Arjun BK New Song Chhodera Gayeu Ni(छोडेर गयौनि)|Anita Waiba |Bishal Niroula| dherai bato here timro
ฝัง
- เผยแพร่เมื่อ 1 ต.ค. 2024
- Presenting new Nepali song Chhodera Gayeu ni by Bishal Niroula featuring Arjun BK & Anita Waiba only on Bishal Niroula's official TH-cam channel.
Bishal Niroula Presents:- New Nepali Song 2077
#BishalNiroula #ArjunBK #NewNepaliSong #AnitaWaiba
-------------------------------------------------------
Song : Chhodera Gayeu Ni
Singer: Bishal Niroula
Music/arrange: Bishal Niroula
Lyrics: Krish PK
Studio: Alankar
Recordist: Ranjan Rai
Mix/master: Bishal Niroula
flute: ratna bk
sarangi: hemanta kanchha rasaily
Artist: Arjun Bk / Anita Waiba
Camera: Yelen Magar
make up/ lights: surendra malla
Direction : Ekanta Magar
Team manager: Khem Saru Magar
Edit/Colour: Ekanta Magar
© Bishal Niroula, 2020
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/Bi...
Facebook:- tinyurl.com/Bi...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार सम्पुर्ण साथि हरुमा म यस गीत को गायक अर्जुन बिक भाइ र हाम्रो team को सहकार्य मा यो गीत कस्तो लाग्यो हजुर हरु को माया साथ र support को खाचो छ एक share गरेर साथ दिनु होला 🙏
Nice song dada badhai all tem
Ek dam dammi lageyo best of luck bisal and all tim
Ekdam man chhune git baneko xa sir all the best intitire team
Geet ramro banyko xa daju 🙏🙏
all the best
Yakdamai ramro xa daji and badhai xa hjur ko team lai
अर्जुन दाइको गीत मन पराउने जति यता हाजिरी हौ त साथी त्यही पनि विदेश बाट हेर्ने हरु पनि कति राम्रो गीत
dami xa arjun dai song
Nice song keep it on
Nice song
Very good song
Wao very very nice song 🥰
बिदेश बाट Arjun BK दाइलाई मन पराउने जति एता हाजिर हौं त 😘 शुभकामना छ दाइ 😘😍
Ma Pune hoarjun Bk Maya gar
mero fullsapot xa arjun sir lai
Ma pani ho hajur
ma europ Romania bata
@@Samir-sb8sr tq sabai jana sathi harulai 😍😘
सबै लाई धेरै धेरै धन्यवाद
यस्तै माया दिइ राख्नु होल।❤️❤️❤️
येस्तै गित लिएर आउनि क्रम मा छु
माया र साथ्को आस गरको छु
Hass dada nice sons badhaixa
अर्जुन भाइ दामी छ हजुर ले अबिनय गर्नु भको बाबू पनि साथ मै रहिछ्न
Miss you 💜 dada
कस्तो आसु आयो दाई हजुरको गीतले😭🙏
हाम्रो माया त ❤️ हजुर को साथ मा ❤️❤️👉 छ ❤️ गित ❤️ दामि ❤️ लागो❤️🔥🙏👍
गीत भनेकोत यस्तो पो होत हाल इजरायल बाट ह्रेर साथ दिदै छु
हरेक सब्द सब्दले कलेजो सम्म पोल्यो।।
अरु क कस्को मन छोयो like hit 🇳🇵🇳🇵🇳🇵
maro pani xoyo😭😭😭😭😭
Maro pani xoyo
Sachai yr 😥😥😥💔
Wow
Me
अर्जुन दादा ❤️ को गित मन ❤️पराउने 😭जति यता हाजिर है ❤️ त 🙏🙏🙏🙏❤️
शब्द शब्द मा कलेजो छिया छिया पार्यो
Nice
अभिनय अर्जुनको हो गायक अरुनै हो
Wawwwwww
Me
यो गितलाइ पटक पटक हेरेर ट्रेनिङमा ल्याउनुपर्छ है सबैले साथ दिनुहोला। धन्याबाद
Mt samat xu hai
Right
Wowww kati ramro daii. Babu
Sai ho
Um has
अर्जुन दाई ले आफ्नो जीवन को कथा यहाँ देखाउनु भयो मेरो आँखाको आँशु थाम्न सकेन😭😭😭😭😭😭
Ho r
तै त के है समिक्षा ?
somre vo
आउ म छु तिम्रो आँसु रोक्न्🤣🤣😋
M Pani 😭😭😭😭
बिस चोटि दोहोराइ दोहोराइ हेरदा पनि अजै मन नाभरिने को को हुनुहुनछ यता हाजिर हुन त🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
🖐🖐🖐🖐
Sarai man xoyo
Ma xi ni
जति सुने पनि मन नभरीने रैछ🤔
कति words ta aafai saga मेल खायो 💔💔💔😢😢😢😢
Ma xu
पुरुस भए पनि आमा ले गर्ने ठाऊमा बाबु ले राम्रो कर्टप्या निभयो भाई सदाबहार खुशी मिलोस यहि शुभकामना छ।
म बिदेश आउने बेला मेरो छोरा पनि यसै गरि रोएको थियोे आज यो गित ले तेहि दिन झल्कायो 😭😭😭😭😭😭😭😭😭
Bisha Krish Arjunlai माया गर्ने जति यता हाजिर हुनु त
यो लोगो हाटाइ छिटो तात्तातो खवरको लोगो
Damiii
Me
Me🙏🙏
Bichhara vai god bless you
अर्जुन दादा का फ्यान हरू 💔😭😭 🙏🏻🇳🇵✔️🌹✍️ यता अउनु धेरै हाम्रो 💔 छ गित दाजु।
Dammi xa hjrko partiva
जाती हेरिन हेर्म लगिनी यो गित ता राम्रो काम गरनु दाए ह्जुर लाए साल्म छ
For very love😍😍😍❤
अर्जुन बि क को आफ्नै जीवन मा आधारित बनेको गित उहाँको जीवन फलोस् फुलोस् येही शुभकामना छ दाई लाई😥😥😪 😪
Nice song
😭😭😭😭
गित राम्रो छ कहानी राम्रो छ तर वास्तविक भएको भए अझै सुनमा सुगन्ध हुनेथियो
Sam sksuu
@@kishorthapa7140 wi8wdeeo888eo
अर्जुन भाइ ले भोगेको कुरा अनि बिदेशी दाजुअनि भाइ हारुले भोग्नु भको दुखमा आधारित गित यसरी नै जिन्दगीमा अगाडी बढदै जानू होला भाइ 🙏🙏😘
बधाइ छ विशाल दाइ। गीत धेरै राम्रो छ अनि बधाइ छ अर्जुन जि
Tq chetan brother🙏
Derai Ramro Arjun vhai Tapaiko voice ra song man Naparaune ko hunu hunxa ra
@@namangamar2814 wwo8eeddo
मलाई एक दम मन राम्रो लागो अर्जुन सर को गित अर्जुन सर को फ्यान जत्ती यत्ता हजिर हुम है अनि यत्ता नि हेरि दिनुन है 👇️👇️👇️th-cam.com/video/sgF8aw6Fk4M/w-d-xo.html
subscribe पनि गरि दिनु है
कठै बरै कति रुनु 😂😂😂
एकदमै मिठो गीत अनि भिडियो मनै छोयो बधाइ छ अर्जुन भाइ अनि बिशाल जी
Tq😍
Very nice a bhai
@@nirmalarai114 wo8edzpl8
Wo8wd
@@bishalniroula1153 love you bhai me India se hu kya gate ho yrr roona aa gya love youu
मलाई natural लाग्याे ।।।
मुटु नै छिनिने गित गाउनु भएको छ, भाई सफलता ले चाडैँ शिखर चुमाेस 🇳🇵
आगामी दिनकाे लागि शुभकामना भाई
😍😍😍😍
Yakdam ramro song xa runa Mon lagxa🙏🙏🙏😭😭😭
आफैमा सत्यताको गित क्या दामी लाग्यो ब्रो सबै कुरा सुम्पियर दिलमा अटाकै हु !!!
सङै बस्न नमानेसी मैले पठाएकै हु !!!
आसु नै आयो अर्जुन भाई
गित एक्दम राम्रो र मार्मिक छ।
dhanyabad
paul ji
,qzv
@@DxD_10 tapai ko swor ramro xa..i appreciate ur talent Tara tapailey affai sirmati Lai barambar kutpit gareko karad ley uni maiti gako thien..Ani feri farkayera lyaunu vayo even tapai sudhrinu vayena feri tei narpichas harkat kutpit rw jatavabi mukh chadnu vayo teskarad tapai ko sirmati maiti gayen...yedi sacho Maya garnu hunthyo vane tapai euta Amma didibaini vako manxe ley barambar afno sirmati Lai pasu Lai jasari kutnu hunna thyo.. mistake Dubai ko vaye pani tapailey sacho maya garne vaye Kailey afno wife Lai misbehave n voilence gar thiyena n chuteko kei samaya Mai bey garne spana pani dekhdaina tapai nai ho dosi...xora ko lagi vaye pani farkayera wife Lai firta lyaunu...uslai Maya garnu n respect garnu..n c the result...please my humble request to u
@@DxD_10 wife ley sangai basna sakdaina vane pani tapai Maya garnu hunxa vane...hunna timi Hami sang basnu parxa vanera maff magnu parthyo Tara tapai alikati k mauka paunu vayo afno asli rip nikalnu vayo...media ma sakdina basna Abba vannu vayo... tapai ko swartha rw jhut bujnu ailley kamai xan...still sudhrine mauka xa..sirmati Lai maff magera Ghar lyaunu rw adar rw Maya purbak jiban bitaunu...natra pap dhuri Bata karauxa vanera nabirsanu... aille haso paxi j pani hunxa so please my request to u milera basnus wife sanga
Good
सबैले आमा लाई महान भनिरहदा अर्जुन तिमीले साबित गरिदियौ बाबा पनि आमा जतिकै महान हुन्छ भनेर सधै तिम्रो राम्रो होस 😍
M Vikas Shetty
Mero lagi ni baba thulo ho i love my papppa 😭😭yasto momy sangai vayara jagada hunu vanda nahunu nai ramro
@@susmitamoktan3531sabaiko a-afno thauma yogdan hunxa ni..bau thulo ki ama thulo vanne kura nai hudaina.
अर्जुन भाईलाई साथ दिने सबै लाई मेरो तर्फबाट धन्यवाद
यो गित सुनेर कस्कस को मन छोयो ? यथार्थ मा आधारित गित मन पराउने को को छम है
Mero ❤️❤️
छुनु मात्रै होइना हजुर यो गीतको गईराईमा हराए छु मत पतो नै भयेना कति खेर आसु झरे छ😭😭😭😭
हैन 1 M कहिले पुग्ने हो? कोशिस गरुम्न सबैले।
pugisakyo hai 😊😊😃
Pugo hai pugo
Best off look 1 M पुगेकोमा😍😍😍
पुगिसकेको छ हजुर
सबै ले धेरै धेरै लाइक र कमेन्ट गरेर यो भाईलाई साथ दिन पर्छ। भगवान को आशिर्बाद पाइयोस ।
हस हजुर
यो बच्चा सारै प्यारो छ यो बच्चालाइे काख मा लिना मन लाग्यो । अर्जुन भाइ बधाइ छ
भाई तिमीले एउटा जीवन को सङ्घर्ष गर्नु पर्छ भन्ने सन्देश बोकेका छौ । जो केटाहरू स्वास्नी र पेर्मीकाले छोडे पछि आत्महत्या गरेको पाइन्छ । यस्ता केटाहरू को लागि एक उधारणिय पात्र हौ तिमी मेरो धेरै धेरै आशीर्वाद छ तिमीलाई यसरी नै प्रगति गर्दै जानु
Tq sunder comments ko lagi😍
You are right lokesh oli nepal ma dharai bhada ko xa yesto case haru
हो, मैले पनि धेरै देखेको छु। झन केही गरेर देखाउनु पर्छ। हार मान्ने होइन , गित राम्रो छ सबै लाइ बधाई छ।
@@milanmagar7411 🎀
×××9 0:44 @@bishalniroula1153
यो गितले पर्देशीमा रहनु हुने आम नेपालीलाई मन छुन्छ । अरुलाई कस्तो लाग्छ त्यो मलाई थाहा छैन । तर मेरो जिबनमा मेल खाएको छ ।
Yes not only him 😍😍😍😍😭😭😭
कस्तो पिरो पेतै पोल्ने शब्द संगीत हो मनै धुरु धुरु रोयो साच्चै अति राम्रो छ गीत 👌👌👌🙋♂️🙋♂️🙋♂️
(मुला गाँजर र काँक्राे काे अचार) दशैँ तिहार स्पेशल secreat recipe....💕👌🙏
th-cam.com/video/ATo47CE1618/w-d-xo.html
अर्जुन बि.क को वास्ताबिक जिवन संग कोरिएको शब्दले मन छोयो यस गीतमा जोडिनु हुने सम्पुर्णलाई धन्यवाद दिन चाहान्छु।गीत धेरै राम्रो बनेको छ।
प्लिज सस्क्राईभ गरिदिनुहोस न है
मैले पनि गरेको छु
th-cam.com/video/ycODRuTjq8Y/w-d-xo.html
@@Panchthar_Phalelung Ok tq u.
@@trilokvlogs8388 wp89rdoo888edsssk
@@trilokvlogs8388 wt
Wo888888ewwoo888888weeo8888edsseoo8888eewwp88mbxddeel8888errol888wweeeio888787787wwweeelo88edsolo989wwwoo99wwwweo8xeeooi9wqwoifdeo
अति मिठो स्वार को धनि अर्जुन लाई लाखौ लाख प्रगति को सुभकामना 💕 धेरै नै मन छुनि रहेछ राम्रो छ गित ❤️ अनि अभिनए बधाई अर्जुन 👌👌👌👌
यो भिडियो हेरेर अति भावुक भए!सार्है राम्रो लाग्यो सफल्ताको कामना हजुर लाई।😍😍
अर्जुन दाईले आफ्नो बास्तबिक जिबन भोगाईलाई यथार्थ शब्दमा उतार्नु भको छ निकै मन छोयो दाइ तपाईलाई हाम्रो माया ममता सदैव छ।
पिलिज मेरो च्यानललाई पनि सस्क्राईब गरिदिनुहोला।।
10/10 चाेटि हेरिसके फेरि पनि हेरिरहन मन लाग्छ
दामि छ तर निकै मारिमिक् छ गित मेरो ता मन छोयो साथीहरू so nice song so good i like
सेम हजुर मत याे भिडियाे मेराे फेस बुकमा पनि सेर गरेकाे छु टाईम मिल्याेकि हैर्छु धेरै राेए पनि 😢😥😢😢😢😢
गित एक्दमै राम्रो छ अर्जुन भाई।।
आब हामी youtube मा आको छौ
कृपया साथ् दिनु होला धन्यवाद।।
ramro xa badai xa vai git
अर्जुन भाइ कहिल्यै बाटो नबिराउनु यो सारा आमा बुबा दिदिबहिनी दाजुभाइहरुले तपाइलाई दिएको मायाको अपहेलना नगर्नु होला भगवानसग यहि प्रार्थना अबको दिन सदा राम्रो होस बितोस जय नेपाल जय नेपाली
सरै मार्मिक गीत ,आफ्नै जिवनीको घटनामा आधारित ,शुभकामना अर्जुनलाई यिनको जीवन फलोसफुलोस ।साचै गीतले मनसारै रुवायो ।
Wow so nice pii baii Kuwait
Heart touching song's😢😢😢 dharai ramro xa Aru pani yastai yastai song's ko lagi 👍👍👍👍
यो गित अर्जुनको मात्रै नभैइ बाध्यताले परदेश गएका दाजुभाई हरुको कसैको यस्तै भएको छ त्यो सङ्ग पनि मेल खान्छ
प्लिज सस्क्राईभ गरिदिनुहोस न है
मैले पनि गरेको छु
th-cam.com/video/ycODRuTjq8Y/w-d-xo.html
Ho shi ho😭😭😭😭
. Ammmmmm m a aaaaaaaa@@@@@@... aaa aaaaaaaaaaaaaaaaaaam a आऽमा।।।आ।ा। आऽा।।
।ाा।।ा। । ।। ।आ।आ।ाा।ाma m mm mam
आफ्नै कथामा आधारित मिठो संङगित एकदमै राम्रो लाग्यो।हजुरलाई धेरै-धेरै बधाई छ!!🙏🙏🙏
अर्जुन ब्रो को नया गित निकै मार्मिक मन छुने खालको छ आफैले आफ्नो जिन्दगिमा भोगेको र सबैलाई मन छुने खालको छ बधाइ छ साथै सुभकामना छ
मन छोयो 😭😭😭मेरो च्यानल subscribe garnu hola 🙏🙏🙏🙏🙏
हृदयबिदारक गीत यो मन छोयो । आउँदा दिनहरुमा सफलताको हार्दिक शुभकामना छ अर्जुनभाइ ।।
Best off luck arjun bro
यो गीतलाइ मन पराउने जति यता हाजिर हुनु है
सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना
।।हाम्रो च्यानल मा पनि जोडीम है।🇳🇵🇳🇵
प्लिज सस्क्राईभ गरिदिनुहोस न है
मैले पनि गरेको छु
th-cam.com/video/ycODRuTjq8Y/w-d-xo.html
वाऊ सत्ये कैले झुकदैन सत्ये को जीत हूँछ अर्जुन भाई अति मार्मिक गीत भगवान ले हरपल साथ दिने छ🙏🙏
Hjrlai naya swad ko comedy video man parxa bhane ekpalta herera sallah sujhab dinuhos la th-cam.com/video/37zpxYYbnzc/w-d-xo.html
It's really heart turching 💔💔💔💔
छोडेर गयौं नि गीत अति नै मार्मिक र मर्मस्पर्शी बनेको छ । सर्जक लाई धन्यवाद ! सबैले यो गीत लाई धेरै माया गरिदिनु होला ।
Tq sunder comments ko lagi😍
अर्जुन भाइ तिम्रो भाग्य तिमिले हैन तिम्रा ती अबोध बालक छोरोले बदलेको राम्रो सङ्ग Care gara छोराको god bless you!
yo geet trandingma laaunu parxa vanne darsak haru yeta hajir humta 🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
Babal cha voice Arjun brother
nice sog arjun di
Yes I am supporte arjun bk brother
Dislikenai 1.2k vaisakyo🙄🙄
Yes
मलाई त सारैनै मन दुख्यो रुदै सुने यो गीत धेरै राम्रो छ दादा गीत अनि भिडीयो पनि 😭😭😭😭😭😭😭😭😭😭😭😭😘😘😘😘😘😘😘😘
'Real Life Story' Heart Touching Song.❤️
प्लिज सस्क्राईभ गरिदिनुहोस न है
मैले पनि गरेको छु
th-cam.com/video/ycODRuTjq8Y/w-d-xo.html
दुख के हो भोग्ने लाई मात्र थाहा हुन्छ ।अर्जुन जी लगायत सबै तिमलाई नै सफलताको शुभकामना ।
यो भिडियो उसको बुडिको सामु चाडै पुगोस र अनि यो अर्जुन लाई अलिक बार प्रयोग गरेर झकड थापालाई जस्तो व्यबहार नगर्नु होला
100% sahi ho hjur
Arjun Dada hjur ko git ani hjur ko aawaja dherai ramro xa malai hjur git le ruhayo Dada
अरुलाई जस्तो लाग्यो तर मलाई त लास्टै मन पर्यो अर्जुन भाइ good lock
सारै राम्रो गीत अर्जुन भाइ ,अजै सङगितिक यात्रा सफल होस ,कामना छ!
अाफ्नाे जिवनमा अाधरीत अर्जुन भाइ काे गितले मन छाेयाे।।।🤗🤗🤔
nice song vai
स्वर नै भन्दै छ अर्जुन भाईकाे , सफलताकाे शुभकामना 💗💗
गीत ले सारै मन छुयो अनि आँखा रसायो वास्तविक जीवन मा मेल खाने गीत बनाएको रहेछ सबै कलाकार साथै अर्जुन दाजु लाई धेरै धन्यवाद😥😥😥
राम्रो भिडियो । जिन्दगीमा उतार चढाब आउँछ हार मान्नु हुदैन । मन छोयो
यो भिडियोले सारै मन छोयो। धेरै राम्रो छ सधै यसरी नै प्रगति गर्दै जानुहोस्।
kati ramro geet ho
नमस्ते,दशक बिन्द, यो अजुँनको भिडियोले केहि पृश्न ?? अबस्य जनमानस् मा गदैछ,?? र , मानबता हराउँदै छ,कि बिश्वास संकट मा छ, र, को ,कस्को बिश्वास गनेँ ,कि नगनेँ,यो पृश्नले,,यो पुस्ता र आउदो पिँढिलाइ समेत,पृश्न गदैछ,कि ? हे मानब तिमी भित्र दया धमँ,कमँ करुणा भन्ने, जति सबै समाप्त भैसकेको हो ??? सृष्टिकताले भनेकै थिए ,जब मानिसको हृदयबाट दया,धमँ,र करुणा,हराउंछ,तब मानिस,अत्यनत कृरबन्छ,र, नरसंधारको बाटोमा हिड,छ,तबनै मानबअस्तित्व समाप्त हुन्छ,र यसलाइ कलियुग भनिन्छ,हो यो र यस्तै दृष्य धेरै देखिएको छ, कता कता मलाइ आभास हुदैछ कि मानबजातिय सभ्याता र सृष्टि कै अन्तय हुदैछ ।( I, adhikari) chitw,,,,,,
अर्जुन बि क भाइ को वास्तविक जिबन कथा अभिनय मा पस्किनु भएको छ असाध्यै राम्रो गित अनि सब्द ले चै मुटु मै टच गर्यो धेरै धेरै बधाई तथा धन्यवाद सम्पुर्ण टिम लाई 🙏🙏
धेरै राम्रो छ। 😍😍😍आफ्नो जिवनको घटनामा आधारित 😭😭😭अनि कुन कुन ठाउँ देखि हेर्दै हुनुहुन्छ। साथिहरु🤚🤚🤚 म चाहिँ मलेशिया बात है।🙏🙏🙏🙏
अर्जुन दाजु तपाईंको भाग्य एक दिन पक्कै तपाईंको छोराले बनाउने छ। बाबुको राम्रो प्रवरिस् गर्नु होला। Love it💓💓
Wow, this is a great. This is a great way to tell the original story to the public. I salute you all team. Best wishes ahead.
अरुलाइ कस्तो लगेयो तर यो गित ले मलाइ लास्टै मन छोयो अगृम सुबकामना मेरो जीवन मा पनि मेल खाको छ
गित राम्रो छ अर्जुन भाइ 1/2 जनाले नराम्रो भनेर के भयो र तपाईं लाई माया गर्ने र सपोट गर्ने हामी हजार छौऊ
Tasto suwrthi lai pani ka bibaha garira ko
Good
केही गर्नु छ अर्जुन दाइ 🙏🙏
तपाईं जस्तो बाबा सायद कमै छोराछोरी ले मात्रै पाउने गर्छ सफलता को कामना भागलाई मेरो प्राथ्ना छ 😊😊💐💐🙏🙏🙏
Tq sunder comments ko lagi😍
wow vieee damixa 😂😂😂😂😂😂😂 कस्तो दामी गित।भनेको याे हाे मानिसको वास्तविक जीवन संग मिल्दो so niece मन पनि धेरै राेया गित जति सुनेनि सुनौ सुनौ लाग्ने wow👌👌👌👌👌👌🙏🙏🙏🙏💔💔💔💔💔💖💖💖💖
आहा आफ्नै जिवनमा घौेको घटनटलाई गित बाट प्रस्तुत गर्नुभएको रहेछ सारै राम्रो छ अझै प्रगति गर्दै जानु शुभकामना
यक्दम मिठो सोर अनि यो भिडियो हेरेर सारै मन दुख्यो अर्जुन दाइ हजुर लाइ बदाइ छ
दामि छ तर निकै मारिमिक् छ गित मेरो ता मन छोयो साथीहरू so nice song so good i likely
Dammmmi ❤️❤️❤️❤️
बास्तबमा गित भनेको यस्तो पो हुनुपर्छ
सुनिरहु लाग्ने मलेसियाबाट हेर्ने कोको हुनुहुन्छ ।।।
मार्मिक गीत अनि मिठो स्वर , सफलताको शुभकामना छ...👏👏👏मन छुने शब्द संगीत...😭❤️
अाफ्नाे भाेगाई भन्दा बिरकुलै केही छैन धन्यवाद याे team लाई ।। अर्जुन काे बारे नसुने काे मान्छे त सक हुनेवाला छ। तर मलाई सबै कथा कहानि थाहा थियाे । साे केही लागेन जे भएनि यस्ताे यतिकाे लाई नराम्रो भन्न मिलदैन । अग्रिम सुभकामना।।।।
Heart tauching....nice compose
अर्जुन बिक दाजुलाई स्पोट गरने हरु यता हाजिर हुम त
This baby boy will feel proud of the father (Arjun)
अाफ्नै जीवन काे आधारित मा बनाउनु भएको रहेछ सारै मन छुने गिछ छ सबैले हेरेर सात सपाेट गरिदिनु हाेला अर्जुन भाइ लाई बधाई छ एसरी नै सधैं भरी एस्तै मार्मिक गितहरु गाउँ हाेला अर्जुन भाई🌷🌷
Danbad aarniya gayk Arjun bk lai
Sadai vari yasti get layar aaunuhola ra 🙏❤️❤️👌✍️🌻🌄🌅🎇⛏️🇳🇵
❤️म_सँग जोडिना चाहनुहुने साथिहरु तल कमेन्ट गर्नुहोला
💯 Viral Arjun B.K को आफ्नै जिवन कथामा आधारीत निकै नै मन छुने गित सार्बजानिक भएको छ्,कृपया सबैले हेरेर साथ दिनुहोला , निकैनै सोचेको भन्दा मिठो अनि राम्रो गित बनाउनु हुने बिशेष गरी बिशाल निरौला दाइ लाई धन्यबाद छ...
Sarai ramro chha
सफलता को शुभकामना अर्जुन भाइ keep it up always .
नयाँ साथी हुनुहुन्छ भने मसँग पनि जोडिनु दिनुहोला भन्न चाहे है हजुर
th-cam.com/video/YSbBfLF1MVw/w-d-xo.html
प्लिज सस्क्राईभ गरिदिनुहोस न है
मैले पनि गरेको छु
th-cam.com/video/ycODRuTjq8Y/w-d-xo.html
सँगै बस्न नमानेसी
मैले पठाकै हो😭😭😭😭😭
सफलताको सुभकामना अर्जुन सर
आफ्नो जीवन संग मेल खाने गीत गाउनु भको रहिछ।मनै छोयो।
यो गित फिमेल भर्सन मा पनि बनाउनु पर्छ... किन कि यस्तो घटना महिला पुरूष दुबैमा हुन्छ। गित राम्रो र मार्मिक छ।
Wowow कति दामी भिडियो अनि हजुरहरुको अभिनय 👌👌 ado / vdo मा जोडिनु भएका सबैलाई बधाई छ !!
My heart touching song 🇳🇵🇳🇵 thanks ku Vishal niraula sir but.. I'm really proud nepali song andअर्जुन बि क साथि तिमी ले आफ्नो बास्तविक real life को कथा ले मेरो मुटु मै भक्कानोनो फुटेर आयो ❤️👌✊ I'm Fromm सुदूरपश्चिम लम्की खरौला नेपाल
23 choti here skya
Tra pani man variyana
😭😭😭😭
Congratulations Arjun Dai .
Sobai sathi haru le mero chennal lai ni subscribe gari Dinu hola ever1
Ne to hee
गीत बाट जति पैसा आउँछ अर्जुन र बच्चाको लागि राम्रो काममा प्रयोग हुने भए राम्रो हुन्थ्यो।
प्लिज सस्क्राईभ गरिदिनुहोस न है
मैले पनि गरेको छु
th-cam.com/video/ycODRuTjq8Y/w-d-xo.html
मेरो छोरो जत्रै बाबू रहेछ सार्है मन छोयो बिशाल दादा हजुरलाइ धेरै धेरै बधाई छ सार्है मुटु छोयो शब्द कति मीठो त्यसै झनै हजुर त स्वरकै खानी हो म चाहिँ टिकटक बाट सुनेर यता आएको
Tq😍
हाम्रो समाज मा एऊटाआमा को मात्र दुख देख्थ्यो आमा को मात्र भुमिका देख्थ्यो आज आमा भन्दा ठुलो भगवान बाबा नि हुदो रहेछ आज अर्जुन दाइ वे उदाहरण देखाउनु भयो thanaks iam proud of him and heart touching song😍
Real Sad music story.
एकदम राम्रो छ है अर्जुन ,बदाइ छ
I can't hold my tears when i was seen this music vedio
Really heart touching god bless you arjun bro
No words to say.... ❤