सम्पुर्णमा नमस्कार म मोहन खड्का, कोरोनाको महामारिको बेला पनि सुख दु : ख सके जति मिहिनेत गरेर यो भिडियो लिएर आएका छौ, जुन गित भाइ अर्जुन बिक को जिबनमा घटेको केहि यथार्थ घटनालाइ हामिले समेट्न खोजेका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला,श्रीमान श्रीमती को झगडा भनेको परालको आगो जस्तै हो सानो सानो कुराले घरमा झगडा पर्छ अनि एक अर्का सङ टाठा बस्ने कठोर निणय गर्छ्न डिभोर्स गर्छ्न तर हेर्नु त त्यो सानो बाबुको के दोष अनि यस्ता धेरै साना साना बच्चाको भबिस्य के होला ? त्यसैले लाला बालाको बिचल्लि हुने काम नगरौ आफ्नो सन्तान को भबिस्य हेरौ अनि खुशिको साथ समाजको उधारण बनौ धन्यवाद ... ...
भिडियाे यकदमै सानद्रभिक र मार्मिक अनि अजुन बि. क काे यथार्थमा घटेकाे घटनालाई समेटेर बनाकाे काहाँनि संघ मिल्दोजुल्दो रहेछ । धेरै ,धेरै बधाई छ याे गित लेख्ने स्रर्जग लाई ।र सम्पूर्ण टिमलाई फेरि पनि बधाई छ ।
चर्चित गायक मोहन खड्का र कमला पोखरेको को सोर मा सजियेको यो मिठो गित मा अर्जुन र सारिका जि लाई सम्मान गर्दै उच्च पर्गती को सुभकामना ब्याक्त गर्न चाहान्छु साथै अर्जुन जि लाई साथ दिनु भन्न चाहान्छु
गित राम्रो लाग्यो तर अर्जुनको परिवारमा गल्ती जसको भए पनि श्रीमान् श्रीमतीको झगडा भनेको परालको आगो हो । बाबुलाई आमाबाट अलग बनाउनु भन्दा सबै मिलेर खुसी साथ बसेको देख्न पाइयोस् भगवान ।
जुन तारा झै म टाढा हुँदै छु अन्तिम चोटि निरमाया सम्झेर रुदै छु रुने भयो काम नपाउने माया कै बस्यो दिल मा नाम💓💓💓💓ekdam ramro lagyo arjun dada aagami din haru ma pani yestoi pragati hudai jawos..
सर्ब प्रथम त भाइ अर्जुनको वास्तविक जिबनमा अाधारित गित सँगित तयार गर्नु हुने तपाईं सम्पुर्णमा नमन, सारिका बहिनी र अर्जुन भाईको अभिनयले कसको मन नरोला र ? मन बलियो गराउदै अगाडि बढ्नु भाई अर्जुन, भाईको लागि अझ धेरै सफलताको कामना गर्दछु म,
चिन्ने बन सबैले भनेर, चिनाइ गयौ निरिमाया पागल हो भनेर , " रुने भयो काम, नपाउने मायाको बस्यो दिलमा नाम" मेरो शब्द सृजना कस्तो लाग्यो प्रतिक्रिया दिनुस है 🙏🙏🙏💓💓💓
कति रुनु म्यजिक उस्तै शब्द उस्तै गायक गायिकाको स्वरपनि उस्तै झन अर्जुन बिक सरको अभिनयलेत मनै छोयो म निशब्द छु, अर्जुन तिम्रो छोरा भगवानले दियको उपहार हो,always have you great life bro go ahead 🙏
कसम गित संगीतमा एस्तो शक्ति हुन्छ कि जस्तो कठोर मनलाइ पनि पगालेर नौनी झै पार्छ , क्या धामी अभिनय सारिका र अर्जुन को अनि स्वोरका धनी दाइ मोहन दाइ को त के कुरो गर्नु मैले तपाईंका हरेक गित हरु खिजेर नि हेर्ने गर्छु दाजु अझै सुन्न पाउ अगामी दिनहरुमा अनि अर्जुन भाइको जिबनको सत्य चित्रण पनि गरिएकोले झनै मिठास भरिएको छ यो गितमा सम्पुर्ण युनिट लाई म धन्यवाद दिन चाहान्छु 💐
अर्जुन दाजु लाई तम सलाम गर्छु सायद यस्तो मान्छे यो सन्सार अर्जुन दाजु मात्रै हुनु हुन्छ जस्तो लाग्छ ।।।। बधाई छ सम्पूर्ण टिम लाई ।।अर्जुन दाजु Love you..
नमस्ते सम्पुर्ण दर्शक हरुमा म लोक गायिका कमला पोखरेल मोहन खड्का जि मेरो स्वोर मोहन खड्का जि को लय तथा शिब पौडेल को सब्द रचना मा रहेको गीत रुने भयो काम रिलिज भयको छ हेरेर सल्लाह सुझाव दिन नभुल्नु होला धन्यवाद ।।।।
माया हजुर लाई सधै रहने छ माेहन दाजु। अर्जुन काे अागामी दिनमा यसै गरी नै भविष्य उज्वल हुदै जाअाेस ।मन छुने गित गर्नुहुन्छ म हजुरकाे हरेक गितमा कुनै न कुनै रुपमा साच्चै कथा पाउने गर्छु।म अाकाश अाचार्य र Sky Aadhi Music हजुर हरुको सम्पुर्ण टिमलाई शुभकामना दिन चाहान्छौ।अब यो गितले सिखर चुम्न सफल रहाेस।
दामि दामि सारै मन छोयो सबैले हेरेर साथ दिनु होला arjun भाइलाइ यो गित पनि trading ma लयाएर arjun लाइ साथ दिनु परछ भनने को को हुनुहुनछ यता हाजिर हुम त साथिहरु🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️❤️❤️❤️❤️❤️❤️
सम्पुर्णमा नमस्कार म मोहन खड्का, कोरोनाको महामारिको बेला पनि सुख दु : ख सके जति मिहिनेत गरेर यो भिडियो लिएर आएका छौ, जुन गित भाइ अर्जुन बिक को जिबनमा घटेको केहि यथार्थ घटनालाइ हामिले समेट्न खोजेका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला,श्रीमान श्रीमती को झगडा भनेको परालको आगो जस्तै हो सानो सानो कुराले घरमा झगडा पर्छ अनि एक अर्का सङ टाठा बस्ने कठोर निणय गर्छ्न डिभोर्स गर्छ्न तर हेर्नु त त्यो सानो बाबुको के दोष अनि यस्ता धेरै साना साना बच्चाको भबिस्य के होला ? त्यसैले लाला बालाको बिचल्लि हुने काम नगरौ आफ्नो सन्तान को भबिस्य हेरौ अनि खुशिको साथ समाजको उधारण बनौ धन्यवाद ... ...
Best wish ❤️❤️
शुभकामना दाजै
भिडियाे यकदमै सानद्रभिक र मार्मिक अनि अजुन बि. क काे यथार्थमा घटेकाे घटनालाई समेटेर बनाकाे काहाँनि संघ मिल्दोजुल्दो रहेछ । धेरै ,धेरै बधाई छ याे गित लेख्ने स्रर्जग लाई ।र सम्पूर्ण टिमलाई फेरि पनि बधाई छ ।
Mohan daee comment ali garna laaunu paro ni
💝💝💝💝💝💝
मन रेटिनी गित बधाइ सहित सफलता को सुभ कामना मेरो दाइ सहित टिम लाइ ।।
न पाउने मायाकै बस्यो दिलमा नाम.........
दामी छ ल सबैजनालाइ विशेष सम्मान
विशेष गरि सारिका जिउ प्रती सम्मान
अर्जुन बि.क.को बुडी फ़काउदै दिनेश कठायत " ५० किल्लाकी " सहित आउदै अर्जुनले यसरि सुनाए १ दर्जन गित | th-cam.com/video/sy3RLfH89mk/w-d-xo.html
I old horizons
कमाएनी नाम र दाम
खुशी साट्ने निरमाया कोहि छैन के काम ।।
वाहा मार्मिक शब्द 💕💕 समग्रमा निकै नै मीठो छ गित । मार्मिक शब्द / मीठो लय अनि जादुमय सोर ।।। 🙏🙏
Umm hai gajjba
@@prakashneupane177
अति मार्मिक गीत सम्पूर्ण टिम लाई शुभकामना🙏
अर्जुन बीक लाई माया गर्ने जति 😍
धेरै धेरै धेरै राम्रो छ
हरेस कैलेही नखानु अर्जुन भाई
Dharai ramaro xa
नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ👌😀
Me ✋✋✋✋
Me ✋️
अर्जुन र सारिकालाई माया गर्ने फ्यान जतिले शेयर गरौं है करोड क्ल्बमा लैजानु पर्छ।
Wow very nice songh and video man pariyo songh vedeo Malai
Nice
हस
Verry nice
Arjun man paren 😳
🇳🇵🇳🇵मोहन दादा हजुरको गीत सबै राम्रो छन यो गीत पनि एक नम्बरमा आउन सफल होस ।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🎵🎶🎵
मार्मिक छ आसा छ फेरि ई दुई आवाज अर्को नाया गीत छीठै आऊल
एक्दम राम्रो छ अर्जुन बि क को कति माहान पिता को रुप्मा देखियेका छ्न समाज परिवर्तन को आफ्नो खुसी अब पुरुषले नि त्याग्न सक्छ्न है
मेरो प्यारो भाइ को आवाज ले मन्त्र मुग्ध हुन्छु म सदैब सफलता को सुभ कामना
आलिफ खान भाईले गाको सुनेर फेरि हेर्न आईपूगियो❣️
moni sam
म पनि त्यही हजुर
Same
Hajir xu
Me too!!!
कसैको श्रीमती ले सपोट गर्छन कसैको ले छोडेर जान्छन।
धन्यवाद छ अर्जुन को श्रीमती लाई।
तेति न गरेको भए आज अर्जुन यहाँ हुदैन थिए।
right
राम्रो छ
1010 % Right
Ekdham sahi ho👍
यो गित टिकटकमा सुन्दै मन भरिन्थ्यो मेरो त,सम्पुर्ण टिमलाई सफलता को कामना!💔💔न पाउने मायाको बस्यो दिलमा नाम्😭😭
Wow damiii song
आहा कति मिठो गित
बधाई छ सम्पुर्ण टिमलाई
न पाउने माया कै बस्यो दिलमा नाम अति मार्मिक😢
अति मार्मिक गित सम्पुर्ण टीम्लाइ शुभकामना ❤️
एक दम खुशी लाग्यो अर्जुन जि ले सारिका दिदि सँग अभिनय गर्दा
अर्जुन दाइ कति भाग्यमानी है राम्रो छ ल बधाइ छ
पाल्पालि मुस्लिम दाईको ईन्टरभिउ हेरि अाको लालि गुरास डट कम मा मेरो मन पर्ने गायक मोहोन दाजु सके जति उहालाई सयोग गरेर गित बजार मा ल्याउनु प्रयो
मत हो है 😍😍
म पनि💓
Ma pani same
Ma pani🙋♀️🙋♀️
Same
सारिका त मलाई मन पर्ने माेडल त्यसमाथि अर्जुनकाे कुरा त के गर्नु खै ।♥️♥️🎈
गित राम्राे छ । सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना ।
Arjun ko safalta dekhi Khushi hune haru yata like garnu 🙏
आहा सम्पूर्ण युनिटलाइ सफलताको शुभकामना मन छोयो गीतले l
चर्चित गायक मोहन खड्का र कमला पोखरेको को सोर मा सजियेको यो मिठो गित मा अर्जुन र सारिका जि लाई सम्मान गर्दै उच्च पर्गती को सुभकामना ब्याक्त गर्न चाहान्छु साथै अर्जुन जि लाई साथ दिनु भन्न चाहान्छु
धन्यवाद हजुरलाइ यो मिठो कमेन्टको लागी... ...🌹🌹🌹
@@mohankhadka8925 wwo
सारिकाको हरेक अभिनय मन पर्छ अर्जुन भाइको पनि दामी छ अभिनय
कुन चाइ गित पो न राम्रो हुन्छ र मोहन खड्का जि काे त सबै येक्दम उत्कृष्ट छ्न!!!
Y
सरिता केशि जि र अर्जुन भाई को अबिनय धेरै राम्रो छ बाबू पनि दामि छ
Mro didi
सारै मन छुने गित अर्जुनभाइ तपाइको जिवनमा सुखका दिन छिटै आवस
सारै मार्मिक लोक गीत मनै रोयो अभिनय पनि सारै राम्रो लाग्यो सफलताको सुभ कामना यसरी नै अगाडी बढ्दै जानु होला .........!!!
गित राम्रो लाग्यो तर अर्जुनको परिवारमा गल्ती जसको भए पनि श्रीमान् श्रीमतीको झगडा भनेको परालको आगो हो । बाबुलाई आमाबाट अलग बनाउनु भन्दा सबै मिलेर खुसी साथ बसेको देख्न पाइयोस् भगवान ।
आहा अति राम्रो गित बधाइ तथा सफलताको शुभकामना यस गित मा आबद्ध हुनु भएका तपाइ हरु सम्पुर्ण लाइ Mohan dai ❤️❤️ u
th-cam.com/video/hhaPfVKCmjM/w-d-xo.html subscribe garidinu hola sathi
😭😭😭😌
आहा
एक पछि अर्को सोचे भन्दा नि फरक कसै को रिहल लाइफ लाई गित मा उतार्नु भएको छ धेरै राम्रो लाखौ सुभकामना छ
साह्रै नै मीठो अनि सान्दर्भिक र चेतनामूलक छ यो गित मेरो त हृदय नै छोयो मेरो मात्र होइन ३ करोड नेपालिको मन छुनेछ ।।।
जसले जति खिल्ली उडायपनी लोग्ने स्वास्नी को झगडा परालको आगो भने झै अर्जुनको जोडि अझै देख्न पाइयोस यहि सुभकामना सम्पुर्ण टिमलाइ।
Nice song kamala pokhrel..mohan dai..ustai man xune avinaye
धन्यवाद हजुरलाइ यो मिठो कमेन्टको लागी... ...🌹🌹🌹
लल बधाई छ सम्पुर्ण टिम लाई
अर्जुन ब्रो अझै प्रगती गरेर पातकी लाइ देखाउनु
गित भनेको एस्तो होनि यो पो गित वा ल बधाई छ सबै लाई
Ramro xa dada
*यति राम्रो गित डिसलाईक 👎️गर्ने पक्कै पनि अर्जुन कि बुढी Lakshmi को पार्टी हुनु पर्छ* 😃😃
सहि भन्नू भो😀😆
😀😀
hahaha हो के हैई
😄😄😄😄😄 kati hasnu ma
मन्कै कुरो यार
देरयिदेरयि दन्नेबात अार्जुन्
अर्जुन भाइको वास्तविक जीवन संग मेल खाने गीत बनेको रैछ बधाई अनि सफलताको कामना
अत्यन्तै मन पर्छ मलाइ मोहन दाजु गीत झन सुनमा सुगन्ध भयको छ । यता हाम्रो तर्फ पनि आउनुहोला ल
अर्जुन बिके लाई कोकोसले साथ सपोट गर्नु हुन्छभन्नि यता हाजिर हुनुस्
Damechha
जुन तारा झै म टाढा हुँदै छु
अन्तिम चोटि निरमाया सम्झेर रुदै छु
रुने भयो काम नपाउने माया कै बस्यो दिल मा नाम💓💓💓💓ekdam ramro lagyo arjun dada aagami din haru ma pani yestoi pragati hudai jawos..
कमेन्ट अनुसार यो गित 10लाख क्रश हुने समय भैसक्यो।
Puraunu parxahai
गीतको अन्तिम भाबले बोले झै आर्जन बि.क को जिबनमा पनि पुन मिलन होउस
गितको सफताको सुभ कामना !!!
धेरै राम्रो गित है
सबै लाई धेरै धेरै धन्यवाद
मोहन खड़का ज्यू र सारा टीम लाई
यस्तै माया दिइ राख्नु होल।❤️❤️❤️
येस्तै गित लिएर आउनि क्रम मा छु
माया र साथ्को आस गरको छु
damii.lagyo.geet.badhai.xa.all.timlai
भाईकाे उज्जवल भविष्यकाे शुभकामना ।
गीत उत्कृष्ट लाग्यो अर्जुन भाईको जिवनमा घटेको घट्नलाई यथार्थमा देखाउन खोजिएको छ।
वाह अत्यान्तै राम्रो बनेको रहेछ सम्पुर्ण टिम लाई हार्दिक बधाई छ
दामि छ
धन्यवाद हजुरलाइ यो मिठो कमेन्टको लागी... ...🌹🌹🌹
साह्रै मन पर्यो गित प्रत्येक शब्द मर्मस्पर्शि छन १० पटक जति हेरे । जति हेर्यो उति मार्मिक लाग्छ।शुभकामना सबै टिमलाई।
बधाइ छ मोहन दाइ हजुर लाई अनि सबैलाई miss गरेको छु💖💖💖
नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ👌😀
Badhai x bk vai yestai safaltako views harubarsi rahos
अति सुन्दर गित अर्जुन भाइ सफलता को सुभकामना अझै पर्गती गर्दै जानू होला
पापीनी ले गरीब भनेर तेस्तो माया गर्ने अर्जुन लाइ छोडेर गयकी थी आज कती पछुतो लागेको छ होला सफलताको शुभकामना बाबु
एकदमै मन छोयो सफल्ताको सुभकाना सबै तिम लाई ❣️❣️❣️
सर्ब प्रथम त भाइ अर्जुनको वास्तविक जिबनमा अाधारित गित सँगित तयार गर्नु हुने तपाईं सम्पुर्णमा नमन,
सारिका बहिनी र अर्जुन भाईको अभिनयले कसको मन नरोला र ?
मन बलियो गराउदै अगाडि बढ्नु भाई अर्जुन,
भाईको लागि अझ धेरै सफलताको कामना गर्दछु म,
सारै मन छोयो नि मेरो त पाल्पादेखि
आहा कति मिठो गीत सम्पुर्ण टीम लाई हार्दिक बधाइ
सहि छ गित
भन्ते माया पहिला सब थोक हो
थाहा थिएन माया एक प्रकार को रोग हो
सम्पुर्ण टिम लाई बधाई
राज कुमार रसाईली
रुकुम घर
हाल कुवैत 🙏🙏👈️
अर्जुन बि.क.को बुडी फ़काउदै दिनेश कठायत " ५० किल्लाकी " सहित आउदै अर्जुनले यसरि सुनाए १ दर्जन गित | th-cam.com/video/sy3RLfH89mk/w-d-xo.html
चिन्ने बन सबैले भनेर, चिनाइ गयौ निरिमाया पागल हो भनेर , " रुने भयो काम, नपाउने मायाको बस्यो दिलमा नाम" मेरो शब्द सृजना कस्तो लाग्यो प्रतिक्रिया दिनुस है 🙏🙏🙏💓💓💓
Mutu xoni xa
धेरै राम्रो लाग्यो मलाई दाजु को गीत । नसुनी कन नै लाइक कमेन्ट गर्न मन लाग्दछ we should all the best
ramro xa.
कति रुनु म्यजिक उस्तै शब्द उस्तै गायक गायिकाको स्वरपनि उस्तै झन अर्जुन बिक सरको अभिनयलेत मनै छोयो म निशब्द छु, अर्जुन तिम्रो छोरा भगवानले दियको उपहार हो,always have you great life bro go ahead 🙏
बास्तबिकता र यथार्थतालाइ चित्रण गरि अर्जुन बिकको भोगाइ समेटेर बनाइएको गितको हरेक पाटो उत्तिकै दमदार छ सफलताको शुभकामना छ
यथार्थ र पिडादायिक बनेको छ ।आँखाबाट आँसु खस्ने अनि सान्दर्भिक छ ।
कसम गित संगीतमा एस्तो शक्ति हुन्छ कि जस्तो कठोर मनलाइ पनि पगालेर नौनी झै पार्छ , क्या धामी अभिनय सारिका र अर्जुन को अनि स्वोरका धनी दाइ मोहन दाइ को त के कुरो गर्नु मैले तपाईंका हरेक गित हरु खिजेर नि हेर्ने गर्छु दाजु अझै सुन्न पाउ अगामी दिनहरुमा अनि अर्जुन भाइको जिबनको सत्य चित्रण पनि गरिएकोले झनै मिठास भरिएको छ यो गितमा सम्पुर्ण युनिट लाई म धन्यवाद दिन चाहान्छु 💐
कति राम्रो गीत सफलताको शुभकामना अल टिम लाई Arjun B.k & Sarika k.c ko फ्यान जति एता हाजीर हौ।
आसु नै खसो यो गित सुनेर मन छुने गित रईछ सबै कलाकार लाई सुबकामाना छ
कमाए नि नाम र दाम खुसी साट्ने निरिमया उहीँ छैन के काम रुने भयो काम .......क्या मार्मिक शब्द ......सफलता को शुभकामना ।।।अर्जुन bro....
मनछोयकै अासुले मुख धोयकैहो
सारै मीठो गित
अती राम्रो गित छ अजुन भाइ को सबै लाई मन छुने गित बधाई छ
अर्जुन दाजु लाई तम सलाम गर्छु सायद यस्तो मान्छे यो सन्सार अर्जुन दाजु मात्रै हुनु हुन्छ जस्तो लाग्छ ।।।। बधाई छ सम्पूर्ण टिम लाई ।।अर्जुन दाजु Love you..
लेख्नु मन त थियो धेरै शब्दहरु किनकि याे सच्चिकै घटेको घट्न हाे त्यसैले लेख्न सकेन सरि ल
यो गित त अफिल्खान ले गायको सुनेर सर्ज गरि हेरेको मत सारै राम्रो छ
Same ma pani 😢❤💐
Malai pani yadd aayo alf le gako suneko thiya🙂🙂🙂
नमस्ते सम्पुर्ण दर्शक हरुमा म लोक गायिका कमला पोखरेल मोहन खड्का जि मेरो स्वोर मोहन खड्का जि को लय तथा शिब पौडेल को सब्द रचना मा रहेको गीत रुने भयो काम रिलिज भयको छ हेरेर सल्लाह सुझाव दिन नभुल्नु होला धन्यवाद ।।।।
Kamala sis ko voice ko ma thulo fan ..keep going in musical industry my sis😍🙏👏
Kamala didi tapaiko voice ekadam ramro chha agadi babhanu hola
Kamala Pokharel sisy ko voice sarai mitho 💕💕💕😘😘😘😘
I am big fan of your voice
राम्रो छ कमला दिदी गित बधाई छ सबै टिम लाई
गीत सङ्गै अर्जुनको लुक्स अभिनय पनि उत्कृष्ट लाग्यो। धेरै राम्रो वाह यस्तो पो गीत त अरु भिडियोमा पनि अर्जुन सारिकालाई देख्न पाउ
धेरै राम्रो छ मोहन दाजु तपाइको सबै गित सुनेको छु धेरै राम्रो लाग्छ।।😥😥🙏🙏🙏
Mohan sir ko sabai song mutu xunxa.aaune din ma yestai song haruko apexya rakhxu ,ximeki jilla Parbat bata
धन्यवाद हजुरलाइ यो मिठो कमेन्टको लागी... ...🌹🌹🌹
सब्द,स्वर अभिनय मा अझ पृथक झन बालकलाकारको टाईमिङ कोरियोग्रफीले झन सुनम सुगन्ध थपिएको छ।यो कलाको शुभारम्भ अनन्त चलोस।नरोकिऊन गन्तव्यका पाईला हरू।सबैले आ-आफ्नो ठाऊबाट सहयोग गरौ!🙏🙏🇳🇵🇳🇵👌👌
अर्जुन बिकको जिबन आधारित गित रहेछ महोन दाजुलाई धन्यवाद छ
Geet ramlo xa but madarchod maN bhaYsii k ko Aarko maN buxarw madarchodle aaka ko ijat lusii machiNee papii baltkarii Ho ahhnuhar le batauxo
वास्तविक जीवन मा आधारित मर्मस्पर्शी गीत मनै छोयो 👌👌💕💕
अलिफ खानले गाउदा मात्रै सुनेको मन पर्यो वास्तविकता म पनि राम्रो रहेछ । अलिफ खानले गर्दा सुन्नु हुने सबै हाजिर हौं है ✌✌
म पनि त्यही सुनेर आको हजुर
धेरै मार्मिक नेपालीको मन रुवाने ........
म येक पुरुष मान्छे तर ........हेर्दाहेर्दै आँसु झरियो ..... sarai ramrooo best wishes .......😘😘😘😘😘😘😘😘😘😘
माया हजुर लाई सधै रहने छ माेहन दाजु।
अर्जुन काे अागामी दिनमा यसै गरी नै भविष्य उज्वल हुदै जाअाेस ।मन छुने गित गर्नुहुन्छ म हजुरकाे हरेक गितमा कुनै न कुनै रुपमा साच्चै कथा पाउने गर्छु।म अाकाश अाचार्य र
Sky Aadhi Music हजुर हरुको सम्पुर्ण टिमलाई शुभकामना दिन चाहान्छौ।अब यो गितले सिखर चुम्न सफल रहाेस।
Daji
रुने भयो काम।
नपाउने मायाकै दिल्मा बस्यो नाम।
🌹मार्मिक 🌹
😭😭😭
Tiktok बाट हेर्न आउने को को हुनुहुन्छ ❤️❤️👌👌🙏
दामि दामि सारै मन छोयो सबैले हेरेर साथ दिनु होला arjun भाइलाइ यो गित पनि trading ma लयाएर arjun लाइ साथ दिनु परछ भनने को को हुनुहुनछ यता हाजिर हुम त साथिहरु🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️❤️❤️❤️❤️❤️❤️
Alif bro le gayera yo geet sunna aaudai xu ati metho song sunda pani aananda aayo ❤❤❤❤
बधाई छ सम्पूर्ण टिमलाई👌👏👏👏👏 विषेश गरि अर्जुन भाइ लाई उज्ज्वल भविष्यको कामना 🌹
भाइरल अर्जुन बि क लाई धेरै धेरै धन्यवाद
खुशी रहनु मस्त रहनु जिन्दगीभर
कमला जि र मोहन खड्का जि को दामि गित मन छुने गित
Sarai ra mero song
आहा कति राम्रो गित मनै छुने शब्द हरु
MOHAN KHADKA KO FAN JATI YATA HAJIR HUM TAW..
नमस्कार, म शिव पौडेल मेरो शब्द रचना कस्तो लाग्छ सुनेर हेरेर प्रतिक्रिया दिनुहोला है 🙏🙏🙏
dami x dai
Man xuni sabda xa
सारै राम्राे लाग्याे दाजु हजुरकाे गित👌👌👌
अनि उस्तै राम्राे लाग्याे #सारिका_दिदि_र_अर्जुन_दाजु काे #अभिनय👏👏👏👍
Ramro lagyo ...palpali kalakar haru ko vayar ni dheari maya lagne ..palpali vayar hola ..keep it up
Hijo pani hereko thiy aaj feri laligurash ko intraviow herer feri aay mo
सारै मार्मिक गित्❤️❤️
भिडियो हेर्दा हेर्दै आँसु झरेको पत्तै पायनछु कति मर्म स्प्रसि गित हो दामि छ है गित अर्जुन जि लाई best wish pani