हाकिम सहीत ३ कर्मचारी मिलेर पारे झ्वाम ! भन्छन-गल्ती भो, माफ पाम | अफिसमा हंगामा पछी गरे पैसा फिर्ता

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 มี.ค. 2023
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 212
    Contact : 9856011452
    Outfit : Village town shopping center
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

ความคิดเห็น • 2.5K

  • @merotasbir4078
    @merotasbir4078 ปีที่แล้ว +583

    अपिल दाइ जत्तिको साहसी मान्छेलाई हामी सबैले सुरक्षित राख्न सक्नुपर्छ । सलाम छ अपिल दाइ !! हामी साथमा छौ । ज्यान दिन तयार छौ ।

    • @ganeshgiri2194
      @ganeshgiri2194 ปีที่แล้ว +4

      Ekdam ❤

    • @dipannepali1942
      @dipannepali1942 ปีที่แล้ว +5

      अपिल सर यस्को फ्लोअप गर्नु पर्यो के भयो भनेर

    • @dipannepali1942
      @dipannepali1942 ปีที่แล้ว +8

      प्लीज सर यस्को फ्लोअप रीपोर्ट पनि हाल्नु होला🙏🙏🙏

    • @dipannepali1942
      @dipannepali1942 ปีที่แล้ว +3

      अपिल सर हजुर ले नी यक चोटि अख्तियार दुरुपयोग आयोग लाई यस्को जानकारी गराइदीय अज राम्रो हुनी थीयो ते हा को राजनीती अवस्ता हेर्दा

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 ปีที่แล้ว

      अपिल सर लाई कुटि कुटि धन्यवाद आट र हौसला को लागि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +311

    यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा
    कारबाही गर्नुपर्छ☹️ अपिल सर तपाईं जस्तो
    निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने
    कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ🙏

    • @Kjhgfd123
      @Kjhgfd123 ปีที่แล้ว +4

      100% thik

    • @jaybudo4101
      @jaybudo4101 ปีที่แล้ว +1

      Shahi kuraho You're right

    • @GobindaBk-ix1xg
      @GobindaBk-ix1xg ปีที่แล้ว +1

      100% sahi kura

    • @sanuale460
      @sanuale460 ปีที่แล้ว +1

      👍👍 karbahi hunu parxa

    • @mitralimbu6876
      @mitralimbu6876 ปีที่แล้ว +2

      सम्पति जफत गर्नु पर्छ हरेकको।

  • @minchhetri5523
    @minchhetri5523 ปีที่แล้ว +16

    भ्रस्टाचार कर्मचारीहरु लाई राज्यले सहि अनुसन्धान गरि कामकारबाहीमा अगाडी बढोस् ।। सुभ कामना 🙏

  • @ambikatimilsina9530
    @ambikatimilsina9530 ปีที่แล้ว +10

    अप्रिल सर जस्ता हिमतबाला पत्रकार ठाउ ठाउमा जन्म लिएता भ्रष्टाचारको हाम्रो देशमा अन्त्य हुन्थयो🙏🙏

  • @topjungchand
    @topjungchand ปีที่แล้ว +163

    गण्डकी छड्के धेरै मन पर्ने कार्यक्रम हो , सलाम छ अपिल सर❤️🙏

  • @prakashbist2052
    @prakashbist2052 ปีที่แล้ว +67

    मेरो खुन उम्लिरहेको छ यो कर्मचारीहरु देखेर
    कठै मेरो देश
    डाको छोडेर रुन छ यो बेबस्था अनी अबस्ता देखेर😭😭😭🎯

  • @birendrachetri7529
    @birendrachetri7529 ปีที่แล้ว +19

    सरकार नै भ्रष्टाचार र लिटेरा छन् 😡😡कति खान्छौ य चोर हो यस्ताको गर्धन काट्नुपर्ने😡😡 सलुट अपिल सर यस्ताको पर्दाफास गर्नु भएकोमा🙏🙏🙏🇳🇵

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +6

    नेपाल आमाको सच्चा सपूत अपिल सर लाई हार्दिक नमन , तपाईंको यो कदम सदासर्वदा निरन्तर रहिरहोस तीन करोड नेपाली ले तपाईंको साथ दिनेछ !

  • @ravichaudhary994
    @ravichaudhary994 ปีที่แล้ว +46

    नालायक कर्मचारीलाई गोलि हन्न पर्छ! एस्ता मुला सब चोर हो! ए कति पैसा खन्छ लाज लाग्दैन! थुक्क!
    अपिल सर सलाम !

  • @roshan.babu123
    @roshan.babu123 ปีที่แล้ว +218

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ

    • @buddhathapa5636
      @buddhathapa5636 ปีที่แล้ว +6

      Thank you hjr lai Pani nepali daju dd aama baba Bata metho Maya ❤❤

    • @prabinthapa287
      @prabinthapa287 ปีที่แล้ว +4

      हजुर को कमेन्ट देखेर मन छोयो मित्र

    • @jerrynp2638
      @jerrynp2638 ปีที่แล้ว

    • @govindaneupane7081
      @govindaneupane7081 ปีที่แล้ว

      नालोमा भनेको के हो साथि

    • @raichanchal8273
      @raichanchal8273 ปีที่แล้ว +3

      tapai sahit sampurna pariwar lai ni dherai maya ani samjhana xa nepal ko tarfa bat 🥰🇳🇵

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 ปีที่แล้ว +32

    यस्ता कर्मचारीहरुलाई बर्खास्त 😢गरियोस् सरकार नाई भने सबैको hope बढेर आउँछ

    • @mrshrek362
      @mrshrek362 ปีที่แล้ว

      Jail halne ho aba

  • @farakcreation967
    @farakcreation967 ปีที่แล้ว +1

    यी screen मा देखिने सबै कर्मचारीलाई निलम्बन गर्नुपर्छ ॥

  • @Bharatsunar6
    @Bharatsunar6 ปีที่แล้ว +109

    अब केहि हुन्छ कि मेरो देश मा आस र भरोसा अपिल सर बाट पलाएको छ। जय नेपाल एक मात्र सच्चा नेपाली नागरिक अपिल सर ❤❤

  • @villen9699
    @villen9699 ปีที่แล้ว +48

    अपिल जि सलाम छ हजुर लाइ हजुर जस्तो होनहार मिडियाकर्मी को खाँचो छ हाम्रो देश नेपाललाइ🇳🇵🙏

  • @buddhisagar5778
    @buddhisagar5778 ปีที่แล้ว +4

    आदरणीय अपिल त्रिपाठी दाई प्रति मेरो उच्च सम्मान सेलुट गर्दछु

  • @yogeshlimbu7573
    @yogeshlimbu7573 ปีที่แล้ว +5

    डर, त्रास, आफ्नाे-पराई कसैलाई नहेरी सत्य-तथ्यकाे समाचार बनाई हामी माझ ल्याईदिने निडर र हकी स्वभाबका पत्रकार अपिल त्रिपाठी प्रति उच्च सम्मान सहित अझ उच्च मनाेबलकाे साथ अघि बढ्ने प्रेरणा मिलाेस् ।

  • @khagenkc5756
    @khagenkc5756 ปีที่แล้ว +134

    उच्च सम्मान छ अपिल सर्🙏

  • @pradipnarayanmajhi8738
    @pradipnarayanmajhi8738 ปีที่แล้ว +36

    यस्ता भ्रष्टाचारी कर्मचारी लाई नेपालको कानुन बमोजिम कडा भन्दा कडा कर्वाही गरियोस्🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @thapachhabi3923
      @thapachhabi3923 ปีที่แล้ว

      के छ र नेपालमा कानुन?

  • @janarjanmudbari915
    @janarjanmudbari915 ปีที่แล้ว +2

    यसमा 100% गाउपालिका अध्यक्ष को समेत मिलेमतो छ । यदि होइन भने भोलि जनतामा फेरि जानुपर्ने जनप्रतिनिधि ले भ्रष्ट कर्मचारी लाई भर्खरै निलम्बित गरि कारबाहीको सिफारिस गर्ने हिम्मत गर्न सक्नुपर्छ ।

  • @padamchemjong1417
    @padamchemjong1417 ปีที่แล้ว +2

    अपिल त्रिपाठी जनता र देशकोलागि बाँचेकाछन् आम जनताहरू यहि चाहान्छन् !!! बिकृति र बिसंगति बिरूध्द आवाज उठिरहोस तपाई माथि भरोशाछ आम जनताहरूले साथ दिनेछन् ... यो शाहसीक कदमकोलागि धन्यबाद !

  • @hikmatmagar4191
    @hikmatmagar4191 ปีที่แล้ว +27

    अपिल सर नियमित हेर्ने गर्छु हाल
    सात समुन्द्र पारी बाट हजुरलाई सलुट छ्🙏

  • @tilakbardewa1305
    @tilakbardewa1305 ปีที่แล้ว +112

    अपिल सर जस्तो हिम्मत वाला पत्रकार 77 जिल्लामा हुनु पर्छ अनि मात्र भ्रष्टाचारि को अन्त्य हुन्छ्🙏

    • @Anju15786
      @Anju15786 ปีที่แล้ว

      Yallai yo पद बाट nikala जनता yallai vot deyarw गल्ती garexa

    • @megharajlohorung7375
      @megharajlohorung7375 ปีที่แล้ว

      Yes 👍, Sir

    • @ramlimbu1501
      @ramlimbu1501 ปีที่แล้ว

      sahi vannu vayo

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 ปีที่แล้ว +3

    यस्तै कर्तुत हरु बाहिर निकाल्दै गर्नुस 3 करोड नेपाली जनता तपाइको साथमा छन्।

  • @jeetmangurung4823
    @jeetmangurung4823 ปีที่แล้ว +3

    यी राष्ट्र सेवकहरु स प्रमाण सहित सबैकुरा खुलि सकेकाे छ अब यि भ्रष्टाचारीहरुलाई जेलनेल गरिनुपर्छ 🤬

  • @durgakunwar2740
    @durgakunwar2740 ปีที่แล้ว +96

    Great Apil brother 👍👍निडर अनि सत्यको चिरफार गर्न सक्ने योग्य पत्रकार हुनुहुन्छ भाई. 🇳🇵🇳🇵

    • @dil55rai
      @dil55rai ปีที่แล้ว

      Jaagir baata brkhaast hunu pr6. Ani jail hunu pr6

    • @dil55rai
      @dil55rai ปีที่แล้ว

      Xor le kaile m xor ho vandaina

    • @dil55rai
      @dil55rai ปีที่แล้ว

      Thulo sajaaye vaneko barkhaast hunu pr6

  • @kumarbogati4516
    @kumarbogati4516 ปีที่แล้ว +3

    थुक्क यस्ता गोरु कर्मचारीहरुलाई सबैले देख्ने गरि घाँस हाली कडा कार्वाही होस👍️ सलाम छ अपिल सर 👍️🙏

  • @sgurung2390
    @sgurung2390 ปีที่แล้ว +4

    जे गर्छ अपिल जी ले पर्दाफास गर्छ !! अपिल जि सधै सुरक्षित रहनु होला !

  • @dream-lossprince4546
    @dream-lossprince4546 ปีที่แล้ว +49

    नमन!अपिल दाइ
    धेरै नै मजा लाग्छ हजुरको कार्यक्रम हेर्न अनि तपाइले गरेको त्यो पर्दाफास वाह रे वाह कुनै शब्द नै छैन दाइ बयान को लागि 🙏🙏🙏🙏

  • @lilasing4829
    @lilasing4829 ปีที่แล้ว +8

    यो 3जनालाइ सिधै जेल होइन फाँसी देउ सरकार ।।यस्ता नालायक कर्मचारी 👊👊👊👊👊👊👊👊👊👊

  • @user-yu8nv6us6r
    @user-yu8nv6us6r ปีที่แล้ว +1

    हैट,कर्मचारी ,जनप्रतिनिधि र राजनैतिक दलका लठैतहरु मिलेर चोरहरुको बचाउ गर्दै छन।

  • @nikashgurung37
    @nikashgurung37 ปีที่แล้ว +1

    साहसी पत्रकार अपिल सर लाई 32 तोफाको सलामी छ
    गुड जब पत्रकार ज्यु

  • @samratchhetri1442
    @samratchhetri1442 ปีที่แล้ว +19

    नेपाल मा नेता भन्दा कर्मचारी धेरै घुस्याहा छन कर्मचारी ले नै हो देश बिगार्ने घुस्याहा हुने अपिल सर सलुट

  • @suryatmg2187
    @suryatmg2187 ปีที่แล้ว +19

    यस्ता भ्रष्टाचार हरु लाई निकाला गर्नु परेउ
    निकालेको नी देख्न परेउ 🙏

  • @ggrki3748
    @ggrki3748 ปีที่แล้ว +1

    भरस्टचारी लाई कारबाही गर्न भुत्त्रा को राजनितीदल को मिटिङ हो।राजनीति दल पनि मिलेका छन।

  • @user-qk5ib2yq1t
    @user-qk5ib2yq1t ปีที่แล้ว

    गाउँपालिका अध्यक्षले यि घुषियाहरु प्रति दया माया देखाएको देख्दा अचम्म लाग्यो

  • @manojpariyar7251
    @manojpariyar7251 ปีที่แล้ว +10

    अपिल सर र उहाँको टिम लगायत यस्ता ब्याक्तीहरुलाइ सुरक्षा दिनु राज्यको दायित्व हो।जनता हामी त जहिले जस्तोसुकै अबस्थामा पनि साथ दिने छौ।भ्रष्टाचार विरुद्ध भण्डाफोर गर्दै जानुहोला शुभकामना सर उच्च सम्मान सहित सलाम

  • @dipakrawal7595
    @dipakrawal7595 ปีที่แล้ว +13

    सलाम अपिल दाई✊ हजुरको साहासी काम प्रती उच्च सम्मान।

  • @sunilkunwar1605
    @sunilkunwar1605 10 หลายเดือนก่อน

    अपिल सर हजुरको काम धेरै राम्रो छ यश सँगै के कारबाई भएको नभएको यदि कारबाई भएको भए के कारबाई भो यो पनि जान्कारी पाऊनु पाऐ हुन्थेयो

  • @sandeshkhanal9392
    @sandeshkhanal9392 ปีที่แล้ว

    अहिले एत्तिकै chhodyo भने त अर्कोपटक झन राम्रोसग मिलायेर खान्छ्न जय गण्डकी छ्द्के जय होस अपिल सरको अध्यक्ष को आशय बुझियो अहिलेलाइ माफी दिउ भन्ने ।

  • @rambahadursawad
    @rambahadursawad ปีที่แล้ว +63

    यसरी बनाउँदै छन् मेरो देश, देशका होनहार सरकारी कर्मचारीले😡

  • @x_bishal5075
    @x_bishal5075 ปีที่แล้ว +18

    येस्तो साहासी काम ७ प्रदेस ७७जिल्लामा हुन सके बल्ल देश बिकास हुने थियो .....🙏
    अपिल सर लाई नेपाल सरकारमा भयेको सबै तोप को एक साथ सलामी दिदा पनि अपुग हुन्छ😘😘great apil sir💙💙💙
    जय नेपाल जय नेपाली 🇳🇵

  • @ghartiofficial347
    @ghartiofficial347 ปีที่แล้ว

    अपिल दाइ लाई सबैभन्दा राम्रो पत्रकार को रुप मा मानुपर्छ ।।।।।।

  • @rambibash3203
    @rambibash3203 ปีที่แล้ว

    कर्माचारी गाउँपालिकाका पदाधिकारी सर्वदलिय नेताहरु पुरै चोर हुन मुर्दावाद पत्रकार अपिल त्रिपाठी जिन्दावाद

  • @Gopalmahara955
    @Gopalmahara955 ปีที่แล้ว +27

    अपिल दाइ को सच्चा फेन यता ❤❤❤

  • @Bhola_Vlog
    @Bhola_Vlog ปีที่แล้ว +12

    उच्च सम्मान देस को होनहार पत्रकार अपिल त्रिपाटि जनताले सुरक्षा दिन जरुरी छ ।

    • @Bhola_Vlog
      @Bhola_Vlog ปีที่แล้ว +1

      त्यो मिटिङ्ग गोप्य भन्ने केहो भस्टचार मिलेर गर्नु हो बहिस्कार गर्नु यस्ता कर्मचारी हरु लाई

  • @bishangurung4025
    @bishangurung4025 ปีที่แล้ว

    अपिलजीलाइ सलाम छ । नेपालमा कानून त फेरी कस कसलाइ हो लाग्दैन रे फेरी ?

  • @sanutamang2292
    @sanutamang2292 ปีที่แล้ว +3

    सलाम छ अपिल सर तपाईंको पत्रकारीताकाे लागि ❤❤❤❤🙏🙏🙏

  • @jrs696
    @jrs696 ปีที่แล้ว +11

    यस्तो अनुभवी, knowledgeable, निडर hakki media person हाम्रो dharan ma चाहियो

  • @ramilabhattarai7954
    @ramilabhattarai7954 ปีที่แล้ว +18

    बाबा रे आज को समाचार ❤अपिल सर 🙏❣️

  • @ranajhaman8805
    @ranajhaman8805 ปีที่แล้ว

    पत्रकार होस् त यस्तो हुनु पर्यो, बाह्रभाई जस्तो हैन अपिल जी लाई 🎉🎉🎉🎉

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty 10 หลายเดือนก่อน

    अपिल सर सारै ठिक पार्यो
    यस्ता भ्रष्टाचार हरु लाई।

  • @sureshadhikari4350
    @sureshadhikari4350 ปีที่แล้ว +11

    अपिल सर लाई सुरक्षा को बेवस्था गरियोस सरकार !!

  • @krishnagurung668
    @krishnagurung668 ปีที่แล้ว +39

    आज एस्तो घट्ना भने पछि प्रत्येक कार्यलए मा यो बिसए मा बुज्न जरुरी छ! धन्यवाद अपिल सर , एसरी नि अगाडि बड्नु होला😍

  • @Kjhgfd123
    @Kjhgfd123 ปีที่แล้ว +9

    यो गल्ति हैन भ्रस्टाचार हो, जेल सजाय हुन पर्छ। कस्ता पापी चोर हुन् हैट।

  • @gopalaryal9586
    @gopalaryal9586 ปีที่แล้ว

    काहाको धमला काहाको त्रिपाठि❤❤ पत्रकार होस त यस्तो

  • @user-ux4xz5oo2t
    @user-ux4xz5oo2t ปีที่แล้ว

    कास्कीलाई ठिक पार्न one man Army अपिल त्रिपाठी काफि छन।🙏🇳🇵🇳🇵🇳🇵

  • @Pyuthanpost45
    @Pyuthanpost45 ปีที่แล้ว +25

    उच्च सम्मान अपिल सर्💝💝🇳🇵🎉❤

    • @govindashrestha4237
      @govindashrestha4237 ปีที่แล้ว

      हुजुरको कुरा म नि सहमत छु

  • @premsagarsubedi1366
    @premsagarsubedi1366 ปีที่แล้ว +27

    उच्च सम्म्मान छ अपिल सर्🙏🙏✌️❤

  • @santoshmagar2486
    @santoshmagar2486 ปีที่แล้ว

    अनौठो कुरा गाउँ पालीका को कार्यालय भित्र को भ्रस्टचार को बिषयमा राजनीतिक दलहरूको काम चाहिँ के छ त्याहाँ। र बन्द कोठामा किन?छलफल जनतालाई पूर्ण जानकारी गराउन असक्षम हुन्छ भने गाउपालीका का सबै अध्यक्ष सदस्यले राजीनामा दिँदा हुन्छ। जय गण्डकी छड्के र अपिल त्रिपाठी जी।

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge ปีที่แล้ว +2

    real journalist Apil bhai🙏🙏🙏🙏🙏🙏u r great Apil bhai
    यो bhanda लाज mardo कुरा त के होला एउटा सभिमानि मान्छे को लागी

  • @Orjun485
    @Orjun485 ปีที่แล้ว +8

    उत्कृष्ट पत्रकारिता प्रति अपिल सर लगायत सम्पुर्ण टिमलाई सलाम छ।

  • @chandrabc1984
    @chandrabc1984 ปีที่แล้ว +7

    अपिल त्रीपाटिको कट्टर फ्यान तनहुँ बाट्🤗🤗🙏तपाईं हरु

  • @shreemaya5816
    @shreemaya5816 ปีที่แล้ว +1

    पत्रकार भनेकाे अपिल भाइ जस्ताे हुनुपर्छ कडा अनि धेरै राम्राे लाग्छ याे कार्यक्रम

  • @sunilthapa4427
    @sunilthapa4427 ปีที่แล้ว

    गण्डकीको भष्ट्रचार विरुद्ध सत्य आवज र निर्मुल पार्ने यो दियो वाल्दै गरेकोमा अपिल प्रति आभार छौ हामी प्रदेशि

  • @sandiprayamajhi9746
    @sandiprayamajhi9746 ปีที่แล้ว +14

    तपाईको हिम्मतको कदर गर्छु म 🙏🙏🙏

  • @bishnusirmal7944
    @bishnusirmal7944 ปีที่แล้ว +10

    कुन शब्दले धन्यबाद दिउ अपिल सरलाइ

  • @harishpun99
    @harishpun99 ปีที่แล้ว +2

    दाई तपाई नेपाल को रियल हीरो हो 🙏🙏🙏🙏🙏🙏

  • @jeevanxettri5024
    @jeevanxettri5024 ปีที่แล้ว +1

    अपिल त्रिपाठी जस्तै सच्चा पत्रकार अरु पत्रकार पनि भइदिएको भए नेपालका भ्रष्टाचारीहरुको अनन्य हुने थियोे

  • @anishabasnet726
    @anishabasnet726 ปีที่แล้ว +6

    य‍ो समस्या त प्रत्येक स्थानिय तहमा हुन्छ मिलेर खान्छन् हाकिम लेखा योजना प्रसासनले

  • @krishnalimbu5495
    @krishnalimbu5495 ปีที่แล้ว +5

    ऐकदम ठिक गर॔नूभयको छ ! येस्तो कर्मचारी लाई सजाये हूनैपर॔छ! पत्रकार भाई हजूर लाई सिलोट छ! भगवान ले सदै हजूर को रक्क्षा गरून !!!!!!!

  • @damodarregmi491
    @damodarregmi491 11 หลายเดือนก่อน

    यस्ता कर्मचारी ठगने लाई समातेर धीसारो रोड मा जनताले कारवाही गर्नु पछ

  • @pankajkhadka2790
    @pankajkhadka2790 ปีที่แล้ว

    यि तिनै जना भ्रष्टाचारीलाई जेल हाल्नुपर्छ।

  • @avagi111.
    @avagi111. ปีที่แล้ว +12

    अपिल सर प्रति नमन🙏🙏

  • @gurungvlog4994
    @gurungvlog4994 ปีที่แล้ว +4

    APIL* दाजु धन्य होस तपाई जस्तो हुनु पर्छ ठाँउ मा अनि हाम्रो (नेपाल) मा । उस्तै मै हु भन्ने मान्छे को तपाइले मुख बुचो लाइदिनु सक्नु हुन्छ 🙏🙏🙏

  • @mafia715
    @mafia715 ปีที่แล้ว

    हस्ताक्षर किर्ते गरि जालसाजी गर्नु त कानूनत ठूलो अपराध ठहरिन्छ। यो भ्रष्टाचार भन्दापनी किर्ते जालसाजी हो दस वर्ष जेल सजायमा जान्छ, मुद्दामा जानुपर्छ अपिल जी।

  • @bikashgurung5409
    @bikashgurung5409 ปีที่แล้ว +2

    यस्ता यस्ता मान्छेलाई त। बाकसमा थुनेर खाल्टो खनी गाड्नु पर्छ 🇳🇵 सके देश बनाऊ नसके भ्रष्टाचार नगरौं🙏मेरो बिन्ती 😢 कर्म गरौँ🙏 Apil sir 💙😊

  • @dillipun2508
    @dillipun2508 ปีที่แล้ว +3

    निडर कुशल नेपाल आमाको साहसी छोरोलाई सलाम छ यस्ता राष्ट्र ठग्ने फताहाहरुलाई नछोड्नु हाेला।।।।

  • @bharatnepali4525
    @bharatnepali4525 ปีที่แล้ว +9

    यस्ता सरकारी कर्मचारीलाई त निलम्बन गर्नु पर्छ

  • @krishnabiswa9060
    @krishnabiswa9060 ปีที่แล้ว

    Media हो भने एस्तो होस् l अपिल सरलाई सलाम छ!

  • @user-rh5sk8ko3p
    @user-rh5sk8ko3p 11 หลายเดือนก่อน

    अपील त्रिपाठी पत्रकार को हिरो।

  • @babinrai3541
    @babinrai3541 ปีที่แล้ว +28

    Huge Salute to Sir Apil Tripathi, I always make sure that I come here every week to Salute and Praise Sir Apil Tripathi.🙏🙏🙏👏👏👏👍👍👍

  • @soniksostika3173
    @soniksostika3173 ปีที่แล้ว +3

    अपिल सर तपाइको हरेक काम प्रती उच्च सम्मान छ । आउदा भागहरुमा यो भ्रष्टाचारि हरुको अनुहार राम्रो सङ्ग देखाउनु होला माक्स खोलेर । ताकी सबै देश भरिका जनताहरुले ती पाखण्डी झोले हरुलाइ चिन्न पाइयोस्

  • @hemrajadhikari7662
    @hemrajadhikari7662 ปีที่แล้ว +1

    एक सच्चा प्रत्राकार अपिल सर
    बिन्ध्याबासिनि सपिङ सेन्टर दैलेख

  • @thapadipendra8722
    @thapadipendra8722 ปีที่แล้ว

    यि डाकाँ हरु लाइ यिनिहरुको समुदाय बाट नै बहिस्कार गर्नु पर्छ

  • @sidnaazforever1840
    @sidnaazforever1840 ปีที่แล้ว +5

    Ma kasam yr yo dai ko reporting lastai mon parxa keep it up mero pyaro dai love you from Kailali 😘😘🇳🇵🇳🇵

  • @rbbogati6236
    @rbbogati6236 ปีที่แล้ว +4

    अपिल त्रिपाठी जस्तो पत्रकार सबै ठाँउ मा हुनुपर्छ

  • @mandhojgurung339
    @mandhojgurung339 ปีที่แล้ว

    थुक्क धमिरा भ्रष्टाचारीहरु हो, Good job Apil Sir

  • @suryagurung7829
    @suryagurung7829 ปีที่แล้ว +6

    उच्च सम्मान व्यक्त गर्दछ अपिल सर

  • @kumarrana4131
    @kumarrana4131 ปีที่แล้ว +16

    नेपाल को कुनै पनि सरकारी कार्यालय भष्ट्राचार र घुस रहित छ भने मलाई फासि दिएपनि हुन्छ। बिदेशमा रगत र पसिना बगाएर, रेमिट्यान्स ले धानेको मेरो देश, कठै घुस्याहा र भष्ट्राचारी ले बर्बाद पारे 😭😭, सलाम छ अपिल सर 🙏🙏🙏

    • @hirasubedi2130
      @hirasubedi2130 ปีที่แล้ว

      100% सहि हो🙏🙏🙏

  • @4lsanxietyyxd172
    @4lsanxietyyxd172 ปีที่แล้ว +2

    येस्तो बेथिति हरेक सरकारी कार्यलय हरु मा हुन्छन,सबै तिर पुग्न जरुरिछ,अपिल सर

  • @deshkumar748
    @deshkumar748 ปีที่แล้ว +3

    Aapil sir 🙏Good job....Good news raajinaam hoonu parxa yasta vastachai karmachari haroo lai nilambit hoonu parxa...

  • @bhuwankandel2930
    @bhuwankandel2930 ปีที่แล้ว +7

    अपिल सर ❤हरेक हप्ता मेराे देश काे हालत देख्दा अझै खाडि नै बस्छु हाेला😢😢कठै मेराे देश

  • @Mausammagar159
    @Mausammagar159 ปีที่แล้ว +5

    यो हो नि त पत्रकारिता भनेको ❤❤❤

  • @Jibanrai012
    @Jibanrai012 ปีที่แล้ว

    यस्ता कर्मचारीहरुलाई तुरुन्त बर्खास्त गरियोस्। जनताको भबिस्यमाथी खेलबाड गर्नेहरुलाई कडा कार्वाही गरियोस्।अपिल त्रिपाठी सर लगायत सम्पुर्ण टिमलाई धेरै धन्यवाद।👏

  • @Beeny777
    @Beeny777 ปีที่แล้ว +2

    भ्रष्टाचारी लाई भ्रष्टाचार सब्द सून्नै पनी गाह्रो हूदो रैछ परजीबी हरू।सबै कर्मचारीको एउटै भाषा।Salute 🙇🙏 Brave Mr Tripathi.आझै खरो प्रष्न को झटारो ह्न्ने हीम्मत गर्नोस यो देशको खून पसीना चूस्ने हरू लाई।

  • @NYN2024
    @NYN2024 ปีที่แล้ว +9

    उच्च सम्मान अपिल सर😊❤

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 ปีที่แล้ว +12

    What a guts...u hv mr. Tripathi.. a big salute🇳🇵🇳🇵🇳🇵

  • @anamak2000
    @anamak2000 ปีที่แล้ว

    देश बिग्रेकै यिनिहरूको कारन ले हो ।

  • @tayariloksewa
    @tayariloksewa 5 หลายเดือนก่อน

    स्थानीय तहमा जनप्रतिनिधिले धम्की दिएर कर्मचारीबाट गलत काम गराई भ्रष्टाचार भइरहेको छ

  • @kharomedia9452
    @kharomedia9452 ปีที่แล้ว +16

    😍
    wow apil sir