अपिल सर नेपाल कै न १ पत्रकार हो भन्ने जति येता हाजिर लु अपिल सर जस्तो नेपाल भरी हुन जरुरी छ अझ हप्ता मा ३/४ चोटि हेर्न पाये धेरै मज्जा आउनी थियो 👇️👇️👇️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
तेतिकै भनेको होईन नि माओबादीलाई खाओबादी वाह!अपिल सर हजुरलाई सलाम्🙏 सम्झन्छु कहिलेकाही पशुपति शर्माको गित सङ्गीत "लुट्न सके लूट कान्छा लूट सके लूट अरु देशमा पाईदैन नेपालमै हो छुट"
पार्टीको नाममा कमाउ धन्दा चलाएका यी ठगहरुलाई कडा कार्वाही हुनु पर्दछ र पिडीतहरूले न्याय पाउनु पर्दछ। अपिल सरको टिमलाई धन्यबाद, यो मुद्दा कसरी मिलाईन्छ अर्को एपिसोडमा अवस्य लिएर आउनु होला।
धन्याबाद,,छ ,,अपिल त्रिपाठि,जि सलाम छ, ।। हो माऔबादि भन्ने डाँका र लुटेराको झुण्ड हो। यो देशै भरि यस्तै छ,कुनै न कुनै ठाँउमा भिन्न भिन्न,,चरित्र को लुटपाट भएको पाइन्छ। दलाली धन्दा जति सबै माऔबादि मान्छेले ठगि गनेँ गरेको धेरैनै प्रमाण छ। गा,वि,स,,नगर पालिका को वडामा समन्नय समिति बनाएर घर घरै मुद्धा बनाएर मिलापत्र गनेँ भन्दै दोहोरै लेबि(घुस) लि मिलाउने,भन्दै पैशा खाने,हस्पिटल मा सञ्चालन मा पद मा बसेर हस्पिटलमा असक्त हरु,सहयोग को लागि आएको औषधि,बेचेर खाने,यै बादि हो, मालपोत कायाँलयमा जग्गा बैना भएका हरु बिच,झगडा बनावटि गराएर कि हामिलाइ पनि पैशा दे नत्र,बैना फिताँ गराउन लगाउन,किन्नेलाइ किनिस भने तेरो खैरेत छैन भन्दै धम्काउने र डर देखाएर किन्ने र बेच्ने दुबै संग पैशा ठगेर ( लेबि) खाने यै माऔबादि भन्ने हरुनै हो।
हाम्रो प्रदेश नम्बर १ मा पनि येस्तो पत्र कार चाइन्छ नेपाल भरी , अनी बल्ल पीडित हरू ले न्याय पाउँछन् नभए कति पीडित हरू भित्र २ दबिएर मर्नु परेको छ 😭😭 सच्चा पत्रकार अपील सर जय नेपाल 🙏🏻🙏🏻🇳🇵
ल सुरु गरियो मिस्टर अपिल सर को बुलन्द आवाज सहित कार्यक्रम हेर्न सलुत छ अपिल सर
सच्चा पत्रकार अपील त्रिपाठीलाई भित्री आत्मा देखि नै लाखौं करोडौं अरबौं सलाम।।
अपिल सर नेपाल कै न १ पत्रकार हो भन्ने जति येता हाजिर लु अपिल सर जस्तो नेपाल भरी हुन जरुरी छ अझ हप्ता मा ३/४ चोटि हेर्न पाये धेरै मज्जा आउनी थियो 👇️👇️👇️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
😊
😊😊
ष😊
😊हष
😊
ष
p
@akash:khay .a
first viewer हप्तामा दुइवटा कार्यक्रम ल्याउने व्यवस्था गर्नुपर्यो भन्ने जति यता हाजिर हौ।पार्टीको नाममा ठग्ने ठगहरुको पाता कस्नुपर्छ है।।।
You are the best journalist we need more journalists like you
अर्काको बुधी पोइला गाको खोजेर हिन्ने पत्रकार भन्दापनी झोले नेता हरु खोज्दै थर्काउने हिम्मत वाला पत्रकार अपिल त्रिपाथी लाई सलाम छ
एउटा होनहार जोश जागर दम भएको पत्रकार अपिल त्रिपाठी ❤ यस्तै यस्तै काम गर्दै जानुस एकदिन अबस्य सफलता मिल्ने छ सुभकामना अपिल सर ❤🙏
th-cam.com/video/Ljid1X968Yo/w-d-xo.html
जनताको आवाज उठाउने अपिल सर।
Qq11qq
'
th-cam.com/video/Ljid1X968Yo/w-d-xo.html
Thankyou patrakar jyulai ..
एउटा देशभक्त नेपाली छोरा जन्मिनु भएको रहेछ यो कामको लागि सलाम ।
Pp
तेतिकै भनेको होईन नि माओबादीलाई खाओबादी वाह!अपिल सर हजुरलाई सलाम्🙏
सम्झन्छु कहिलेकाही पशुपति शर्माको गित सङ्गीत "लुट्न सके लूट कान्छा लूट सके लूट अरु देशमा पाईदैन नेपालमै हो छुट"
Best Apil Tripathi.
दमदार प्रस्तुति अपिल जि। हामी नेपाल जनता को निस्वार्थ मायाछ।यसैगरि अगाडि बढनु ।सुभकामना।❤️
Sojhasajha janta ra nimukhachatpat becherabalbachcha palne janatalai thagne thukka maobadi samajbadi ek ek garera mahendrapulbata hamfalera mareko bes chha
Hawa party....
@@naulobihanipokhara2918 p❤
@@naulobihanipokhara2918 1
Akais hapthdima poni !! Sojuman ? Khawadibadhi haru li laj hudain ? Hajur haruli 🙏🙏🙏🙏🙏 !!
उत्कृष्ट पत्रकारिता प्रति सलाम छ अपिल सर।
अपिल त्रिपाठी जस्ता पत्रकारहरू हरेक स्थानीय तहमा आवस्यक छ ।
सलाम छ, अपिल जी, यहाँको सहासको लागि ।
अपिल भाइ को प्रश्न गर्ने शैली नै कडा लाग्छ मलाइ सलाम छ अपिल भाइ लाइ😊
Dami
2nd rabi
Rabi paxiko dammi journalist apil dai ho❤❤❤
@@esufdinmiya 😂ब ❤
@@somofficialmusic4024 रबि जस्तो बिकाउ हैन ।
बोल्ने शैली त आम्म्म्म्मामा सोलुट अपिल सर
सबैभन्दा पहिला सोध्न मन छ तपाई माओवादी हो ?
कि खाओवादी हो ?☹️ अपिल सर निकै कडा 🤭🙏
😅
Tapai ni hrek video ma comment garda garda viral vyeskanu vyo ho😂😂😂
😅😅😅😅😅
@@anzibaba8850 Hoina hola🤭😍🙏
एक दिन हजुर्को पनि इन्टर्भियु आउँछ पक्कै हामिले हेर्न पाईयोस एहि छ कामना
Saram lagdo karbai, media Lai thank you.
साहसी पत्रकार अपिल त्रिपाठी सलाम👌👌
सच्चा एवं निडर निस्पक्ष ठोस बोल्ने र खरो बोल्ने पत्रकार अपिल त्रिपाठी सरलाई हृदय देखि धन्यवाद ☝️☝️👍👍
th-cam.com/video/Ljid1X968Yo/w-d-xo.html
सफलता को शुभकामना पत्रकार अपिल त्रिपाटि❤
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ ❤
Thanks 🙏👍 I'm From Nepal 🇳🇵🌹🇳🇵🇳🇵🌹
म तपाईं संग कुरा गर्न चाहन्छु मलाई म्यानमार मा भएको नेपाली संग कुरा गर्ने मन छ
नेपाल घुमन अाउनु ल
Nepal aaunu paryo aba
tapai nepal aaunu ma nepal ghumauxu myan maar malai Pani man parxa
सर्व साधारण निमुखा गरीब अपाङ्ग असहाय जनताको आवाज उठाउने एउटा निडर सक्षम पत्रकार अपील सर लाई धेरै धेरै शुभकामना ❤🎉
Kaske ka April sir ra hemraj mediya best aja voli hemraj kaha hunuhunx
हेर चोर नेताहरु साले नेताहरु नै Homeless डाक के गर्छ ।
P
th-cam.com/video/Ljid1X968Yo/w-d-xo.html
सढसढ😊ढसढसणसृढणसढणसढणसढढढसढसृढढसढढसस😊ढ😊😊ढढस😊सढ😊ढस😊ढ्😊😊
Muri muri dhanga baths apil sir begara dukhi haru lqi niya dinu bhako chha 🙏🙏🙏🙏🙏🙏
अपिल त्रिपाठी ज्युलाई , देशप्रेमि सम्पुर्ण जनताको तर्फबाट करोडौं करोड बधाई छ , ईश्वर तपाईको साथरहुन ।
निडर र सत्य पत्रकार अपिल भाई सफलताको शुभकामना🙏🙏
Good job अपिल सर 🙏🙏♥️♥️👍👍
अपिल सर तपाइँ को पत्रकारिता लाई बयान गर्ने कुनै सब्द छैन हामी सधैं साथ छौ ज्यान हाजिर छ तपाइँ को लागि salute ❤❤❤
रवि लामिछाने पछिको निडर र सत्य पत्रकार अपिल भाई सफलताको शुभकामना🙏🙏
Rabi vanda hiro..ho..plz...apil..
Rabi जि ले त आफ्नो राहादानी सङ बिश्वासको मत साट्नु भयो😜😜
@Sunita rai अपिल सरलाइ रबि जस्तो रन्डो र कुर्सीको लागि मरिहत्ते गर्ने संग कसरी दाज्दै हुनुहुन्छ हौ
Fast apil ..tes paxi rabi hola
@@ishworpoudel2336 प्रमाण छ साटेको भनेर मुजि हावा कुरा धेरै नफैला ल
दम्दार अपिल त्रिपाठी सर
माओवादी को असली रुप यही हो
ईतिहास साक्षि छ तर आज मिडियामा देखियो खावोबादिको असलि रुप
Nepali jantaharule kahile samma communist ke ho bhani janne ?ajhai pani kati nepaliharu ma yasto thagi bhagnu parne ho.
Sahi bhannu bho khau badi chor haru
S
Maobadi hoina, khaobadi ho
सलाम छ तपाईंको सोध्ने प्रश्न र तपाईंको हिँगमत लाई
बढाे मज्जा आयाे याे सुरुकाे कुरा सुनेर
पार्टीको नाममा कमाउ धन्दा चलाएका यी ठगहरुलाई कडा कार्वाही हुनु पर्दछ र पिडीतहरूले न्याय पाउनु पर्दछ। अपिल सरको टिमलाई धन्यबाद, यो मुद्दा कसरी मिलाईन्छ अर्को एपिसोडमा अवस्य लिएर आउनु होला।
अपिल त्रिपाठी सर पत्रकार मात्र नभई सिंगो देश र समाजको अभिन्न अंग भइसक्नु भयो,सधैं उच्च सम्मान गर्दछु।🇳🇵💪🙏
यो video तयार गर्नु भएको मा धन्यवाद छ।
Congratulations Apol Tripathi ji for your outstanding service.
th-cam.com/video/Ljid1X968Yo/w-d-xo.html
तपाईंको प्रशासन एकदमै राम्रो लाग्छ। सबैलाइ यसरी नै घोग्रेठ्याक लाउनु पर्छ ।ठिक गर्नु भयो अपिल सर......!👌
अपिलत्रिपाथठि पत्रकारअ:ज् तपनँइकाे समककृयताबाट साेझा महिलाहरूलेआफनाेपैसा शिघ्र वापस गराइदिने काम भै न्पाय पावस भन्ने शुभेक्षा छ । धन्यबाद।
प्रधानमन्त्री प्रचण्ड को पाटी को नियत यस्तै हो सबै लाई चेतन भय।। सलाम छ अपिल सर लाई 😢😢😢😢
माओबादी समाज्बादी प्रचन्ड्क्को होइन
ए मुला माओवादी होइ माओवादी समाजवादी हो
party ko name nai maubadi ani kaha gatilo hunxa😂😂😂
ठग धन्दा गरेर खाने तरिका पनि कति जाने काे हाे याे नेताहरूले ( good job अपिल सर ❤️)
Janata thagna party ho
माओवादी होनित रगतमै ठग ,झुट लुट्पाट यस्तै त होनि।
Kailoharu ko idea gajab xa baa.
Netako matriai dos hoina janataharu pani utikai dosi.yinai janataaharu ho jasle maobadilai bhota jitera Saitama puryauchha.
म भन्न चाहन्छु,भगवन रूपी अपिल त्रिपाठी ज्यू लाई selute,,,छ।।।के भई रहेको छ हाम्रो देश नेपाल मा,,हे भगवन,,,
मैले जस्तै कुरेर बस्नु भयका यता हाजिर हुनुत❤❤❤
❤
म छु ❤️
म पनि हु
Mmmmmmm
Mi
तपाईं जस्तो शाहसि पत्रकार लाई राज्यले कडा सुरक्ष्या दियेर काम गर्ने बाताबरण बनाओस सरकारले! स्यलुट छ अपिल जि
Sarkar dekhi daraun parxa k ko surakshya dinxa garni vay rabi ko pakshya ma kei huni thiyo ni sarkar ta parti ko vanda aruko hudai hudain
राज्यले के सुरक्षा दिने बरु उल्टै मार्दिएला प्रचण्डे ले
यो पार्टी लाइ मेरो पनि सपोर्त छ सामन्त हरु को सम्पत्ति जफत गरौं
सरकार र कानुन नभएकोदेश,न्याय माग्न पत्रकार खोज्न पर्ने देश कठै 😢😢😢😢
के गर्नु हजुर न्याय दिलाउन राखेको अदालत र सुरक्षा दिन राखेका पुलिस नेताका प्राइभेट भए हामी पीडित न्याय का लागि मीडिया खोज्नु पर्ने भयो😢😢😢😢😢😢
Jay ghanti
💞🌟🇳🇵
😢😢😢🙏👍️
तपाइकाे एकदमै राम्राे रिपाेर्ट प्रस्तुत गर्दै अाउनुभएकाे छ दाइ । तपाइकाे साथमा हामी छाै ।
नेपाल आमाको सच्चा सपुत्र अपील sir
दोन्दकाल बाट माओवादी को मनमानी खत्रै हो है। 🙌
Great,apil sir
नेपालको दमदार पत्रकार अपिल सर हजुर लाई नमन छ।
th-cam.com/video/Ljid1X968Yo/w-d-xo.html
एकदमै राम्रो प्रष्ट भिजन बोकेको सम्मान लायक पत्रकार अपिल सर 🙏🙏🙏👏👏👏💕💕💕
th-cam.com/video/Ljid1X968Yo/w-d-xo.html
Very good apil sar 🙏
जय नेपाल् नेपाली अपिल सर 🙏🙏 मेरो सलाम छ🇳🇵🇳🇵🇳🇵
तपाई जस्तो पत्रकार को खाचो छ देशमा🙏🇳🇵🇳🇵🇳🇵❤️❤️
धन्याबाद,,छ ,,अपिल त्रिपाठि,जि सलाम छ, ।। हो माऔबादि भन्ने डाँका र लुटेराको झुण्ड हो। यो देशै भरि यस्तै छ,कुनै न कुनै ठाँउमा भिन्न भिन्न,,चरित्र को लुटपाट भएको पाइन्छ। दलाली धन्दा जति सबै माऔबादि मान्छेले ठगि गनेँ गरेको धेरैनै प्रमाण छ। गा,वि,स,,नगर पालिका को वडामा समन्नय समिति बनाएर घर घरै मुद्धा बनाएर मिलापत्र गनेँ भन्दै दोहोरै लेबि(घुस) लि मिलाउने,भन्दै पैशा खाने,हस्पिटल मा सञ्चालन मा पद मा बसेर हस्पिटलमा असक्त हरु,सहयोग को लागि आएको औषधि,बेचेर खाने,यै बादि हो, मालपोत कायाँलयमा जग्गा बैना भएका हरु बिच,झगडा बनावटि गराएर कि हामिलाइ पनि पैशा दे नत्र,बैना फिताँ गराउन लगाउन,किन्नेलाइ किनिस भने तेरो खैरेत छैन भन्दै धम्काउने र डर देखाएर किन्ने र बेच्ने दुबै संग पैशा ठगेर ( लेबि) खाने यै माऔबादि भन्ने हरुनै हो।
❤❤🎉🎉आत्मादेखि सम्मान सच्चा, देशभक्त र निडर पत्रकार अपिल सरलाई।
!😂
हाम्रो प्रदेश नम्बर १ मा पनि येस्तो पत्र कार चाइन्छ नेपाल भरी , अनी बल्ल पीडित हरू ले न्याय पाउँछन् नभए कति पीडित हरू भित्र २ दबिएर मर्नु परेको छ 😭😭 सच्चा पत्रकार अपील सर जय नेपाल 🙏🏻🙏🏻🇳🇵
Great journalist
इनिहरुलाइ देस निकाला गर्नु पर्छ कपिल सर लाइ सलाम छ
April Tripathi and cameraman agadi badai Janus na daraunus Nepali janta sab hajurko sath Chan ❤❤
अपिल सर हजुरलाइ नमन छ
One of the best journalist Apil sir ❤️❤️
अपील सर जीन्दा वाद जीन्दा बात जीन्दा बात
Salut xa अपील sir 🙏🙏🙏
Salute n huge respect to Apil Sir....
April air ko nbr dnus na la
Good 😊😊
Apil tripati is one of the best Reporter in Nepal we always with you
सलाम छ अपिल पत्रकार बन्धु तपाईं जस्तै खोजपत्रकारिताको खोजी गर्ने जनजीविकाको समस्या लुट बेतिथी का पर्दाफास गर्ने बहादुर हृदय देखि नमन छ।
👏 Good 👏 job 👏👏👏👏👏👏👏👍👍👍👍👍👍👍👏👏God bless
wow अपिल सर 🙏🙏यस्तो मान्छे हुनुपर्छ यस्लाइ भन्छ सचा पत्रकार 🙏🙏
th-cam.com/video/Ljid1X968Yo/w-d-xo.html
खतरा, अपिल सर खलिबलि कुरा मलाइ सारै मन पर्यो धेरै धेरै माया अपिल सर
king of apil dai 🔥🔥🔥🙏🙏🙏🙏🙏🙏🙏
You are the Best Journalist 👏, Great Job! Keep it up 👍💪
Apil sir you are the real hero ❤❤❤❤keep it up 🙏🙏🙏🙏🙏🙏👌👌
Very good news sar
कपिल सरकाे ठुलाे फङ्खा💗💗
Good job Apil sar 🤘🙏🙏
apil dai danyabad 🙏🙏🙏🙏🙏respect ❤❤❤
हाम्रो देश नेपाल बचाउन तपाईँ जस्तो युवा को खोजी छ दाजु । दाजू कहिल्यै पनी हार नखानु होला दाजू ❤❤
Very good Apil ji all the very best👏👏👏
Saam Apil tripathi sir
I always wait for the apil sir show. Great work brother apil salute
Congratulations Apil ji for great work
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤
The innocent villagers must get justice waiting to hear good news in next episode
So daring act.....hats off Apil sir!!!
सत्य पराक्रमी पत्रकार अपिलजी तपाईंको जयजय होस्।
Apil sir always great job..
salute to apil sir and his entire team..❤❤
सफलता को शुभकामना अपिल भाई !
Nice sir nepal ko hero
My favourite apil sir❤ best wishes
Good job Apil sir 🙏
qa
q
Apil sir lai salam garnu parxa
अन्न्यायमा परेका शोशित पिडित जनताको न्यायको निम्ति एक मात्र भरोसाको केन्द्र साहसी पत्रकार भाइ अपिल त्रिपाठी भाइ लाई लाखौं लाख सलाम!
😊😊😊 अपिल सर को कार्यक्रम हेर्दा मलाई सारै रोजक लाग्छ, कतिहाँस्नु ,,,
नेपाल को होनहार पत्रकार अपिल त्रिपाठी र Htp खबर का पत्रकार दिवार जस्तो पत्रकार नेपाल मा खासै देखिए !!!!🙏🙏🙏
धनी निस्कियो, अनि हामीलाई लखेटियो 😁🤣🤣🤣
Great work apil dai 🙏🙏
Yestai xa hajur