भाई पर्कृति सुन्दरता त हुदै हो, त्याहाको उर्बर जमिन १२ महिनामा 3 बाली हुने तेई पनी धानबाली हुने, याहाको उब्जाउले कति मानिस बाचेका छन्।यो कदापी हुन सक्दैन।यस्ता योजनाहरु केहि बाली नहुने ठाउमा हुनुपर्छ।योजना भन्दै यस्ता ठाउहरु अलपत्र पारेका छन्।लौ रमाईलो गर्नु होला माछा संग, जय रावा खोला।
याद आयो हामी पनि प्युठान मा माछा एसै गरी मर्थेउ तर थोरै मात्र रावा खोला तिर त थरि थरि मा पाउदो रहेछ रमाइलो लागेयो full video नै हेरियो अहिले malaysia बाट हेर्दै छु
माछा मारेको भिडियो त्यसै पनि मन पर्छl Organic Fishing Video त्यस माथी मनै लोभ्याउने त्यो वरपरको सुन्दर दृश्य आहा Wonderful Video👌❣️Thanks Everyone For Share This Video🙋♂️🙏
अति नै सुन्दर हरियाली ठाउँमा किन डुबाउन खोजेको हो सरकार ? त्यस्तो बिना माछा पाउँने ठाउँमा किन डुबान गर्नै,धेरै धेरै धन्यवाद यो आफ्ना गाउँ ठाउँमा भएको सुन्दर ता देखाय मा ❤❤
Sarei ramailo. Atyadhik Orgyanik. Bachna ko yad aaune garxa Tapaiko video herda. Aagami din haruma pani ashtai nayan nayan video haru herne mauka dinu hola. 🙌🙌🙌🙌🙌🙌
Daju namakar 🙏m hjr ko vidiyo jaile Herne garxu sarai ramailo lagxa 😍❤️dai m hall khangkhuwa sava Bata poila m bahira Huda Pani sarai herthy dai dhanne bat 🙏👌👌👌😍😍
म ज्याग्दी खोलाको माछा खाएर हुर्केको मान्छे हु, अहिले चाहिँ मुम्बईमा समुन्द्रको माछा खाने गरेको छु, यो खोलामा पाइने माछा र हाम्रो खोलामा (ज्याग्दी) पाइने माछाको नाम एकै रहेछ जस्तै बुदुना, असला, काभ्रे कादे गगता आदि
धेरै पटक हेरे। "असला" माछा चाहिँ उदयपुर बसाहा तिर अर्कै खालको हुन्छ। हाम्रो तिरको "असला" माछा सेतो पेट भएको निकै लामो सर्लक्क परेको हुन्छ। राखोला तिरको भन्दा अत्यन्तै धेरै फरक खालको 👍️
त्यस्तो सुन्दर प्राकृतिक उर्वर भुमि जोगाउन,कृपया साथी तपाईंले पनि सक्दो पहल गर्नु होला अनि त्यो रावा खोलाको माछा त्यसरी रातदिन मारी खानेहरुको भुडी धादिएर एक हप्ता सम्म पाधेको पाद्यै होस्😀हामी मुङ्लानिहरुको चोखे लागेर्😁😀
Dajai...maxa ta Ali...Gatilo banaunu vako vaya huntyo...last ma Ali khallo vayo k..Pani Pani matra...bag ma Ali Ali masala items haru jogad garay vaya huntyo KY ray...Haina ra...next time.....I am see now watching vedio.. from Dubai..Soo I like your all vedio.....I am enjoying your vedio...Tq...jay nepal
tyo jamin atyantai ramro r urbar raheko cha, yesto jamin ko sahi sadupayog garnu parcha, sarkar le yo bishay ma dhyan diyos. any way this vlog is so beautiful and meaningful.
भाई पर्कृति सुन्दरता त हुदै हो, त्याहाको उर्बर जमिन १२ महिनामा 3 बाली हुने तेई पनी धानबाली हुने, याहाको उब्जाउले कति मानिस बाचेका छन्।यो कदापी हुन सक्दैन।यस्ता योजनाहरु केहि बाली नहुने ठाउमा हुनुपर्छ।योजना भन्दै यस्ता ठाउहरु अलपत्र पारेका छन्।लौ रमाईलो गर्नु होला माछा संग, जय रावा खोला।
भिडियो अत्यन्तै राम्रो लाग्यो। यो ठाउँ डुब्ने कुरा गर्नु भएको छ। तपाईंको भिडियोहरु इतिहास बनेर रहने छ सयौं , हजारौं ,लाखौं , करोडौं बर्ष सम्म।
waoo यस्तै रमाइलो रमाइला खाल्का भिडियोहरु पोस्ट गर्न नछोड्नु र म पनि हेर्न र कमेन्ट गर्न भनेचै छोड्ने छैन । जमानामा यसै गरि रमाइलो गरेको याद आयो
नम्र भाषामा शिष्ट तरिकाले तपाईले बोल्दै गर्दा साह्रै आनन्द आयो अनि गाउले जिवनशैलीको याद पनि आयो!
सारै रमाइलो लाग्यो म पनि त्यही छु जस्तो अनुभुती भयो धन्यवाद तपाईंहरु सम्पुर्णलाई ।
मेरो पापा हुर्केको,डुलेको,माछा मारिहिडेको ठाउँ हेरेर ज्यादै खुशी हुनुभयो धन्यवाद हजुर ।
हम हिमाचल राजगढ़ से आपको देख रहे है। बहुत सुंदर दृश्य
❤
याद आयो हामी पनि प्युठान मा माछा एसै गरी मर्थेउ तर थोरै मात्र रावा खोला तिर त थरि थरि मा पाउदो रहेछ रमाइलो लागेयो full video नै हेरियो अहिले malaysia बाट हेर्दै छु
मलाई पनि पुरानो सानो छ्दा को याद आयो रमाइलो हुन्छ खोला खेल्न धन्नेबाद
माछा मारेको भिडियो त्यसै पनि मन पर्छl Organic Fishing Video त्यस माथी मनै लोभ्याउने त्यो वरपरको सुन्दर दृश्य आहा Wonderful Video👌❣️Thanks Everyone For Share This Video🙋♂️🙏
माछा को माया लाग्दैन र
@@gangarai2336 माछा,कुखुरा,रागा,भैंसी,बङ्गुर,सुङ्गुर,खसी,बोका सबै जनावरको माया लाग्छनी।तिमी जस्तो होर?म त शुद्ध भेजिटेरिएन मान्छे पो हु त😎🤔
माछा मारेको भिडियो मन पर्छ भन्नू हुन्छ फेरि
@@gangarai2336 म आफू मार्दिन तर अरुले मारेको हेर्दा रमाईलो लाग्दछ।म हत्याहिंसा देखि धेरै पर बस्छु😎🙋♂️😎
खोटाङ्गमा दाल,सिमि र राज्माहरु खेती गर्ने किसानहरुको भिडियो बनाउनुपर्यो हजुर।ब्यापारीहरुसंग उनीहरुको कन्टायाक गर्न सजिलो हुनसकोस।
हाम्रो सावाखोलामा पनि यसरी नै आएर भिडियो बनाउनु पर्यो सर्🇳🇵🇳🇵🇳🇵
भिडियो हेरेर असाध्यै रमाइलो लाग्यो।
what a beautiful amazing place nepal wow love it bro keep it up
Thank you, I will
एति राम्रो ठाउलाइ कि न मास्न दिन अाहा कति राम्रो खेत खोलानाला अनि हरियालि
कति धेरै माछा, भिडियो धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो चाहि साह्रो मन पर्यो होउ मलाइ पुरानो याद दिलाइदियो होउ यो भिडिओ ले लुङ्गा
अति नै सुन्दर हरियाली ठाउँमा किन डुबाउन खोजेको हो सरकार ? त्यस्तो बिना माछा पाउँने ठाउँमा किन डुबान गर्नै,धेरै धेरै धन्यवाद यो आफ्ना गाउँ ठाउँमा भएको सुन्दर ता देखाय मा ❤❤
पहिला त हामि पनि यसरिनै दुवालिमा माछा मारिन्थ्याे नि त्यहि झल्काे अायाे❤❤❤
हाम्रो नेपाल हाम्रो खोटाङ मिसिउ मेरो खोटाङ रावा बेशी गाउँ पालिका❤❤
Wow beautiful rabha khola❤️♥️🇳🇵
ओ हो… रावा खोलाको माछा क्या दामी अमेरिका तिर पनि अलिकति पठाइ दिनु होला है हजुर।
Jyadai khushi lagyo yesto video herna pauda Hetauda 8 kamane bat
भिडियो हेरेर धेरै रमाइलो लागेयाे 🎉😊❤ मलाई पनि सबै जना ले सपाेट गरउ है
दाजु को Video हेर्दा गाउँ लाई मुटु बाटै सम्झिन्छु ।
असला माछाको अनुहार नै राम्रो! हैट
come to visit our panchpokhari , Sindhupalchok
Super brother ❤❤❤❤❤. Thankyou for beautiful video.
Thank you too
दामि मज्जाआयो है दाजु म काभ्रे बाट हेरिाछु
wow!kati sundar thau.yaha aauna payeta kati aanda miltho hola❤❤❤❤
दामी सुन्दर तर खोला सुक्यो रैछ
Video Herera bacchako Yaad aayo ❤️💐 beautiful & peaceful video ❤
Sarei ramailo.
Atyadhik Orgyanik.
Bachna ko yad aaune garxa Tapaiko video herda.
Aagami din haruma pani ashtai nayan nayan video haru herne mauka dinu hola.
🙌🙌🙌🙌🙌🙌
साथिले हाल्नु भयकाे भिडियाे पार्यगरि नछुटाई हेर्छु । सुन्दर अति सुन्दर ♥️♥️♥️♥️
Oh yasto machha ko video le garda mero mukhai rasauxa 😊❤
kati ramailo paela duaali thunera hineko maxa mareko yad aayo hajur 😅😅❤
Daju namakar 🙏m hjr ko vidiyo jaile Herne garxu sarai ramailo lagxa 😍❤️dai m hall khangkhuwa sava Bata poila m bahira Huda Pani sarai herthy dai dhanne bat 🙏👌👌👌😍😍
Wow kati ramro thau aha machha ni kati dherai ❤❤❤❤
Aaha kati ramailo Nepal ma machha sanga
म ज्याग्दी खोलाको माछा खाएर हुर्केको मान्छे हु, अहिले चाहिँ मुम्बईमा समुन्द्रको माछा खाने गरेको छु, यो खोलामा पाइने माछा र हाम्रो खोलामा (ज्याग्दी) पाइने माछाको नाम एकै रहेछ जस्तै बुदुना, असला, काभ्रे कादे गगता आदि
jyagdi ta tha cha, tara jyagdi khola kaha nira cha?
@@binodshrestha3858 ज्याग्दी खोला स्याङ्जा जिल्लाको बिरुवा गाउँ पालिकाबाट सुरु हुँदै ज्याग्दीघात दमाचौर सम्म हो
😄
स्याङ्जा जिल्ला मा छ ज्याग्दी खोला@@binodshrestha3858
ज्याग्दी स्याङ्जा भन्नू भको
मेरो खोटाङ रावा बेसी लछिनको ठाउँ😊😊❤❤
Hamro beshi sarai ramro xa sarai yad aauxa rawa kholako maxa test nai beglai xa
Yesari khola ma maccha marda echo system ma impact parchha. Kati wota khola ma overfishing garera aba fish nai napaunae Bhai sakyoo.
You are right… yeti dherai macha marna hudaina… sano sano macha release gari diye best hunthyo…
धेरै पटक हेरे। "असला" माछा चाहिँ उदयपुर बसाहा तिर अर्कै खालको हुन्छ। हाम्रो तिरको "असला" माछा सेतो पेट भएको निकै लामो सर्लक्क परेको हुन्छ। राखोला तिरको भन्दा अत्यन्तै धेरै फरक खालको 👍️
Could be one interesting Tourism Destination in Nepal !
काँडे भनेको बागी , नकाटा भनेको बुदुना माछा भनिन्छ हाम्रो तिर ।
हो सही भन्नु भयो हजुर हाम्रो तिर नि लमजुङ, कास्की, तनहुँ, गोरखा
Sidhai hetauda bata hae ♥️
Hjr ko video herda aannd aaux 15 bars pahile ko yaad haru aaux🙏🙏🙏
अाहा मान्छा धेरै राम्रोसँग परेछन् सर🇲🇾
Sir ABA hamro khudunabari jhapa Pani aaunu hola jhapa ilam border,
Martyr park, etc.
त्यस्तो सुन्दर प्राकृतिक उर्वर भुमि जोगाउन,कृपया साथी तपाईंले पनि सक्दो पहल गर्नु होला अनि त्यो रावा खोलाको माछा त्यसरी रातदिन मारी खानेहरुको भुडी धादिएर एक हप्ता सम्म पाधेको पाद्यै होस्😀हामी मुङ्लानिहरुको चोखे लागेर्😁😀
Nepal ko sabai vanda mitho maxa kun ho vanam ta
Wow, malai pani yo thaau maa jaanu man xa ke garnu Ra 😁😁😁
Thanks so much for beautiful video
यस्तो खिति योग्य भुमि नमास्ता
राम्रो हुन्छ
❤❤❤❤
Swarga jasto thau ma Hajur ko boli asala vanda ni mitho 😍
Da ta paila ko vanda moto hunu vayech ta? Macha besi nai khanu hudai cha kew? 😊😊😊
Malai ni ksto jau jau jastai lagyo 😊sarai ramailo 🥰
Babbal dammi❤❤❤❤
उत्तम मनोरंजन, दार्जिलिंग बांट।
म दक्षिण कोरीया बाट हेर्दैछु अहिले मेरो घर खोटाङ नै हो।म जेठमा नेपाल आउॅंदैछु।तपाई सङग फेरी रावाखोला जान ईच्छा छ।
भैहाल्छ नि
Video Entertatman Lageyo thanks k t m
haamro purba lankhuwaa kholaama eutai dahamaa tetti maachha hunchha hou sr❤❤❤❤
Thank you video herano vhako ma
अत्त्ती राम्रो भिडियो बनाएर हाल्नु हुन्छ सर हजुरले म हजुरको भलग म प्राय हेर्ने गर्छु? समय मिलेसम्म!!❤🙏🌹
J hos duwali thunder sarai bhok lagxa ho
OMG khoatangya mitra haru.❤❤❤❤❤❤❤❤😂😢😮😅😊❤❤❤❤❤❤
Wow kya ramailo gau ko yad ayo ahile t khola sabai dulo vitar haler khola sukayo 😭
यति त हामी 1 दिन मै माछू
माछा पनि सानो रछै सानो माछा नमार्नु पर्ने
कस्तो उर्बर ठाउ❤❤❤🙏🙏🙏🙏
sarai ramailo 👍
Khaini chai malai pani hai sir😂 nice vidio
अहा कति रमाइलो
Machha Mitho Rawa khola ko ❤❤
Dami xa dai feri Pani banaunu hai
Aatinai sundar xa ❤❤❤❤
Thau nikai Dami Rahexa kati Sunder thau
wow kati dherai machha
कयौँ भिडियोहरू हेर्छु हजुरले बनाउनुभएको भिडियो कतै नकाटिकन कतै फरवार्ड नगरिकन हेरे मनोज सर🙏🙏🙏🙏
Dajai...maxa ta Ali...Gatilo banaunu vako vaya huntyo...last ma Ali khallo vayo k..Pani Pani matra...bag ma Ali Ali masala items haru jogad garay vaya huntyo KY ray...Haina ra...next time.....I am see now watching vedio.. from Dubai..Soo I like your all vedio.....I am enjoying your vedio...Tq...jay nepal
भाईले हसायो काभ्रे काभ्रे दोलखा🐟️😂😂
के बिदि हो दाइ माछा मत छक्क परे खोलेइ रिताउनु भयजस्तो छ
Nice👍
माछात धेरै नै पाईदोरहेछ तावा खोलामा म पनि एकदिन समय मिलाएर आउछु रावा को माछा खानु❤🤥🙏
सारै मिठो खानु भा यो रमिलो पनि गर्नु भ्यो
Tapaiko.v.d.yo.herda.aannda.bayo.❤❤❤
tyo jamin atyantai ramro r urbar raheko cha, yesto jamin ko sahi sadupayog garnu parcha, sarkar le yo bishay ma dhyan diyos. any way this vlog is so beautiful and meaningful.
Nice
Kun thauma ho yo? Sarai ramro raixa
एसरि खोलाको ढुङगा उक्काउदैजाने हो भने अबको १० बर्समा योखोलाको पानि सुकेर जानेछ। माछ मात्र होइन पानिनै खान नपाउने अबस्थहुनेछ।
लौन हो मित्र त्यो माछा लाइ एक पाउ जति हेटौंडा तिर पठाउने मेसो मिलाउन परो
Nice place ❤❤❤
Fast comment
Yo machaa itahari pathauna mildaina dammi ixa ho
पुरानो याद दिलाउनुभयो सर
Nice good 🐠🐟🐬🐋
Good video❤❤❤❤❤❤
Sahi ho kura bhai👏👏👏👍👍❤️🩷❤❤❤🎉🎉🎉❤
Nice picture
Baghi mashha (kade machha)