मलाई सबैभन्दा बढी मन पर्ने सिरियल हो Tuhuri !! Tuhuri दिदीलाई केही पनि हुनुहुदैन भन्ने दर्शक महानुभावहरू को को हुनुहुन्छ यतातिर हाजिर हुनुहोस् र साथै धनगढीबाट यो सिरियल हेर्ने र उक्त सिरियललाई माया गर्ने र साथ दिने को को हुनुहुन्छ यतातिर आउनुहोस् । सम्पूर्णमा शुभकामना प्रस्तुत गर्द्छु ।😍❣️❣️❣️❣️🔔🎀🎀🎉🎃🎃💖🎁🎁🇳🇵🇳🇵🍪👌👌👌🍪🍪🎁💖🎀🎀🙏🙏यद्यपि रबिदाइलाई साथ दिने को को हुनुहुन्छ ? !!!
Maya lai xitto niko hunu parx ra asmita ra matale gareko kura haru parda fash hunu parx maya lai nagle bachaunu parx maya binako sirel herindaina aasmita marnu parx nepal too hal cyprus bat
यो चोथाले अस्मिता को अनुहार देखेर रिस् उठ्छ यस्को र पाखण्डी माता भनुन्दो को सब करकुट सबै थाहा पाउनु अब नाग देवता ज्यू हजुर कहाँ जानु भयो जहाँ भए पनि माया लाई निको होस्
मत अस्ति को हप्ता म माया मोरेको देखेर यो सिरेल नै हेर्दिन भने को थिए तर अस्मित ले सपन पो देखेकी रएछ जसरी भएनी मया बाच्नु प्रछ र अस्मित को कर्तुत सबै थाहापाउनु पर्छ है
promo code -siddika1 link- tinyurl.com/siddika1
मलाई पनि टुहूरी भाग अति नै मन पर्छ तेसैले कहिले पनि भागहरु नछुटाई कन हेर्ने गर्छु ❤❤❤❤
मायमरि भनितफिलिम अरथनाेेेे् भयन
माताकालगे हुनथाेनि
म छु ❤❤❤
मर्न त अस्मिता लाई पर्ने बल्ल बिनोद को परिवार मा राम्रोहुन्छ
मायालाई केही हुनु हुदैन है नत्र सिरियल राम्रो हुदैन बरु अस्मितालाई दशा नै दशा होस
Honi
मायाचाइछ
Ho ni
टुहुरिका नागदेवता कता भागे हाै अाफ्नाे भक्त लाई ठिक गरिदिनुनि ।🙏
अब यो सिरियल नाग आएर बचाउनु पर्छ र माता र अस्मिता को खेल थाहा पाउनु पर्छ
Plessmaiadidili,,uggh
🎉🎉🎉🎉🎉❤❤😊😊
छिट्टै सन्चो होस् टुहुरी लाई र यो अस्मिता को यो योजना फेल होस
माया छितो सन्चो हुनु पर्छ ❤❤ अस्मिता र माताको कुरा पर्दाफास हुनु पर्छ
Teita banya
Saiho
झक्र लागौनु न है
Honi parda fas hunuparxa
सहिइ हो❤❤❤
Nag भगवानले टुहुरी लाई साथ दिनुपर्छ l
Ho ho
अब माया लाई पुर्णरूपमा निको हुनुपर्छ र अस्मिताको पोल खुलेर बिनोद्ले घरबाटै निकाल्नु पर्छ भन्नेकोको हुनुहुन्छ साथीहरू ❤
माया मर्नु हुदैन धामीझाँक्री लगाएर बचाउनुपर्छ ❤❤❤❤❤
टु हुरी लाई छिटो निको हुनु पर्छ र त्यो अस्मिता को सबै पोल खुल्नु पर्छ र अस्मिता ले सजाय पाउनु पर्छ भन्ने हरु को को हुनुहुन्छ ❤❤❤
बिनिशा पनि मिल्नुपर्छ दाइ भाउजु सङ त्यो अस्मितालाइ यक्लो बनाउनु पर्छ अनि तेसको सब कर्तुत बाहिर आउनु पर्छ
म पनि सहमत छु
Ma pani samta xu
Ma pani saha mat xu
Mnixu
Hoho ma xu
मलाई सबैभन्दा बढी मन पर्ने सिरियल हो Tuhuri !! Tuhuri दिदीलाई केही पनि हुनुहुदैन भन्ने दर्शक महानुभावहरू को को हुनुहुन्छ यतातिर हाजिर हुनुहोस् र साथै धनगढीबाट यो सिरियल हेर्ने र उक्त सिरियललाई माया गर्ने र साथ दिने को को हुनुहुन्छ यतातिर आउनुहोस् । सम्पूर्णमा शुभकामना प्रस्तुत गर्द्छु ।😍❣️❣️❣️❣️🔔🎀🎀🎉🎃🎃💖🎁🎁🇳🇵🇳🇵🍪👌👌👌🍪🍪🎁💖🎀🎀🙏🙏यद्यपि रबिदाइलाई साथ दिने को को हुनुहुन्छ ? !!!
❤mlaoi pni yk dam man parnr serel tuhuri ho maya lai kehi huna hunn xittteai sancho huna huna parxa maya dii❤❤❤❤
🙋🙋🙋
माया छिटो निको हनु पर्छ अनि अस्मिलाताई घर देखि निकाल्नु परो 🙏🙏
टुहुरी।माताकोमगयरसनचो। हुनुपर्छ अनीअसमीतालाइ।घरबाट नीकालनु। पर्छ।तब।सीरीयल।रमाइलो। हुन्छ
टुहुरी लाई अस्मिता गयको माता भाको ठाउँ लगेर राम्रो भएको देख्न चाहाने जति यता हाजिर हुनु है🙏🙏
हो टुहुरी छिटोभन्दा छिटो सन्चो हुनुपर्छ र अस्मिता को कर्तुत बाहिरिनु पर्छ
😊❤❤❤❤❤❤
एलिनाजीको अभिनय कति राम्रो हो मलाई त एकदमै मन पर्यो बिनोदजी र मायाको जोडी सार्है पनि असाध्यै मनपर्छ ❤❤❤❤❤❤
टुहुरी सिरियन नछुटाइ हेर्ने कोको हुनुहुन्छ एता हाजिर हुनु है🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤
Maya lai xitto niko hunu parx ra asmita ra matale gareko kura haru parda fash hunu parx maya lai nagle bachaunu parx maya binako sirel herindaina aasmita marnu parx nepal too hal cyprus bat
टुहुरी सिरियल हरेक हप्ता नछूटाएर हेर्ने जति यता हाजिर हुम त साथीहरु 💞
❤❤❤❤
❤❤
M pani❤
म छु
❤❤❤❤❤❤❤❤
टुहुरी चाँडै जाती हुनुपर्छ र अस्मिता मरोस, माइला र बिन्यामीन भेट भएको असल हुनेछ। ❤❤❤
सारै राम्रो छ ❤❤❤❤❤❤❤मायालाई केहि नहोस् ❤❤❤❤❤
Mayalai khi nahos vagwan🤣🤘
यलिना नै नभए के राम्रो हाेला टुहुरी सजाय दिनु पर्छ अस्मितालाई🙏🙏🙏🙏🙏
टुहुरालाई टुना मुना गर्नै ले कुनै दिन शान्ति पाउने छैनन् र अफै ले दुःख पाइर मर्नै पर्छ ❤❤❤❤
साच्चिकै भनु परने हो भने माया ठिक भए र असमिताकाे चल खेल थाहा पायकाे मात्र हेर्ने मन छ अब हुनता यो सिरयल बनयकाे हो तर यो चहि हेरन दुख लागि सकाे ❤❤❤❤❤
टुहुरि लाई छिट्टै सन्चाे हुनु पछ।❤
टुहुरी सिरेल एक दम राम्रो छ ❤️❤ टुहुरी लाई केही हुनु दैन अब बिनीसा को चाहीँ बल्ल बुदी आएछ की के हो तर अब अस्मिता लाई घर बाट नीकाल्नू पर्छ ❤
टुहुरी सन्चो हुनु पर्छ 💕💕💞👍️👍️🙏🙏👌👌
माया सन्चो हुनु पर्यो त्यो अस्मिते अल्छिनी को कालो कर्तुत सबै था हुनु पर्यो 😂😂😂😂😢😢😢😢😢😢
अर्को भागमा माया निकाे हुनुपर्छ र बिनाेत काे र माया काे जित हुनुपर्छ बदाई छ सम्पूर्ण टिमहरूलाई धेरै धेरै धन्यवाद छ
अब चई dhamighagri लिएर नेको हुनु पर्छ अस्मिता को सबै कुरा थाहा पाउनु पर्छ❤❤❤
माया छिटोभन्दा छिटो निकाे हुनुपर्छ
हइ😊😊❤❤
यो अस्मिता को सबै कर्तुत त्यो झाकृले भन्दिनुपर्छ र टुहुरी सन्चो हुनुपर्छ र त्यो अस्मिता लाई त्यो छाप्रो बाट नै निकाल्दिनुपर्छ❤❤❤❤❤❤❤
टुहुराी चाडै िठक हाेस है जसताे टुहुरीलाई गरेकाे छ तयसतै हाेस बरू तयाे असमिता र माता लाइ हाेस मात्रै नभई हुनु नै पछ❤❤❤
टुरिलाई निको हुनुपर्छ बिनिसा मिल्नुपर्छ दाई भाउजु सङ्ग
साँचिकै यो रियल घटना हो मलाई पनि ठिक दुई वर्षा अगाडि यस्तै भएको थियो
बिनिषा ले झाक्री को मा गयर सोध्नु पर्छ सबै लाई पर्दा फास हुनुपर्छ बहिनी बिनीषा ले दाई भाउजु को लागि तेति काम गरि दिनु पर्छ
माया बस्नु पर्छ अस्मितालाई सजाय हुनुपर्छ माताकोले विधि गरेको थाहा पाउनुपर्छ।❤❤❤
माया मरिन भने यो सिरियको केही अर्थ हुन्नधमिनी र अस्मीताको रहस्य खुलेर माया बाँचेर सुख पाएको देख्न पाँउहै नभए त हेरिदैन
हाेनि❤
अब अस्मिता को बारेमा थाहा हुनु पर्छ र माया लाई चाँडै निको हुनुपर्छ ❤
सुरुको भागदेखि नछुटाई हेरेकी छु मइलेत। धेरै राम्राे लाग्छ
अस्मिते र विनिशे मिल्नु हुँदैन अनि यी दुईको झगडा मन पराउने को को हुनुहुन्छ हाजिर हुम गाइज❤❤❤
मायालाइ केही हुनुहुँदैन है अस्मिता लाई दशा लाग्नुपर्छ नाग भगवान ले बचाउनुपर्छ मायालाइ
यो चोथाले अस्मिता को अनुहार देखेर रिस् उठ्छ यस्को र पाखण्डी माता भनुन्दो को सब करकुट सबै थाहा पाउनु अब नाग देवता ज्यू हजुर कहाँ जानु भयो जहाँ भए पनि माया लाई निको होस्
अस्मिताकाे कालाे करतुत छिताे ठाहा पाउनु पर्छ बिनातले
बिनिसा ताे माता सङग गयर बिनति गरन असमिताले नङ कपाल र सारि काे छेउ लगेर मार्न खाेजेकाे छ छिटो भनदा छिटो फरकाउनु पराे बिनिसा ले मात्र सकछिन ❤❤❤❤❤
तुहुरि निको भएर माता र अस्मिता को प्रदाफास गर्नु पर्छ
असमितलाई दुखा दिनु पर्छ मायाँ लाई छिटो निको हुनुपर्छ
मायालाई सन्चो भयर अस्मीता मर्नु पर्छ
मलाई याे सिरियल धेरै मन पर्छ बिनिसा दाइ भाउजू सगंमिल्नु पर्छ❤❤❤❤❤❤
मायालाई माताकाे घरमा लानु पर्छ छिटो भन्दा छिटो ।
टुहुरालाई छित्तै नुकोहोश अस्मितालाई छित्तै घर बात निकाल्नु पर्छ टुहुरिले सुख्ख पाऊनु पर्छ 🎉🎉
राम्रो त राम्रै होतर मलाईत हजुरको पो धेरै चिन्तालागेकेछ हो मायाँ दिदी ❤❤❤❤❤❤❤
मत अस्ति को हप्ता म माया मोरेको देखेर यो सिरेल नै हेर्दिन भने को थिए तर अस्मित ले सपन पो देखेकी रएछ जसरी भएनी मया बाच्नु प्रछ र अस्मित को कर्तुत सबै थाहापाउनु पर्छ है
अब त नाग भगवानले अस्मितालाई हिँड्नै नसक्ने गरी सजायँ दिनु भए हुन्थ्यो नी
साना साना युजरहरु मिलेर अघि बडौ है🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
Back garnu la
🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
maya Di xito sancho hunuparxa
टुहुरी कती माया लाग्दो भयेको हो विचरा सेम विरामी भएको अभिनय गरेकी छन् आहा
राम्रो छ❤❤❤🎉🎉छिटै निको हुनु होस है 🙏🙏🙏🙏♥️♥️♥️👍👍👍🎉🎉🎉☺️☺️☺️☺️
अब बिनिसा आफै जानू पर्छ त्यो माता लो घरम अनि थाहा हुन्छ अस्मिताको कालो कर्तुत त्यो अस्मिताको बिजोग चाँडै हेर्न पाईयोस
टुहुरी लाई के पनि हुनु हुदैन ❤❤
❤❤❤माया दिदी लाई छिटै सन्चोहोस ❤❤
❤
😢😢😢😢😢
अरु थाछइन माया सन्चो हुनु पर्छ❤❤❤❤❤❤❤😢😢😢
टुहुरीलाई सन्चो होस् ।अस्मिताको अर्को हात पनि भाँचि देउ भगवान।
याे टुहुरि सिरेल धेरै राम्रो लाग्छ तर अब काे हप्ताको भागमा निकाे भयकाे देख्न पाम है
टुहुरी सिरेल्ल राम्रो छ ❤❤❤❤
अस्मितेको तेयो कालोकर्तुत सबैको सामु प्रदाफास हुनु पर्छ
त्यो माताको मा जानू पर्यो बिनिसा नन्दा बैनी अनि सब कुरो पता लायर अस्मिता लाई ठिक लाउनु पर्छ
My favorite serial ❤❤❤❤❤❤❤❤❤
tuhuri सिरियल नबिराई हेर्ने
संखुवासभा लि चेली म ❤❤
आमा नहुदा अस्मिता ले माया लाई दु: ख दियको छ माया छितो सन्चो हुनुपर्यो ❤❤❤❤❤❤
*सबै जना मिलेर छित्तै 1k पुराम है साथीहरू !! एक अर्कालाई सपोत गर्दै अगाडि बधम हैत🙏🙏*
🎉🎉
Ma pani xu
@KamaklKarmakar back plz
मि
@@PalPal-i8pmalai back garnla
टुरीलाई छुट्टै सन्चो होस् धेरै ❤❤❤❤🎉🎉🎉 राम्रो छ।😢😢😢😢❤❤❤🎉🎉🎉
त्यो झाँत्रिले धुतकाे धुत पानीको पानी बनावस सत्यकाे जित हुनुपर्छ अपराधीको पर्दाफास गर्दिनु परेउ झाँत्रिले 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
टुहुरी मर्नुहुदैन धामीझाँक्री कहाँ लगेर ठिक पर्नुपर्छ
टुहुरो।लाइ।चाटो।निको। हुनुपर्छ र❤❤❤❤❤❤❤❤
माया सन्चो हुनुपर्छ माता र अस्मिता को योजना बाहिर आउनु पर्छ ।
दामि छ ठुहुरि❤❤❤❤❤❤
मिनासाले सही कुराको अनुसन्दानमा लागीन ❤❤❤
Ab chadai niko hosh maya❤❤❤❤
माया लाई सन्चो हुनुपर्छ ❤❤❤❤❤
मायालाई केही हुनु हुदैन है ❤❤❤❤❤❤
टुरि लाई छिटो निकाे हा्ेस 🎉🎉🎉❤❤😢😢🎉🎉🎉
सार्है राम्रो छ 1 भाग देखि नछुटाई हेरेको छु ❤❤🌹🌹🌹🌹❤️❤️टुहुरि मर्नु हुदैन
म छु टुहुरी नछुटाइ ऐकदेखी अहीलेसम्म हेर्ने
होइन नाग भगवान का गएछ नागभगवानले बचाउनु परयो किनकि माया को केहि गलती छैन
W0w nice Happy miss👌❤❤❤
Love❤ frm Assam garkhali
सारै राम्रो छ माया दिदी केही हुनुहुँदैन❤❤❤❤
❤❤❤❤❤❤❤ म पनि छु है हजुर
😍😍😍
❤❤❤❤❤
माया सन्चो हुनुपर्छ ❤❤❤❤
टुहुरी सिरीयल अती राम्रो छ नछुटाईकन हेर्ने १ देखी १७६ भाग सम्म हेर्ने म हु झापाको दमक बाट ❤❤❤❤❤
टुहुरी निकाे भएको चाहन्छु । 😊😊😊😊😊😊😊😊😊😊😊😊
टुहुरी सिरियल मैले अहिले सम्म कुनै भाग पनि नछुटाई हेरेकी छु मलाई असाध्यै राम्रो लाग्छ हजुर हरु सम्पुर्ण मा 🙏🙏🙏🙏
dharai ramro xa serel 🎉🎉
Maya la abo sukka pawnu parcha ❤❤❤❤❤❤❤❤❤❤
👍👌👍👌👍👌👍♥️🎉♥️♥️♥️♥️♥️♥️