एकजुट त 2084 मा हुनै पर्यो काग्रेस,एमाले र मावोवादिलाइ vote नदिन नत्र यि तिन दल र देउवा ,kp ,प्रचण्ड सरकारमा रहे देश सिधा्याउनु सिध्द्ययाउछ्न्😡 अनि अपिल जि शुक्रबार मात्रै होइन दिनहु आउदा पनि कार्यक्रम सिदिदैन
@@007robinhoodlove5पत्रकार मित्र हजुर लाई बधाई छ हजुर को जय जय होस् इ फटाहा लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन काम नगरि झुटो बोल्ने हरु लाई
तपाईंको कार्यक्रम हेरिसकेपछि मनलाई आन्नद मिल्छ। तपाईको मन जस्ता निश्पक्ष्य र स्वाच्छ सबै व्यक्ति र सबै राजनितीज्ञहरूमा भईदिने हो भने सुईजरल्यान्ड बन्न कुनै समय जै लाग्दैनथ्यो होला।यस्ता टोल टोलका गन्दगी भ्रष्टाचारहरूलाई सबैको सामु पुर्याउनु भएको छ यस्ता राम्रो कामहरू आगमी दिनहरूमा पनि देख्न पाईयोस शुभकामना अपिल सर।
यी सब चोर कुकूर हरुको जमाद रहेछन् । सब कुकूरहरुलाई खासगरि यो अद्देक्ष र ईन्जिनियर हरुकच सम्पति जफत गरि सबैलाक कार्बाहि हुनुपर्छ । अपिल भाई को सधै जय होस।
अपिल त्रिर्पाटिलाइ अख्तियार प्रमुख बनाइ भ्रष्ट सरकार देश प्रगति तर्फ लम्किने छ प्रत्येक पालिका देखि केन्द्र सम्म यस्तै कडा पत्रकार भय भने लुटेरा हरुको संख्या घटेर जान्छ सलाम छ तपाइजस्तो साहसी छोरा जन्माउने आमा बुवालाइ
यस्ता भ्रष्टाचारीहरुलाई कडा भन्दा कडा कारवाही होस् अनि सधैका लागि पदबाट निलम्बन गरियोस् ताकि पु:न यस्ता कार्यहरू नदोहोरियोस् र यस्तो कार्य गर्नलाई कसैको अाँट नअाअोस् । धेरै -धेरै धन्यवाद अपिल सरलाई तपाइको सुरु देखि नै एउटा पनि कार्यक्रम नछुटाई हेरिरहेको छु ।
सम्भब त सबै काे मन मस्तिष्क मा बस्न सफल अपिल सर । हजुरले गलत कार्य काे चिरफार गर्नु हुन्छ ।तर यस्तरी गरिदिनु हुन्छ कि ।सारै अानन्द अाउछ। सलुट सर 🙏🙏🙏🙏🙏🙏 ।।
यो भुजेल पूरा bhrastachar छ yeslai कडा भन्दा कडा कारबाही हुनुपर्छ र जागिर बाट सधैं को लागि निष्कासित गर्नुपर्छ साथ मा slai कहिल्यै kunai पनि जागिर खान नपाइने नियम बनाउनुपर्छ
सलाम् छ अपिल जी लाई । एक स्वच्छ र निडर पत्रकार । मैले भ्याए सम्म हेर्ने गर्छु अपिल जी को कार्य क्रम गण्डकि छड्के । त्यसै ले मैले भन्ने गरेकोछु, भबिष्य को ईन्द्र लोहनी । ईन्द्र लोहनी जी जिबीत् हुँदा नेता हरू वहाँ को अन्तर्बार्ता भन्ने बित्तिकै सुरूवाल मै छुल छुली पिशाब फेर्थीए रे । अहिले को सन्दर्भ मा अपिल जी ले त्यत्तिकै दम्दार प्रस्तुती दिँदै हुनु हुन्छ । यसरी नै अझै निखारीँदै जानु होला, शुभकामना छ अपिल जी लाई ।
शुक्रबार आउनु भनेको अपिल जि ले भ्रष्टाचारको फाईल खोल्ने दिन आउनु हो । सहमत हुनेजती एकजुट बनौं ❤
एकजुट त 2084 मा हुनै पर्यो काग्रेस,एमाले र मावोवादिलाइ vote नदिन नत्र यि तिन दल र देउवा ,kp ,प्रचण्ड सरकारमा रहे देश सिधा्याउनु सिध्द्ययाउछ्न्😡 अनि अपिल जि शुक्रबार मात्रै होइन दिनहु आउदा पनि कार्यक्रम सिदिदैन
@@007robinhoodlove5पत्रकार मित्र हजुर लाई बधाई छ हजुर को जय जय होस् इ फटाहा लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन काम नगरि झुटो बोल्ने हरु लाई
यो कारेक्रम नछुटाइ हेर्ने हामी कति छ्म 🙋🙋👇️👇️👍️👍️
म छु है जैले कुरेर बसेको हुन्छु कति खेर आउँछ भनेर।
म पनि हो है कतार देखि हेरिराछु
Ma Pani xu hai hjr
Ma
Ma pani xu hjr
सच्चा, इमान्दार र निडर नेपालको एक मात्रै पत्रकार अपिल त्रिपाठि❤❤❤❤❤❤
Kathmandu le ni janmaunu paryo yek
Apil congratulations Pokhara to have a person like him
@@smssisters2659same from pokhara 😊
सबै जनाको मिलीभगत छ सबैलाई कटगरामा उब्याउन जरुरी छ।
निष्ठावान, निडर, साहसी, निष्पक्ष पत्रकार अपिल त्रिपाठी सरलाई सलाम छ ✊
अध्यक्ष र हेडमास्टरलाइ कार्बाही हुनु नै जरुरी छ
Yes ho ni aktiyar ma mudda halnu par6 yo 2 jana ghass lai
हो हो यी दुबै जनालाई कार्बाही हुनुपर्छ 😡😡
Aaparichit janmanu paryo yeuta Nepal ma
यी दुईटालाइ कालो मोसो दलेर डुलाउनु न हो गाउले हो येस्ता डाकालाइ चोर फटाह लाई तुरुन्त कार्बाही होस
inlai matrai haina tyo engineer ko tyo pani samlagna xa tyslai pni lapeta ma pani linu paryo
एक सच्चा स्पट बक्ता नेपालका एक होनाहार पत्रकार आपिल त्रिपाठि सर नमन छ हजुरलाइ ❤
Ťťtgģ1❤
यि सबै जना चाेर हुन सबैलाई कानूनकाे कठघरामा उभाउनु पर्छ अपिल जी हजुर काे साथ हामी छाै
ठिक भन्नु भयो
Yes I agree
Hem Rana चाहिँ पक्का समाज सेवी मान्छे हुनुहुँदो रहेछ। धन्यवाद । अनि अपिल सर सलाम।
magar honi help ta gari halxani
नेपालको सच्चा मुटु भएको पत्रकार ❤❤बधाई छ चाेरहरुलाइ घिसार्नु पछ take care yourself sir❤
अपिल सर लाई सफलताको शुभकामना ❤❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤
भष्टाचार लाई कडा भन्दा कडा सजाय होस्,जय गण्डकी छात्के,जय अपील सर,
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️❤️🇳🇵
सर खापा खोइ खापा खोइ यो होनि पत्रकारिता भनेको जय अपिल सर 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤
बधाई छ अपिल सर याे पत्रकारिता केन्द्रमा आबश्यक थियाे❤❤❤❤❤❤
अपिल सर लाई स्वास्थ्य र सफलताको सुभकामना ❤ जय नेपाल
अदिकान्स विद्यालय हरु येस्तै चार निडर इमानदारी सच्चा सपूत एक मात्र सलाम अपिल सर ❤️🙏🇳🇵
तपाईंको कार्यक्रम हेरिसकेपछि मनलाई आन्नद मिल्छ। तपाईको मन जस्ता निश्पक्ष्य र स्वाच्छ सबै व्यक्ति र सबै राजनितीज्ञहरूमा भईदिने हो भने सुईजरल्यान्ड बन्न कुनै समय जै लाग्दैनथ्यो होला।यस्ता टोल टोलका गन्दगी भ्रष्टाचारहरूलाई सबैको सामु पुर्याउनु भएको छ यस्ता राम्रो कामहरू आगमी दिनहरूमा पनि देख्न पाईयोस शुभकामना अपिल सर।
भ्रष्टाचारको भण्डाफोर गर्नुभएको मा धेरै धेरै धन्यवाद अपिल जि । ❤❤
जय होस् अपिल सर काे ,, भगवान सधै दाहिने होस ❤❤❤
घोटाला नाई घोटाला उदेक लाग्दो स्कुल को हालत,,,चोर हरू लाई छोड्नै हुन् है अपिल sir ❤❤❤❤❤
पहिको कमेन्ट
कार्यक्रम निकै उत्कृष्ट
अब पोख्रेलिको आधार तपाईं
हो भन्ने ले सबैले एता हाजिर गरौ
यहि हाे गणतन्त्रको मुख्य फल!
धेरै राम्रो काम गर्नु भाको छ अपील दाई Good job ❤....सधैं यस्तै काम गर्दै राख्नुहोस
यी सब चोर कुकूर हरुको जमाद रहेछन् । सब कुकूरहरुलाई खासगरि यो अद्देक्ष र ईन्जिनियर हरुकच सम्पति जफत गरि सबैलाक कार्बाहि हुनुपर्छ ।
अपिल भाई को सधै जय होस।
नेपालमा घुसखोरी को अन्त्य नभय सम्म विकास हुदैन अपिल सर यस्तालाई पाता कस्नुपर्छ ❤️❤️🙏🙏
This is called true investigative journalism. We need more like him in our country.
एउटा स्कुल भवनमा यत्रो घोटाला हुन्छ भने देशको मन्त्री नेता हरुले कति भ्रष्टाचार गर्छन होला? यसै देश कंगाल हुन्छ होला र..
Great men apil tripathi sir salut xa hjrlai
नगरपालिका मा पनि गएर अनुसन्धान गर्नु पर्यो ।
र जो इन्जिनियर हुन् उनी माथि पनि रोध पुछ गर्नु हार्दिक अनुरोध गर्दछौं।
यसैगरि नेपालका सबै विद्यालयहरुको साथै अरु कार्यलयहरुको अनुगमन गर्न जरुरी छ। भ्रस्टहरुको कार्बाहि हुनुपर्छ।
यो कार्यक्रम हेर्न पाउँदा मन नै आनन्द हुन्छ, हैट !
अपिल त्रिर्पाटिलाइ अख्तियार प्रमुख बनाइ भ्रष्ट सरकार देश प्रगति तर्फ लम्किने छ प्रत्येक पालिका देखि केन्द्र सम्म यस्तै कडा पत्रकार भय भने लुटेरा हरुको संख्या घटेर जान्छ सलाम छ तपाइजस्तो साहसी छोरा जन्माउने आमा बुवालाइ
ज्यानकाे बाजि राखेर काम गर्ने अपिल सरकाे कामप्रति सलाम गर्दछु तर !!! ज्यान जाेगाएर हिड्नुहाेला, याे सतिले सरापेकाे देश हाे जहाँ जे पनि गर्न सक्छन् ।
अपिल सर को काम लाई सलुट छ 🙏
खापा खै?? खापा खै?? खापा खै हेड सर ???😂😂 you are great Apil sir.
😂😂Tyai vanya
khapa ta sir le pokhara ko ghar ma lagera halecha hola ni bhrastachar garera banako ghar ma 😂😂😂😂😂😂
अहिले सम्मै बब्बाल एपिसोड । जवाफ दिने ब्यक्ती सग जवाफ छैन । मुखमा ब्वाङ ब्वाङ रगत आउने गरि ठोक्न मन लाग्यो मलाइ ।
great apil tripathi sir.
कसम रगत उम्लेर आयो कन्सिरी फुट्ने गरि हान्नुपर्ने
मलाइ पनि काट्नै मन लाछ हौ
नेपालका सबै पत्रकार यस्तै भएकाे भए त देश चार बर्समा बन्ने थियाे सलाम छ जु लाई
अपिल सरलाई धेरै धेरै धन्यबाद धेरै राम्रो काम गर्नु भएको छ यसरी नै अझ रामो गदै जानु
अपिल सरलाई सफलता को शुभकामना। 🎉🎉🎉
अपिल सर तपाई जस्तै ब्याक्ती प्रधानमन्त्री
नभएसम्म देश र, जनताको भलो हुँदैन 😌😢
अरु कुरा छोड्नुस् तपाइको सम्पुर्ण जानकारी दिनुस् तपाइँ बिरुद्ध पुलिस केस हाल्न जादैछु 😅😅
Ekdam Sahi
प्रधानमन्त्री त माननीय रबि लामिछाने ज्यु नै हुनुपर्छ दिज्जु
@@Santoshnpl444कारण देखाउ आदेश जारी गरेछ आदलत ले हाहाहा
@@gokulbk241😅😅😅
अखिल भाइ सलाम छ।यि भ्रष्टाचारीलाई कडा कारवाही हुनुपर्छ 🙏🏼
Great job hats off to you Apil Tripat Sir
हेम राज जि लाई धन्यवाद छ्🙏🙏🙏यो चोर खाते हरुलाई कडा कानुनी कारबाही हुनै पर्छ्🙏
क्याबात गण्डकी छड्के । स्याबास अपील त्रिपाठी ज्यु । तपाईंको सक्रियता र जनसेवालाई सलाम छ ।
अपिल सर को हिमत र साहस लाई सलुयुट गर्छु 🙏🙏🙏🙏👍️
Great journalism Apil sir salute🙏
घुसखाेरिकाे अन्तय हाेस जय अपिल सर
अपील सर सलाम छ हजुरलाई❤️
यसलाई कानुनी कारबाही होस्
Thanks, Apil Sir for highlighting the issue of the Syangja district like to see more issues of other municipalities of Syangja as well.
great job Apil sir 🙏🙏
हिम्मत र साहसी दाजु अपिल दाइको काम लाई सलाम्🙏
साहाशी पत्र कार दुखी गरिब्को साथ दिने पत्रकार येस्तो हुन्छ स्यालुट छ अपिल तृपाटी ज्यु
यस्ता भ्रष्टाचारीहरुलाई कडा भन्दा कडा कारवाही होस् अनि सधैका लागि पदबाट निलम्बन गरियोस् ताकि पु:न यस्ता कार्यहरू नदोहोरियोस् र यस्तो कार्य गर्नलाई कसैको अाँट नअाअोस् । धेरै -धेरै धन्यवाद अपिल सरलाई तपाइको सुरु देखि नै एउटा पनि कार्यक्रम नछुटाई हेरिरहेको छु ।
हो गारो छ हामी जस्तो गरिब लाई बोडिङ मा छोरा छोरी पडाउन नसकिने सरकारी स्कुल मा पडाउ भने हालत यस्तो छ😢
भ्रष्टाचारी चोर हरु लाइ कारबाही हुनु जरुरी छ
यी चोर डाका हरुलाइ हदैसम्मको कार्बाही होस ।
अपिल सर को के कुरा गर्नु, उनी त निडर भएर काम गर्ने जनताले रुचाएको patkar 💓
घुस खोरी हरुलाई कडा भन्दा कडा कारबाही दिलाउनुहोस्। Good job 👍🏿
नेपाल मा अपिल सर जस्तो निडर सच्चा पत्रकार को आवश्यक छ ।।
Great work Apil sir and Gandaki chhadke entire team!! Keep it up 👍 👍
यो हेड मास्टर र अध्यक्ष लाई कार्वाही गर्नु पर्छ !!
हेडमाsटर अध्यक्ष इन्जिनियर पुरै घुस्याहा हुन कडाइसाथ कार्बाही हुन पर्छ निडर साँचो पत्रकारिता को रुप अपिल तृपाठि सर पर्ती सलुट गर्दछु 🇳🇵🇳🇵🙏🙏❤
Big syalut Dear apil brother ❤❤❤❤ tapai jasta sachchha pattrakar nepalma dherai chahiyeko xa ra tapaile garnu vako kamlai feri pno salam🙏🙏
सम्भब त सबै काे मन मस्तिष्क मा
बस्न सफल अपिल सर । हजुरले गलत कार्य काे चिरफार गर्नु हुन्छ ।तर यस्तरी
गरिदिनु हुन्छ कि ।सारै अानन्द अाउछ।
सलुट सर 🙏🙏🙏🙏🙏🙏
।।
ए.... अपिल जि!यस्ता भ्रष्टाचारीलाई सप्रमाण अगाडि पाउदा दुई झापड हान्न मन लाग्दैन???
You are great apil sir and team ❤❤❤
नेपालको प्रशासन लाजै मर्दो त्यसै देश का यस्तो हालत भाको छ
Aplil ji hajur best ho Nepal ko..kadam chalnu sadhai vari ❤❤❤❤
कोच्न पर्छ जेल मा यी सबैलाई । त्यो इन्जिनियर जस्ले मूल्याङ्कन गरेको छ त्यसलाई नि कोच्न पर्छ । भाटाले हाँन्नु पर्छ यी चोर हरूलाई।
Great job Apil sir❤
राजनीति ले बिग्रेको मेरो देश॥
सोझालाई मात्र लाउँछ केश॥
दुख पाउने त सोझा जनता ले मात्र हो,
लुटेरा को त हुन्छ अनेक भेष॥
नर्ग नै बनाए स्वर्गीय देश ॥
Apil sir namaste hjur ko sahas lai dherai dherai dhanybad ysri nai vanda for garnu hos, yo nepal ma hajur jastai yoba ko aabasykta xa
✍️गण्डकी छड्के एनि कि अपिल त्रिपाठीको कार्य बहुत राम्रो छ तर पाखन्डि,लेण्डुप दोर्जे,राक्षसहरुबाट सचेत हुन ठुलो जरुरी छ है👍️
ठोक्नु पर्छ निर्माण समितिका अध्यक्ष र सबैलाई सिधै सेती नदीमा खसाल्ने कि बरु...
इमान्दारी निडर अपील त्रिपाठी सर। भ्रष्टहरुलाई छोड्न हुन्न। लाज नभएका डाँका
निडर पत्रकार अपिल सर प्रती उच्च सम्मान छ
छड्के सलाम छ🙏🏻❤️🇵🇹Apil terpati
यो भुजेल पूरा bhrastachar छ yeslai कडा भन्दा कडा कारबाही हुनुपर्छ र जागिर बाट सधैं को लागि निष्कासित गर्नुपर्छ साथ मा slai कहिल्यै kunai पनि जागिर खान नपाइने नियम बनाउनुपर्छ
एक जना देश को हिरो सल्युट अपिल सर
अध्यक्ष ले घुस खाको तेहि file ले पुष्ठि गर्छ यस्लाई तुरुन्तै कारभाई होस अध्यक्ष पद बात राजी नामा होस
Thank you you are one of the great journalists 🙏🏻🍀 I wish you more success in the coming days🍀🍀🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सलाम् छ अपिल जी लाई । एक स्वच्छ र निडर पत्रकार । मैले भ्याए सम्म हेर्ने गर्छु अपिल जी को कार्य क्रम गण्डकि छड्के । त्यसै ले मैले भन्ने गरेकोछु, भबिष्य को ईन्द्र लोहनी । ईन्द्र लोहनी जी जिबीत् हुँदा नेता हरू वहाँ को अन्तर्बार्ता भन्ने बित्तिकै सुरूवाल मै छुल छुली पिशाब फेर्थीए रे । अहिले को सन्दर्भ मा अपिल जी ले त्यत्तिकै दम्दार प्रस्तुती दिँदै हुनु हुन्छ । यसरी नै अझै निखारीँदै जानु होला, शुभकामना छ अपिल जी लाई ।
यो हेड मास्टर र उपभोक्ता समितिको अधक्ष्य लाई भाटा हाने पछि मात्रा सही कुरा बाहिर आउछ। यस्ता भ्रष्टाचारीलाई तुरन्त कारवाही गर्नु पर्छ।
अपिल सर को जस्तो पत्रकारिता हर मिडिया मा खाचो छ । 🙏🙏🙏
I want to see him (apil tripathi) as a next Mayer of Pokhara
अपिल सर को यो काम लाइ सलुट सम्मान गर्ने म मात्र हो कि अरु पनि हुनु हुन्छ ?❤
यस्ता चाेर फटाहा घुस्याहा अपराधि काे पर्दाफास गरेकाेमा अपिल शहर लाई सलाम छ
Apil sir is sign of healthy journalism.always keep it up
Yo program continue herna ma matr hola❤❤❤ good job apil sir🙏🙏🙏🇳🇵
Ma pani xu hjr
Radio ma sunnu vathyo? Paila paila Gandaki FM ma aaune garthyo tv ma aauna vanda paila 🤗
अपिल सरको दमलाई चाहिँ सलाम मेरो अध्यक्ष र प्राधान्ध्यापक को कुरामा 100% भ्रष्टाचार भएको देखिन्छ अख्तियार मा उजुरी हाल्नु सबै पर्दाफास हुन्छ
अख्तियार नै नैतिकता गुमाएर बसिरहेका छन् । यहाँ कारवाहि गर्ने कुनै सम्यन्त्र छैन।
हप्तामा दुइ पटक आउन पर्यो यस्तो लोकप्रिय कार्यक्रम❤❤😊
देश द्रोही भ्रष्ट हरुको भुडिमा किरा परोस र कडा भन्दा कडा कनुनी कार्बाही होस ।
Ptra karitama Apil Sir jasto nidar ra sahasi kohi pani hunuhunna , Jay Apil Sir........
समितिको अध्यक्षको कुरा सुन्दा अपिल त्वा नै पर्यो😂😂
Desh lootne Neta Ko Lakxhan 😂
Yes😂😂😂😂😂😂. These corrupt people made him fed-up 😅😂
We Never miss your program apil G. Thank you
अपिल्को ज्यान् को सुरच्क्षित् रहोस् नेपाल् सरकार
सुन्दै मजा आउँछ हो अपील अपील अपील
बाडी चुडी खएर toilet मा गैसक्यो सर,चाक बाट हात हालेर सब निकाल्नु पर्छ💪🇳🇵जय सचेत नेपाली♥️जय अपिल त्रिपाठि💪