउन पर्छ।

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 10 หลายเดือนก่อน +3

    नेपाल प्रहरिलाइ छान्बिन गर्न दिनु पर्छ । कुनै आयोग वा सगठन बनाएर लुकाउने कुरा मोडने काम नगरियोस

  • @ashokpariyar8968
    @ashokpariyar8968 ปีที่แล้ว +26

    घटना रहस्यमय छ कडा तरिका ले छानबिन हुनुपर्छ! हे नेपाल सरकार अनि कानुन प्रसासन दोसिलाई लिंगै काटेरा फाँसि दिनु पर्छ!🙏💓

    • @Mahes-d9o
      @Mahes-d9o 6 หลายเดือนก่อน

      सहि कुरो हो त्यसलाइ समायर फासि देउ सरकार

  • @haribohara2797
    @haribohara2797 ปีที่แล้ว +24

    रुखमा पनि मान्छे लग्न सक्छ र फेरि रुखबाट सकुशल भुईमा कसरी छोड्यो त रुखमा लग्दा नानी रुखबाट लड्नुपर्ने चोट लाग्नु पर्ने

    • @parbhasunar2159
      @parbhasunar2159 ปีที่แล้ว

      ho

    • @raishara3136
      @raishara3136 ปีที่แล้ว

      Xadima vaneko ho rukh manthi hoina

    • @sitashrestha7304
      @sitashrestha7304 ปีที่แล้ว

      ​@@raishara3136बुट्टोमा लगेको भनेको छत बच्चाले राम्रोसँग सुन्नुहोला🙏

  • @bhupendrathapa2759
    @bhupendrathapa2759 ปีที่แล้ว +17

    यस्ता घटना खाली गुल्मीमा मात्रै हुन्छ के गुल्मीमा मान्छे नबस्ने ठाउँ हो गुल्मी नेपाल को सबैभन्दा नराम्रो काम नलागने ठाउँ गुल्मी छि छि यस्तो पनि जिल्ला थुक पापीहरू बस्ने ठाउँ गुल्मी 😡😡😡

    • @premgurung726
      @premgurung726 ปีที่แล้ว +2

      BUJNE LE BUJIRAKIKO PONI XA EUTA MANXE MA GATIKO GATANA LAI LIYARA JILLA LAI NAI touch DINA SAKNI TIMI CHHAHI KUN JILLA KO HO MERO INBOX MA AAUTW BABU
      PREM gurung
      FROM GULMI

    • @krishnabahaduradhikari4730
      @krishnabahaduradhikari4730 ปีที่แล้ว +1

      Ta muji Kha ko hos sala khate
      Pura gulmi Lai dos kina khate
      Gulmi ko bare ma 1choti ramro sanga bujj mg.

  • @ramilagiri9574
    @ramilagiri9574 ปีที่แล้ว +15

    अनि बादरले कसरी लुगा खोल्न सक्छ र 😏🤔बची ले पक्कै पनि आफ्नो लुगा आफै खोलिन होला हैन र । यति सानो बच्चालाई कति पीडा देको हो । यो मान्छे कै काम हुनुपर्छ यो कुरा राम्रोसँग छान्बिन होस् 😢

  • @aadititamang3923
    @aadititamang3923 ปีที่แล้ว +20

    मनछेले गरेर बादरले भनहै भन्दै सिगयो

  • @PushanBoss
    @PushanBoss ปีที่แล้ว +6

    यो नानी को आमा बुबालाई थाहा छ मतलब एस्तो कसले गरेको हो भनेर दुस्मनी हुने डर ले कुरा नगरेको हो छानबिन कडा गर्नु पर्यो पत्रकार सर गरिब दुखि लाई उद्दार गर्ने हजुर हरु नै हो (focus my words)

  • @prembahing5236
    @prembahing5236 ปีที่แล้ว +12

    बाँदरले कतै बुटामा लगी-लगी रेप गर्छ कुन चाहीले बितायो अनि बाँदरले भन है भनेर सिकायो भनिस भने मार्छु भनेर धम्कायो वास्तविकता यही हो।

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 ปีที่แล้ว +13

    बाँदरले हो भने झनै अलग्गै समाएर छोड्छ। मान्छे होकि बाँदर होकि बृय चेक गर्दा थाहा हुन्थयो नि कस्तो डक्टर हो केहि आइडिया नभएको डक्टर!

  • @balrambishwokerma813
    @balrambishwokerma813 ปีที่แล้ว +2

    मान्छे कै कु कर्म हो यो यस्ता पापी लाई खोजो निती होस

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 ปีที่แล้ว +9

    शंकास्पद छ है घटना ? नानी कति बर्ष कि भई राम्रोसँग सोधौ नानीलाई

  • @sushilagurung8197
    @sushilagurung8197 ปีที่แล้ว +8

    यो घटना रहस्यमय छ।😂😂😂

  • @lokenvlogs938k
    @lokenvlogs938k ปีที่แล้ว

    face kina reviled गरेको edit garda ध्यान दिनु होला sir ❤❤ please 2:29

  • @bishnupandey6280
    @bishnupandey6280 ปีที่แล้ว +8

    डक्टर चेक गरेत थाभैहाल्छनि मान्छे र बादर कस्ले रेफ गर्या भनेर

  • @anillimbu6481
    @anillimbu6481 6 หลายเดือนก่อน +1

    मान्छेले नै हुनुपर्छ बादर ले होईन कसैले डर देखाएर फकाएर ननिले यस्सो भनेको हुनसक्छ छानबिन होस!

  • @bimalathakuri5823
    @bimalathakuri5823 ปีที่แล้ว +12

    मान्छे ले हुन सक्छ यो नानीलाइ भनेस मात्र भनेर डर देखाको जस्तो छ डरले नभनेको जस्तो छ पत्रकार् जीउ राम्रो सङ्ग छान बीन गर्नु होस 🥰🙏🏻

    • @sumilama1584
      @sumilama1584 ปีที่แล้ว

      Ho man6ele nai ho tyo nanile ni ek palta bhanyo man6ele bhaner 6.50 minutes ma. Sayad Dar dekhayar thuto balna lagayako hola. Jasle gareko ho tyasalai sajay dinnu par6

  • @Deelips-u9r
    @Deelips-u9r ปีที่แล้ว +2

    कोई कोई मानव कटी पापी हुना लागे, पशु लाई नि आरोप लगौछन, नभाको कुरा गर्नु हुदैना

  • @AlinaMaya-tz6wc
    @AlinaMaya-tz6wc 11 หลายเดือนก่อน +1

    यो काम त मान्छे को नै हो बादर ले त य्स्तो गर्देन बरु हन्ने तोक्ने गर्न सक्छ राम्रो सैङ छानबिन गर्नु होला ❤❤❤❤

  • @ritikathapa7897
    @ritikathapa7897 ปีที่แล้ว +1

    बादर ले तेस्तो गर्दैन तेयो मान्छे को काम हो राम्रो सङ खोजी गरेर कार्बाही गर्नु परो ।

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u ปีที่แล้ว +2

    मान्छे को काम हो बादर लाई लगाको हो छितो छानबिन होस

  • @ashoj-y4k
    @ashoj-y4k ปีที่แล้ว +13

    कति घटना घट्छ के गुल्मि जिल्लामा हे भगवान याे बादरले हाेइन दुई खुट्टे बादरले हाे त्याे बादरलाइ फासिहुनु पराे

  • @nisharai8624
    @nisharai8624 ปีที่แล้ว +2

    थुक्क मुर्खहरु के को बादरले हुनु नि मान्छेले गरेको हो कडा छान्बिन होस

  • @dependralamichhane4727
    @dependralamichhane4727 6 หลายเดือนก่อน

    बादर बनेर को मान्छे गएको हुनुपर्छ,छानबिन र कडा कार्वाही होस,बादर लाई चलाउदा आक्रमण गर्छ तर यस्तो त गर्दैन हो।

  • @devipun2635
    @devipun2635 11 หลายเดือนก่อน +2

    पताउनै नसकिने घटना बादरकाे भेष गरेर मान्छे नै हुनु प राम्राे संग छानबिन हाेस अाखिर देखेकाे कसैले पनि छैन रहेछ बादर बादर भन्नुहुन्छ बादर त जङल जङलमा भईरहन्छ

  • @mhmqusyairi6825
    @mhmqusyairi6825 10 หลายเดือนก่อน +2

    DNA test garnu jaruri chha

  • @devrajbairagi5622
    @devrajbairagi5622 ปีที่แล้ว +1

    यो नानीलाई बलात्कार गर्ने मान्छे नै हुनुपर्छ बाँदरले बलात्कार गर्छ भन्ने अहिलेसम्म थाहा पाइएको छैन यो नानीलाई धम्काएर बाँदरले हो भन्नु भनेकोहोला र पैसा दिएर फकाए जस्तो लाग्छ र पत्रकार सर राम्ररी छानबिन गरी कारबाही गरियोस र (डी एन ए) टेस्ट गरेर रिपोर्ट हेर्नुपर्यो

  • @roshnirai7693
    @roshnirai7693 ปีที่แล้ว +7

    लु बादरले त गरेन होला रेप अचम्मै

  • @devisapkota3323
    @devisapkota3323 5 หลายเดือนก่อน

    यो 100% मान्छेको काम हो बादरको मुकुट लगाको हुनु पर्छ

  • @ambikalama3271
    @ambikalama3271 ปีที่แล้ว +5

    दुइ खुट्टे बादरे होला

  • @NandaAle-zm9rv
    @NandaAle-zm9rv ปีที่แล้ว +9

    मान्छे ले गरेको हो राम्रो सित छान बिन गर्नुस सर

  • @JanakPKT
    @JanakPKT 5 หลายเดือนก่อน

    बादर ले होइन यो पक्कै पनि मान्छे ले हुन पर्छ बादर को तुरि नै ओला जत्रो हुन्छ बादर मान्छे नै हो

  • @ranjanarai8348
    @ranjanarai8348 11 หลายเดือนก่อน +1

    यो काम त मान्छेकै हुनु पर्छ अनि बादरले हो भने रुखको माथी चाहिँ कसरी पुराउछ अनि कपडाहरु पनि ना च्याती कसरी रेप गर्छ हावा कुरा मान्छेले गरेर बादरलाइउ हो भन है भनेर सिकाइएको हुनसक्छ छिटो भन्दा छिटो छानबिन होस् छि छि हाम्रो नेपालमा कता जादै छ छि छि

  • @khyam92
    @khyam92 ปีที่แล้ว

    कुन चाहिँ पापि मान्छेको काम हुनुपर्छ राम्रो छानविन होस दोषीलाई कडा कार्वाहि होस🙄🙄🙄🙄🙄

  • @sitadahal474
    @sitadahal474 ปีที่แล้ว +1

    खोइ बोल्नसक्नि नानिरैईचिन घिरि मान्छे ले भन्छ घरि बादर ले हो भन्छ साचोभन्नि उमेर त भछ भेरे मान्छेले हुनपर्छ

  • @saritaneupane97
    @saritaneupane97 ปีที่แล้ว +1

    घटना रहशयमय छ

  • @LaxmiAdhikari-p5r
    @LaxmiAdhikari-p5r ปีที่แล้ว +18

    बाँदरले पनि गर्छ र होइन होला मान्छे नइ हुनु पर्छ

    • @salmabista1562
      @salmabista1562 10 หลายเดือนก่อน

      Yati sano nani lai chai manxe le pani kasari garxa xya

  • @funnyallvideo8666
    @funnyallvideo8666 ปีที่แล้ว +2

    यो बाँदर होइन मान्छेको काम हो l छानबिन होस

  • @yashoriraii5679
    @yashoriraii5679 10 หลายเดือนก่อน

    अचम्म भयो छ।😢

  • @khimendran
    @khimendran 10 หลายเดือนก่อน +1

    स्वाब टेस्ट गड़ाए स्पस्ट हुन्छ

  • @SabitaBista-qh7pe
    @SabitaBista-qh7pe 7 หลายเดือนก่อน

    म 12 14 वर्ष को उमेर मा. नि yestai सच्चा news गाउ मा mnxe ले कूरा गरेको सुनेथे आज फेरी 15 वर्ष पछि सुनेको,

  • @krishnamohanlama8871
    @krishnamohanlama8871 8 หลายเดือนก่อน

    जंगली बाँदरले हैन यो कुनै टोले बाँदरको हुनुपर्छ॥ सत्य छानमिन भए अपराधी पत्तालाग्न सक्छ॥

  • @Bhakta-z9n
    @Bhakta-z9n 6 หลายเดือนก่อน

    कहीले बादरले भन्छ कहीले मान्छेले भन्छ बीचराको होशै छैन को अपराधी मान्छेरहेछ यो नानीलाई हस्पीतलमा लीयर चेकगर्नुपर्यो

  • @somranasomraj2559
    @somranasomraj2559 5 หลายเดือนก่อน

    बांदरलेकस्लाई कहिलेरेपगरेकोछर योमान्छेको करामतहो।

  • @ChitraSunar-cs1hl
    @ChitraSunar-cs1hl 7 หลายเดือนก่อน

    Yatisammata help garnubho sir mechine bata check garaunani milxani hoinara sir ?

  • @sargamale7549
    @sargamale7549 7 หลายเดือนก่อน

    मेडिकल टेस्ट भन्ने चिज पनि हुन्छ नि। बाँदरको लिङ्ग मान्छेको जत्रो हुन्न यदि गरे पनि कन्याजाली पनि फाट्दैन सायद। नानिको ब्रेन वास गरेको हुन सक्छ।

  • @SurendarAgri
    @SurendarAgri 6 หลายเดือนก่อน

    बाँदरले नहोला पत्रकार दाई राम्रो संग छानबिन गनूपछ

  • @Suresh-ou6ru
    @Suresh-ou6ru ปีที่แล้ว

    यो घटना रहस्यमय छ

  • @DurgaRai-xg7nr
    @DurgaRai-xg7nr ปีที่แล้ว +1

    नानिलाई फकायर खाने कुरा दियर सोध्नु हौ ..

  • @ShovaMagar-w2h
    @ShovaMagar-w2h 7 หลายเดือนก่อน

    डि एन ए देष गरे पत्ता लाक्छ होला नि सर

  • @BhimRana-g1w
    @BhimRana-g1w ปีที่แล้ว +5

    नानि लाई साेध्नु नि भनी हाल्छ नि

  • @sudipshrestha6380
    @sudipshrestha6380 ปีที่แล้ว +5

    Keep it up my favourite sir❤

  • @pushpagr5530
    @pushpagr5530 ปีที่แล้ว +1

    बादर ले अाईमाई एक्लै देख्यो भने पिछा गछ,होसियार हौ, दुखद खबर

    • @haribohara2797
      @haribohara2797 ปีที่แล้ว +3

      यो मान्छेको काम हो बादरले यस्तो गर्दैन

    • @pushpagr5530
      @pushpagr5530 ปีที่แล้ว

      @@haribohara2797 बच्चाले बादरले हो भनेको छ त सर

  • @DiljanMalla
    @DiljanMalla ปีที่แล้ว +3

    बादर कति फता हुन्छ हामी सानो छ्दा तुरि कनाउदै हामी लाई लखाथ्यो हुन पनि सक्छ

    • @raishara3136
      @raishara3136 ปีที่แล้ว

      Timi pani balatkari ko santan jasto x ni

  • @tamangsonu2010
    @tamangsonu2010 5 หลายเดือนก่อน

    बादरले हैन दादाले भन्दैछत😢

  • @ranjitahitanga9593
    @ranjitahitanga9593 ปีที่แล้ว

    कसतो ठाउँ हो यस्तो यस्तो घटना लाई छाडेर मिलि जुलि सुत्ने लाई खोजि गरेर बलतकार भनछन कसतो भेडे सरकार होलाके

  • @reshamneupane6902
    @reshamneupane6902 8 หลายเดือนก่อน +1

    यो १००% मान्छेको काम हो।

  • @ChumayaShah
    @ChumayaShah 9 หลายเดือนก่อน

    यों कुरा सत्ते हुनु सकदैन माछे को काम हों नानी लाई डराउन दे को हो जे सीखायो होला तही भनयो यो नानी लें

  • @maheshbajgain5454
    @maheshbajgain5454 7 หลายเดือนก่อน

    Ramro sanga anusandhan hunu parayo sir

  • @kepbdrdala2261
    @kepbdrdala2261 8 หลายเดือนก่อน

    Hjur Lai badarko barema thaha raina xa Sir

  • @NabinaMagar-y2o
    @NabinaMagar-y2o ปีที่แล้ว

    Badar aaya paxi manxe ko hi Pani navagnu haii hjr ❤❤❤❤😂😂

  • @kalpanathap7163
    @kalpanathap7163 8 หลายเดือนก่อน

    बादरजो कबर लायर मान्छेले गरेको हो त्यसलाइ छाड्न हुदैन

  • @TK5vlogs
    @TK5vlogs 8 หลายเดือนก่อน

    केहो एस्तो पत्याउनै गरो😢😢

  • @jeetabhandari8257
    @jeetabhandari8257 ปีที่แล้ว +1

    बादरले एस्ते गर्दैन मान्छे लेनैहो

  • @ayushbk9116
    @ayushbk9116 ปีที่แล้ว

    K vo purA vidiyo dinu paryo

  • @kalpanathap7163
    @kalpanathap7163 8 หลายเดือนก่อน

    बादर त बादर डेडु बादर मान्छे बादर परेछ

  • @laxmiaryal9364
    @laxmiaryal9364 ปีที่แล้ว +6

    मान्छे लेहाे बादरकाे खाे जस्तै खाेललाकाे हाेकि नानीलाई फकायर बादरलेहाे भन्न लगाकाे हाे याे घटना रहस्यमय छ राम्रो अनुसन्धान हुनपरछ

  • @rojlama-tl7kh
    @rojlama-tl7kh 10 หลายเดือนก่อน

    बदार त बदार तर त्यो बदारको अनुहार हेर्न पाउनुपर्छ

  • @SomPariyar-q2x
    @SomPariyar-q2x 6 หลายเดือนก่อน

    Ramro sanga xanben hos

  • @ZerooKirati
    @ZerooKirati 8 หลายเดือนก่อน

    Maile suneko thiye badarle badmas garxare ho raixa 😌😢😢

  • @pushpasharma5497
    @pushpasharma5497 ปีที่แล้ว +2

    मानछेको काम हो छानबिन होस

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    बादर ले तेस्तो गरेको भय चोट लाग्छ चिथार्स plzz 100% maanchhe nai ho

  • @JunuJunu-gt2jq
    @JunuJunu-gt2jq 6 หลายเดือนก่อน

    दुई खुटे बदर होला नि अपराध नि बदर भन्नू भनेर सिकाएको होला बिचरा त्यो सानो नानि लाई 😡😡😡

  • @jetindrabistabista
    @jetindrabistabista ปีที่แล้ว +1

    ❤❤❤❤❤❤❤❤❤

  • @GovindDhanuk-sc9fu
    @GovindDhanuk-sc9fu ปีที่แล้ว

    मान्छे हुन सक्छ है अनुसन्धान गरेर त्यसको तुरि काट्नु

  • @jitbirbaniya6402
    @jitbirbaniya6402 8 หลายเดือนก่อน

    के सोधिखोजी गरेको सबै नौट्न्की गरि राखेको छ,घरका परिवारले पनि,ठिक छ बालिका पीडित हो तर घटना मोडिदै छ,यदि बादरले रेपगरेको हो भने बादरको बृय थेग्नै सक्दैन छिट्टो उपचार भएन भने मान्छे मर्छ।यो जमनामा बादर र मान्छे नचिन्ने लाज्को बिसय हो।

  • @NitaRai-s4l
    @NitaRai-s4l 9 หลายเดือนก่อน

    यो चलखेल छ जंस्थो छ किन नानी को अनुहार चाई देखाउनु भाको सर

  • @brusschwoxan4264
    @brusschwoxan4264 11 หลายเดือนก่อน +1

    Badarle huna sakdaina ho manxeley Jo gareko kun papi ho yo xito vandaxito karbai garnu parxa ptra karji yo kun chai papi ho

  • @sasilapandey6207
    @sasilapandey6207 ปีที่แล้ว +1

    Sad news 😢😢😢 badarle ta manxe lai pid xa matra testo na ramro kam gardaina yo kunchai pani. Manxe ho 😢😢😢😢

  • @anjunabin3141
    @anjunabin3141 ปีที่แล้ว

    यो सब मान्छे कै काम हो।बादर को भेस मा आको होला।

  • @khimprasad7026
    @khimprasad7026 ปีที่แล้ว +1

    केवल केटी र महिला हरु मात्र छान भनि बादर ले पनि तेस्तो काम गर्छ पहिला पहिला को घटना छन तेस्ता

  • @laxmiNepal-fo6xl
    @laxmiNepal-fo6xl 7 หลายเดือนก่อน

    याे बादरले हाेइन मान्छे ले हाे।

  • @amritthapa-d3f
    @amritthapa-d3f ปีที่แล้ว

    यासलाइ समातेरा यति सानाे बालकलाइ बलतकार गरनि भाडाे काटना परछा

  • @sitaadhikari9736
    @sitaadhikari9736 ปีที่แล้ว

    बाँदरले त हैन हाेला याे चलाख मान्छेले हुनसक्छ नानि लाई राम्माे सँग साेध पुछ गर्न पर्छ है अचम्म भयाे नानि लाई मिठाई दिएर फकाउन पर्याे ।

  • @indrashrestha423
    @indrashrestha423 6 หลายเดือนก่อน

    बादर ले त चिथर पिथर पर्त्यो होला घाऊ हुनी थियो त्यो मान्छे ले हो

  • @brusschwoxan4264
    @brusschwoxan4264 11 หลายเดือนก่อน +1

    Kasri hunxa ramro Sanga fakayera sodnuna bataidi halxani manxeley Jo ho kapada milxa ho badarko gasto balatkar gareko ta manxeley Jo ho

  • @Sapanalama-r5w
    @Sapanalama-r5w 6 หลายเดือนก่อน

    Doctor le k vanyota ho?

  • @shermagar7165
    @shermagar7165 ปีที่แล้ว +2

    Sad news 😭

  • @saraswotishrestha7304
    @saraswotishrestha7304 11 หลายเดือนก่อน

    याे मान्छेकाे काम हाे त्यसलाई गाउँले मिलेर जिउदै जलाई दिनु पछि अरुले अाट गर्न नसकाेस बिचरा नानी

  • @jinanbishwakarmajinanbishw6812
    @jinanbishwakarmajinanbishw6812 7 หลายเดือนก่อน

    Satya xaanbin hos