म News हरु हेरछु । नेपालको न्यूज हरु तर अपिल त्रिपाठी ज्यू । जस्ता एक सच्चा ईमानदार पत्रकार मैले अइले सम्म देखेको छुईन । तर ईमानदार मान्छे को पछाड़ी दुश्मन त हुन्छ है हुन्छ ।
यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा कारबाही गर्नुपर्छ,😐️ अपिल सर तपाईं जस्तो निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ
अब घुस्याहा हरुका दिन गए जनता बाठा भैसके यसरी नै सबै काे हातमा माेबाईल हाेस् यसरी नै भिडियो खिच्नुपर्छ ।र घुस्याहा हरुकाे पत्ता साप गर्नुपर्छ।जय अपिल सर 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️
Yo manxey ley kati lai thageko xa ,6/7 years agadi mero ghr ko monthly bill ma RS 4500/5000 ko charge lagauney yo ghusiya ani yesko team ho. Teti bela apil sir lai contact grna khojda pani mauka milena
अफिल सर लाई सम्मान छ 🙏 दुबै कार्यलय प्रमुख को कुराकानी सुन्दा कार्यलय प्रमुख को हैसियत मा बस्न लायक देखियन गाउँको साधारण किसान ले पनि यो भन्दा प्रष्ट बोल्न सक्छ 🤗🤗
यो कर्मचारीहरुलाई बरखास्त गर्नुपर्छ । नेपालका सरकारी कर्मचारीहरु र कुकुरको पुछर उस्तै, अपिल सरको कामलाइ सलाम । संसदहरुले खै त यस्ता बिषय उठाएका? नेता भयको भा लस्करलागेर सुन्धारा जेल पुग्थे यो देश !!! संघिय संम्सद, राट्रिय सभा संम्सद, प्रदेस संसद, अख्तियार वा, वा ।
Keep it up! Apil Tripathi Sir🙏😘 Salute छ; एक सच्चा नेपाल आमाको छोरा नेपाली पत्रकारिता क्षेत्रमा एक निडर, निष्पक्ष र स्वच्छ पत्रकारको छवि बनाउन सफल अपिल त्रिपाठी सर अनि समग्र टिमलाई❤
सबै सरकारि काम कार्यालय मा यस्तै हुन्छ कपिल सर दुर्भाग्य छ हामी नेपाली हुनु मा, हरेक क्षेत्रमा नै यस्ताे घुसकाे डिमान्ड हुन्छ प्रकृया पुग्दा पुग्दै पनि सरकारी कर्मचारी ले यस्ताे गर्छ । त्यसैले हाम्रो देशकाे व्यवस्था भनाै वा के सिस्टम सब भ्रष्टाचार नै भ्रष्टाचार ...धन्यवाद अपिल सर लाई साहसि निडर पत्रकार अपिल सर।
सलाम छ अपिल सर हजुर्लाइ देशमा रहेको दलाला र भ्रस्टाचार को अन्त गर्नु चलाउनु भयको अभियानको लागि हाम्रो साथ सपोत रहने छ।सपोट गर्ने जत्ती यता हाजिर हुमत हजुर।
मलाई यो अपिल सरको कार्यक्रम हेर्न एकदम मज्जा लाग्छ प्राय हजुरको कार्यक्रम सबै हेर्ने गर्छु सर एस्ता खालको घुसिया र बिचौलियालाइ हजुरले ठिक लगाउनु हुन्छ म हजुरको बिग फ्यान सर म हजुरलाइ हृदय देखिनै नमन गर्न चाहान्छु सर्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
देशको चौथो अङ्ग पत्रकार को असल पत्रकार अपिल सर लाई मन पराउने को को हुनुहुन्छ like👍️गर्नुस् 🙏🙏
Maa big faan
@@raajbartaula9427😊😊😊😊😊😊
राम्रो काम गर्नु भयकाे छ
@@kamalakadariyak.ks.k1801g9t
@@kamalakadariyak.ks.k180199
नेपाल सरकार ले अपिल तृपाठि लाई सुरक्षा ब्यबस्था मिलाउनु पर्छ भन्ने मेरो धारना ।❤
सरकार मै घुसिया, चाेर छन अनि कसरी गर्छ सुरक्षा??😂
th-cam.com/video/iPVwtojypHw/w-d-xo.htmlsi=5LgO1MbKzmB5gRcI
Definitely right
🎉गुरुङ दाइ लाई धेरै मुरि मुरि धन्यवाद घुस माग्ने हरु लाई यसैगरी सबै लाई सार्बजनिक गरौ !
Gurung lai sojho ra kamjor nasochnu hola Thank u so much gurung dai
अपिल सर हजुर लाइ सलुत छ सत्ये तत्थ्ये कुरा बाहिर जनता संग ल्याउनु भएकोमा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
म News हरु हेरछु । नेपालको न्यूज हरु तर अपिल त्रिपाठी ज्यू । जस्ता एक सच्चा ईमानदार पत्रकार मैले अइले सम्म देखेको छुईन । तर ईमानदार मान्छे को पछाड़ी दुश्मन त हुन्छ है हुन्छ ।
यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा
कारबाही गर्नुपर्छ,😐️ अपिल सर तपाईं जस्तो
निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने
कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
मलाई फेरि बमाकाे रामराे लागछ
Kathai bara yo manta nepali ho
यता बाट पनि मिठो सम्झना,हजुरको समय सधैं शुभ रहोस्❤️
@@deugotame6697😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
❤❤❤❤love you myanmar ❤❤❤❤
देशमा यतिको महान पत्रकार ७ जना भए पुग्छ!!
7 Jana hoina hajur..pratekk Jilla ma hunu parxa
हो प्रतेक जिल्ला मा हुनुपर्छ
जो बाट घूस लिँदै थियो उनी सचेत नागरिक हुनुहुँदो रहेछ अपील जस्तो निष्पक्ष पत्रकार हरेक नगरमा छैन नगरले पालेका चाहिँ छन् सलाम छ अपिल्जी।
अति राम्रो काम अझै परकास्ट प्रदाफास गर्दै जानुहोला
सलुट् छ अपिल सर,गरिब जन्ताको लागि अवाज बनेर उठ्ने देसभक्ता लिडार ।
एउटा निडर सचचा पत्रकार जन्ता को पत्रकार अपिल दाजु लाई सलाम❤❤
अब घुस्याहा हरुका दिन गए जनता बाठा भैसके यसरी नै सबै काे हातमा माेबाईल हाेस् यसरी नै भिडियो खिच्नुपर्छ ।र घुस्याहा हरुकाे पत्ता साप गर्नुपर्छ।जय अपिल सर 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️
Yo manxey ley kati lai thageko xa ,6/7 years agadi mero ghr ko monthly bill ma RS 4500/5000 ko charge lagauney yo ghusiya ani yesko team ho. Teti bela apil sir lai contact grna khojda pani mauka milena
अपील पत्रकार भएको देशमा यो घुसको हिम्मत कर्मचारी मोटाउनुको अर्थ एहिहो क्राइमको आधारमा संलग्न भएजति बर्खास्त सजाए होस्
कडा गुरुङ दाइ यो हो नि तरिका❤❤❤
एउटा बिश्वास लाग्ने पत्रकार हुन अपिल त्रीपाटी ❤❣️❣️🙏
Good work sir
Good job
God bless you
अपिल सर एक सच्चा निडर पत्रकार हुनुहुन्छ हजुरको साथमा हामी जनता छम Go ahead sir ❤ समर्थक एता हाजीर हुम त।
एक सच्चा निडर,स्वच्छ अनि निस्पक्ष पत्रकारिताको उदहरण हामी सबैको आश लाग्दो भर पर्दो अपिल त्रिपाठी सर लाई उच्चा सम्मान छ।
Yap
Good job अपिल !
यो चेनल चलाउने सबैलाई सलाम छ
सफा र स्वच्छ बिचार नै उज्जल भबिस्य बनाउने सतमार्ग हो, जय अपिल सर❤
सत्य र साचो देखाउने नेपाली न्युज लाई सलाम छ खास अपील जी लाई मेरो सेलुट अब देश भरी नै यस्तो काम गर्न जरुरी छ
यस्तो चाेर कर्मचारीहरु सबै सरकारी कार्यलयमा हुन्छन् सबै लाई यसरी नै कारबाही गर्नु पर्छ सलाम छ हजुर लाई सर great job sir🙏🙏
पत्रकार भनेको अप्रिल दादा जस्तो हुनु पर्छ❤❤❤❤
घुस खाने मुख्य नाइके नै कार्यालय प्रमुख हो। यसको सन्तानलाई श्रद्धाञ्जली ।
अपिल सर हजुर लाई सम्मान साथ धन्नेबाद्🙏यस्ता घुस्खोर हरुलाइ कडा भन्दा कडा कार्बाही होस 🙏🙏
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️❤️
Yes 🎉
अफिल सर लाई सम्मान छ 🙏
दुबै कार्यलय प्रमुख को कुराकानी सुन्दा कार्यलय प्रमुख को हैसियत मा बस्न लायक देखियन
गाउँको साधारण किसान ले पनि यो भन्दा प्रष्ट बोल्न सक्छ 🤗🤗
❤सलाम छ अपिल त्रिपाठी सरलाइ❤
सलाम छ अपिल सर
सर तपाईं जस्तो इमानदार,निडर पत्रकार देख्दा खुशी लाग्छ हजुर लाई कोटि कोटि नमस्कार ।
यस्ता घुस खाने कर्मचारिकाइ कानुन बमोजिम कारबाही हुनुपर्छ
दम छ अपील सर सँग नेपालमा यस्तै अरु पनि पत्रकार जन्मिनु उदाउनु पर्यो अब
Khatraa… Manxe yaar ApilTripathi Sir☝️👏👏👏🙏👍
सलाम अपिल सर
यस्ता गुन्डाहरुलाई बर्खास्त मात्रै हैन जेल कोच्नु पर्छ।।अपिल जिलाई मन पराउने हरुले लाईक कमेन्ट अनि सस्क्राईभ गर्न नभुल्नु होला धन्यवाद नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵
अपिल त्रिपाठी लाई 5 तोपको सलामी साथै सबै पत्रकार ले केही सिकुन
आयो यक हप्ताको लामो पर्खाइ पछि अपिल सरको दमदार कारेकम सलाम छ हजुर लाइ
सलाम छ हजुर लाई
अपिल सर जस्तो पत्रकार प्रती सदैब सम्मान छ!!
राष्ट्रिय पन्छी => डाँफे
राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
राष्ट्रिय बीमारी => कर्मचारीको लूटतन्त्र
राष्ट्रिय पत्रकार => अपिल त्रिपाठी 🇳🇵🙏
Ta mugny dher nabol yasko comment dekhayo ki Ris uthxa
किन किन???😮😮
@@everestsportsworld8193🙄🙄🙄🙄🙄🙄🙄🙄
@@everestsportsworld8193
सुंगुरलाई स्वर्ग मन नपर्नु स्वभाविक हो 🤮🤣
राष्ट्रिय समस्या नै सरकारि कर्मचारी यष्ता भष्टाचारि लाई जागिरबाट निलम्बित गर्नुपर्छ
हिरो अफ गण्डकी प्रदेश ❤️❤️
अब पोखरामा घुसखोरी को पत्ता फास हुने हो अप्रिल सर हुन्जेल धन्यबाद छड्के टेलीभिजन।।।।।
धेरै राम्रो काम अपिल सर
यो कर्मचारीहरुलाई बरखास्त गर्नुपर्छ । नेपालका सरकारी कर्मचारीहरु र कुकुरको पुछर उस्तै, अपिल सरको कामलाइ सलाम । संसदहरुले खै त यस्ता बिषय उठाएका? नेता भयको भा लस्करलागेर सुन्धारा जेल पुग्थे यो देश !!! संघिय संम्सद, राट्रिय सभा संम्सद, प्रदेस संसद, अख्तियार वा, वा ।
अपिल भाई लाई सम्पुर्ण नेपालि हरु को माया र बिश्वास छ, अघि बढ्नुस।👍️🇳🇵
हजुर जस्तो पत्रकार पाएकोमा हामीलाई गर्व लागेको छ।
Great job apil jiu big salute 👏👏👏👏👏
कस्ता खालका प्रमुख हुन बोल्न पनि हुतुतुतु मात्रै गर्छन यि सबै घुसिया छन काँ हुन्छ ।grand salut xa Apil sir🙏🙏🙏
अपिल सर हजुरले अहिले सम्म धेरै घुस्याहरुलाइ समातेर प्रशासनमा जिम्मा लगाउनु भो।उनिहरुले साजाय पाउछ कि मिलोमतो मा छुट्टीन्छ।
एउटा निडर सचचा पत्रकार जन्ताको पत्रकार अपिल दाजु लाई सलाम
अपिल त्रिपाठी आगो हो🔥आगोको अगाडी जो पर्छ त्यो भस्म(खरानी)हुन्छ🔥🔥।keep it up Apil sir🙏❤️🙏
th-cam.com/video/iPVwtojypHw/w-d-xo.htmlsi=5LgO1MbKzmB5gRcI
आजसम्मको एक नम्बरको पत्रकार अपिल सर
Ekdam thik xa apil sir hajurko kaam lai ma salute garna chahanxu 🙏
घुस्सीया कर्मचारीलाई तुरुन्तै कामबाट निषकाशान गर्नुपर्छ कडा कार्यबाही गरीयोस्
अपील जी लाई हार्दिक धन्यवाद ! सेवाग्राही लाई धन्यवाद ।
Keep it up! Apil Tripathi Sir🙏😘 Salute छ; एक सच्चा नेपाल आमाको छोरा नेपाली पत्रकारिता क्षेत्रमा एक निडर, निष्पक्ष र स्वच्छ पत्रकारको छवि बनाउन सफल अपिल त्रिपाठी सर अनि समग्र टिमलाई❤
लाख लाख सम्मान अपिल सर👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
यी सबै कर्मचारी घुसिया हुन100%👊👊👊👊
एकम सही गर्नुभयो तपाईं जस्तो मेडीया लाई रीदय बाटै नमन गर्दछु🙏🙏🙏🙏
सबै सरकारि काम कार्यालय मा यस्तै हुन्छ कपिल सर दुर्भाग्य छ हामी नेपाली हुनु मा, हरेक क्षेत्रमा नै यस्ताे घुसकाे डिमान्ड हुन्छ प्रकृया पुग्दा पुग्दै पनि सरकारी कर्मचारी ले यस्ताे गर्छ । त्यसैले हाम्रो देशकाे व्यवस्था भनाै वा के सिस्टम सब भ्रष्टाचार नै भ्रष्टाचार ...धन्यवाद अपिल सर लाई साहसि निडर पत्रकार अपिल सर।
यस्ता कर्मचारी लाई देश निकाला गर्नु पर्छ पत्रकार मित्र हजुर लाई बधाई छ हजुरको बोलि पुरा होस् जय जय नेपाल 🎉❤
Apil tripathi bhai good job
Aamboo salute apil ji❤❤
सारै राम्रो काम अपिलजिलाई सलाम कतारबाट🎉❤❤सबैको जयहोस सबै सकारात्मक सोचाै बनाै🌷🌹🌻💐🍏🍍🍒🍊👌🤟🙏
राम्रो काम अपिल सर यस्ता कर्मचारी लाई यस्तै गर्नु पर्छ👏👏👏👏👏👏👏👏
यस्ता चोर भ्रष्टाचारी फटाहहरु लाई छोड्नु हुन्न अपील सर ❤❤
V
Yesto hunu parxa पत्रकार Apil sir jasto ❤
हरेक नागरिक मा सचेतना र हरेक जिल्ला मा अपिल त्रिपाठी जस्ता सपुत हरू हुने हो भने नेपाल क्या सुन्दर हुन्थ्यो कसरी धन्यवाद दिउँ अपिल जी salut to you..
सलुट छ अपिल सर लाई नेपाल को एक मात्र निस्पछे पत्रकार हुन उहाँ लाई फुल सपोटगर्नु पर्छ ।।
अपिल सर लाई धेरै धेरै धन्यवाद चोर भ्रष्टाचारि लाई ठामको ठाम ठिक पारम जन्ता जागौ भ्रष्टाचार को जरै देखि उखलौ जय अपिल जय नेपाल
पत्रकार भनेको यस्तो हुनु पर्छ
सलम छ अपिल त्रिपाठी ज्यु पत्रकार लाई🙏🙏
तपाईंको प्रस्तुति जतिसुकै हेरेपनी रोचक तथा यथार्थ हुन्छ सलाम छ कपिल जि तपाइँलाई हाम्रो सघै साथ रहनेछ ।
यस्ता कर्मचारीलाई माफ होइन बरखास्त नै गर्नु पर्छ। धन्यवाद अपिल सर
Nah.. bharkhast hoina jail hunu parxa
अपिल सर प्रति उच्च सम्मान🇳🇵🇳🇵😍😍🙏🙏
अपिल सर लाई बधाई छ 🙏🙏
नेपालको नम्बर 1पत्रकार अपील त्रिपट्टी
देशको चौथो अङ्ग र अपिल सर लाई लाखौ लाख सलाम छ
सचेत सेवाग्राही। गुरुङ सरलाई सलाम।
अपिल सर ले बिचौलीया घुस्खोरी हरुलाई थुर थुर आक्क न बक्क बनाउदेई हुनुहुन्छ 🙏
सलाम छ अपिल सर हजुर्लाइ देशमा रहेको दलाला र भ्रस्टाचार को अन्त गर्नु चलाउनु भयको अभियानको लागि हाम्रो साथ सपोत रहने छ।सपोट गर्ने जत्ती यता हाजिर हुमत हजुर।
पोखरा र नेपाल को singam हो अपिल❤❤❤
देश बिग्रेकै यस्ता कर्मचारीहरुले गर्दा हो😢😢
Great work sir. Many more corrupted evil should be revealed. We are with you!!
एक सच्चा लिडर पत्रकार अपिल सर लाई धन्यवाद व्यक्त गर्दछु
मलाई यो अपिल सरको कार्यक्रम हेर्न एकदम मज्जा लाग्छ प्राय हजुरको कार्यक्रम सबै हेर्ने गर्छु सर एस्ता खालको घुसिया र बिचौलियालाइ हजुरले ठिक लगाउनु हुन्छ म हजुरको बिग फ्यान सर म हजुरलाइ हृदय देखिनै नमन गर्न चाहान्छु सर्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Patrakarita ta yesto po hunuparxa,salam xa,gandaki xardke pariwar with Apil trepathi jiu
पत्रकार क्षेत्रको रियल हिरो अपिल सर सलाम छ 🙏🙏🙏🙏🙏🙏🙏
एक सच्चा निडर पत्रकार अपील त्रिपाठी सर ❤❤
नेपाली पत्रकार मध्य एक हुनुहुन्छ अपिल सर ❤❤❤❤❤
म समाचार नहेर्नी मान्छे
तर अपील दाई को धेरै मन पर्छ मलाइ भिडियो...!
Solute apil sir for your work
नेपाल काे कर्मचारी कहिले सुध्र्ने छैन। आपिल सर प्रती नमन ।
हजुरको पत्रकारितालाई उच्च सम्मान छ
अपिल जि लाई सम्मान छ लिने दिने दुई जानालाई कार्वाही होश जय नेपाल ❤
Baula jatha
@@yamg7223khate mc k vo Talai
निडर पत्रकार अनि सोझो गुरुङ को फेला परेछ घुसिया कर्मचारी हदै सम्म को कारबाही होस धन्यवाद !
सल्यूट छ त्रिपाठी सर।
अध्यक्ष ज्यूलाई धेरै धेरै धन्यबाद🙏
😂😢😮 राम्रो काम गरेका छन, apil tripati ले, धेरै धेरै धन्यवाद