मालपोत कार्यालयमा स्टीङ अपरेशन | यसरी घुस खान्छन कर्मचारी | रंगेहात परे फेला | २ हजार पनी छोड्दैनन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.พ. 2023
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke Ep 208
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

ความคิดเห็น • 4.2K

  • @madhavmelina3153
    @madhavmelina3153 ปีที่แล้ว +1486

    अपिल सरको यो के पारा हो भन्ने डाइलग सुन्न मन पराउने हामि कति जना रहेछौ ।। यता हाजिर गरौं है ।।।

  • @padamsomaimagar4467
    @padamsomaimagar4467 ปีที่แล้ว +276

    नेपालको हिरो अपिल तिर्पथि सर सलुत गर्दछु।

    • @nabingurung9587
      @nabingurung9587 ปีที่แล้ว +5

      हाहाहाहा,,,,, त्रिपाठी हो। सलुत होइन , सल्युट हो
      हाहाहाहा bro, तिर्पथि होइन
      हाहाहा very funnyman । Nice joke 😁😁👍🤣🤣🤣🤣🤣🤣🤣

    • @Hikmat.Acharya
      @Hikmat.Acharya ปีที่แล้ว

      Khorma halnu parxa dakalai

    • @nabingurung9587
      @nabingurung9587 ปีที่แล้ว

      @@ramilabhattarai7954 के रे को हो त , तलाइ के को चासो भन्न मिलेन side लाग Aunty.

    • @Bihanshahi
      @Bihanshahi ปีที่แล้ว

      @@nabingurung9587 😂😂😂

    • @padamsomaimagar4467
      @padamsomaimagar4467 ปีที่แล้ว

      @@nabingurung9587 ,,

  • @nirdoshgautam7084
    @nirdoshgautam7084 ปีที่แล้ว +74

    अपिल सर जस्तो पत्रकार नेपालको प्रत्येक जिल्लामा हुनुपर्छ।

  • @mamtagrg6331
    @mamtagrg6331 ปีที่แล้ว +6

    यति आन्नदा लाग्छ अपिल भाई को सहशी देख्दा आफु मै गर्ब गर्छु म ❤

  • @Binodmgr1234
    @Binodmgr1234 ปีที่แล้ว +627

    हेहेहे::: हेर्दा र सुन्दा पनि बडो हासो लागेर आउँछ कठै मेरो देश!!
    अपिल सर तपाईको कामलाई बर्णन गर्ने कुनै शब्द छैन जय अपिल सर्🙋‍♂️🇳🇵🇳🇵🇳🇵

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 ปีที่แล้ว +90

    कुरा यहा ५०० को होईन कुरा प्रबृतिको हो । यस्ता घुसिया कर्मचारिहरुलाई जागिर देखि निलम्बन गर्नु पर्छ्। सलाम छ अपिल सर 🙏 जय शम्भो

    • @krishnabahadurbista6278
      @krishnabahadurbista6278 ปีที่แล้ว +1

      झन वढुवा गर्छन के को निलम्वन यहाँ चोरहरुलाई

  • @dipendrasendang8132
    @dipendrasendang8132 ปีที่แล้ว +9

    यस्ता कर्मचारीहरुलाई तुरुन्तै निलम्बित गर्ने नियम लागू गर सरकार

  • @birendrachetri7529
    @birendrachetri7529 ปีที่แล้ว +8

    आहा यस्ता महान पत्रकार नेपालमा 2.4 जना हुन जरुरी छ।सलाम छ अपिल सर यस्ता भ्रष्टाचारिलाई जेल हैन फाँसी दिउ यस्तो सम्म गर्ने 😡😡

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +167

    यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा
    कारबाही गर्नुपर्छ☹️ अपिल सर तपाईंको जस्तो
    निडर सच्चा पत्रकार ७ वटै प्रदेशमा हुने हो भने
    कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ🙏

    • @mitralimbu6876
      @mitralimbu6876 ปีที่แล้ว +3

      सम्पति जफत पनि गर्नु पर्छ।

    • @dhrubashrestha1595
      @dhrubashrestha1595 ปีที่แล้ว +1

      Bp

    • @dhrubashrestha1595
      @dhrubashrestha1595 ปีที่แล้ว +1

      L
      Ù0p
      0

    • @yscreationnepal1489
      @yscreationnepal1489 ปีที่แล้ว

      यो आइमाइ यता नि comment गर्न भ्यायछ

    • @ranurai1673
      @ranurai1673 ปีที่แล้ว +1

      Ru 500 ghush firta garnu laren

  • @mjnmadhu12
    @mjnmadhu12 ปีที่แล้ว +42

    सारै राम्राे काम अपित सर....
    धुस खाने कर्मचारीहरुलाई सिधै जागिरबाट बिदाइ दिनुपर्छ ।

  • @mukeshkhati1785
    @mukeshkhati1785 ปีที่แล้ว +6

    तपाईंको को काम प्रति सलाम छ सर निरन्तरता दिदै गर्नु समाजमा रहेको बेथिति प्रती सधै लागि पर्नु।

  • @narneupane2609
    @narneupane2609 ปีที่แล้ว +3

    अपीलको शब्दावली ( यो के पारा ) अति मन पर्छ । अपील जी काम गर्दै जानुहोस् ईश्वर तपाईको साथ छन् ।

  • @villen9699
    @villen9699 ปีที่แล้ว +107

    मिडिया हवाेस्त गण्डकी छड्के जस्ताे र मिडियाकर्मी हउन्त निडर,निश्र्पक्ष र सहासी पत्रकार अपिल त्रिपाठी।सर हजुरकाे यस सहासी र निश्र्पक्ष कार्यको लागि मेराे हृदय देखिनै नमन।❤🇳🇵

  • @roniyarai5723
    @roniyarai5723 ปีที่แล้ว +25

    Say no to corruption 🤝🤝
    Every citizen should have their rights👊
    Jay Nepal❤️

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 ปีที่แล้ว

    घुस दिने र घुस लिने दुबैलाई कार्बाही हुनुपर्छ। हामीलाई काम चाडै होस भनेर लाईन बस्नको गाह्राेले गर्दा २/४ पैसा खुवाएर काम चाडै सकम भन्ने हामी जनता नै हौं। चेतना भया।

  • @sraconlinetv6957
    @sraconlinetv6957 ปีที่แล้ว +169

    अपील सर हजुरको काम सारै उत्साहजनक छ हजुर र टिमलाई धेरै शुभकामना छ।।

  • @kirankhnl9838
    @kirankhnl9838 ปีที่แล้ว +70

    गण्डकी छ्ड्के कार्यक्रम नेपाल भरी सबै जिल्लामा हुनु जरुरी लाग्ने हरु हजिर गर्नु। great work apil tripathi ❤️

  • @bhimbahadurshrestha9240
    @bhimbahadurshrestha9240 ปีที่แล้ว +4

    अपिल सर लाई धेरै धेरै धन्ने वाद हजुर जस्तै भैदिने हो भने नेपाल्को अर्थ तन्त्र गरिमा उच्च हुनेथियो सम्पुर्न कर्म चारिको इज्जत राम्रो हुनेथियो थुक्क कर्मचारी हरु एक्जाना कर्म चार्ले गर्दा सारा कचारिको बदनाम जय देस नेपाल जय सचेत नेपाली जनता !

  • @nareshbohara1323
    @nareshbohara1323 ปีที่แล้ว +3

    अपिल सरको यो महान कार्य लाइ सम्मान छ
    हजुर को साहस र आट यकदमै राम्रो लाग्यो
    Thanks so much 💞😘😘

  • @durgakunwar2740
    @durgakunwar2740 ปีที่แล้ว +41

    निलम्बन गर्नु पर्छ, जागिर खुस्काउनु पर्छ डाका हरुको. Great पत्रकार मित्र अपिल

  • @bhawaniadhikari2262
    @bhawaniadhikari2262 ปีที่แล้ว +26

    यस्ता कर्मचारीलाई निलम्बन गर्नुपर्छ तब मात्र अरुलाइ चेत आउछ तिनिहरुलाई धन्यवाद भाईलाई भ्रस्ट कर्मचारीको चरीत्र सबैमाझ देखाईदिएकोमा।

  • @kamaltamang1321
    @kamaltamang1321 ปีที่แล้ว +2

    पत्रकारिता जगतको बुलन्द नाम अपिल त्रिपाठी। यो भिडियो हेर्ने हरेक सरकारी कर्मचारीले घुष लिनु अघि कम्तिमा १७ पटक सोच्नेछन। Thank You Sir...

  • @rambahadursawad
    @rambahadursawad ปีที่แล้ว +13

    सेवाग्राही जि लाई सम्मान छ उहाँको हिम्मत लाई झनै सम्मान छ जो रेकर्ड गरेर सञ्चार सामु पुर्याउनु भयो🙏

  • @rajipadhikari8801
    @rajipadhikari8801 ปีที่แล้ว +45

    पन्द्र सय हाेइन पन्द्र रुपैया पनि गुस हुन्छ इनि हरु जागिर बाट निलम्बन हुनु पर्छ अपिल सर हजुर् लाई धेरै धेरै धन्यवाद सलुट गर्दछु

  • @tikaramgiri9087
    @tikaramgiri9087 ปีที่แล้ว +53

    अपिल सरको कामलाइ उच्च सम्मान छ 🙏🙏🙏🙏

    • @bijaytamang3397
      @bijaytamang3397 ปีที่แล้ว

      यो काम संघीयता ले होईन बहुन तन्त्रले गरेको हो बजे

  • @zombie-mg3td
    @zombie-mg3td ปีที่แล้ว +2

    करमाचारी कार्यलय पर्मुख सबको मिलेमतो जस्तो देखे

  • @premadhunganadhungana4616
    @premadhunganadhungana4616 10 หลายเดือนก่อน +1

    वाओ अपिल सर हाम्रो देश मा तपाईं जस्तो पत्रकार हरेक जिल्ला मा दुई जना मात्र भएपनि जनता ले सुख पाउँछन्।

  • @roshanpaudel1879
    @roshanpaudel1879 ปีที่แล้ว +45

    यक सच्चा पत्रकार हो अपिल सर यसरी नै निडर भयर अगाडि बडनु

  • @shusil7650
    @shusil7650 ปีที่แล้ว +64

    500 ले यति धेरै बेजेत अपील सर लाई सलाम छ 🙏🙏🙏

    • @trap553
      @trap553 ปีที่แล้ว +3

      500 vane ko thorai haina ni 10 rs liye pani yi chor haru ko bejat garna parxa

    • @debghale1731
      @debghale1731 ปีที่แล้ว +2

      याे ५०० त फेला पारियो तर त्यस्तो ५०० त दिनहुँ कति खान्छन् कति साला घुसखोरीहरुले

    • @bikrammagar3301
      @bikrammagar3301 ปีที่แล้ว +2

      एकजनाको 500 10 जना बराबर 5000 मासिक 1लाख 50 हजार धनी भैगो त

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 ปีที่แล้ว +1

    अपिल सर लाई धेरै धेरै धन्यवाद साथै 21 ताेपक शलामि?हजुर जोस्तो महान ब्याक्ती ?

  • @kaikalo7100
    @kaikalo7100 ปีที่แล้ว +3

    सहि गर्नुभयो sir यस्ता कर्मचारीलाई nilamban गर्नुपर्छ.

  • @beti-chodprophetmd.kagandm9013
    @beti-chodprophetmd.kagandm9013 ปีที่แล้ว +146

    एक सच्चा, निडर र निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पुर्ण टिम लाई।
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gajendrachamling7993
    @gajendrachamling7993 ปีที่แล้ว +58

    सार्है गज्जब अनि स्वादिलो लाग्छ अपिल सरको सोधाई,सलाम छ तपाईंलाई सर🙏🙏

  • @gunarajrai1554
    @gunarajrai1554 ปีที่แล้ว +31

    पत्रकार भनेको यस्तो सच्चा अनि निडर हुनुपर्छ।
    सलुट छ अपिल सर 🙏🙏🙏🙏

  • @KishanPariyar-dn8qi
    @KishanPariyar-dn8qi ปีที่แล้ว +1

    शर्बपर्थम अपिल सरलाइ सलाम अहोरात्र खटेर हाम्रो देशका घुसखोर्हरुको कर्तुतलाइ जनताको अगाडिछर्लङ्ग ल्याईदिकोमा आफ्नो केयर गर्नुहोला

  • @BishnuEkata
    @BishnuEkata ปีที่แล้ว

    अपिल जस्तो पत्रकार अरु पनि हुनु पर्यो अनि बल्ल जनताले सहि सेवा पाउनेछ सलोट अपिल भाई!

  • @infoknow24
    @infoknow24 ปีที่แล้ว +75

    एक सच्चा ,निडर निस्पक्ष पत्रकारिता को उदाहरण अपिल त्रिपाठी सर ! स्यालुट गर्दछु 👏

  • @sunitathapa5243
    @sunitathapa5243 ปีที่แล้ว +22

    एक सचेत नागरिक हुँदाहुँदै पनि घुस दिन बाध्य भएको थिय म 2 वर्ष अगाडि । यो रकम सानो हैन अपील सर सरकारको तलब खाएर पनि दिन मा कति जना संग लिन्छन् यस्तो घुस हामी जस्तो गरीब जनताको बिबस्ता हो आजा यो कार्यक्रम देख्दा खुसी लाग्यो कमसेकम घुसखोरीको पर्दाफास भयो । मैले गर्न नसके पनि यो हिम्मत गर्ने युवा लाई सलाम छ ✋

  • @mekendrashahi4556
    @mekendrashahi4556 ปีที่แล้ว

    प्रतिकार लाई त्यसै सरकारको चौथो अङ्ग भनेको होइन गण्डकी छडके 7ओटा प्रदेश मा शाखा हुनु पर्छ अनि एकदमै ठूलो राहत हुनेछ

  • @user-nx3pk7vi6z
    @user-nx3pk7vi6z 10 หลายเดือนก่อน

    एस्तो हरु लाई त ठिक गर्नु पर्छ अपिल जिन्दा बाद

  • @khadkanepali8606
    @khadkanepali8606 ปีที่แล้ว +26

    घुस खाने यि ३ जनै कर्मचारीलाई तुरुन्तै निलम्बित गरियोस् तबमात्र घुस लिन कम हुन्छ कि? रकम थोरै होस् वा धेरै होस् भ्रष्टाचार र घुस हो,,सेवाग्राहीले गलत कामलाई बाहिर ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद।

  • @bishwasthapa2103
    @bishwasthapa2103 ปีที่แล้ว +26

    हाम्राे देशको हरेक सरकारी का्यालयहरूमा यस्तै हुन्छ जे गर्नु भो सही गर्नु भो भाई । हामी सबै नेपाली अब सचेत हुनु जरुरी छ। र अपील सर लाई सलाम छ

  • @padamchemjong1417
    @padamchemjong1417 ปีที่แล้ว +1

    पत्रकारिताकाे अर्काे नाम अपिल त्रिपाठी - जनमुखि , इमान नडगाउने याे शाहषी नेपाल आमाकाे सन्तान प्रति सलाम ... 🙏🙏🙏. !!!

  • @krishnabhujel9095
    @krishnabhujel9095 10 หลายเดือนก่อน

    यो डाईलक,त,होईन,साच्चो,काम गरेको अपील,सरलाई,❤क्युईटल,को,सलाम,छ
    ❤🎉

  • @olakbasnet4133
    @olakbasnet4133 ปีที่แล้ว +26

    कोरिया देखि 14: घन्टा काम गरेर राति 12 बजे यो कार्यक्रम हेर्दैछु good luck apil sir

  • @rajeshpakhreen976
    @rajeshpakhreen976 ปีที่แล้ว +69

    यस्ता सन्चारकर्मि र मिडिया साथीहरुलाई धेरैभन्दा धेरै सपोट् गर्नुहोला किनकी देशमा घुसलिनेको सङ्ख्या धेरै छ घुस् नदिईकिन काम छिटो नहुने र कुरा सुन्ने कोई पनि हुदैनन् जय नेपाल🇳🇵🇳🇵

  • @tbgurung7369
    @tbgurung7369 ปีที่แล้ว +1

    अपिल भाई तपाई लाई सलुट छः यी भ्रष्टाचारी हरुको खुलासा गरी दिनु भयो धेरै धेरै धन्यवाद छः तर यो देश र जनता को लागी धेरै दुर्भाग्यपूर्ण विषय हो। जनताले तिरेको को कर बाट वेतन भत्ता खाएर भ्रष्टाचार गर्नु भनेको ठुलो अपराध हो यी अपराधी हरुको लागी कडा कानुन पारित गर्नु पर्छा।साथै भ्रष्टाचारी हरु लाई कम्तिमा 20 वर्ष को कडा सज़ा दिनु पर्छा ।

  • @uddablamichhane6383
    @uddablamichhane6383 ปีที่แล้ว +2

    सर घुस निकालाै सर घुस कता राख्नुभयाे सर 👍️अपिल सर सलाम्🙏🙏प्रश्न साेच्ने शैली क्या गजब

  • @seung345
    @seung345 ปีที่แล้ว +39

    आहा कति सर्वोत्कृष्ट कार्य सर ,,,,,नेपालको ढुकढुकी पोखरालाई पत्रकारिता क्षेत्रमा सधैं उच्च स्थानमा राख्न सफल हुनुहोला।।
    अपिल सर र उहाँको साथमा हुने सबै महानुभावहरु यता हाजिर हुनुपर्यो है।।

  • @nirajanoli3493
    @nirajanoli3493 ปีที่แล้ว +17

    अपिल सर जस्तो पत्रकार आज सम्म जन्मिएको छैन डलर को आशा नि छैन ना कुनै चर्चा को आश आफ्नो कर्म गर्दै जानु सर जति ले तपाइँलाई चिनेका छ्न 99% ले हजुर को पत्रकारिता बुझेका छन् देश ले पो सम्मान गर्दैन हामी सधैं साथ मा छौ salute apil sir❤

  • @ganeshgurung9493
    @ganeshgurung9493 ปีที่แล้ว

    हाम्रो देश नेपालको एउटा नमुना पत्रकार अपिल त्रिपाठी तथा समूह लाई धेरै धेरै धन्यवाद अनि उन्नति प्रगतिको कमाना गर्दछु . तपाईहरु जस्तो युवा हाम्रो देशलाई असाध्यै खाचो छ , देशलाई युगौ देखि गरिब कंगाल मगन्ते बनाउने कांग्रेस एमाले माउबादी जस्ता भ्रस्ट समुहलाई निर्मुल गरि स्वतन्त्रको समुह जस्तै रवि ,बालेन , हर्क साम्पंग अनि अरु राम्रो व्यक्तिका एउटा पार्टी निर्माण गरि यो देश बनाउनु अति खाचो छ .

  • @babitarandomvlogger7026
    @babitarandomvlogger7026 ปีที่แล้ว

    यस्ता घुसखोरिहरुलाइ सरकारि जागिरबाट निलम्बित गरियोस र सबै ठाउबाट यसरिनै घुसखोरिहरुलाइ तहलगाउनुपर्छ

  • @bikramstha538
    @bikramstha538 ปีที่แล้ว +57

    हरेक नेपालीको मनमनमा बस्न सफल एकमात्र निडर पत्रकार अपिल सर🙏🙏🙏

  • @RobinSingh-ep4rh
    @RobinSingh-ep4rh ปีที่แล้ว +37

    अपिल सर हजुरकाे लागि बर्णन गर्ने कुनै सब्द भेटिन भगवानले सधै रक्षा गरून् 🙏

  • @subashnadulal7073
    @subashnadulal7073 ปีที่แล้ว +2

    धन्यवाद अपिल सर भ्रष्टाचारी लाई यसरी नङ्याउनुपर्छ।🙏🙏🙏

  • @renumahato2951
    @renumahato2951 ปีที่แล้ว

    हेर्दा त सोजो माया लाग्दो देखिन्छ तर काम चै घुसखोरि 😂😂😂 apil tripathi जस्तो पत्रकार लाखौंको संख्या मा हुनु पर्ने ❤❤

  • @laxyamero3662
    @laxyamero3662 ปีที่แล้ว +57

    सार्की ज्यु धन्यवाद तपाइँलाई लोभी कर्मचारीले भ्रष्टाचार गरेको भिडियो रेकर्ड गर्ने र यसलाई सबैका अगाडि ल्याउने हिम्मत गर्नु भयो।🙏🙏

    • @puntehawaldar649
      @puntehawaldar649 ปีที่แล้ว

      सार्की सर जस्ता जागरुक नागरिककाे देशलाई खाँचाे छ, सलाम छ सरलाई। उहाँले जस्तै सबै नागरिकले घुस माग्ने कर्मचारी लाई नाङ्गेझार बनाउनु पर्छ।

  • @NBDahalNavin
    @NBDahalNavin ปีที่แล้ว

    घुस्याहाहरुलाइ सक्तो कार्बाही गर्नुपर्छ

  • @user-mu8mz3qc7c
    @user-mu8mz3qc7c ปีที่แล้ว +1

    अपील सरलाई हृदयदेखि नै सोल्युट छ,अझ यस्तै राम्रा काम गर्ने प्रेरणा मिल्दै जाओस्,म त भन्छु तपाईं या तपाईं जस्तै व्यक्ति अख्तियारको प्रमुख बन्ने हो भने यो देशमा भ्रष्टाचार निर्मुल हुने थियो।।।।।

  • @narendrapandeya6045
    @narendrapandeya6045 ปีที่แล้ว +15

    यो हो नि खोज पत्रकारिता salute छ त्रिपाटी सर अझै शशक्त तपाईको कलम र क्यामरा अगाडि बढोस

  • @devadc6555
    @devadc6555 ปีที่แล้ว +38

    दाङमा र नेपाल गंजकाे मालपोत कार्यालय र अदालत मा पनि यसरी नै घुस खाने गर्छन् । अपिल सर हजुर कामलाई धेरै धेरै धन्यवाद छ ।🙏🙏🙏🙏🙏🙏

    • @developmentthapa
      @developmentthapa ปีที่แล้ว

      goppe video banaunus ani medialai dinu parxa hajur hami sabai milera yasrai nai bharshtachari kira marne abhiyan garnu parxa yo hmai batai suru garnu parxa

  • @krishnabhujel9095
    @krishnabhujel9095 10 หลายเดือนก่อน

    जय,होस,अपील,सरको, ?एस्ता,माज्छे,चाहिन्दो,रछ,होकी होइन,हो,भन्छु,म

  • @durgathapa6781
    @durgathapa6781 ปีที่แล้ว

    उफ, हाम्रो देशका कर्मचारीको हालत। हुन पनि अति भाको छ देशमा पाइलै पिच्छे पैसा ।

  • @prabinthapa287
    @prabinthapa287 ปีที่แล้ว +23

    नेपाल कै एक नम्बर पत्रकार अपिल सर

  • @Itsmeprem
    @Itsmeprem ปีที่แล้ว +14

    हजुर जस्तै अज 15 20 जना सन्चारकर्मी को आवश्यकता छ proud of you daju💝💝🙏🙏🙏🙏🙏🙏

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 ปีที่แล้ว

    good पत्रकार भनेको यस्तो राम्रो हुनुपर्छ

  • @bimalagurung1880
    @bimalagurung1880 10 หลายเดือนก่อน +1

    अपील सर को कामलाई स्याल्युट छ🙏🙏🙏

  • @randomvideocollection2192
    @randomvideocollection2192 ปีที่แล้ว +8

    अपिल त्रिपाटि दाइ जस्ता १० जना पत्रकार भए देश ले अनुहार फेर्ने थियो❤️

  • @ranjeetmagar9185
    @ranjeetmagar9185 ปีที่แล้ว +1

    यत्रो सबै देख्दा नेपाल सरकार कता छ। घुस खानु आमा को रगत बराबर भन्ने नेता हरु कता छ? घुसखोरी लाई समाज बाट बहिस्कार गरियोस, कडा भन्दा कडा कार्बाही गरेको देख्न पाइयोस्🙏

  • @Ranju-Gyawaly
    @Ranju-Gyawaly ปีที่แล้ว +2

    हामी हजुरहरुको साथमा छौ । निरन्तरताको कामना सर ।

  • @punrashmi5508
    @punrashmi5508 ปีที่แล้ว +12

    धेरै राम्रो काम अपील सर,देश भरि नै एसरी भ्रस्ताचारिको उजागर गर्नुपर्छ

  • @KRIZAN-POON
    @KRIZAN-POON ปีที่แล้ว +12

    देख्नु भो सर आखै अगाडि ताली बज्यो अपिल सर हजुरले राम्रो काम गर्नु भयको छ तपाइको लागि तारी ताली आशीर्वाद कति छ कति मात्र तपाईं आप्न्हो कर्ममा लाग्नुहोश।।।

  • @krinjal-13
    @krinjal-13 ปีที่แล้ว +1

    अपिल सर को काम लाई उच्च सम्मान छ🙋‍♀️🙋‍♀️
    कास हाम्रो दाङ मा पनि अपिल सर जस्तो पत्रकार भैदेको भय....

  • @kapilgurung5972
    @kapilgurung5972 ปีที่แล้ว +1

    यस्ता कर्मचारी लाई तुरुन्त निलम्बन गर्नु पर्छ ! ताकि यस्तो हर्कत गर्ने हिम्मत कुनै पनि कर्मचारीमा नहोस !

  • @suhangbsoul3128
    @suhangbsoul3128 ปีที่แล้ว +14

    यस्तो स्टीङ अप्रेसन बेलबारी नगरपालिका स्थित सरकारी कार्यालयहरुमा पनि हुन जरुरी भएको जस्तो लाग्यो।

  • @Santosh_Chhetri_31
    @Santosh_Chhetri_31 ปีที่แล้ว +12

    अपिल सरको यो कार्यक्रम (शाखा) देशैभरी फैलाउनुपर्छ

  • @KamalKamal-xs7yl
    @KamalKamal-xs7yl ปีที่แล้ว

    घुसखाने खातेहरुलाई लाज लाग्दैन अपिलसर हजुरले धेरैको आखाखोल्नु भयकोछ अपिल सर हजुरलाई सदई राम्रो हवस🇳🇵

  • @mongolianboy84
    @mongolianboy84 ปีที่แล้ว

    नेपालको हरेक वडा,जिल्ला,पालिका,नगरपालिका,महानगर पालिकामा सबै पत्रकार अपील सर जस्तो भईदिए नेपाल आज यो हालतमा हुने थिएन अपील सर प्रशंसाको शब्द छैन। घुस अरबौ होस एक पैसा होस बराबरी हो सर🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡

  • @whiteyshakyadilip
    @whiteyshakyadilip ปีที่แล้ว +33

    गण्डकी छड्के को अहिले सम्मकै चाख लाग्दो र सटीक छड्के हो यो। अति नै राम्रो लाग्यो आजको प्रस्तुति । हजुरहरुको अथक मेहनत र प्रयास लाई सदैव सम्मान गर्दछु ।। Great Investigation of all time 👍..........

  • @deshrai3226
    @deshrai3226 ปีที่แล้ว +19

    Good job bro.नेपालको पत्रकारिता तपाईंको जस्तो हो त ,95% भ्रष्टाचार हुदैन ।we salute you.

  • @ghanashyamrai373
    @ghanashyamrai373 ปีที่แล้ว

    यो घुस्याहा हरुलाई निलम्बन गर्नु पर्छ। कुरा सुन्दा हाकिमको पनि मिलो मतो जस्तो छ।

  • @k.u.chriwan4752
    @k.u.chriwan4752 ปีที่แล้ว

    अपिल त्रिपाठी जस्तै सात प्रदेशमा कम्तीमा २/२ जना जम्मा १४ जना पत्रकार भै दिए देशको काया पलट हुने थियोे 🇳🇵🇳🇵🇳🇵

  • @hoshiyaarrahaun7792
    @hoshiyaarrahaun7792 ปีที่แล้ว +10

    रगत तातेर आउछ ।। हामी मिहेनत गर्ने , लाइनमा बस्ने दुख गरेर राजस्व तिर्ने ,जबकी त्यही नै अत्याचार भैराखेको छ। त्यसमाथी यस्ता त हरेक मालपोत , नापी , यातायात जस्ता कार्यालयमा हुने गर्दछ । अपिल सर proud of you । अनि त्यो घुसको भिडियो खिच्ने साथीलाई पनि धन्यवाद हामी सबै यस्तै सचेत भयौं भने त कस्ले गर्ने भ्रष्टाचार ???

  • @hikmatmagar4191
    @hikmatmagar4191 ปีที่แล้ว +30

    भ्रष्टाचारि हरुको सातो खाने एक मात्र महान पत्रकार अपिल सार good job

  • @palkc5755
    @palkc5755 ปีที่แล้ว

    कारबाहि गर्नु पर्न होईन र सर । सो सलाम छ ।

  • @Ravithapa6471
    @Ravithapa6471 ปีที่แล้ว +1

    अपिल दाइ...मन्त्री हुनु पर्दैन यसरी पनि भ्रष्टाचार लाई बाहिर ल्याउन सकिन्छ ठीक गर्नु सकिन्छ..धन्यवाद अपिल दाइ.............

  • @sangitasigdel6968
    @sangitasigdel6968 ปีที่แล้ว +17

    बिचरा हेर्दा त माया नै लाग्यो आँसु नै निकाल्न खोजेका छ्न 😂😂😂तिमिहरु लाई बल्ल ठिक पर्यो

  • @ganeshgurung2937
    @ganeshgurung2937 ปีที่แล้ว +9

    अपील सर लाई धेरै धेरै धन्यवाद, यस्ता अन्यायमा परेका हरुले आशीर्वाद दिने छन्।नेपालको ठूला ठूला भ्रष्टाचारीको कठालो समात्न सफल होस् । घुस खाने कर्मचारी हरु घुस रकम फिर्ता गरेर उन्मुक्ति पाउनु भएन, छ महिना पछि त्यही देख्नु भएन, कति कर्मचारी यथावत देखि रहेको अवस्था छ,कडा कारबही हुनु पर्यो,बर्खास्त गर्नु पर्यो । अपील सरलाई अनुरोध गरे, अबको १,२ महिना पछि यी कर्मचारीहरु यँहा कार्यरत देखिनु हुन्छ कि देखिनु हुन्न । अवगत गराई दिन अनुरोध 🙏🙏🙏

  • @puspalamsal7829
    @puspalamsal7829 ปีที่แล้ว +1

    प्रत्येक नेपाली नागरिकले देशमा भएको बेथितिको बिरुद्ध अाफ्नो स्थान बाट यतिको बिद्रोह गर्ने हो भने देश केही समयमै परिवर्तन हुन्छ।। सेवा ग्राहि दाइ र अपिल त्रिपाठी रसलाई हिर्दय देखि नमन छ।।

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 10 หลายเดือนก่อน

    हे भगवान यो देश मा के देख्न परेको कर्मचारी हरु तलै देखी देशै भरि यस्तै छन अब सबैलाई भाटे कारवाही गर्नुपर्छ। अपिल सरलाई मनै हिर्दय देखि सलाम छ।

  • @jenishchand541
    @jenishchand541 ปีที่แล้ว +69

    Good job Apil sir वीर गोर्खालिको रगत हजुरको नशा नशामा बगेको छ सर कार्यकाल सफलताको शुभ-कामना 🙏🙏

  • @Lekhnathdc
    @Lekhnathdc ปีที่แล้ว +26

    वाउ कति राम्रो अप्रेशन अपील सरलाई सलाम छ।

  • @krishnapanday3754
    @krishnapanday3754 ปีที่แล้ว

    देश नै बिग्रेको यस्तै कर्मचारी ले गर्दा हो😡😡😡😡😡😡

  • @kedargyawali5858
    @kedargyawali5858 ปีที่แล้ว

    यी कर्मचारी हरु को घुस्याहा बानी नेपाल भरी नै छ।

  • @gopikhati372
    @gopikhati372 ปีที่แล้ว +18

    अपिल सर जस्तै पत्रकार देशभर हुने हाे भने देश कहिल्यै पछि पर्दैनथ्याे

    • @udaygotame3476
      @udaygotame3476 ปีที่แล้ว +1

      k garnuta 12 bhai jasta pani xanta k garnu

    • @fakegmail525
      @fakegmail525 ปีที่แล้ว

      Pkr ma yetro reporting garda ta ghus khana xodexainan kre

  • @user-rx8xk3mn9n
    @user-rx8xk3mn9n ปีที่แล้ว +5

    अपिल सर भनेको देशको हिरा हो अपिल सर लाई देखेपछि भ्रष्टाचार को सातो जान्छ हेर्न लाई मज्जा आयो सलुट सर अपील को समर्थन को लागि येता हजिर लु👇️👇️🙏🙏🙏🇳🇵🇳🇵

  • @ekrajshrestha2369
    @ekrajshrestha2369 ปีที่แล้ว

    अपिल सर हजुर को सुरक्षा कडाइ हुनु पर्छ र यो नेपाल को घुसिया कर्मचारी हो । धेरै छ यो उदाहरण मात्र हो

  • @sungurung6874
    @sungurung6874 ปีที่แล้ว

    आपिल भाइ कुनै पनि कार्यालय प्रमुखले क्यामराको आगडि भन्ने यस्तै जोवफ हो तर माथिबाट आदेश नाआएसम्म सानो कर्मचारीलाई घुस लिने आट आउदैन फेरि पनि यस्तै यस्तै कार्यक्रम आपेछ छ

  • @abinashthing252
    @abinashthing252 ปีที่แล้ว +9

    नेपाल को हिरो हो अप्रिल सर 🙏🙏🙏👍️👍️👍️👌👌👌❤️❤️❤️

  • @milangurung7895
    @milangurung7895 ปีที่แล้ว +74

    I'm proud of you Apil sir... Keep up. 💪💪💪🤟🤟🤟