सरकारी कार्यालयमा रक्सीले टिल्ल कर्मचारी, हेर्नुहोस हालत ! अरु कर्मचारीको मनपरी । PNC को ल-फडा के हो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Camera : Ashok Basnet | Rajan
    Gandaki Chhadke Ep 91
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

ความคิดเห็น • 2.7K

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +93

    *अपिल सरको असली फ्यानले मात्र यता ज्यान हाजिर गरौँ है*

  • @RiktaRikta-uo6dk
    @RiktaRikta-uo6dk 4 ปีที่แล้ว +215

    अपिल त्रिपाटिको प्रष्न गर्ने तरिका मन पराउने जति यता हाजिर

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 ปีที่แล้ว +77

    आपिल सर लाई सर्पोट गर्ने जाती यता हजिर हुनु है

  • @ramilakhanal7033
    @ramilakhanal7033 4 ปีที่แล้ว +86

    पन्चामृत खानी मान्छे ले झुट बोल्छ तर रक्सी खानी मान्छे ले कहिले पनि झुट बोल्दैन भन्नी सुन्याथे 😆😆😆बाजे त बातै पिछे सर लाई किन झुट बोल्नी भन्छन त साची हो क्या हो😆😆

  • @prakashkhanal4438
    @prakashkhanal4438 4 ปีที่แล้ว +82

    रबि लामिछाने अपिल तिर्पाटी कुल्माल घिसिङ मेरो लागि सम्मान सरुप हुन 🙏🙏🙏

    • @nabinlama9498
      @nabinlama9498 4 ปีที่แล้ว +2

      ख्याश्यो नेपाल् बिगार्ने र सरकार चलाउने सबै बाहुन छेत्री हुन

    • @sanulaldiwakar9994
      @sanulaldiwakar9994 หลายเดือนก่อน

      11¹¹1¹¹¹111¹1111¹1111¹¹1111¹111¹1¹¹¹111¹¹¹¹11111¹

    • @sanulaldiwakar9994
      @sanulaldiwakar9994 หลายเดือนก่อน

      ​@@nabinlama949811qqqqqqqqqqq¹

  • @laxmanbahadur7968
    @laxmanbahadur7968 4 ปีที่แล้ว +62

    आखिर पत्रकार भनेको अपिल त्रिपाठी जस्तो हुनुपर्छ नेताको गुलामी गर्ने हुनु हुदैन

  • @ShYamu1996
    @ShYamu1996 4 ปีที่แล้ว +60

    भोलि देखि ठ्याप्पै बन्द 😁😳🤣
    बिचारा काका को माया लाग्यो 😅😅

    • @keshusnr6267
      @keshusnr6267 3 ปีที่แล้ว +2

      Bhatija ra kaka baseh vho ny ta jhyaappa hune gari😜😂😂

  • @himaltamang6482
    @himaltamang6482 4 ปีที่แล้ว +14

    वडाध्यक्ष ज्युको बोल्ने शैली राम्रो छ। त्यहि अनुसारको मन र काम भएको जनप्रतिनिधि हरू भएमा धेरै राम्रो हुनेथियो।

  • @rajkarki.1424
    @rajkarki.1424 4 ปีที่แล้ว +843

    माइत आउनु भएको हो भन्ने
    डाइलोक मन पराउने यता हाजिर गरौ त

  • @roshanbibash2980
    @roshanbibash2980 4 ปีที่แล้ว +469

    अपिल दाइ को फ्यान जति यता हाजिर हुनु होला

  • @kirandhungana5385
    @kirandhungana5385 4 ปีที่แล้ว +6

    नेपाली परिबेस नै यस्तै छ । ।देसभरि नै यस्तो अबस्था छ ।सरकारी कार्यलय हरुमा । सलाम छ अपिल सर लाई ।

  • @parmitamagar938
    @parmitamagar938 2 ปีที่แล้ว +8

    A aaiya 😅😅माईत अाकाे हाे रे सहि भन्नू भयाे सर हामी सरबसाधारण ले सेबा लिन 5 बजे पछि नहुने रे अनि अपिस अाउने टाईम 11 बजे 😭😰सलाम छ अपिल सल हजुरकाे काम काे लागि ❤️❤️🥀🥀

  • @harkasampangliveupdate3399
    @harkasampangliveupdate3399 4 ปีที่แล้ว +164

    *सरकारी कर्मचारी अापिसमा काम गर्नु अाएका हुन् कि गित गाउन जनताको करबाट भुडी भर्ने यस्तो कर्मचारी लाई तुरुन्तै बर्खास्त हाेस यहि माग गर्दछौं*

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +7

      अपिल जि को हार्ट्ली फेन म जस्तै अरु को को छth-cam.com/video/UoaEvLlyZnM/w-d-xo.html

    • @haribhadari3182
      @haribhadari3182 4 ปีที่แล้ว +2

      Imai.pani.khata
      Haican

    • @bikashpokhrel3914
      @bikashpokhrel3914 4 ปีที่แล้ว +1

      Vaya. Bast na. Vaya. Next

    • @bhimbahadurbahadur6890
      @bhimbahadurbahadur6890 4 ปีที่แล้ว +1

      Nepal.masabai.lutnyharu.baiki.khixain.sabai.maghus

    • @gurunggurung3518
      @gurunggurung3518 4 ปีที่แล้ว

      Kumar fitness right ho kura

  • @santoshbabuofficial535
    @santoshbabuofficial535 4 ปีที่แล้ว +259

    आज सम्म गण्डगी छड्के नचुटाएर हेर्ने हरु ले एता हाजिर गर्नु होला है 👇👇👇👇👇👇👇👇👇👇

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +2

      अपिल जि को हार्ट्ली फेन म जस्तै अरु को को छth-cam.com/video/UoaEvLlyZnM/w-d-xo.html

    • @asmitamagarni2851
      @asmitamagarni2851 4 ปีที่แล้ว

      Ma ni

    • @pravagurung5262
      @pravagurung5262 4 ปีที่แล้ว

      Good job apil

  • @t.b.khaqugurung5730
    @t.b.khaqugurung5730 3 ปีที่แล้ว +5

    सबै जिल्लामै सरकरि कर्यालयामा अपिल सर पुग्ना जरुरी छ,मेरो सलम् छ

  • @attitghayal3395
    @attitghayal3395 2 ปีที่แล้ว +6

    देश बिग्रेकै यस्तै पाराले हो मान्छेहरू चन्द्रमा पुगे हामी नेपाली आझ गु मै छौ

  • @Devdas_chettri
    @Devdas_chettri 4 ปีที่แล้ว +299

    अाज गण्डगि छड्ने ,,भोलि सिधाकुरा जनतासंग।
    दुवै एपिसोडका सञ्चालक
    1,अपिल
    2,रवि
    -दुवैको Big\hot Fan यता अौला ठोकेर जाम।

    • @lokendralagun4721
      @lokendralagun4721 4 ปีที่แล้ว +1

      सर तपाईं ओखलढुंगा तिर पनि गयेर छडके गर्नुपरेयो ।

    • @saraswatipandit1691
      @saraswatipandit1691 4 ปีที่แล้ว

      Devil Budha_Xettri दुबै जना सहि छन

    • @bhimkandel9492
      @bhimkandel9492 4 ปีที่แล้ว

      Good job apil sir

    • @sujanpaudel3082
      @sujanpaudel3082 4 ปีที่แล้ว

      me🙏🙏🙏🥰🥰👍👍👋👋

    • @Alon_Tilak
      @Alon_Tilak 4 ปีที่แล้ว

      म हजुर

  • @sujallama3095
    @sujallama3095 4 ปีที่แล้ว +67

    अपिल दाई हजुर को कार्यक्रम नछुटाई हेर्ने गर्छु
    Good job bro best of luck

  • @shambhusunam9634
    @shambhusunam9634 4 ปีที่แล้ว +3

    पिलिज अपिल्सर गल्तिगर्नेलाइ छोडनुहुदैन हाम्रो नेपाल को लापर्बाइ धेरैछ सबैलाइ ठिक्मा लेउनु पर्छ । उवासक्ती जिन्दाबात जय नेपाल

  • @jyotsana9152
    @jyotsana9152 3 ปีที่แล้ว +8

    Great work sir.. Nepal needs ppl like you🙏🙏🙏🙏🙏🙏❤️

  • @bgautohub888
    @bgautohub888 4 ปีที่แล้ว +87

    यक सच्चा देश भक्त 🙌🏻😍
    अपील दाजु लाई मनै देखी सलाम छ..!!!👏👏💪🏾🙏

  • @kumarithami4984
    @kumarithami4984 4 ปีที่แล้ว +207

    योगेत्ता भएको सबै खाडीमा छन् ।भुसिया र घुस्याहाहरु सरकारि कर्मचारी कसरी चल्छ।

  • @sunarramesh8514
    @sunarramesh8514 4 ปีที่แล้ว +4

    सर सारै राम्रो काम गर्नुभयको छ धेरै खुसी लाग्छ, हजुरको यो छद्के हानेको देख्दा, यस्ता कर्मचारीहरुलाई कारबाही हुनै पर्छ ,अझै यस्ता गर्दै जानुहोला, हामी जनता को पुरै साथ छ हजुरलाइ,

  • @tejthapa2264
    @tejthapa2264 11 หลายเดือนก่อน +1

    हिम्मतवाला अनि राष्ट्रलाईनभइनहुने पत्रकार,सलाम छ तपाईंलाई।

  • @soniyathakurichhetri7385
    @soniyathakurichhetri7385 4 ปีที่แล้ว +180

    गण्डकी छड्के हप्ता को दुई पटक आउनु पर्यो 🙏🙏कोको सहमत हुनुहुन्छ 👋👋शुक्रबार आउन एक महिना लाउँछ😭😭

  • @RajKumar-uy3qx
    @RajKumar-uy3qx 4 ปีที่แล้ว +188

    के पारा हो.......
    माइत आउनु भएको हो
    ११ बजे अफिस आउन मिल्छ, बोल्न मिल्दैन
    सारै मन पर्यो.......अपिल सर

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 4 ปีที่แล้ว +1

      यक मात्र पत्रका हुन ज्यान को बाजि राखेर अगाडि बड्ने पत्रका जय अपिल तिर पाठी ।।।

    • @manparichannel3786
      @manparichannel3786 4 ปีที่แล้ว

      Sai ho😅😅

  • @sumlikhamedia7503
    @sumlikhamedia7503 8 หลายเดือนก่อน +1

    समय भएपछि जानकारी गराउनु घण्टाकाे नसक्ने , नसक्ने भए घरमा बसे भइहाल्छ नि।बडा अध्यक्षकाे मानवीय बिचार राम्रो लाग्यो , धन्यवाद अपिल सर🙏🙏🙏🙏

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 4 ปีที่แล้ว +1

    बडो गज्जब लाग्छ यार अपिल त्रिपाठि जि को गण्डगी छ्ड्के!२/३ घण्टाकै भएनी नछोडी हेरिन्छ!❣️👏👏👏

  • @SandipYouTubechannel
    @SandipYouTubechannel 4 ปีที่แล้ว +166

    हा हा हा माइत आउनु भको क्या मजा आयो मन पर्ने जति एता हाजिर हुनु त,,

    • @limbusantos2844
      @limbusantos2844 4 ปีที่แล้ว

      Bro. Good. Job. Please. Uni. Harulai. Niyam. Kanun. Ekdum. Thik tarika. Sikaunu hai. K. Nepal. Ma. Sarksri. Karmachari Lai. Ja. Garda pain. Huncha.

    • @manparichannel3786
      @manparichannel3786 4 ปีที่แล้ว +1

      Hahahaha

    • @SandipYouTubechannel
      @SandipYouTubechannel 4 ปีที่แล้ว

      @@manparichannel3786 ..

  • @magargharti9831
    @magargharti9831 4 ปีที่แล้ว +70

    माइत आउनु भको हो कति हास्नु यी घाँस कर्मचारिलाइ त खाडीमा लिएर 10 घन्ता सम्म बेल्चा हान्न लाउनु पर्ने हो

    • @manparichannel3786
      @manparichannel3786 4 ปีที่แล้ว

      Hahahaa hai

    • @gyanlama5703
      @gyanlama5703 4 ปีที่แล้ว

      यस्तो कर्मचारीलाई सस्पेन गर्नुपरछ

  • @anupchandra172
    @anupchandra172 4 ปีที่แล้ว

    यस्तै पारा हो भने पुरै पोखरामा आगो लाग्छ।
    अपिल त्रीपाठिको जिउको सुरक्षाको व्यवस्था हुनुपर्छ । नत्र खत्रा हुन सक्छ ।
    keep it up.

  • @uvrajshrestha9711
    @uvrajshrestha9711 2 ปีที่แล้ว +1

    Hamro apil sir lai salut xa 👌👌🙏🙏🙏🇳🇵🇳🇵@@ wahalai dherai dhaneybad xa hai***!!!

  • @surajmagar9162
    @surajmagar9162 4 ปีที่แล้ว +21

    यो होनित भित्रि खबर, धेरै धन्यवाद अपिल जी लाई 🙏

  • @milansingh1771
    @milansingh1771 4 ปีที่แล้ว +43

    नमस्ते अपिल सर
    म सिक्किम बाट हेर्दै छु दादा !!
    सधै हेर्ने गर्छु ।।

    • @Birr.Ghale035
      @Birr.Ghale035 4 ปีที่แล้ว +1

      Welcome hajur lai Sunita shahi

    • @ramugurung4225
      @ramugurung4225 4 ปีที่แล้ว

      @@Birr.Ghale035 good अपिल sir

    • @dipakbohora.7767
      @dipakbohora.7767 4 ปีที่แล้ว

      सधै हेर्दिनु हाेला!!!!!

  • @sharmilabk-ti8ts
    @sharmilabk-ti8ts 11 หลายเดือนก่อน +1

    यो ठाउँमा दलित हुन्थियो भन्ने निकाल्थे बाउन भएको भएर अद्छे देखि निकाले छैन्न अपिल सर🙏🙏

  • @nojshrifepun7009
    @nojshrifepun7009 4 ปีที่แล้ว +4

    Your are great Apil Brother and we are proud of you.

  • @HanuThapa
    @HanuThapa 4 ปีที่แล้ว +75

    बाजेको तरिका चाहिँ हो के??
    अब भोलि देखि ठ्याम्मै
    छ्यापै खाडिन्😩😩

  • @SandipYouTubechannel
    @SandipYouTubechannel 4 ปีที่แล้ว +60

    यस्ता कर्मचारी लाई लात को लात हानेर निकाल्नु पर्छ द्वारिका लाल जस्तो मेयर हुनु पर्यो विदेश मा एक मिनेट ढिलो भयो भने सस्पेनट हल्दिन्छ ,,साल चोर हरु भतुवा हरु।।।

  • @amritbardewa291
    @amritbardewa291 2 ปีที่แล้ว +1

    अपिल सर सलुट छ हजुर लाई🙏🙏 यस्तो योगेता हुनी सर जस्तै अरु पनि भैदिनी भय नेपाल अलि अगि बर्नि थियो कि wow sir 👍👍

  • @manutamushyo1819
    @manutamushyo1819 4 ปีที่แล้ว +5

    Apil sir ani hjr ko team jst wowwww❤❤❤❤

  • @keshabnp9351
    @keshabnp9351 4 ปีที่แล้ว +66

    K para ho yo माईत आको अहिले अपिल सर खतरा हुन्छ 😂😂

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +2

      अपिल जि को हार्ट्ली फेन म जस्तै अरु को को छth-cam.com/video/UoaEvLlyZnM/w-d-xo.html

    • @keshabnp9351
      @keshabnp9351 4 ปีที่แล้ว

      @@Sahity10 ma xu

  • @layarijal9973
    @layarijal9973 4 ปีที่แล้ว +74

    तिम्रो घर चाँचरी,ती तल होइन र
    तिम्लाइ हाम्ले चाँचरी,चिनेको छैन र
    बाबरी फुल को बोट्🕺🕺🕺
    😂😂😂😂

    • @mahendramayalu5101
      @mahendramayalu5101 4 ปีที่แล้ว +2

      chait chait

    • @prakashnatha265
      @prakashnatha265 4 ปีที่แล้ว +4

      के पारा हाे सर तपाईंको माईत अाउनु भाकाे हाे गित गाउन😅😅😅😅

    • @kumarshahi7549
      @kumarshahi7549 4 ปีที่แล้ว +1

      Hahaha.....

    • @user-hi1lx2wv2q
      @user-hi1lx2wv2q 4 ปีที่แล้ว +2

      चैट चैट

    • @sitapulamimagarido507
      @sitapulamimagarido507 4 ปีที่แล้ว

      Kati hasnu......😁😁😁😁

  • @mitrarair5374
    @mitrarair5374 3 ปีที่แล้ว +3

    11 baje office aauna milxa bolna mildaina re haha how funny Apil sir 😂👍🏼👏🏼🙏🏼

  • @saritatamang2441
    @saritatamang2441 2 ปีที่แล้ว +1

    apil sir 🙏 salut garxu hjr lai yo video jati here pani utinai herna man parxa Jay Nepal 🇳🇵 Jay desh pyaro hamro Nepal 🇳🇵 🙏

  • @sitapant8707
    @sitapant8707 4 ปีที่แล้ว +65

    कती चडेका आईमाई कसैको नभको जागीर अरब ती पठाउनु पर्ने अनी थाहाहुनिथीयो

    • @hamjakami3935
      @hamjakami3935 4 ปีที่แล้ว +2

      उम .. झन मुम्बई पठाउदा उतम हुन्थ्यो

    • @madesibahun87
      @madesibahun87 4 ปีที่แล้ว +1

      Sita Pant घमन्ड पनी तेती छ की ११ बजे आयर जवाव दिनपनी नचाहने

    • @SH-zs9wj
      @SH-zs9wj 4 ปีที่แล้ว +1

      Ani ta hami yuwa harulai chahi jagir xen yata buda matuwa lai haru umer katwkale paixa ani kaha des bikas hunxa ra

    • @kumarkhadka6912
      @kumarkhadka6912 4 ปีที่แล้ว +1

      astaloi ta khadi des tira thik xa hau

    • @nirmalarawal5088
      @nirmalarawal5088 4 ปีที่แล้ว

      अलि अलि ठुलो हुने भा त भन्नू यी आइमाई

  • @ramchandrabhattarai6711
    @ramchandrabhattarai6711 4 ปีที่แล้ว +88

    माईता आउनुभएको भन्ने सव्द मन परेयो

  • @roshanthapapun7225
    @roshanthapapun7225 4 ปีที่แล้ว +4

    All nepal media person should learn from apil tripathy.he is a perfect role model for all.govt should award him for his extraordinary work.

  • @pknphg8444
    @pknphg8444 2 ปีที่แล้ว +1

    यस्तै हाे सरकारी कर्माचारी हरु यस्तै हाे सिन्नुपानी हान्नु पर्ने

  • @chandramagar1492
    @chandramagar1492 4 ปีที่แล้ว +34

    हाहाहा माइत आउनु भाको हाहाहा घरमा गएर जोत्नु बस्नु हिहिँ गजब प्रस्न

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 4 ปีที่แล้ว +53

    माइत आकि चेली लाई टचर नगर न यार अपिल 😆😅🤣😂

    • @rajkarki.1424
      @rajkarki.1424 4 ปีที่แล้ว +1

      हाहाहा

    • @sunilkhatri1334
      @sunilkhatri1334 4 ปีที่แล้ว +1

      Hahah😀😀😀

    • @kinjalbhusal3421
      @kinjalbhusal3421 4 ปีที่แล้ว +1

      माइति ले किन आइति भन्न पुगे अपिल जि हामि नेपाली एस्तै भएर बिकास नभएको

  • @pawantamang7170
    @pawantamang7170 4 ปีที่แล้ว +8

    Salute to him Who came early than other staffs... Love you Sir

    • @ajayatamang8915
      @ajayatamang8915 ปีที่แล้ว

      मङ्गलबार त आयो नि सर 😜😜😜

  • @Alon_Tilak
    @Alon_Tilak 4 ปีที่แล้ว +1

    दाइ हजुर को लागि हामी सधै तपाईं को साथ मा छुम यस्ता लाई कानुन को दायरा मा लेउनुस सिर

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 ปีที่แล้ว +44

    एस्ता कर्मचारीलाई सिधै रातो अक्षर ले धसनुनी ।
    पिएन क्याम्पस टाइम्पा स भन्ने गितै छ साच्चिकै रै छ ।।

    • @baburamnepali9972
      @baburamnepali9972 4 ปีที่แล้ว +1

      Very good job sir ! You are the great person.

  • @sarupthapa4072
    @sarupthapa4072 4 ปีที่แล้ว +39

    मैले देखेको बाहुन केटो अपिल नै हो दम भाको मान्छे स्यङ्जामा आउनु पर्यो भाइ झासे झुसेलाइ पत्ता साफ गर्ने हाम्रो अभियान सफल पारौ

    • @nepalipn9719
      @nepalipn9719 4 ปีที่แล้ว

      हाहा रबि लामिछाने नि बाहुन हुन्न कि जस्तो लाग्छ मलाई त 😀😀

  • @himkc7144
    @himkc7144 4 ปีที่แล้ว +2

    हजुर्को कामलाई सलुत छ अपील सर हाम्रो पछ्छीम रोल्पा लिबाङ मा पोनी आउनको लाई हजुर्लाई बिनमर अनुरोड गर्छु अपिल सर।

  • @BhimPariyar-qo2mq
    @BhimPariyar-qo2mq ปีที่แล้ว +1

    You are doing great job apil sir keep it up.

  • @malikaonline3622
    @malikaonline3622 4 ปีที่แล้ว +24

    गण्डकी छट्के मन पराउने जति यता अनि अपिल जि काे टिमलाई सलाम।

  • @rajkumarbc6452
    @rajkumarbc6452 4 ปีที่แล้ว +4

    म त भन्छु हरेक जिल्लामा अपिल त्रिपाठी जस्ता पत्रकार भए जनतालाई अती सुविधा हुनेथियो । जय अपिल जय नेपाल।

  • @sbghotanegurung9587
    @sbghotanegurung9587 3 ปีที่แล้ว +5

    ईज्जत भएको मन्छेले कमी कम्जोरीमा माफ माग्छ, माईत आउनु भएको भन्द कहिलेकाहीं ढिला भई हाल्छ नि !
    यस्तै कर्मचारी नै हुन भ्रष्टचारका मतियार ।

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 3 ปีที่แล้ว

    ober नातक नातक ! काम चोर काम चोर ! हे शंकर भोला ! नेपाल को कर्मचारी को के होला ! पछि आयो ङिच्चा हास्यो पुगो हैईईईईइ tripathi sir you are great

  • @Dineshgajmer574
    @Dineshgajmer574 4 ปีที่แล้ว +13

    सरकारी काम कहिले जाला घाम नेपालि उखान नै छ ।। कसरी हुन्छ जनता झुलाउने नै नियत ले बिगृदो अबस्थामा छ हाम्रो नेपाल

    • @nabinlama9498
      @nabinlama9498 4 ปีที่แล้ว

      बाहुनबाद को लूट सरकार छ अनि कसरी समृद्धि हुन्छ नेपाल्

  • @user-mq8bn8wg2d
    @user-mq8bn8wg2d 4 ปีที่แล้ว +23

    अजै ठूलाठूला कारलय मा जानू परो।।।तिनी त सानातिना माछा भैहालेनी ।।। tik xa tapaiko kaam .salam xa

  • @DhirendraBhandari
    @DhirendraBhandari ปีที่แล้ว

    भाई सधैं काठमाडौं पोखरा जस्ता चिल्ला ठाउँमा मात्रै भन्किने काम नगर नेपाल ठूलो छ अरु ठाउँमा पनि जाउ र हेर रिपोर्टिङ गर ।

  • @prashantbhandari2102
    @prashantbhandari2102 7 หลายเดือนก่อน +1

    👍️👍️👍️👍️👍️👍️very good अपिल सर

  • @gangakumar7659
    @gangakumar7659 4 ปีที่แล้ว +25

    अपिल सर जस्तै सबै 77 ओटै जिल्लामा एक एक जानाहुनुप्रनी छड्के हान्ने

  • @kathmandu6455
    @kathmandu6455 4 ปีที่แล้ว +77

    फटहा भस्टाचारि अल्छी काम ठग अनुसाशनहिन यस्तै कर्मचारीले गर्दा देशको बिकाश हुन नसकेको हो

  • @gobinda1602
    @gobinda1602 2 ปีที่แล้ว

    धेरै राम्रो छ अझै प्रभावकारी बनाउदै जानुहोला धन्यवाद छ

  • @Dharmaraj2056
    @Dharmaraj2056 9 หลายเดือนก่อน

    नेपाल काे डन भनेकाे अपिल सर हुनु हनु हुन्छ❤❤❤सलाम छ हजुरलाइ

  • @sanamadhikari4754
    @sanamadhikari4754 4 ปีที่แล้ว +86

    यस्तै पत्रकार सबै वडा वडामा जन्मनु पर्याे।

  • @karnagurung8967
    @karnagurung8967 4 ปีที่แล้ว +3

    अपिल सर धेरै राम्रो पत्रकार हुन।हजुरलाई रिदाय देखि सालाम छ।

  • @gitakhanal6712
    @gitakhanal6712 2 ปีที่แล้ว

    अपिल सरले भित्री रहस्यमय खबरहरु जन्ता माझ छर्लङ्ग देखाई दिन हुन्छ त्यहि खुशी लाग्छ अपिल सरले धेरै राम्रो काम गर्नु हुन्छ यस्ता नलाएक हरुलाई र भ्रस्टचारी खाते हरुको यसरीनै जनताको माझ सधै भरी यसरीनै ल्याईदिनु हुन र यि पशुहरुलाई कारबाहीको दायरामा ल्याउन पर्छ भन्ने अपिल सालाई धेरै अनुरोध

  • @begammahara423
    @begammahara423 3 ปีที่แล้ว +2

    कस्ता लाज पचेका कर्मचारी हुन सर्कारी पैसा मात्रै खानेहुन यी लाज पचेका कर्मचारी हरु

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 ปีที่แล้ว +46

    नेपाल अधिराज्य भरि बेथिति र बिसंगति बिरुद्ध छड्के मार्नु पर्यो अपिल जि

  • @rabisapkota7162
    @rabisapkota7162 4 ปีที่แล้ว +49

    जिउदो मान्छे 😍😍😍अपिल भाइ!!!

  • @akhtarnasim9568
    @akhtarnasim9568 ปีที่แล้ว +1

    Salute you sir.. For your great works for the people.

  • @user-rj7go5vs2t
    @user-rj7go5vs2t 4 หลายเดือนก่อน

    यो ईपिसोड सारै मजा लाग्यो 🤣🤣🤣🤣🤣🤣 अपिल सर लाईनै अल्छि लागिसक्यो कहिले कुर्ने कहिले बाटो हेर्ने सारै मजा लाग्यो रमाईलो कार्यलय रहेछ( माईत आउनु भाको हो तपाईं ) 🤣🤣🤣

  • @dpkbst3332
    @dpkbst3332 4 ปีที่แล้ว +11

    यो हो पत्रकारीता youtbe का छक्का हरु को चटक देखाउनेलाई के भन्नू र खोइ
    खास तपाइँ जस्तै सबै जन पत्रकार भयो भने कस्तो दामी देस हुन्थेयो

  • @raisamip5394
    @raisamip5394 4 ปีที่แล้ว +47

    "सरकारको काम कहिले जाला घाम" यिनिहरु त एउटा प्रतिनिधि पात्र मात्र हो, नेपालको हरेक सरकारी कर्मचारीहरुको चाला यस्तै छ। यस्ता भातमाराहरुलाई कडा कारबाही गर्नु पर्छ अनि मात्र देश बिकास हुन्छ।

  • @ranadhanu3764
    @ranadhanu3764 4 ปีที่แล้ว +1

    Sarkari karyalayakota lastai khedo garnu hunxa Apil ji tapaiko himmat Lai daag dinxu . Sabai bhanda laparvahi sarkari karyalaya ja hunxa.

  • @anilkhadka7896
    @anilkhadka7896 3 ปีที่แล้ว

    सर्बप्रथम त हादिक दश॔न नमस्ते अपिल सरको सबै होल युनिट टिम पर्ति र अपिल सर जस्तै ७७ जिल्लामा हुनु जरुरत छ । तपाई र रबि लामिछाने सर पत्रकारितालाई सलाम गर्छु र तपाईं पनि सुरक्षित सात काम गर्नु होला भस्टचारि ले जे पनि गर्न सक्छन सर आजको कार्यक्रम कमीडियन र ऊस्कृष्ट थियो धन्यवाद अपिल त्रिपाठी ज्यू🙏🙏🙏🙏👋👋👋💕💕💕

  • @kishanadhikari5733
    @kishanadhikari5733 4 ปีที่แล้ว +37

    अपिल त्रिपाठी जिन्दावाद
    सराबि बुढालाइ आडल थ्री मा पठाउनुहोला
    राम्रो गित गाउछन्

  • @dbsen1498
    @dbsen1498 4 ปีที่แล้ว +21

    मुख्यमन्त्री जी र मेयर जी लेकसाईडमा मस्त र कर्मचारी घरमै मस्त खतम छ नेपाल कर्मचारी ले नै देश बिकास हुनबाट बन्चीत छ।

  • @RcR_Nepal
    @RcR_Nepal 2 ปีที่แล้ว

    केरा हेरेरमात्र बस्छ क्या हो यो ठाउँ को मेयर उपमेयर ??? तुरुन्तै कार्बाही होस 😲😲😲😲😲😲😲😲😲😲😲😲😲😲😲😲😲😲😲😲😲😲😲

  • @user-dd5tw9sm5r
    @user-dd5tw9sm5r 4 ปีที่แล้ว

    यस्तो जडियालाई पनि वडा मा काम गर्न दिरा छ है छ्या हे भगवन
    मेरो देश को गति देख्दै रुन मन लाक्छ राम्रो पडिलेखेका युबा जति सब खाडिमा खटिरा छ यस्तो जडियाहरुलाई टन्न रक्सी खाएर पनि सरखारी जागिरा खाना दिरा छ अब हामी जनताले यस्तो जडिया को कसरी भर पर्ने office आउने जाने कै टुङ्गो न हुदो रहेछ आएनी पूरा रक्सिको तालमा नच्दै आइरा हुदो रहेछ अनि कसरी हुन्छ जनताको सेवा कपिल sir जस्तो माहन पत्राकर नेपालको 77 जिल्ला मै 1 1 जनाको आवश्कता छ सलाम अपिल sir

  • @luckydb9095
    @luckydb9095 4 ปีที่แล้ว +73

    सलाम छ अपिल सर,राम्रो काम गर्दै जानू होला

    • @rabindratamang3548
      @rabindratamang3548 3 ปีที่แล้ว +4

      33à3

    • @rabindratamang3548
      @rabindratamang3548 3 ปีที่แล้ว +1

      U

    • @anandasherstha4972
      @anandasherstha4972 3 ปีที่แล้ว

      Anil tripati ko mobile number pauna hajur

    • @chhabisana9437
      @chhabisana9437 3 ปีที่แล้ว +1

      अपिल दाई नमस्कार दाई तपाई सग फोन कुरा गर्नु मिल्छ piz जबाफ दिनुस ल

    • @ashokpun5790
      @ashokpun5790 2 ปีที่แล้ว

      P

  • @indrabhandari9211
    @indrabhandari9211 4 ปีที่แล้ว +60

    वडा अध्क्छ को बोल्ने शैली निकै राम्रो रहेछ

    • @rashmi_nepali450
      @rashmi_nepali450 4 ปีที่แล้ว +5

      सहि कुरा गर्नु भयाे,तेहि बाेल्ने तरिका मिठाे भएर त भाेट हालेर जिताईयाे नि,यहि बेज्जति पारा हेर्न कै लागि🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @bbmagar3515
      @bbmagar3515 4 ปีที่แล้ว

      यसमा म पनि सहमत

  • @sumanshrestha6648
    @sumanshrestha6648 2 ปีที่แล้ว +2

    कपिल सर मैले पनि मेरो बाबु नानी को जन्म दर्ता बनाउनु र बिवाहा दर्ता नबिकरण गर्न को लागि 1 महिना भन्दा बडी वडा र नगरपालिका धाउनु पर्यको क्ष.. चितवन को कालिका नगरपालिका plz सक्नु हुन्क्ष भनी हजुर ले केहि सुधार गरिदेनुस न plzzz🙏🙏🙏🙏🙏

  • @dharambasnet2371
    @dharambasnet2371 4 ปีที่แล้ว +1

    Nepal kaa harek thau maa apil sir jasto manxe ko khacho xa mero tarfh bat salam xa apil sir lai

  • @dimlaezp.k.7194
    @dimlaezp.k.7194 4 ปีที่แล้ว +36

    हास्य कलाकार राजाराम पौडेल जस्तै बिमल ।।।। रक्सी कान्डा ।। क्या सहि हसायो याल
    कथै कर्मचारी

    • @pradipstha6314
      @pradipstha6314 4 ปีที่แล้ว +1

      Vai horaw

    • @madesibahun87
      @madesibahun87 4 ปีที่แล้ว

      Dimlaez P.K. सही भन्यौ अनुहार बोली क्या मिलेको है

    • @Bn.Sameer
      @Bn.Sameer 4 ปีที่แล้ว +1

      होल याल तिमीले नि हथाएउ याल 😒

    • @dimlaezp.k.7194
      @dimlaezp.k.7194 4 ปีที่แล้ว

      होनि याल । ठ्याक्कै छ बोलीचाली । हुलिया । सबै उस्तै छ। क्या गीत दिरा के याल झ्यापको तालमा 😂😂😂😂

    • @lilbahadurregmi1248
      @lilbahadurregmi1248 4 ปีที่แล้ว +1

      Ho sir Rajaram ko dubal rol nai rahaxn buda ta

  • @foreveryou199
    @foreveryou199 4 ปีที่แล้ว +30

    हाम्रो दाङ तिर पनि आउनु पर्यो सर

  • @chandrabahadurlimbu8345
    @chandrabahadurlimbu8345 ปีที่แล้ว

    अपिल त्रिपाठी लैफमा मतुवालाई सम्झाउँदै ***

  • @premkarki2333
    @premkarki2333 3 ปีที่แล้ว

    सधै एस्तै हो एई चोटी बैतडी तीरनी गैदिनु परो सर

  • @sajalsajal3247
    @sajalsajal3247 4 ปีที่แล้ว +22

    "चिन्ता बढ्यो झन् भन्या त
    रोएको रोयै छ खुशि छैन मन " 😂😂
    यत्ति त आऊछ नि दिए बुढाले लास्टमा.. 😉😂😂

  • @sabinalimbuanyooll3478
    @sabinalimbuanyooll3478 4 ปีที่แล้ว +32

    सरकारी करमचारी भएर के पारा हाे। यस्ता ले के सेवा दिन्छन् हाे छि छि । नेपाल - नेपाल ।।

  • @raghubista452
    @raghubista452 4 ปีที่แล้ว +2

    कपील बाबू You are the greatest ❤️❤️❤️👏👏🙏🙏

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 4 ปีที่แล้ว

    यक दमै राम्रो काम गर्नु भाछ थिक हाे सबै थाउ यस्तै पत्रकार हुनुपर्छ

  • @tulsibhattarai6533
    @tulsibhattarai6533 4 ปีที่แล้ว +10

    पढेका युवा जति खाडीमा अनि देशमा भएकाले केही हुन्न भन्दै लापरबाही गरिनै रहन्छन। दुई तिहाईको प्रभाब😂😋😎

  • @prakashchhetri5595
    @prakashchhetri5595 4 ปีที่แล้ว +8

    कति गैरजिम्मेवार कर्मचारीहरु अनि त्यही अफिसमा एकजना कति इमानदार कर्मचारी... लाजमर्दो अनि कसरी बन्छ हाम्रो देश

  • @samserkham5304
    @samserkham5304 4 ปีที่แล้ว

    धेरै राम्रो अपिल सर । राज्यको चैथो अङ्ग होइन पहिलो अङ्ग भएको थान्द छु । पुलिस लाई पत्याउदैन अब पत्रकारलाइ देखेर दराउछन भाग्छन । स्यालुत सर ।

  • @santoshchettri4963
    @santoshchettri4963 ปีที่แล้ว +1

    रक्सी खाने कर्मचारी हरिबहादुर को चेला हो क्यार!