EXCLUSIVE सन्सनीपूर्ण रहस्य खुल्यो ! श्रीमति मा*र्न १० लाख सुपारी | माइतीले गरे यस्तो खुलासा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • EXCLUSIVE सन्सनीपूर्ण रहस्य खुल्यो ! श्रीमति मा*र्न १० लाखको सुपारी | माइतीले गरे यस्तो खुलासा
    Presenter : Suresh Sunar
    Camera :- Top Bahadur BK/Sumin BK
    Coordinator : Saroj Adhikari
    Mero Sathi TV is the official TH-cam channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on TH-cam.
    / @merosathitvofficial
    For more videos Please visit:
    Call Phone :- 061-550007
    Website :
    www.merosathi.tv
    Like Our Fan Page
    / merosathionline
    merosathionlinetv
    © Friends Online Pvt. Ltd
    Registration No .186645

ความคิดเห็น • 559

  • @merosathitvofficial
    @merosathitvofficial  5 ปีที่แล้ว +12

    यो भिडियो पनिः th-cam.com/video/eybZXLNhoTk/w-d-xo.html

    • @liongod2139
      @liongod2139 5 ปีที่แล้ว +1

      bhai timi ta worst reporter .Ali ramrosaga question ta sodhnuparcha ali diplomatic. uta camera and Mike Jhundayo pratrakar banyo.journalism training kehi chaina...how could you asked directly that all the family involved before even you know anything.first of all talk completely then accused somebody.

    • @TarunKumar-rb7sn
      @TarunKumar-rb7sn 5 ปีที่แล้ว

      Mero Sat
      TV byhi TV

    • @sargamadhi54
      @sargamadhi54 3 ปีที่แล้ว

      @@liongod2139 I

    • @heavenexplainer
      @heavenexplainer 3 ปีที่แล้ว

      @@liongod2139 rd

    • @reshuxettri8437
      @reshuxettri8437 3 ปีที่แล้ว

      @@liongod2139 no

  • @sitamalla5796
    @sitamalla5796 4 ปีที่แล้ว +2

    बिचारा दाइ कति सोझो छ भाइ पापी अपराधी ले गर्दा टेन्सन भयो पैसा दिने बेला मा नसोधी भाइलाई दिने अहिले आएर दाइ सगा माग्ने यस्तो पनि हुन्छ जोस्लाइ दिएको हो उहीँ सगा माग्दा हुन्छ।

  • @tarakc2994
    @tarakc2994 5 ปีที่แล้ว +225

    पैसा दिने बेलामा दाइ लाई नसोधी दिने पैसा खाए पछि चाहि दाइ फसाउने दाइ लाई भनेर के हुन्छ तेहि अपराधि पापि सग माग्नु नि किना दाइ सग माग्ने।कस्तो कुरा गरेको यो मान्छे ले।

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f 5 ปีที่แล้ว +43

    बोलेको हिसाबले यिनिहरुको परिवार सब मिले जस्तो लाग्छ है कडा फलो गर्नु होला

    • @daudibrahim8085
      @daudibrahim8085 5 ปีที่แล้ว

      Yo papi lai t fasi nai dinu parxa

  • @nirmalthapa9262
    @nirmalthapa9262 5 ปีที่แล้ว +38

    यो दाइ सत्ते बोलेको छ यो पत्रकार को सोद्ने तरिका अल्लि ठिक लागेन सोद्ने बेलामा अल्लि बिचार पुर्याउनु र हत्यारालाई कदा भन्दा कडा कार्बाइ गर्नु पर्छ?

    • @susmitaru-chal9297
      @susmitaru-chal9297 5 ปีที่แล้ว

      Sai ho sodai hernu na kasto xa yo dai le ramrai boldai janu vko xa

    • @sandeshbastola2768
      @sandeshbastola2768 5 ปีที่แล้ว

      Yes sodne tarika bhayena....
      Jhare patrakar

    • @sitamalla5796
      @sitamalla5796 4 ปีที่แล้ว

      एकदम साही भनु भयो

  • @lokendra967
    @lokendra967 5 ปีที่แล้ว +133

    मर्ने को आत्माले शान्ति पाओस ।। हत्यारा लाइ फासी होस ।।।

    • @anjanamagar1290
      @anjanamagar1290 5 ปีที่แล้ว

      Lokendra official

    • @khabarsangalo6150
      @khabarsangalo6150 5 ปีที่แล้ว

      हत्यारालाइ फासी को सजाय होस।।।

    • @merodesmeronepal3584
      @merodesmeronepal3584 5 ปีที่แล้ว

      फाँसी को कानुन नेपाल मा आइ सक्यो र????? आयो भने धेराइ राम्रो कुरा हो

  • @xopanatimro7468
    @xopanatimro7468 5 ปีที่แล้ว +61

    बिहे नगरी बस्दा केटा नभेटेर नबिकेर बिहे गरेन भन्छ समाजले बिहे गरेर जादा कति बेला कुन सडेन्त्र गरेर मार्छ थाहै हुदैन। थुक्का छोरी मान्छे को जात।त्यो अपराधी लाई फाँसी होस्

    • @maxisku9587
      @maxisku9587 5 ปีที่แล้ว +3

      बिहे नगरम भने पुति चिलाउने लाडो उठ्ने गरम भने एस्तै समस्या थुक्का मानव जिन्दगी बरु पसु हुन आनन्द छ

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 5 ปีที่แล้ว

      Maxis Ku thik bannu bho yesto manav bayera pusu le nagarne bebahar garnu Banda pasu bayerai Janmanu thik cha ni manab ra pusu ma Kehi farak nai rahina ahile ko jamana hey bagawan yo samaj filmi jastai bai sakiyo

    • @deepakgautam9112
      @deepakgautam9112 5 ปีที่แล้ว

      @@maxisku9587 tero bolni tarika chhaina Sala khate

    • @deepakgautam9112
      @deepakgautam9112 5 ปีที่แล้ว

      Xopana timro nari hunu ma kunai dos xaina hajur

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 ปีที่แล้ว +45

    साला चोर हरु पैसा दिने बेला दाजुलाई नसोद्ने अैले दाजुलाई पैसाको कुरा गर्ने जे भोग्छ तेई पापिले भोगॐछ दाजु भाई लाई केही मतलब नहोस्

  • @sapanagurung4035
    @sapanagurung4035 5 ปีที่แล้ว +37

    घटना को छा्नबिन राम्रो सङ गरि अपराधी लाइ कडा भन्दा कडा कारबाही होस....

    • @shyambahadurghimire2970
      @shyambahadurghimire2970 5 ปีที่แล้ว

      5tyyww2बिस्वासले सम्बन्ध चल्छ😁😁
      पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕
      चल्छ अनि मायाले परिवार💞💞💞बिस्वासले सम्बन्ध चल्छ😁😁
      पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕
      चल्छ अनि मायाले परिवार💞💞💞बिस्वासले सम्बन्ध चल्छ😁😁
      पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕
      चल्छ अनि मायाले परिवार💞💞💞बिस्वासले सम्बन्ध चल्छ😁😁
      पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕
      चल्छ अनि मायाले परिवार💞💞💞kam xauna tapaiharkoबिस्वासले सम्बन्ध चल्छ😁😁
      पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕
      चल्छ अनि मायाले परिवार💞💞💞बिस्वासले सम्बन्ध चल्छ😁😁ccwqqqq1111qwwwh JK gjkkl
      पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕
      चल्छ अनि मायाले परिवार💞💞💞

  • @mpsnkrana6967
    @mpsnkrana6967 5 ปีที่แล้ว +2

    कल डिटियल चेक गरेपछि बास्तबिकता सबै छर्लङ्ग हुन्छ ।

  • @sushilachaulagain2099
    @sushilachaulagain2099 5 ปีที่แล้ว +1

    माइती प्क्छेका मानिस हरु कति समझदार रहेछन् कति भलद्मी रहेछन्

  • @fghfgh5293
    @fghfgh5293 5 ปีที่แล้ว +5

    सबै भन्दा पहिले मामा काे छाेरि भेना सग लागेर हाे रहेछ अब दुबै लाई फाँसी काे सजाए दिनु पछ

  • @devigupta3916
    @devigupta3916 5 ปีที่แล้ว +2

    मर्नुको खास कारण के हो त्यो पत्ता लाउनु पर्छ।अपराधी लाई कडा सजाय होस।

  • @dipendrakoirala4235
    @dipendrakoirala4235 5 ปีที่แล้ว +1

    दिदी हरुलाइ कार्बाही हुनुपर्छ दिदी हरुको पनि हात छ हजुर बाबा वा हजुर आमा हरु पनि हात छ

  • @asiemsargamsargam5649
    @asiemsargamsargam5649 5 ปีที่แล้ว +30

    मर्नु किन उसलाई छुट्ट नाम गरेको भए हुनि आफ अफनो जिन्दगी जिउन सकिन्छ नि ।

    • @aayushafamilyvlogs
      @aayushafamilyvlogs 3 ปีที่แล้ว

      Namaryako vaya sampati dina parxa vanarw hola

  • @rajukanxa3739
    @rajukanxa3739 5 ปีที่แล้ว +1

    येस्तो पापी लाई सिधै फाँसी दिनु हाेला

  • @dipakdhakal375
    @dipakdhakal375 5 ปีที่แล้ว +28

    त्यो श्रीमान भनाउदा लाई फाँसी को सजाए दिनु पर्छ के हुन लागेको छ हो नेपाल मा अब सबै मासिन्छ जस्तो छ यी सब हुनुको कारण
    ....

  • @rajutamu2688
    @rajutamu2688 5 ปีที่แล้ว +14

    यो परीवारको पनि हात छ यो घटना मा इनी हरु लाई पनि छान बिनको दायर मा ल्याउनु पर्छ!

  • @bishwokarma864
    @bishwokarma864 5 ปีที่แล้ว +5

    एस्ता पापिलाई के मान्छे भन्ने पसुलाई कडाभन्दा कडा कारर्बाहि होस एस्ता धर्ती को बोज लाई

  • @amritkumar8015
    @amritkumar8015 2 ปีที่แล้ว +1

    यासता पापिनी बहिनी लाई रा याे केटालाई फाँसी दिनु परछा यासता अपराधि हरु बाचना हुदेना

  • @subashmgr3655
    @subashmgr3655 5 ปีที่แล้ว +1

    सत्य कहिले लुकदैन भनेको यहि हो।।

  • @saritabasnet5221
    @saritabasnet5221 5 ปีที่แล้ว +15

    राक्षसहरुले मानवको नकाब धारण गरेर हिंड्न् थालेछ्न आज भोलि ।हे भगवान !!कसरी चिन्ने राक्षस र मान्छे अब हामीले ??

  • @rahulji6072
    @rahulji6072 5 ปีที่แล้ว +56

    हैन अब त अति नै हुन थालो नेपाल मा दिन मा 15 देखि 20 जना सम्म मार्न मर्नु थाली सक्यो
    हत्यारा लाई फाँसी को सजाय हुनु पर्ने भो नेपाल को जेल मा नै ठाउँ नपुग्ने भो त😭😭😭😭

    • @pushpalal4693
      @pushpalal4693 5 ปีที่แล้ว +1

      जेल मा राखेर किन सरकारी खाना दिने होर सिदा गोलि वा फाँसी हुनु पर्छ तो आमा मर्ने 4 जान लाई नि
      तो भन्दा जतिनी मान्छे मारे को केस छ सबै लाई गोलि वा फाँसी दिनुपर्छ

    • @charajnthapa7024
      @charajnthapa7024 5 ปีที่แล้ว

      Sahi ho

    • @anjanashahi6535
      @anjanashahi6535 5 ปีที่แล้ว

      Saihoooo❤❤❤

  • @anjalprajapati1150
    @anjalprajapati1150 5 ปีที่แล้ว +10

    यो पापी लाई सिधै फासी दिनुन हो पुलिसलाई बुझाउने हैन अब तेस्ता अपराधी हरु लाई जिबित
    राख्नु हुदैहुन्न सर्खारी भात पनि जनता को रगत
    पसीना बाट जम्मा हुनेहो सिस्नो पानी ले हानी हानी
    मार्नु पर्छ

  • @khemrajpaudel3426
    @khemrajpaudel3426 5 ปีที่แล้ว +1

    अचम्म छ यो दुनियाँ ! हत्यारालाई कडा भन्दा नि कडा कार्वाही होस् र मृत्क आत्माले सान्ती पाओस् ।

  • @ritagurung6429
    @ritagurung6429 5 ปีที่แล้ว +16

    तेषतो आफ्नो बुरि को हत्यारालाई दिनदिनै तडपायर मारनु परछ नेपालम दिनदिनै अनुसनदन भनेरै दिन बितछ पिलिज तेषतो नहोस पिलिज सरकार अलि कतित दया गरनुहोस कडा सजय होस नर भने हत्यारालाई छोपनेको परिवारमनि तेषतै कानडा होस के भननित नबुजनेलाई सोरि

  • @arjunkarki5330
    @arjunkarki5330 5 ปีที่แล้ว +5

    देशमा कानुन राम्रो नभएको ले यस्ता घटना घटीनहिई रहनेछ?

  • @user-np1qx3py6m
    @user-np1qx3py6m 5 ปีที่แล้ว +20

    जब सम्म एस्तो ह्तारा ज्यान्मारा चोरी डकैती भर्स्टचारी हरुलाइ टुडिखेल चहुरमा लगेर फाँसी दिदैन तब सम्म एस्तो घटना रोक्न सकिँदैन

    • @sanusanu2350
      @sanusanu2350 5 ปีที่แล้ว +1

      Kunai pani aama lai..tha hunna hai eak xori ko buda le arko xori takxa vanne kura tha hunna aama lai kina ki kunai pani aama le eauta sanga 2 ta xori barbad huda kun chai aama chup basxa sory galti boleko vaye but ma pani eauti aama boldai xu

    • @user-np1qx3py6m
      @user-np1qx3py6m 5 ปีที่แล้ว

      @@sanusanu2350 sahiho

  • @dipendrakoirala4235
    @dipendrakoirala4235 5 ปีที่แล้ว +11

    दाइलाइ चाहिँ सारै पिर परेको रयछ छोरा छोरी हुर्काउनु राम्रो सग

  • @mylovejanu5058
    @mylovejanu5058 5 ปีที่แล้ว +20

    अह्जै फलोअफ गर्नु होला हैई त सुरेश भाई

  • @gapalrokka5018
    @gapalrokka5018 5 ปีที่แล้ว +1

    यो घटनामा परिवार को मिले मतो जस्तो छ सबैलाई खोरमा हाल।

  • @nimasherpa9250
    @nimasherpa9250 5 ปีที่แล้ว +85

    Das lakh budi Lai diyara divorce Diya hunthyo ni Marnu nai parxa ta ?????

    • @blackdaimonsky1439
      @blackdaimonsky1439 5 ปีที่แล้ว +2

      Sahi ho baru teso gareko vay randik banko le kina marna parthiyo !!!

    • @amritmagar8534
      @amritmagar8534 5 ปีที่แล้ว +1

      Sahi vhannu vhayo teslai jasari ni xutakara chaiyeko thyo ta budi lai divorce deko vhaye hunthyo teti paisa diyera yr manxe ko jyan linu vhaneko ta sano kura haina ni yr kasari maneko hola man tyo ma ki aakh ko

    • @kabitagyawali5532
      @kabitagyawali5532 5 ปีที่แล้ว +1

      Hota buddii bharastha bhayesi se yastai ho

    • @amritmagar8534
      @amritmagar8534 5 ปีที่แล้ว

      @@kabitagyawali5532 bichari lai k tha ta jyan nai linxa vhanne testo tha vhako vhaye ta 1rs pani nali xuttinu hunthyo hola ni..

    • @heronumber1357
      @heronumber1357 5 ปีที่แล้ว

      Sahi vanyo ho

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 5 ปีที่แล้ว +1

    घटनाको सत्य तथ्य छानबीन होस।

  • @anandgiri2962
    @anandgiri2962 5 ปีที่แล้ว +3

    पत्याउनै न सकिनि कुरा लाई पनि बिस्बास न गरि न हुने हुन थालो अाखिर यस्तो गरेर पाहिनि कोसैले पनि केही हैन अाफ्नो सोच लाई बदलेर खुसि हुन सिक्न पर्नि

  • @thakurising6045
    @thakurising6045 5 ปีที่แล้ว +9

    जे गर्नु पैसाले गर्छ हैना त अब
    हत्यारालाइ झुन्डयाएर मार्दे खेलइ खत्तम ।

  • @merosathitvofficial
    @merosathitvofficial  5 ปีที่แล้ว +17

    अघिल्लो भिडियो हेर्नुहोस के भएको थियो
    th-cam.com/video/SSa5T4I5v3Y/w-d-xo.html

    • @sanukanxigrg9120
      @sanukanxigrg9120 5 ปีที่แล้ว +1

      हामी हेरी सकेको हो 😀👌👌

    • @ritagurung6429
      @ritagurung6429 5 ปีที่แล้ว +2

      मेरो साथि टिबि टिमलाई धेरै धेरै धन्यवाद छ धेरै दुख लायो बच्चाहरूलाई समझेर झन धेरै दुख लायो बच्चाहरू को भबिस्य राम्रो होस

    • @aashishduwadi992
      @aashishduwadi992 5 ปีที่แล้ว

      vai plz change your background music

    • @govindaneupane7081
      @govindaneupane7081 5 ปีที่แล้ว

      पहिलो भिडियो पनि हाल्नु त भेटाउन सकिन

  • @user-cz9wg9bu1f
    @user-cz9wg9bu1f 5 ปีที่แล้ว +17

    Suresh ji namaste hjr lai hjr ko kaam sarai ramro lagxw malai haal pardesh baat hai

    • @user-cz9wg9bu1f
      @user-cz9wg9bu1f 5 ปีที่แล้ว

      @Sagar Basnet 😀😀😀😀😀

  • @ipoupdatenepal4968
    @ipoupdatenepal4968 5 ปีที่แล้ว +7

    सुरेस भाइ तिमी राम्रो गर्दै छौ तर अपिल त्रिपाठि को बोल्ने तरिका चाइ नचोर्नु आफ्नो तरिका नै गर्नु।

  • @gopalsp4092
    @gopalsp4092 5 ปีที่แล้ว +3

    हैन हो पत्रकार ज्यु ,हत्यारालाई प्रत्यक्ष ल्याउन पर्यो ,,किन अन्यलाइ कार केर गर्छौ ,,

  • @Anastasia-sr1ud
    @Anastasia-sr1ud 5 ปีที่แล้ว +5

    कृपया सबै पत्रकार हरुले back tone नबाजाई दिनु होला ।

  • @minakoirala5043
    @minakoirala5043 5 ปีที่แล้ว +31

    Yo jethaju pani mileko xa hijo nakali aasu jhareko thiyo

    • @nirashrestha2033
      @nirashrestha2033 5 ปีที่แล้ว +3

      100% ho yesko ni hat xa yesli ni karvai garnu parxa

    • @raiami7798
      @raiami7798 5 ปีที่แล้ว

      Tiniharu daju Bhai nai majjale natak gardo rachha hau runu pani kasari aako natakiya rupmaa

    • @mgrnani5975
      @mgrnani5975 5 ปีที่แล้ว +1

      Testo hoina hola kina ki tyo mareko kt ko aafno bainile nai usko jethaju ra d2 le chai maya garnu hunthyo vanex...

  • @gopalsp4092
    @gopalsp4092 5 ปีที่แล้ว +3

    हैन हो के हुँदै छ हो हाम्रो नेपाल देशमा ,,यस्तै हो भने ,, अब देखि विवाह को मगनी एकदम गम्भीर रुपमा गर्नु पर्यो ,

  • @MangalBabuPakhrin
    @MangalBabuPakhrin 5 ปีที่แล้ว +3

    त्यो हत्यारा श्रीमान चै खै ? भिडियोमा त्यसलाई हेरेर नराम्रो गाली दिदै खराब शभ्दले कमेन्ट गर्न मन लागेको छ मलाई
    कृपया त्यसलाई पनि देखाउनु होला

  • @lilystar9085
    @lilystar9085 3 ปีที่แล้ว

    उहाँ को आत्मा ले शान्ती पाउन र हत्यारा हरु लाई फाँसी को सजाय होस सरकार अब त अति भयो 😡😡😠😡😡

  • @Djroj1234
    @Djroj1234 5 ปีที่แล้ว +8

    हे बरै के भो यो नेपालमा
    एक ले एकलाई मार्नी घरपरिवारमै

  • @teerthadahal5962
    @teerthadahal5962 5 ปีที่แล้ว

    दाईको सहि कुरा

  • @KhimMagarCom
    @KhimMagarCom 5 ปีที่แล้ว +1

    यो मामा माइजू पनि पैसा को पछाडी लागेका रहेछन

  • @jivanoli9969
    @jivanoli9969 5 ปีที่แล้ว +2

    यो घटना को रहस्य केहो सत्यतथ्य छान बिन हवस र हत्यारालाई सजाया मात्र त्यसको लिङक काटिदिवस यो भन्दा ठूलो सजाया अरु केही हुन सक्दैन

  • @simaghshhgf1687
    @simaghshhgf1687 5 ปีที่แล้ว +11

    त्यो kt र त्यो पापी ज्यानमारा लाई कोर्रा हान्दै सत्य तथ्य उकल्नुनी होई किन ल्याङ ल्याङ

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 ปีที่แล้ว +1

    मामा माइजू लाई पनि था छ यो बिसयमा पक्कै पनि माअोलि र बुडाको सहमत छ

  • @alishthapa4835
    @alishthapa4835 5 ปีที่แล้ว +1

    मामाकाे छाेरीलाई पनि मिडियामा ल्यानुपर्याे त्याे पापिनिलाई

  • @kanchankanchan6325
    @kanchankanchan6325 5 ปีที่แล้ว +17

    थुक्का पापी मुर्दा बुढी मार्नलाई 10 लाख
    को सुपारी दिएर पनि किन फेरि मिडिया र नेपाली पुलिस सग खेलवाड गर्ने कुकुर
    यो कुकुर लाई पनि यसैगरी मादा ठिक होला मेरो बिचार मा

  • @umatimsina120
    @umatimsina120 2 ปีที่แล้ว

    चरुवाले आफ्नो जाेडी सिध्याउन हरेक गर्छ यस्तो चरुवाहरुसँग अरुले पनि सचेत रहनु पर्छ ।

  • @naranshrestha5218
    @naranshrestha5218 5 ปีที่แล้ว +2

    यो लाडाे र पुति ले नि सन्सारमा के के हुन्छ खै

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 ปีที่แล้ว +3

    येस्तो सम्म पनि हुदो रैछ थुक्क पापि तँलाई फाँसि होस्

  • @zeeyotii1788
    @zeeyotii1788 5 ปีที่แล้ว +2

    Dai bichara buhari kai support gariraxa... Aba dai lai nai villain banaidine khalko questions sodhiraxan...😪😪 Hey vagwan...

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 ปีที่แล้ว

    त्यो सासू लाई कडा कार्बाहि हुनुपर्छ

  • @STRANGER-vx2lb
    @STRANGER-vx2lb 5 ปีที่แล้ว +1

    पत्रकार जिउ

  • @nandathapa3297
    @nandathapa3297 5 ปีที่แล้ว +1

    पैसा जस्लाइ दियको उस्लाइ माग्ने बिचरा दाइ लाई माग्ने हैन माचिक्ने पैसा दिने मान्छे हत्यारा

  • @FirstLast-hp6jb
    @FirstLast-hp6jb 5 ปีที่แล้ว +2

    बिचारा के हुन थालेउ नेपाल मा मरने को आतमा लाई सानति पाउसँ 😫😫😢

  • @mtvclassx6062
    @mtvclassx6062 5 ปีที่แล้ว

    yo daju pani mile mahatto hunu parxa yesma pani dhyan jawos sabaiko

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 ปีที่แล้ว +5

    यो पैसा सापट दिनेलाई पनि केर्नु पर्छ ।

    • @unishkalarai3776
      @unishkalarai3776 5 ปีที่แล้ว

      paisa dinelai tw k tha hola baru tyo poisa liyera marnelai pakrinu parxa.

  • @pramilaadhikari1678
    @pramilaadhikari1678 5 ปีที่แล้ว

    थुक्क यस्ता श्रीमान हुनु भन्दा बिना श्रीमान बस्नु नै बेस

  • @parshuramrai8994
    @parshuramrai8994 5 ปีที่แล้ว +13

    काण्डै काण्ड हैट कहि कतै १२ लाख को सुपारी कहि कतै १० लाख को सुपारी अचम्म छ बा देशमा घटना को तरिकाहरु पनि उफ्फ्फ्फ्फ्फ्फ्फ

    • @bishnusaru8209
      @bishnusaru8209 5 ปีที่แล้ว

      Budi testai ta thiyena..budi testai vyesi ta mo ni denxu marna . Bt budi ko chitrhin k k kasto thiyo hola

    • @bishnusaru8209
      @bishnusaru8209 5 ปีที่แล้ว

      Galti yedi kt aru sanga lako thiyo vne k garne yedi tesko budo galti xa vni fasi day ...yedi tesko budi ko gati xa vni k garni ...media k grni budi testai thiyo vni

    • @bishnusaru8209
      @bishnusaru8209 5 ปีที่แล้ว

      Ek jampal media tero testai vyexa vni

  • @SujanTigelaLimbuOfficial
    @SujanTigelaLimbuOfficial 5 ปีที่แล้ว

    Nice Video wow.

  • @shovaramrai7055
    @shovaramrai7055 5 ปีที่แล้ว

    मार्ने ठाउ सम्म बोकेर लाने त्यो अपराधी पत्ती नै हो मार्ने हरु पहिलै त्यो ठाउमा पुगिसकेको हुनुपर्छ !!सबै लाई जन्मकैद को सजाय दिनुपर्छ यो मेरो माग !!्

  • @samirghimire8388
    @samirghimire8388 5 ปีที่แล้ว

    TH-cam खोल्यो त हत्या र बलात्कार मात्र आउँछ हे भगवान् रवि लामिछाने ले सती ले सरापे काे देश भनेर त्यसै नभन्नु भाको हैन यस्तो पापी लाई फाँसी होस सरकार ,,, कि अपराधी लाई कारवाही गर नत्र जनता लाई सरकार देऊ सत्ता मा बस्नु काे कुनै अर्थ रहेन,,

  • @Majuna-rf5tj
    @Majuna-rf5tj 4 ปีที่แล้ว

    miss u maa

  • @dipakdhakal01
    @dipakdhakal01 5 ปีที่แล้ว +1

    माया प्रेम को जालो बुनेर मारेको देखिन्छ कडा सजाय दिनुपर्छ भन्नू बाहेक केही छैन ।
    मृत्यु आत्मा ले सान्ती पाउन

  • @shantithapa2492
    @shantithapa2492 4 ปีที่แล้ว

    नेपाल मा अब फासी को सजाय होस्

  • @sanusunar7882
    @sanusunar7882 5 ปีที่แล้ว

    नेपाल सरकार लाई मेरो तर्फ देखि एक कुरा माग गर्छु हामी जनताले विदेश बाट पठाएको रेमिटेन्स अनि देश मा जनताले तिरेको कर लें ज्यान मारा हरुलाई पालेर नराख फासी देऊ सरकार ज्यान मारा र बलात्कारी गर्ने लाई पहिला कानून बनाएर हेर सरकार देश कति सुध्रिन्छ एक दुई जना अपराधी लाई फासी दिएर त हेर सरकार

  • @amritabudhathoki215
    @amritabudhathoki215 5 ปีที่แล้ว +1

    यो पत्रकारको प्रश्न सोध्ने तरिका छि!! बिचरा यो दाइ लाइ के अपराधी जस्तो गरेर केरकार गर्या होला??😈😈

  • @sangitathapa757
    @sangitathapa757 5 ปีที่แล้ว

    त्यो हत्यारालाई जेल मा किन राख्ने फाँसी दे न सरकार किन मौन सरकार ??

  • @sanjangautam2145
    @sanjangautam2145 5 ปีที่แล้ว +1

    मलाई लाकछ अन्तिममा आएर यो दाईंको नि भूमिका देखिनछ ।

  • @gobinb.k2896
    @gobinb.k2896 5 ปีที่แล้ว

    मात्र एक जनालाई सबै पप्बलिक्को सामु फासि दिनि र तर्पाही तर्पाही मार्नि भनि कहीले पनि कसैले भुलेर पनि यस्तो गर्दैन यो मैले गेरेन्ति दिन्छु मर्नि मरि हालो अब बाच्नेले 5बर्स मजाले बस्छ पछि निस्केर खु सि जिन्दगि जिउछ 😭😭😭

    • @kanchanabhattarai2961
      @kanchanabhattarai2961 5 ปีที่แล้ว

      True kura lukdin jati galt garse conform aapradhi pata lagapaxi fase dinu parxa sarkarr

  • @lalbdrrana7031
    @lalbdrrana7031 5 ปีที่แล้ว +15

    धेरै बोल्ने रैच, यस लाई सबै थाहा छ भाई को कर्तुत ।

  • @surprisetmg7151
    @surprisetmg7151 5 ปีที่แล้ว +4

    भने पछि अब तेसे थाहा भयो मार्ने मान्छै पनि अब तेस्लाई जन्म केद हाल्नु पर्छ

  • @punsanam1274
    @punsanam1274 3 ปีที่แล้ว

    थुक्क मेरो नेपाल 😭😭🙏🙏🙏

  • @Cancer_survival
    @Cancer_survival 5 ปีที่แล้ว

    यो सन्सारमा अब कस्को बिस्वास गर्ने होला

  • @B-Vlog1
    @B-Vlog1 5 ปีที่แล้ว

    Audio quality Maintain garnu paro halka dear youtber

  • @dhakalnabin1293
    @dhakalnabin1293 5 ปีที่แล้ว

    dai great

  • @renumalla7301
    @renumalla7301 5 ปีที่แล้ว +5

    A nepal Aama hamro das ma hattrya lai faci ko nimeam ko shakti laidnu hy natra masine xa.

  • @ramutamang5793
    @ramutamang5793 5 ปีที่แล้ว

    मिल्योमहत्यो जस्तै लाग्यो कुरा सुन्दात

  • @binodadhikari9592
    @binodadhikari9592 5 ปีที่แล้ว

    अपिल त्रीपाठिको नक्कल भयो । तर कार्यक्रम राम्रो छ आफ्नो तरिकाले चलाउ ।

  • @foograjbanshi2252
    @foograjbanshi2252 5 ปีที่แล้ว +1

    aruko mile mato k kaso vana sakindaina tara yo daju ko galti xaina

  • @adhikarisantosh7593
    @adhikarisantosh7593 5 ปีที่แล้ว

    मानवको रुप धारण गरेका रक्षेक्स हरु धेरै भए नेपालमा अब ढुक्क तालले हिँड्न पनि गरो हुने भयो रक्छेस र मान्छे कसरी चिने होला उफ् !!!

  • @yadavthapa6880
    @yadavthapa6880 5 ปีที่แล้ว +1

    यो घटनामा सबै परिवारको मिलेमतो छ हैन भने यतिका दिनसम्म किन चुप लागेर बसे। बुहारी हराएपछि त यिनीहरुलेपनी खोजतलास गर्नुपर्थ्यो नी।यो घटना योजनाबद्द तरिकाले भएको हो। सबै परिवारको मिलेमतोमा भएको हो। आँफै हत्या गर्ने अनि आँफै प्रहरिमा रिपोर्ट गर्ने हैट कस्ता मान्छे हुन्छन यार।

  • @gitbhadurgirigiri2490
    @gitbhadurgirigiri2490 5 ปีที่แล้ว

    यो सरखारले कानून दिन सकदै न राजीनाम दियर धानरोपन गय हूनछ किन कानून ओगटेषर बसेको वलि काका

  • @monkumarikumari2258
    @monkumarikumari2258 4 ปีที่แล้ว

    OMG

  • @sujathabhattrai6042
    @sujathabhattrai6042 5 ปีที่แล้ว +3

    Dai ko khi dhoosha xainnn

  • @kusummagar1359
    @kusummagar1359 5 ปีที่แล้ว

    जालखेल धेरै छ

  • @amritabudhathoki215
    @amritabudhathoki215 5 ปีที่แล้ว +1

    अरु लाइ प्रहरी ले अपराधी प्रमाणित नगर्दै सिधै तोकेर भन्न मिल्छ? इन्भेस्टिगेसन गर्न देउ न पहिला।यिनि दिदिले मार्न लगाएको जस्तै गरेर पो सोध्छौ त बा,,,

  • @bhawanashrestha9127
    @bhawanashrestha9127 4 ปีที่แล้ว

    कति सारो पैसा धेरै भको रहिछ त यो मान्छे लाई? मार्नु भन्दा त बरु तेहि पैसा श्रीमती लाई दियेर छाद्द्देको भयेत भैहाल्त्यो त उस्ले पनि त केही गरि खान्त्यो होला नि ? उस्को पनि त बाच्ने अधिकार थियो होला नि?

  • @naryanranabhat9080
    @naryanranabhat9080 5 ปีที่แล้ว +1

    छाेडनु हुदैन

  • @user-rz6bw7gw3s
    @user-rz6bw7gw3s 5 ปีที่แล้ว

    Patrakar Vai sabai kura tyo Marne manxelai media ma lyaunu paryo sabai kura aafai okalx dhirai manxeko kura anekau hunx

  • @nimpusherpa2126
    @nimpusherpa2126 5 ปีที่แล้ว

    कठै मेरो देश

  • @Tiktokviral785
    @Tiktokviral785 5 ปีที่แล้ว

    यो नेपाल मा के के हिन थाल्यो एदि श्रीमान श्रीमती मन मिल्दैन मन मुटाब भए छुट्टाछुट्टै बस्न सकिन्छ डिबोर्स गर्न सकिन्छ किन मार्नु पर्यो सबैको जिन्दगी हो दुख सुख जे जस्तो भए नि जिउन पाउनु पर्छ

  • @BeautifulVdo
    @BeautifulVdo 5 ปีที่แล้ว

    हत्यारालाइ फाँसी दिनै पर्छ हो !!

  • @actorpaulshah8942
    @actorpaulshah8942 5 ปีที่แล้ว

    Oho hamro desh ma k bhairahex
    hami santidut ko desh ma pani yesto ghatna
    #YouthMotivationNepal

  • @sherchanprabhat5654
    @sherchanprabhat5654 5 ปีที่แล้ว

    हत्यारालाई अाजीबन कारबास हुनुपर्छ